त्यो आ*-क्रमणबाट दोश्रो हिरो बनेका प्रदीपको रुकुमको खारा, बर्दियाको गणेशपुर र म्याग्दीको बेनीको...

  Рет қаралды 55,376

Sunaulo TV

Sunaulo TV

Күн бұрын

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका साहसी कमाण्डर प्रदीप कुमार बि.क. शक्तिको अन्तर्वार्ता । उहाँले रुकुमको खारा, म्यादीको बेनी र बर्दियाको गणेशपुरको बारेमा महत्त्वपूर्ण जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Brave Commander of Janasena Nepal Pradeep Kumar B.K. Shakti's interview. He has given important information about Khara in Rukum, Beni in Myadi and Ganeshpur in Bardia.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #pradeep_kumar_bk_shakti #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #rukum_khara #khara_rukum #myagdi_beni #ganeshpur_bardiya #nepali_army #nepali_sena

Пікірлер: 95
@royalrabi8335
@royalrabi8335 Жыл бұрын
जस्ले दाङ बाट लुटेर lबर्दियामा राखेको १९ किलो सुन गायब बानायो तेहि शक्ति बस्नेत चै यस्को आदरणीय नेता रे😂😂😂 कस्तो भेडा रैछ यार😅
@poshanchetriee4767
@poshanchetriee4767 Жыл бұрын
गणेशपुर मा सरकारी पच्छे बाट पलान थिएन ब्रो एक्कासी चिठ्ठा परे को हो अनि तेती बेला सास कसरि फेर्ने कुन दुला बाट फेर्ने भनेर कन्फ़िउज थिएउ भुलेउ सरकारी सेनाले लखेटी लखेटी तिमीहरु को हावा टाइट बनाइदे को नभुल है अनी तेस्मै 9 ओटा प्वाल त थियो थियो तेस्मै अरु 4 5 ओटा प्वाल थप्दे को सेनाले🤣 तेती बेला कोहि इंडिया तिर भागे को अहिले सम्म नेपाल आउन डराउछन रे तेसरी सातो खाइदे को छन 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@krishnagadal5873
@krishnagadal5873 Жыл бұрын
सही हो 😂😂😂😂
@ipxatreesaud3641
@ipxatreesaud3641 Жыл бұрын
नोबल सहा को टिम ले चाकबाट पानि छुट्ना साथ धुलमाटि चाट्ने गरि भागाएका हुन यि मावबादिलाई !! नबल सहा ईज ग्रेड 💪💪💪
@Mahendra_sharma420
@Mahendra_sharma420 Жыл бұрын
मैले बेलैमा माओबादि सेना छोडेर आफ्नो काम मा लागेर ठिक गरेछु 😊
@DineshKhadka-v9h
@DineshKhadka-v9h 9 ай бұрын
Good
@kcbro8858
@kcbro8858 Жыл бұрын
जुन मावोबादी को इन्टर्भियु हेरे पनि गाउँ गाउँमा थर्काइ थर्काइ भात पकाइ एति जानालाइ भनेर गरिबको घरमा खाको त कुरा गर्दैन त
@kishorpoudel6124
@kishorpoudel6124 Жыл бұрын
Tyai ta khana napayeka vatuwaharu kaha kura garchan ta janatalai lutera khane ani janatalai nai marne apardhiharu
@keshavbalayar1734
@keshavbalayar1734 Жыл бұрын
गफ चाइ राम्रै दिन्छन तत्कालिन खाउ का साति
@kirankarki7390
@kirankarki7390 11 ай бұрын
मलाई अचम्म लाग्छ राजु नेपाली बङकरबाट भागेकाे रे हावा गफ बेनी मा हतियार लएरे ब्यारेक भित्र जान नसकेनेले गफ कति दिएकाे थुक मुला
@SunamRegmi
@SunamRegmi Ай бұрын
जनता को धन सम्पत्ति लुटपाट गरेका र जनता लाई कुटेका कुरा किन गरिदैन ।
@ratharu7690
@ratharu7690 Жыл бұрын
गणेशपुर को सम्बन्धमा यो मान्छेलाई र आर्मीको कमान्डर नबल शाह लाई एकै ठाउँमा राखेर आन्तरबार्ता लिएपछि मात्रै सत्यतथ्य कुरा आउँछ ।
@shambhulamichhane9655
@shambhulamichhane9655 Жыл бұрын
Nabal shah le vaneko satya ho. Esle purai gaf deko chha
@rabinthakury4925
@rabinthakury4925 Жыл бұрын
Aukaat mildaina yesto fatahaa sanga
@tekrajsunar923
@tekrajsunar923 Жыл бұрын
Right 👍
@govindabhandari8836
@govindabhandari8836 Жыл бұрын
Yo aatanka badi haru Chor ho
@maniram3821
@maniram3821 Жыл бұрын
सरासर ढाटेको छ।यस्ले सम्माननिय नवल सर सङ्ग बसेर कुरा गर्ने यस्को हैसियत छैन।यो असब्य लाई असब्य सङ्ग नै कुरा गराउदा हुन्छ।
@pirensingthakuri2549
@pirensingthakuri2549 Жыл бұрын
गाडिकाे बारेमा जानकारी नहुनेले कसरी परिवर्तनको कलपना गरे र लडे😂
@kushalmalla1990
@kushalmalla1990 Жыл бұрын
धन्न नवल शाह को गोलि लागेन्छ 😂😂😂
@khimpandey4037
@khimpandey4037 Жыл бұрын
यो kamredले बेहोस मा interveu दिन्छ के हो
@tulbahadurbudhathoki7695
@tulbahadurbudhathoki7695 Жыл бұрын
तुलनात्मकरुपमा लाभको पदमा गएका नेताहरु मध्ये माओवादीका नेताहरु एक नम्बर भ्रष्ट तथा एक नम्बर सामन्त भएका छन्।
@BikramYonghang-rw1zc
@BikramYonghang-rw1zc 4 ай бұрын
Gaf nadeu kamred pasang ra pravhakar le map coching gareko bela nindra thiyou?
@sanatkc630
@sanatkc630 Жыл бұрын
हजारौं लिटर प्रेटोल लिएर काठै काठले बनेको व्यारेक भित्रका सेनालाई बाहिर वाट गोली हानेर अल्मलाएर प्रेटोल छर्केर आगो लगाउन खोजेर कस्तो किसिमको आत्मसमर्पण गराउनु खोज्नु भाको कमरेड? सिथै पाए सम्म सुकुटी बनाउन गाको भन्नु न ।
@arjunghimire9913
@arjunghimire9913 Жыл бұрын
Ha ha maobadika guff sunyo vane 100ma 25matra true vanxa sala gu haru
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 Жыл бұрын
​@@arjunghimire9913 तेइ पनि भागेको भन्ने कुरा मात्र सत्री हुन्छ है😅😅😅😅😅😅रिटिट भन्छ क्या रे😅😅😅
@kishorpoudel6124
@kishorpoudel6124 Жыл бұрын
Tyai ta aparadhiharu sidai chatima goli thoknu parne
@SamarpanBasnet-gu9vl
@SamarpanBasnet-gu9vl 10 ай бұрын
जनमुक्ति सेना र तत्कालीन साहिसेना गलत छदैछ थिएन गलत थियो त केवल तत्कालीन सत्ता पक्ष र तत्कालीन बिद्रोही पक्षको नेता हरु
@DamanShahi-yp4uz
@DamanShahi-yp4uz Жыл бұрын
गणेसपुर मात्रै होइन जा पनि क्षती ब्यहोरेको छ माओबादी ले
@amaryetra7320
@amaryetra7320 Жыл бұрын
यउटा गाँऊ पालिकालाइ मात्र हेरेर हैन,समग्र देशलाइ हेरेर मुल्याङ्कन गर्दा राम्रो होला कमरेड,कस्ले के परिवर्तन गर्यो सारा जनतालाइ राम्ररि थाहा छ,बडाइ चडाइ बोल्नु आवसेक छैन
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 Жыл бұрын
हिरो को उपाधी पो पाउनु भयेछ है दाजु अनुहार त मद्रासी भिलेन जस्तो छ त😅😅
@johndumee8722
@johndumee8722 Жыл бұрын
Comedy show le vanda dherai hasauxa 😂😂😂
@gunjathapa-4318
@gunjathapa-4318 Жыл бұрын
अभावमा लडेको माओवादी सेनालाई सम्मान त छ ।तर जनमुक्ति सेनाले अन्तरबार्ता मा नेपाली सेनालाई कमजोर देखाउन खोज्नु अति गलत सोच अझै जिबित रहेछ।खोइ सहिद घाइतेकोको लागि के गर्यो ?
@Mindchange12345
@Mindchange12345 9 ай бұрын
माउवादि हिराे अहिल कुन देशमा भाडा माझदै छन त😂
@BibekMagrayi
@BibekMagrayi 4 ай бұрын
हिजो को दिन म थुलाइ भाग खान पाउछ भनेर तातिये अहिले माओबादिका नेताले जराइ सम्म फर्कारा देखाइदिये
@dhurbakarki8817
@dhurbakarki8817 Жыл бұрын
झिगाको पनि पु... ।पु... भित्र भिकुटी भनेको जस्तो 😂😂😂
@BibekMagrayi
@BibekMagrayi 4 ай бұрын
जे भनेनी देसको आर्मी भनेको आर्मी हो र माओबादी भनेको माओबादी हो उग्रबादी तालेबान माओबादी यो सब एक खेत को मुला हो देस को लागि भनेको जस्ले जे भनेनी आर्मी बाता माथी हुनाइ सक्दैन माओबादि
@AlibahadurSingh
@AlibahadurSingh 6 ай бұрын
कालिकाेट काे पादमधाट काे पुलिस चाैकि कब्जा गर्ने ब्याति यहि हाे
@SamarpanBasnet-gu9vl
@SamarpanBasnet-gu9vl 10 ай бұрын
पुर्बी जिल्ला सिन्धुलिको घटनाको सत्यतथ्य पनि खोजी गरेर बाइर ल्याउनुहोला गै सर
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
हस् सर
@tulbahadurbudhathoki7695
@tulbahadurbudhathoki7695 Жыл бұрын
जतिबढाइ चढाइ गरे पनि पिली र दाङको आर्मी क्याम बाहेक सबै आर्मीहरुसँगको लडाइमा माओवादीहरुले े धुलो चाटेका हुन्।
@SunauloTV.
@SunauloTV. Жыл бұрын
पिली, दाङ, सन्धिखर्क, अछाम, धोवाघाट, भोजपुर टावरमा र गाम
@yamthapa14243
@yamthapa14243 3 ай бұрын
त्यो प्रथम हिरो बैनी को बारेमा भिडियो बनाउनु पर्यो घर मा को को हुनुन्छ के छ अबस्था बुझ्न मन लाग्यो
@SunauloTV.
@SunauloTV. 3 ай бұрын
हस्, हामी लिने सोचमा छौं
@SamarpanBasnet-gu9vl
@SamarpanBasnet-gu9vl 10 ай бұрын
पुर्बी सिन्धुली जिल्लाहाल कमला माइ नगरपालिका को भिमान चौकी । अनि हाल तिनपाटन गाउपालिका साबिक जरायोटार गा बि स.. को मजुवा दोभान चौकी ।अनि सोही पालिकाको सोराहा सान्दाने र बगुवा को घटनालाई पनि खोजी गरेर बाहिर ल्याउनु होला है सर??? बगुवा मझुवा र सोरा सान्दाने एउटै रुटमा पर्ने र नजिकै नजिकै पर्ने घटना हो
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
हस् सर, पहिले पनि केही अन्तर्वार्ता लिएका छौं । आगामी दिनमा पनि लिने छौं
@bishnukhadka8163
@bishnukhadka8163 Жыл бұрын
यो पनि नेता बन्छ जस्तो छ कुरा सुन्दा त कुन ठाउँ कुन गाउँपालिका मा बस्छौ अब चुनाव लडेर जितेर नेता बन्नु पर्छ तिमी जनयुद्ध को हिरो गाडी 😂🤣
@kishorpoudel6124
@kishorpoudel6124 Жыл бұрын
😂😂😂😂😂😂😂
@entertainmentvideo8569
@entertainmentvideo8569 10 ай бұрын
Kasto khalko class dinthyo hola moabadi lai morna pani dar nalagne hai
@airram5549
@airram5549 9 ай бұрын
😂😂😂
@saniramthapa7227
@saniramthapa7227 Жыл бұрын
डाक्टर गोपाल गुरुङको नारा चोरेको हो
@madhavnepal
@madhavnepal Жыл бұрын
Plan benai attack vannu vayo ...ladai jasto kura plan binai garnu murkhata hoena rah??hareko ladai chai plan bina vandeye justify hunxa jasto kura garnu vayo
@raiindra5577
@raiindra5577 Жыл бұрын
Ea 400 vanda mathi nareko hou khara ma kastyo 55 jana matra hou aatangka kari na dhat nw
@nandaramnepali6322
@nandaramnepali6322 5 ай бұрын
सहि हो
@bhaweshkarki9413
@bhaweshkarki9413 Жыл бұрын
Alik badi gaf hane jasto cha 😂
@amarpariyar1398
@amarpariyar1398 Жыл бұрын
कमरेड जि लाई पर्तेक लडाइँ म सर्पराइज भय छ।
@YunishGaming-y8v
@YunishGaming-y8v Жыл бұрын
Hawa dinxa khara ladai mawobai le hareko
@dewamagar3031
@dewamagar3031 Жыл бұрын
गफ अलि बढी दियो साथी ले😂😂
@lamafamily9332
@lamafamily9332 Жыл бұрын
Suman jee, yaha ko channel bata aayeko video pheri bhola chakrawati vanne channel bata same clips aayo ta!! Kehi naya cha ki tyo copyright ho??
@SunauloTV.
@SunauloTV. Жыл бұрын
आफ्नै भिडियो आफैंले हाल्नु भएको हो ।
@starluck5485
@starluck5485 Жыл бұрын
गजब कुराकानी
@humengurung8395
@humengurung8395 Жыл бұрын
suru
@SHALINNEPAL
@SHALINNEPAL Жыл бұрын
हेर्न सुरु गरियो
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस्
@sumanbhandari9035
@sumanbhandari9035 Жыл бұрын
गजब कुराकानी
@SurajKumar-hr8fi
@SurajKumar-hr8fi Жыл бұрын
Ak dam ramailo kukura kani vo lal salma xa mahan Jan yedha jinda baad
@SumanBhandari-f5d
@SumanBhandari-f5d 7 ай бұрын
गजब कुराकानी
@BibekMagrayi
@BibekMagrayi 4 ай бұрын
देस को लागि मर्नि मार्नी बाच्नी र बचाउनी नै आर्मी हो सलाम छ हाम्रा देस का आर्मी लाइ
@Basnet464
@Basnet464 Жыл бұрын
रमाईलो👍
@dhanbahadurpariyar6036
@dhanbahadurpariyar6036 Жыл бұрын
राजु नेपाली सर को पनि ईन्टरभिउ लिन परो हजुर
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस्
@induShahi-xx6mf
@induShahi-xx6mf Жыл бұрын
Thik vyo
@GaneshKhatri-n5r
@GaneshKhatri-n5r Жыл бұрын
अरु त जे जस्तो छ खै तर राजु नेपाली लाई समात्ने कुरो मलाई गफ जस्तो लाग्यो
@Iam.Retro-Kid
@Iam.Retro-Kid Жыл бұрын
उत्कृष्ट अन्तर्वार्ता दाजुको
@khusbusharma8682
@khusbusharma8682 Жыл бұрын
Herna suru gariyo
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस्
@chandarana6880
@chandarana6880 Жыл бұрын
Ma pani ay barilai❤
@जनताजिन्दावाद
@जनताजिन्दावाद Жыл бұрын
Salam xa daju
@laxmikanxi123
@laxmikanxi123 Жыл бұрын
herna suru
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस्
@Mankodeuta246
@Mankodeuta246 Жыл бұрын
उच्च सम्मान सहित सलाम कमरेड ✊
Пришёл к другу на ночёвку 😂
01:00
Cadrol&Fatich
Рет қаралды 11 МЛН
The Joker wanted to stand at the front, but unexpectedly was beaten up by Officer Rabbit
00:12
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 6 МЛН
1971 IND-PAK War Exposed - A Soldier's True Bravery | Capt G. Choudhary | TRSH 187
1:50:38
On Air With Sanjay #374 - Ghumante Returns! @Ghumante
3:14:49
Sanjay Silwal Gupta
Рет қаралды 569 М.
Ansuni Aur Anokhi Sikh Kahaniyaan Ft. Sarbpreet Singh - Guru Gobind Singh Ji & More
2:21:40
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Sanjay Silwal Gupta
Рет қаралды 226 М.
Пришёл к другу на ночёвку 😂
01:00
Cadrol&Fatich
Рет қаралды 11 МЛН