यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ र च्यानललाई सब्स्क्राइब गरि अनि छेउमा रहेको घन्टी दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंकोमा सूचना आउने गर्दछ, जस्ले गर्दा तपाईलाइ अरु थप गीत, अन्तरबर्ता, अन्य हेरेर लाईक कमेन्ट शेयार अदि गर्न सजिलो हुनेछ साथै यहाँहरुको सदा सपोर्ट रहन्छ भन्ने आशा अनि आबस्यक ठानेकाछौ जस्ले गर्दां हामीलाई पनि थप नयाँ नयाँ मनोरन्जनत्मक खुराकहरु ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार! मनोरन्जन नेपाल समुह्(ग्रुप्)
@pyushkhadka20952 жыл бұрын
Dami song
@rajanthapa22004 жыл бұрын
जय गीत जय सङ्गीत जितेन दाईकाे गितमा धेरै नै मामिकता लुकेको छ ? सलाम छ जितेन दाईलाई म राजन थापा मगरकाे तफबाट!
@chandrakalaale12812 жыл бұрын
सबपर्थम म हाम्रो जितेन दादा लाई मनै देखि नमस्कार भन्नु चाहान्छु र हजुर को पर्तेक गाना ले मन छुएको छ सनसार को मन मुटुमा बस्नु सक्नु भएको छ र म पनि हजुर दादा को गाना अति सुनेगर्छु 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹
@giritulasi9412 жыл бұрын
यस्तो गित हरुले मन भक्कानो भएर आउछ ॥ एउटा कालजयी गित 😊🇳🇵
@jethalama50352 жыл бұрын
जीतेन दाइको स्वर र गीतको त म त्यसै पनि फिदा हुँ। यो गीत धेरै पटक मैले युगल श्वरमा सुनिसकेकोछु। त्यो नै धेरै राम्रो लाग्छ तर त्यसको अर्थ यो हैन कि एकल गायन राम्रो छैन। एकल श्वर नि एकदम राम्रो छ।
@bhismitabhattarai71023 жыл бұрын
Aaha Kati mitho git giten dai naskar🙏 Kohi bela yo gitma ma dubiraheki hunchu☺️👍
@Mishan44442 жыл бұрын
Kina dubeki taw tesari
@Mishan44442 жыл бұрын
Kina dubeki tesari?
@purbeli_suseli2 жыл бұрын
सानो हुँदा दाई दिदीले गाएको सुनेको, अझै पनि यो गीत पुर्बेली भाकामा सर्वश्रेष्ठ लाग्छ 👌👌👌👌
@jeetenrai46634 жыл бұрын
सम्पूर्ण मेरा प्रिय शुभचिन्तक ज्यूहरुमा एकमुष्ठ हार्दिक आभार प्रकट गर्न चाहन्छु। तपाईंहरु सबैको कमेन्टहरु पढेँ तर प्रत्येक महानुभावहरुको एक एक उत्तर लेख्न समय लाग्ने भएको हुनाले एकैचोटी अनेकौं धन्यवाद पनि दिन चाहन्छु। तपाईंहरु सबैको सद्भावनाले नै मैले जे जति गीत सङगीतमा भावनाहरु प्रस्तुत गर्न सकि रहेको छु, तपाईहरुको प्रतिकृयाहरु हेर्दा अझै धेरै गीत सङगीतहरु तपाईंहरु समक्ष प्रस्तुत गर्ने रहर र जोस जागेर आएको छ। तपाईंहरु सबैको आशीर्वाद सधै पाईरहन सकुँ। धन्यवाद। जीतेन राई।
@dilsunuwar4592 Жыл бұрын
धेरै पछी फेरी सुन्न पाउदा खुशी लााग्यो । धन्यबाद हजुर
@gopalkami55835 жыл бұрын
होइन हो यस्तो गीत हरु सुन्दा त सारै बिरह लाग्छ के गर्नु बैस को याद फेरी फरकेको जस्तो लाग्छ जितेन दाई को सोर सरै राम्रो छ जति सुन्यो सुनी रहूँ जस्तो लाग्ने
@rajeshtamang46963 жыл бұрын
हो नी सुनी राखम मन लाग्छ
@ishworipoudel7641 Жыл бұрын
मेरा बाल सखाको आवाजको गित जति सुनेपनी अघाइदैन।
@budhabahadurlawatibudhabah76024 жыл бұрын
चितेन दाइ दरशनं नामसते यो सुनकोशी गित चामानाको रुनु मन लागियो दाई
@dalbahadurkhadka86133 жыл бұрын
कति राम्रो भाका मनै छुने सदाबाहार अहिरहो युटुमन 🙏🙏🙏🙏🙏🙏🙏
@kusdevbantawarai94482 жыл бұрын
Sadabahaar purbeli atinai mitho geet respected daju Jiten Rai juuko
@yubarajkhapung77893 жыл бұрын
नेपाली लोक संगीत को सदाबहार कोसेली जितेन राइ सरको 🙏🙏🙏🙏
@fuchchuanukwt89574 жыл бұрын
जति कमेन्ट गरेनी कम नै हुन्छ दाइ हजुर को हरेक गित हरु एकदम मर्म स्पर्शी 😭😭💝💖It
@hemantarajniroula15143 жыл бұрын
Kasto ramro geet🙏🏻
@salhasriahbintiismail83965 жыл бұрын
बास्तापमै जितेन दाइको गित सुनेर कहिल्यै कम हुदैन यो मनलाई
@behosikrishna48642 жыл бұрын
निकै सुन्दर गीत नमस्कार जितेन दाइ
@bikashrai13685 жыл бұрын
साह्रै मिठो मार्मिक शब्द दाइ ,जति सुनेनी सुनिरहु लाग्ने
@arjunchhetri3905 Жыл бұрын
Jiten Rai sir ko geet haru sadai nai sunne garchu, sarai mitho lakcha sabai geet haru ...
@subashkoti26253 жыл бұрын
सानो हुदा धेरै सुनेको गित आज सुन्दा मन रुएर आउँ छ 😭
@MANORANJANNEPAL3 жыл бұрын
प्रतिकृयाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ! लाइक शेयरको लागि पनि अनुरोध गर्दछौ।🤗🤗🤗
@chandrakumarpaunthak69382 жыл бұрын
मन नै सान्त हुन्छ आनन्द आउँछ हजुर को गित सुन्दा अतिनै राम्रो लाग्छ🙏🙏❤️❤️❤️❤️
@birkhatamang74222 жыл бұрын
wow...lovey song sir
@mayarajan72313 жыл бұрын
Sarainai man xuni song daju nice voij
@kishormagar47632 жыл бұрын
Sadabahar Sumadhur Superhit Song& Voice
@omkarmaharjan25092 жыл бұрын
Ak dam ramro geet
@alenrau69292 жыл бұрын
जितेन राई नामै काफि छ प्राय तपाईंको गीतहरू सदाबहार लाेक प्रिय छन् सुनेर कहिले नि अघाउ दिन ।
@sitalimbu9812 жыл бұрын
yakntama basera suni rahu lagxa yo git 💟💟💟💟💟💟😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌷🌷🌷🌷🌷
@budhabahadurlawatibudhabah76023 жыл бұрын
अधाणिया जीतेन दाई मुरी मुरी समझाना साथ नामसकार अनि तपाईको गित सुनदाई छु
@prakashrasaili4063 жыл бұрын
सदाबहार मन मा बस्न सफल गित यति मिठो लाग्छ नि!!!
@binodrai21033 жыл бұрын
दाजुको स्वर-गीत, निशब्द🙏💕!
@srijanarai75582 жыл бұрын
Kati mitho geet😘😘
@shovamagar84273 жыл бұрын
Dami xa
@premprasadseling64482 жыл бұрын
आदरणीय जितेन राई सर हजुरलाई लाइ कोटि कोटि नमन तपाईं को गीत मेरो मन मुटु मा सधै घन्कि रहन्छ
@sunitarai24824 жыл бұрын
ati mitho marmik man chhune git daju hajur
@anjalythapa35854 жыл бұрын
Wowwwwww ati mitho song 👌👌👌👌 gaunuvaxa dada mitho sarai sadhai ustai mitho marmik song gaunuhunxa heart touching song 🙏🙏🙏🙏👍👍
@gamerinhere7016 Жыл бұрын
Yo geet ko track music 🎶 cha ki chhaina hola hai 🙏🙏so beautiful song always respect sir 🙏🙏🙏
@gomaguragain47343 жыл бұрын
Man chhune kaljayi geet!dhanyabad gayak bhai
@surendraraiofficial87592 жыл бұрын
Jiten daie wooo verry good song
@susmanembang50412 жыл бұрын
Sewaro jeeten Rai dai badhaaixa xa very ñice
@kusdevbantawa21983 жыл бұрын
One of my favourite this song🙏🙏 Sewa dajaiiu
@kusdevbantawarai4547 Жыл бұрын
It's my favourite old is gold song🎶🎶🎶🎤♥️♥️♥️ Namanxa Respected singer jiten Rai daju laii🙏🙏🙏
@premlimboo75272 жыл бұрын
Bahut aachha gana hai Very nice song
@mukeshbiswakarma28152 жыл бұрын
Man Paro Malaii Yo Geet Vitrai Dekhi
@john-zb3wt3 жыл бұрын
Sadabahar lokpriya gayak jiten rai
@kebalkumarsheresta84642 жыл бұрын
जितेन दाइ तपाईले गाएकाे गाना मलाशशई सारै मन परछ
@ChamlingRaichamling6 жыл бұрын
सदाबहार गायक जितेन राई दाइ को सबै गीत एक्दमै राम्रो लाग्छ जति सुने पनि सुनिरहु जस्तो आफ्नै गाउघर्को भका लाय अनि सम्झना दिलाउने गीत सङ्गीत जितेन राई दाइ को
@MANORANJANNEPAL6 жыл бұрын
यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ र च्यानललाई सब्स्क्राइब गरि अनि छेउमा रहेको घन्टी दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंकोमा सूचना आउने गर्दछ, जस्ले गर्दा तपाईलाइ अरु थप गीत, अन्तरबर्ता, अन्य हेरेर लाईक कमेन्ट शेयार अदि गर्न सजिलो हुनेछ साथै यहाँहरुको सदा सपोर्ट रहन्छ भन्ने आशा अनि आबस्यक ठानेकाछौ जस्ले गर्दां हामीलाई पनि थप नयाँ नयाँ मनोरन्जनत्मक खुराकहरु ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार! मनोरन्जन नेपाल समुह्(ग्रुप्)
@UsabbbbGachaaa2 жыл бұрын
Sarai ramro
@nilurai47963 жыл бұрын
Dewa sewa
@KhotangMedia4 жыл бұрын
सेवा दाइ हजुरकाे गित सुनेर मगनमस्त
@rihangrai86214 жыл бұрын
🙏🙏🙏🇳🇵 yo geet cover gaunu malai atti man x 🙏🙏🙏 payinx ki nai hola please sambandhit byakte malai janakari dinuhun anurodhx🙏🙏🙏🙏🙏
@dipenwalong40023 жыл бұрын
Good sang daju ILAM bata
@karmadorji7yuy9224 жыл бұрын
I m your big fan from bhutan
@jabaajitwambulerai27556 жыл бұрын
अतितलाई बल्झायो यो गीतले फेरि.बिर्सनै गाह्रो भो अतितहरु ....
@MANORANJANNEPAL6 жыл бұрын
यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ र च्यानललाई सब्स्क्राइब गरि अनि छेउमा रहेको घन्टी दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंकोमा सूचना आउने गर्दछ, जस्ले गर्दा तपाईलाइ अरु थप गीत, अन्तरबर्ता, अन्य हेरेर लाईक कमेन्ट शेयार अदि गर्न सजिलो हुनेछ साथै यहाँहरुको सदा सपोर्ट रहन्छ भन्ने आशा अनि आबस्यक ठानेकाछौ जस्ले गर्दां हामीलाई पनि थप नयाँ नयाँ मनोरन्जनत्मक खुराकहरु ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार! मनोरन्जन नेपाल समुह्(ग्रुप्)
@Keshab99914 жыл бұрын
Khai kasari bhanu yo git sunnda gaughar ko yeti yad auxki .jiten dai tapaiko git haru suner bidesi jiban bitairahexau
@manishjargamagar59254 жыл бұрын
I am Fond of music especially folk song from eastern Nepal (pandav Sunuwar). Habit from my childhood
@subhashkarki95075 жыл бұрын
कस्तो मीठो गीत 😘😍👌
@RupakChamlingRai3 жыл бұрын
I am big fan of Jeeten Rai
@Acheatnepal34526 жыл бұрын
मलाई अति नै मन पर्ने गित जितेन राई दाइ को जति सुनेनी सुनुसुनु मन लाग्छ
@MANORANJANNEPAL6 жыл бұрын
यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ यसैगरी यस च्यानलमा रहेका अरु थप गीत अन्तरबर्ता हरु हेरेर लाईक कमेन्ट शेयार अदि गरेर यहाँ हरुको साथ सपोर्ट्को सदा रहन्छ भन्ने आशा अनि आबस्यक ठानेका छौ । जस्ले गर्द थप नयाँ नयाँ मनोरन्जनत्मक खुराक हरु यहाँहरु माझ ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार! मनोरन्जन नेपाल समुह्(ग्रुप्)
@manendrathebe47823 жыл бұрын
Wow legendary song sir hajur so pleasure....
@gopalrayamajhi13525 жыл бұрын
धेरै नै राम्रो छ दाईको गीत
@sitaangellimbu45683 жыл бұрын
👌🏻👌🏻❤️❤️
@sabinrai73485 жыл бұрын
धेरै राम्रो गीत
@lilarai48994 жыл бұрын
मलाई एकदमै मन पर्ने गीत दाजु 😍😍
@dewakhambu92822 жыл бұрын
Malae ni timi sarai man parxa
@NBDahalNavin2 жыл бұрын
सुन्दर पुर्बेली लोकगीत
@sanjayy4464 жыл бұрын
I love this song very much. It is soo heart touchable song sung by Jeeten Rai. I salute him for his such a nice voice...⚘⚘⚘⚘⚘🌹🌹🌹🌺🌺🌺🌺🎶🎶🎶🇳🇵🇳🇵🇳🇵🇳🇵
@MANORANJANNEPAL4 жыл бұрын
😍हजुर धन्यवाद सकारात्मक प्रतिकृयाको लागि एक सेयर अनि सन्ब्स्क्र्याब पनि गर्दिनु नभुल्नु होला।😘😘😘😘😘
@sanjayy4464 жыл бұрын
@@MANORANJANNEPAL Ok
@savojtan84165 жыл бұрын
यो गित सुन्दा बाल्यकाल को याद आउँछ सनोछ्दा घर परि परि माइक मा बजेको तिदिन
@Dikshyanta1236 жыл бұрын
मर्मस्पर्सि गित । जति सुनाे सुनु सुनु लाग्ने।।
@MANORANJANNEPAL6 жыл бұрын
यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ र च्यानललाई सब्स्क्राइब गरि अनि छेउमा रहेको घन्टी दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंकोमा सूचना आउने गर्दछ, जस्ले गर्दा तपाईलाइ अरु थप गीत, अन्तरबर्ता, अन्य हेरेर लाईक कमेन्ट शेयार अदि गर्न सजिलो हुनेछ साथै यहाँहरुको सदा सपोर्ट रहन्छ भन्ने आशा अनि आबस्यक ठानेकाछौ जस्ले गर्दां हामीलाई पनि थप नयाँ नयाँ मनोरन्जनत्मक खुराकहरु ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार! मनोरन्जन नेपाल समुह्(ग्रुप्)
@bijeshofficial16662 жыл бұрын
Wow nice song
@chandrakalamusicofficial11874 жыл бұрын
Dherei ramro sabda sangit daju
@sampangrai88657 жыл бұрын
जितेन दादाको शब्द रचना अनि सुरहरुले नै प्रेममा धोका खाएर पनि बाच्न सिकाएको छ मलाई झन यो शब्द जुन छ साउने भेल उर्लेर आउदा सुन कोशी धमिलो टाढाको मायाँ नलाउनु रहेछ मन मात्र अमिलो।।यो शब्द र सुरहरु सुन्दा अझै पनि मेरो सास रोकिन्छ अनि मुटु दुख्छ निस्ठुरीले सबै खुसिहरु लुटेर लगिन यादहरु छाडेर गइन यो यादहरु पनि लगेर गएकी भए मैले तट्पिनु पर्ने थिएन।।
@kaushalkirawa88417 жыл бұрын
Sampang Rai दाजु सग जुनै ठाउमा पनि ठोकिन पुग्छु तपाईको कमेन्टको शब्दहरु मन मस्तिष्कमा पुग्छ
@maheshrai14056 жыл бұрын
Geet le vnda ajha dherai dai ko comment haru le ruawaux malai . Same strory here . 😭😭
@krishnaphuyal61672 жыл бұрын
Nice song 🙏🙏🙏 sir
@helinaprasai35226 жыл бұрын
Rai Limbus are best singers..In eastern part of Nepal
@manigurung12407 жыл бұрын
Jiten Rai you are so great.I like and love ur all the songs. Thank you so much. I'm Mani Gurung. From USA.
@sunilthapa2792 жыл бұрын
❤❤❤❤❤❤
@Tulasi475 жыл бұрын
hearly respect jitan daju old is gold song always heart touching wow
@haripowdyel13166 жыл бұрын
I really love this song I subscribed the channel mama...
@rajesrai59966 жыл бұрын
सारै मन छुने मार्मिक छ दाजु हजुरको गितको शब्द हरु ।
@MANORANJANNEPAL6 жыл бұрын
Thanks for your positive comments and we have to remember to the creator of the contents. you are welcomed for your comments and request you to subscribe and press the notification bell so that you can easily get the newly uploaded video from our channel. Please check our other links in the last of the youtube channel. Namaste,Sewaro, Tasidele, Jhorle, Fyafulla, Jojolappa and alot more.kzbin.info/door/_Wzs9SH7OSVEzw4CQHBR6A
@premrai7185 Жыл бұрын
nice song
@RAMKUMAR-nu7pn5 жыл бұрын
Very2 heart touching and mind blowing folk song,thank U.
@rojinarai31924 жыл бұрын
Wow ekdamai mn parne song 👏💞👌👌
@devrajrai58536 жыл бұрын
आहै जितेन दाजैको कती मिठो गित
@titusanyokpa12974 жыл бұрын
Forever green no words to explain my best song ever and forever
@pawalrai60616 жыл бұрын
nice daju
@bhimsonar41803 жыл бұрын
Super 👌👌
@दिपेसचाैबिसेसुमाचेलि5 жыл бұрын
पुर्बेली गित राम्रो छ।
@premrai42606 жыл бұрын
Nice one bubu. It's really melodious n heart touching song
@MANORANJANNEPAL6 жыл бұрын
मिठो प्रतिक्रिया को लागी यहाँलाई धेरै धेरै धन्यबाद! यस्तै प्रतिकिर्याको आशा गर्दै च्यानल लाइ subscribe गर्नु भयो नन्ने लागेको छ. नमस्कार!
@hdbsbs5gsheje7206 жыл бұрын
मार्मिक गित दाजै
@MANORANJANNEPAL6 жыл бұрын
यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ र च्यानललाई सब्स्क्राइब गरि अनि छेउमा रहेको घन्टी दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंकोमा सूचना आउने गर्दछ, जस्ले गर्दा तपाईलाइ अरु थप गीत, अन्तरबर्ता, अन्य हेरेर लाईक कमेन्ट शेयार अदि गर्न सजिलो हुनेछ साथै यहाँहरुको सदा सपोर्ट रहन्छ भन्ने आशा अनि आबस्यक ठानेकाछौ जस्ले गर्दां हामीलाई पनि थप नयाँ नयाँ मनोरन्जनत्मक खुराकहरु ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार! मनोरन्जन नेपाल समुह्(ग्रुप्)
@suminaacharaya2111 Жыл бұрын
Nice song😢
@rinagiri25585 жыл бұрын
Namaskar 🙏 hjr ko geet San ramro xa sabda haru dherai ramro xa dai hjr
@तुलसाखालिङ-छ4ग3 жыл бұрын
मार्मिक
@dewakhambu92822 жыл бұрын
Timi jhan kati ramri
@RLR20503 жыл бұрын
❤️
@furufy25794 жыл бұрын
👏👏👏👏👍️👍👍️👍️
@kumarirai10525 жыл бұрын
Nice nong
@udayalimbu15716 жыл бұрын
Wow nice song old is gold I loved it
@bahadurindra32794 жыл бұрын
sarai raamro sabda bhaakaa laya voice 🙏tara aba kaam autai xa tapaai laai banau hune parmeshor prabhu asu jesus christ laai chinnu ra annanta jibwan paunuko lagi sorga lok ma janako laagi yas sansarama hudai biswasa gari grahan garnus sir...
@omprakashthapa30064 жыл бұрын
Sir track pauna
@VeerGurung-i3c Жыл бұрын
Sano chhada gauko daiharu le madal bajayera gaunu hunthyo... Aaja aafu tyai umerko vaiyo k raichha ra jiban... Miss you all respected brothers ❤