टुक्का र दोहोरीमा कृष्ण कंडेल र मन्जु पौडेल बिच होसै उडाउने प्रस्तुती ।। २५.०४.०७६ HD

  Рет қаралды 3,173,282

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 1 600
@khimarokamagar4510
@khimarokamagar4510 5 жыл бұрын
Oww respect मन्जु पौडेल दिदि Indreni मा हुक्का तानेर नबस् बुढा बा दिक्क मानेर 🥰💕🤣
@gangathapaliya5853
@gangathapaliya5853 5 жыл бұрын
respect khima ddddd misss uu
@sayedislamnicemuvie1387
@sayedislamnicemuvie1387 5 жыл бұрын
Khima sisters smile so sweet
@subhashkarkikarki8833
@subhashkarkikarki8833 5 жыл бұрын
Nice khima
@samserlama2765
@samserlama2765 5 жыл бұрын
Nice dohori sisi
@parakashdahal8883
@parakashdahal8883 5 жыл бұрын
Nice jodi
@keshab170
@keshab170 5 жыл бұрын
टुक्का हाल्नलाई दुबैजना माहिर रहेछन् मलाई धेरै मनपर्यो।😘😘😘😘😘😘😍😍😍😍😍😍😍😍😍
@princerabiofficials3131
@princerabiofficials3131 5 жыл бұрын
टीका सानू ज्युको बैनी बिरामी हुँदा उहालाई बिरामी सङ्ग बस्नु पर्ने भएकोले इन्द्रेणी लगायत अरु कार्यक्रममा पनि उपस्थित हुन सकेको छैन भन्ने खबर उहाँकै फेसबुक मार्फत पायको थिए। धेरै सम्झिदै उहाको बैनीलाई शिघ्रस्वास्थ्य लाभको कामना गर्द्छु।। सबैले प्राथना गरौ उहाको बैनिलाई छिट्टै निको होस ।।
@sandashpariyar3814
@sandashpariyar3814 5 жыл бұрын
सर्ब प्रर्थम त बाध्यता र परिस्थिति ले प्रदेशियका हामी लाखौं युवा लाई मनोरञ्जन संगसगै अाफ्नो मौलिक र सास्किर्तिक पहिचान सहितको सस्कार देखाईदिने कृष्ण दाई प्रर्ति अाभार प्रर्कट गर्दै दिन दुखि गरिबको साहारा बनि सिङ्गो नेपालीको मनोरञ्जनात्मक संगै दुख बिसाउने साझा चौतारि ईद्रेणि टिमलाई मनै देखि कृतज्ञता टकराउछु ।र अाज को मन्जु दि र कृष्ण सरको दोहरि मा छुट्टै बैसालु उमेरको उन्माता उमङ्ग चडेको खुसि झैं सर को अनुहारमा देखेको महसुस गरे सायद धेरै पछि साच्चै अाफुले मनदेखि मनपराऐको मायालु लाई भेटे झैँ सधैं यस्तै खुसि देखन पाईयोस सर हजुर स्वास्थ र खुसि हुनु भो भने लाखौं ले बाच्ने अाधार पाउनेछन ,धेरै धेरै अाभारि छौँ ईद्रेणि मन्दिर देखि कुनै दिन त्यहाको दर्सन गर्ने अवसर मिलोस लाखौं लाख शुभकामना सहित अाउदै गरेको तिज को सम्पूर्ण नेपाली अामा, दिदिबहिनीलाई हरितालिका तिजको धेरै धेरै शुभकामना छ।
@sukraaryal816
@sukraaryal816 5 жыл бұрын
आहा कति रमाइलो हो इन्द्रेणी नछुटाइ हेर्ने जति यता आउनुस ल आज छैटौ दर्शक 🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️
@bodharajbasnet3482
@bodharajbasnet3482 3 жыл бұрын
उखान टुक्कामा माहिर कृष्ण जि र बैनि मञ्जुलाई मेरो उच्च सम्मान र स्यालुट छ! दुबैजनाको कडा प्रतिसप्रधा भयो , बैनि मञ्जु लोकदोहरि र कडा टुक्का प्रहारकि प्रखर बक्तापनि हुन ? झन्डै कृष्ण जि लाई पल्टाई सकेकि थिईन !! कडा टुक्का प्रहार हानाहान भयो !! कृष्ण जि ले मञ्जु बैनिलाई जिस्क्याई हाल्नुभयो ,झन्डै अाफु समालिन गाहारो भयको थियो ? प्रदेश नं 5 दाङ्गको तुल्सिपुरबाट !! धन्यबाद।।
@tekbohara7556
@tekbohara7556 5 жыл бұрын
वाह आज त मन्जु पौडेल दिजु देख्न पाइयो र उहाको स्वरको के कुरा गर्नु है । र यसै गरि कृष्णा कडेल दाजु र मौजु पौडेललाइ माया गर्ने र उहाको फ्यान ओ को हुनु हुन्छ हाजुर गरम।👈️🙏
@basantarantijapun3054
@basantarantijapun3054 5 жыл бұрын
Sor ta testo ramro haina yar
@harkabharati3545
@harkabharati3545 5 жыл бұрын
Nice
@gangashrestha4004
@gangashrestha4004 3 жыл бұрын
Ah
@yogendrabasnet6613
@yogendrabasnet6613 5 жыл бұрын
सम्पूर्ण इन्द्रेणी टिमलाई बधाइ छ याह म सधै डिउटि सकेर बाचेको 2/4 समय यहि इन्द्रेणी कार्यक्रममा बित्छ ।।म सधै हेर्ने दर्शक हु ठुलो फ्यान हु यो इन्द्रेणी को ।। यहाँ सबै कलाकार हरुलाइ देखियो आब अरुण उपत्यका पुर्वेली लोक कलाकार नवीन कुमार खडका इन्द्रेणी मा हेर्ने रहर छ ।।
@aitamagar5097
@aitamagar5097 5 жыл бұрын
कृष्ण दाइको फ्यान यता है सात समुन्द्र पारी बाट हेर्दै छु।
@purnamagur6738
@purnamagur6738 5 жыл бұрын
मन्जु दिदीले भनूँ भयको कुरा एकदम ठिक हो
@gomadevi5600
@gomadevi5600 3 жыл бұрын
@@purnamagur6738h57
@madavjoshi6451
@madavjoshi6451 3 жыл бұрын
@@purnamagur6738 ऊँ
@pabankhadka3845
@pabankhadka3845 5 жыл бұрын
कृष्ण कडेल सरलाई मानै पर्छ । सबै कुराको चौतर्फी हुनु हुन्छ ।
@dipesh5180
@dipesh5180 5 жыл бұрын
एउटा दुखेसो मेरो नेपाली नारिले आङ भरी कपडा लाउदा चाहि किन र कुरुप देखिन्छ र कि त पुृरा लाउनु नत्र नलाउनु मेरो हेराइ नराम्रो होला तर यो फेसन ले कसैलाई नि राम्रो संदेश दिदैन भाविका बच्चाले के सिक्ने अझ दोहोरी मा आएको रे टुक्का ले स्वरले मात्रै नेपाली लोक दोहोरी संस्कृति जोगिदेैन खोइ त खिमा , भुमिका, कृष्णा लाई सबैले राम्रो नै भन्छ त नारी को रुप नै सारी चोलि लुङ्गी हो माफ पाउ दिदी भोलि नेपाली समाज नाङ्गै नहोस अझ दोहोरी लाई फोहोरी नहोस
@SagarKumar-nr4sy
@SagarKumar-nr4sy 5 жыл бұрын
मनजुपै डेलटु काकिखा निहुन
@pramishrimal9892
@pramishrimal9892 5 жыл бұрын
kaila kae ta dlip khadkalaine vedaya hunthyo k k sir
@tankabandari3812
@tankabandari3812 5 жыл бұрын
Di pes sir le 100% ramro kura garnu vayo khusi nai lago
@dipesh5180
@dipesh5180 5 жыл бұрын
@@tankabandari3812 हजुरको घर कता होला नि दाजुभाइ जस्तो लागेर हो म नि भण्डारी नै हो धन्यवाद सर नारीले अधिकार मात्रै खोजेर हुदैन नि सर आफु नि समाज र देशको नियम मा बस्नु पनि परो नि होइन र सर
@ranjanawagle5074
@ranjanawagle5074 5 жыл бұрын
होनि सर मलाई नि मन परेन फेसन देश अनुसार भेश हुनु पर्यो नि
@ishworipandey3934
@ishworipandey3934 4 жыл бұрын
धेरै रमाइलो कार्यक्रम इन्द्रेणी सदै हेरिएकि हुन्छ
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
आज चाहिँ मञ्जु पौडेल सग कृष्ण सरको भिडन्त अब खाना नखाई हेरिन्छ तर दुःख कुरा चाहिँ कस्ता हुने खाने कलाकार आएर पनि कुनै पनि दुःखको लागि दुई रूपयाँ पनि निकाल्नु हुन्न भोलिको दिन तस्ता कलाकारलाई पनि आपत विपत नआउला भन्न सकिन्न अन्यथा कोही कसैले नभन्नु होला हजुरहरू सबैलाई मेरो नमस्कार सुभ रात्री हजुरहरू सबैको जय होस राधा कृष्णको जय जय जय होस् 👏👏👏👏👏👍👍👍👍👍👌👌
@dipakbasnet3111
@dipakbasnet3111 5 жыл бұрын
namaskar didi hjr aaramae hunuhunchh hune khane ta jhan lobhi hunchha didi hjr
@premierworld6275
@premierworld6275 5 жыл бұрын
सत्य कुरा सधै तितै हुन्छ । जसलाई जे लागे पनि हजुरको कुरा सत प्रतिसत ठीक हो । नमस्कार दिदी , शुभ रात्री ।
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
@@dipakbasnet3111 हजुर नमस्कार ठिक छु हजुर लाई के कस्तो छ हजुर हो रहेछ ऐले सम्म दुई रुपैयाँ कोही कलाकारले निकालेको देखेकी छुइन गफ चाहिँ ठुलो ठुलो गर्छन्
@starkhanal5765
@starkhanal5765 5 жыл бұрын
@@gomabhandari5993 जि धन हुनि को मन कहाँ हुन्छ र ?
@thulakanchhakarki6269
@thulakanchhakarki6269 5 жыл бұрын
मेकप लाई नै पैसा ले पुग्दैन होला कालकार हरु लाई दिदी कतव्बाट दुखि गरीब लाई संयोग गरुन् बिचार हरु 👈👈👈👈👈👍👍👍👍👍👍
@kcnetrakcnetra5088
@kcnetrakcnetra5088 4 жыл бұрын
धन्नेबाद्छ किस्ण कड्ल र म।न्जु पौडेल बैनिलाइ
@sanjaylama6468
@sanjaylama6468 5 жыл бұрын
कृष्ण कडेल र, मन्जु पौडेलको फ्यान यता 🙏 कार्यक्रम इन्द्रेणी नछुटाई सधै हेर्ने जति यता 🙏
@mohankarki1030
@mohankarki1030 5 жыл бұрын
राम्रो
@seyongseyong996
@seyongseyong996 5 жыл бұрын
ma pani xu ✋
@niraj9318
@niraj9318 5 жыл бұрын
ma pane xu
@samsersamser4861
@samsersamser4861 5 жыл бұрын
किष्ण कडेल हूदा न गायेनी हासो रमाईलो मूश्कान छ ति ओठ मा जये किष्ण
@jamunabuda1754
@jamunabuda1754 5 жыл бұрын
Ma pani xu
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 5 жыл бұрын
नमस्कार सबैजना लाई दुबई बाट हेर्दैछु ।झकाश सायरी दोहोरी
@munapun4735
@munapun4735 5 жыл бұрын
मैले हेर्नह तह हेरे तर मन्जुको फेसन मन परेनह मलाई लागेको कुरा इन्द्ेणिमा चाहि सुवाएनह है अरु दिदी बैनि हरु कति राम्रो देख्खेको छन ।😱😱😱
@dineshkarki5511
@dineshkarki5511 5 жыл бұрын
You r right malai ni testai Lago indreni ma Ali suhayana
@yogendrabam385
@yogendrabam385 5 жыл бұрын
Ok
@tulasigurung2640
@tulasigurung2640 5 жыл бұрын
Yo kura ma pani sahamat xu
@iguh8134
@iguh8134 5 жыл бұрын
सहि कुरो नि मान्छे चिनिन्छ कला र गला ले यस्तो पेसनले चिनिन्न्ना नाखोज मन्जु दिदी
@kumargodar1335
@kumargodar1335 5 жыл бұрын
सहि भनु भाे अलि ओवेर स्मर्त जस्तो लागो
@manikapokhrelniroula2780
@manikapokhrelniroula2780 3 жыл бұрын
इन्द्रेणिलाइ बधाइ त छदै छ अाजकाे जाेणिलाइ झन धेरै बधाइ छ
@bimalatamang5620
@bimalatamang5620 5 жыл бұрын
दुबै देखि को को हेर्दै हुनुहुन्छ इन्द्रेणी Wow very nice song both of you
@deepsagarkhatri8820
@deepsagarkhatri8820 5 жыл бұрын
म हेर्दै छु दुबई देखि
@headofthetable8453
@headofthetable8453 5 жыл бұрын
Moh ni
@sunitatamang3278
@sunitatamang3278 5 жыл бұрын
Ma pine xu
@deepsagarkhatri8820
@deepsagarkhatri8820 5 жыл бұрын
Sunita tamag kun thau ma hora
@sunitatamang3278
@sunitatamang3278 5 жыл бұрын
@@deepsagarkhatri8820 all twor 3 bata
@dipakbhitrakoti7875
@dipakbhitrakoti7875 5 жыл бұрын
रमाइलो लाग्यो आज धेरै कृष्ण दाजु र मन्जु जि को गित र टुक्का सुन्दा धेरै धेरै धन्यवाद कृष्ण दाजु र सम्पुर्ण इन्द्रेणी टिम का दाजु भाइ दिदी बहिनी हरु लाइ
@janak6123
@janak6123 5 жыл бұрын
मलेशिया बाट हेर्ने को को छम साथीहरु सारै रमाइलो दोहोरि
@rishibastola1362
@rishibastola1362 5 жыл бұрын
Sya
@sayedislamnicemuvie1387
@sayedislamnicemuvie1387 5 жыл бұрын
Saya malaysia
@subashlimbu8814
@subashlimbu8814 5 жыл бұрын
म मोतिअरा दमन्सारा बाट
@budditmg1149
@budditmg1149 5 жыл бұрын
I'm in malasiya
@yogikaushalnath2536
@yogikaushalnath2536 5 жыл бұрын
nice shong
@rameshniraula291
@rameshniraula291 5 жыл бұрын
सबै ठिकठाक छ मन्जु दिदिको फेसन चही भएन । यो त सुन्दरी प्रतियोगितामा भाग लिन आएको जस्तो लाग्यो ईन्द्र्णी कार्यक्रममा सुहाउँदो चही भएन।रुप र स्वरलाई संमान छ पोशाक देख्दा निरास भैयो।
@princerabiofficials3131
@princerabiofficials3131 5 жыл бұрын
मन्जु दिदिलाई मन पराउने जति यता हाजिर गरौं
@bhojrajjoshi2360
@bhojrajjoshi2360 5 жыл бұрын
S
@kamalthapa7689
@kamalthapa7689 5 жыл бұрын
@@bhojrajjoshi2360 vu
@cuty1040
@cuty1040 3 жыл бұрын
@@durgashahu6098 q
@कर्णमगर-छ8ङ
@कर्णमगर-छ8ङ 5 жыл бұрын
वा वा कृष्ण कडेँल सर र मन्जु पौडेल दिज्यु को दोहोरी बबाल 🎤🎤🎤🎤🎤🎤🎤
@topthapa668
@topthapa668 5 жыл бұрын
सारै रोचक भयो आजको इन्द्रेणी क्रार्यक्रम आमा समुह लाई नि धेरै धेरै धन्यवाद छ।।।
@shambhuprasadchaulagain5654
@shambhuprasadchaulagain5654 3 жыл бұрын
Hello hello Tiranga banana Koi Aur Hamen Bhi Lakdi
@nishumthapa3837
@nishumthapa3837 3 жыл бұрын
@@shambhuprasadchaulagain5654 1 )
@remansingrana729
@remansingrana729 3 жыл бұрын
@@shambhuprasadchaulagain5654 .. .!
@premgurung4444
@premgurung4444 3 жыл бұрын
@@nishumthapa3837 .
@suvashthapa4681
@suvashthapa4681 5 жыл бұрын
सुपर कृष्ण दाइ र मन्जु दिदी को प्रस्तुती जय लोक सङित ✌✌
@gulmi-nepal
@gulmi-nepal 5 жыл бұрын
सबै रामो छ म पनि गुल्मेली हु लोक दोहोरी लाई अति मन पराउछु तर फेसन लाई मन परेन मन्जु जि भित्र जस्तो भयनी फेसन चाई हामी नेपाली हो गाउले भेस भुसा भुल्नु हुदैन
@sharmilagauchan3328
@sharmilagauchan3328 5 жыл бұрын
Right
@gulmi-nepal
@gulmi-nepal 5 жыл бұрын
@@sharmilagauchan3328 होनि सर्मिला जि
@sirjanaghimire6897
@sirjanaghimire6897 5 жыл бұрын
गुल्मी पुर्कोट टोप्रे अन्लाईन ji I m 100% agree
@puranparsadsharma1170
@puranparsadsharma1170 5 жыл бұрын
सबै भन्दा रमाइलो कायकम इन्द्रेणी हो जस्मा यसका सन्चालक सबै नेपाली जनता को मन मूटूमा बसन सफल हूनूभयको छ उहा हो कृष्णा कंडेल लाई हादिक धन्यवाद
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 5 жыл бұрын
जति जे गरेनी बाग बागै हुन्छ सलुट छ कृष्ण सर हजुरले दोहोरी गरेकोदिनम ऐकदम धेरै आन्दको इन्द्रेणी हुन्छ
@AhmadAHMAD-xt7ib
@AhmadAHMAD-xt7ib 5 жыл бұрын
धेरै राम्रो छ धन्यवाद सबै जनामा
@rijanchhantyal82
@rijanchhantyal82 4 жыл бұрын
M
@landurisherpa5181
@landurisherpa5181 4 жыл бұрын
कृष्णा कडेल दाइ र मन्जु पौडेल मिस को चाइ दोहोरि जोरि चाइ अति मिल्नि रहिछ यो कारेकरम महिले दुबै बाटा हेर्दै छु अति खुसि लागिरा छ कि मनाइ रुवउने दोहोरि छ हजुर हरुको nice I'm very happy boro
@pritamregmi940
@pritamregmi940 5 жыл бұрын
इद को छुटी मनाउदै फलाम को खाट मा पल्टेर इन्द्रेणी हेर्ने जति यता हाजिर हुनु होला
@hikmatsijapati8903
@hikmatsijapati8903 5 жыл бұрын
👍️👍️
@rannpl802
@rannpl802 5 жыл бұрын
😅😅😅
@manojdhital5153
@manojdhital5153 5 жыл бұрын
Afno ta 12 hr duty xa o aja hait taipani dd ko sexy looks le nindra lagena yar
@balbahadurbudhamaga7857
@balbahadurbudhamaga7857 5 жыл бұрын
हो yar
@tankabhandara394
@tankabhandara394 5 жыл бұрын
😆💃💃💃
@arpanthapa9949
@arpanthapa9949 5 жыл бұрын
हाम्रो कृष्ण दादाको जोश र जागर चै बबाल छ। मन्जु जि पनि टुक्का हान्न सारै खप्पिस्😂😂 पावल जिको बासुरी धुनसङै मन्जु र कृष्ण दोहोरी सुन्न पाइयो धेरै खुसी लाग्यो😍😍😍
@gyanenadra4303
@gyanenadra4303 5 жыл бұрын
बाध्य बादन का सर हरुलाई दुई हातका दस अाैला जाडेर नमस्कार अनि सलाम छ ।
@asmanlama8747
@asmanlama8747 5 жыл бұрын
टुकका दाेहाेरी चाहिँ खत्रा गयो है अाज त सारै रमाइलो लागेउ फलामको खाटमा सुतेर हेरदै छु साउदी बाट
@rishiram3078
@rishiram3078 5 жыл бұрын
यक्दमै रमाइलो लाग्यो टुका हाना हान
@mohandangi2472
@mohandangi2472 5 жыл бұрын
कृष्ण जि र मन्जु बहिनिको उखान तुक्काको ज्ञान सुन्दा हासेर मनमोहित बनायो यो कार्यक्रम सधै चलोस।
@kalakbahadur1970
@kalakbahadur1970 Жыл бұрын
😅
@kajimanlohani8620
@kajimanlohani8620 5 жыл бұрын
मन्जु जि र कृस्न सर्को तुक्का देखि दोहोरी सम्म हेर्दा सारै मन परो मन्जु जिको आवाज नै मीठो छ
@gokulbhandari3471
@gokulbhandari3471 5 жыл бұрын
सर्ब प्रर्थम् ईन्देर्णि टिमलाई मेराे नमन छ 🙏🙏🙏🙏🙏🙏
@khadakrawat5855
@khadakrawat5855 5 жыл бұрын
@chandrachidi4659
@chandrachidi4659 Жыл бұрын
@@khadakrawat5855 aa
@IndiraAdhikari-un3bp
@IndiraAdhikari-un3bp Жыл бұрын
​@@chandrachidi4659 😊😊 9:05
@ajaykhatri5283
@ajaykhatri5283 5 жыл бұрын
wa manju deju gulmiko san khusi lagiyo endrine sabai timlai dhanybat
@narbahadurkhatri7975
@narbahadurkhatri7975 5 жыл бұрын
लह‌ै अाज सनिबारकाे कारेकरम धेरै खतरनाक छ टुका दाेहाेरी र लाईफ दाेहाेरी नेपालकाे हुनहार गाईका मन्जु पाैडेल कृष्ण सरले अाज ईन्देणीमा अागै लगादिए
@shyambahadurmagar5381
@shyambahadurmagar5381 5 жыл бұрын
इन्द्रेणी टिम लाइत मेरो सदै भर सलाम नै छ अज चै विशेष मन्जु दिज्यु लाई मेरो सलाम छ आज म मन्जु दिज्यु को अबाच सुन्दा सगर्माथा को टुप्पमा पुगेको जस्तै लाग्यो धन्यबाद दिज्यु
@raghunathpanday3499
@raghunathpanday3499 5 жыл бұрын
हसाय आज त कुष्ण कँडेल दाई धन्यवाद छ सबै ईनदेणी लाई
@tmgsunil3698
@tmgsunil3698 5 жыл бұрын
कृष्ण कडेल sir I.am really proud of to be हाम्रो इन्द्रेणी टेलिभिजनको king गरिब दुखी आसए आसक्त जनताहरुको king कृष्ण कडेल तपाईंको कपाल अनि दारीलाई अलि कति छोटो परेर चट्टा ढाका टोपी लाउनु त कति गौरव मै देखिन्छ होला कालो सुट पाइटमा ढाका टोपी आसधै सुहाउने छ मन्जु पौडेल लाई साडी र कृष्ण कडेल लाई दारी असाध्यै सुहाको छ
@bindushrestha6099
@bindushrestha6099 5 жыл бұрын
धन्यवाद छ इन्द्रेणी टीमलाई आजको दोहोरी यति राम्रो लाग्यो कि मञ्जु दिदी आफै मा यति राम्री र वहा को स्वर् झन यति मिठो धन्यवाद छ दिदी हजुरलाई 👌👌💕💕
@yubarajsharma5469
@yubarajsharma5469 5 жыл бұрын
जेरिलाइ पल्लो छेउ लाउनु हुनि रछ मन्जु दिदिले त !! हैट मन्जु दिदिलाइ चाडो भन्दा चाडो इन्द्रेणी मा देख्न पाइयोस !!
@jagadishtamang3015
@jagadishtamang3015 5 жыл бұрын
जेरिले जस्तो ठ्याक त पार्नुभएन कृष्ण दाइको प्रश्नको उत्तर दिनुभएन।
@maheshbelbase1264
@maheshbelbase1264 5 жыл бұрын
मन्जु पौडेल को पहिरनले इन्द्रेणी जस्तो लोकप्रिय कार्यक्रम अलि खल्लो लागन थाल्यो।
@hioppo6046
@hioppo6046 5 жыл бұрын
ईन्द्रेणि कार्यक्रम प्रदेश बात हेर्ने को को हुनुहुन्छ पानी फिरिज को हावा एसिको खाएर अनि दुईतले फलामे खातमा खुट्टा आर लाएर हेरेर थकाई मेत्ने दर्सकहरु हजुर यता हाजिर है ?
@dambardhami8962
@dambardhami8962 5 жыл бұрын
वा वा किस्न कडेल दाई र मञ्जु पौडेल दिदी को गीत सुन्दा त हस्ता हस्ता मारी हाल्छौ की के हो आज धेरै खुसी भाको छु
@aashikagautam649
@aashikagautam649 5 жыл бұрын
दोहोरी भन्दा पनि कृष्ण दाइ र मन्जु दिदि को टुक्का धेरै राम्रो छ
@sanumadai2107
@sanumadai2107 5 жыл бұрын
दु ख सुख को समिक्ष्रण इन्द्रेणी कार्यक्रम कति रमाइलो ।। दिन दुखी को एक मात्र साहारा।
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
धेरै रमाइलो दोहोरी धन्यबाद छ जय इन्द्रेणी ।
@dipendrabdrkhadayat5039
@dipendrabdrkhadayat5039 5 жыл бұрын
पहिरन कम्तिमा सबैलाइ पाच्य हुने लगाउनु पर्छ झन यस्तो कला-सस्कृतिको सम्मान र संरक्षण गर्ने ठाउँमा
@durgashrestha1967
@durgashrestha1967 4 жыл бұрын
ruvjz
@भरतखड्का-ह1ब
@भरतखड्का-ह1ब 5 жыл бұрын
छि छि छि मन्जु काे फेसन
@madanshrestha3545
@madanshrestha3545 5 жыл бұрын
कति रमाइलो भयो आज बिदेशी ठाउँमा बसेर र नि निन्द्रेनी हेर्न पाउदा
@kusmakharbhattarai9248
@kusmakharbhattarai9248 3 жыл бұрын
यों ता राम्रो छ नी हैगीत है 👌👌👌👌👌👌😍😍😍
@asusphonesayam2913
@asusphonesayam2913 5 жыл бұрын
मन्जु दिजु को धेरै राम्रो बिचार रहेछ।किष्ण दाइ को फ्यान एता हाजिर गराउत साथी हो।
@dipesholi9933
@dipesholi9933 5 жыл бұрын
मन्जु पौडेल लाई मन पराउने जति हामी कति छौ अनि सधै इन्द्रेनी नछुटाई हेर्ने को को जुनुहुन्व्ह्ह
@pradhan2750
@pradhan2750 5 жыл бұрын
केही होला जस्तो छ कृष्ण दाजु🤔🤔
@nabinbibas2108
@nabinbibas2108 5 жыл бұрын
जति हेरेनी दिक्क लाग्दैन यो इन्द्वेनी दोहोराइ हेर्न मन लाग्छ
@chandrakumal2168
@chandrakumal2168 5 жыл бұрын
आज दुबैजनाको उस्तै उस्तै पेशा यानकी मिडियाकर्मी र नेपाली लोकसंगीतलाई मायाँ गर्ने यो जोडीलाई मन पराउने फ्यान मसँग हाजिर गरम् को को हुनुहुन्छ हात उठाउनुहोला ।।।
@janakiadhikari2990
@janakiadhikari2990 5 жыл бұрын
हाम्री घरबेटी मन्जू दीदी लाई ईन्द्रेणी टिम मा देख्दा खुसी लाग्यो woooo अझ गून्यु चोलिमा देख्न पाएको भय मन्जु दीदी लाई सुनमा सुगन्ध हुने थियो ।
@jagadishtamang3015
@jagadishtamang3015 5 жыл бұрын
घरबेटी पो
@nishanbalami8475
@nishanbalami8475 5 жыл бұрын
मन्जुले खतरा टुक्का हान्यो यार ! म त FAN नै भए ।
@धरमदैलेखिरावतकोट
@धरमदैलेखिरावतकोट 5 жыл бұрын
व हो रमाइलो गजल र दोहोरी
@munapun4735
@munapun4735 5 жыл бұрын
मैले कतिहेर्ने तर यो भाग मन परेनह मन्जु को फेसनले
@bhimdeuba22823
@bhimdeuba22823 5 жыл бұрын
write
@bishnurana8679
@bishnurana8679 5 жыл бұрын
सुपर सुपर कृष्ण दाजु सुपर हजुर लाई मान्नुपर्छ टुक्का हान्न मा त खप्पिस हुनुहुन्छ अत्त्ती मन पर्यो
@tekrajgurung6027
@tekrajgurung6027 5 жыл бұрын
मन्जु पौडेल र कृष्ण कडेलको टुक्रा दोहरी मन पराउने यता आउनुस।
@santoshnayaghare2676
@santoshnayaghare2676 5 жыл бұрын
Tyo dress chai k ho tyasto ?
@mrvirval6629
@mrvirval6629 5 жыл бұрын
🇳🇵🇳🇵🇳🇵
@santoshgautam9137
@santoshgautam9137 5 жыл бұрын
Song chai ramro ho dreshof chai over nai vayo manju j ko
@dipeshagiri3629
@dipeshagiri3629 5 жыл бұрын
अाहाहा
@puspasharma2867
@puspasharma2867 5 жыл бұрын
@@mrvirval6629 B
@bodharajbasnet4718
@bodharajbasnet4718 3 жыл бұрын
वा वा टुक्काका वादशाहा कृष्ण जि संग खप्पिस टुक्काकि खानि र बरिष्ट गायिका मञ्जु बैनिसंग प-यो टुक्काको घम्साघम्सि कृष्ण जिलाई हम्यहम्य !! धेरै राम्रो छ कृष्ण जि ।। बधाईछ ।।
@bibaslimbu6880
@bibaslimbu6880 5 жыл бұрын
मन्जु पौरेल असल गायिका हुन्,/ मन्जु सँग अम्मर बिरहि गुरूङको दोहोरी हेर्नू मन्छ,
@devrajojhadevrajojha2114
@devrajojhadevrajojha2114 5 жыл бұрын
धेरै राम्राे लाग्याे आज को कार्यक्रम धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई र बिषेश किष्ण दाजु र मन्जु पौडेल लाई
@govindthapa6661
@govindthapa6661 5 жыл бұрын
धेरै धेरै मन् पर्यो कूष्ण दाई र मन्जू बैनी को लोक दोहोरी एस्तै एस्तै नयाँ नयाँ पठाँऊनू होस हेर्दै छ गोवा बाट
@balbahadur8057
@balbahadur8057 5 жыл бұрын
वाउ क्या दम छ कृष्ण दाजु मन्जु दिदि प्रति सारै मनोरञ्जन का साथ कार्यक्रम हेरियो र आमा समुह याहाहरुलाइ हार्दिक सम्मान का साथ सलाम गर्न चाहान्छु
@purankumar4435
@purankumar4435 5 жыл бұрын
पुरानो कलाकार मन्जु जि को दोहोरी धेरै दिन पछि सुन्न पाइयो
@puranparsadsharma1170
@puranparsadsharma1170 5 жыл бұрын
इनदेणी मा कृष्ण दाई मन्जू पोडेल बिच भयको दोहोरी एक दम मारमीक भयो टाडा भयपनि नेपाली संस्कृत रामो लागछ
@Olimohan601
@Olimohan601 5 жыл бұрын
ल है ल है ब्याटल त खतरा गयो त दाजु कृष्ण र मन्जु को साचिकै हो कि कसो
@DeepakKumar-if9kn
@DeepakKumar-if9kn 4 жыл бұрын
एक दम राम्रो छ टुक्का किस्न दाइ र मन्जु दिदि को धन्यबाद
@lalbahadur431
@lalbahadur431 5 жыл бұрын
मलाई याे ईन्देणि कार्यक्रम साह्रै मन पर्छ र म धेरै हेर्ने गर्छु सधै यसरी नै अगाडि अझै प्रगति गर्दै जावस
@dhurbabhattarai5506
@dhurbabhattarai5506 5 жыл бұрын
नाच्ने बैनी पनि आइछन आज दरो रमाइलो हुने भो आउनु है सबैलाइ निम्तो छ इन्द्रेणीमा
@नबराजखड्का
@नबराजखड्का 5 жыл бұрын
अर्को पल्ट मन्जु पौडेल जी लाई साडी चोलो मा डेख्न रहर छ दोहोरी धेरै राम्रो छ सबै लाई धन्यवाद ।
@tarapgaire6402
@tarapgaire6402 5 жыл бұрын
आज को टुका धेरै कडा छ ल इन्देणी मा
@uedayabam9372
@uedayabam9372 5 жыл бұрын
यस्तो पो दोहोरी रमाईलै गरे कृष्ण कंडेल र मन्जु पौडेलले।
@tankabhandara394
@tankabhandara394 5 жыл бұрын
1दम रमाईलो लाग्यो 👌🥀 अब पसुपति सर्मालाई ईन्देणी मा हेर्न मन छ कुष्ण दादा
@nirmaldeuba5515
@nirmaldeuba5515 5 жыл бұрын
मन्जु पौडेलको पहिरन इन्द्रेणी सुहाउदो भएन ।
@laxmangiri8519
@laxmangiri8519 5 жыл бұрын
Dherai sexy dekhiyako xa manju
@yambabugm5084
@yambabugm5084 5 жыл бұрын
मन्जु दिजुको नाम लियो कि भाइ हाजिर भयो,गुल्मी। गुल्मेली चेली मन्जु पौडेल दिजुका फ्यान को-को हजुर।।
@rameshkarki9493
@rameshkarki9493 5 жыл бұрын
उत्कृष्ट दोहोरी यकदम रमाइलो भयो सधै यस्तै यस्तै दोहोरी सुन्न पाइयोस शुभकामना इन्द्रेणी ।
@sandeshmagar3664
@sandeshmagar3664 5 жыл бұрын
यो तितै परेलीको तितै छ बिया भन्ने थेगो त धेरै पुरानो हो। म सानो हुदा मेरो फुपुहरूले गाऊनुहुन्थ्यो । मेरो गाऊमा
@bestboys6186
@bestboys6186 5 жыл бұрын
वा!!वा!!!!वा!!!!एहोई,एहोई 👍️👍️🌹🌹राम्री नि उतिकै मन्जु पौडेल सुन्दरी 💋💋💖💖🌹🌹टुक्का पनि हो मैले मानेको🙏🙏👍️👍️👍️🌹🌹💖💖
@saraswatisapkota2063
@saraswatisapkota2063 5 жыл бұрын
अाज धेरै खुशी लाग्यो तिज को गीत सुन्न पाउँदा के गर्नु हामी प्रदेशीलाई के दशै के तिज तेहि पनि खुशी लाग्यो धन्यवाद ईन्दे्णी टिमलाई हाल कुबेतबाट हेदै छु
@gangatandan9734
@gangatandan9734 5 жыл бұрын
मन्जु दिदी र कृष्ण दाजु को साएरी धेरै राम्रो छ इन्द्रेणी सबै सबै तिमहरु लाई र सबै दर्सक हरुलाइ मेरो नमस्कार
@bhimbabukoirala7915
@bhimbabukoirala7915 5 жыл бұрын
भनाइ त राम्रो लागो मन्जु पैडेल को तर त्यो कपडा चै झरेको ले अलि लोक सस्कृति सब्यता झल्काउन सकेन हाट बजार जादा लाउने कपडा इन्द्रेणी मा अलि नसुहाको होकि
@dineshkarki5511
@dineshkarki5511 5 жыл бұрын
Yes
@dipesh5180
@dipesh5180 5 жыл бұрын
1000000000% yes I agree with you sir
@sadikshyagyawali9991
@sadikshyagyawali9991 5 жыл бұрын
i agree 👍👍
@jiwanbaraili3148
@jiwanbaraili3148 3 жыл бұрын
आज मलाई गित भन्दा नि इन्दुदिदिको बाबुलाई हेरिरहन मन लागो के कति ज्ञ्यानि बाबू रहेछन्छ आइ मिस्युु बाबू।
@pritamraya2888
@pritamraya2888 5 жыл бұрын
1दिन पसूपति र मनजूलाइ भिडाऊनू परेयो इन्द्रेणी टिममा
@rahulchhetri4141
@rahulchhetri4141 5 жыл бұрын
Pashupati and Manju dd lai launa paro Krishna dai
@krishnabhattarai2522
@krishnabhattarai2522 5 жыл бұрын
धेरै रमाईलो भो.यो आज को.मन्जु.जी.अनि कृष्ण सर.को.दोहरी. सुन्नु. पाउँदा. सम्पूर्ण इन्द्रेणी. टीम लाई. धन्यवाद साथ नमस्कार. छ.
@dganraj4475
@dganraj4475 5 жыл бұрын
चुडका पनि दामी गित पनि दामी बधाई छ इन्द्रेणी टिमलाई
@चुलबस्याल-भ3ड
@चुलबस्याल-भ3ड 5 жыл бұрын
wawawawawawaw काठे गित धेरै धेरै रमाइलो इन्द्रेणी कार्यक्रम ले सबैठाउको गित लाई सम्मान गरेको छ सलाम छ इन्द्रेणी कार्यक्रम लाइ
@lokendrajimeeyakkha1363
@lokendrajimeeyakkha1363 5 жыл бұрын
हे भगवान!यस्ता शब्द कहाँ बाट कसरी फुर्छन हो गाठे??????
@jagadishtamang3015
@jagadishtamang3015 5 жыл бұрын
teita vanya krisnalai kasaile nasakne raixa
@बिरहीराइलोप्रदेश
@बिरहीराइलोप्रदेश 4 жыл бұрын
वाह वाह क्या रमाइलो।😍सलाम छ कतारबाट?👏👏🙏
@tilakrana4195
@tilakrana4195 5 жыл бұрын
मन्जु दिदी इन्द्रेणी कार्यक्रममा आउदा सुनमा सुगन्ध थपिएको छ
@salinasumi5984
@salinasumi5984 4 жыл бұрын
I
@ashinlalmajhi1961
@ashinlalmajhi1961 5 жыл бұрын
Kihsna sar ra manju paudel yo indreni ma gajab gari dinu vayo yo indreni samaj lai namskar gardxu danybad
@jayakanxa8374
@jayakanxa8374 5 жыл бұрын
Wow ramailo x dohori
@narbahdoir6491
@narbahdoir6491 5 жыл бұрын
pahilo kament
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 5 жыл бұрын
वाह कृष्ण दाजु र मन्जु दिदिको सायरिका टुक्का टाक्कि लगायत लाइभ दोहोरी बबालै लाग्यो।
@durgapokhrel8936
@durgapokhrel8936 5 жыл бұрын
सबै ठिक छ तर मन्जु को पहिरन अलि सुहाउँदो भएन
小丑家的感情危机!#小丑#天使#家庭
00:15
家庭搞笑日记
Рет қаралды 34 МЛН
How it feels when u walk through first class
00:52
Adam W
Рет қаралды 24 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 12 МЛН
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 121 МЛН
小丑家的感情危机!#小丑#天使#家庭
00:15
家庭搞笑日记
Рет қаралды 34 МЛН