Vairal Prakash Tamang भोजपुर पुगे | 35 बर्ष पछी परिवारमा खुसीयाली छायो|नागरिकता बन्ला?! Nepali Rider

  Рет қаралды 70,674

Nepali Rider

Nepali Rider

Күн бұрын

Vairal Prakash Tamang भोजपुर पुगे | 35 बर्ष पछी परिवारमा खुसीयाली छायो|नागरिकता बन्ला?!
कृपया Channel Subscribe गर्नू होला है 🙂
हामी 100k काे नजीक छौ🥰
Nepali Rider
#prakashtamang #nepalirider #prakashtamangnewvideo
#prakashdai

Пікірлер: 128
@Kasa690
@Kasa690 18 күн бұрын
जन्मसिद्ध बंशज नागरिक्ता बोकेको बाउ जिउदो हुन्जेल एउटा छोरा ले नागरिक्ता सहजै पाँउछ। कुनै प्रधानमन्त्री ले निर्देशन गरेर पाउने नगरे नपाउने हुन्न। भाइरल को पछि लाग्दैछन सम्मानिय प्रधानमन्त्री ज्यु। यति बुझ्नुहोस। देश को प्रधानमन्त्री ले यस्ता अनागरिक भयका ब्यक्ती हजारौ छन आज पनि छट्पटाइरहेका छन नागरिक्ता नहुदा तिनी हरुको बरु छिट्टै नागृक्ता समस्या समाधान गरि देशको नागरिक बनाइयोस। यदि देशको प्रधानमन्त्री हो भने। प्रकाश को कुरा मा 35 बर्ष को श्रम खेर गयको छ साहु मार्फत त्यो दिलाइदियोस बरु तेसमा सरकार लाई सम्मान गर्न सकिन्छ। नागरिक्ता को कुरो मा त प्रधानमन्त्री आबस्यक छैन।
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 17 күн бұрын
अतिनै सहि बिचार हजुर को यो सामन्या तरिकाबाट पाउने हो पाईन्छ।।।। यो ओलिको नाटक हो हजुर
@adonishoadley204
@adonishoadley204 17 күн бұрын
Hota Prakash lai nakrita paunu lai kehi garo chaina muji haru viral manxe ko paxadi Lage xa Lage xa Prakash ko gu ghau muji haru.
@sunbirlama9276
@sunbirlama9276 17 күн бұрын
प्रकाश तामाङ दाइको खुशी र सुखी चाहने जति यता हाजिर हुनु है। अनि हानी सबैले उहाको बाकी जीवन सहजताको लागि सकेको आर्थिक सहयोग गरौ।
@thaparamesh4478
@thaparamesh4478 17 күн бұрын
उहाँलाई उद्दार गर्नु भएको मानव भावलाई नमन गर्दछु उहा भगवानकै रुप भएर परिवार सग मिलाई दिनुभएको मा
@Barsalimbu-w2w
@Barsalimbu-w2w 18 күн бұрын
सर्ब प्रथम त हेर्ने कथा टिम लाई धेरै धेरै धन्यवाद छ सहयोग गर्ने ठुलो ठूलो मन भएका मन कारी हरु लाई पनि धेरै धेरै धन्यवाद छ 🙏🙏🙏🙏
@Raj-sk1do
@Raj-sk1do 17 күн бұрын
यो परिवार ईश्वरको सधैं कृपा रहोस❤
@gauravvlogs856
@gauravvlogs856 17 күн бұрын
प्रकाश दाईलाई स्वतन्त्र रूपमा घर परिवार सँग घुलमिल हुन दिनुस्,please 🙏 ताकि आउँदा दिनमा घर परिवारमा अशान्ति नहोस, नेपाल सरकार ,kp ओली जि ले,पत्रकारको घुइँचोलाई नियन्त्रण गर्नु पर्छ ।।
@tilanrana5723
@tilanrana5723 17 күн бұрын
हेर्ने कथा दललाई धन्यवाद यसरी वर्सै वर्स को बादमा प्रकाश काले दाईलाई आफ्नो आमा बुबा परीवारसँग भेटाइ दिनु भोकोमा ।
@indramukhiya7033
@indramukhiya7033 17 күн бұрын
यो मुला युटुबेहरुले माथि पुर्‍यार झारिदिन्छ र पो नमिठो लाग्छ। प्रकास माथी युटुबेहरुले धोका चाहिँ दिने कोसिस नगर्नु होला❤
@arjuntamangofficial3311
@arjuntamangofficial3311 18 күн бұрын
रक्सीको बारेमा कुरा चाही भिडियो काट्नु नि दाई सबैले हेर्छ तेस्तो जबरदस्ति प्र्श्ना न सोध्नु बोल्न सोध्न आउदैन भने चुपचाप बस्नु ! सोजो लाई प्रयोग गरेर डलर कमाउने चाही नगर्नु !! मेरो पनि घर भोजपुर हो ईज्जत हुन्छ सबैको रक्सीको बारेमा किन सोध्नु व्याक्तिगत कुरा
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg 17 күн бұрын
सही कुरा।
@shikhagandrama6969
@shikhagandrama6969 17 күн бұрын
Sahe kura aba youtubar le basikhana dinna wakka lauxa😅😅
@bikashrukumeli9339
@bikashrukumeli9339 17 күн бұрын
प्रकाश दाइ राम्रो मान्छेको हातमा परेनन यी युटुबे ले डुबाउछ्न
@punchandra1785
@punchandra1785 18 күн бұрын
नेताहरुले जस्तो मुख ले मात्रै सहयोग गरेर हुन्न गरेर मात्रै देखाउनु पर्यो midea ले
@ReetuBista
@ReetuBista 18 күн бұрын
Prakash dai 1 class na padeko vaye pani kati dherai kura bujnu hune raicha aba family lai pani sabai le milera samjai dinu sudrinu parcha vanera natra feri prakash dai lai dukha dincha family le
@BishalWaiba-u9d
@BishalWaiba-u9d 18 күн бұрын
के रे मूजि पत्रुकार भाइरल प्रकाश रे ३५ वर्ष अगाडि विछाडिएको परिवार आज हेर्ने कथा ले मिलन गर्देको छ तिमी चिक्ने हरु केही भिई को लागि भाइरल उपनाम दिदोई छौं🤔😠😠
@Aarluv-y9x
@Aarluv-y9x 17 күн бұрын
बिधा बैनि धन्नेबाद उरु काे नैटकि
@govindaaryal6820
@govindaaryal6820 17 күн бұрын
अब यो युटुबेहरुलव पका दाईलाई मामपाका , झै बनाउने भयो । प्रकाश दाईको आफन्तलाई मेरो अनुरोध : यी नानाभातिका युटुबेहरुबाट प्रकाशदाईलाई बचाउनुहोला प्लिज na 🙏🙏🙏
@jashumagar6297
@jashumagar6297 17 күн бұрын
Yo KZbin haru bata chahi prakash daju lai jogaunu parxa iniharuko kunai bharosa hudaina afno views ko lagi j pani garxan
@shreyalamadong
@shreyalamadong 17 күн бұрын
सबै अहिले युटुवेहरू भोजपूर तिर गएछ र पो काठमाडौं सुनशान😂
@GauleCheli
@GauleCheli 17 күн бұрын
भाग्यले खेल खेल्यो जिन्दगी ले यस्तै गरायो दोष कसलाइ नदिनु दाई हजुरको इमान्दारिता डिग्री गरेको भन्दा ठूलो सटिफिकेट छ आगामी दिन सहज र सुन्दर बनोस् शुभकामना दाई❤🙏
@divyarai-7312
@divyarai-7312 18 күн бұрын
Khuc lagyo prakas dai ghar pugnu vayo aba banking din sab ramro hos
@ganesh64limbu8
@ganesh64limbu8 17 күн бұрын
गगाको पानी मान्छेहरुले नै अपवित्र बनाइसकेका छन् भने प्रकाश भाइ त साधारण मान्छे हुन्।उसमा बाहिरी दुनियाँ कति पापी,क्रुर,षड्यन्त्रकारी छन् त्यो बिषयमा भने केही केही थाहा छैन।प्रकाश भाइ अतिनै सिधासाधा छन्।उसमा कुनै छल कपट छैन तर यो दुनियाँ तेस्तो छैनन्।साहुलाई दोष दिने आफै पापको भागिदार हुनु पर्छन्।साहुले साथ नदिएको भए आज प्रकाश कुन दुनियाँमा कस्तो कस्को हातमा हालतमा अवस्थामा हुने थियो होला कुरो त्यो पनि छ।जतिनै बर्ष भए पनि साहुले सकुशल पालेका थिए राखेका थिए रहेछ त्यो भाग्य मान्नु पर्छ नत्र यहाँ सन्सार गोहि जस्तो छन्।
@SadanRai-z9l
@SadanRai-z9l 17 күн бұрын
हेर्ने कथाको बिध्या चापागाईंले एक बर्स अगाडी shooting गरेर बेलायतमा विभिन्न शो मा देखाएर एक बर्सपछि देखायो ।यसरी बिध्याले आफ्नो फाइदाको लागि बेलायतमा देखाको आधी पैसा प्रकाश तामाङ्लाई दिनुहोला । सफा मन भएको भए एक बर्श अगाडी देखाउनुपर्थ्यो
@mukundadhungana902
@mukundadhungana902 17 күн бұрын
हाम्रो समाज को एउटा बिकृर्ति को उदाहरण हो हजुर राम्रो लाई राम्रो भन्न नसक्ने मान्छे
@SadanRai-z9l
@SadanRai-z9l 17 күн бұрын
@@mukundadhungana902 यो काम राम्रो हो तर बिद्या चापागाईंले एक बर्श अगाडी तयारी गरेर बेलायतमा पैसा कमाउन देखाउनु गलत हो ।उनले समय भन्दा ढिलो देखाये
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg 17 күн бұрын
म एति खुसी भए झनै परिवारमा त वाउ वाउ भइहाल्यो नि।
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 17 күн бұрын
Great❤❤❤❤❤
@SanjitRai-g2e
@SanjitRai-g2e 18 күн бұрын
यो हेर्ने कथा ले सनै जना रोएकोछुँ जस्मा ज जो सामाजिक अभियान्ता पत्रकार मित्र हरु बुद्दिजिबी र जति अग्रज ब्याक्ती हुनुहुन्छ उहाको निम्ति उहाको सुहाउदो एक कन्या खोजी गरेर बिबाह गरिदिनुहोला र कन्या यस्तो परोसकी जीवन भर साथ दिने सुशील र्कोमल नारी । अब आउने दिन हरुमा सुखको दिन आओस । आधा जीवन त सेर्पा भएर जिउनुभयो भने अब बाँकी जीवन तामाङ नै हो ।
@Mohansingh-ki2su
@Mohansingh-ki2su 17 күн бұрын
दीउसै झ्याप हुन चाहिँ भयन बुबा आमा रीट्ठे दाजु 3 जनै झ्याप छ 🤗🤗🤔🤔
@thapasshowwww5769
@thapasshowwww5769 17 күн бұрын
Thank you my KZbin family for your special support🙏🙏🙏♥️♥️♥️
@Gaunghar_Update
@Gaunghar_Update 17 күн бұрын
जिवित आमा प्रकाशकै हाेकि साैतेनी आमा हुन ?
@Nepali_Rider2007
@Nepali_Rider2007 17 күн бұрын
Prakash kai hun.
@illu-creat
@illu-creat 18 күн бұрын
Ama ko kura haru sabda haru akdam majale sunidinu hola kata kata sacho mn manai vitra bikishu vako masus garna sakinxa
@binduphagamipun3387
@binduphagamipun3387 18 күн бұрын
La hai Prakash dailai sabaile sahayog garnu parxa video matar banayar hudain uhalai support pani garnu parxa . Prakash daiko tarpha dekhi subscribe gardiyako xu🙏🙏🙏👍 👍👍👍
@triggeredclips2
@triggeredclips2 18 күн бұрын
प्रकास ले हगेको पादेको भिडियो आउँछ अब🎉
@प्रदेशीचेली
@प्रदेशीचेली 18 күн бұрын
बाउको उपचार नि गराउन पर्छ अब
@jungalimbu3661
@jungalimbu3661 17 күн бұрын
Yo garibiko Karan k ho sarkhar xaki xaina yot autta patraa matra ho Aru kaatii thauma yestai bijook hola
@bimalakc9870
@bimalakc9870 17 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤
@MissYou-x3s
@MissYou-x3s 18 күн бұрын
केर्ने कथा ले धेरै भन्दा धेरै राम्रो काम गरेको छ र हेर्ने कथाका टिम सबैलाई मेरो भित्री आत्मा देखि नै सम्मान गर्न चाहान्छु र धेरै धेरै धन्यवाद भन्न चाहान्छु र अर्को कुरा प्रकाशको हराएको बर्ष हरु र त्यो अध्यारो रातलाई उज्यालोमा परिणत गरिदिनु भएकोछ र साथ साथै चानचुने कहिले पाउला र क्वाप्पै खाउला भनेर कुरिरहने youtubereeeeeरे हरुलाई पनि रोजगार दिनु भएको मा youtubeरे हरुलाई भन्न चाहान्छु ए कहिले पाउला र क्वाप्पै खाउला भनेर कुरिरहने youtubeरे हरु दशै पनि आयो अब मजाले कमाउ है मजाले कमाउ कमाई खाने जग्गा (हेर्ने कथाले किनिदिएको छ भन्न चाहान्छु
@Daniel-bm6ph
@Daniel-bm6ph 17 күн бұрын
Kp oli jendabad
@premikalimbu4938
@premikalimbu4938 17 күн бұрын
Jagga pass garnu parchha
@Gajendra6032
@Gajendra6032 18 күн бұрын
khusi lagyo.
@ChandraGurung-c3d
@ChandraGurung-c3d 17 күн бұрын
Heads up Herney Katha mem hajur great hunuhunxa
@user-rm2oi6os9z
@user-rm2oi6os9z 17 күн бұрын
bidya chapagai lai dherai dherai dhnya bad x
@alinaadhikari1
@alinaadhikari1 17 күн бұрын
❤❤❤
@ngodupdorjeelama4702
@ngodupdorjeelama4702 18 күн бұрын
Can some one tell him to b a KZbin vlogger..
@AashishTmgvlog
@AashishTmgvlog 18 күн бұрын
Nepali ko Mon kti thulo raixa harum and mohali subscribers gdinu hola hjr KZbin family 🙏🙏🙏🇳🇵🇳🇵😢Jay nepal
@keshabkarki2333
@keshabkarki2333 18 күн бұрын
Good job
@user-rm2oi6os9z
@user-rm2oi6os9z 17 күн бұрын
Bidya chapagai lai derai dherai dhanya bad
@SantoshiMgrni
@SantoshiMgrni 18 күн бұрын
❤❤❤❤❤❤❤
@rameshrai7844
@rameshrai7844 18 күн бұрын
यो सबै काम बिध्या चापागाइ ले गर्छ, अरू किन अगाडी?
@MinaMagar5
@MinaMagar5 18 күн бұрын
Sabai Lai ruwayo parkhas dai le 😢😢😢
@SantoshiMgrni
@SantoshiMgrni 18 күн бұрын
Ekdam khusi lagyo ♥️♥️♥️♥️
@Mobile-sb8op
@Mobile-sb8op 18 күн бұрын
Good job
@dipakniraula7179
@dipakniraula7179 17 күн бұрын
युटुबे stop this voilence let him live his life.
@keshgurung8664
@keshgurung8664 17 күн бұрын
PRAKASH Tamang chai por nai ayera feri chauri goth mai farkeko banxa ta patrukar ji k ho?
@keshgurung8664
@keshgurung8664 17 күн бұрын
Patrukar ji k ho PRAKASH Tamang chai por ayera feri chum byali nai farkinu ko karan chai kei pani nabayeko karan le feri chari goth mai farkeko matlab j pai tei boleko hoki k ho kuro sabai le ramro sanga sunnu hai
@manurana4014
@manurana4014 17 күн бұрын
Hoinaw ho khas kura k ho bojnae sakiyena pahilei 6. Mahina baseraw gako vanxa pahile ko video. Ma tw aama lai nae chineko thiyenaw k ho k ho
@manprasad9522
@manprasad9522 17 күн бұрын
आज भोलि त youtube हरुको बास नै भोजपुर तिर होला स्वास्नी पाल्ने बाटो बनाईदिए Biddha दिदिले😂
@aryallinus4285
@aryallinus4285 17 күн бұрын
KZbin bunnga ko ved launa thalexa
@IntercasteCouple-k2d
@IntercasteCouple-k2d 18 күн бұрын
Ma banxu prakash daiko story euta arko Nepali movie banaunu hola
@premsyantan3899
@premsyantan3899 12 күн бұрын
Good
@Bhaktachemjong
@Bhaktachemjong 18 күн бұрын
Daily mic tersawone hoina hai KZbiny dajuharu feri kaley dai harayo vane timi haruko jimma
@abhilashamagarserpaja9509
@abhilashamagarserpaja9509 17 күн бұрын
Hamro rithaye babu ta tyo vanaspati ra jai butte KO bigya jasto lagyo video ma ta same dekexa ta
@Subashthapa-hs9iu
@Subashthapa-hs9iu 18 күн бұрын
👍️👍️👍️👍️🙏🙏🙏🙏
@Akr_vlogger
@Akr_vlogger 18 күн бұрын
🎉🎉🎉🎉🎉
@NaniLama-k9w
@NaniLama-k9w 18 күн бұрын
Khusi lagyo yo video dekhera
@dillibahadur5008
@dillibahadur5008 17 күн бұрын
अब यो युटुबेहरुले फेरि केके कुरा जोडेर बिगार्छ है कुरो ।।
@ammarsingh5287
@ammarsingh5287 18 күн бұрын
दुइतै माया लाग्छ भैगोनी 😂
@harsharana9294
@harsharana9294 17 күн бұрын
अब चाहिँ युट्युबे हरु सल्बलाउन थालेछन🤔🤔
@bluediamondsociety6782
@bluediamondsociety6782 17 күн бұрын
Chum valley Pani Bela Bela janu tasi KO Ghar pariwar Pani afnai samjinu
@atishrawal123
@atishrawal123 17 күн бұрын
Utube हरु को लागि केही दिन कमाइ खाने भाणो हुने भो
@IntercasteCouple-k2d
@IntercasteCouple-k2d 18 күн бұрын
Ani police chai kin lekoni
@PemaSherpa-m9e
@PemaSherpa-m9e 18 күн бұрын
❤❤❤❤❤❤🎉🎉🎉
@leehangrai-cl5xr
@leehangrai-cl5xr 18 күн бұрын
❤️❤️❤️❤️
@mayagurung3430
@mayagurung3430 17 күн бұрын
Hoina kina paxi paxi lageko ho prakasho sabai kura tha paisakyota
@sureshsoni8247
@sureshsoni8247 18 күн бұрын
अरे प्रकाश दाइ आमा बाबा लाई कुरा गर्दा हात एता न उता गराउछन तो
@ManishThapa-e5y
@ManishThapa-e5y 18 күн бұрын
10 lakh ta dherai thorai vayo
@parbatibista1273
@parbatibista1273 15 күн бұрын
दाजु त भाग्यमानी हुनु हुदो रहेछ दुईटा आमा दुईटा बुबा बेला बेलामा चोरिगोठ तिर पनि जानू पर्छ
@MaliMali-pn5ye
@MaliMali-pn5ye 18 күн бұрын
Ramro hosh sabai Paribar ko kushiko din aush👍
@chandrabagale9124
@chandrabagale9124 18 күн бұрын
Suru vo patrukaar ko chartikala 😂 Jo viral vo usko naalibeli dekhayera usd kamauni vado
@BinitaTamang-ic6qg
@BinitaTamang-ic6qg 18 күн бұрын
Ma xu hai uha sanga bihe garxu ra jiban var satha dinxu
@loknathghimire8471
@loknathghimire8471 16 күн бұрын
ए युटुप्पे बुङो, खोजेर ल्याइसकेको मान्छेको पछि लागेर उसको निजि जीवन माथी खेलवाड नगर त, सक्छस भने बिद्या चापागाईंले जसरी खोज पत्रकारिता गर, होइन भने बाख्रा चराउन जा
@Ukgarkkodar
@Ukgarkkodar 18 күн бұрын
Khas ma hamile Testo naramro socheko choi hoina Tara parkash dai Ghar nai thxoina Ghar aafanta khojdai hide ko vanxa Tara ya hamile nabujeko kuro Ghar khojdai aako vanxa Tara tyo basi rako Ghar Pani maile banako vanxa gai goru Pani maile kindeko 1barsa vo vanxa Khai kurai k ho k ki hamile kuro nabujheko hoki k ho 🤔🤔🤔🤔Testo naramro choi nasodnu hola hai nabujheko kuro bujna paihalxa ni hoina ki k ho......?🤔🤔🤔🤔
@SangitaKc-cm3ib
@SangitaKc-cm3ib 18 күн бұрын
Herne katha 15 mahina pahilai banako raixa Prakash dai ko katha ani teti belai aaunu vayra family bhetera farkinu bhako raixa feri dasai ma Ghar aayra 5 moth basera Ghar ma garikhane thau nadekhera feri utai farni bhako raixa ahile ayra Herne katha prasaran bhaya pachi sabai ko sath support ra Maya pauni bhaya pachi ahile feri Ghar farkera aaunu bhayako ho Goru ani Ghar chai 5 month baseko bela banaunu bhayako ho
@kelvinbrune929
@kelvinbrune929 18 күн бұрын
Yo chai pohor saal ko raixa ani video balla release vako raixa pohor saal ama baba lai vetera ani 6 mnths paxi ghr ayer dashain manera 5 mnth basera feri tetai farkeko raixa ani yo vdo chai hijo ajakai ho
@ajrai4315
@ajrai4315 18 күн бұрын
अब दिमाग खाने भयो युतुबे ले
@shubaspaudel2833
@shubaspaudel2833 18 күн бұрын
❤❤❤❤
@G-gun-f4n
@G-gun-f4n 17 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sunilkarki4670
@sunilkarki4670 11 күн бұрын
KZbin patrakar haru ko larko lagyo aba velu baje lai jastai nagarun
@user-cu4ud1vv6h
@user-cu4ud1vv6h 17 күн бұрын
aba ta kam paihalyo ni yutubeharulai hera paxi lageka teska baje😂😂😂😂
@bhuwanrai2314
@bhuwanrai2314 16 күн бұрын
Ani paila nai aako thiyexata kina feri natak naya vakhar aako vakhar ghar veteko vanera?
@khumgurung9976
@khumgurung9976 18 күн бұрын
ali kura bujhen 6 mahina agdi gharma ayera ghar banayera 1 hal goru kinera gorkha chum vyali farkeko vanxa asti ghar auda amalai nachinnu khas kura k ho k yo video 6 mahina agadi ko hora
@buddhathulung5966
@buddhathulung5966 18 күн бұрын
🌹🙏🏼🌹
@jibanrai134
@jibanrai134 17 күн бұрын
Aba KZbin le na chodne vayo😅😅😅
@shorttechnic-j4w
@shorttechnic-j4w 18 күн бұрын
❤❤❤🎉🎉🎉
@ambikarai5374
@ambikarai5374 17 күн бұрын
Yek jana ko dukha lai kati youj garxau hau vuseha ho yeuta nagarikta dina dilauna nasakne samaj thu yetro midiya baji gadari pati haruko hanatak asti samma k hereko thiyo teha ko patile teha ko samaj le yo parkas ko dukha ma samel jo uha lai yaha samma launu vo fast ma uha bata nai sabai kura haru hunu jaruri xa duniya youtube ho garip ko katha lai naudau
@Kamalff17
@Kamalff17 17 күн бұрын
Viral manxe news cover garera channel grow garna nakhoja patrakar sakxau Vani timi afai gaera parkash jasta 1000 manxe haru ko uddar gara timro views tesai badxa viral manxe ko barema news banayo views kamayo basyo HAmro deshko patrakar 😂😢😢😢😅😅ko halat 🥺🥺🥺🥺🥲🥲🥲🥲😏🤤🤤
@jannira4360
@jannira4360 18 күн бұрын
baru paka dai plane chadnu vayo aafu kathmandu basako 20 years huda pane plane chadna pako hoien
@BasantilimbuBasantilimbu
@BasantilimbuBasantilimbu 18 күн бұрын
Metoo same 😂😂 खपर मै लेखेको हुनु पर्ने रैछ,😂😂गरिब का बि ढिन आएगा बनेको यहि होला😂😂
@vibhasflute2598
@vibhasflute2598 17 күн бұрын
Hoina youtuber haru k bhako, aru koi kamm ko news paina, kina prakash ko mathi hamro time waste kardai cha. Women's volleyball team ko kamyabi, waha ko team ko interview haru dekhayena, who is Prakash, what has he done, , what is his contribution to society, enough is enough now, don't run after cheap fame
@triggeredclips2
@triggeredclips2 18 күн бұрын
काम नभएका youtube 😂😂😂
@parbatibista1273
@parbatibista1273 15 күн бұрын
Ma pani roye rudaa rudaa tauko nai dhukhyo🙂
@suryamayalama4611
@suryamayalama4611 17 күн бұрын
Apthtryo thu Bata bidhya di ly lyunu vyo afno jieevn ko parbha nagri Bhagwan bner ahily dhyri view vayr Ani aru KZbin hru chi sajilo thuma aaysi chai KZbin ko line lagyaxa view ko lai manxy ko jat wowrghi ho bidhya di jasto. Hunu parxa sabiko Maya paunu ta
@biswatmg480
@biswatmg480 17 күн бұрын
Jpt vo nasodha aba ghar aako manxelai
@Kasa690
@Kasa690 18 күн бұрын
😂Kati pradhanmantri matrai vaneko Kp ko Jhole parecha ki kya ho
@gopalbaje
@gopalbaje 18 күн бұрын
Aba yi youtube harule Prakash Tamang lai ni bhelu baje banaauchhan ... please Prakash lai youtube bata jogaunus
@tulasalamichhane9380
@tulasalamichhane9380 18 күн бұрын
KZbin lee kam payaa ab
Nastya and balloon challenge
00:23
Nastya
Рет қаралды 53 МЛН
А ВЫ ЛЮБИТЕ ШКОЛУ?? #shorts
00:20
Паша Осадчий
Рет қаралды 7 МЛН