वाह ! कांग्रेस छोडेका स्वर्णिमले पढाए कांग्रेसी अर्थमन्त्रीलाई गतिलो पाठ | Swarnim Wagle Speech

  Рет қаралды 96,409

Wave Nepal

Wave Nepal

Күн бұрын

Пікірлер: 234
@rajendramaharjan8971
@rajendramaharjan8971 Жыл бұрын
तपाइको बिग्यतालाई साच्चिकै Hats of you swornim sir..अबको अर्थ मन्त्री तपाई नै हुनु पर्छ..तपाई यो देशको लागि महत्वपूर्ण ब्यक्तित्व हुनुहुन्छ..जनता साथमा छ..
@bhojrai3688
@bhojrai3688 Жыл бұрын
नेपाली मा एउटा उखान छ नि हुने बिरुवा को चिल्लो पात भनेको नै यही हो। स्वर्निम सर लाई धेरै धेरै धन्यवाद । जय घण्टी
@NANCYFAMILLY
@NANCYFAMILLY Жыл бұрын
स्वर्णिम sir को fan हरुले मत्र मेरो coment like गर्नुहोला 3:09 3:10 3:12 3:14
@jittamang1995
@jittamang1995 Жыл бұрын
अाज कानलाइ कति सित्तल भयाे । पहिलाे पटक सुन्दै छु यति सभ्य र साँच्चिकै ज्ञानले भरिएकाे अावज । जति सन्याे त्यति सुनाै सुनाै लाग्ने ।
@prasiddaswornakar6497
@prasiddaswornakar6497 Жыл бұрын
जति सम्झाए पनि पुराना भेडा नेताले कहिले बुज्दैनन माननीय ज्यु अब खबरदारीका साथ अगाडी बध्नु पर्छ जनताको साथ र सपोर्त छ माननीय ज्यु जय घण्टी जय स्वतन्त्र पार्टी ❤❤❤❤❤
@kumarlamalama1804
@kumarlamalama1804 Жыл бұрын
Veda hurulai khor ma halnu parchha
@bharatbirrai9791
@bharatbirrai9791 Жыл бұрын
वाह।।।।। आनन्द आयो। स्वर्णिम जि को कथन बाट।👍️
@MusicLover-pe4qs
@MusicLover-pe4qs Жыл бұрын
स्वर्णीम वाग्ले सर 🙏 यो देशले हजुरबाट धेरै आशा गरेको छ हरेक कदमका लागि शुभकामना 🙏
@technicalsansar1942
@technicalsansar1942 Жыл бұрын
सकारात्मक मान्छेको व्यवहार र कुरा नै सकारात्मक हुन्छ।
@shambhuupreti642
@shambhuupreti642 Жыл бұрын
एकदम ठीक भन्नु भयो सोर्निम जी लाई धेरै धन्यबाद।
@-Rr1990
@-Rr1990 Жыл бұрын
२०८४ साल पछि नेपाललाई सफल गराउन रा.स्व.पा. 🔔 लाई भारी मत दिएर विजयी गराऔ।
@gopalshrestha5199
@gopalshrestha5199 Жыл бұрын
सुक्ष्म र यथार्थ विश्लेषणात्मक एवं गहकिलो मननयोग्य सल्लाह।
@arj4206
@arj4206 Жыл бұрын
यो बोली आज सम्सद मा गुन्जिनु तनह बासी तमाम जनता मा जान्छ धन्येबाद तनहु बासी जनता हरु समये को मा बुजिदिनु भयो
@chandrashorrai2723
@chandrashorrai2723 Жыл бұрын
नयाँ युवा नेताहरुले सपनाहरू, सम्भावनाहरु र सुझावहरु ल्याएका छन् भने बाहरुले एकले अर्काको धुलो काड्नलाई हैरान छन्
@trilochanpoudel9125
@trilochanpoudel9125 Жыл бұрын
येस्तो पो नेता अरु त भासेभुसे नखोके हुन्छ ।स्वणिम वाग्ले का अगाडि सबै कम्जोर देखे मैले अर्थमन्त्री ले उहाको रायसल्लाह लाई पछ्याउनु होस
@suryakumarraut5013
@suryakumarraut5013 Жыл бұрын
बिद्वान मान्छे को कुरै बेग्लै हुन्छ आतंककारी ले बुझ्दैनन येस्तो कुरा
@SharanKumarRana-s7i
@SharanKumarRana-s7i Жыл бұрын
धन्यवाद स्वयम म अनि आम तनहूंवासी
@nishanbayalkoti9710
@nishanbayalkoti9710 Жыл бұрын
काङ्ग्रेसले थिचेर राखेको बिज्ञ र योग्य ब्यक्ती आज रास्वपाले गर्दा देशभरका जनताले चिन्न पाए डा. सर्णिम वाग्ले सलाम तपाइलाई राम्रो असल काम गर्नुहोला तपाईंको अदभूत क्षमता खेर नफाल्नुहोला।
@madanbhandari2074
@madanbhandari2074 Жыл бұрын
अर्थमन्त्री हुनूपर्छ स्वर्णिम वाग्ले सरले अब!!
@selmetemkeman7750
@selmetemkeman7750 Жыл бұрын
हो यस्तोयुबाहोके ! अहिलेको समयर देशलेखोजेको नेता स्वर्णिम वाग्लेजस्तो । सडेगलेका आर्यघाटले बोलाउदैगरेका नेताले ठाउओघट्नुहुदैन ।
@meghrajchand3738
@meghrajchand3738 Жыл бұрын
राम्रो सुझाब दिनुभएको छ अर्थमन्त्री ले अन्नेथा नलिकन राम्रो काम गर्नुहोला हुनत भन्छन मर्ने बेला को हरियो काक्रो
@rakeshlimbu6953
@rakeshlimbu6953 Жыл бұрын
मलाई उहाँ ५/६ बर्ष पहिले न‌ै मन परेको मान्छे हो! तर काङ्गेस पाटिले उहाँ लाई कहिले चान्स दिएन, अहिले धेरै खुसि छु। 🤗🤗
@madhukarbhusal6884
@madhukarbhusal6884 Жыл бұрын
Badar lai ketha adhuwa ko syda
@bimalkhadka8562
@bimalkhadka8562 Жыл бұрын
अाज ससद काे कान लाई पनि अाननद काे अनुभुति भयकाे छ हाेला,,सलुट स्व णिम सर,,🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@devikalapoudel5815
@devikalapoudel5815 Жыл бұрын
माननीय सांसद ज्यू आर्थिक सङ्कट केहि हदसम्म टेवा पुर्‍याउन र नगरिक लाइ सहज हूने रोजगार अवसर पनि हूने तेसकोलागि देश भरि सरकारी बस सेवा सञ्चालन गर्न जरूरिछ यो बिसये पनि संसदमा उठाउनुहोला
@premthapachhetri5716
@premthapachhetri5716 Жыл бұрын
वाह यस्ताे पाे नेता क्या दम छ भनाइ मा सलुट छ।।।
@sunilkc622
@sunilkc622 Жыл бұрын
I love this speech good luck
@ArtDiary-mw9lk
@ArtDiary-mw9lk Жыл бұрын
आश छ अब को समय चमत्कार हुनेछ 🤗🤗🤗😘😍
@jitndrarai1836
@jitndrarai1836 Жыл бұрын
ज्ञन चाही अथाह रहेछ अरुलाई सल्लाह दिनु सजिलो हुन्छ आफुले गर्दा गाह्रो हुन्छ यतिको ज्ञन भएको मान्छे अर्थमन्त्री भएको हेर्न मन छ, सबै राम्रो छ तर अरूको प्रसंसा गरेको चाही चाप्लुसि गरे झै नसुहाउने।
@tikadevipantha6558
@tikadevipantha6558 Жыл бұрын
ठिक छ । मुलुकको अर्थ मन्त्री नदिए पनि माननीय स्वर्णिम ज्युले प्रस्तुत गरेका गरेका विषयलाई ध्यान देउ आज तनहुँको पनि सान बढेको छ । बाटाे बनाए भनेर हुदैन हिड्न नागरिकले पउनु पर्छ । धन्यवाद माननीय सांसद डा, स्वार्णिम ज्यु । गाेविन्द पन्थ
@suraz555
@suraz555 Жыл бұрын
सहि भन्नुभो स्वर्णिम जि
@basantagurung631
@basantagurung631 Жыл бұрын
बिगतका नेताहरु जे जस्तो अाए गए त्यसका लेखा जोखा नेपलि जनताले गरेकै छन । तर स्वाणिम वाग्ले जस्तो नेता पनि नेपालको पर्लिमेन्टमा छ है भन्ने कुरा को महसुस नेपाली जनताले बल्ल नेपाली जनताले गरेका छन जय घण्टि
@anandabhattrai4224
@anandabhattrai4224 Жыл бұрын
हजुर लाई solot salot जय घण्टी 💞💞💞💞💞💞💞
@sumitrakunwar167
@sumitrakunwar167 Жыл бұрын
Kasto ramro speech, best wishes ghanti
@TekSingh-yd2hd
@TekSingh-yd2hd Жыл бұрын
Finally Nepal Parliament got a hero like Dr Wagle.
@DipakAdhikari-fb2wi
@DipakAdhikari-fb2wi Жыл бұрын
I love this speech.jai ghanti.misson 84🔔🔔🔔🔔🔔🔔🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾❤️❤️❤️🙏🏾🙏🏾♥️❤️❤️❤️
@Gorkhali11739
@Gorkhali11739 Жыл бұрын
अतिमा आश घण्टी मा छ सिर ठाटो पारेर भानु पर्द आम नेपाली जनतामा 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@prasiddadhakal5432
@prasiddadhakal5432 Жыл бұрын
रचनात्मक प्रतिपक्ष्य भनेको यस्तो हो।
@lekhmagar8237
@lekhmagar8237 Жыл бұрын
पढेलेखेका विद्वान भनेको विद्वान हुन् । जय घण्टी
@sunilrokaya9929
@sunilrokaya9929 Жыл бұрын
Jaya.ghanti
@shivaramparajuli6057
@shivaramparajuli6057 Жыл бұрын
संसदको गौरव, गहना!!
@rambahadurshrestha1344
@rambahadurshrestha1344 Жыл бұрын
बाख्रा चराएर नेता हुनु र पढेर नेता हुनुमा धेरै फरक पर्छ ।
@pasangkipalama5774
@pasangkipalama5774 Жыл бұрын
कर्मकाण्ड गरेर खान लत लागेका ठगहरूको कुरा बिचार गरेर मात्र सुनौं। जय रास्वपा☝☝☝
@urmilaacharya6854
@urmilaacharya6854 Жыл бұрын
सहि मान्छे काे सहि कुरा हन्छ जय 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Ramjeeprasad-sw8mc
@Ramjeeprasad-sw8mc Жыл бұрын
अब काँचूली फेरने बेला भयो देशको .. मजा आयो स्वर्णिम् वाग्ले सर .m
@narlimbu2400
@narlimbu2400 Жыл бұрын
Wow brilliant speech ❤
@khemgurung8589
@khemgurung8589 Жыл бұрын
यो हो नी True Facts कसरी अर्थ तन्त्र सुधार गर्ने तरीका।
@laxmiacharya4543
@laxmiacharya4543 Жыл бұрын
कहिले होला हाम्रो नेपाल राम्रो हुने ❤❤❤
@jeevanshah8625
@jeevanshah8625 Жыл бұрын
Great speech sir..
@sagarbhusal8623
@sagarbhusal8623 Жыл бұрын
S. jayshankhar र स्वर्णिम वाग्ले आ-आफ्ना देशको राजनितिक काया पलट गर्न सक्ने खुबि भएका ब्यत्ति हुन ।
@dinadayaldinadayaldhakal4804
@dinadayaldinadayaldhakal4804 Жыл бұрын
सब्य र मिठो आवाजका धनी स्वर्णिमजीले दिएको सुझाव के कार्यान्वयन होला त...???
@BikalShrestha-fg1we
@BikalShrestha-fg1we Жыл бұрын
Loveee u man.. U r great person,,great thinking🎉🎉😊😊
@haribhusal838
@haribhusal838 Жыл бұрын
Wao Dr sornimg je salut xa tapai lai u r a hero in Nepal 🇳🇵🇳🇵🔔🔔🙏🙏
@princegaurab8866
@princegaurab8866 Жыл бұрын
पुराना नेता हरु बुझ्दैनन् यस्तो गम्भीर विषय
@krishnachaudhary3957
@krishnachaudhary3957 Жыл бұрын
वाह हजुर जस्ता विज्ञलाई नेपाली कॉग्रेसले रद्दीको टोकरीमा राखेका रहेछन् !
@govindamagar2498
@govindamagar2498 Жыл бұрын
WOW 💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖 स्वर्णिम
@tulshisapkota446
@tulshisapkota446 Жыл бұрын
तनहुँ बाट भोट हालेको मध्य आज बल्ल्ल सहि ठाउमा भोट गएको महसुस भएको छ।
@HamroIdeas
@HamroIdeas Жыл бұрын
wow great information 🇳🇵🙏❤
@sorajshahi
@sorajshahi Жыл бұрын
Jay Hos!
@madhavojha3109
@madhavojha3109 Жыл бұрын
बिद्वानको भाषा नै स्तरीय।👍️
@We_hfamily
@We_hfamily Жыл бұрын
Excellent 👍
@narayandhakal7027
@narayandhakal7027 Жыл бұрын
Really capable person in parliament .
@olijivanolijivan6798
@olijivanolijivan6798 Жыл бұрын
वा वा सलाम छ समानिय ज्यु
@rudralamichhane5792
@rudralamichhane5792 Жыл бұрын
स्वर्निम जि को कुरा सबै माननीय हरु ले बुझ्नु भो?
@DT-pp1cn
@DT-pp1cn Жыл бұрын
😂😂😂😂
@kamalashrees694
@kamalashrees694 Жыл бұрын
wow ❤❤❤
@sitadahal7602
@sitadahal7602 Жыл бұрын
घन्टि को नियम विर्सेउ सोणिम जि
@madanbasnet4980
@madanbasnet4980 Жыл бұрын
अत्तिनै मार्मिक कुरा गर्नु भो सोर्णिम वाग्ले सरले।।येस्तो बिद्दुवान लाई ठाउँ दिदैन भरस्टचारी अगुवा नेताले केगर्नु दुख लाग्छ देश र जन्ताले कहिले शान्ती पाईएला यो निरङ्कुश दलाल हरु को हातबाट।।जय घन्टी।।
@dilmagar7698
@dilmagar7698 Жыл бұрын
Jai sornim sir
@bimalendrakarna8471
@bimalendrakarna8471 Жыл бұрын
Rastriy Swatantra Party Jindabaad Swarnim Bagle Jyu 👏
@Namlange70
@Namlange70 Жыл бұрын
Great point! Thanks for speaking aloud.
@aha7671
@aha7671 Жыл бұрын
Sarai sandarvik kura garnu vayo mananiya jyu le🙏🙏🙏
@balkrishnatamang8567
@balkrishnatamang8567 Жыл бұрын
What an excelllent delivery Dr. WAGLE.
@debakipoudel6281
@debakipoudel6281 Жыл бұрын
Ashako Kiran ho jaya ghanti
@USAjaynepal
@USAjaynepal Жыл бұрын
Dr. Swarnim Wagle, you are 100% correct..most qualified, and we trust you. 🔔
@bishnukumarigurung46
@bishnukumarigurung46 Жыл бұрын
Absolutely right
@gorkhalirishi9523
@gorkhalirishi9523 Жыл бұрын
नेपाली काङ्रेसले गुमायको एक हुनोहार शिक्षित अर्थशास्त्री
@jaabchams8471
@jaabchams8471 Жыл бұрын
❤❤❤❤स्वर्णिम सर
@user-nr7ts8oi5p
@user-nr7ts8oi5p Жыл бұрын
Jay ghanti
@ShyamTamng-u8k
@ShyamTamng-u8k Жыл бұрын
Wow yesto manxe honi Finance Minister hunu parne 😊
@markLoveCrypto
@markLoveCrypto Жыл бұрын
Wow great speech and I’m hoping in the future you will make mother land better
@kiranlimbu7759
@kiranlimbu7759 Жыл бұрын
कहाँको कोहिनुर हिरा र कहाँको झुसुलकिरा !!!
@shanketmaharjan4439
@shanketmaharjan4439 Жыл бұрын
Good.speeg.sar
@rickyram7301
@rickyram7301 Жыл бұрын
Very good Jay 🔔🔔🔔🔔🔔
@ritaacharya9983
@ritaacharya9983 Жыл бұрын
यदि तपाईं कांग्रेस छाडेर नअाउनु भएको भए हामी जनतालाई कांग्रेस भित्र यस्ता पनि नेता छन् भन्ने थाहा पनि हुदैनथ्यो ।अब हामीलाई धेरै अाशा जागेको छ ।
@nareshshrestha3481
@nareshshrestha3481 Жыл бұрын
Jay Nepal 🇳🇵 jay ghanti
@manbahadurkoli7415
@manbahadurkoli7415 Жыл бұрын
Very good swarnim sir
@netarbahadur5846
@netarbahadur5846 Жыл бұрын
Jai Nepal🇳🇵🇳🇵 jai ghanti.
@deepankarki5470
@deepankarki5470 Жыл бұрын
SAHI CHA. KEEP IT UP!
@meronepal1338
@meronepal1338 Жыл бұрын
Wow!swarnim is great
@ganeshpaudel8386
@ganeshpaudel8386 Жыл бұрын
Yo ho speech 🙏😊
@rukhbahadurkharki6905
@rukhbahadurkharki6905 Жыл бұрын
Good sir
@prakashshrestha304
@prakashshrestha304 Жыл бұрын
रास्वपाबाट जनताले केहि आशा गरेकाछ्न यद्यपि तपाईहरुले कामगर्न बाँकी नै छ । तपाईंको अनुभव र ईमानदार प्रयासले ली क्वानले जस्तै काम गर्छ कि भन्ने आश गर्न सक्छु कि सक्दिन म अलमल मै छु। तर यदि ली क्वानले गरेको कामको ३०-४०% काम मात्र पनि गर्न सक्यो भने हाम्रो देशको जनताको मुहार फेरिने थियो तर तपाईहरु निर्मम हुनसक्नुपर्छ। पुर्व प्रधानमन्त्री कि श्रीमती हुन वा पुर्व गृहमन्त्रीकि श्रीमती हुन वा जोसुकै हुन निडर, निष्पक्ष र स्वतन्त्र जाँचबुझ हुनुपर्छ दोषी छुट्नु हुदैन लात खानैपर्छ। बेइमान, भ्रष्ट , ठगी गर्ने गिरोहलाई फाँसी दिनुपर्ने कानुन तपाईंहरुले तु बनाउनु पर्छ।
@tilakkc8441
@tilakkc8441 Жыл бұрын
Hon Swornim jyu, congratulation for msuch a marvelous address.
@arjunrana8902
@arjunrana8902 Жыл бұрын
Great tanahu janta
@bindrarai6218
@bindrarai6218 Жыл бұрын
Great salute to Wagle sir🇳🇵🫡🇳🇵👏🇳🇵👍🇳🇵
@krishnakhadka-mv7hg
@krishnakhadka-mv7hg Жыл бұрын
thank s swo moch
@manbahadurkoli7415
@manbahadurkoli7415 Жыл бұрын
Jai ghanti
@tikakarki2527
@tikakarki2527 Жыл бұрын
Specialisation bhayeko manxe ko presentation.. excellent !!
@Munnayadavky1233
@Munnayadavky1233 Жыл бұрын
Right
@Planet-77
@Planet-77 Жыл бұрын
Sense of Urgency को महत्त्वलाई बुझ्न नचाहने राजनीतिक जोकर हरुको देशमा एउटा आशा ..यो ८० को दशक भित्र Swarnim Waglé लाई देशको अर्थमन्त्री अनि प्रधानमन्त्रीको रूपमा देखिरहेको छु l
@guffsuff9347
@guffsuff9347 Жыл бұрын
Wow wow wow educated Politician yesto Hunxa Jathvabi kura garera time pass garera hudaina vanne Sandesh Swarnim Wagle le dinuvako xa .
@thapahari3588
@thapahari3588 Жыл бұрын
Wow dheskai Hera ho Hera ho sornim wagle
Putin Starts a New War / Secret Documents Caught on Video
12:31
NEXTA Live
Рет қаралды 672 М.
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 55 МЛН
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 54 МЛН
Try this prank with your friends 😂 @karina-kola
00:18
Andrey Grechka
Рет қаралды 9 МЛН
Chain Game Strong ⛓️
00:21
Anwar Jibawi
Рет қаралды 41 МЛН
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 55 МЛН