पुरानो मिठो कथा फेरि सुन्न पाइयो । धन्यबाद छ यहाँ हरु दुबै जना- कथा वाचन कर्ता तथा कथा संगालो कर्ता लाई ।
@hardikandsamyog3333Ай бұрын
कथा सुन्दा आनन्द र पुरानो याद हजुरबाबा ले सुनायका याद आयो❤❤
@gangarampanday3544Ай бұрын
कथा रमाईलो छ❤❤❤❤
@mainalichannel8857Ай бұрын
पैला पैला सुनेको कथा हो फेरि सुन्न पाइयो 😂😂😂❤❤❤
@bisnuwaling8908Ай бұрын
मिथो रमाइलो कथा ❤❤❤
@dilipkumarbista5371Ай бұрын
Ramailo xa perem katha
@SubidSmiles-l5mАй бұрын
सर सेती र कालिको कथा पूरा भन्दिनु न।❤❤❤❤मलाइ औधी सुन्न मन लाग्यो।
@manbahadurgurung6322Ай бұрын
यहि सुनेर सुत्नु पर्यो कि जस्तो छ सुन्न सुनेको छु तैपनि किन नसुन्नु र त उनैले पठाउनु भएको होला नी त सिधै भित्र छिर्दा पनि हुन्छ त छिर्दै गरौला नि त लखन थापालाई त फर्काएर सुत्नु पर्छ होला जस्तो लाग्यो मलाई त थाहा पाउनु भयो होला नी त बुझेको छु घरको लाइ भनेको छु त हो र कि जस्तो लाग्यो त छैन बिमारी ठिक भए पछि जान्छु सुत्न भन्दै हुनुहुन्छ नि त हो नि त जानै छ त नागरिकता बनाउनु आउनु छ हजुर को सुझाव दिएको छुं रियल नै हुनेछ नत्र त भाडभैलो पनि हुन्छ त गर्छु भने पछि त बोके पनि बोकोस हो भनेको छु त बेला भएको छैन भनेर हो त मलाई त थाहा छ हुन्छ त जति पनि हुन्छ त दुख्छ होला नी त सिधै भित्र छिर्दा धेरैले थाहा छ देखेको छु त मैले आमा लाई गरेको देखेको थिए त हेरेर बसेको थिएँ 42 साल देखी हल्का कमेन्ट गरेको खन्डमा आर्मीले हान्यो पनि हो र कि होइन त्यो चाहिँ त
मित्रजन हाम्रोतिरत लालिगुरास 900 मिटर देखिनै फूल्ह्व्ह्ह।
@MitradeviSharmaАй бұрын
यो कथा त मेरो आमाले म सानो हुदा सुनाइसक्नु भाथ्यो
@MagarKto-f6n2 күн бұрын
अब कथा भन्ने पालो मेरो। भरिया दाइले बिसाउने भारी तेहि माथी डाडै को चौतारी। डाडा मा चौतारी थियोे धेरैले चौतारीमा सुख दुखका गुनासो बिसाएर थकाइ मार्थे। एक दिन चौतारीमा दुइटा दुधहरुको भेट भए छ अनि एक अर्का मा दुखेशो पोख्दै भने छ्न।साथी हामी माथी धेरै अत्याचार भएको छ।आर्कोले अचम्म मान्दै भने छ खै तेस्तो केही भएको जस्तो त लाग्दैन मलाइ के भो र तेस्तो?आर्को निराश हुँदै भने छ हेर्न अरु सबै तल खोल्सो मा बसेका छ्न जति लडाइँ भए पनि खोल्सो मा हुन्छ बोम पत्के पनि तोप पत्के पनि तल पत्किन्छ पानी बगे पनि रगत बगे पनि तलै बग्छ जङ्गल हरु पनि तलकै हुन।जहिले तोप तल पत्काउछ्न अनि पक्रनु चाहिँ माथी आउनप्रने जब तल लडाइँ सिधा्याउछ्न अनि हामी माथी का लाई किन च्याप च्याप पक्रन आउछ्न?भने छ अनि हो तैले सहि कुरा गरिस भनेर यस्को घोर बिरोध गर्नु पर्छ भनेर 2 दूध हिने छ्न।
@AnuLimbu-ct1opАй бұрын
Adama damii❤
@dineshkhetalabhandari4708Ай бұрын
Nice story
@SanjitRai-g2eАй бұрын
कथा अपुरो भयो सर । गुरास संग चाँपले बिबाह गरेपछी उतिस पैरोमा हाम फालेर मरेको कथाछ ।
@NepaliFolkTalesАй бұрын
चाँप पनि छ? बाँकी कथा सुनम न त @SanjitRai :)
@rushashrestha8433Ай бұрын
Katha ramailo cha ❤❤❤❤
@suprimchamlingrai29 күн бұрын
मेरो पनि कथा छ सर। तपाइँलाई कसरी पठाउनु सर?
@ngemagoletamang1104Ай бұрын
नेपाली कथामा इङ्लिस मिसाउनु कति उचित हुन्छ ? नेपाली शब्दा नभएर हो य अंग्रेजी गुलाम
@VismLungaАй бұрын
Yo katha chanalll chai kasati onfolow garne KZbin ma chai
@bulanputrimeatballs.5960Ай бұрын
Pahile yehi sate ho ahile katha vanxa ahile hami xau paxi katha hunxa but sate
@chhimathapa12Ай бұрын
यो कथा अलि फरक त म सानो हुदा सुनेथे तर बास थियन मैले सुनेको कथामा
@BharatNegi-k7yАй бұрын
thanksgiving
@deepakpoon9679Ай бұрын
Yo kahani sab kahani ho ani yesma ma arko kahani jodna chahanxu. Jun bas ko kura jodiyo ali rochak lagena baru bas lai yesma jönde ho vane kahani lai rochak banauna baru bas le uttis ko lagi laliguras khojana jada bhok pyas le dublaudai gayo ani nigalo jatro vayo vanera bhanda baru thik hola. lek ma laliguras nigalo hunxa ani utiis pakha vir ma hunxa. Kahani lai baas jödne vaye yesari jodda kaso hola?🙏🇳🇵
@sabinalimbu7198Ай бұрын
Class 10 ko nepali pustak ma padeko the maile,tyaha ta bas thiyena
@aakriteneupane-ij4tkАй бұрын
Maja ko buti vanne katha sunaunu na sir...plzzzzz
@NedivlogsАй бұрын
😂😂😂🤣
@VismLungaАй бұрын
Jamin raiko suno vane kopani yo canell maa aaudaina