UK को खबर सहित प्रसाद खप्तरीका आमा छोरा इन्द्रेणीमा,नेपालको संस्कृति भनेको यो हो । २५.१०.०७७।। HD

  Рет қаралды 218,237

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Parsad_Khaptari_Purnakala_Khapatri_Live_Programe
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

Пікірлер: 484
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@noorbahadurmagar4207
@noorbahadurmagar4207 3 жыл бұрын
🙏🙏🙏🙏🙏
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Krishna Ji ji ji ji ji is a real HERO OF HUMANITY: Indreni is truly making difference in many lives: Long Live GULMI JILLA Samaj UK - GREAT JOB. Long Live GANGA JI and ASHA APANGATA KENDRA AND ALL HUMANITARIAN CENTERS. Indreni team is really doing incredible social service in NEPAL and paving the way forward for cultural revolution. Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation. Those who are talking and writing against Krishna ji ji ji ji ji and indreni team are heartless and mindless people. All honest and true Nepali are always with indreni team. Great job indreni team. Go ahead and ahead.
@deepak_gyawali3969
@deepak_gyawali3969 3 жыл бұрын
हाम्रो लिम्घेली चेलो लाई स्वागत गरेको मा कृष्ण कँडेल सर लाई बधाई ।।।।।।।।
@arjunshrestha3722
@arjunshrestha3722 3 жыл бұрын
@@
@harisharma6303
@harisharma6303 3 жыл бұрын
एक पटक अझै आमाछोरा र सम्पूर्ण परिवारको साथमा सुन्न पाए कति राम्रो हुनेथियो । इन्द्रेणी टिमलाई once more भन्न चाहान्छु ।
@Laxmee359
@Laxmee359 3 жыл бұрын
सोरठी र सालैजोमा पोख्त प्रसाद खप्तरीको आमाछोरा प्रती नमन छ 🙏🙏🙏 आज इन्द्रेणीमा फरक स्वाद चखाउनु भएकोमा
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share🙏🌾😍🖐️
@ChetanGharti
@ChetanGharti 3 жыл бұрын
प्रसाद खप्तरी को गीत मन पराऊने सबै यता हाजीर हौ है........ अहिलेको पुष्तामा पनि यस्तो मौलिक गीत गाऊने प्रसाद खप्तरी र आमालाई सलाम🙏🙏🙏
@sakasthapa9823
@sakasthapa9823 3 жыл бұрын
I AM sakash
@ghimire346
@ghimire346 3 жыл бұрын
आहा। कति। मिठो हो
@khumraj5858
@khumraj5858 3 жыл бұрын
पुरानो लोकभाका सस्कृति लाइ जोगाउनु पर्छ हाम्रो हजुर आमा आमा हरुले गाउनु हुन्थ्यो येस्तै गित हरु
@shivathapamagar2786
@shivathapamagar2786 3 жыл бұрын
नेपाली सङ्गितका हस्ती हामी मगरहरुको एक अब्बल धरोहर आदरणीय प्रसाद खप्तरी दाइको हरेक सृजना मन पर्छ
@c.branamagar8148
@c.branamagar8148 3 жыл бұрын
प्रसाद खप्तरी मगर ज्यु आवाज सारै राम्रो लाग्छ।।आमा लाई धन्यवाद सस्क्रीती जगेर्न को लागि
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share🙏🌾😍🙏
@chudabdrthapa1932
@chudabdrthapa1932 3 жыл бұрын
O9o00oöo
@badamgurung6544
@badamgurung6544 3 жыл бұрын
आह हाम्रो मौलिकता गीतको कति मिठस छ। आमा र छोरा दुबै लाई सालम छ।
@amandarlaameemagar3536
@amandarlaameemagar3536 3 жыл бұрын
सर्बप्रथम त प्रसाद दाइ र आमालाई मेरो नमन छ, धेरै पछि लोप हुन लागेको आर्गानिक गीतहरु सुन्न पाईयो। मैले सानैमा यस्ता गीतहरु बज्यै, बाजेहरु बाट खुबै सुन्थे आज यी गीतहरु आमा र प्रसाद दाइ बाट सुन्दा गाउँका सबै बाजे बज्यैहरुको याद पुनः दिलायो। अति नै मीठो लाग्यो
@villagerneplease
@villagerneplease 3 жыл бұрын
मगर लोकगित संस्कृति का धरोहर सोरठी सालैजो र झाम्रेका संरक्षक संकलक प्रिय भाई खप्तरी अनि आमालाई धन्यवाद साधुवाद।।मैले धेरै हेर्न चाहेको गायक👌👌👌👌सालैजो ठाडोभाकामा बाद्ययवादन चाहिँ कता कता लस्क्यो म आफै कन्फ्युज भएँ।।
@nepalilotus3592
@nepalilotus3592 3 жыл бұрын
ल आउनुस है साथीहरू रमाइलो हेर्न 🤗🤗🙏🙏इन्द्रेणी को जय जय होस् ।
@थमनराकसकोतीमगर
@थमनराकसकोतीमगर 3 жыл бұрын
वाव प्रसाद खप्तरिको म ठुलो फ्यान आज इन्द्रेणी मा देख्न पाईयो खुशी लागेयो 🙏🙏🙏
@gokarnarana2291
@gokarnarana2291 3 жыл бұрын
दामी लाग्यो हाम्रो मौलिक नभुलौ। यो उमेरको आमा छोराको सङै स्टेज यो ईतिहासको पहिलो जस्तो लाग्यो।
@bahadursher5170
@bahadursher5170 3 жыл бұрын
Hola bro yar
@manigurung1469
@manigurung1469 3 жыл бұрын
प्रकाश खप्तरी भाईको आमा छोरालाई धन्यबाद । संपूर्ण सहयोगी मनकारी हरूलाई पनि धन्यबाद । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@harisharma6303
@harisharma6303 3 жыл бұрын
मैले इन्द्ेणी नियमित हेर्ने गर्दछु सबैभन्दा धेरै पटक दोहोराएर हेरेको गित उत्तम गुरूङ र धम्पु दुराको ठाडो भाका पछी अत्यन्तै मौलिक र वास्तविक लोक गित नेपाली अर्गानिक गित सुन्न पाइयो यो हाम्रो बाग्लुङको दक्षिणी भेग र गुल्मी तिरको झाम्रे गित अलि अली पुर्खाले सुनाको सुन्न पाउँदा पुर्खाको पुरानो कोसेली हाम्रो सम्पत्ति सुनाउने प्रसाद सरको आमा छोरालाई धन्यबाद र यस्तो मौलिक सर्जकलाई स्थान दिने इन्द्रेणीलाई लाख लाख सलाम 🎼🎼🎼🎶🎵🎹☎️🎬️
@aashikagautam649
@aashikagautam649 3 жыл бұрын
आहा आजको भाका सारै रमाइलो र फरक लाग्यो । सधैं येस्तै फरकफरक भाकाहरु सुन्न पाउ । जय इन्द्रेणी 🙏
@urishapun9908
@urishapun9908 3 жыл бұрын
Malai man parne voice prakash khaptari magar lai balla indrenima dekna paiyo. Dherai khushi lagyo.
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
आज त छिट्टै आएछ लौ गजब हुने भो फरक भाका पनि सुन्न पाइयो।जय इन्द्रेणी जय लोक दोहोरी।
@lilamthapa7596
@lilamthapa7596 3 жыл бұрын
हाम्रै सेरोफेरो को यस्तै गित सुन्दै हुर्केको हामी ।।।जय होस इन्द्रेणी को अनि प्रकाश जि र आमा प्रति नमन ।
@funjalimansing3018
@funjalimansing3018 3 жыл бұрын
जेहोस् गाउँ कै दाजु endreni मा देख्न pauda खुसि लाग्योl प्रसाद दाजु अझै pragati को kamana gardaxu
@HAMROKOSELI
@HAMROKOSELI 3 жыл бұрын
आह मन नै खुशी भयो यस्तो दोहोरी सुनेर ।।सबैले लोक सस्कृतीलाई माया गरौं
@migrentamang4490
@migrentamang4490 3 жыл бұрын
धेरै भन्दा धेरै सम्मान छ प्रसाद खप्तरी आमा लगाएत सबैलाई सम्जेको छु ।🙏🙏
@laxmibaral4197
@laxmibaral4197 3 жыл бұрын
म त मख्खै परे हेरेर र सुनेर आहा !बहु संस्कृतिको साझा मझेरी यस्ता कलाकार हरु जुग जुग बाचुन कामना छ जस्ले यो संस्कृती बचाइराखुन।
@tilakjungkoli7956
@tilakjungkoli7956 3 жыл бұрын
इन्द्रेणी लाई मन पराउने कति हुनुहुन्छ यता है त अब इन्द्रेणी मा प्रमोद खरेल लाई हेर्न चाहने जति यता 👍🙏 जय इन्द्रेणी ❤️
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share🙏🌾😍🖐️👌
@saritabicharasunar993
@saritabicharasunar993 3 жыл бұрын
Wow👌👌👌
@amritshrestha4352
@amritshrestha4352 3 жыл бұрын
Dr to
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Indreni is a Cultural and Humanitarian Temple: “ INDRENI is RESPECTING, HELPING old generations- PROMOTING , PROTECTING AND NURTURING new generations- PRESERVING Nepalese folk cultures- DOING such a DIVINE social and HUMANITARIAN service in NEPAL - a living paradise, the land of mount EVEREST, the cap of the world- WHAT A GREAT JOB INDRENI TEAM. “ Stay safe and healthy. Health IS REAL WEALTH.
@khagendramahara6688
@khagendramahara6688 3 жыл бұрын
पुराना मौलिक गित संगीत को संरक्षण मा लागि पर्नु भएका प्रसाद खप्तडी को पुरै परिवार लाई सलाम छ...मलाई मेरो वाल्यकालको याद आयो... गाउँका बुढा हजुरबुबा हरु सङ तिहार मा सोरठि नाचेको...कृष्ण दाइ अनि ईन्द्रेणी टिमलाई पनि धन्यवाद ठाउ दिनु भएको मा...🙏🙏🙏
@Mohanlamtange783
@Mohanlamtange783 3 жыл бұрын
अामा र प्रकाश मा नमस्ते यस्तो कलाकारहरु सधै जिवित रहिरहनु सारै मिठा भाकाहरु म सुनिरहन्छु।
@mahendrakafle1273
@mahendrakafle1273 3 жыл бұрын
अहिले सम्म इन्द्रेणी मा हेरेको लोक भाका मा आज को लोक भाका सबै भन्दा राम्रो लाग्यो। किनभने यो हाम्रो मौलिक भाका हो 💝💝
@samlalsunar7215
@samlalsunar7215 3 жыл бұрын
आहा कति सुनौ सुनौ लाग्ने सालैजो भाका को गीत गाँउ घर को सम्झना आउने धन्यबाद सम्पुर्न इन्द्रेणी टिमलाइ
@khemkckhemkcsahikurohjr7537
@khemkckhemkcsahikurohjr7537 3 жыл бұрын
धेरै रमाईलो भयो आमा छोरा को गीत सुनेर ।। राम्रो छ।।।।
@kishanban4283
@kishanban4283 3 жыл бұрын
आमा छोरा को गित सुनेर मलाई बालेकाल को याद आयो मेरो सलाम छ सुभकामाना छ दुईबहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ
@laxmanpandey4873
@laxmanpandey4873 3 жыл бұрын
सारै मन पर्छ प्रसाद दाइको गित आज देख्न पाइयो धन्य छु अब प्रसाद दाइको गाउको टिम सङ्गै यस्तै गित सुन्न पाइयुस
@imansingh2111
@imansingh2111 3 жыл бұрын
malai ekdamai man parne singer prasad khaptari magar lai lyaidinu vako ma indreni team lai thanku
@dipasihahi8643
@dipasihahi8643 3 жыл бұрын
धेरै खुशि लागेउ भाइ र छेमा लाई ईन्र्देणी मा देख्न पाउँदा बधाई छ
@Nsp933
@Nsp933 3 жыл бұрын
अाहाँ नी #अामा #छाेरा एकै साथ ईन्द्रेनी मा सार्है खुसि लायाे नमस्कार छ सम्पूर्ण टिम प्रति।गुल्मेली पृथक सालैजाे भाका🙏🙏
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
साह्रै रमाइलो र फरक लाग्यो किनभने आमा छोराको एकसाथ गीत सुन्ने एकमै मौका मिल्छ
@gyanmagar7772
@gyanmagar7772 3 жыл бұрын
सोलुत प्रसाद सर अनि आमामा सिर नुगाइ दण्डवत।कृष्ण सर कहाँ पुग्नु भएछ निकै खुसी भए।हाम्रो गुल्मीको लोप हुन लाएको लोक ठूलो नचरी प्रस्तुति गर्नु भो हृदय देखि खुशी लायो।अब निकै मिठो आवाजको धनी आत्मीय मित्र संगीतलाल पचभैया सरलाइ पनि यो पवित्र स्थान इन्द्रेणीको आगनमा प्रस्तुति दिन ल्याउन परो सर।जय गित जय संगीत ।
@bibasthapa9454
@bibasthapa9454 3 жыл бұрын
Puranao jhalko aayo thank u khaptari bhai ra aamaa lai namaste jayindreni jay sangeet😍😍😍
@kishanban4283
@kishanban4283 3 жыл бұрын
प्रसाद खप्तरी भाई र पुण॔कला खप्तरी दिदी को गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सुभकामाना छ आयुषा गौतम नानी को नाच राम्रो छ धन्यवाद छ
@purnamagar8386
@purnamagar8386 3 жыл бұрын
सालैजो सुनेर अति आनन्द भयो धन्यबाद प्रसाद जी र इन्द्रेणी टिमलाई गाउँमा भोजभतेर सकेर नाचेको झल्झल्ती याद दिलाई रहयो।
@kishanban4283
@kishanban4283 3 жыл бұрын
ABC इन्देणी कृष्ण सर प्रतिमा दिदी सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ रमेश सर लाई सलाम छ
@BishnuHerry
@BishnuHerry 3 жыл бұрын
२० औ बर्ष पहिला गाऊँ मा सुनेको गीत आज सुनेर तिहार को याद हरू मानस्पटल मा ताजा बनेर घुमे 🙏
@sharadachapagain70
@sharadachapagain70 3 жыл бұрын
अाहा कति राम्रो भाकामा गाउँ नु भयाे हाम्रो बागलुङ गुल्मीको भाका धेरै मन पर्छ सम्पूर्ण लाई धेरै धेरै धन्यवाद
@suryamagarvlog
@suryamagarvlog 3 жыл бұрын
आहा!!निकै रमाइलो आज त दाजु आमा मा।नमस्ते।है ।सोरठी र सालैजो बिदेशमा भएनी सुन्न फेरि पाइयो।
@loknathadhikari3042
@loknathadhikari3042 3 жыл бұрын
सारै राम्रो लाग्यो आफ्नो गाउँको याद आयो धेरै पछी आफ्नो ठाउको भाका सूनन पाईयो धन्यवाद ईन्द्रेणी टिमलाई 🙏🙏🙏🙏
@hariaryal972
@hariaryal972 3 жыл бұрын
नमस्कार सबैलाई 🙏🙏❤️❤️🇳🇵🇳🇵 अति सुन्दर कार्यक्रम ।। धेरै धेरै शुभकामना । हरि अर्याल बेलायत्
@dgmagar8347
@dgmagar8347 3 жыл бұрын
Ati nai khusi lagyo parshad sir lai dekhna pauda hamro gulmeli vaka gaunu vayo dherai khusi lagyo❤️❤️❤️❤️👏👏👏🙏
@takbahadur6736
@takbahadur6736 3 жыл бұрын
अाज मेरि दिदी मनमाया दिदिलाई देख्न पाउँदा खुसि लाग्यो अति सुन्दरी मेरि दिदी मनमाया हजुरलाई मामा अनि सम्मान छ।
@karankunjeda6954
@karankunjeda6954 3 жыл бұрын
दईको शोवर को त कुरै नगरौं आमा को स्वर र हाशो तेत्तीनै राम्रो को-को लाई मन परोशाथी हरू
@bishnubhattari4944
@bishnubhattari4944 3 жыл бұрын
ईन्द्रेणि लाई धेरै धेरै धन्यवाद
@rokamagarbiru9517
@rokamagarbiru9517 3 жыл бұрын
Mero best kalakar parsad khaptari lai indrenima dekhna ani yati mitho git sunna paiyo...dhanyabad....🙏🙏🙏🙏
@rjkheem2125
@rjkheem2125 3 жыл бұрын
वाह आज मन एकदमै हर्सित भयो । प्रशाद खप्तरी दाइको मुखारबिन्दु बाट हाम्रो सोरठी सुन्न पाए । यहि हो हाम्रो संस्कार र संस्कृति । मलाई सोरठी साह्रै मन पर्छ।
@krishnabhattarai2522
@krishnabhattarai2522 3 жыл бұрын
सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै .धन्यवाद सारै रमाईलो भो आजको कार्य क्रम. धन्यवाद अथिति कलाकारलाई..
@dbthapa7738
@dbthapa7738 3 жыл бұрын
आमा र प्रसाद जि को गित सुनेर आफ्नो मौलिक संस्कृति को सम्झना आयो।
@Jyoti555_
@Jyoti555_ 3 жыл бұрын
हाम्राे गुल्मीकाे सान प्रकाश खप्तरि मगर दाजु अाज ईन्द्रेणिमा देख्दा मन सारै फुरुङ्ग भाे।सास्कृतिक गितले त मन्त्रमुग्ध भईयाे दाेहाेरि हेर्ने ईच्छा थियाे।
@Sarojsabi
@Sarojsabi 3 жыл бұрын
खुशी लाग्यो आफ्नै गाउको संगै पढेको साथी लाई इन्द्रेणी मा देख्न पाउदा आमालाई पनि 🙏🙏🙏
@سراجحميدالبوشيكلماتنباتمرمرةمر
@سراجحميدالبوشيكلماتنباتمرمرةمر 3 жыл бұрын
आमा छोरा को गित सारै राम्रो लागेयो हजुर लाई धेरै धेरै बधाई तथा सफलता शुभकामना छ आमा छोरा लाई जय जय होस lndreni🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@manbahadur1434
@manbahadur1434 3 жыл бұрын
Super song good आमा lai badhai chha good Geet,aama chhoro, Ko nembar one,chha ñice song 👍
@nimkumari2805
@nimkumari2805 3 жыл бұрын
राम्रो छ पुराना गानाहरु आमा छोराको र सोर पनि राम्रो छ सबैलाई सलाम छ
@kumarthapa5753
@kumarthapa5753 3 жыл бұрын
अति राम्रो सर हजुरको आमा छोरो तथा सम्पुर्ण इन्द्रेणी स परिवार को प्रस्तुति।
@DeepakGurungEnt
@DeepakGurungEnt 3 жыл бұрын
आज ईन्द्रेणी कार्यक्रममा नेपाली मौलिक लोक संस्कृतिलाई अत्यन्तै माया गर्ने गायक, स्रष्टा एवं गीतकार प्रसाद खप्तरी भाई र आमा लाई देख्न पाउदा अत्यन्तै धेरै खुशी लाग्यो ! नेपाली मौलिक लोकभाका लाई जीवन्त राख्न वहाँहरु जस्ता कलाकारहरुको सम्मान र संरक्षण गरेर ति अमुल्य पुराना कालजयी सोरठी, सालैजो र ठाडोभाकाहरु लाई जस्ताको यस्तै जोगाएर नयाँ पुस्ता लाई सुम्पनु जरुरी छ ! कृष्ण सर लगायत समग्र ईन्द्रेणी समाज लाई धेरै धेरै धन्यवाद छ !
@dillishwaryakha5000
@dillishwaryakha5000 3 жыл бұрын
Beautiful live this sorathi, badhai xa top trend ma paros. Badhai xa Aama chora lai,
@netrapaharai2185
@netrapaharai2185 3 жыл бұрын
प्रसाद खप्तरी र आमा लाई धन्यवाद छ ।
@mayanebal5468
@mayanebal5468 3 жыл бұрын
कती रमाइलो लागो आमा छोराको गीत सुन्दा
@chandralal9126
@chandralal9126 3 жыл бұрын
पुरानाेसाेरथि भाका हामिले बिर्सनु हुन्न भाई लाई बधाई छ
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share🌺🙏🌾😍🌾
@deepak_gyawali3969
@deepak_gyawali3969 3 жыл бұрын
सोरठी को हिरो प्रसाद खप्तरी लाई आज यो इस्टेज मा देख्दा निकै खुसी लाग्यो ।।।।।।
@mailamistri1721
@mailamistri1721 3 жыл бұрын
नौलो कोसेली प्रस्तुत गरेको मा धन्यवाद
@kuldeepgharti7637
@kuldeepgharti7637 3 жыл бұрын
अरुलाई राम्रो लागो लागेन्।तर थाहा छैन् ।आफू सोरठी नाचेको र गाउने पनि सारै खसी छु ।
@mohanbhandari7723
@mohanbhandari7723 3 жыл бұрын
जीवनमा सबै भन्दा खूसिको महल यहि खप्तरी ,,,,,,,LOVE U
@sangambahadur7457
@sangambahadur7457 3 жыл бұрын
बल्ल आज मेरो मन पर्ने गायक इन्द्रेणी मा देख्न पाइयो खुसी लाग्यो
@kesharithapamagar8231
@kesharithapamagar8231 3 жыл бұрын
ati ramro gaunu vayo sarhai khusi lagyo hamro maulik geet sadhaivari gunjiraheko sunna pau dhannybaad sabaijanalai
@kandelyech3243
@kandelyech3243 3 жыл бұрын
Good morning everybody, Kati lok priya ra sarbo byapi xa hamro lok sanskriti Jaya indreni
@aeejinthapamagar3846
@aeejinthapamagar3846 3 жыл бұрын
प्रकाश दाजु को उपस्थित हेर्न मन थ्यो सरै खुसी लाग्यो आमा छोरा लाई इन्द्रेणी मा देख्न पाउँदा
@indragurung1512
@indragurung1512 3 жыл бұрын
Aama xora ko purana vakako geet ati ramro rw aananda lagyo. Jay endreni team 🙏
@kopimayagiri8102
@kopimayagiri8102 3 жыл бұрын
Ğ6666
@gurung4355
@gurung4355 3 жыл бұрын
धेरै पछि आज मौलिकता बोकेको गीत सुन्न र हेर्नू पाइयो बधाई छ इन्द्रेणी टिमलाई साथै प्रसाद जि र उहाँको आमालाई सलाम छ
@hariaryal972
@hariaryal972 3 жыл бұрын
धेरै राम्रो तर मादल अलि खल्लो सुनियो । आगामी कार्यक्रम मा ख्याल राख्नु होला शुभकामना 🙏🙏🇳🇵🇳🇵
@rupakotgulmi500
@rupakotgulmi500 3 жыл бұрын
गुल्मेली भासी को मन कति ठुलो 🇳🇵🇳🇵धेरै राम्रो 🙏🙏🙏
@devgahamagar120
@devgahamagar120 3 жыл бұрын
नेपाल विभिन्न जातजाति, कला र संस्कृति भएको देश हो त्यसमध्ये मगर र गुरुङ समुदायमा निकै प्रचलित मारुनि र सोरथि सुन्न र हेर्न पाईयो प्रसाद खप्तरि दाईको उज्जवल भबिष्यको कामना।
@mr.bharatsingh4159
@mr.bharatsingh4159 3 жыл бұрын
हामी गुल्मी बासि यता आउ है हजुर love you ❤️गुल्मी ❣️
@मौसमरावत-ग1स
@मौसमरावत-ग1स 3 жыл бұрын
राम्रो छ कार्यक्रम
@yamthapa477
@yamthapa477 3 жыл бұрын
प्रसाद नाम नै काफी छ।उहाँ सरस्वती को नै प्रसाद हुनुहुन्छ सलाम छ उहाँ र उहाँको आमालाइ।
@prasadkhaptarimagar
@prasadkhaptarimagar 3 жыл бұрын
नमस्कार , म गायक प्रसाद खप्तरी मगर मिठो मिठो प्रतिक्रियाको लागि हजुरहरु सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु!!! हजुरहरुको साथ र आशिर्वादले अझै हौसला थपिएको महसुस गरेको छु !!!
@sakulgyawali7774
@sakulgyawali7774 3 жыл бұрын
Daju yak choti sudip singali bhai lai pani indreni lagnu paryo
@narchhantyal9116
@narchhantyal9116 3 жыл бұрын
आज को बसाइ इन्द्रेनी मा आमा छोरा को प्रसुस्ती निकै रमाइलो लाग्यो इन्द्रेनी गुरुप लाई धन्नेबाद साथै आमा छोरा लाई पनि
@nju400
@nju400 3 жыл бұрын
आहा नि कति रमाइलो है😍😍😍
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
Ho hait mt varkhar aaudai
@narurokaofficial3431
@narurokaofficial3431 3 жыл бұрын
आमा छोरा को प्रस्तुति बेजोड छ #naruroka#
@pradeepmagar4802
@pradeepmagar4802 3 жыл бұрын
आहा कस्तो गाउँ घरको याद आयो सम्पुर्ण मननै देखि नमन
@harikummar5469
@harikummar5469 3 жыл бұрын
Wow kati ramrox aafno gaugharko git haru
@premkatuwal8914
@premkatuwal8914 3 жыл бұрын
ल है साथिहरु मैले त इन्द्रेणि हेर्न शुरुगरि सके 🌈🌈🌈🌈आउनुस हजुरहरु पनि सबै मिलेर दुख सुख साटासाट गरौ इन्द्रेणि हेरेर आन्नद लिअौ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵इन्द्रेणि प्रति मेरो हृदय देखिनै सलाम छ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻जय गित जय संगित जय इन्द्रेणि 🍅🍅🍅🍎🍎🍎
@टेकसिङपरियार
@टेकसिङपरियार 3 жыл бұрын
अाहहहह साच्चिकै हामराे माैलिक गित सुन पाइयाे अामा छाेरालाइ नमन इन्द्रेणी मा अझै यस्तै अरुपनि माैलिक सुन पाउ जय इन्द्रेणी
@bhanurgyoutube1990
@bhanurgyoutube1990 3 жыл бұрын
Yestai mitho geet sagghit sunna dhekhna paiyos dherai khusi lagho sampurna indreni timlai mero namska ma qatar dhekhi herdai xau hi ghar tanahun
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Long Live Krishna Ji ji ji ji ji and INDRENI TEAM: Indreni is a Cultural and Humanitarian Temple: : WOW WHAT A BEAUTIFUL EPISODE OF MOTHER - PURNAKALA ji AND SON - PRASAD ji ; REALLY WONDERFUL PROGRAM. Great job Krishna Ji ji ji ji ji and INDRENI TEAM: Stay safe and healthy. Health IS REAL WEALTH.
@jeevankarki9360
@jeevankarki9360 3 жыл бұрын
कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन🙏🙏🙏
@nokhiramoli28
@nokhiramoli28 3 жыл бұрын
यस्ता अब्बल गायक प्रषाद खप्तडि जि र अामा पुर्णकला खप्तडि अामा र छाेराकाे याे गित अामा छाेरा काे मुस्कान ,तेयाेबाेलि सुन्दा यति हाँसो लागेयाे ।पुर्णकला खप्तडि छाेरि लाई जनमदिने अामा र बुबालाई मुरि मुरि धन्यवाद छ ।यस्ता माैलिक गित अब लाेभ भैसके ।तेयस्कारण अामा र छाेरा मिलेर १/२ वटा भिडियो भनायर पछि अाउने भाबि पुस्तालाई छाेडेर जानुपर्छ ।सानाे सुझाब कुबेत देखि
@cbgahamagar924
@cbgahamagar924 3 жыл бұрын
आर्को चोटि इन्द्रेणी आउँदा दिदी लाई पनि ल्याउनु पर्छ भेनाजु दिदी पनि दोहोरी गाउने मान्छे हुनुहुन्छ
@naranaryal5124
@naranaryal5124 3 жыл бұрын
आज भन्दा 40.बर्स पुरानो गीत सुन्न पाइयो खुशी लागो।जय इन्द्रेणी परिबार । ✋💑💑💌🌹💕
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
कृष्ण कडेल जि साथै सन्चालिका मनमाया वाइबा जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।सबैलाई नमस्कार छ।प्रसाद खप्तरीका अामा छाेरा काे सुमधुर अावाजमा मिठाे साेरठी र सालैजाे गित धेरै राम्रो कडा छ।सबैको नाच बबाल छ।करोड करोड बधाई छ।हाल मलेसिया बाट हेरिरहेको छु।
@premsagarbhandari5323
@premsagarbhandari5323 3 жыл бұрын
उहाको परस्तुती लाई अझै राख्नु पर्यो अझै पनि फेरि हेर्न पाईयोस भन्न चाहन्छु
@tsmager2926
@tsmager2926 3 жыл бұрын
हाम्रो मगरहरुको दसैतिहार मा गाउने सोरठी,गिट युवा अबस्था मा पनि गाउने गायक प्रसाद खप्तरी ब्रो र आमा प्रती हार्दिक नमन छ
@sanughayal9027
@sanughayal9027 3 жыл бұрын
निकै राम्रो मौलिकताले भरिपुर्ण कार्यक्रम लोपोन्मुख हुनलागेको गित झल्किदा निकै खुशी लाग्यो♿️♿️♿️♿️♿️♿️♿️♿️♿️!!!!!!
@gangashahiemmaya6875
@gangashahiemmaya6875 3 жыл бұрын
Namaste # Indreni.Com🙏🙏🙏team👩👯💃❤❤❤
@loknathpaudyal4838
@loknathpaudyal4838 3 жыл бұрын
आन्द आयो रमाइलो भयो सफलता को शुभकामना शुभकामना इन्द्रेणी फलोस फूलोस यही छ शुभकामना सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना 🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 7 МЛН
What's in the clown's bag? #clown #angel #bunnypolice
00:19
超人夫妇
Рет қаралды 11 МЛН
Сюрприз для Златы на день рождения
00:10
Victoria Portfolio
Рет қаралды 2,1 МЛН
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 7 МЛН