बधाई छ दाई भाउजू ९ कक्षा मा पढ्दै हुनुहुन्छ दाई चौबिसेको उत्कृष्ट कृषक सफलताको शुभकामना
@BirbahadurYektenАй бұрын
राम्राे कृषक हुनुहुन्छ नेपालकाे लागि अति अावश्यकता छ ❤️🙏🙏🙏🙏🙏❤️
@narenyakthung198Ай бұрын
कृषक जिउलाइ उच्चसम्मान यसरी आफनै देशमा पनि मिहेनत गरे सुन फल्न सक्छ भनेर देखाउनु भएको छ र मैले पनि बोधी चित्त र रुद्राक्ष लगाको छु र रुद्राक्ष फल्नु सुरु भको 2 बर्ष हो र बोधिचित चै पुरै फुल्छ तर फल अडिएको छैन फल लगाउन के गर्नु पर्ला सल्लाह पाए आभारी हुने थिए
@shyamrai4305Ай бұрын
सोम सर को सारैराम्रो सोच बिचार
@SabinAleMagar-p7x19 күн бұрын
धनकुटाको कुन ठाउँ हो सर मेरो पनि धनकुटा नै हो।🤔🤔 मेरो पनि छ बोट फलेको पनि छ तर काम लाग्दै भनो त हौ 🤔🤔🤔
@padamgurung6734Ай бұрын
Namo buddhay chitta
@domasherpa3054Ай бұрын
AIMAI HARUKO BUDDHI HUDAINA BADI JANNE HUNX
@gauvlog-w5l19 күн бұрын
कति रोपनीमा यति धेर खेती गरिन्छ,?
@Nechali6585Ай бұрын
नमस्कार सर 🙏 यहाँ ठुल्दाईको कुरा त ठिकै हो पैसा आउने बाटो बनाउनु पर्छरे , हामीलेनी पैसा आउने बाटो बनाउने अनेक कोशिष गरयौं तर बाटो बनिएन , सबैले भन्छन् पैसा कमाउनु पर्छ तर सर हामीलाई त पैसाले उल्टा थर थर कमाउदैछ |
@HariNarayan-v8eАй бұрын
Good gop
@jibanlohorung-ld1zjАй бұрын
हजुर सार तपाईकाे नमबार अनि धनकुटा कुन हाेला सार
@ManjitaaDahalАй бұрын
हामी सग नि रुख छ है
@SivababaSantaАй бұрын
कुन ठाउँमा हो सर विरुवा पाइन्छ। रुद्राया को विरुवा पाउँ सकिन्छ
@KrishnaRai-w9bАй бұрын
तपाईं काे बगन हेर्ने ईच्छा आयाे त केगऊ सर ।
@nityadahal423Ай бұрын
Good News 🎉
@rajukhadkamemari2539Ай бұрын
यसरी प्रचार गरेर फेरि यो बोट्नी कुन्चाइ सतुर लागेर काट्न बेर छैन
@Alishabhattarai23Ай бұрын
हो हो नेपाल मा सबै चोर हरु छन😢
@ramnathpandit3595Ай бұрын
कतिसंम उचाईमा बुद्ध चित्तकाे खेती गर्दा राम्राे हुदाे रहेछ।साे काे जानकारी समेत लागी राखिदिनु हुन अनुराेध गर्दछु।
@FhhVj-bf1qoАй бұрын
त्याे सुन्तला उखेलेर नफाल्नुस, तेस्काे जरा नकाटिने तरिकाले कुटाेले जरा खाेतलेर अलक्का उखेल्नुहाेस र पानी पर्ने समाय पारेर अरुनै कुनै जगामा लगेर सार्नुस ।
@Jaljala-VlogseАй бұрын
त्यो माला लगाएर के हुन्छ।तेति महङ्गो
@SabinAleMagar-p7x19 күн бұрын
Mero ni thiyo thulo vyo vaner Lagena t Mero chahi Dubliket paro ki kyaaho 🤔🤔🤔🤔
@manitadahal6904Ай бұрын
दाेलखा जिल्लामा नि फलेकाे छ हाम्रोमा
@shaniravision3418Ай бұрын
Kati bot x hajur , hajur haruko ma
@nilakumarshrestha2715Ай бұрын
Kun thauma dolakhako
@NeemaTamang-t8mАй бұрын
Mero Pani yeuta rukhko 450dana faleko xa Tra bechne..kaha pleasecontactno som dai ko dinos From Pakhribas .Dhankuta