Urathai lagchha Ni. Jeeten Rai -उराठै लाग्छनी - जितेन राईको मनै छुने लोकगीत

  Рет қаралды 2,042,069

MANORANJAN NEPAL

MANORANJAN NEPAL

Күн бұрын

Urathai Lagchhani...
Vocal: Jeeten Rai
Music/Lyrics: Balanda Rai
Video by Manoranjan Nepal
#Newpurbelilokmanoranjannepa

Пікірлер: 352
@MANORANJANNEPAL
@MANORANJANNEPAL 6 жыл бұрын
सकारात्मक प्रतिक्रिया प्रति यहाँ लाइ धन्यवाद!साथै गीत का श्रस्टा जो हुनु हुन्छ उहा हरु लाइ पनि सम्झन पर्छ नै, धेरै {youtube} यु टुब प्रयोग कर्ता मध्य यहाँ लाई पनि पर्तिक्रिया दिन सफल भएका छौ , पहिलो कुरो त यस्तै यहाँ अरु सुझाब पर्तिक्रियाको पनि अपेक्छ्या राख्दै, च्यानललाई सुब्स्क्रिब र बेल notification पनि दबाउनु भयो भन्ने लागेको छ जस्ले गर्दा यहाँले हाम्रो नया गीत अप्लोड़ गरें बितिकै थाह पाउन मदद गर्दछ साथै हामीले दिएको फेस्बूक youtube लिंक हरुमा पनि नजिक रहनु हुन्छ भन्ने आशा राखेको छौ नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!
@harkarajrairai9624
@harkarajrairai9624 5 жыл бұрын
Jiten Rai ko gitle Bastabik jindagi Sanga meal khanxa
@subbaanjan5217
@subbaanjan5217 5 жыл бұрын
Manai lovaux jiten ji ko geet le
@hemantnyaupane1955
@hemantnyaupane1955 5 жыл бұрын
Very nice song
@samyogantakulung1473
@samyogantakulung1473 4 жыл бұрын
Hh
@budhabahadurlawatibudhabah7602
@budhabahadurlawatibudhabah7602 4 жыл бұрын
चितेन सर लाखै लाख समझाना साथ नोमन अनि दरशनं तपाईको नामबर नापाए पछि थेरै मन दुखछ किना मलेसिया बाट तपाईको नामबर एउटा साथी सगं माङकेको थियो तर रङकनामबर भनेको थियो टाईरिक नामबर पाए हुने थियो सथा सथा हारपल समझाना तपाईको गित लाई बथाई दिनु चाहानछु
@nisharai8624
@nisharai8624 3 жыл бұрын
जानि नजानि गुङ्गुनाउदै सानो छदा गाउबेसि उकालि ओरालि गरेको सह्रै याद आयो अब तेस्तो दिन्हरु कहिले फर्केर त आउदैन तर यो गित सुन्दा उहि बेलाको यादमा डुबियो
@Hasanrai12345
@Hasanrai12345 6 жыл бұрын
म बालक हुदा सुनेको गीत अत्यन्त राम्रो छ । आधा जीवन बित्दा नि उतिकै राम्रो लाग्छ जितेन राई सर
@samjhanakarki2090
@samjhanakarki2090 Жыл бұрын
Ma kasari pokhu manko birha
@bikalpaniraula8474
@bikalpaniraula8474 7 жыл бұрын
अाजभाेलि पूर्वेली गीतहरु खुवै सुन्दै छु । याे गीत पूर्वीय सम्पदाकाे रुपमा रहि अाएकाे छ । रहने नि छ । सदाबहार गीत अत्यन्तै राम्राे छ ।
@MANORANJANNEPAL
@MANORANJANNEPAL 6 жыл бұрын
यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ यसैगरी यस च्यानलमा रहेका अरु थप गीत अन्तरबर्ता हरु हेरेर लाईक कमेन्ट शेयार अदि गरेर यहाँ हरुको साथ सपोर्ट्को सदा रहन्छ भन्ने आशा अनि आबस्यक ठानेका छौ । जस्ले गर्द थप नयाँ नयाँ मनोरन्जनत्मक खुराक हरु यहाँहरु माझ ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार! मनोरन्जन नेपाल समुह्(ग्रुप्)
@mihangbantawarai1214
@mihangbantawarai1214 4 жыл бұрын
हाम्रो जितेन राई ज्युको यो ठुलो बरदानलाइ सुम्निमा पारुहाङ अनि सुप्तुलुङले साथ दिइरहोस
@koyeeraket1941
@koyeeraket1941 5 жыл бұрын
सारै गारो हुदाे रैछ परदेश मा याे गित सुन्दा
@barsharai8679
@barsharai8679 4 жыл бұрын
Wow
@m.brairai5020
@m.brairai5020 5 жыл бұрын
जीतेन दाईको गीतले त साचचैको उराठै लाग्छ हौ
@chandrasunuwarrai7299
@chandrasunuwarrai7299 5 жыл бұрын
Marmik geet hajur dAi🙏🙏🙏🙏
@ajayabantawa1084
@ajayabantawa1084 5 жыл бұрын
सेवा सेमुना नमस्कार पुरानो पुर्बेली भाका दाजै जितेन राई हजुर्को आवाजमै फेरि पनि सुन्न अनि हेर्न पाउँदा आफैलाई भाग्यमानी थानेको छु। अति मन छुने भाका । सम्पुर्ण टिम प्रती हार्दिक धन्यवाद साथै सुभकामना पनि।
@chandrabudhathoki2218
@chandrabudhathoki2218 4 жыл бұрын
अतिनै मीठो पुर्वेली गीत
@johngajmer2836
@johngajmer2836 4 жыл бұрын
मेरो बुवाले फर्सदमा यो गीत गुनगनाउनु हुन्थ्यो म सानो छदाँ। सारै मन पर्थ्यो अझै मन पर्छ। जितेन सर को सबै गीत राम्रो लाग्छ।
@lokendrarai9571
@lokendrarai9571 6 жыл бұрын
याे गित सुन्दा गाउँ घर अनि बल्यकाल झल्झली सम्झन्छु ।
@sampangrai8865
@sampangrai8865 7 жыл бұрын
कुन शब्दले सम्बोधन गरौ म जितेन दाजुको सबै गीतहरुले मेरो भावना पोखि रहेको हुन्छ।।लाग्छ पहिलो जन्ममा उहाको र मेरो दाजु भाइकै घनिस्ट नाता थियो होला।।
@kaushalkirawa8841
@kaushalkirawa8841 7 жыл бұрын
Sampang Rai यहाँ पनि भेट भयो दाजु सग तपाईं जहाँ म त्यहा, म जहाँ तपाईं त्यहा सायद हाम्रो भावना मिलेर होला।
@subashkoti2625
@subashkoti2625 3 жыл бұрын
किन हो यो गित जति सुन्छु आँसु मात्र आउँछ 😭
@diliplimbu4607
@diliplimbu4607 3 жыл бұрын
मेराे अतिमन पर्ने गित जितेन दाइ सेवाराे मुरिमुरि सम्झना छ है
@bickyshelley1632
@bickyshelley1632 4 жыл бұрын
म सानो छदा पनि यो गित सुनेको ,र अहिले ठूलो भएर बिदेशी भुमिमा यो गित सुन्दा त झनै मन खुशिले रुन्छ ,त्यही मेरो गाउले अकलको सबै गितहरु राम्रो छ र कहिलेकाही म KZbin मार्फत सुन्ने गर्छु ।
@Bishesh12
@Bishesh12 4 жыл бұрын
Jiten Rai 😍 one of the legend singer in nepali music industry .. Always love and respect.
@dipalthulung7049
@dipalthulung7049 6 жыл бұрын
बचपनको याद आउछ जब यो गीत सुन्छु। धेरै राम्रो छ।
@MANORANJANNEPAL
@MANORANJANNEPAL 6 жыл бұрын
सकारात्मक प्रतिक्रिया प्रति यहाँ लाइ धन्यवाद!साथै गीत का श्रस्टा जो हुनु हुन्छ उहा हरु लाइ पनि यहाको प्रतिक्रिया ले सकारात्मक उर्जा मिल्ने कुरो मा कुनै दुबिधा छैन , हाम्रो च्यानलको तर्फ बाट पनि यस्तै यस्तै यहाँ हरुले अरु थप सुझाब पर्तिक्रिया दिनु हुन्छ भन्ने अपेक्छ्या गर्दै र च्यानललाई सुब्स्क्रिब र बेल Notification पनि दबाउनु भयो भन्ने लागेको छ, जस्ले गर्दा यहाँले हाम्रो च्यानलमा नया गीत अप्लोड़ गर्ने बितिकै पहिलो पटक नै थाह पाउन मदद गर्दछ | साथै हामीले दिएको -मनोरंजन नेपाल फेस्बूक, फेस बुक पेज , वेब साइट manoranjannepal.com लिंक हरुमा पनि नजिक रहनु हुन्छ भन्ने आशा गर्द छौ -हाम्रो इमेल - manoranjannepal@gmail.com नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!
@MANORANJANNEPAL
@MANORANJANNEPAL 6 жыл бұрын
यस मनोरंजन नेपाल KZbin मार्फत प्रकाशित गरेको मनोरन्जनात्मक ,गतिबिधि , कला सस्कृति, शाहितिक शिर्जना ,गीत प्रस्तुति , अन्तरबार्ता तथा जानकारी मुलक कार्यक्रम - जुन KZbin मार्फत यहाहरु माझ प्रदर्शन गर्न हरदम प्रयासरत छौ यहाँ हरुको मिठो सल्लहा शुझाबको जहिले अपेक्षा गरेकोछौ जे जस्तो छ / Comment- Like - Dislike & Share सदा चाहन्छौ . धन्यबाद ! नमस्कार ! सेवारो! सेवा! जोजोलोप्प! लासो ! फ्याफुल्ला! झोर्ले! टसिदैले !... Please check our other links in the last of the youtube channel. Namaste,Sewaro, Tasidele, Jhorle, Fyafulla, Jojolappa and alot
@priyachetri1558
@priyachetri1558 2 жыл бұрын
My favourite all song 🙏🙏♥️♥️
@bikramkhadka7768
@bikramkhadka7768 2 жыл бұрын
Hamro purbeli song ❤️❤️❤️❤️
@magarram2141
@magarram2141 3 жыл бұрын
Jati sune pani suni rakhu lagne purbeli geett💞💞💕💕
@nandashahi5944
@nandashahi5944 4 жыл бұрын
Dami ✌️
@bestboys6186
@bestboys6186 5 жыл бұрын
अति मन पर्ने पुरानो ,लोक भाका सुन्न मिलेकोमा सम्प्रेषण गर्नुहुने बक्त प्रती आभरी छु🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏👌👌👌👍️👍️👍️👍️🙏🙏🙏🙏
@sumanbabu2948
@sumanbabu2948 5 жыл бұрын
शम्भु राई जितेन राई खगेन्द्र यक्सो उदय सोताङ मनिला सोताङ कुन्ति मोक्तान अाभा मुकारुङ पार्बति राई उहा हरु जतिको पुर्बेलि गित झल्काउने पुस्ता अब अागमि पिडि ले पाउन गार्‍हो छ!!!!!v10 Ko र्याप मा जान थालिहाले
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 5 жыл бұрын
हाम्रो पुर्वीलाेक भाका अत्यन्तै राम्रोसँग गाउँनु भएको छ हार्दिक बधाई लाखौंलाख नमन गर्दछु सम्पूर्ण टिम सँङ्गित क्षेत्रमा हाम्रो माया साथ सहयोग अतिरिक्त छ
@gopalkhadkanepal9041
@gopalkhadkanepal9041 3 жыл бұрын
i love नेपाली गाना assam
@खाम्बेकसालाओति
@खाम्बेकसालाओति 5 жыл бұрын
दामी गीत,जीतेन दाइ ।।
@nirojdharan4420
@nirojdharan4420 7 жыл бұрын
यो गाना सुन्दात मलाइ पनि सरै गाउघर को याद आयो वाउ यस्तो गाना हजुर आज भोलित कहाँ जन्मिन्छ र
@parsuramregmi3543
@parsuramregmi3543 2 жыл бұрын
धेरै राम्राे छ जितेन सर ।
@minagurung938
@minagurung938 4 жыл бұрын
Dherai barsa paxadi feri pani yo geet sene 😍😍😍
@Acheatnepal3452
@Acheatnepal3452 6 жыл бұрын
मन स्पर्सी मलाई अति नै मन पर्ने गित तथा गायक जितेन राई नै हुन वास्तविक लोक गायक भनेकै उहाँले जस्तो कोसेली पस्किनु जरुर छ आजका पुस्ताले पनि उहाँ बाट सिक्नुपर्ने नितान्त जरुर छ
@dilliphejong4516
@dilliphejong4516 Жыл бұрын
ससानो हुँदा धेरै चर्चित यो गीत अहिले सुन्दा पनि उतिक्कै राम्रो लाग्छ।
@prasannabaraili8159
@prasannabaraili8159 4 жыл бұрын
Mat sanoma tihar ma nacheko song hamile aafai gaudai madal bajaudai sarai ramro x aaj yo record gareko sunda derai ramailo lagyo nice..
@kakakakka9340
@kakakakka9340 4 жыл бұрын
राम्रो छ गित
@fuchchuanukwt8957
@fuchchuanukwt8957 4 жыл бұрын
मर्म स्पर्सी गित दाजै😭😭😭स्वोर को त झन कुरै नगराउ जति कमेन्ट गरेनी कम हुन्छ्💖💝💖💝😍😍😍
@premkumarirai2645
@premkumarirai2645 4 жыл бұрын
सारै मिठाे गीत सुन्न पाइयाे हजुर हरुकाे मुखबाट एस्ताेपाे हुन्छत कला र गला भनेकाेत👌❤️🙏
@pasongtamang1641
@pasongtamang1641 4 жыл бұрын
So BEAUTIFUL purbeli lok song One of the favourite song of my baba❤
@RaichamsRai
@RaichamsRai 5 жыл бұрын
Yo geet sunda t allare thito ko yad ayo hajurlaye Salam xa jiten sir.
@uttamchhetrivlogs3102
@uttamchhetrivlogs3102 4 жыл бұрын
जति जति यो गित सुन्छु बिगतलाई सम्झेर रुन मन।लाग्छ कति राम्रा शब्द स्वरकै कुरा नगरौ जितेन राई नामै काफि छ
@mrrai737
@mrrai737 3 жыл бұрын
शब्दहरु धेरै राम्रो छ अनि स्वरले झन राम्रो बनाई दिएको छ 💕
@subashkoirala8859
@subashkoirala8859 5 жыл бұрын
वा वा कति सुमधुर स्वर भएको गित जय हाेस जितेन राइ जि
@susmanembang5041
@susmanembang5041 2 жыл бұрын
Sewaro jeeten Rai dai badhaai xa dai Good
@ramarai1262
@ramarai1262 5 жыл бұрын
सुनी रहु लाग्छ जति सुनेनि दाजैको गित
@agamdkr8005
@agamdkr8005 6 жыл бұрын
वववववव सारै मन छूने गित निकै पुरानो i liked lop u voice
@biswalimbu8989
@biswalimbu8989 8 жыл бұрын
पूरानो गित हो, जो मलाई औंधी मन पर्छ। जीतेन सर साच्चै मिठो गायकार/संगितकार/गितकार हुनुहुन्छ।
@sameerkumar4549
@sameerkumar4549 7 жыл бұрын
jiten jiu tapaiko sabai geet sunera kahile pani dikka bhaina jati sunyo utiuti sunau sunu lakxha kun sabdale baran garau
@hgftes6634
@hgftes6634 6 жыл бұрын
+Somerset Kumar
@horizon5935
@horizon5935 4 жыл бұрын
right kzbin.info/www/bejne/jYTVdGV6preYeZY
@binirai2736
@binirai2736 3 жыл бұрын
बच्चा बेला सुतेको गित आज घरको याद दिलाउछ
@anupaanupa6830
@anupaanupa6830 6 жыл бұрын
सारै मीठो लोक गित... जति सुन्यो उतिनै सुन्नमन लाग्ने झन...
@ShantimanRai
@ShantimanRai 4 жыл бұрын
दामी गित
@Shanta-rai_1234
@Shanta-rai_1234 2 жыл бұрын
अति राम्रो सोर हजुरको
@bhagat46
@bhagat46 3 жыл бұрын
Sareri mitho lagchha jiten rai jyu ko geetharu
@surajrai648
@surajrai648 6 жыл бұрын
very nice song यो गित ले मेरो मन छुन्छ किन कि यो गित को हर शब्द मेरो जिन्दगी शीत मेल खान्छ
@birkarki9052
@birkarki9052 4 жыл бұрын
Ek dam Ramro xa hajur purbli gith qatar bata Ghar jhapa
@m.brairai5020
@m.brairai5020 5 жыл бұрын
Waw dami x yo geet
@mangjabungcollection1444
@mangjabungcollection1444 6 жыл бұрын
सारै मिठो उराठै लाग्छनी डाँडापारी बन 🌹 निष्ठुरीको मायाले सारो पार्‍यो झन
@MANORANJANNEPAL
@MANORANJANNEPAL 6 жыл бұрын
यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ यसैगरी यस च्यानलमा रहेका अरु थप गीत अन्तरबर्ता हरु हेरेर लाईक कमेन्ट शेयार अदि गरेर यहाँ हरुको साथ सपोर्ट्को सदा रहन्छ भन्ने आशा अनि आबस्यक ठानेका छौ । जस्ले गर्द थप नयाँ नयाँ मनोरन्जनत्मक खुराक हरु यहाँहरु माझ ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार! मनोरन्जन नेपाल समुह्(ग्रुप्)
@yamgurung2944
@yamgurung2944 5 жыл бұрын
अाहा कति मिठाे भाका जितेन दाई काे
@pramilatamang2774
@pramilatamang2774 6 жыл бұрын
Malai dherai man parxa jiten daiko songharu ma sano2 huda mero dada didiharule sunnuhunthyo ma ni sunthe tyhi balapanko yaadle satauxa
@Sam-sf4rr
@Sam-sf4rr 2 жыл бұрын
Jiten Sir tapai ko swor lai chadke Salam hai❤
@ramrairamrai8089
@ramrairamrai8089 6 ай бұрын
जति सुने पनि कहिल्यै न अघाउने गित आदणिय जितेन सरकाे गित 🙏🙏🙏🙏🙏🙏🙏
@gyandrarai122
@gyandrarai122 5 жыл бұрын
पुरानै गित भए पनि मीठो छ
@taslimansariansari3520
@taslimansariansari3520 5 жыл бұрын
Very nice song Sir im taslim ansari malda twon West Bengal india
@shyam39limbu5
@shyam39limbu5 2 жыл бұрын
मलाईनी असाधै मन पर्छ यो गाना🙏🙏🙏🇳🇵🇳🇵🇳🇵😍😍
@sabeengole892
@sabeengole892 5 жыл бұрын
Yo geet ma mero tan man muttu sabai haraucha dhannebad jiten dail sathai sampurna team lai
@jelenrai3281
@jelenrai3281 5 жыл бұрын
wow maru man xuny gana
@gauramagar4455
@gauramagar4455 8 жыл бұрын
सार्है राम्रो गित मलाई असाध्यै मन पर्छ।। my fevorite song.
@MANORANJANNEPAL
@MANORANJANNEPAL 6 жыл бұрын
यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ यसैगरी यस च्यानलमा रहेका अरु थप गीत अन्तरबर्ता हरु हेरेर लाईक कमेन्ट शेयार अदि गरेर यहाँ हरुको साथ सपोर्ट्को सदा रहन्छ भन्ने आशा अनि आबस्यक ठानेका छौ । जस्ले गर्द थप नयाँ नयाँ मनोरन्जनत्मक खुराक हरु यहाँहरु माझ ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार! मनोरन्जन नेपाल समुह्(ग्रुप्)
@kamalatamang8402
@kamalatamang8402 2 жыл бұрын
ATI nae mitho geet
@kisankafle4525
@kisankafle4525 4 жыл бұрын
Jeetan sir 😘😘😘 sarai ramro geet sano ma dherai suniyo wow
@Basakhora90
@Basakhora90 5 жыл бұрын
Sarai man pareko yo geet bachchai dekhi sunileko gau gharma bihe ani banbhojharu ma 😘😘😘ajhai taja yad dilauxa yo geet sunda
@gokullimbu3652
@gokullimbu3652 3 жыл бұрын
कुनै दिन जितेन दाइ लाई नि मलाई जस्तै भको थियो होलार यो गित गाउनु भको होला
@lokendrakc4126
@lokendrakc4126 6 жыл бұрын
जितेन दा दा राम्रो गीत
@netarayakha8402
@netarayakha8402 5 жыл бұрын
जितेन राई दाईको अति मार्मिक स्वार मा सजिएको लोका भाकाहरु सारै मन पर्छ मलाई।
@limbusmirtiofficial2104
@limbusmirtiofficial2104 4 жыл бұрын
Dada sewaro yekdamai ramro ra mitho git wow dada
@kiran4671
@kiran4671 6 жыл бұрын
Kunai sabda nai xaina jun sabda le dhanyabad dina saku uha lai, sarai mitho git
@meenaral3501
@meenaral3501 5 жыл бұрын
Sawa samuna dai hajur Eakdam mitho lagayo song
@bhumikamgr8818
@bhumikamgr8818 2 жыл бұрын
Ma paschemeli vayeni purbeli song khub mn parcha
@hindustanibhau3011
@hindustanibhau3011 6 жыл бұрын
Namaskar jeeten bubu hirdaya batai dherai dhanyabat feri feri poni continue yest purbeli songs utpadan gari rahanu hos mind blowing voice i wish u more best of luck further future as well
@kamalashrestha1953
@kamalashrestha1953 5 жыл бұрын
धन्यवाद जितेन राई सर धेरै राम्रो छ तपाईंको स्वर
@sagarlama1536
@sagarlama1536 2 жыл бұрын
Gau ghr ko yadha aauxa yo geet sunda❤❤❤❤❤❤man runxa
@sarmilashrestha677
@sarmilashrestha677 5 жыл бұрын
होईन होउ यो गित २० बर्ष अगाडी सुन्दा पनि आखा बाट आसु आउथ्यो आज सुन्दा पनि उस्तेई छ त
@jeeten306
@jeeten306 6 жыл бұрын
सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यी भावहरु मेरो जिन्दगीले भोगेको,देखेको,सुनेको जस्तै मानिदिनु होला।
@komaltangluwa3487
@komaltangluwa3487 5 жыл бұрын
Daju hajur ko geet atti marmik man Mutu chhoyo
@rajoolimbu8436
@rajoolimbu8436 2 жыл бұрын
Suvkamna xa dai
@ganeshrajrai4846
@ganeshrajrai4846 3 жыл бұрын
Wow kati ramro geet ma sano bachcha huda suneko feri aajo sunnu paiyo
@samsungj4plus407
@samsungj4plus407 5 жыл бұрын
Waw old is gold.very nice song
@MoonLight-py6xr
@MoonLight-py6xr 7 жыл бұрын
Can't explain how much peaceful your vocal. Touching
@gyan564
@gyan564 5 жыл бұрын
Jiten dai you are great
@shamjharajrai5091
@shamjharajrai5091 6 жыл бұрын
Jiten daiko sabai gana mitho lagxa purbeli bhaka geetharu
@MANORANJANNEPAL
@MANORANJANNEPAL 6 жыл бұрын
thanks for your positive comments and we have to remember to the creator of the contents. you are welcomed for your comments and request you to subscribe and press the notification bell so that you can easily get the newly uploaded video from our channel. Please check our other links in the last of the youtube channel. Namaste,Sewaro, Tasidele, Jhorle, Fyafulla, Jojolappa and alot
@meenaral3501
@meenaral3501 5 жыл бұрын
Nice song daju
@harkarai9771
@harkarai9771 8 жыл бұрын
jaba yo get kaanma gumjanxa ani malai mero gau gharko yaad aauxa ra malai jastai hudo hola sabai janalai sarai ramro xa jiten chuchu tapaiko get
@tankarkirati382
@tankarkirati382 2 жыл бұрын
Wow jitan rai 3karod nepali janta ko honahar kalakarita ho hirdaye dekhi ni Salam maya badai cha hajur lai
@tilakchamling5436
@tilakchamling5436 4 жыл бұрын
Wow! So heart touching song.
@meenamoktan2090
@meenamoktan2090 5 жыл бұрын
राम्रो छ गित 👌👌
@lukA....469
@lukA....469 Жыл бұрын
Oh ho aaja yo geet sunera jhasyanga po vaye .aadha jindagi tw bitisakexa gathe.
@padamrai8596
@padamrai8596 2 жыл бұрын
अत्युत्तम पूर्बेली लोग गीत
@yourajshrestha9608
@yourajshrestha9608 4 жыл бұрын
Jiten dai solute🙏🙏🙏
@ashapalungwalimbu
@ashapalungwalimbu 6 жыл бұрын
sarai ramro geet gaw ghr ko yaad ekdam aawxa 👍👍🙏
@rabinacreation
@rabinacreation 3 жыл бұрын
Derai ramro xa hajur
@MANORANJANNEPAL
@MANORANJANNEPAL 8 жыл бұрын
Subscribe MANORANJAN NEPAL for more details, & Discover nepali music melodies & videos song you love on this youtube channel... ... Get easily new music and listen to the latest songs from your favorite artists, Create a musical journey & share it :) If you want to video shoot for your song like this. Than contact us 9801076128 Audio: Vicrotoriya Audio Video Production Video By Manoranjan Nepal
@puspakadariya3024
@puspakadariya3024 7 жыл бұрын
MANORANJAN NEPAL
@jeetenrai4663
@jeetenrai4663 7 жыл бұрын
सबैलाई हार्दिक धन्यवाद छ।
@parishmagurung593
@parishmagurung593 7 жыл бұрын
yo dashi manauna napay pani jiten sir ko geet su nera akdamaikhushi bhayko chu cangraculation sir koshis jari rakhnuhosh la agrim badhai !
@santoshdiyali7033
@santoshdiyali7033 5 жыл бұрын
Jeeten Daju lai ma salam garxu geet vaneko Astopo hunuparxa haro purbeli geet atti mitho sor hai daju
@rajoolimbu8436
@rajoolimbu8436 2 жыл бұрын
Jeeten rai dai suvkamna xa
@MoonLight-py6xr
@MoonLight-py6xr 7 жыл бұрын
Ufffff I feel nepali by heart. Amazing song Love from India
@netrabahadurrai3852
@netrabahadurrai3852 7 жыл бұрын
धेरै राम्रोसँग मार्मिग गित छ।।।।
@purbelikancha4863
@purbelikancha4863 4 жыл бұрын
I like this song very much.
@36yigg
@36yigg 5 жыл бұрын
aasu nai aayo.. thank u jiten da
Ghar Ta Hile Ho
22:22
Shambhu Rai - Topic
Рет қаралды 739 М.
Saune Bhel Urelera Aauda - Jeeten Rai - जितेन राई
4:35
MANORANJAN NEPAL
Рет қаралды 786 М.
How Strong is Tin Foil? 💪
00:26
Preston
Рет қаралды 95 МЛН
The joker favorite#joker  #shorts
00:15
Untitled Joker
Рет қаралды 10 МЛН
Worst flight ever
00:55
Adam W
Рет қаралды 20 МЛН
Jiten rai top song collection purbeli Juke box
10:16
Romiyoo Official
Рет қаралды 39 М.
Best Nepali Lok Geet || Malingo Kaat - Jeeten Rai
5:12
Music Nepal
Рет қаралды 1,6 МЛН
How Strong is Tin Foil? 💪
00:26
Preston
Рет қаралды 95 МЛН