Рет қаралды 2,495
याे पिङ्ग गाउँ घरमा दशै तिहारकाे समयमा हाल्ने गरिन्छ तर याे पिङ्ग आहिले धेरै लाेपन्मुख भइसकेकाे छ । यसलाइ राेङ्गटे पिङ्ग भनिन्छ । याे ४ पिर्के पिङ्ग हाे । खेल्न रमाइलाे लाए पनि खतरा हुने भएकाे ले हाेसीयार गरेर खेल्नु पर्छ । याे पिङ्ग म्याग्दे ७ साँगे हर्षपुरका ज्याेती युवा क्लवका युवा हरु द्वार निर्माण गरीएकाे हाे ।