आज उत्तर कोरिया जादा यस्तो देखियो चिनको छेउ बाट North Korea Video EP-3 Bhagya Neupane

  Рет қаралды 376,585

Bhagya Neupane

Bhagya Neupane

4 күн бұрын

Presenter: Bhagya Neupane (Facebook/Instagram)

Пікірлер: 1 300
@deepakkhatri6737
@deepakkhatri6737 2 күн бұрын
आत्मसम्मान को साथ उभिएको उत्तर कोरीयालाई सलाम !
@CvaShiva-ez3mw
@CvaShiva-ez3mw Күн бұрын
anasaha lai k ko salam ha?janta sab jutta ko muni chha.khi halchal garn paudaina.
@KhagndraSharma-vn7ik
@KhagndraSharma-vn7ik 2 күн бұрын
कसैको अधीन मा नझुकेको अफ्नै खुट्टामा उभिएको देश उत्तर कोरिया र कोरियाली जनता लाई लाल सलाम दक्षिण कोरिया अमेरिकाको उपनिवेश हो
@beautifullworld7616
@beautifullworld7616 2 күн бұрын
कम्युनिस्ट अधिनायकवादी तानाशाही व्यवस्थाले गर्दा गरिबी भोकमरी र अभावमा बाच्न बाध्य छन त्यहाका जनता। उत्तर कोरिया विश्व कै गरीब मुलुकमा गनिन्छ भने दक्षिण कोरिया विश्व कै चौधौं ठूलो अर्थतन्त्र हो। त्यसकारण प्रजातान्त्रिक विचार धारा र कम्युनिस्ट तानाशाही शासन व्यवस्थामा कुन राम्रो भन्ने कुरा थाहा पाउन उत्तर र दक्षिण कोरिया लाई हेरे हुन्छ
@SovaLimbu-nu2he
@SovaLimbu-nu2he 2 күн бұрын
यो दृश्य देख्दा अहिले जाऊ जाऊ लाग्यो उत्तर कोरिया किताब मा पढेको मात्र हो नत्र यसरी भिडियो मार्फत हेर्न पाउँछु भनेर सोचेको पनि थिएन धन्यबाद भाग्य सर🙏🙏🙏
@rolpali12
@rolpali12 2 күн бұрын
भने पछि नेपाली जनता लाई त कोरिया को जस्तो कानुन पो चाहिने देखियो त नेपाली जनता धेरै छाडा भए
@tejnathneupane3911
@tejnathneupane3911 2 күн бұрын
सहि हाे यस्तै हुनुपर्ने हाे तर के गर्ने पुरै उल्टाे छ हाम्राे देशमा
@lhakpasherpa-vy1so
@lhakpasherpa-vy1so 2 күн бұрын
​@@tejnathneupane3911Janta hoina neta ko kamjori ho Nepal ma
@badalmagar123
@badalmagar123 Күн бұрын
Sahiho
@futal1000
@futal1000 19 сағат бұрын
नेपालमा प्रजातान्त्रिक कोरिया जस्तो सरकार भए हाम्रो देशको पनि विकास हुन्थ्यो ।
@sabinrai1414
@sabinrai1414 18 сағат бұрын
10000%
@rajmagar1616
@rajmagar1616 2 күн бұрын
चिन उत्तरकोरिया सबै नेपाल बाट पनि हेर्नू पायो भाइ हजुरले गर्दा अ।ज सबै ठाउँ हेर्नू पायो तेहि पुगे जस्तैः भयो हजुर भाइ धेरै धेरै धन्यवाद हजुरला ❤❤
@sumitrayonjon2082
@sumitrayonjon2082 2 күн бұрын
खुसि लाग्याे किमकाे मुठ्ठी भित्रको देश देख्न पाईयाे।शुभकामना छ भाग्य जि।
@shantibaral2498
@shantibaral2498 2 күн бұрын
धन्यवाद भाग्य सर को भाग्यरहेछ सबैलाई देशविदेश देखाउने गुड जोब❤❤
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 2 күн бұрын
Back be❤❤❤❤❤
@BirkajijimbaVlogs
@BirkajijimbaVlogs 2 күн бұрын
@@santoshkumarchaudhary9055 reply please
@badalmagar123
@badalmagar123 Күн бұрын
@KhagndraSharma-vn7ik
@KhagndraSharma-vn7ik 2 күн бұрын
उत्तर कोरिया मा बैज्ञानिक समाजबाद छ तेहा कोहि धनी कोहि गरिब हुदैनन्
@Axtra_Giming
@Axtra_Giming 2 күн бұрын
घरमै बसेर पनि उत्तर काेरिया देख्न पायाे एति सुन्दर ठाउँ धेरै धेरै धन्यवाद भाग्य सर🙏🙏🙏❤️❤️
@rajuthapamagar6556
@rajuthapamagar6556 2 күн бұрын
घरमै बसेर हेर्ने मौका मिल्यो धन्यवाद भाग्य सर
@binodkta
@binodkta 2 күн бұрын
नेपालमा अब उत्तर कोरियाको जस्तो नेता चाहिएको छ ।
@user-sp6ue8sb6n
@user-sp6ue8sb6n Күн бұрын
धौ धौ धन्यवाद सर नेपाल मा बसेर पनि उत्तर कोरिया र चाहिन मा बसेको महसुस भएको छ ❤❤
@ddebindra67dd38
@ddebindra67dd38 2 күн бұрын
जान मन भएर पनि जान नसकेको देस भिदियो हेरेर भए पनि तेहि देस्मा भाको जस्तो अनुभव भयो भाग्री सर❤❤
@SAUGATVLOG-gu7gu
@SAUGATVLOG-gu7gu 2 күн бұрын
एउटा इन्डियन बिहारी कवाडी संग डराउनु पर्ने नेपालीको अवस्था भन्दा उतर कोरिया को जनता को अवस्था धेरै ठीक छ भाइ,तपाईं ले भनेजस्तो बिजोग खतम छैन है स्वाभिमानी देश हो जसको देश को १ मिलिमिटर पनि सिमाना मिचिएको छैन, उतर कोरिया को धेरै भिडियो हरू छन विदेशी ले खिचेका, Per GDP capital नेपाल को होइन इंडिया को भन्दा धेरै छ उतर कोरिया को🙏
@DheerajBishwkarma
@DheerajBishwkarma 2 күн бұрын
Hawa kura yeti kai boli raxa tha SA kei xain Pura world ko history batai dinxu GDP per Capita Nepal ko bhanda Kam xa north korea ko teha baat jo bhagna safal vo uni haru ko interview here ko xu pura history padhe ko xu tetti kai Hawa ma na bol rw jo timi le vane ka xhau India ko bare ma vai india ko kura xod India ko jasto itihas rw teha ko savyeta yeti ramro xa ki timi le bujhe ka xainau j xa tei satye ta dekhauni ho
@futal1000
@futal1000 19 сағат бұрын
सहि हो । नेपाली जनताले उत्तर कोरिया र समाजवादी मुलुकहरुबाट आत्मसम्मान सिक्नुपर्यो । नेपालले भारत र पश्चिमको नवउपनिवेश भएर हामी गरीब भयौं ।
@SportsHubNepal
@SportsHubNepal 2 күн бұрын
भाग्य न्यौपाने सरको समर्थक को को हुनुहुन्छ। चिनको बारेमा धेरै बुझ्न पाए। धन्यबाद नेपालि चेलि र भाग्य सर। अनि मलाई नि सपोर्ट गर्नु होला। 1k Subscriber हुन लागेछ।
@AshokRana-si8tu
@AshokRana-si8tu 2 күн бұрын
जे जस्तो भएपनि उत्तर कोरिया भनेको उत्तर कोरिया हो दक्षिण कोरिया भनेको अमेरिकन गुलाम देश
@NareshKhatri-mx9ov
@NareshKhatri-mx9ov 2 күн бұрын
धन्नेबाद भाग्ये दाइ कल्पना नगरे को देश हजुर ले भिडियो मार्फत मलाई पनि भर्मन गराउनु भो चिन र कोरिया को
@nepalisahitya1
@nepalisahitya1 2 күн бұрын
जान नसकेपनी हेर्न पाइयो ! धन्यवाद भाग्य जी
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 2 күн бұрын
Me, too❤❤❤❤❤
@BirkajijimbaVlogs
@BirkajijimbaVlogs 2 күн бұрын
Reply please
@nepalisahitya1
@nepalisahitya1 2 күн бұрын
@@BirkajijimbaVlogs done
@basantalama6581
@basantalama6581 2 күн бұрын
मलेसियाबाट पनि पुरै चीन अनि उत्तर कोरियाको थोरै अंस हेर्न पाइयो धन्यवाद भाग्य सर❤️🙏
@NirajBartaula
@NirajBartaula 2 күн бұрын
Hajur ko samparka no pauna sakinxa ?
@BirkajijimbaVlogs
@BirkajijimbaVlogs 2 күн бұрын
Reply please
@homthapa6849
@homthapa6849 2 күн бұрын
सारै राम्रोसँग खिचेर देखाउनु भयाे भाग्य सर 🙋‍♀️🙋‍♀️🙋‍♀️
@dilipshrestha3735
@dilipshrestha3735 2 күн бұрын
राक्षस शाषक भएकाे देश छेउ पुग्नु भएछ भाग्य भाइ साँच्चिकै भाग्यमानी रहेछाै।
@manbahadur5487
@manbahadur5487 2 күн бұрын
नेपाल भन्दा राष्ट्रियता भएको देश हो। नेपाल भन्दा माथि विश्व शक्ति मा पर्छ। विदेशी दलाल छैन। बाकी सबैलाई थाहा छ ।
@sapanaghimire7033
@sapanaghimire7033 2 күн бұрын
नेपाली भन्दापनी पिडित जनता कति अभागी जनताहरु 😭😭😭😭😭😭
@user-ku8kb7zz4u
@user-ku8kb7zz4u 2 күн бұрын
धन्यवाद भाई धेरै खुशी लाग्यो
@SakuraVlogOfficial
@SakuraVlogOfficial 2 күн бұрын
सबै नेपाली हरु ले चाइना र कोरिया नियाल्ने साथी भाइ हरु support गरिदिनु म पनि full support गर्ने छु ❤❤❤❤❤
@thapatekraj80
@thapatekraj80 2 күн бұрын
स्वाभिमान का साथ रहेको उत्तर कोरिया लाई सम्मान ♥️🇳🇵
@shresthasanukanchha
@shresthasanukanchha 2 күн бұрын
wow,, bhagya neupane sir thank you म आफै घुमेको जस्तो अनुभव भयो❤❤❤ शुभ-यात्रा❤❤❤❤
@ribekabasnet2211
@ribekabasnet2211 2 күн бұрын
ओरिजिनल कम्युनिष्ट शासन सबैलाई चेतना भया। नेपाल का कम्युनिष्ट हरुले नेपालमा स्थापित गर्न चाहेको साशन व्यवस्था यस्तै हो ।सबैले बुझ्न अत्यन्त जरुरी कुरा।
@ShardaAdhikari-u6b
@ShardaAdhikari-u6b 2 күн бұрын
बुझ्न त बुझेको सर तर कहिले आउँछौ यो शासन।
@sujataojha8287
@sujataojha8287 2 күн бұрын
जान नपाए पनि हेर्न पाईदै छ भाग्य भाइ
@prakashkalpana996
@prakashkalpana996 2 күн бұрын
नजानेको नथाहा पाएको नदेखेको जान्न बुझ्न र देख्न पाउँदा धेरै खुसि लाग्यो ❤❤
@SDRvolgsindhu
@SDRvolgsindhu 2 күн бұрын
Malaini
@hemantlamichane3948
@hemantlamichane3948 Күн бұрын
भाग्य नेउपाने सर लाई भिडियो को लागि धेरै धेरै धन्यवाद सेलुट सेलुट सेलुट ❤🎉 फलोस्-फुलोस् शुभकामना छ ❤🎉
@punamgiri2499
@punamgiri2499 2 күн бұрын
सोचेको थिएन यसरी उतर कोरीया देख्न पाईन्छ भन्ने धन्यवाद सर🙏
@city96433
@city96433 2 күн бұрын
रहस्यमय देस, तर बाटो, बिल्डिङ्ग बिकसित देस जस्तो देखिन्छ। अरुले नदेखाएको भिडियोको लागि धन्यवद
@Rabimuskan321
@Rabimuskan321 2 күн бұрын
सपना एकातिर, गन्तव्य अर्कोतिर,रहर एकातिर,🥹 परिस्थिति अर्कोतिर,मन एकातिर,म अर्कोतिर.!🥲
@user-hr4me1cj6m
@user-hr4me1cj6m 2 күн бұрын
राम्रो शंग देखीयन उत्रर कोरीया तरपी शकेशम्म देखायौ भाइ बधाईछ ।
@govindaacharya3937
@govindaacharya3937 2 күн бұрын
उत्तर काेरियामा राम्राेसङ्ग प्रजातन्त्रको बिकास भयकाे रहेछ प बाट ।नेपालमा पनि यस्तै शासक भेटेकाछन् प्रचण्ड सर।😮
@user-mc6zi9lj8x
@user-mc6zi9lj8x 2 күн бұрын
Good luck 🇳🇵🇳🇵
@kajipariyar5065
@kajipariyar5065 2 күн бұрын
रमाइलो ठाँउ 🎉❤
@yaumayagrg9177
@yaumayagrg9177 2 күн бұрын
सत्य कुरा सम्प्रेसन गर्नु होकि होइन यसरी नबोल्नु हो सत्य बुझेको बोल्नु जे होस देश गरिबीमा भए पनि बिस्वलाई तर्साउन सक्ने शक्तिसालि देश हो उत्तर कोरिया
@nareshshrestha3481
@nareshshrestha3481 2 күн бұрын
Jana napae pani Bhagya sir le video dekhau nu bhayo khusi lagyo Ek damai ramro xa 🙏
@mandavikhatri1760
@mandavikhatri1760 2 күн бұрын
भाग्य भाइलाइ धेरै धेरै धन्नेबाद ऊत्तर् कोरियाको बारेमा भिडीवो देखाऐकोमा
@PrakashLamsal-jw2lo
@PrakashLamsal-jw2lo 2 күн бұрын
sabai jana la support garu la ❤❤❤ok writing garu la❤❤❤
@sotantrashah3798
@sotantrashah3798 2 күн бұрын
जानकारीका लागि धन्यवाद
@Saradaghimire123
@Saradaghimire123 2 күн бұрын
उत्तर कोरिया नि हेर्ने मौका पहियो
@khemrajmobiletv9074
@khemrajmobiletv9074 2 күн бұрын
चाइना र उत्तर कोरिया मलेसा बसेरै हेर्न पाइयो। धन्यवाद भाग्यशर।
@user-zg8qe6df6t
@user-zg8qe6df6t 2 күн бұрын
👌👍️💗 किमजोङले मिसाईल हान्ला है भाग्य सर होसियार 😅
@SirjanaBohara445
@SirjanaBohara445 2 күн бұрын
नयाँनयाँ युटुबर साथि हरु एक आपस मा support गर्दै अगाडि बडम है सथी हरु 🎉🎉❤❤🙏
@Sk---------vloger555
@Sk---------vloger555 2 күн бұрын
Back please
@SamikshaMagar-gd4ig
@SamikshaMagar-gd4ig 2 күн бұрын
Ok
@rabinthakur4653
@rabinthakur4653 2 күн бұрын
Lala hunxa
@rishutamang3225
@rishutamang3225 2 күн бұрын
help
@LineSushan
@LineSushan 2 күн бұрын
Back please
@keshavchhetri1804
@keshavchhetri1804 2 күн бұрын
उत्तर कोरिया पनि देखियो धन्यावाद भlग्य जि लाई
@aditi4056
@aditi4056 2 күн бұрын
घरैमा बसि बसि चाईना ,ऊत्तर कारिया र दक्षिण काेरिया देख्न पाईयाे एक दम खुसि लाग्याे,धेरै धेरै बधाई छ भाग्यभाई लाई ,🌹🌷🌺🌺♥️♥️
@HariKafle-sn7uk
@HariKafle-sn7uk 2 күн бұрын
उत्तर कोरिया नि हेरियो धन्नेबाद भाग्य भाइ।
@travelvideosbyraja
@travelvideosbyraja 2 күн бұрын
जान नपाए नि हेर्न पाइयो
@UzanChettri
@UzanChettri 2 күн бұрын
@@travelvideosbyraja taita sir malai Pani support garnu hai
@Honest611
@Honest611 2 күн бұрын
Thxs for information bhai 😊😊
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 2 күн бұрын
गज्जबकाे रमाइलाे यात्रा।शुभकामना ।
@bhimlama6372
@bhimlama6372 2 күн бұрын
नदेख्ने ठाउँ पनि देख्न पाइयो। thank you भाग्य by
@begamshahi4785
@begamshahi4785 2 күн бұрын
Very useful give information share for thank to you sir
@user-xy9zq6bj8b
@user-xy9zq6bj8b 2 күн бұрын
Bhagya Vai 🙏🙏🙏✝️✝️✝️🇳🇵🇳🇵🇳🇵 Dhanebad xa Vai
@keshavtimalsina2269
@keshavtimalsina2269 2 күн бұрын
आत्मनिर्भर देश उत्तर कोरिया लाइ सलाम
@user-hc9ql7ml9t
@user-hc9ql7ml9t 2 күн бұрын
भिडियो का लागि धन्याबाद दाइ तपाईं चाइना गएदेखी भ्याएसम्म हेरिराखेको छु।
@rebeccagurung1577
@rebeccagurung1577 2 күн бұрын
भाग्य भाइ उत्तर कोरियामा के छ भनेर तपाईंको क्यामेराले हेर्दा हेर्दा मलाई पनि अब खुब चासो लागेको छ त्यहाँ के छ भनेर हेर्नलाई❤
@tarathapa7424
@tarathapa7424 2 күн бұрын
Right is good country ,
@Gkarts985
@Gkarts985 2 күн бұрын
हामि सानो युजरहरु मिलेर अगाडि बढौं। एकअर्कालाई सपोर्ट गरौं।
@bhimbahadurkarki8812
@bhimbahadurkarki8812 2 күн бұрын
धन्यबाद भाग्य सर
@RamkrishnaAdhikari-ly9is
@RamkrishnaAdhikari-ly9is 2 күн бұрын
आजको प्रस्तुति मा धेरै सुधार छ अझै सुनौ सुनौ गरी प्रस्तुत गर्नुहोला
@user-ft2ml1rf2r
@user-ft2ml1rf2r 2 күн бұрын
yo kura ali badhi bhayo.
@bishnukunwar9868
@bishnukunwar9868 2 күн бұрын
धन्यवाद भाग्य न्यौपाने जि
@RajeshRai-qk3mo
@RajeshRai-qk3mo Күн бұрын
उतरकोरिया को दृष्य देखाईदिनु भएकोमा धेरै धेरै धन्यवाद छ भाग्य सर हाल रोमानीया बाट हेर्दैछु🙏
@arunbudhamagar9123
@arunbudhamagar9123 2 күн бұрын
दक्षिण कोरियाबाट हेर्दै छु है
@UksUks-bo2vf
@UksUks-bo2vf 2 күн бұрын
धन्यवाद वाक्या सर यो देशको नियम कानुन कडा भएको उत्तर कोरिया हेर्न पाइयो। सुन्न पायो।
@pramilakhanal2372
@pramilakhanal2372 2 күн бұрын
Thank you for all information! You are doing great work Bhagya jee
@laxmiphuyal1100
@laxmiphuyal1100 2 күн бұрын
भाग्य भाइको बारेमा मा धन्यबाद दिदै छु म त तपाईं सँगै बसेर अध्ययन गरे जस्तै लाग्छ।
@Kushalgaaulee
@Kushalgaaulee 2 күн бұрын
किमजोङ काका लाई सम्झना सुनाईदिनु होला काकाले घुम्नेहरूलाई घुम्न जान दिने भिड्यो खिच्न मिल्ने कानुन बनाको सपना देखेको थिए😢
@user-nn8jk1bk7o
@user-nn8jk1bk7o 2 күн бұрын
Tscgssjgsc
@padamlungeli635
@padamlungeli635 2 күн бұрын
सानो user हरु एक आपसमा supporter बनौन म पनि support गर्छु ,,❤अनि म जस्तै सुरु देखि नछुटाइ video हेर्ने को को हुन्न्छ नि🙏
@Nonex884
@Nonex884 2 күн бұрын
Mero ni la subscribe
@Nonex884
@Nonex884 2 күн бұрын
एता हाजिर हुनुहोस है मनि तत्काल सापोट गर्ने छु 🎉🎉🎉🎉🎉
@PrakashLamsal-jw2lo
@PrakashLamsal-jw2lo 2 күн бұрын
Ok sabai jana la❤❤❤
@PrakashLamsal-jw2lo
@PrakashLamsal-jw2lo 2 күн бұрын
Ok❤❤❤​@@Nonex884
@chakrabaral29448
@chakrabaral29448 2 күн бұрын
ok
@ShardaAdhikari-u6b
@ShardaAdhikari-u6b 2 күн бұрын
ल धन्यवाद भाग्य जी। जानकारीको लागि
@MotiSunar-qy5pz
@MotiSunar-qy5pz Күн бұрын
Good news ❤❤❤ our bhagge Neupane
@Sensamoktan61
@Sensamoktan61 2 күн бұрын
Thanks for 131 subscribers keep supporting guys please❤❤
@Sk---------vloger555
@Sk---------vloger555 2 күн бұрын
ब्याक गर्नुहोस ल
@GaurabGauri
@GaurabGauri 2 күн бұрын
@@Sk---------vloger555 done bck ganus hai
@prakashkalpana996
@prakashkalpana996 2 күн бұрын
Please support me 🙏🙏🙏🙏
@jharanathapa651
@jharanathapa651 2 күн бұрын
Ok support me too
@Sk---------vloger555
@Sk---------vloger555 2 күн бұрын
@@jharanathapa651 ok
@mankumarlimbu5653
@mankumarlimbu5653 2 күн бұрын
सबै हेर्दै छु भग्य भाइ दमक झापा बाट
@swastika8591
@swastika8591 2 күн бұрын
Lovely vlog akdam manporyo hajur ko ❤❤❤❤❤very nice 👌 thanks for everything bhai
@narendrakarki3302
@narendrakarki3302 2 күн бұрын
Tapaile chaina south coreya ra north koriya को river Chau bata hamilai informations dinu vayako ma thank yo so much🎉🎉🎉🎉❤
@durgathapa1388
@durgathapa1388 2 күн бұрын
पश्चिममा मिडियाको सुनेर आफ्नो इमेज नबनाउ उत्तर कोरिया त्यस्तो छैन। बरु चाहि उत्तर कोरिया गएर अध्ययन गर।
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 2 күн бұрын
Back me❤❤❤❤❤
@alexgrg3507
@alexgrg3507 2 күн бұрын
Group chahinxa teha jana natra visa didaina diye pani photo khichna didaina mobile airport mai xodnu parxa jaha payo tehi hidna ni paudaina jun thau uni harule permit dinxa tehi thau matra hidnu parxa
@Sirjanofficial736
@Sirjanofficial736 2 күн бұрын
वायत कुरा नगर्नु भाग्य जि किम जोङ उनको बारेमा राम्रोसङ्ग अध्धयन गर्नुस सरकारले हास भन्दा हास्ने रो भन्दा रुने छैन हौ
@narayankhadka4790
@narayankhadka4790 2 күн бұрын
तेस्तै छ हौ तेहा,,,
@SamikshaMagar-gd4ig
@SamikshaMagar-gd4ig 2 күн бұрын
उत्तर कोरिया का बिरोधि ले गरेका वाइयात कुरा गरिराछन भाग्यजि ले सहि के हो प्रमानित गरेर बोल्न जरुरी हुन्छ ।
@user-om6kp5bb5f
@user-om6kp5bb5f 2 күн бұрын
Hor malai ni batau na yesko barema​@@SamikshaMagar-gd4ig
@ramrijal2516
@ramrijal2516 2 күн бұрын
तपाईंको कुरा ठिक हो.उत्तर कोरियामा ईन्टरनेट कुनैपनी सामाजिक सन्जाल नै छैन केबल छ त टेलिभिजन त्यही पनि त्यहाँको रास्ट्रिय समाचार बाहेक अरु बज्दैन.त्यसैले अरु देशका मान्छेलाई के लागेको छ भने उत्तर कोरिया ढुङ्गेयुगमा नै छ,यो सम्झिनु गलत मुर्खता हो.त्यस्तो थियो भने मै हु भन्ने देश आज उत्तर कोरिया सामु किन झुक्छ?उत्तर कोरिया धेरै कुराले बिकशित मुलुक हो.बाहिर जतिपनी वाहियात कुरा आउँछ नि त्यस्तो नहोला.त्यहाँको अबस्था त्यस्तो थियो भने किम जोङ को कति पुस्ताले शासन गर्दै आएको छ नत्र सर्बेसर्वा जनता हुन त्यस्तो भएको भए यति लामो पुस्ता शासन गर्न सम्भब छ?
@Sirjanofficial736
@Sirjanofficial736 2 күн бұрын
@@ramrijal2516 सहि भन्नू भो हजुरले उत्तरकोरियाका जनताले भगवान मान्छ्न किमलाई नत्र किन मान्थे होला नराम्रो भए अनि शाशक तानाशाह हो भने जनताले फाल्थे होला सहि कुरा गर्नु भो हजुर
@bhimbasnett7625
@bhimbasnett7625 2 күн бұрын
Bhagya sir धेरै धेरै धन्यवाद ।
@user-fs5me9gl1y
@user-fs5me9gl1y 2 күн бұрын
Mehenati bhagya ji dhanyabad❤❤❤
@dineshkhadka7318
@dineshkhadka7318 Күн бұрын
धेरै राम्रो लाग्यो भिडियो धन्यवाद सर ❤❤
@DeSsuLimbu
@DeSsuLimbu 2 күн бұрын
धेरै धेरै धन्यबात जानकारी दिनु भएकोमा❤
@KamalaGurung-o3h
@KamalaGurung-o3h Күн бұрын
Bhagya bhai 🙏thank you for the video beautiful dherai ramro🙏
@Asmita43-2
@Asmita43-2 Күн бұрын
किम जोङ्ग जस्तो नेता नेपालमा जन्मयो भने नेपाल र नेपाली बिदेशीहरु बाट परिचालीत र परिचालन हुदैनन। जय किम जोङ्ग 😊
@sunitathopra1308
@sunitathopra1308 2 күн бұрын
Thank you for this information daju ❤
@kumarrayamajhi6547
@kumarrayamajhi6547 2 күн бұрын
ल राम्रो छ
@mayagiri1880
@mayagiri1880 2 күн бұрын
Nice video sir thank 🙏🙏 !! Melai th sir herdha Jai Jau Lago sir 🙏🙏❤️❤️🌹🌹 💕💕🎉💐🤞🤞 ;;
@reetathapa7871
@reetathapa7871 2 күн бұрын
Watching from Sikkim very nice 👌 👍 Thankyou so much
@rajeshmanandhar1760
@rajeshmanandhar1760 2 күн бұрын
Bhagya Sir, you are gr8.
@haripant8559
@haripant8559 Күн бұрын
दुबै देखि जान न पाए पनि देख्न पाईयो धन्यावाद भाग्य सर लाई❤
@surendrarai8493
@surendrarai8493 2 күн бұрын
bhagya sir china uttar koriya tyaha jana napaye pani majale dekhna paiyo dhannya bat hajurli
@PremSunuwar-jp5yz
@PremSunuwar-jp5yz 2 күн бұрын
Thankyou bhagya sir उत्तर कोरिया देखाइदिनु भएको मा
@ManojBista-w9e
@ManojBista-w9e 22 сағат бұрын
धैरै धेरै धन्हने बाद सर
@AffectionateMarsh-kc8uw
@AffectionateMarsh-kc8uw 2 күн бұрын
धेरै राम्रो भिडीयेा 😍❤️❤️
@RamiloYoutubeChannel1
@RamiloYoutubeChannel1 Күн бұрын
हैत दाजु पनि कस्तो होउ युद्धमा चोइट भएको रहेछ रे😂😂😂 लु video हेर्न मजा आयो काठमाडौंमा बसेर सबै ठाँउ हेर्न पायो😱😱💞🌺
@user-ln4ye5qw8g
@user-ln4ye5qw8g Күн бұрын
अति रमाइलो लागयो
@pemlamulepcha5731
@pemlamulepcha5731 2 күн бұрын
Wow wonderful !!
@ABITCHAPAGAIN-h1p
@ABITCHAPAGAIN-h1p 6 сағат бұрын
Dami xa bhage daju I like .,,,,,,
@SaputDanMagar-827
@SaputDanMagar-827 Күн бұрын
विदेशको बारेमा सल्लाह सुझाव दिएकोमा धन्यवाद। भाग्य न्यौपाने जी 🙏🙏🙏🙏
@roshnimagar12345
@roshnimagar12345 2 күн бұрын
हामी जान नपाए पनि देख्न पाइयो खुसी लाग्यो❤❤❤❤भाग्य सर
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 82 МЛН
⬅️🤔➡️
00:31
Celine Dept
Рет қаралды 51 МЛН
Sigma Girl Past #funny #sigma #viral
00:20
CRAZY GREAPA
Рет қаралды 26 МЛН
Haha😂 Power💪 #trending #funny #viral #shorts
00:18
Reaction Station TV
Рет қаралды 14 МЛН
Real North Korea | Myths and Facts | Travelling Mantra part -1
16:54
Travelling Mantra
Рет қаралды 8 МЛН
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 82 МЛН