त्यो बेलाको पत्रकारिता कस्तो थियो? गोली कसले र किन हान्यो? जिउँदो इतिहास पदम ठकुराठीसंग कुराकानी

  Рет қаралды 40,756

Babita Basnet

Babita Basnet

Күн бұрын

#babitabasnet #Padamthakurathi #SamayBhitrakoSamay
पत्रकारिता गरेकै कारण गोली खानु भएका नेपालको मिसन पत्रकारिताका जिउँदो इतिहास र उदाहरणीय ब्यक्तित्व पदम ठकुराठीसंग एउटा ऐतिहासिक अन्तरवार्ता ...समय भित्रको समय- २० Babita Basnet With Padam Thakurathi
Technical Support: Basant Pokhrel

Пікірлер: 85
@janapratibadsaptahik9467
@janapratibadsaptahik9467 Ай бұрын
ऐतिहासिक पात्र वरिष्ठ पत्रकार श्री पदम उपर इतिहास खोतल्ने र आम समुदायमा पस्काउने रुचिले पत्रकारिता गर्ने रुचिकार सन्चारकर्मी बबिता जी लाई हार्दिक बधाई तथा धन्यवाद ।
@bholaramshrestha4832
@bholaramshrestha4832 Жыл бұрын
बबिता बस्नेतजीको पत्रकारिताका जिउँदो इतिहास पदम ठकुराठीजीसँगको कुराकानी निकै रोचक लाग्यो । उहाँको पोडकाष्ट हेरेपछि पुराना घटना ताजा भयो । बानेश्वर (हाल सूर्यविक्रम ज्ञवाली मार्ग) स्थित मेरो घरको आठदस घर उत्तरतिर उहाँ बस्नुहुँदो रहेछ । घटना भएको दिन २०४३ भदौ २० मा एकाबिहानै टोलमा ठूलो खलबली भयो । पदम ठकुराठीजीमाथि गोली प्रहार भएको रहेछ । त्यसबारेको विस्तृत नालीबेली (पृष्ठभूमिसहित) स्वयं भुक्तभोगी ठकुराठीजीबाटै थाहा पाइयो । सुन्दा त्यसबारेको चलचित्र हेरिरहेको जस्तो लाग्यो । त्यसबेलाको पत्रकारिताको ज्वलन्त तस्बिर पनि हेर्न सुन्न पाएँ । अन्तर्वार्ता हेरेपछि धेरै पुराना पत्रकारहरूलाई सम्झने अवसर पनि प्राप्त भयो । मिसन पत्रकारितामा संलग्न ठकुराठीजीको प्रधान सम्पादकत्वमा निस्कने “साप्ताहिक मञ्च” त्यसबेला निकै लोकप्रिय थियोे । यसको एउटा कारण सो समाचारपत्रमा रोजै निस्कने “सुलसुले” शिर्षकको लघुस्तम्भ पनि थियो । सुलसुले आँखैले देख्न नसक्ने अत्यन्त सूक्ष्म जीव हो, तर यसले अर्को जीवको जीउमा पसेर अप्ठ्यारो पार्दछ । सुलसुले स्तम्भ पनि खोजेर पढ्नपर्दथ्यो, कहिले कुन कुनामा त कहिले कुन कुनामा छापिएको हुन्थ्यो, यसका लागि अन्य स्तम्भ जस्तो स्थायी स्थान छुट्याइएको थिएन । कतैबाट सुनेको पुष्ट वा अपुष्ट समाचारबाट समाजमा देखिएका राजनैतिक वा सामाजिक वा कुनै संगठित सरकारी वा गैरसरकारी संस्थामा देखिएको विसंगतीलाई त्यसले अत्यन्त संक्षिप्त तर रोचक ढंगमा औंल्याउने गर्दथ्यो । यसको प्रमुख स्रोत सम्बन्धित् संस्थाकै व्यक्ति हुने सहज अनुमान गर्न सकिन्छ । जे भएपनि यसबाट कतिपयले आपूmले जानी वा नजानी गरेको गल्ती वा कमजोरीतर्फं फर्केर हेर्न बाध्य पाथ्र्यो होला, मिसन पत्रकारिताको एउटा उद्देश्य त्यो पनि हो कि ? प्रसँगवस, म काम गर्ने संस्थामा पनि एकपटक “सुलसुले” पसेको थियो, रोचक ढंगले “साप्ताहिक मञ्च” मा देखाप¥यो । त्यसबारेमा उल्लेख गरिन । वि.सं. २०४० को दशकको पत्रकारिताको धेरै सम्झना आयो । त्यसबेलाका पुराना समाचारपत्रहरू विमर्श, नयाँ सन्देश, समाज, समीक्षा, मातृभूमि, आरती, करेन्ट र अंगे्रजीतर्फ दि कमनर, दि विक्ली मिरर जस्ता पत्रिका पनि धेरैं पढ्नेमा गनिन्थ्यो । त्यसबेलाका पत्रकारहरूमा गोपालदास श्रेष्ठ, मणिराज उपाध्याय, मदनमणि दीक्षित, गोविन्द वियोगी, इन्दुकान्त शर्मा, केशवराज पिंडाली, पे्रमकुमारी पन्तलाई पनि सम्झन पुग्छ्ु । पदम ठकुराठीजीसँगको सारगर्भित अन्तर्वार्ताका लागि बबिताजीलाई धन्यवाद तथा बधाई ।
@indrabastola100
@indrabastola100 Жыл бұрын
❤️
@bindugurung5496
@bindugurung5496 Жыл бұрын
ओ हो यस्तो जिउदो इतिहासलाई चिन्ने अवसर दिनुभएकोमा धेरै धन्यवाद 🙏🏻
@bedmayasubedi520
@bedmayasubedi520 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ganeshbdrgc9266
@ganeshbdrgc9266 Жыл бұрын
धन्य जीवित इतिहास
@Narendraraj-z3f
@Narendraraj-z3f Жыл бұрын
जिउदो इतिहास पदम बहादुर ठकुराठी अन्तरबार्ता अलि लामो भएपनि एकदम रोचक लाग्यो
@lemgurung
@lemgurung Жыл бұрын
तात्कालिन समयमा यो घटनाको बारेमा रेडियो बाट सुन्न र पत्रपत्रिकामा पढ्न मात्र पाइएको थियो । अन्तर्वार्ता अलि लामो भएपनि अत्यन्तै रोचक लाग्यो । त्यसको लागि बबिताजी लाई धेरै !! धन्यवाद ! अब आउने दिनमा वरिष्ठ गीतकार किरण खरेललाई ल्याउनु होला ।
@chamlingchamling7743
@chamlingchamling7743 Жыл бұрын
सुलसुले साप्ताहिक मंन्च त खुब लोकप्रिय थियो पंचायती ब्याबस्था बिरूद्ध यी पदम ठकुराठीको क़लम राम्रो चल्थ्यो तर अहिले किन बेनाम हुनुभयो थाह छैन तर आज बबिताजी ले वहाको ईन्टरभिउ लिनु भएकोमा बबितालाई बधाई सहित धन्यबाद
@birtamang5426
@birtamang5426 Жыл бұрын
विशिष्ट पत्रकारज्युकाे ज्युंदाे ईतिहास श्रब्य दृष्य गराईदिनु भयकाे नमन म्याम।
@lkumarrai4661
@lkumarrai4661 Жыл бұрын
हाम्रो राम्रो पत्रकार बबीता बस्नेत जी लाई धेरै धेरै धन्यवाद छ सेवास।
@gurungdevipun2542
@gurungdevipun2542 Жыл бұрын
यो अन्तर्वार्ता ले किशोर बय र धेरै कुराहरुको याद दिलायो । यो घट्ना बहुचर्चित रहेको घटना हो। उहाँ एक सच्चा पत्रकार र देस् भक्त नागरिक जसरी पनि बाँच्नुपर्छ भन्थयौ साथी भाइ बिच
@tukarampant7929
@tukarampant7929 Жыл бұрын
विजय कुमार पान्डेजीकाे लगन र मेहनत सफल पत्रकार हुन चाहनेका लागि शसक्त उदाहरण हुन सक्छ। अत्यन्त राेचक अन्तर्वार्ता ।ठकुराठीजीकाे घटना बर्णनन गर्ने शैली जादुमयी छ।
@refresheronce5902
@refresheronce5902 Жыл бұрын
उहाँले गरेको सङ्घर्ष बाट केहि सिक्ने अवसर प्राप्त भयो।उहा पदम ठकुराठी जस्ता साहसी मान्छे पनि यो देशमा रहेछन ।अझ बढी राजा आफैंमा पक्कै पनि नराम्रा नरहेको र राजाका आसेपासे ले राजा र दरबारको खोल ओढेर नराम्रो काम गर्ने गरेको कुरा पदम सर बाट प्रष्टै हुन्छ। 🙏 २ घन्टा बढीको पुरै भिडियो हेरियो खुब रमाईलो लाग्यो, यसका लागि बबिता बस्नेत जी लाई पनि धेरै धन्यबाद यस्तै पदम जि जस्ता ईमान्दार ब्यक्तित्व लिएर अन्तरवार्ता गर्नुहोला शुभकामना धन्यवाद ❤🙏
@harishah6042
@harishah6042 Жыл бұрын
राजाका आसेपासेले होइन कि तिमीहरुको कथित अवैधानिक राजा ज्ञानेन्द्रको तस्करीको समाचार छापियो भनेर यो काण्ड रचिएको थियो।त्यतिखेर म पनि काठमाडौमै थिएं र यो सबै घटनको बारेमा सुनेको थिएं।काठमाडौमा घरघर पदम ठकुराठिलाई ज्ञानेन्द्रले गोलि हान्न लगाएको चर्चा थियोे । मतलव भुमिगत गिरोहको नाईकेले पत्रकार पदम ठकुराठिलाई गोलि हानेको हो भन्ने चर्चा सम्पुर्ण सुर्य बहादुर थापाका मान्छेहरुको मुखमा थियोे ।
@madanparsad7434
@madanparsad7434 Жыл бұрын
पदमासरले जति बोल्न चाहेको थियो सबै बोल्न दिएर दुई, चार भागमा गर्नु भए अति सुन्दर हुने थियो पंचायत कालको जिऊँदो इतिहास । मज्जा आयो सुन्नलाई 👍👍
@JibachhDhakal
@JibachhDhakal Жыл бұрын
पदम ठकुराठी र बविता बस्नेत ज्यु नमस्कार ् बिगतमा देश बदल्ने । शुभकामना।
@achhetri367
@achhetri367 Жыл бұрын
बबिता दिज्युको पोष्टकाडबाट उहा पदम ठकुराठी का भनाइ भागहरु १,२,३,४ पनि प्रकाशित गर्नु होला।
@dineshmalla3651
@dineshmalla3651 Жыл бұрын
Most courageous person in Nepal who raised his voice against the tyrants of the old system. Cheers to him .
@ShyamPudasaini-h4k
@ShyamPudasaini-h4k 5 ай бұрын
नमन हजुर।
@khukurigurung9851
@khukurigurung9851 Жыл бұрын
पत्रकार पदम ठकुराठी अमर रहुन ।
@ramthapa2694
@ramthapa2694 Жыл бұрын
शलाम छ पदम सर देशको लागिअतयाबशयक खमभा
@balaramdhungana1684
@balaramdhungana1684 Жыл бұрын
बिचर इस्मग्लर सङ्ग मिलि खान थे धेरै धन खोज्दा येस्तो भोगेका हुन राम राम
@dayalapm1014
@dayalapm1014 Жыл бұрын
सानो हुँदा रेडियोमा सुनेको आवाज❤
@jpar2190
@jpar2190 Жыл бұрын
You are great man
@dineshmalla3651
@dineshmalla3651 Жыл бұрын
A Nepali Movie must be made in the story of Padma Thakurathi which I am sure will be a blockbuster.
@Dhru987
@Dhru987 Жыл бұрын
Thank for Babita ma'am bringing padam thakurathi in your programme .
@camilalll7894
@camilalll7894 Жыл бұрын
Really patrakar Naman Cha 🙏🇳🇵
@AshishKoirala-hc3hy
@AshishKoirala-hc3hy 8 ай бұрын
Your interviews are really nice Babita jee, slute to Padam Dai.
@dineshmalla3651
@dineshmalla3651 Жыл бұрын
must watch episode. Very compulsive and compelling story.
@projwalkhadgi6592
@projwalkhadgi6592 Жыл бұрын
Watched till the end
@jayganesh1079
@jayganesh1079 Жыл бұрын
कम से कम Last मा आफ्नो तारिफ सुनाउनु भन्दा १० मिनेट समय थपेर बालबटारको घटना पनि भन्न दिएको भए हुन्थ्यो नी । बरू Part 1 र Part 2 गरेको भए हुन्थ्यो । कुरा भन्दा भन्दै बीचमै काटेर आफ्नो तारिफ मा समय खर्च गर्नु अलि खल्लो भयो ।
@kirankmagar6944
@kirankmagar6944 Жыл бұрын
ahile yo bhanda kasto lagyo hajur haru
@yubarajacharya9326
@yubarajacharya9326 Жыл бұрын
एकदम छोटो भयो। सबै कुरा थाहा भएन। Please अरु epsode पनि बनाउनु होला।
@indirashakya1211
@indirashakya1211 Жыл бұрын
अन्तिमको शब्दले भावुक बनायो 😢😢
@camilalll7894
@camilalll7894 Жыл бұрын
Yesto po patrakar Emandar Nepal 🇳🇵 ko patrakar jiu 🙏 Naman Cha 🙏
@udayarajniroula-cr1xh
@udayarajniroula-cr1xh Жыл бұрын
असल मान्छे नेपालको अन्तरवार्ता,मेरो पनि ठकुराठजीसँग २०३९/०४०मा लगातार भेटहुन्थ्यो।
@shambhudhungana3543
@shambhudhungana3543 Жыл бұрын
You are a great journalist.❤❤❤
@rupapoudel1128
@rupapoudel1128 Жыл бұрын
आदरणीय व्यक्तित्वहरुमा हार्दिक नमन🙏
@lucas8837
@lucas8837 Жыл бұрын
थेत
@usharai5572
@usharai5572 Жыл бұрын
We salute him 🙏🙏🙏🙏❤❤❤❤😍😍😍😍!! Sachcha patrakar!!!❤❤🙏🙏
@kirankmagar6944
@kirankmagar6944 Жыл бұрын
je ho yestai ho ........ hamro Nepal ma .......... Balendra jyu lai yo History ta thahai chhaina hola hai
@kedarchaulagain8150
@kedarchaulagain8150 Жыл бұрын
पन्चायति ब्याबस्थाकाे थाेरै भय पनि उजागार गर्नु भयाे तर भाग 1/2/3/ भनेर ईपिसाेट बनाई प्रसारण गर्दा राम्राे हुन्छ कि बबिता जि
@sailenlimbu1301
@sailenlimbu1301 Жыл бұрын
अतिथी लाई बोल्ने समय भन्दा बढी आफै बोल्ने महिला पत्रकार भनेर सम्मान हो कि राष्ट्रपतिबाट ? ऋषि धमला को रेकर्ड तोडियो जस्तो छ।
@indrabastola100
@indrabastola100 Жыл бұрын
उहाँ जस्तो लाई ल्याउनु भो बबिता जीलाइ 🙏🙏🙏
@Dream-qs4ue
@Dream-qs4ue Жыл бұрын
निष्ठाको पत्रकारिता सिकुन अहिलेका पत्रुकारहरुले
@bijaykerung979
@bijaykerung979 Жыл бұрын
एक पटक पदम ठकुराठिलाइ भेट्न मन लाग्यो
@tiwarisajag6527
@tiwarisajag6527 Жыл бұрын
Jay Gorakha
@jhalakacharya8196
@jhalakacharya8196 Жыл бұрын
उहाँलाई विनाराेकटाेक वाेल्न दिनु त वविता ज्यू।भाग १,२,३,४ भए पनि फरक पर्दैन।ईतिहास पनि बन्छ र राेचक पनि हुन्छ।
@grishmaspoemliterature4226
@grishmaspoemliterature4226 Жыл бұрын
एकदम मन पर्यो बविता जी धेरै धन्यवाद 🙏 😊
@reshamlal04gurung
@reshamlal04gurung Жыл бұрын
True fact memories of the time great presentation made that was not as this completely in the past .
@PadamGurung-c6s
@PadamGurung-c6s Жыл бұрын
त्यही त उहाँले भन्न खोज्नु भएको कति कुराहरु छुट्यो , पुन: सुन्न पाम्न .....
@rajuhumagain3540
@rajuhumagain3540 Жыл бұрын
बबिता जि राम्रू छ तर साउण्डको क्वालिती अलिक राम्रो भएन नि । ❤
@Dhru987
@Dhru987 Жыл бұрын
Journalist padam thakurathi is alive history of in that very dangerous circumstance. I know his some events.
@syangbokumar3882
@syangbokumar3882 Жыл бұрын
इतिहास होइन यिनले झुठो समाचार लेखेर जनतालाई भ्रम फैलाएको कारणले गोली खाएका हुन पदम ठाकुराठीले काम अनुसारको माम पाएको राम्रै हो, पत्रकार भएर पत्रकारको धर्म बहन नगर्ने भातेहरु सबैले यिनले जस्तै गोली खानु पर्छ ।
@gurungganesh1792
@gurungganesh1792 Жыл бұрын
Taile bikas grg,tanke grg,varat gauchan Lai chinchas Ki
@jyotirayamajhi735
@jyotirayamajhi735 Жыл бұрын
होइन झूठो नबोलूँम, गोली खाएर खप्परै फुटाएकोले कही झूठो बोल्ला?
@harishah6042
@harishah6042 Жыл бұрын
शायद पत्रकारलाई गोलि हान्ने मध्यको मतियार तंपनि होस कि के हो ? भाषा त ठ्याक्कै दाजुको हत्यारा मुर्तिचोर जस्तै निरंकुश चरित्रको देखिन्छौ?
@tekbohara83
@tekbohara83 Жыл бұрын
@dearzindagi555
@dearzindagi555 Жыл бұрын
बिदेसमा उपचार गर्न पनि अनुमति चाहिने 😢😢जस्लाई गोलि लागेको उसैलाई जेल हाल्ने धम्कि राजाका पालामा
@suniltamrakar5531
@suniltamrakar5531 Ай бұрын
Bahini feri ek palt padma sir sang kura kani garnu paryo😊
@mayanathghimire5484
@mayanathghimire5484 Жыл бұрын
कमेण्ट लेख्दा लेख्दै विचार विज्ञान काे कुरा पनि अायाे , संकल्प सिद्धिकाे कुरा पनि अायाे, खप्तड स्वामिकाे विचार विज्ञान चाेरी कै कृतिहाे भन्ने मलाई पनि लागेकाे हाे । इण्डियाकाृे कानपुर कराैली मझगांव वस्ने अमाेल वैद्य भन्ने व्यक्तिले घरेलु वैद्य भन्ने र वाजीकरण चिकित्सा भन्ने किताब हिन्दीमा प्रकाशित छ ती मध्ये घरेलु वैद्य भन्नृे किताब र विचार विज्ञानकाे कुरा ठ्याक्कै मिल्छ । घरेलु वैद्य मैलृे २०३१ सालमा पढेकाे थिए भनृ ,विाचार विज्ञान २०४५ सालतिर पढेकाृे हुं ।
@krishnnabahadhur6191
@krishnnabahadhur6191 Жыл бұрын
Jay raja jay desh jay prithvi parh
@govindasigdel3831
@govindasigdel3831 Жыл бұрын
अंतिम तिर किन छोट्ट्याउनु भो ,रोचक हुन्दा हुन्दै !! reapet it pls !!
@picnictillotama5
@picnictillotama5 Жыл бұрын
I like this interview. Rajtantra ko dirty picture show garnu bho Padam sir like ur interview
@jeminmaharjan2676
@jeminmaharjan2676 8 ай бұрын
Babita g interview lida bich bichma sodhnu parxa nai . Tara bichma kura kater explain garne nihuma afno gaf dherai rakhnu ramri hain . Yasle programma nai khallo lagna thaleko xa .
@yamthapa5005
@yamthapa5005 Жыл бұрын
बहुदल आउदैमा प्रजातान्त्र आउदैन। प्रजातन्त्र आउने भए के नेपालमा प्राजातन्त्र छ????
@kalikakhadka7193
@kalikakhadka7193 Жыл бұрын
🙏🙏
@mayanathghimire5484
@mayanathghimire5484 Жыл бұрын
क्या तीव्र स्मरणशक्ति तपाईलाई ३०/३२ साल देखि सुन्ने र बुझ्ने गर्थें , अामने सामने भएर नचिने पनि संचार माध्यम वाट चिनेकाे छु ।
@prabhuacharya261
@prabhuacharya261 Жыл бұрын
फटाहा हाे पदम ठकुरासी फटाहा कुरा गर्छ
@jyotirayamajhi735
@jyotirayamajhi735 Жыл бұрын
खप्पर फुटायर गोली खाएको व्यक्तिले फटाहा बोल्छ भनेर कसरी बिस्वाश गरु?
@khukurigurung9851
@khukurigurung9851 11 ай бұрын
पन्चायतकालमा साम्राज्यवाद सामन्तीवाद र तानाशाह रहेछ
@nabarajprasain2251
@nabarajprasain2251 Жыл бұрын
कस्तो मर्मस्पर्शी अन्त्य भो अंतर्वाताको !😢😢😢😢
@SureshRai-kl9th
@SureshRai-kl9th Жыл бұрын
Purano hasti leunu vaeax khuc lago
@dheerajchand8320
@dheerajchand8320 6 ай бұрын
I absolutely respect this gentle man but whatever he is saying story about shooting looks fake to me. because there is some more interview about this from one of honest police officer.
@jaganathgiri1981
@jaganathgiri1981 Жыл бұрын
जय नेपाल ।
@mallok3425
@mallok3425 Жыл бұрын
मिसिनरि होभनेत मर्नुपर्ने होरहेछ
@pappusaitan7552
@pappusaitan7552 Жыл бұрын
किताब चोर एब्बेस्डरको नाम चांहि के रहेंछ?
@subodhbastola8382
@subodhbastola8382 Жыл бұрын
बिश्वबर प्रधान
@bodharautchhetry1237
@bodharautchhetry1237 Жыл бұрын
Tripuresworko teacher Uma Prashad Shrestha hun.Unle Nepalima bigyanko kitabpani lekheka thiye
@sewakkc411
@sewakkc411 Жыл бұрын
Bichar bigyan raja birendra ra khaptad baba le 9 ra 10 class ko text book ma rakhna khoj da kina yesle rakhna na deko sodhnu na yeslai
@shankar1ful
@shankar1ful Жыл бұрын
Kura ta raamrai laagyo tara thakurathi, ali ghamandi khalko laagyo, jhadanga jhadanga garne
@dineshrana4108
@dineshrana4108 Жыл бұрын
Nepali kamara haru dubai patti bidesiko gu khayer nepal r nepali sidhaaun laageka kaput dalal haru koi media ko khol oder koi darbaarko khol odeka tar dubai bidesiko gu khaayeka .raja ta nepalko r nepaliko pakchhama ubhidha rahichhan .rajale nai bachayechhan
@sujanghimire5771
@sujanghimire5771 Жыл бұрын
bakwas sambaadh kunai pattyauna garo...
COMEDY CHAMPION S2  BHARAT MANI PAUDEL || BEST PERFORMANCE
19:45
OSR Reality
Рет қаралды 1,7 МЛН
Ozoda - Alamlar (Official Video 2023)
6:22
Ozoda Official
Рет қаралды 10 МЛН
ССЫЛКА НА ИГРУ В КОММЕНТАХ #shorts
0:36
Паша Осадчий
Рет қаралды 8 МЛН