No video

उखान टुक्कामा चित्रबहादुर भन्दा वुढि तगडा, बुढेसकालमा अनौठो प्रेम|| Otv Nepal

  Рет қаралды 225,747

OTV Nepal

OTV Nepal

Күн бұрын

--------------------------------------------------------------------------
कृपया हाम्रो च्यानललाई subcribe गरि सँगै रहेको वेलआइकनलाई दवाउँन नभुल्नुहोला ।हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर पस्कने छौ
-----------------------------------------------------------------------------
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed.
Thank You.

Пікірлер: 231
@loveboy3516
@loveboy3516 4 жыл бұрын
चित्र बुबा जस्तो रास्ट्रभक्त नेता मैले आज सम्म देखेको छैन सलाम छ हजुर लाई जय नेपाल
@anilkumarthapa3241
@anilkumarthapa3241 4 жыл бұрын
सच्चा कम्युनिस्ट नेता अनि साथ दिने माहान अामालाई काेटी काेटी नमन ।
@shyamoli1250
@shyamoli1250 4 жыл бұрын
महान नेताको जोडीको वार्तालाप र अन्तरवार्ता हेर्न र सुन्ने अवसर पाईयो।सदा उच्च सम्मान ब्यक्त गर्दछु।
@kajiamoljung9463
@kajiamoljung9463 4 жыл бұрын
सच्चा र इमानदार जोडि। १०० औ बर्ष अमर होस्💜
@simantaudash172
@simantaudash172 4 жыл бұрын
Good sr
@bishnuregmi1148
@bishnuregmi1148 4 жыл бұрын
कम्युनिस्ट भनेर मात्रै काह भईन्छ र कम्युनिस्ट यस्तो सादकि जिबन बिताउन सक्नुपर्छ सलाम छ चित्र बाहदुर ज्यु ।।।
@bishnuacharya3397
@bishnuacharya3397 4 жыл бұрын
।इ
@simantaudash172
@simantaudash172 4 жыл бұрын
Good sr
@dbmalla1272
@dbmalla1272 4 жыл бұрын
नेपालको सच्चा कम्निस्ट भनेको चित्र बहादुर केसी हुन्, केसी जोडि लाई शुभकामना 🌷 🌷🙏 🙏
@simantaudash172
@simantaudash172 4 жыл бұрын
Good sr
@simantaudash172
@simantaudash172 4 жыл бұрын
साधा जीवन उच्च विचार ,, आहा कती आदर्श नारी विचार सलाम छ hjrko जोडीलाई ,, सन्तुष्ट सुखम ,,,,,,
@ratanpokhrel3642
@ratanpokhrel3642 3 жыл бұрын
सलाम छ कमरेड चित्र बहादुर केसी ज्यु
@user-pf8fp9sx2g
@user-pf8fp9sx2g 4 жыл бұрын
आमा नै कति उज्यालो अनुहार 🙏🙏😘😘
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 4 жыл бұрын
प्रधानमन्त्री उहाँ जस्तो हो हुनि नेपालमा।खै कहिले भेटिएल उहाँ जस्तो नेता।सलुट छ सर दुबै जनालाइ
@indirakatuwal8940
@indirakatuwal8940 4 жыл бұрын
कति proud गर्ने जोडि omg आँसु आयो यो interview सुनेर यो जोडिको 100 यौ जुनि सम्म येस्तै आदर्शका interview सुन्न पायोस ।
@manbirpun2906
@manbirpun2906 4 жыл бұрын
सम्मान छ नेपाली राजनीतिका गुरुलाई 😍
@paradesi9113
@paradesi9113 Жыл бұрын
Interview लिनेको प्रश्न सोध्ने तरिका पनि राम्रो , दिने दुबै आदरणीय । मिठो, सुन्नलायक।
@madhuchhetri8077
@madhuchhetri8077 4 жыл бұрын
भ्रष्टचार गरेर ब्यैजेत भएर गाडी चड्नु भन्दा पैदल हिड्नु बेस जय होस चित्र बहादुर परिवारको
@simantaudash172
@simantaudash172 4 жыл бұрын
Good think Sr
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 4 жыл бұрын
छेत्री हरु बाहुन भन्दा धेरै गुण राम्रो इमान्दर हुन्छ
@prembardewa8263
@prembardewa8263 4 жыл бұрын
नेपाल को एक मात्र कम्युनिस्ट नेता चित्र बहादुर केसी उहाँ नै हो हाम्रो देश भक्त अरु सबै खत्तम
@user-vp7om8nz2s
@user-vp7om8nz2s 4 жыл бұрын
सार्है रमाइलो लाग्यो अनि बिचबिचमा कस्तो मुटु ढक्क फुलेर आयो चित्र बहादुर काका र आमाको कुरा सुनेर
@damodarregmi3433
@damodarregmi3433 4 жыл бұрын
अहीले सवैका प्यारा चीत्र वहाहुर के सी मानीन्छ पवर्त रेगमी स्टोस कुस्मा क्डगाउ वाट स्वस्छ इमान्दारी नेता एक मात्र हुन सवै यही पाटीमा लागौ
@simantaudash172
@simantaudash172 4 жыл бұрын
Proud of best couple चित्र बहादुर केसी कमरेड ,,,
@KhumanPun-yx2sh
@KhumanPun-yx2sh 9 ай бұрын
रास्ट्रबादी नेटा चित्र बहादुर के. सी. को जोडीलाइ सलाम !
@govinnepal4253
@govinnepal4253 4 жыл бұрын
निस्वार्थ अनि देश भक्त गुरु को म पनि एक इमानदार चेलो नै हुन पाउनुमा म आफैं मा गर्भ छु!!सम्माननिय कमरेड लाई जुझारु अभिनन्दन अनि लाल सलाम✊✊✊✊✊
@user-zt5kv6if9t
@user-zt5kv6if9t 4 жыл бұрын
आदरणीय जोडी मा नमन।अन्तरबार्ता हेर्दाहेर्दै आन्खा बाट आँसु झरेको थाहै भयेनछ।
@jivankhadka1941
@jivankhadka1941 4 жыл бұрын
अत्यन्त मार्मिक र प्रेरणा दिने अन्तरवार्ता ।
@anilshingkhadka3101
@anilshingkhadka3101 4 жыл бұрын
इमान्दार इजत भयेका नेता हुन चित्र बहादुर के सि उहाको जोडिलाई लामो आउको शुभकामना 🌷🌷🙏🙏
@harkaharka3962
@harkaharka3962 4 жыл бұрын
असल राष्ट्रभक्त राजनेता ,,,,सादा जिवन उच्च बिचार का धनि सम्मानिय उपः प्रधानमन्त्रि चित्र बहादुर केसि,
@user-nk7jx3cj9j
@user-nk7jx3cj9j 4 жыл бұрын
अलि लाम‍ो ईन्टरबीउ लिन परने हो नि पहिलो पटक यतिरामरो सुनन पाईय‍ पत्रकार लाई नि सलाम छ यो होनि तरिका सोधने
@hemantsharma9782
@hemantsharma9782 4 жыл бұрын
काकिले जे गर्नु भयो अति उत्तम गर्नु भयो। अधिया खेति लगाउने र भैंसी आदि पालेर सुद्द खान पाउनु भयो, काममा ब्यस्त भैयो, शरीर निरोगि र मन आनन्दित पार्नु भयो, अरुलाइ उदाहरण देखाउनु भयो। सादर नमन छ दुबैलाइ।
@nepliseboygreeshmoh
@nepliseboygreeshmoh 4 жыл бұрын
धेरै कुरा, पाठ सिकियो धन्यवाद छ मीडिया साथी र सम्माननीय महान् जोडीलाई 🇳🇵🤝❤️🌹🙏🏼🙏🏼।।
@simantaudash172
@simantaudash172 4 жыл бұрын
Good sr
@tulkumarichhetri9679
@tulkumarichhetri9679 4 жыл бұрын
Bichara nasake paxi dirddhaaasram janxam vanda dukha lagyo saccha deshvakta 1 matra k c ji avibadan .
@rockstar6443
@rockstar6443 4 жыл бұрын
सलुट छ माननिया ज्यु तपाईंको जोडी लाई देश प्रती को माया र बिचार को लागि
@madanpokharel1420
@madanpokharel1420 4 жыл бұрын
सरल जोडी 👨‍❤️‍💋‍👨
@molonimakju6614
@molonimakju6614 4 жыл бұрын
सबैलाइ समानताको न्यानो ब्यवहार गर्ने सादा जीवन उच्च बिचारका धनी सम्माननीय चीत्र कमरेड दमपत्तिलाइ हृदय देखि सुस्वास्थ्य दीर्घायु कामना गर्दछु ।
@jasramghartimagar9003
@jasramghartimagar9003 4 жыл бұрын
महान जोदि, हिर्दय देखि सम्मान गर्न चाहन्छु
@aakankshathapa7592
@aakankshathapa7592 4 жыл бұрын
अर्गानिनिक ब्यक्ति
@dipendrakunwar2386
@dipendrakunwar2386 4 жыл бұрын
उदाहरणीय व्यक्तित्व।।
@saphalabhattarai5836
@saphalabhattarai5836 4 жыл бұрын
धन्यवाद हजुरलाई सिद्धान्त र व्यवहार एउटै ।।
@damodarregmi3433
@damodarregmi3433 4 жыл бұрын
गाड़ी त साघाष्ण भयो नाम कमाउनै घन हो चीत्र वहादुरको को सवै जनताको घर हो भस्टचार नगर्ने को घर हुदैन जनता छ्न सवै यही पाटी मा लागौ अरू लुटेरा पाटी देखीयो देस परीवार सुखी खुसी पार्ने नै महीला हुन
@skgorkhali9474
@skgorkhali9474 4 жыл бұрын
कति सुनिरन मन लाग्यो बुबा आमा को गन्थन कुराकानी।
@olid-sq1fn
@olid-sq1fn 4 ай бұрын
सासको लोबनभएको परिपकका बिर के सि लाइ सलामछ
@soluhtd3483
@soluhtd3483 4 жыл бұрын
ओ ओ ओ माइ गड कति राम्रो सोच बिचार हजुर हरुको सबै नेता हरु को एस्तै सोच भए हाम्रो देस कति राम्रो हुन्थ्यो हे भगवान सबैलाइ एस्तै सद बुद्दी आइदिए पो .....
@chandrabhujel7513
@chandrabhujel7513 4 жыл бұрын
"नाम भने मुखिनी के खाएर उभिनी "भन्ने उखान अति मन पर्छ।
@sharmasubash9458
@sharmasubash9458 4 жыл бұрын
haha
@kcb2552
@kcb2552 4 жыл бұрын
नाम सुब्बिनी के खार उब्बिनी हो उनले भन्ने गरेको उखान
@ramparsadpoudel2182
@ramparsadpoudel2182 4 жыл бұрын
यो जोडीको कथा कहानी अहिलेका कम्युनिस्ट नेताहरुले सुन्नै पर्ने रहेछ।
@everyinfofun354
@everyinfofun354 4 жыл бұрын
संघियता लगायत विषयमा विमत्ति भएनि, वुढाेकाे सादगी जीवनले नै देखाउछ वाेलि र व्यवहार विचकाे एकता अनी भ्रष्टाचार नगरेकाे प्रमाण!!!
@damodarregmi3433
@damodarregmi3433 4 жыл бұрын
अहीले का केटी 20दीन लोग्ने घर नहुने हो मने केटाको सम्पती लीयर भाइत घर छोडेर केटा लाइ घोका दीएका दीएर छोड़न पनी नमान्ने घर पनी नवस्ने छ्न तर पहीला का यती सज्जन थीए आमा हरु अहीले छाडा छ्त र समस्या ल्याउने महीला छ्न पहीला का महीला देवी मानीन्छ भहीला वाट घर सुधार हुन्थ्यो तर अहीले केही केटी खराव छ्न कोही राम्रा छ्न राम्रो छ् आमाको देन मन्त्री वनाउन योग दान छ् आमाको
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 4 жыл бұрын
बाहुन नेता मन्त्री निजमती हरुले किन छेत्री नेता र निजमति हरुलाइ हरेक कुरामा पछाडी किन बनाए भन्द बाहुन भन्दा छेत्री हरु धेरै गुण इमान्दर र देश भक्ती पाइन्छ।छेत्री हरु पनि इज्जत भन्दा पैसाको लागि दौडिएको भए बाहुन र छेत्री बिच झग्डा हुनि थियो तर छेत्री हरु हिन्दु धर्म को कारण ले चुप्प लागेर बसेका छन भने बाहुन हरुले धर्मको आर्डमा छेत्री हरुलाइ आफ्नो सेकुरिटी बनाएर देश लुटेको छ।तेसैले देशमा बाहुन भन्दा छेत्री हरु अगाडि आउनु पर्ने दुर्भग्य त्यो भएन।छ्त्री मगर गुरुङ्ग राई लिम्बू तामाङ्ग शेर्पा यति समुदाय भित्रको मन्त्री र निजमती भए ज्यादै राम्रो अनि बल्ल देश बिकास हुन्छ।
@bkthapa808
@bkthapa808 4 жыл бұрын
यथार्थ प्रेरणादायी जीवन कथा
@nagariramesh8760
@nagariramesh8760 4 жыл бұрын
पत्रकार भनेको यस्तो हुनु पर्छ कतिराम्राे मिलाय प्रश्न गरेको अस्ति यकजना पुत्रकार अाफ्नाे हजुर अामा बा का उमेरका लाई दाइ भाउजू भन्थ्याे नकच्चराे
@drunkhardgaming3679
@drunkhardgaming3679 4 жыл бұрын
Umtani
@madanrajbaral5326
@madanrajbaral5326 4 жыл бұрын
आदर्श जोडीलाई हार्दिक सलाम छ! अन्तर्वार्ता पनि भाँति पुर्याएरै लिएको छ। तर, यस अन्तर्वार्तामा चित्रबहादुरभन्दा श्रीमती उखानमा कहाँ तगडा देखिइन्? हावा शीर्षक राख्ने? उनले त 'मलाई उखान आउँदैन' भनेर झन स्पष्ट पो पारेकी छन् त!! 🇳🇵
@omprasadacharya7495
@omprasadacharya7495 4 жыл бұрын
सलाम छ याे जाेडि र माननीय ज्युलाई , म पनि यस्तै गर्न र हुन सकाै ।
@bharatbhandari6050
@bharatbhandari6050 4 жыл бұрын
यस्तै हुनु पर्छ नेता
@baikunthathapa248
@baikunthathapa248 4 жыл бұрын
सांसद पत्नीले अँधिया गरि खाने !! वाओ!! सलाम हजुर!! आदर्श जोडी 🙏🙏
@pawansubedi1120
@pawansubedi1120 2 жыл бұрын
फेरि पनि नया interview यस्तै रमाइलो हेर्न मन छ
@somgurung197
@somgurung197 4 жыл бұрын
यो अन्तर बार्त सारै राम्रो लाग्यो
@rameshwornaral194
@rameshwornaral194 4 жыл бұрын
चित्रबहादुर जस्तो नेता पाउन धेरै गाह्रो छ
@user-gf2uw2bv6x
@user-gf2uw2bv6x 4 жыл бұрын
कति राम्रो मिलेको जोडि !
@kajiamoljung9463
@kajiamoljung9463 4 жыл бұрын
यो अन्तरबार्ता हेरेर सारै motivate vaiyo.. keep on jounalist bai... Yasta hunu parxa content ❤️❤️
@tukmanpun5481
@tukmanpun5481 Жыл бұрын
कसम मेरो पनि आँसु आयो मेरा हजुराआमा र हजुरबुवाको याद आयो।
@rombikramshahshah7719
@rombikramshahshah7719 4 жыл бұрын
चित्र बहादुर के .सी. र नारायण मान बिजुछे यी दुबै नेताको चरित्र र ईमानको सबै प्रसंसक छन तर यिनीको पार्टीलाई वोट दिन भरि कन्जुस्याइँ गर्दछन।
@rockstar6443
@rockstar6443 4 жыл бұрын
रास्ट्र प्रेमी मन्त्री चित्र बहादुर के सि बाट अरु भ्रष्टाचारी जुका हरु ले पाठ सिक्नु जरुरी छ
@kene5912
@kene5912 4 жыл бұрын
Namaste Buba aama hajur harulae....🥰🥰🥰🥰
@bishwadarshandhungana7609
@bishwadarshandhungana7609 4 жыл бұрын
प्रेरक हुनुहुन्छ तपाईंहरु । आहिले देश हाकिरहेका हरुले पनि एक पटक हेरिदिए कती राम्रो हुन्थ्यो होला ?
@chetendrakarki1777
@chetendrakarki1777 2 жыл бұрын
Cbkc great ledar of Nepal salute 🙏🙏🇳🇵
@davilgtm9729
@davilgtm9729 4 жыл бұрын
बूढापाका भनेका बूढा पाका नै हून जोडि भनेको यस्तो हुनुपर्छ गौतम भनेपछि आफ्नो सन्तानको कुरा सुन्न पाईयो खुसी लाग्यो
@indirakatuwal8940
@indirakatuwal8940 4 жыл бұрын
यो सच्चा जोडि 100 यौ बर्श को आयु होश ।
@damodarregmi3433
@damodarregmi3433 4 жыл бұрын
माइला सवै इमान्दार हुन्छन म पती माइलो हु
@ganeshmantalchabhadel5014
@ganeshmantalchabhadel5014 4 жыл бұрын
Imandar dampati lai lakh lakh subhakamana.
@lkc2679
@lkc2679 4 жыл бұрын
रास्ट्रपति बनाउनु पर्छ ( रास्ट्रपिता त हुननै)
@prabhatsaru3870
@prabhatsaru3870 4 жыл бұрын
आदर्शवान माइला माइली आमा.....
@damodarregmi3433
@damodarregmi3433 4 жыл бұрын
आजीवन यही जोड़ी रहोस सुम कामना
@yaspteteachielts4651
@yaspteteachielts4651 4 жыл бұрын
Very simple and honest leader.
@kuldippoudel7503
@kuldippoudel7503 4 жыл бұрын
यी युट्युबे पत्रकारहरूले भित्र भएकाे कुरालार्इ मिलाएर कहिल्यै पनि शिर्षक नराख्ने रैचन। बाहिरबाट हेर्दा ब्युटीफुल, भित्र भने हावडा पुल । तर पनि सच्चा कम्युनिष्टकाे सादा जिवन बिताउने याे जाेडीलार्इ लाख सलाम...
@romrajsharma3339
@romrajsharma3339 4 жыл бұрын
साधा जीवन उच्च विचारका धनी केसी दम्पति नेपाली समाजका अग्रणी, उदाहरणीय, नि:स्वार्थी व्यक्तित्व हुन। भ्रष्ट नेताहरुको बिगबिगी भएको यो देशमा चित्र बहादुर केसी अपवाद हुन!
@deepaknepali1553
@deepaknepali1553 4 жыл бұрын
ईमान्दार नेता❤❤ सलाम छ मेरो तर्फ बाट 🙏🙏
@aimantamang1815
@aimantamang1815 4 жыл бұрын
Sarai ramro x.esta neta sabai vaediye
@user-hs4sl4qn1q
@user-hs4sl4qn1q 4 жыл бұрын
महा मानब मा हुने गुण !!!
@bupendrabasnet9823
@bupendrabasnet9823 4 жыл бұрын
अहिले नेपाल को सच्चा देशभक्त एकमात्र नेता केसी
@naguojha
@naguojha 4 жыл бұрын
कति सफा मन भएको जोडी
@bijayshrestha6337
@bijayshrestha6337 4 жыл бұрын
धेरै राम्रो ।।।
@premprasadmahato9501
@premprasadmahato9501 3 жыл бұрын
Chitra baje ko kura bahut ramailo hunchha
@indrakumariadhikari3408
@indrakumariadhikari3408 4 жыл бұрын
बधाईछदम्पद्ये जीबनको
@hikmatranamagar9581
@hikmatranamagar9581 4 жыл бұрын
खासमा भ्रष्टाचार गर्ने भनेकै विलासी श्रीमती ले गर्दा हो
@ajamalla1983
@ajamalla1983 4 жыл бұрын
Deuda
@rakhbahaduirgurung4503
@rakhbahaduirgurung4503 4 жыл бұрын
Dhari ramairo news kc je ko
@purnatkd
@purnatkd 4 жыл бұрын
Sachcha Rastriyata 🇳🇵ka jwalanta udaharan hun Chitra Bahadur Sir .Yo jodi prati Naman 🙏
@pravuchaudhary3904
@pravuchaudhary3904 3 жыл бұрын
ल आज आएर यिनको नि कर्तुत देखियो। बडो संघियता चाहिन्न भन्थ्यो, आज आएर त्यसलाई संरक्षण गर्यो
@kishanadhikari5733
@kishanadhikari5733 4 жыл бұрын
Yo Jodi parti Naman Rastrabadi neta Chitra bdr kc jindabad
@nepalibabukanxa7961
@nepalibabukanxa7961 4 жыл бұрын
स्वच्छ छवि भयका नेता चित्र बहादुर के:सि
@OppoAs-gn6ot
@OppoAs-gn6ot 4 жыл бұрын
आमा बुवालाई प्रणाम 🙏🙏
@rockstar6443
@rockstar6443 4 жыл бұрын
घर व्यबहार र श्रीमान श्रीमती अनि घर परिबार कसरी चलाउने भन्ने कुरा उहाँ माननीय ज्यु को यो interview हेरे पछी सिकियो
@dhanrajrd2829
@dhanrajrd2829 4 жыл бұрын
Sahi kura ho
@chiranqtr2101
@chiranqtr2101 4 жыл бұрын
Hitt dherai ramro bichar,darsan,bulanda cha amako bichar ma🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏
@narayanpanday1614
@narayanpanday1614 4 жыл бұрын
त्यागी नेता र परिवार
@gaumayaranakaucha4007
@gaumayaranakaucha4007 4 жыл бұрын
जय होस
@bikarammalla1039
@bikarammalla1039 Жыл бұрын
Great sir
@rockstar6443
@rockstar6443 4 жыл бұрын
माननीय ज्यु त हाम्रो गौतम बाट झरेको खत्री छेत्री पो हुनुहुदोरहेछ हामी पनि गौतम बाट झरेको खत्री छेत्री हो सायद गोत्र पनि एउटाै होला
@tukmanpun5481
@tukmanpun5481 Жыл бұрын
salute xa hjrlai
@SR-ee5nm
@SR-ee5nm 4 жыл бұрын
सबैको आफ्नो आफ्नो राज्नितिक दर्शन हुन्छ वहाँ को पनि आफ्नै बैचारिक दर्शन होला तर यो जिबन शैली सारै उदाहर निय छ, यस कार्यक्रम प्रती पनि मेरो आभार्, प्रेरक्, मनोरन्जन युक्त भिन्न शैली को कार्यक्रम अनि प्रस्तोता बाट अरु पनि आश गर्दै सुब्स्क्राइब गरे
@Ajgarghising
@Ajgarghising 4 жыл бұрын
Wow great people,love you both
@ishworkarki6538
@ishworkarki6538 4 жыл бұрын
Chitra bahadur kc baa dherai raamro maanchhe ho.
@laxmisapkota1348
@laxmisapkota1348 4 жыл бұрын
चित्र बहादुरको पार्टी लाई भोट दिएको मान्छे हुन म ,,कमेन्ट मा चित्र बहादुर लाई वाही वाही गर्नेले एक पटक चुनाब मा एक छिन भोट दिन्दा यो सोच्लान त ?सोछे त ?
@ashokkhatri2998
@ashokkhatri2998 4 жыл бұрын
कमेन्ट गर्ने हामि परदेशी ले हो हामिले भोट गर्न मिल्ने भए त के के हुन्थ्यो होला
@simantaudash172
@simantaudash172 4 жыл бұрын
Good Sr Ma baglung देखि
@thakurib8836
@thakurib8836 4 жыл бұрын
हजारौं हासको हुलमा एउटा सेतो रंगको बकुल्ला जस्तै हुनुहुन्छ kc जी। Sorry ...mero Baba.
@Cricketvidzmaker
@Cricketvidzmaker 3 жыл бұрын
सच्चा कम्युनिस्ट चित्र बा. केसी 🙏
@anupdhl4531
@anupdhl4531 4 жыл бұрын
बा र आमाको जय होस
@tenzenlama4789
@tenzenlama4789 Жыл бұрын
Good interview
@krishnarai9111
@krishnarai9111 4 жыл бұрын
Salute
Glow Stick Secret Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 11 МЛН
Matching Picture Challenge with Alfredo Larin's family! 👍
00:37
BigSchool
Рет қаралды 48 МЛН
Glow Stick Secret Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 11 МЛН