Umesh Mainali (President, Public Service Commission) - Fireside | 29 July 2019

  Рет қаралды 63,575

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

Пікірлер: 109
@premprakashthapa.chhetri
@premprakashthapa.chhetri Жыл бұрын
सबैको आशा र भरोसाको केन्द्र लोकसेवा आयोग❤️🇳🇵 लोक सेवा आयोगमा पुर्व अध्यक्ष उमेश मैनाली एक कुशल प्रशासक हुन्! उहाँको कार्यकालबाट यसको साख अझ बढेको छ❤
@rajukunwor3029
@rajukunwor3029 5 жыл бұрын
Mr.Umesh Mainali sir, You said absolutely correct; bureaucrates and political leaders of Nepal are "not darling to people" and "not better type" but "different type". Bitter reality ! Thank you very much for your kind and straightforward explanation/answers over Mr.Bushan Dahal's tricky queries.
@gamansinghbk8698
@gamansinghbk8698 5 жыл бұрын
साेर्स फाेर्स लाग्ने भए हामी जस्तो गरिबकाे कुनै काम थिएन त्यसकारण psc एउटा स्वतन्त्र निकाय हाे
@RAMDADAL-b2e
@RAMDADAL-b2e 5 жыл бұрын
हामी सब्बैको आशाको केन्द्र लोकसेवा आयोग
@Mingmarification
@Mingmarification 5 жыл бұрын
राम डडाल नेपालको बास्तबिकता स्वाघोषित सक्षम भनिने “बाहुन”को लागि प्रश्न निकाल्ने काका गार्ड बस्ने दाजु कपी जाच्ने मामा परिक्षक बुवा परिक्षार्थी छोराछोरी अङ्क थपिदिने ससुरो किनेको गोल्ड मेडल 🥇 दिने फुपु अन्तर्वार्ता लिने भेना नियुक्ती दिने हजुरबा सरुवा गरिदिने जेठान प्रोमोसन गरिदिने फुपाजु मुद्धा लडिदिने भाई, भतिज फैसला दिने बडाबा सुबिधा थपिदिने साढुदाई प्रचार गरिदिने सालो हण्डी खाने सन्तानहरु काट्टो खाने बाजेहरु बिर्ता खाने साझेहरु अन्धभक्त्त छौडाहरु जाईलाग्ने अरिङ्गालहरु जयकयकार गर्ने दासहरु बोल्न नसक्ने लासहरु तलुवा चाट्ने चाटुकारहरु उल्टोपुल्टो लेख्ने बोल्ने पत्रकारहरु सत्ता खाने बाहुन, भत्ता खाने बाहुन ३३ किलो बाहुन, भुमाफिया बाहुन वाईडबडी बाहुन, एन्सेल बाहुन होली वाईन बाहुन, डलर खाने बाहुन “उसैको भाषामा परिक्षा अनि उसैको बिषयमा लोकसेवा” अनि एकल जातिय राज्यमा अरुलाई “आरक्षण” ब्यबस्था हुन नहुने ?
@Mingmarification
@Mingmarification 5 жыл бұрын
राम डडाल पेवा निजामती तेरो पेवा जङगी तेरो पेवा पुलिस प्रशासन तेरो पेवा हस्पिटल तेरो पेवा विश्वबिद्यालय तेरो पेवा राम्रा स्कुल तेरो पेवा छात्रब्रिती तेरो पेवा राष्ट्रबैक तेरो पेवा राजनीति तेरो पेवा कुटनिती तेरो पेवा हाम्रो भुमी तेरो पेवा हाम्रो कला सस्क्रिती तेरो पेवा हाम्रो पौरख तेरो पेवा हाम्रो बिरासत तेरो पेवा हाम्रो गौरवगाथा तेरो पेवा हाम्रो पसिना तेरो पेवा हाम्रो बलिदान तेरो पेवा सबै सबै नै तेरै पेवा त चाँही चाँही ढोका बन्द गरेर प्रतिष्पर्धाको कुरा गर्ने ? त चाँही लाईन मिचेर प्रतिस्पर्धा गरौ भन्ने ? त चाँही झस्केलाबाट छिरेर प्रतिस्पर्धा गरौ भन्ने ? म दिदैछु तेरै भाषामा प्रतिस्पर्धा । म गर्दैछु तेरै कक्षामा प्रतिस्पर्धा । गरौ राम्ररी प्रतिस्पर्धा, बिधी सम्मत प्रतिस्पर्धा, अन्तरराष्ट्रिय प्रतिस्पर्धा पक्षपात रहित रेफ्री राखेर प्रतिस्पर्धा तोड्नलाई तेरो पेवा, गर्दैछु प्रतिस्पर्धा
@tekrajpuri5224
@tekrajpuri5224 5 жыл бұрын
लोकसेवाले लिखित र मौखिक मात्रै हैन उसको आनिबानी र एक्टिभिटीको बारेमा पनि परिक्षा लिनुपर्यो। लोकसेवा पास गरेकै मानिस किन भ्रष्टाचारि भएर निक्लन्छ?
@binumagar8727
@binumagar8727 5 жыл бұрын
एकदम सहि कुरो ।
@barshabarsa5749
@barshabarsa5749 4 жыл бұрын
Officers ko talab nai jabo 30- 35 baru bank ko cashier kai dherai hunxa ani tyo paisa le Kathmandu ma ek janako kamae ma matra pugdaina ni, pheri ghar jagga pani joho garnu paryo. Sarkari jagir khako saan ta dekhaunai paryo ni. Paisa kamauxu bhanera loksewa ma chirne banda nabhae samma brastachar rokidaina. Arko option bhaneko ali khana pugne talab bhayo bhane pani hunxa
@Padam_vlog
@Padam_vlog 5 жыл бұрын
उमेश मैनाली ज्यु, कुन बिधानले एउटा स्थानिय तहलाई एक युनिट मान्नु पर्छ भनेको छ र? भुशण सरले यो सोध्नु भएन। र प्रथम चरणको परिक्षा एकदम systematic छ, दोश्रो र तेश्रो चरणको परिक्षामा क्यान्डिडेटले नाम लेख्न नपर्ने ब्यवस्था गर्दिनुहोला, रोल न. या कोड न. भए पुग्छ। अन्तर्वातामा चाँही दुई जना छेत्री बाहुन र दुइजना जनजाती या मधेसी कोइ राख्नु र सबैले दिएको न.लाई aggregate गरे राम्रो हुन्छ जस्तो लाग्छ, यो मेरो ब्यक्तिगत अनुभवले बताएको हो।
@sadhanmagar1390
@sadhanmagar1390 5 жыл бұрын
समावेशी बिरोधि ! उमेश मैनाली !
@kevbasista9632
@kevbasista9632 3 жыл бұрын
Napadhne, basi basi khana khojne ko dushman umesh mainali
@sabinkarki9627
@sabinkarki9627 5 жыл бұрын
Fireside always fire ☺️
@arjunkumarthapamagar6496
@arjunkumarthapamagar6496 5 жыл бұрын
सम्मानित सस्थाको सम्मानित ब्याक्तित्व,उमेश प्रसाद मैनाली😊
@jasminkoirala8017
@jasminkoirala8017 3 ай бұрын
नमस्कार आदरणीय गुरु 🙏
@ashokuporkoti8077
@ashokuporkoti8077 5 жыл бұрын
उमेश मैनालि चाेर हाे ! अारक्षण बिराेघि हाे । बाहुनबाद मुद्दावाद ।
@Rupeshyadav-zz1tu
@Rupeshyadav-zz1tu 5 жыл бұрын
Bahun rahunjel samma ma ,, desh bikas huna didaina,, desh bechera khane inai hun bahun toli haru
@SMEC2077
@SMEC2077 5 жыл бұрын
Sahi ho
@rocsrana8252
@rocsrana8252 5 жыл бұрын
लोक सेवा आयोग को कयाल्कुलेसन सतही भयो , यसैले त जनजाती , मधेसी , महिला , दलित र मुस्लिम ले आन्दोलन गर्दैछन नि । एउटा जिम्मेवार निकायमा बसे पछी सबैको आवाज सुन्नु पर्दैन ? ? अदालतको आदेशले मात्र देश चल्ने हो ? ?
@Rupeshyadav-zz1tu
@Rupeshyadav-zz1tu 5 жыл бұрын
Yo sala bahun haru rahe samma aru lai bived ,,garxa
@pusparajduwadi4741
@pusparajduwadi4741 5 жыл бұрын
साहै सहि कुरा गर्नु भयो , उमेश सर , अब बन्ने प्रदेश लोकसेवा ले तपाइका अाजसम्मका सबै उपलब्धी लाइ खोलामा फाल्नेछ , । प्रदेश लोकसेवा बनेपछि योग्यताक्रममा जागिर खाने दिन सकिनेछ । संविधान अनुसार प्रदेश लोकसेवा संवैधानिक अंग होइन ।
@kaizeniq716
@kaizeniq716 5 жыл бұрын
गज्जब लाग्यो
@binpok9299
@binpok9299 5 жыл бұрын
Great entity !आशाको केन्द्र लोकसेवा आयोग, go ahead, शेर बादुर को जिब्रो अरु कातन पुगेन, नालायक , 4, 41, 000 युवा को जुलुस एसको NC कार्यालय मा जान्थे होला 4, 41, 000 candidate have been appeared the exam! EX PM please you know the meritocracy..........?
@mespangrai5240
@mespangrai5240 5 жыл бұрын
आफ्नो कुरा माथि पार्न जति " तर्क " गरेपनि कुनै वास्तविक अर्थ राख्दैन, यदी मूल मुख्य आधारभुत कुरा पन्छाइने काम हुन्छ भने! सत्य साधरण हुन्छ हजुर ! साधरण सत्य के हो भने नेपाल को सम्बिधान ले समानुपातिक समाबेशिकरण मानेको छ , अनि हालको कानुन ले ४५% सीट महिला र बिभिन्न पछि परेका समुदाय हरु लाई छुट्टाएको छ ! (भलै महिला को नाम मा सबै भन्दा धेरै आरछ्यण छ र ९८% महिला सीट शर्मा, मैनाली, कोइराला हरु ले उपभोग गर्नु भएको छ-पछि परेका समुदाय का महिला हरु पुरै सिमान्तक्रित छन!!!) अहिले हजारौ सीट बिज्ञापन हुन्दा ४५% सीट मध्य धेरै जसो सीट गाएब भएको छ- के त्यो न्यायपूर्ण र सम्बिधान को मर्म र अहिले कानुन अनुसार भयो त? तेसैत आरछ्यण अहिले सम्म समानुपातिक छैन, अन्कगणित को खेल खेलेर पछि परेका हरुको सीट गाएब गर्नु पाप भएन,हजुर? इमान्दारी सन्ग गर्नेहो भने ९००० सीट बिज्ञापन गर्दा तेस्को ४५% (लगभग ४०००) सीट एकमुस्ट बिज्ञापन गर्न सकिन्थ्यो र समावेशी बाट आएका हरुलाई बिभिन्न स्थानिय ठाउमा पठाउन सकिन्थ्यो ! ( यो कुनै Rocket science हुने थिएन)! पछि परेका हरुको चित्त तेसै दुखेको हैन हजुर, अनि उनि हरु तेती मुर्ख पनि छैनन ! कि आरछ्यण खारेज गरौ कि इमान्दारी सन्ग लागु गरौ ! कि समावेशिता को कुरा गर्न छोडै हैन भने इमान्दारी सन्ग आत्मसात गरौ र लागु गरौ !!!
@sujan924
@sujan924 5 жыл бұрын
सर्वोच्च मा बयान दिनलाई जानु पर्थ्यो नी ! विज्ञापन कानुन सम्मत छ चुप्प लागेर exam देऊ । सर्वोच्चको पनि अपमान गर्दै छौ , खुब आफैले संविधान लेखे जसरी
@mespangrai5240
@mespangrai5240 5 жыл бұрын
@@sujan924 तिम्रो अर्ति र जानकारी मैले नलिने बिचार गरे!
@krishnamagar109
@krishnamagar109 9 ай бұрын
एक कुशल प्रशासक ❤
@babinlama192
@babinlama192 5 жыл бұрын
माटोको माया नहुने र स्वार्थी जमातको ज्वलन्त उदाहरण यी मैनालीहरु हो जो बिगतदेखी नै राज्यको ठुलो ओदहामा रहेर पनि आफ्नो जन्मथलो प्रती माया नहुनेहरु हुन। जसको घरसम्मा पुग्ने सडक पनि सिद्दिमान तामाङले पुर्याउनु पार्यो तर मन्दिर बनायो यिनिहरुले र त्यसको उदघटन गर्ने राष्ट्रपतीले जिन्दगीमा गरेको पापको डर त्यस्तोमन्दिर मा पोख्छन तर समाज र माटोप्रती कति ब्यवस्था होला?
@samrat3555
@samrat3555 2 жыл бұрын
🙏🙏🙏
@Psctayari199
@Psctayari199 5 жыл бұрын
really u r great Umesh sir
@honestjungkarki8686
@honestjungkarki8686 5 жыл бұрын
u correct mainali ji ur right way go ahead
@manidulal5758
@manidulal5758 5 жыл бұрын
We support you Umesh Mainali
@SushilChy-bs7hi
@SushilChy-bs7hi Жыл бұрын
❤❤❤❤❤
@mahalaxmiregmi9514
@mahalaxmiregmi9514 Жыл бұрын
Umes Babu Jastai Great Lok Sewa Aayog ko Prrsident Hunu Parcha Regmi 85
@romanbhattarai1917
@romanbhattarai1917 5 жыл бұрын
need next episode !
@jayvholebabajaysamvhu6002
@jayvholebabajaysamvhu6002 5 жыл бұрын
good
@dhondublama6654
@dhondublama6654 5 жыл бұрын
अब पनि पेलेर जाने होला ?? युद्ध हुनसक्छ
@Danurbu
@Danurbu 5 жыл бұрын
यहाँ केहि समुह वा बर्ग को मात्र कुरा गर्नु अलिक तर्कसँगत भएन कि
@hemrajsharma9261
@hemrajsharma9261 5 жыл бұрын
Great...loksewa head commissioner..
@hmg773
@hmg773 5 жыл бұрын
Good ..
@jayvholebabajaysamvhu6002
@jayvholebabajaysamvhu6002 5 жыл бұрын
good good good good good good good
@manavkunja486
@manavkunja486 4 жыл бұрын
If loksewa select the right candidate, how the administration is still corrupt? why Government employees are more focused on studies and promotion than better service delivery? Don't you think corrupt politics is only possible with the support of government officials? Bottom line is loksewa is selecting candidate on technical aspect neglecting behavioural aspect. resulting technical fit but corrupt in behaviour.
@nalarajpaudel673
@nalarajpaudel673 5 жыл бұрын
Umesh jee ko kura nepal ko kanun sammat chha.
@abishekrgurung1873
@abishekrgurung1873 5 жыл бұрын
अब युद्ध को आधार तयार भयो नेपाल मा बहुन सेवा अयोग ले गर्दा
@anilhang1173
@anilhang1173 5 жыл бұрын
मेरो स्थानिय तहमा ३५ मिलाएको तर नाम आएन कसरी चेक भयो ?
@basupariyar3072
@basupariyar3072 5 жыл бұрын
same
@-gyanchautari1186
@-gyanchautari1186 5 жыл бұрын
कुन पदमा 35 मिलाकाे ?
@gobindakhanal272
@gobindakhanal272 3 жыл бұрын
भुषणजी,, तपाईलाई अलि बुझ्ने मान्छे ठान्याथेँ,, तपाईपनि त्यै ड्याङकाे मुला रैछ।। (पत्रुकार/// अलपत्रकार)))
@sandhyaregmi5355
@sandhyaregmi5355 3 жыл бұрын
Loksewa padna lai 10 ma kati marks launa parne hunxa??
@tejinmagar2281
@tejinmagar2281 5 жыл бұрын
Patyaunai sakinna mainali ji ghus ra vansun pahuch bina kahi katai jagir pauna ta k exam ma pass huna pani garo hunxa nabujeko najaneko hor
@gorkhaonline5909
@gorkhaonline5909 5 жыл бұрын
आरक्षण मलाई त चाहिदैन है, हामी आफै सक्षम छौ
@bikram2822
@bikram2822 3 жыл бұрын
psc is nice one
@bimalthapa276
@bimalthapa276 5 жыл бұрын
samabesi kharegi gar.
@prabeshsharma1534
@prabeshsharma1534 Жыл бұрын
One person if he/she selected from inclusive quota, he/she will not be selected on any inclusive quota. Inclusive reservation is not for singular person. It will hamper the target inclusiveness.
@nepalmalaysiamirrorallinon1066
@nepalmalaysiamirrorallinon1066 5 жыл бұрын
I don't believe how ever you said
@AnitaNiraula-qr8pz
@AnitaNiraula-qr8pz 9 ай бұрын
Mandir 🎉
@lightphotostudio7240
@lightphotostudio7240 5 жыл бұрын
उमेश मैनाली President PSC नेपाल लाइ एउटा प्रश्न एउतै सूचना बाट ९१६३ जनाको बिज्ञापन माग्दा आराक्ष्यन को नीति लाइ कार्यन्वयन गर्न के कुरा ले रोक्यो
@shankardhami443
@shankardhami443 5 жыл бұрын
अायाेगलाई निर्देशन दिने मान्नेयहरू कहाँ गएछन् ? अायाेगले संसदकाे मानहानी गरेकाे भन्लान् अब ।
@beyondinfinity3876
@beyondinfinity3876 5 жыл бұрын
यो देश छिटै टुकृन्छ छिटै! सधै बाहुनले मात्रै रजै गर्ने दिन जादेइछ।
@subaskarki1103
@subaskarki1103 5 жыл бұрын
तिम्रो घरको मिश्री हो नेपाल टुक्रर्याउन
@sujan924
@sujan924 5 жыл бұрын
बाहुन बाठो भयर होइन तिमीहरूको भेडा जस्तो दिमाग ले देश बिग्रेको हो।
@Owlz12
@Owlz12 5 жыл бұрын
since ages loksewa exam has been gateway for people from different localities to gain access to cities, lucrative posts and earn money by corruption(maybe because govt salary cannot give official" families a quality life as per expectations)....a common man feels "alienated" from services of govt officials....govt officials themselves face insecurity(economic)...how can they give security to commoners...so " sanctity" of lok sewa is a misconception...
@sudishyadav8701
@sudishyadav8701 5 жыл бұрын
Lok Sewa Aayog.. Janjati , Aadiwasi , Dalit, Madheshi haru Birudh Vacancy Nikaleka xan. Yo Interview bat thaha vayo.. Yo auta jati ko lagi Vacancy Nikale ho.. Sathiharu sahi ho bhane Like garnu ..
@IshanGamingOp10
@IshanGamingOp10 5 жыл бұрын
यथार्थ बोलेपो राम्रो हुन्छ ,,, ढाकछोप मात्रै गर्छ।
@sabinkarki9627
@sabinkarki9627 5 жыл бұрын
☺️☺️☺️☺️☺️☺️
@sagarsaud164
@sagarsaud164 5 жыл бұрын
40 to70 ho vane interview ko marking ghatayer. marking range pani ghatayer ajha tight banauda ramro hola ki
@Sony-gi6yx
@Sony-gi6yx 4 жыл бұрын
Written paper dherai vayo.First paper , interview ra computer test vaye pugthyo😕
@mandipkatuwal9548
@mandipkatuwal9548 2 жыл бұрын
खुब जान्ने, के धेर के थोर ,
@sujan924
@sujan924 5 жыл бұрын
अब आरक्षण संरक्षण बन्द गर्नु पर्छ बरु जसले महिला जनजाति लगायतलाई शिक्षा को पहुँच बाट वञ्चित गर्छ त्यसलाई कडा सजाय दिनु पर्छ । सबैले शिक्षा पाउन अनि दक्ष र क्षमतावान ले देश चलाउने जिम्मेवारी पाओस्।
@sudiprawat1185
@sudiprawat1185 5 жыл бұрын
Dr surendra kc lai lyaunun
@maheshlama8967
@maheshlama8967 5 жыл бұрын
नश्लिय जमातको अगुवा।समय सधैं एक नास हुन्न।कर्मा ईज रियल ट्रुथ। कुम्लो कस्ने दिन नजिक देख्छु म त।तिमीहरूको मेरिटले देश सक्यो।तिमीहरूलाई यो देशको माटोको श्राप लाग्दैछ।
@Humanityworld-wt3sz
@Humanityworld-wt3sz 5 жыл бұрын
power interview ma launu par X
@amritsunuwar1986as
@amritsunuwar1986as 5 жыл бұрын
काईते रहेछ।अति भयो अब अत्याचार सहने छैनौ।
@SachinYadav-bu5bt
@SachinYadav-bu5bt 5 жыл бұрын
Sab bhane matrii hoo.. Garne cahe kohe hoina. Sab copurated xa aafno manxe lie matrii...tra ..samanupatii samabesaa...xaa
@melvenxd1761
@melvenxd1761 5 жыл бұрын
नेकपा अद्द्यक्ष द्य्वाय लाई निम्ताउनु पर्यो भुसन जि
@sagarthapa9695
@sagarthapa9695 5 жыл бұрын
health or agriculture ko lai chai kina bebastaa gariyo ta aru field ko chai khulane ani hamro chai kina nakhulne kina ho yo para
@sagarsaud164
@sagarsaud164 5 жыл бұрын
lok sewa ko syllabus strategic knowelege skill dine khal ko xaina. sojho set ma xa syllabus. knowlege lai pani behavioural banauna sakeko xaina.
@jyotiupadhyaya5930
@jyotiupadhyaya5930 5 жыл бұрын
how do you define samaveshi? If only one post is open you shoud prioritise the marginalized first. Its common sense!
@samjhanabirsana7336
@samjhanabirsana7336 5 жыл бұрын
भनसुन मात्र हैन पैसाको बिटो नभए लोकसेवा परिक्षा को तयारी नगर्दा हुन्छ ।
@ritapandey1793
@ritapandey1793 2 жыл бұрын
Testo navannu na ma sng ta paisa xen..padhdai xu loksewa🤔😐️😐️
@yogendrarokamagar82
@yogendrarokamagar82 8 ай бұрын
यस्तो हुन्छ र?
@padamthapa776
@padamthapa776 5 жыл бұрын
२५० बर्ष देखिको साम्प्रदायिक भ्रष्ट राज्य सत्तालाई जरै देखी ऊखेलेर फ़ालौ ।
@silentkiller-vw5zl
@silentkiller-vw5zl 5 жыл бұрын
"खाए खा नखाए घिच" भन्ने पाराले फर्म त भर्ने नै भए नि👎️
@sunuwarpadma2510
@sunuwarpadma2510 5 жыл бұрын
यो मैनाली लोक सेवा आयोग जस्तो सम्बैधानिक निकायलाई प्रदुसित गर्ने, कालो पात्रहो। यिनलाई कालो मसो दलेर, चाकमा थोत्रो टिन झुन्डायर सहर घुमाउनु पर्छ ! सम्बिधान प्रदत अधिकारको बिपरित जाने अधिकार इनलाई कस्ले दियो?? यिनलाई जे मन लाग्यो त्यही गर्ने छुट कस्ले दियो?? यस्को हिसाब किताब हुने छ !
@purnalimbu1319
@purnalimbu1319 5 жыл бұрын
sabai bhanda bhrast aayog ra adaalta ho
@dipenadk1992
@dipenadk1992 5 жыл бұрын
Hello mr. Did you ever heard dr. Surendra kc name if not seach on KZbin he is on trending.. This stupid channels doing discrimination we warn you there is a few people in nepal🇳🇵who speak our voice wom you cant ignore.. Oterwise we ignore your channel..
@योमनतमेरोनेपालीहो-ट8ष
@योमनतमेरोनेपालीहो-ट8ष 5 жыл бұрын
Khasai gatilo interview lenna saknu vayana sir
@kanchankanchha409
@kanchankanchha409 5 жыл бұрын
Samabesi birodhi
@keshpun2652
@keshpun2652 5 жыл бұрын
loksewa aayog laai kalankit banayera xodyo Umesh le......
@rakeshtumbapo3129
@rakeshtumbapo3129 3 жыл бұрын
Tyaso vaye achanak mahila kota kina tyatu dherai ayo
@rakeshtumbapo3129
@rakeshtumbapo3129 3 жыл бұрын
Sthaniyama loksewa hareko x jati guff gare pani
@jhabindrabhattarai3383
@jhabindrabhattarai3383 5 жыл бұрын
kura chitta bujyo budako..😁😂
@rabirai3280
@rabirai3280 5 жыл бұрын
Umesh Mainali, You are not only destroying the "Loksewa" but destroying the national unity. You working only for a section of people but depriving .... Your logic is not only baised but intellectually dishonest.
@roshanpata417
@roshanpata417 5 жыл бұрын
Weak defence 👎️👎️👎️
@योमनतमेरोनेपालीहो-ट8ष
@योमनतमेरोनेपालीहो-ट8ष 5 жыл бұрын
Khasai gatilo interview lenna saknu vayana sir
CP Mainali (General Secretary, CPN-ML) - Fireside | 22 July 2019
53:30
Quando eu quero Sushi (sem desperdiçar) 🍣
00:26
Los Wagners
Рет қаралды 15 МЛН
coco在求救? #小丑 #天使 #shorts
00:29
好人小丑
Рет қаралды 120 МЛН
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН
The Bravo Delta Show | Ep- 148 | Amresh Kumar Singh | Bhusan Dahal | Sajha Katha |
57:55
Sajha Katha - साझा कथा
Рет қаралды 131 М.
On Air With Sanjay #051 - Rishi Dhamala
1:07:48
Sanjay Silwal Gupta
Рет қаралды 392 М.
Quando eu quero Sushi (sem desperdiçar) 🍣
00:26
Los Wagners
Рет қаралды 15 МЛН