kun thau hola ra 2 ota patho ktm sama pathauna saken x hola .Majhaghare sir lay ramro organic video leraunuhunx dhandyebad 🙏🤝
@MinaRai-t1m16 күн бұрын
❤❤❤❤❤❤❤
@SumitMahat34615 күн бұрын
मलाई एउटा बोको चाहियो उहाँको नम्बर तुरुन्त उपलब्ध गराइदिनु पर्यो। प्लिज।
@sanamlimbu552313 күн бұрын
कुन ठाउँ हो भन्दिनु पर्यो ठेगान नम्बर दिनु पर्यो
@allindeepakbashyalchannel55015 күн бұрын
Number dinu paryo hai farm wala sir ko
@salinarai611416 күн бұрын
Kun thau ho hjr Ani nbr ni dinusna farm ko Fb page haru kaii xa vaney ni dinusna plz hjr
@BudhathokiRaza15 күн бұрын
location kaha hola sir ani uha ko number ??
@yamkc973616 күн бұрын
म तपाईंको प्राय सबै भिडिओहेर्छु कुन ठाउँ हो केइ छैन पुरै भिडियो हेर्दा पनि सम्पर्क कसरी हुन्छ? सबै कुराको जानकारी गराइ दिनु होला! हामिजस्तो हर्ने दर्सकलाई के फाइदा ?
@nirmalbist732615 күн бұрын
ठाउँ को नाम त भनिदिनु !सम्पर्कनम्बर भन्नू सर
@allindeepakbashyalchannel5509 күн бұрын
Hello vdo banaune daju. Please farm wala ko number dinu paryo please. ❤
@shaniravision34189 күн бұрын
9800953462
@DhurBarai-z9z15 күн бұрын
यो बोकाको सिङ त तल फर्केको रैछ, हान्दा पनि चोट लाग्ने डर छैन। मैले किनेको ९ महिनाको जमुनापारी बोकाको सिङ त सियो जस्तो तीखो रुखको हाँगा जस्तो ठाडो परेको छ। लौरोले धपाउदा पनि सिधै हान्नु आइहाल्छ। पछि त्यसको उमेर पुग्दा के गर्ने हो।