हाम्रो धर्म-संस्कृती हाम्रो गौरबशाली पहिचान हो ! यस उपर प्रहार भनेको राष्ट्रको अस्तित्वलाई समाप्त पार्नु हो । अत: यस्को रक्षाको लागि सम्पूर्ण नेपाली एकताबद्ध भई हिन्दू-अधिराज्य अभियानमा लाग्नु राष्ट्रिय दायित्व हुनपुगेको छ ! जय राष्ट्रदेव पशुपतिनाथ !
@drharibahadurkunwar9243Күн бұрын
साह्रै निष्पक्ष व्यक्तित्व डा केसी!त्यसैले त सुन्न मनपर्छ ।
@sushilbudhathoki66522 сағат бұрын
सान्दर्भिक बिस्लेशन ❤
@ramthapa269421 сағат бұрын
नमस्कार डाक्टर साब हजूरले दियका कूरा बाट धेरै बुझन पायकाछौ जय होस
@DeepenTamang-o5h17 сағат бұрын
Dr surendra kc jyu lai bhetna man cha.he is the only one legend person in nepal
@bhimbahadurrai893320 сағат бұрын
पृये बिध्वन नेपालमा तिमिजस्तै बिध्वनले गर्दा देशमा दन्दनिम्ति रहेको छ ? कुरबुझ अध्य गर हर्कसाङपाङ को नारामेहो भनेर तिमि बुध्धिजिबि हो भने ? नारा १ . पकृति २ .सास्कृति ३ . पर्बिदि यो हर्कसाङपाङ को सर्मदान देशबिकास र माटो लाइ पुर्ण जिबित गराउने नारालियेर घिबढिरेको छ ! Dr surendra k c तिमिले यो सिधान्लाइ अध्यन गरि बोल्ने गर्नु है देशमा दन्दतिर न धकेलहै ?
@LokBahadur-q8g21 сағат бұрын
Great political analysis 👍👍❤
@DhansurMagar-g1c18 сағат бұрын
एउटा पालिका अध्यक्ष ,दुईवटा उपाध्यक्ष ,र ६ वटा वडा जित्नु भएको छ सर
@bishalgaming371912 сағат бұрын
🎉 Dr
@nabrajshrestha381521 сағат бұрын
good thinking sir
@prakashacharya837812 сағат бұрын
DR. Saab, please rise above and continue the mission of educating common citizens to vote for the right party and candidate. Our people vote for the same corrupt parties time and again. The Kritipur election is a good example. Don't you think? Our people vote in exchange for a plate of mashu bhat. Please stop reciting history and engage in public awareness for the 2084 election.
@KhesmanTamang18 сағат бұрын
kitripur ko janta 75 % mcc ra desh bechne ko jhole rahecha vane 100% thaha vayo
@ramrai278211 сағат бұрын
प्रा . डा . को गफ काम लाग्दैन ....
@ramdangol70021 сағат бұрын
कृस्चियन मिशनरि हरु धमिरा हुन नेपालमा
@DhansurMagar-g1c18 сағат бұрын
माओवादी दोस्रोमा आयो डाक्टर शाहेब र पत्रकार ज्यू
@buddhidahal2468Күн бұрын
हाम्रो देश का लागी देशभक्त त स्यांजाली बालकृण रैछन् सिंह दरबार बैद्यखाना जस्तै गरेर पैसा कमाउँने बाटो नेपालको जरिबुट्टी देखे ।
@TamangLama-l6u19 сағат бұрын
Yo Kura chai ramro gharnu vyo tapaile sir
@KrishnaDhamala-ze8xrКүн бұрын
अब 3/4 लाख कमाउन बाख्रा चराउने हो कि ल्याक्टब चलाउने भन्ने दोधारमा परे कृतिपुर बासी
@RumdaliThuliКүн бұрын
जाबो मीडिया अर्काको अन्तरबार्ता लगाएको लगाएकै
@binoddhungana972723 сағат бұрын
उहाँको कुरा बुझ्न पार्टीको मुकुण्डो उतार्नु पर्दछ। पार्टीको झोलेले बुझ्दैनन्।
@purnimamagar790723 сағат бұрын
Kura shi ho
@MinParsad-wl9hm22 сағат бұрын
2 Ma maobade vna amale ka vyo yo budo maobadeko birod grxa
@FreeYond-i1xКүн бұрын
संसार ले मान्ने भनेको यहोबा पर्मेस्वोर् हुन दोस्रो मुस्लिम हुन