जैरु जी सलाम छ तपाईं र तपाईंको प्रस्तुतिलाई 🎉 गज्जबकाे लाग्छ 🎉🎉
@hirag259 ай бұрын
यो देशको प्रमुख समस्या भनेको कालो कांग्रेस हो, जनताले बुझ्नु जरुरी छ।
@johnbhandari48279 ай бұрын
Uml ra maobadi pani ho
@arjunthapa-bk8cs9 ай бұрын
🌳 🌳🌳बहिस्कार गरौ 🔔🔔🔔🔔🔔🔔🔔🔔 बजाऊ
@Megha.2159 ай бұрын
@@johnbhandari4827 kangress vanda kum ho
@user-qs7io1tw8h9 ай бұрын
Ma😮😮😮😮😮l😮😮v😮l@@johnbhandari4827
@durga9518 ай бұрын
100 % सत्य हो दुई मत छैन ।
@ghimirerohitghimire15309 ай бұрын
यो कालो काङ्ग्रेस ले गर्दा देश लाई चरम संकट मा पारेको हो! यस्को पत्ता साफ गर्नु पर्छ मिसन ८४ मा,
@amitpulami90339 ай бұрын
निडर,साहसी,निष्पक्ष पत्रकार प्रस्तोता आदरणीय बिरेन्द्र जैरु ज्यु लाई सलाम छ।🙏🌹🇳🇵
@kalpana-02249 ай бұрын
Flipping
@bishnupakhrin74599 ай бұрын
ठिक प्रश्तोता बिरेन्द्र जैरु सर यस्तै निडर ब्याक्तित्व यो देशमा चाहिएको छ।भ्रष्टाचारि नेताहरु लाई यसैगरी भण्डाफोर गर्नु भको मा धेरै धेरै धन्यवाद ।
@UpendraAdhikari-dc2gt8 ай бұрын
no😂 we do to see CT in. Cc cc c minimoog minimoog Xx. @@kalpana-0224
@PriyaLimbu-qq7sh4 ай бұрын
P
@SDPElectricPlumber9 ай бұрын
Good luck Rabi Lamichhane Ji नेपाली जनताहरुले २०८४ मा नेपाली कांग्रेस भ्रष्टाचारी पर्दासाप गर्नु जरुरी छ हो साथीहरु ७७ जिल्लाको जनताहरूले बुझ्न जरुरी छ हो साथीहरु 🥰🇳🇵🇳🇵
@sujanpandey73849 ай бұрын
वाह विरेन्द्र सर क्या दमदार आवाज छ तपाइॅंको ! 🫡🫡 रास्वपालाई तपाइॅं जस्तो मिडियाको आवश्यक छ ।🔔🔔🔔
@dipanshubaral42669 ай бұрын
याे चोर् काँग्रेस लाइ एक एक गरी थुन्नु पर्छ गृह मन्त्री ज्यू!?? प्रचण्ड र ओली जि साथ् दिनू होस्
@sheshbhattarai77709 ай бұрын
दमदार प्रस्तुती शैली छ वीरेन्द्रज्यू ।
@SDPElectricPlumber9 ай бұрын
रवीन्द्र जीको कुरा ठीक हो साथीहरु नेपाली कांग्रेस भ्रष्टाचारी को मुल जरो हो साथीहरु ७७ जिल्लाको जनताहरूले बुझ्न जरुरी छ हो साथीहरु 🥰
@sumanshrestha23539 ай бұрын
77 otai jillako gau gauko karyakartale bujna sakena vane nepal paribartan hudaina aba sano tino kamma/ thorai thorai paisama biknu vayana mainako 2/3 lakh kamauxu nepal south Korea banauxu vanne soch lera naya party lai saport garnu parxa lamo sms tara tito satya kura ho
@sharadkarki9919 ай бұрын
Right
@rohiniramankhatiwada45577 ай бұрын
7i me. @@sumanshrestha2353
@KhemrajBastakoti-d3g9 ай бұрын
रात पछि बिहानी अबसेय हुन्छ रबि काङ्ग्रेस तिमीदेखि होइन तिम्रो ईमानदारी देखेपछि डराएको छ कुनै मुल्ले मा छाडनु हुदैन हामीले कुनै हाल्तमा साथ छाडने छैनौं 🔔🔔🔔
@faninarayansigdel28659 ай бұрын
हरेक ठूलो राजनीतिक पार्टीको लागि बढीभन्दा बढी भ्रष्टाचारी र बढीभन्दा बढी अपराधी चाहिन्छ ।किनकि उनैबाट हरेक पार्टीले अधिकतम कालो धन सजिलै प्राप्त गर्छ। ।
@lamasamina51619 ай бұрын
खुमबहादुरको सलिक पनि त यिनै गरिब जनताका रगत पसिनाले नै निर्माण भएका हुन।
@dependralamichhane47279 ай бұрын
वाइबडी को फाइल खुल्नैपर्छ।
@SrijanaRai-mq2zt9 ай бұрын
Khulisakyo akhtiyr le patra pathaisakyo adalat lai
@bipinbasnet59399 ай бұрын
सही दमदार प्रस्तुति सर हजुरको यो टीम लाई धेरै धेरै शुभकामना र धन्यवाद।
@gurungdevipun25429 ай бұрын
धन्यवाद बिरेन्द्र जैरु 🙏सुन्न चाहेको समाचार को लागि ।
@HarishDhamivlog9 ай бұрын
धेरै उत्कृष्ट भनाइ बिरेन्द्र जयरु सर इ गोरु काँग्रेसी हरु को अहिले बुद्धि आउदैन😢😢
@khemsunuwar4779 ай бұрын
कांग्रेसका नेताहरूले रबि माथि बिरोध गर्नु भनेको आउने 2084 को चुनाबमा हार बेहोर्नु हो ।
@arjunthapa-bk8cs9 ай бұрын
🌳 🌳🌳बहिस्कार गरौ 🔔🔔🔔🔔🔔🔔🔔🔔 बजाऊ
@maniraj55349 ай бұрын
हार मात्र बेहोरे तः हुन्थोनी पत्ता साफ हुन्छ। रबि कस्तो केहो मलाई था छैन तर यति चै थाछ ऊहाको हरेक बोली बेबाहार र ऊहाको तन मन बाट निस्केको बोली रबिसरको अनुहारमा प्रष्ट झल्किन्छ। भबीष्यमा के गर्लो म भन्न सक्दिन तर अहिले ऊहा जुन सुकै ओहोदामा भए पुगे पनि म जस्तै साधारण देख्छु, तर गगने र बिस्व प्रकाशको हरेक बोलिमा भाऊजु बचाऊ र हामिले खाको अछेता पनि पचाऊ अभियानमा कि मर कि गर अभियानमा लागे जस्तो लाग्यो। जय घण्टी जय माहादेब अति भो माहादेब छ मैनामा जे जति दीयेऊ मात्र 84 मा एक पटक धेर हैन 141 सिट देऊ बास् 89 मा कि घण्टी कहीले नबज्ने गरि फुट्छ कितः यो देसको सुन्दर बीहानी संगै अरु भाईरस् पार्टीको टाउको कहिल्यै नउठने गरि फुट्छ। 🙏🏻🙏🏻🙏🏻
@JagatRai-e9s9 ай бұрын
@@arjunthapa-bk8csweep
@JagatRai-e9s9 ай бұрын
@@arjunthapa-bk8csew0w
@JagatRai-e9s9 ай бұрын
@@arjunthapa-bk8csew0w
@balkrishnagaire86639 ай бұрын
रास्वपा ले अहिले सबै कांग्रेसका भष्ट्र लाइ थुनेर ८४ मा बहुमत ल्यायर अनि यमाले मावबादि का सबै भष्ट्रहरूलाइ थुनि नेपाल लाइ भष्ट्रचार मुक्त बनाउन पर्छ🎉🎉
@bhimgurung12349 ай бұрын
कालो काँग्रेस "थुइय"😠👹भन्दैछन् बिश्वभरका मान्छे ले। अब 100%सकियो काँग्रेस।किन कि देश सिध्याउने नै कालो काँग्रेस हो।
@dreamsagar-w2g9 ай бұрын
ए जनता हो 84 होएन अब त जागौन गाउँ गाउँ बस्ती बस्ती बाट उठेर यो कालो काङ्ग्रेस लाई देश निकाला गर्नु पर्यो
@NavrajBiswakarma-xl8kr9 ай бұрын
Jaya ghanti❤❤❤❤❤
@Santoshnpl4449 ай бұрын
२०८४ मा नेपाली कांग्रेसलाई गुगलमा खोज्नुपर्ने बनाउनु पर्छ
@BidurShibakoti-wr6ez9 ай бұрын
यत्ती चुनाबमा जन्ताहर मासुरभातमा बिकेन्न् भने बिक्के भने भन्न सकिदैन
@RajendraDawadi-gf8yu9 ай бұрын
google ma pani pauna garo x aba chor kangres lai
@knowldgeentertainment2819 ай бұрын
chandra bhandari bahek koi pani gatilo xain congress partyka mahanuvavharu,
@khulastathapa49179 ай бұрын
Sir yedi Janata le yek den masu bhat ani paisa ma nabekara afno budhi bebek layara bhot dena sakem vane pakkai desh paribartan hunxa
@arjunthapa-bk8cs9 ай бұрын
🌳 बहिस्कार गरौ 🔔 बजाऊ
@lilanathpagenilila9 ай бұрын
घण्टी लाइ🔔🔔🔔🔔समर्थन गरेर यी चोर भ्रष्टाचारी काङ्ग्रेस हरु लाई जेलमा कोच्नु पर्दछ।जय घण्टी 🔔🔔🔔जय रबि र रास्वपा🙏🙏🙏🙏
@p.k.gamingYT.19509 ай бұрын
G.😂❤😂❤😅😂❤😮🎉
@sharadkarki9919 ай бұрын
Right
@badrichaudhary83189 ай бұрын
Jay ghanti 🔔🔔🔔🔔
@bikramshahi22209 ай бұрын
Right
@Juktipunmagar9 ай бұрын
🔔🔔🔔
@JangaTajpuriya9 ай бұрын
प्र.अ.लाई विध्यालयबाट हटाउनै पर्छ।
@youme20599 ай бұрын
कालो मोसो र जुत्ता को माला लगाइदिइ र गधा मा बसालेर पुरै गाउ पालिका घुमाउनु पर्छ यो प्र अ खाते लाइ
@sunilnep9 ай бұрын
सोसल मिडिया क्रेज हेरेर थाहा हुन्छ अब कति डर छ राशोपाबाट सबैलाई भन्ने अबको चुनाव जिताउने भनेकै विदेशमा बसेका हामीजस्ता नेपाली र सोसल मिडियाले हो।❤❤
@narayennarayen54139 ай бұрын
Sabaile bedishbata Aafno family 👪 lai vot for rasopa jaya ghante vanna lagaunu prxa ghante ko xaumai chhap hannalai sekaunuprxa
@somrajregmi9 ай бұрын
कार्यक्रमको थालनी मा वीरेन्द्र जैरुको प्रस्तुती वर्तमान अवस्थामा सतप्रतिसत चित्तबुझ्दो छ। यो मेरो धारणा हो। जैरुलाई धन्यवाद।
@dipakbasnet-je2sk9 ай бұрын
यस्ता मानसिक रोगी प्रधानाध्यापक लाई तुरुन्त कार्बाही होस।
@chandrarana92149 ай бұрын
नैतिकता नभएको कंग्रेस ले निति सिकाऊनु कंग्रेस अब बिलिन काे संघारमा पुग्नु काे लक्षण।
@indrabahaddur51629 ай бұрын
काँग्रेस अब 84 paxi Indian काँग्रेस जस्तो हुन्छ
@laxmanprasad63419 ай бұрын
कांग्रेस भनेको यो देसको घांडो भएको छ ,यो सत्ता मा जाने भनेको नै कमाउन र देस बेच्न लाई हो
@iamrockrock97459 ай бұрын
Sahi ho congress maobadi amale harulae vote deni janata hoina gu khane haru hun
@RajuThapaMagar-p6b7 ай бұрын
एकदम सहि हाे।
@bhimgurung12349 ай бұрын
जिवन बहादुर शाही...! चोरले "म चोर हुँ मैले चोरेँ"भनेर कहिलै कसैले भन्दैन।
@arjunthapa-bk8cs9 ай бұрын
🌳 🌳🌳बहिस्कार गरौ 🔔🔔🔔🔔🔔🔔🔔🔔 बजाऊ
@madankunwar56339 ай бұрын
%* 5@@arjunthapa-bk8cs
@DurgaRumdali9 ай бұрын
जो जुनसुकै पार्टी होस भ्रष्टाचारि भय आफ्नो घर परिवारको मान्छे भए पनि छोड्नु हुदैन
@PreetyKhadka9 ай бұрын
जुन चोर उसकै ठूलो स्वर भयो चोर काङ्ग्रेस को पत्ता साफ हुनुपर्छ
@dipbahadurbasnet94169 ай бұрын
यो कालो कांग्रेसको सबै फाइल खोल्नुपर्यो गृहमन्त्रीज्यू
@shivarimal80119 ай бұрын
राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा❤️❤️❤️❤️🙏🙏🙏🙏💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵
@Honestperson53278 ай бұрын
100% true: Birendra jairu Sir 🙏🙏
@BarshaAacharya-ty1vv9 ай бұрын
यिनीहरूको मुकुन्डो ऊतरनु हुन्छ बिरेन्द्र सर सारै राम्रो काम गर्नु भएको छ।धैर धेरै धन्यवाद सर हजुरलाई अनि टिम लाई।
@RupaWagle-pt9rl9 ай бұрын
बिरेन्द्रजैरूलाई सलाम छ। दमदार प्रस्तुतीकाे लागि ।
@santoshthakali2049 ай бұрын
रास्वपा 🎉🎉🎉🎉 शुभकामना 🎉🎉🎉🎉
@bistdinesh77689 ай бұрын
बिरेन्द्र ज्युलाइ धेरै धेरै धन्यबाद छ दमदार प्रस्तुति गरकोमा पत्रकारिता हो त यस्तो होस बिरेन्द्र जि को जस्तै सलुट बिरेन्द्र ज्युलाइ
@tikanidhisharma47219 ай бұрын
रबि नेपाली जनता को हिरो हुन।सक्दैनौ सक्दै त सक्दैनौ भनेर बोलेको सुनेको होलानी काङग्रेशी हरु ले।हो सक्दैनौ रबि लाई नेपाली जनता को साथ छ।
@taraneupane36467 ай бұрын
❤🎉🎉❤ सहमत पत्रकार महोदय
@jharanasunuwar78739 ай бұрын
सत्य ढाकछोप गर्ने यो अपराधी नै हो जस्तो छ हदैसम्मको कारबाही गर्नुपर्छ
@ganeshbahadurmalla84608 ай бұрын
सहि बिस्लेक्षन जैरु सर धन्ने बाद
@liladharpandey13899 ай бұрын
काम गर रबि जनता साथमा छन
@Royal_milan9 ай бұрын
बिरेन्द्र सर कडा पस्तुती जय नेपाल
@rabinshahi71969 ай бұрын
प्रधानाध्यापकलाई हटाउनु पर्छ।
@krishnaadhikari29429 ай бұрын
मन्त्रीहरूलेनै मिलिजुली भगतमा देश चुसेर खाेक्राे बनाए।
@shantikokhojima60409 ай бұрын
गृहमन्त्री लाई प्रश्न सोध्ने तर जवाफ दिन्छु भन्दा हुन्न राजिनामा देउ भन्ने अलोकतान्त्रिक कांग्रेस यस्तै गर्दै जाउ ८४ मा सकिन्छ कालो कांग्रेस 😅
@KeshChhetri-u9c9 ай бұрын
काङ्ग्रेसले अहिले साम्सदहलभित्र गरेकाे क्रियाकलाबले अबकाे २0८४मा जन्ताकाे नजरबाट पतन हुने निश्चित छ
@BalindraDhakal8 ай бұрын
निडर एबं रास्ट्रप्रेमी पत्रकार जैरु ज्युलाइ सलम छ❤
@bishalkarki36999 ай бұрын
नमस्कार 🙏सबै नेपाली दाजु भाइ दिदि बहिनी हरुमा । परिस्थिति ले रोजगरीको शिलशिलामा कतारमा छु । सम्पूर्ण नेपालीलाई बिनम्र अनुरोध गर्दछु कि आउने २०२४ मा 🔔 घण्टी लाई बहुमत दिनुपर्छ अब पनि त्यै पुरानो पाटि लाई नै भोट हाल्ने हो भने हामी कहिल्यै उभो लाग्दैनौ 🙏🙏
@munnamunna97809 ай бұрын
आहा यो होनि असली पत्रकार भनेको सलाम छ बिरेन्द जैइरु सर
@lilanathpagenilila9 ай бұрын
यो प्र अ लाई अन्त कहिँ पनि जागीर नमिल्ने गरि निष्कासन गर्नुपर्छ।
@007robinhoodlove59 ай бұрын
यो काग्रेस पतनतिर जादैछ । झोलेहरु वाहेक टोल छिमेकमा काग्रेसलाइ चै अब vote हालिन्न भन्नेको संख्या बढदै गरेको देख्दा खुशि लागेको छ र जनता चेतनशील हुदैछ्न भन्ने देखिएको छ 🙏🙏🇳🇵🇳🇵
@ganeshbohara32789 ай бұрын
देवर बाबू को अब मजा आउने भो।5 बर्ष सम्म लुकायर राखियको रहे छ।कालो काङ्ग्रेस ले।
@kbchauhan42619 ай бұрын
You are great Jairu sir , your presentation is real and strong on corrupted party, your voice is desh bhakta people
@Tikaramshrestha-xs9qo9 ай бұрын
अब आउने चुनावमा नेपाली काङ्ग्रेसलाई भोट हाल्नु भन्दा रा.स्वो.पार्टीलाई हाल्यो भने १०००%सहि हुन्छ आम नागरिकहरु बेलैमा सचेत हुन जरुरी छ🔔🔔🙏🙏
@uditgopali71469 ай бұрын
म नि पहिले काङ्ग्रेसको समर्थक थिए अब रास्वपालाई बिना कारण खेडो खनेको देख्दा अब बाट रास्वपालाई समर्थन गर्ने निधो गरियो। सबैले रास्वपालाई समर्थन गरौँ ।
@tharabohara9 ай бұрын
जनता नै भेडा भयो भने नेता यस्तै हो चुनाव मा उनी लाई भोट दिन्छन्
@bhimgharti59229 ай бұрын
धेरै बोलेर चर्को बोलेर पाप पखालिदैन कालो काङ्रेस, मुखबाट खाएको कोखाबाट निस्कन्छ अब
@Nabin-zz2zz9 ай бұрын
आजकाे तपाईंको पहिलेकाे ५ मिनेट दम्दार छ बिरेन्द्र सर❤❤❤❤❤
@ganeshbohara32789 ай бұрын
कालो काङ्ग्रेस न सकिदा सम्म देश बन्दैन।84 मा नेपाली काङ्ग्रेस पतन हुनु पर्छ।
@nabrajkhadka80809 ай бұрын
अब घण्टीमा भोट ❤❤❤❤ जय घण्टी ❤❤❤❤
@kishorchhantyal57909 ай бұрын
कान्ग्रेस पार्टी गतितिलो हुदै होईन ।
@ganeshbohara32789 ай бұрын
कालो काङ्ग्रेस न सकिदा सम्म देश बन्दैन।
@bishnupandey3029 ай бұрын
रबी ज्यु इ कॉंग्रेस हरु लाइ कुनै हालत मा छाड्नु हुंदैन
@bhurtelbhurtel47949 ай бұрын
खैई के खैई के मुद्दा दायर भय पनि दुई दिन हस्पिटल मा राखेर छोडी हाल्छ के ई भ्रष्टाचारको लागि नेपाल मा जेल नै छैन होला
@RameshKumar-on1kr9 ай бұрын
हामिलाइ हवि र छवि अनि गति र मति भएको चाहिएको हो । छट्टु हरु आउछन् दुई चार दिन कराउछन जान्छन् भन्ने गगन बाख्रो काह मर्यो ।काङ्ग्रेस भित्र येत्रो जात्रा रहेछ गगन विश्व प्रकाश येसको बरेमा किन बोल्दैनन् ।। के काङ्ग्रेस गति र मति भएको पाटी नै हो त ??? अब काङ्ग्रेस को जरो यहाँ बाट खोलिन्छ ।। समाचार पूरा हेर्नु होला ।। बिरेन्द्र जैरु साथमा ।।
@LaxmiSharma-vf4go9 ай бұрын
हजुर जस्तो ब्यक्ती राजनितिमा आउनु पर्यो रवि दाई लाई साथ दिन जरुरी छ सबै राष्ट्रबादी व्यक्ति एक ठाउँमा उभिएर अघि बढ्नु पर्छ चोर दलाल हरुलाई पाता कस्नु पर्छ जय होस् ज्ञानेन्द्र शाही ज्यू जय रवि दाई जय वालेन गोपाल हमाल हर्क जी को अभिब्यक्ति ले हर्क गलत जस्तो लाग्छ उहाँले काम प्रती सम्मान छ राम्रो ब्यक्ति ले गलत अभिब्यक्ति दिनु कति सम्म जायज छ आफै मनन गर्दा हुन्छ
@AmarKhatri-yf3hj9 ай бұрын
Good birendra jairu sir🙏❤️❤️❤️🇳🇵🇳🇵jai birendra sir satye news ko lagi hjrblaai satsatnaman🙏🙏🇳🇵🇳🇵🇳🇵 Aba desh bachaune ra.so.pa.mattra ho
@bijaygurung39859 ай бұрын
साहसिक पत्रकार विरेन्द्र जी🙏
@indraoli3759 ай бұрын
बिरेन्द्र जैरु
@parameswarishrestha34219 ай бұрын
बिरेन्द्र जैलुजी, तपाईलाई सलाम छ, मैले ब्यक्त गर्न अपुरो गरेको काग्रेसीको कुकार्यको विवरण तपाईले स्पष्ट पारिदिनु भयो। तपाईलाई धेरै धन्यबाद छ👍🙏👍🙏
@faninarayansigdel28659 ай бұрын
नैतिकता निरपेक्ष पार्टी ले उस्तै अर्को अनैतिक पार्टीको बारेमा नैतिकता काे प्रश्न उठाउनु लाजमर्दो कुरा हो नि! होइन र ?
@deepakoli65379 ай бұрын
नेपालको महान पत्रकार सलाम छ
@rajendrabdrbist62579 ай бұрын
सकिन्छ कांग्रेस पार्टी
@poudelprakashofficial16519 ай бұрын
यही बेला हो रवि जी ठोक्ने बेला उठ्नु नसक्ने गरी दिनु पर्छ।यसै भयेन उसै सब प्रोफाइल फाइल खोलिदिए हुन्छ।।❤
@arkido9039 ай бұрын
कांग्रेस का येस्तो लुटेरा हरु को संपति छानबिन गरेर जेल हालनु परछ....
@JangaTajpuriya9 ай бұрын
याे प्र.अ. लाई कार्वाही गर्नु जरुरी छ।
@rambhandari44119 ай бұрын
तार्किक प्रस्तुतितको एक खम्बा हो विरेन्द्र जैरु ❤❤❤
@janakroka46659 ай бұрын
😮बिजय मालिया भारतबाट अर्बौ घोटाला गरि यू के को सरणमा आएका छन् । त्यत्रो सक्तिसाली भारतको फिर्ता गर्ने अभियान गत ३ वर्ष देखि नकाम भएको छ । बिदेशमा पैसा लिएर जाँदा उनिहरुलाई नोक्सान हुदैन र पैसा भित्रिन्छ । विभिन्न कानुनी बाधा देखाएर अड्काउछन । रबीको आदेश विश्वभरी त चल्दैननी । कोशिस गर्ने मात्रै हो । हुनु पनि सकछ वा नहुन पनि । यो राजनिती दोषारोपण मात्रै हो । नेपाल भएका भ्रष्टलाईनै जेल हालौ न पहिले 💕🙏😁
@BijayPuri-w7z8 ай бұрын
कसैलाइ छोड्नु हुदैन रबि जि इचोर्हरुलाइ।🙏🙏🔔🇳🇵🇳🇵
@anujbanjara60399 ай бұрын
हैन यो रवि दाई ले आरजु लगायत कांग्रेस का भ्रष्टाचारी नेता हरु को फाइल किन नखोलेको होला,सबै लाई समातेर जेल कोच्नु नी😊🔔🔔🔔
@bhojbahadurrawal89798 ай бұрын
जनताले एकपटक मत बदल्नु पर्छ ।
@prahaladthapa79619 ай бұрын
फासीको सजाय ल्याएर जेल हाल्नुपर्छ ।
@rajkumarkhadka36229 ай бұрын
Great birendra sir🙏🙏🙏🙏🙏🙏
@yaggabk22449 ай бұрын
कालो काङ्ग्रेस को रमिता हेर्न मजा आउने भयो😮
@NCS_editz_5O29 ай бұрын
सलाम जैरु ज्यू🙏🙏
@sovarai26999 ай бұрын
अब कांग्रेस हु भन्ने कांग्रेस को झोले हरुलाइ आआफ्नो गाउँ ,tole बाट बहिष्कार गर्नुपर्छ ।
@khemapandey38479 ай бұрын
100% Right good luck rabi sir jay ghanti🔔🌹🙏
@indirakarki58589 ай бұрын
असफल बेबस्थाका असफल नयाँ पुराना साना ठुला सबै दल तेस्का नेतृत्व कार्यकर्ताहरु र अनेक दल मा भोट हाल्ने बेकुफ हामी जनता राजा ल्याउ यी दल का नेतृत्वहरु लाई जेल कोचम आम जनता राजा साझा मा आउ अन्य यो लथालिङ्ग हर क्षेत्र लाई सुधार गर्दै जाउ है बीरेन्द्र भाइ अती भो जनता चुस्ने देश को सबै क्षेत्र लथालिङ्ग बनाउने खेल
@kunsangdorje84629 ай бұрын
भ्रष्ट पार्टी नै कांग्रेस हो ।
@kamalsinghmaharakamalsingh90178 ай бұрын
Very Good ❤❤❤
@amarbindas8 ай бұрын
यस्तो कुरा अाउनु पर्छ बिरेन्दसर
@ChandraShrestha-z2v9 ай бұрын
यस्तो सरलाई जागिरबाटै निष्कासित गरेर जेलमा कोच्नु पर्छ।
@urmilakc17289 ай бұрын
जैरु सर हजुरलाइ सलामछ
@dhanbahadurtamang61879 ай бұрын
Mission 84 kangresh finished 100%
@Nirvana-h8n9 ай бұрын
Veda haru le kaha sakina dinchaaa taaal paryooo vanay majority hunchan
@kumarrayamajhi65479 ай бұрын
Good tarka😊
@rajkumarghale3879 ай бұрын
बिचरा काङ्ग्रेस ❤चुर्लुमै डुबिएछ त्रिसुलिमा गोताखोर बाट तालिम लिएको कोहि छ बचाउन पर्यो लौन २०८४ सकिन्छ जस्तो छ