नेपालमा छैनहौ राजेश पायल जतिको गाउने power voice छ
@faralimboo4671 Жыл бұрын
All time my favoret Rajes pyl❤❤❤❤
@manojshrestha5466 Жыл бұрын
राजेश पायल राई नै रोज्छु म पनि। रामकृष्ण ढकाल बढी attitude वाला छ।राजेश पायल राई versatile पनि छ तर रामकृष्ण ढकाल versatile छैन।
@tararayee2527 Жыл бұрын
My favorite udaya sir🙏🙏
@SamirLimbu-rm5nm Жыл бұрын
नाराण गोपाल जस्तै लाग्छ राम कृष्ण ढकाल र राजेश पायल जस्तो नि गाउन सक्ने मलाई दुई जना नै राम्रो लाग्छ सबै लाई सम्मान गर्छु
@amarlama335 Жыл бұрын
लिम्बु सरको भिडियो Continue हेर्ने गर्छु म 🌷🌷🌷❣️❣️❣️🙏🙏🙏🙏
@sandy-mc6cn Жыл бұрын
Kun limbu ko hau😂😂😂bishwa limbu ko😁
@jrmr790 Жыл бұрын
Melody king Ram krishna Dhakal
@BhimsorRai4 ай бұрын
Rai is king yoyo 🎉❤❤
@NpRajG8 күн бұрын
YoYo❤❤❤
@ArbitbantawaRaeeofficial Жыл бұрын
My favorite 👑 yoyo
@RamanRegmi.7 ай бұрын
उदय दाइ जस्तो राम्रो कलाकार को एस्तो हास्यास्पद छनोट ? राम कृष्ण दाइ चै के गर्न जन्मेको त ? गुच्चा खेल्न ? जसले नेपाल को इतिहास मै रेकर्ड राख्दै गयिकी कै कारण २४ वर्ष को उमेर मा गोर्खा दक्षिण बाहु जस्तो पदक पाउन सफल गायक / हो राजेश पायल दाइ पनि राम्रो गायक हो तर तपाई को छनोट गर्ने तरिका अलि राम्रो भयन /
@rekharai8898 Жыл бұрын
🙏🙏♥️♥️
@SabinSabin-cg8dl Жыл бұрын
❤️❤️❤️❤️
@raipradip960 Жыл бұрын
❤❤
@nayanrai7154 Жыл бұрын
Rai is king❤
@aaloklibra9120 Жыл бұрын
Since there is No king, everyone is King!! Or else None!!
@RosanLim Жыл бұрын
🇳🇵🇳🇵🙏🙏🙏🙏♥️♥️♥️♥️
@sushanshrestha7612 Жыл бұрын
रामकृष्ण ढकाल जस्तो शुद्ध गित कसैले गाउछ जस्तो लाग्दैन
@rabinrai16517 күн бұрын
हजुर को कुरानी सहि हो सर तर हरेक कोण बाट यानकी जस्तो किसिमको नेपाल अधिराज्य भन्दा बहिरको पनि गाना गाउन सक्ने क्षामता नेपालमा मात्र किङ्ग हो ।
@Chemjong-d1b Жыл бұрын
Rajeshpayal rai maha gayak❤❤❤❤❤❤❤❤❤❤❤❤
@vanja12748 Жыл бұрын
Marnu dekhi daraunu hunna udaya dai😂😂
@rameshrai5269 Жыл бұрын
Uday nice
@manishabista2495 Жыл бұрын
No
@jrmr790 Жыл бұрын
Melody king रामकृष्ण ढकाललाई यो त्यो भन्ने हैसियत बनाउ पहिला तिमीहरु रामकृष्ण ढकालको त्यो उचाई अब कसैले भेट्न सक्दैन पोडकास्ट गर्दैमा जेपाई लेख्ने र कसैले नपाएको कोच बन्न पाएर घमण्ड पनि कसैले नगरे हुन्छ तर मलाई राम राजेश यम तीनैजना मनपर्छ एक छान्दा राम छान्छु।
@jasonkirati5431 Жыл бұрын
Rame mula kanera gauxa git k ko melody sing😂
@nandushah5566 Жыл бұрын
Harek bidama agadi xa vai Rajeah payal Melodiko kura hoiena
@jrmr790 Жыл бұрын
@@jasonkirati5431राजेश दाइ पनि मलाई मनपर्ने गायक हुनुहुन्छ melody मीठो रामकृष्णको लाग्छ मलाई र राजेश दाईको अलि लो स्केलको हुन्छ म सजिलै गाउन सक्छु रामकृष्णको मेलोडी अलि सक्दिन जमानामा राम यम राजेशको सबै क्यासेट किनेर सुनेको छु
@jrmr790 Жыл бұрын
@@nandushah5566राजेश दाइ पनि मलाई मनपर्ने गायक हुनुहुन्छ melody मीठो रामकृष्णको लाग्छ मलाई र राजेश दाईको अलि लो स्केलको हुन्छ म सजिलै गाउन सक्छु रामकृष्णको मेलोडी अलि सक्दिन जमानामा राम यम राजेशको सबै क्यासेट किनेर सुनेको छु छान्दा म रामकृष्ण ढकाल छान्छु।
@jrmr790 Жыл бұрын
@@jasonkirati5431तिमी गाई खानेलाई k थाहा मेलोडी कसरी गाउनुपर्छ 😂😂😂