उदय-मनिला परिवार पहिलोपटक मिडियामा,श्रेयासँगै बहिनी र भाई पनि गीत गाउँछन् Uday-Manila Family

  Рет қаралды 291,070

Mero Online TV

Mero Online TV

6 жыл бұрын

उदय-मनिला परिवार पहिलोपटक मिडियामा,श्रेयासँगै बहिनी र भाई पनि गीत गाउँछन् Uday-Manila Family Interview
Host:- Biswa Limbu
Guest:- Uday,Manila,Shreya,Shristi&Brother
Camera:- Anim Nepali
Edit:- Sapana Chhetri
Post Production:- Mero Online TV Pvt. Ltd.
Follow us on facebook:- / meroonlinetv
Subscribe channel:- / samyangkham
Instagram:- / meroonlinetv
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.

Пікірлер: 452
@jennyhere_jr
@jennyhere_jr 6 жыл бұрын
उदय दाई ले मनिला दि लाई जहिल्यै सम्मान गर्नुहुन्छ कस्तो राम्रो परीवार...श्रिमान ले श्रिमतिलाई सम्मान र प्रशँसा कमैले मात्र गर्छ नेपालि समाजमा तर उदय दाई अति राम्रो 😍😍😍😍😍😍
@ashangsubba5726
@ashangsubba5726 6 жыл бұрын
Dream Catcher 100% correct.
@unclelimbu1604
@unclelimbu1604 5 жыл бұрын
Gana
@BANTAWAFILMS6
@BANTAWAFILMS6 8 ай бұрын
Hajurko pany uday sirjasto milos🙏🙏🙏🙏🙏
@ganeshbhattarai279
@ganeshbhattarai279 7 ай бұрын
You re right
@arjungautam3098
@arjungautam3098 6 жыл бұрын
बिश्व लिम्बू जि तपाईंका प्रत्येक प्रस्तुति पुरै हेर्ने गर्छु सबै राम्रा र रमाइला हुन्छन ! मेरो तर्फबाट सङ्गितका महान ब्यक्तित्वहरु सोताङ्ग परिवारलाई हृदय देखिनै सम्मान
@jassupunmagar5842
@jassupunmagar5842 6 жыл бұрын
मेरो मन पर्ने गायक हरु मा उहाँ हरु नि हो एकदमै खुसी लागेको छ यो अन्तरबार्ता हेर्न पाउँदा हजुर लाई धन्यवाद
@devrasailee3140
@devrasailee3140 6 жыл бұрын
संगीत क्षेत्रका living legendary उदयमलिना सोताङ लागि हार्दिक नमन! मेरो सधैंको प्रिय कलाकार द्वय उदयमनिला सरम्याम! श्रेया बहिनीको अावाज पनि जादुमय छ।
@3star3star91
@3star3star91 6 жыл бұрын
नेपाल आईडल मा जर्ज को भुमिका उदय सोताङ लाई राख्नु पर्छ एकदम पर्फेक्ट हुन्छ र फियर पनि
@aasthaojha1790
@aasthaojha1790 6 жыл бұрын
3star 3star sahi kura...100%
@nisanbhatara5674
@nisanbhatara5674 5 жыл бұрын
अब गेडा जस्तो कुरा गर्छन् मुजीहरु। त्यस्तो संगित विज्ञहरु धेरैछन् नेपालमा। अब सबैकोलागी नेपाल आईडल संचालन गर्नु पर्ला नी! मुलाहरु पैसा लगानी गर्ने एउटा सल्लाहकारहरु चाही हजार , चिक्नेहरु।
@chitralama6788
@chitralama6788 4 жыл бұрын
agree
@jibandeuti1417
@jibandeuti1417 9 ай бұрын
हजुरहरुको सबै गित मनपर्छ र आधिरातमा सपना देखे यो गितलेत झन भित्र मुटुमै छुन्छ भन्या सोताङ्ग परिवारलाई धेरै धेरै माया छ❤️❤️❤️ के गर्नु सिक्ने चाहना त अत्तिनै छ तर बाध्याताले ज्यान परदेशमा छ यदि कुनै दिन जुरेछ भने भाग्यले साथ दियछ भने अबस्य सिक्ने छु! र sotang परिवारलाई मन देखि नै नमन छ 🙏🙏🙏
@mangjabungcollection1444
@mangjabungcollection1444 6 жыл бұрын
सांगीतिक यात्राको एक सफल जोडी उदय सोताङ & मनिला सोताङ उहाँका परिवार शुभकामना । तसर्थ श्रेया जी को बोल्ने शैली साँचिक्कै मिठो 🌹🌹
@pramodkhadka9043
@pramodkhadka9043 6 жыл бұрын
आधि बाटो हिडे पछि तिमि सङ्ग भेट भयो।।मलिना र उदय दाइको स्वर सुन्दा मन मा छुट्टै आनन्द हुन्छ्।
@lbchhetri6354
@lbchhetri6354 5 жыл бұрын
Uday jee r Manila jee mero most favorite singer hunuhunxa.uhaharuko school le definitely utarottar pragati garxa nepali sangeet ka ramra ramra pratibha lai janmaudai janxa . Asal pratibhaban guru sanga ko sikai bat abasya naI ramro pratifal aauxa.
@mimahanglimbi-fj7px
@mimahanglimbi-fj7px Жыл бұрын
सोताङ परिवारलाई धेरै शुभकामना छ नयाँ कार्य थालनी गर्नुभएकोमा।मैले देखेकोमा साच्चिकै नेपाली सङ्गीत लाई माया गर्ने,नेपाली सङ्गितलाइ आफ्नो तपस्या,जीवन मानेर लगातार लागिरहने उदय दाइ र मनिला दिदिले नेपाली साङ्गेतिक छेत्रमा पुर्याउनु भएको योगदानको जति प्रशन्सा कम नै हुनेछ।किनकी सोताङ दाजु भाउजुले कति झरी,घामपानी बेहोर्नुभयो तर पनि उनिहरु थाक्नु भएन,हार मन्नु भएन।अझ श्रेया छोरिलाइ पनि आफ्नै बाटोमा ल्याउनुभो सोताङ परिवारको योगदान सराहनिय छ।
@romanroy2252
@romanroy2252 7 күн бұрын
real man of the family , उदय दाई तपाईंको योगदान नेपाली सांगितिक इतिहासमा अति नै महत्त्वपूर्ण छ , साथै मनिला दिदिको , यसरी नै नेपाली संगीतलाई सधैं अगाडि बढाउनुहोला 🙏🙏🙏
@alik5872
@alik5872 6 жыл бұрын
कुनै एक समय उदय दाजु को हजार जुनी सम्म भन्ने गित सुनेर धेरै रोएकोछु रेडियोमा पनि यो आउने बित्तिकै कानमै टाँसेर सुन्थे
@mikridathikepa1800
@mikridathikepa1800 6 жыл бұрын
Ma pani sarai blessed vaye biswa sir, thank you so much. We love 💝 💞💘💖💕lejend udaya,manila and shreya
@indranembang7723
@indranembang7723 6 жыл бұрын
फलोस फुलोस हार्दिक शुभकामना सोताङ pariwar लाई।
@ghanashyamrai6558
@ghanashyamrai6558 5 жыл бұрын
नमस्कार उदय दाई मनीला दिदी लाई मलाई सारै मीठो गित गाउनु हुन्छ भखररै गाउनु भाको गित सारै मिठो लाग्यो कहीले काही दिल दुख्यको बेला यो गित सुन्ने गर्दछु मेरो छोरी लाई पनी गाईका बनाउने असाधै मनछ But मेरो छोरीको चाहाना चै अरुनैछ
@shanmero2453
@shanmero2453 2 жыл бұрын
Our respected legendary national singers…you are the ideal of beautiful couple ❤️❤️🥰🥰🌹🌹
@jiwankumarrai1240
@jiwankumarrai1240 9 ай бұрын
बहुतै राम्रो गायक उदय भाई को सरगम को बिषयमा
@manavmagar4877
@manavmagar4877 6 жыл бұрын
नेपाली साँङ्गगीतिक क्षेत्रकाे अनुकरणीय परिवार "साेताङ् परिवार" धेरै धेरै धन्यवाद ।
@angsherpa8559
@angsherpa8559 6 жыл бұрын
हजार जुनी सम्म खोजि हिंडे तिमीलाई मायाँ मेरो युग युग सम्म,तिमीलाई दिएँ तिमीलाई,
@user-ob5xh1ys7f
@user-ob5xh1ys7f 6 жыл бұрын
जादु छ उदय सोताङ्गको स्वरमा✌✌✌बेस्ट सुपर
@arjunkumargurung3199
@arjunkumargurung3199 5 жыл бұрын
"Sotang MusiC Academy" 🎼🎶🎵🎙️🎹🎸🎤 को अपार सफलताको सुभ_ कामना छ, सम्पुर्ण उदय दाइ, लगायत परिवार जन हरु मा।।
@happylife7942
@happylife7942 6 жыл бұрын
Our respected uday dai manila diju sewaro🙏.lovely family happy to see u all🖒.
@user-ob5xh1ys7f
@user-ob5xh1ys7f 6 жыл бұрын
नेपाली सांगितिक क्षेत्रको बहुमुल्य गहनाहरु।
@babyleembuzmemories6026
@babyleembuzmemories6026 6 жыл бұрын
धेरै राम्रो गेस्ट हरु लिएर आउनु हुन्छ धन्यवाद सेवारो बिश्वास सर ☕☕🍦 पिउनु होला
@milanrana3487
@milanrana3487 11 ай бұрын
साच्चै उहाँको गितहरुले कहाँ कहाँ दुखेको फिल हुन्छ ती क्षण हरुको याद दिलाउछ
@arjunkumargurung3199
@arjunkumargurung3199 5 жыл бұрын
उदय_मनिला_श्रेया लगायत कान्छी छोरी 🎼🎹🎙️🎸🎶🎤🎵🎵 So blessed Family 🙌🙌
@narendralingden2147
@narendralingden2147 6 жыл бұрын
मेरो मन पर्ने गायक गायिका को अन्तरबार्ता हेर्न पाये खुसी लाग्यो । साथै नयाँ संगीत बिध्यालय खोल्नु भयेको मा सफल्ता प्रगती को शुभकामना ।।
@aaryangurung5264
@aaryangurung5264 5 жыл бұрын
नेपाल आएपछि म पनि उदय सर संघ संगीत सिक्ने जमर्को गरेको छु ! र मेरो उदय सर र मलिना म्याम मेरो एकदम मन पर्नी गाएक गाएका पनि हो ! प्राय सबै गित हरु सुनेको हुन्छ ! .....धन्यवाद
@goshanrai1099
@goshanrai1099 6 жыл бұрын
Udaya dajuko sabai family herne ichhaa thiyo aaja pura vo best of luck Uday daju👌👌👌
@karnanepali5691
@karnanepali5691 5 жыл бұрын
हजार जुनि सम्म खोजी बसे तिमिलाई माया मेरो युग युग सम्म तिमिलाई दिए तिमिलाई उदय मनिला सोताङ ज्युहरुको आवाजमा रहेको यो गित हजार पल्ट सुने हेरेको छु तर मन नै भरिदैन जति सुने हेरे पनि !!all the best सोताङ फेमिली लाई। विश्व जि लाई धेरै धेरै धन्यबाद !! साउदी बाट हेर्दै
@chemjonglimbu9192
@chemjonglimbu9192 5 жыл бұрын
धेरै खुसी लाग्यो आदरणीय दाइ उदय र सोताङ परिवार Mero online tv मा देख्न पाउदा धन्यवाद विश्व सर । सङ्गीत एकेडमी फुलोस फलोस सुभ कामना ।
@tekmantamulaamchhaane6494
@tekmantamulaamchhaane6494 4 жыл бұрын
मेरो अनलाइन अनि विश्व भाइ लाई एकदम धेरै धन्यवाद मेरो मन पर्ने स्रष्टा हरु लाई देख्न पाए ।
@kiratigautam1929
@kiratigautam1929 6 жыл бұрын
nepalko sangit xetraka hasti haru daju uddya,manila n shreya ko aawaaj sarae mithoxa soo best of luck hajurharulaeee....
@HAPPY-zs1ge
@HAPPY-zs1ge 4 жыл бұрын
जोडी भनेको उदाय मनिला को जस्तो होस साथमा xori 💞💞 really नाइस
@sundardewan2045
@sundardewan2045 6 жыл бұрын
WE ALWAYS LOVE U UDHAYA DAI And Manila DIDI .GOOD Bless YOUR Family.
@krishnamorang8527
@krishnamorang8527 5 жыл бұрын
Biswa g tapaiko interview line saili dherai ramro xa yo kayam rairakhos ..I'm from malaysia pahad chain meroni taplejung thungesaghu ho khusi lagxa hajurko show herda ...keep it up bro😀😀
@padamjung
@padamjung 4 жыл бұрын
सन् १९९०को सुरुवात तिर कुपनडोलको एक गजल रेस्टुराण्ट्मा भर्खरका उदय र मलिनाका जोडीबाट त्यसबेला प्रशिद्ध गीतहरु फर्मायस गरेर समेत सुन्ने अवसर पाएका थियौ l गायन सुरु नहुदै र गायन सकेर खाना पर्खदै गर्दा पनी मनिला क्रुस र धागोमा ब्यस्त थिईन, स-साना मोजा वा पन्जा बुन्न l अनुमान गर्यौ, नानीको तयारीमा छन् ति जोडी l सायद त्यसै बेलाको नानीहरु होलिन यी नवगायिकाहरु l अझ बढी सफलताको कामना l
@sukrarajchamlingrai7746
@sukrarajchamlingrai7746 4 жыл бұрын
जुन हेरे जुनै राम्रो घाम हेरे घामै राम्रो सरह हुनुहुन्छ महान गाएको को सागर हुनुहुन्छ सबैजना धन्यवाद को संमान को पात्र हुनुहुन्छ । बिश्व लिम्बू दाइ लाई पनि धन्यवाद छ एक बर्ष पछि भएपनी रमाइलो लग्यो
@bolerolerlombokutara2524
@bolerolerlombokutara2524 6 жыл бұрын
नमस्ते उदय दा मनिला दिजु श्रेया सिस 💞💞💞 आज धेरै खुसी लाग्यो तपाईं हरुलाइ देख्न पाउदा धन्यवाद विश्व सर हजुरलाइ यसरी राम्रो ईन्टर भिउ दिनु भकोमा💞💞💞💞
@MrThapaashok
@MrThapaashok 6 жыл бұрын
Best of u n me U R the legendary of Nepali music industry every Timi bina bachna garo bho,,,,
@yarmiyaashes5219
@yarmiyaashes5219 5 жыл бұрын
Hats of to you three legends of nepali music industry and so happy and blessed family and specially I just love Manila mam voice so much ....
@gyanlama5635
@gyanlama5635 6 жыл бұрын
मलाई सार्‍है मन पर्ने कलाकार गायक गायिका मध्ये उहाहरु पनि हुनुहुन्छ उहाँ हरुको यो महान कार्य बाट हजारौं हजार उत्कृष्ट नवकलाकार हरु जन्मिऊन शुभकामना
@prakashrai9603
@prakashrai9603 6 жыл бұрын
विश्व सर आजको ईन्टरभियु धेरै रमाइलो लाग्यो र अझै पनि यस्ता यस्तै ब्याक्तित्वहरुको ईन्टरभियुहरु हेर्न पाउ ! विशेष गरि सम्भु राई ज्यु र दिपक लिम्बू ज्युको ईन्टरभियु हेर्न धोको थियो किनकि हिजोआज उहाँ हरु त्येती मिडिया आउनु भएको देखिदैन !
@narayangurung3944
@narayangurung3944 9 ай бұрын
Beautiful family 💕
@manikalarai2221
@manikalarai2221 6 жыл бұрын
Bless this family ... Such a harmonious relationship among 😍
@rajulama5314
@rajulama5314 6 жыл бұрын
Superrrbbb Nice 👍👍👍👍👍👍 Legend Uday & Manila & Sriyaaaa SONGGG All R Heart Touch & Melodious...
@urmillaraipaul8537
@urmillaraipaul8537 6 жыл бұрын
Love you all sotang family .great to see kanchi chori, she is so cute ,I really enjoyed the interview ♥️
@chamlingseema8383
@chamlingseema8383 6 жыл бұрын
विश्व जी यहाको प्रस्तुति मलाई मन पर्छ l माईन नगर्नुहोला अन्तरबार्ता लिदा उदय , मनिला जस्ता अग्रज गित संगीत विधामा पोख्त तपाईको भाषामा लेजेण्ट हरुलाई सम्बोधन गर्दा दाई,दिदि भनेर सम्बोधन गर्नु तेती राम्रो मलाई लागेन sir, madam भनेर सम्बोधन गरे राम्रो सुनिन्थ्यो कि , सल्हा मात्र हो l
@govinsubba1657
@govinsubba1657 6 жыл бұрын
अनि के दाजु दिदि भन्ने शब्दले सम्बोधन गर्दा यसमा केही खराबी छर
@gitaparajuli4387
@gitaparajuli4387 6 жыл бұрын
दाजु दिदी भन्ने शब्द नै सब भन्दा राम्रो सम्बोधन हो
@sirenmagar6925
@sirenmagar6925 6 жыл бұрын
Best Singer उदय सोताङ&मनिला सोताङ Beautyfull दिदी बहिनी ।
@premrai692
@premrai692 9 ай бұрын
Thanks for love songs for Nepali 🎉.
@sameesamee3013
@sameesamee3013 4 жыл бұрын
Mero fev jodi.....kati ramro shabda sangit le variyeko geet gaunu hunxa....shuvakamana naya music school ko lagi
@nabin2237
@nabin2237 6 жыл бұрын
मेरो एकदमै मन पर्ने गायक। उदय सोताङ।
@sureshlimbu140
@sureshlimbu140 3 жыл бұрын
बधाइईछ उदय,मनिला,श्रेया, लगायत सब परिवारलाई! उदय सर मनिला मिस काे सबै गाना राम्राेलाग्छ!
@mamatalimbu6274
@mamatalimbu6274 5 жыл бұрын
Respectfull family woow...uday dai manila didi ko awaj dherai suneko xu ati nai mitho sabdharu ko get ani hajr haruko man xune awaj ani shreya g ko akdam bolne saili sunirahun jsto alikati pani yo family ma ghamandipana xain sarai khusi lagyo xorile babalai garne respect husband le wife lai wife le husband lai garnu parne respect happy family sadhai yastai rahirahos always pry for all ur family
@kambangkailash851
@kambangkailash851 6 жыл бұрын
U pani ma , ma pani u . Wow udaya daiko one of best worlds.👌👌👌👌
@surendrarai7703
@surendrarai7703 6 жыл бұрын
Uday sir ko geet sunda sundei bhakkhar mero afnei love pareko jastei mahasus hunchha ... sarei mitho.....
@prabesdewan9880
@prabesdewan9880 4 жыл бұрын
आदरणीय उदया दाइको म टुलो फेन हो,म मैले सबै गीत सुने छु धेरै मन पर्छ
@purnalimbu1319
@purnalimbu1319 5 жыл бұрын
सारै राम्रो उदय दाइ र मनिला जि तपाइहरुको गित सारै राम्रो लाक्छ।
@chewanglamu9839
@chewanglamu9839 6 жыл бұрын
Hi uday daju n families. Im from Darjeeling. Mo tapai haruko songs ko fan ho.
@opposmartphone7236
@opposmartphone7236 5 жыл бұрын
उदय दाजु र मनिला दि को एकदम सुन्ने गर्दछु।र उनीहरूको एकदमै घनिष्ट श्रोता हु म पनि।
@ilovetravelling6055
@ilovetravelling6055 6 жыл бұрын
विश्व जि सुक्मित गुरुङ्ग दिज्युको पनि interview लिनु पर्यो हजुर। वहाँ त यतिकै हराउनु भो।
@kesabchatri6596
@kesabchatri6596 5 жыл бұрын
Hajar जुनि सम्म खोजी बसे तिमिलाइ उदय सर I love you
@ngawangtsamchoe7747
@ngawangtsamchoe7747 9 ай бұрын
I love your voice
@vashkumarrai3784
@vashkumarrai3784 5 жыл бұрын
I always respect to our beloved bishwa ji n I respect to Sotang family Mr uday sur malina mam n shrya ji thank u so much for ur ever green songs n congratulations for new Sotang Acodamy. I request to all plz do love n earn lots of knowledge from this three legend
@bikashsundash4712
@bikashsundash4712 3 жыл бұрын
Feri herdeixu 2020 ma...ramro singers manila mam udaya sir an shreya💕💕shreya talented hunundo raixa bolnu mitho bolnu hunxa💕💕
@dxnsantabhomjan9428
@dxnsantabhomjan9428 9 ай бұрын
beautiful family
@nirmallama2582
@nirmallama2582 5 жыл бұрын
I like this song maya maya timrai maya. ..nepali movie mayalu.....manila didi ko voice ekdam maan parxa..ani yo geet pani....superb love song...🎸🎸🎸🎶🎶🎶🎤🎤🎤🎵🎵🎻🎻🎻
@deniszsotangz8886
@deniszsotangz8886 5 жыл бұрын
Nice and perfect family nd I miss you all and may God give always good health nd happiness in yours life nd take care of yours self all of you !!...
@rairaj89
@rairaj89 9 ай бұрын
Happy familly singer 🎉🎉
@omikarai3050
@omikarai3050 6 жыл бұрын
What a fantastic ,fabulous ,awesome singer family god bless you guys .
@roshantamang3838
@roshantamang3838 4 жыл бұрын
Wow deserve to be coach of voice of NEPAL or NEPAL IDOL Uday Sir
@rajeshkarki3894
@rajeshkarki3894 6 жыл бұрын
Wonderful rare gems of Nepali music...legend....Sotang family....
@santoshrai2962
@santoshrai2962 6 жыл бұрын
दाजु भाउजू लाई सफलता को हार्दिक मङ्गलमय सुभकामना छ है।
@ratanthapa6613
@ratanthapa6613 5 жыл бұрын
Uday ani Manila di.ko Gaayan ati vandha pani atti maan par6. Hajur haro programm Sikkim ko Tadong Collage Adutorium ma Live concert pani herney mauka paaye. Tapai haro ko uo Sangeetik yatra ajha Fastayera dherai maathi2 pugna sakosh vanney Suv-kaamana horo.
@ngawangtsamchoe7747
@ngawangtsamchoe7747 9 ай бұрын
Congratulations to you and your wonderful family
@dipendraghising2809
@dipendraghising2809 9 ай бұрын
कान्छी छोरीको आवाज मिठो रहे छ र आमा जस्तै लाग्यो । गीत गाउदा राम्रो हुने देखे मैले ।
@pravinrai6477
@pravinrai6477 5 жыл бұрын
Shreya nana ko voice mummy ko jastai kasari vayeko k aaati ramro sunincha 😍😍😍😍✌️
@bhajumanmalla2205
@bhajumanmalla2205 6 жыл бұрын
Happy family our respected singer of Nepal.Good luck.
@Hukpachongbanglaxmanlimbu
@Hukpachongbanglaxmanlimbu 6 жыл бұрын
wau dherai mazza aayo thank you so much biswo dai
@bishalbhandari3219
@bishalbhandari3219 6 жыл бұрын
Ustad Uday sotang ji 😍😍 kunai din ma sikna pakkai aauchu ✋
@Gamerbaje1
@Gamerbaje1 4 жыл бұрын
manila ma'am is the best ever
@Mr.raduhang
@Mr.raduhang 6 жыл бұрын
Malai man pareko guest haru lai wlcm xa
@sisu1041
@sisu1041 9 ай бұрын
very romantic family❤
@ikshalimbu6941
@ikshalimbu6941 4 жыл бұрын
धेरै राम्रो परीवर वहाहरुको गीत जती सुने पनी सुनी राखौ जस्तो लाग्छ । सङ्गीत स्कुल खोल्नु भाकोमा बधाई छ
@akashlimbu2089
@akashlimbu2089 4 жыл бұрын
Reality show harumaa udaya sotang jiu laai judge raakhada sahrai ramro hune thiyo about everything......👍🙏
@dhanbdlimbu7659
@dhanbdlimbu7659 Жыл бұрын
स्वर सम्राट मा नाम जोड्नु परे उदय सोताङ्को नाम निर्धक्क लेखिने छ! जय गित जय सङ्गित
@ekrajrai5971
@ekrajrai5971 6 жыл бұрын
मेरो मन पर्ने गायक उदय sotang दाई। मलाई नी उहा संग संगीत सिक्ने मन छ तर म टाढा छु।
@lovelifeineverysituation1656
@lovelifeineverysituation1656 4 жыл бұрын
I love u guys..manila mam and uday sir u r my fev singers ever..
@gyanumagar3333
@gyanumagar3333 6 жыл бұрын
Happy family & good to see all of u respected to all
@bhogendrarai2436
@bhogendrarai2436 6 жыл бұрын
धेरै राम्रो सोताङ परिवार संगितको पारखीहरू
@bimalakc9870
@bimalakc9870 9 ай бұрын
Nice family ❤❤❤
@bibeklama7375
@bibeklama7375 4 жыл бұрын
Malae sarai manparne singer manila mam and udaya sotang sir ho ani fan pani ho aagami din haruma dherai dherai shubha kamana
@leelagurung333
@leelagurung333 6 жыл бұрын
wowoowow nice to see Uday dai family God bless
@surendratamang9505
@surendratamang9505 6 жыл бұрын
ल बधाई छ सोताङ परिवारलाई ।
@jennyhere_jr
@jennyhere_jr 6 жыл бұрын
Beautiful family ❤️😍😍
@lamaaasyaang8932
@lamaaasyaang8932 6 жыл бұрын
Raju lama, Udaya ra Manila sotang ani Yash kumar the best and unic voice. I like voice
@BNALIFE009
@BNALIFE009 6 жыл бұрын
Congratulation all family
@subashh
@subashh 6 жыл бұрын
2:21 reminded me of maha’s sur beshur lol..anyway jokes aside Uday/Manila are one of my favourite singers of Nepal and it was privileged to see them singing live on Madhushala whilst I was in Nepal!!
@rm_hechahangchris
@rm_hechahangchris 6 жыл бұрын
beautiful family ,best of luck u all
@user-lz7fy6sd9s
@user-lz7fy6sd9s 9 ай бұрын
Happy family ❤
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 8 МЛН
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 13 МЛН
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
00:14
МЯТНАЯ ФАНТА
Рет қаралды 3,3 МЛН
MANILA SOTANG AND UDAY SOTANG | JEEVAN SAATHI WITH MALVIKA SUBBA
48:27
चोटहरू ||Uday Sotang|| Krishna Shree Rai || New Song 2024
4:50
Yatra || Ep- 22|| Kabita Ale || Podcast with Sampada Limbu ||
1:57:50
Sampada Limbu
Рет қаралды 146 М.
Hit Moden Songs // Audio Jukebox // KATHA // Udya Sotang & Manila Sotang
40:02
Indreni Cassette Center
Рет қаралды 212 М.
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 8 МЛН