वकिल बालकृष्ण भन्नुहुन्छ: कान्तिपुरका मालिकको नागरिकता रद्द हुनसक्ने, उस्तै परे २ देखि ५ बर्ष जेल ..

  Рет қаралды 129,316

Everest Nepal

Everest Nepal

28 күн бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
Sr. Advocate Balkrisna Neupane interview
kantipur
rabi lamichhane
sidha kura janata sangha
#rabilamichhane
#kantipur
#drsurendrakc
#durgaprasai
#sidhakurajanatasanga
#rabi_lamichane
#rabi_lamichhane
#churokuro
#news24nepal
#yohotv
#surendrakc
#kpoli
#prachanda
#gaganthapa

Пікірлер: 341
@pratapLama-oj8hi
@pratapLama-oj8hi 26 күн бұрын
गृहमन्त्रीलाई आम जनताले साद दिनु नै पर्छ 💪🔥
@BasantaShahi-pu9hz
@BasantaShahi-pu9hz 26 күн бұрын
तिम्रो गृह मन्त्री नी गिरिहो रहेछ त झोले भाटेमात्र जाऊ सहकारी ठग रवि को गु चातन।
@shivachalise6488
@shivachalise6488 27 күн бұрын
गृह मन्त्रालय को कदम लाई जनता ले पुरा साथ दिनु पर्छ ।
@netfornepal8783
@netfornepal8783 26 күн бұрын
Yo manchhe paani badi bodo raiichha
@netfornepal8783
@netfornepal8783 26 күн бұрын
Rabi is good men
@Notaphily
@Notaphily 26 күн бұрын
सरकार छोडे पप्रचंडेले डबल पस्स्पोर्ट काण्डमा थुनिदिञ्छ। नछाडम त गगनले थुन्दिंच। तेरो भऊमान ‘रास्ट्रिय ठग’ लाई अब महेशेको बाऊ खड्केले पनि बचाउन सक्दैन। गयो खोल्खोलै। तँ घन्टेहरु अब रोएर बस। गुड लके, गोबर गणेशहरु 😂😂
@hemshrestha2728
@hemshrestha2728 26 күн бұрын
गृहमन्त्री रबि लामिछाने को हिम्मत को प्रसंशा गर्नु पर्छ।येतिको हिम्मतिलो गृहमन्त्री आजसम्म नेपालमा कोहि छैन।
@rajarani8335
@rajarani8335 27 күн бұрын
खेल सुरु भएको सिठ्ठी बजेकै हो रहेछ रबि दाई 🇳🇵🇳🇵🇳🇵
@GopalGiri-jo3cx
@GopalGiri-jo3cx 26 күн бұрын
😢
@Notaphily
@Notaphily 26 күн бұрын
सरकार छोडे पप्रचंडेले डबल पस्स्पोर्ट काण्डमा थुनिदिञ्छ। नछाडम त गगनले थुन्दिंच। तेरो भऊमान ‘रास्ट्रिय ठग’ लाई अब महेशेको बाऊ खड्केले पनि बचाउन सक्दैन। गयो खोल्खोलै। तँ घन्टेहरु अब रोएर बस। गुड लके, गोबर गणेशहरु 😂😂
@theeasycreativetips8523
@theeasycreativetips8523 26 күн бұрын
अघि बड्नुस , रबि जि हामी नेपालि जनता तपाईको साथमा छौ ,, अब पालो राष्ट्रिय भौजु र बाख्रा चोरको ✊
@RamShresthaShrestha
@RamShresthaShrestha 26 күн бұрын
रबि दाईलाई सम्पुर्ण जन्ताले साथ् दिनु पर्छ
@krishnashrestha9353
@krishnashrestha9353 27 күн бұрын
त्यत्रो प्रमाण मिडियामा आइसक्यो अनि रबि कसरी दोषी ? रबि कहिले पबि सकिन्न हामी सारा नेपाली जनता छम रबिको साथमा
@rajshekhardas
@rajshekhardas 26 күн бұрын
रबि सर हामी जनता तपाईको साथमा छौ अगाडी बढ्नु
@sanjeebsubedi434
@sanjeebsubedi434 26 күн бұрын
हाम्रो साथ रबिलाइ छ 99% जनता रबिको साथमा छौँ 🔔🇳🇵🇳🇵🙏🇳🇵🔔🔔🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏🙏
@paudil1697
@paudil1697 27 күн бұрын
यो बुडो कसरी हुन्छ मालिककै पक्षमा बोल्दैछ, तेत्रो नागरिकता किर्ते गरेको प्रमाण छताछुल्ल छ त, अझै रबिकै विरुद्ध बोल्छ यस्ता बिकाउ हरु धेरै छ नेपालमा
@rameshbhandari7249
@rameshbhandari7249 26 күн бұрын
Yo jhole le pani khako hola ta ...
@mithilapradhan4866
@mithilapradhan4866 26 күн бұрын
गृहमन्त्री लाई सलाम छ सत्य काे बिजय हुन्छ जनता गृहमन्त्रीकाे साथ मा छ अब भटाभट भ्रष्टाचारि काे फाईल खाेलनुपर्छ जय घण्टी 🔔🔔🔔🔔🔔
@sitabhattarai3444
@sitabhattarai3444 27 күн бұрын
याहा रबिको कुरो होकि कैलाश्को कुरो ?यो मान्छेले कैलाशको बचाउ गर्दै छ ।
@SubashKiran-wm2ky
@SubashKiran-wm2ky 26 күн бұрын
भारतीय लगानी छ कान्तिपुर मिडिया ग्रुप मा
@user-is7pi7mg6k
@user-is7pi7mg6k 27 күн бұрын
एउटा एउटा कान्ड खोल्दै जानु चै किन पर्ने ? एक्कै चोटी सबै तिर ज्याप हान्नु मिल्दैन र ?
@tamangsanu2012
@tamangsanu2012 27 күн бұрын
कैलास सिरोहिया....भारतिय RAW का एजेन्ट हुन....नेपालीलाई भ्रमित र रनभुल्लमा पारेर नेपाल सिध्याउन लागि परेका ठुलै माछा हो! नेपाली काङ्ग्रेसका नेताहरू पनि भारतीय दलालहरु छन।
@CalmHotDog-tg5xj
@CalmHotDog-tg5xj 27 күн бұрын
Sahi ho
@rajendraoli3755
@rajendraoli3755 26 күн бұрын
सिरोहिया इन्डिया बाट आयर नकली नागरिकता किनेर नेपाल र नेपाली लाई ठगेर बस्ने मिसन हो
@gopalkhatri8031
@gopalkhatri8031 26 күн бұрын
हाम्रो नेपाल सरकार र गृहमन्त्री रबि लामिछाने सरलाई हामी सबै नेपाली नागरिकको साथ छ🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏❤️👍️🕉️
@ambikaupreti4048
@ambikaupreti4048 26 күн бұрын
देखाउने दाँत र लुकाउने दाँत भयका दाेहाेरी चरित्र भयका नेपाली काङ्ग्रेस का घुस्याहा ,भ्रष्टे ,लुटेरा ,भारतीय दलाल रहैछन भन्ने कुराे कालाे काङ्ग्रेसका नेता, कार्यकर्ता बाहेक सबैलाई स्पष्टता भयाे । वरिष्ठ वकिलको भनाइ शही 👍️👍️👍️👍️👍️🇳🇵
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 26 күн бұрын
Rabi Sar, Salut ❤ ❤ ❤ ❤
@BkUpadhyay-nx9kq
@BkUpadhyay-nx9kq 26 күн бұрын
बरीष्ठ वकील श्री बाल कृष्ण न्यौपाने को अभिव्यक्ति एक दम सहि र सत्य छ ।
@mission-loksewa481
@mission-loksewa481 26 күн бұрын
हेर न नेपाली बुध्दी जिबि यस्ता गद्धारहरु।
@premjoshi4799
@premjoshi4799 26 күн бұрын
सरकारको कदमलाई सबै नागरिक ले साथ दिनु पर्छ
@rajendraoli3755
@rajendraoli3755 26 күн бұрын
रबि ले यताको उता उताको यता गर्ने इगो को सुरु गराइदियका छन यसको लागि रबिलाइ धन्यावाद छ
@astabakrasamhita6543
@astabakrasamhita6543 27 күн бұрын
भारतीय नागरीकहरु जो यहाँ नेपाली वनेर मीडिया मार्फत नेपाललाइ पतन गराउने मार्गमा छन तिनलाइ पहिचान गरौं
@roshanchhetri3339
@roshanchhetri3339 27 күн бұрын
सहि कुरा गर्नु भयो बालकृष्ण सर अब यी माफिया ,दलाल ,तस्कर हरु लाई जरैदेखि निर्मुल पार्नु पर्द्छ। धन्यवाद 🙏🇳🇵
@ashesthapaliya3762
@ashesthapaliya3762 27 күн бұрын
धनुषा जिल्लामा निवेदन पर्यो धनुषा जिल्ला अदालतले पक्राउ पुर्जि जारि गर्यो धनुषा प्रहरिले काठमाडौं प्रहरि सग सहयोग माग्यो पक्राउ गर्न अनि प्रहरिले पक्राउ गरेर लिएर गयो अनि प्रमाणित भएपनि नभएपनि रविले केराको मुल्य चुकाउनु पर्ने पल साह सन्दिप लामिछाने बिना कारण जेल बस्नु पर्यो त्यसको मुल्य कसले चुकाउने अब
@completenepal238
@completenepal238 26 күн бұрын
सिरोहिया लाई यो प्रश्न गर्नुस कि तपाई ले कुन आधारमा वंशज को नागरिकता पाउनु भयो.? तपाईंको बुवा इन्डियन,आमा इन्डियन,४ जना दिदीहरू पनि इन्डियन भाइहरू पनि इन्डियन अनि तपाई कुन आधारमा नेपाली.?? बाउ नेपाली र आमा इन्डियन हुन्थ्यो भन्ने त्यहाँ छुट्याउन सकिन्थ्यो तर यहाँ सबै प्रमाण गलत छ! १० रुपैयाँ को पत्रिका बेचेर कसरी अर्व पति भइन्छ.?🙃🤔 २०१९ सालमा जन्म २०३४ सालमा नेपाली नागरिकता के १५ वर्षको उमेरमा नागरिकता पाइन्छ.? प्रतिशोध होइन अब तपाईलाई नेपाल बाट इन्डिया राजस्थान लखेट्नु पर्छ। तपाई लगायत तपाईंको हरेक घरको सदस्यको नागरिकता खारेज गर्नुपर्छ, नेपाली अनागरिक बनाउनु पर्छ। तपाईंको कालो कर्तुत हरु धेरै छन्। तपाई देखि गिरिजा प्रसाद कोइराला र कृष्ण प्रसाद भट्टराई (किशुन) जी पनि परेशान थिए। र कुरा रहयो जनकपुर को! तपाईंलाई जनकपुर मा कसैले पनि चिन्दैन। किनकि तपाईं त्यहाँको बासिन्दा नै होइन। यदि जनकपुरमा घर छ भन्ने बाजे,बाउको सम्पति सार्वजनिक गर्नुस.?
@benishaluitel3392
@benishaluitel3392 26 күн бұрын
काँग्रेस जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी हुनु नै हाम्रो दुर्भाग्य हो🇳🇵
@AnandRana-eb6rd
@AnandRana-eb6rd 26 күн бұрын
बरिष्ठ अधिवक्ता बालकृष्ण सरले कानूनी व्यबस्थानुसार विभिन्न कर्मकाण्ड अपराध,अभियोगहरू कसुरनुसार बुझी बिश्लेषणबाट जोसुकै पनि कार्वाही गर्पर्छ भनेकाले सहि बोल्नुभएकोछ।
@hariharpradeepghimire9508
@hariharpradeepghimire9508 27 күн бұрын
खरो कानुनी कुरा झर्रो भाषा ।
@tejugiri5369
@tejugiri5369 26 күн бұрын
नेपाली कांग्रेस जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी हुनु नै नेपालको लागी दुर्भाग्य हो ...
@mamahajur121
@mamahajur121 26 күн бұрын
देश धारासाही बनाउने मुख्य पात्र १२ भाइ पत्रकार हुन मिलिभगतमा राज्य तहस नहस बनाउने युवा युवती बिदेश खेदाउने भएका कलकारखाना बेच्न लगाउने बिदेशीलाई नागरिकता दिन लगाउने देशको सम्प्रभुतामा खेल्ने राज्यको गोप्य सुचना पास गर्ने यस्तै रहेछ प्रेस स्वतन्त्रताको खोल ओढेर धन्दा चलाउने पैसा कमाउने । तिनवटा किर्ते नागरिकता बोकेर आप्रवासीले जेगरे पनि हामी नेपाली जनताले हेरेर बस्नु पर्ने हिम्मतिलो छोरा हो रबि जनताले साथ दिनुपर्छ।
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 27 күн бұрын
अहिले कांग्रेसी र राजावादी सिरोहियाबचाऊमा?
@rajshekhardas
@rajshekhardas 26 күн бұрын
यिनले जहिले नि रबिकै बिरोध गर्छन् हामी साथमा छौ अगाडी बड्नु रबि जि
@topkatwal
@topkatwal 24 күн бұрын
नागरिकता जारी गर्ने चोर कर्मचारी पनि पक्राउ पर्नु पर्छ।
@sanjaypaudel6935
@sanjaypaudel6935 26 күн бұрын
३ वटा नागरिकता, अङ्गीकृतको छोरासँग वंशजको नागरिकता । त्यही आरोपमा अनुसन्धान गर्न पक्राउ गर्दा प्रेस स्वतन्त्रता हनन् ? कि कान्तिपुरको साहुले जे अपराध गर्न पनि छुट हो ? कि उनी माथि अनुसन्धान गर्नै नहुने हो ? जसलाई आफ्नै (असली) नागरिकता कुन हो भन्ने समेत थाहा छैन, उनलाई मिडियाको साहु भएकै कारण जोगाइदिनुपर्ने ? अचम्म छ Good news रबि सर
@panchulama5863
@panchulama5863 27 күн бұрын
के यो मान्छेको खेल अब जनताले राम्ररी बुझ्दैनन् र???
@pawanrai619Hawa
@pawanrai619Hawa 26 күн бұрын
नागरिकताकाे विषय राष्ट्रियता संग जाेडिएकाेले छानबिन हुन जरूरि छ ।
@tejendramanmalla7072
@tejendramanmalla7072 27 күн бұрын
सबै कांग्रेसको माईबापलाई कार्यवाही गर्न खोजे पछि नुनको सोझो गर्न यी लाज पचेका भ्रष्टाचारीहरू कान्तिपूर पुग्नु कुन ठूलो कुरो हो र। यी लर्को लाग्ने मध्य कति जना तानिये हो,हेर्न वांकि नै छ।जति कार्यवाही हुनु छ अहिले गर्न दिउं न,पछि रवि…
@govindasapkota8724
@govindasapkota8724 26 күн бұрын
बालकृष्ण सर 100% सहि कुरा
@yamsherchan6898
@yamsherchan6898 26 күн бұрын
वरिष्ठ वोकिल श्री बालकृष्ण सर कार्बाही त कैलास सिरोयालाई नागरिकता दिने सीडीओ र त्योबेलाको गृह्यमत्रीलाई हुनुपर्ने होइनर?
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 27 күн бұрын
राजनीतिज्ञले बोकेको हतियार चलाउन नजाने वा नचलाए आफैंलाई लाग्छ, त्यसैले चलाउनु नै पर्यो! कसो?
@pawankarki1876
@pawankarki1876 27 күн бұрын
माफिया ग्याङहरु हुन जस्तो महसुस दिलायो।
@ramprasadpoudel6269
@ramprasadpoudel6269 23 күн бұрын
सरै राम्रो जवाफ दिनु भयो।सर
@user-mm2wz4qu3m
@user-mm2wz4qu3m 26 күн бұрын
ब.अधिबक्ता श्री बालकृष्ण जि काे भनाई 00% सहि छ।सलाम छ हजुरलाई
@polekomakai7338
@polekomakai7338 24 күн бұрын
सबै परिवार को नागरिक्त्ता रद्द गर्नु पर्छ
@user-cn9tc7fi6b
@user-cn9tc7fi6b 27 күн бұрын
भनाई सहि हो
@devhamal1001
@devhamal1001 26 күн бұрын
great job Rabi jee '' thank you
@ShambhuThapa-hg6jv
@ShambhuThapa-hg6jv 27 күн бұрын
धन्यवाद रबि सर 🙏🙏🙏
@mrjames7295
@mrjames7295 25 күн бұрын
भित्र कोच्नु पर्दछ, यो देश द्रोहि भारती लाई!
@user-xc1tf7zk8g
@user-xc1tf7zk8g 27 күн бұрын
Hami 3 karod Nepali janata le Grihamantri Rabi lamichane ji lai saath diniparcha
@SurajSingh-qu1vf
@SurajSingh-qu1vf 26 күн бұрын
यो केस मा बालकृस्न जिउ ले लद्नु पर्ने भयो कैलास सिरोयाको नगरिकता रद्द गर्नुन्पर्छ
@dibyadhojkarki5407
@dibyadhojkarki5407 26 күн бұрын
देशभक्त व अ ज्यू जय हाेस🙏♥️🇳🇵
@Animal4100
@Animal4100 26 күн бұрын
यो देशको जिउदो छोरो रबि दाई ❤️❤️❤। रबि र बालेन मिलेर हर्क दाइ पनि साथमा लिएर यो देश बनाम ! राजाले समेत नसकेको किर्ते बिहारी सिरोहियालाइ समातेर कानूनी उपचार गर्नु भएकोमा ❤️❤️❤️ सिरोहिया बिहारीलाइ जेल बाट निकालेर राजा बनाउने सहमति छ रे कांग्रेस र राप्रपाको !
@dfgvvv1267
@dfgvvv1267 26 күн бұрын
खोज गर्दै गयो भने लाखौं भारतीयहरुले झुठो विवरण दिएर नेपाली नागरिकता लिएका छन्
@lokbahdur3049
@lokbahdur3049 26 күн бұрын
कातिपुर लाई कारबाई गरनु पछ एक एक खोजनु पछ
@vupengurung5610
@vupengurung5610 23 күн бұрын
Yes 💯 Right 👍 Balkrishna sir..
@user-xz5sl3yu2v
@user-xz5sl3yu2v 21 күн бұрын
कांतिपुर पत्रिका प्रकाशन बन्द गरीनु पर्छ
@laxmisapkota1348
@laxmisapkota1348 26 күн бұрын
यो नागरिकाता भन्ने यत्ती सम्बेदनशिल दस्तावेज हुँदा हुदै पनि त्यो बनाउने हैजाहरुले अत्याधिक गल्ती गर्नेलाइ चाहिँ कडा कार्वाही गर्नु पर्ने माग गर्दछु ,यति सस्ती पाएका छन कि जनताले😢😢
@user-ww6ht1xt5d
@user-ww6ht1xt5d 26 күн бұрын
❤❤❤janata le aba sath dinu parxa... Prachanda ra ravi ko kam.
@ashokshrestha4209
@ashokshrestha4209 26 күн бұрын
दोहोरो, तेहोरो, किर्ते नागरिकता बनाउनेदुरुपयोग गर्नेको नागरिक रद्द हुनुपर्ने देखिन्छ होइन रद्द नै हुनुपर्छ सर्वोश्व सहित जन्मकैद हुनुपर्छ र साथै संरक्षण दिने पाटी, राजनिती, पद बरखास्त रद्द गर्नुपर्छ ।
@TheZubbii
@TheZubbii 26 күн бұрын
रामचन्द्र पौडेल उपप्रधान-गृहमन्त्री हुदॅा कैलाश सिरोहियाको नागरीकता किर्ते भएको कुरा बहिरिनु र पक्राउ पर्न अघि कांग्रेसका सांसदहरू कान्तिपुर पुगेर बचाउने ढाडस दिनु अनि लगत्तै कांग्रेसको काठमाडौ केन्द्रित सडक आन्दोलन घोषणा हुनु त संयोग मात्र होला। रबिलाई गृहबाट निकालेर सबै छानमिन सामसुम पार्न सरकार नढालुन्जेल कांग्रेसले लोकतन्त्र र प्रेष स्वतन्त्रताको वकालत गरिनैरहनेछ! उसको सरकारको बहालवाला गृहमन्त्री लगायतले त नेपालीहरू शरणार्थी बनाएर न पैसा खाए, न बेचे। सरकारद्वारा फसाइएका बालकृष्ण खाडको सदस्यता कुन पार्टीको हो त आजको दिनमा? स्काउट, बालमन्दिर टिकापुर, टेराम्याक्स, वाईडबडी, ओम्नी, गिरिबन्धु, क्यान्टोनमेण्ट, बालुवाटार, बासबारी,सुनकाण्ड लगायतमा को दोषि? कांग्रेस, एमाले र माओवादी। अनि गृहमा रास्वपा सुहायो त?
@bhogendralimbu129
@bhogendralimbu129 27 күн бұрын
जिब्रो चपाएर डराई डराई बोल्दै छ ।
@user-mm2wz4qu3m
@user-mm2wz4qu3m 26 күн бұрын
सिराेहियाकाे नागरिकता र रबिकाे सहकारी सम्बन्धमा गहन छानविन हुन अति जरुरी छ।कानुन भन्दा काेहि माथि छैन।
@jasisnsbsbysyshsh3098
@jasisnsbsbysyshsh3098 15 күн бұрын
Satteyko jit hunxa grihamantri jindabad🙏💪jaye nepal
@TDR-OBITO
@TDR-OBITO 26 күн бұрын
देश ऐलेको अबस्था लाई बुझौ।
@samirthapa2159
@samirthapa2159 26 күн бұрын
Great Ravi sir , keep it up 👍
@dhanetmg2525
@dhanetmg2525 26 күн бұрын
good job❤❤❤❤❤❤
@laxmipaudel533
@laxmipaudel533 26 күн бұрын
जय रबी
@samirthapa2159
@samirthapa2159 26 күн бұрын
Very good Balkrishna sir , real analysis !!!
@user-ee8qr4ch5q
@user-ee8qr4ch5q 23 күн бұрын
तेसो भय नागरिकता खारिज हुनु पर्छ र बंसज को नागरिकता त के अंगकिरीत नागरिकता नपाउने गरी कारबाही हुनु पर्छ
@indrajiitbura7705
@indrajiitbura7705 26 күн бұрын
Neupane Sir ko kura 100%chha
@lokchhetri9117
@lokchhetri9117 26 күн бұрын
Exactly 👍 ❤❤
@shantigurung6725
@shantigurung6725 24 күн бұрын
🙏🏼👏 dherai ramro kura garnu vayo😊
@user-yd5tg8ck5g
@user-yd5tg8ck5g 26 күн бұрын
रास्वपा सभापती र रबि लामिछाने लाई होइन गृहमन्त्री ज्युलाई सलुट छ जुन जेठो माछोलाई पछारो.
@arjunkc7590
@arjunkc7590 26 күн бұрын
यो राम्रो वकिल हो । जनताको देशको बारेमा बोल्छभनेको त कैलाशकै झोलेरहेछ ।
@yamlalfullel555
@yamlalfullel555 26 күн бұрын
You are right Sir
@hariharpradeepghimire9508
@hariharpradeepghimire9508 26 күн бұрын
भागशान्ति जय भारत ।
@RajeshGurung-fz2yi
@RajeshGurung-fz2yi 24 күн бұрын
Rabi sir good 🙏🙏🙏
@princefiroj2905
@princefiroj2905 26 күн бұрын
good job rabi sar👍
@badrypokharel2015
@badrypokharel2015 26 күн бұрын
साईड लिएर नबाेलौ नागरिक्ता विवाद आएपछि जाहेरी परेपछि अदालतमा पक्राउकाे लागि शिफारिसकाे अनुमती पाएपछि पक्राउ गर्न के आपत्ति ठुलावडालाई पक्राउ गर्न हताराे भयाे भन्न खाेजनु भएकाे हाे?
@shivakumarrai9027
@shivakumarrai9027 26 күн бұрын
१००% सही बिसलेसन बाल कृष्ण न्युपाने जीको
@danielokomoto47
@danielokomoto47 26 күн бұрын
Home ministry go more strongly
@tulbahadurkuwar9265
@tulbahadurkuwar9265 26 күн бұрын
Jay hos
@dgp7093
@dgp7093 26 күн бұрын
रबी लामिछाने ले सबै लाई कारवाहि गर्नु चै पर्ने हो तर भाईरल हुनु काे लागी हल्का स्टन्ट मात्रै हाेला हेर्दै जानु पर्छ।
@bedshrestha1111
@bedshrestha1111 26 күн бұрын
जनता सबै जुटेर साथ दिनुपर्छ काम कर्तव्य धेयनमा राखी मिडिया ले खोजी प्रत्रकारीता गरी सरकार लाई सहयोग गर यसो भने उसो भने भिडियो खिच्ने मात्र नभई सत्य तथ्य भरसटचारी बदमासी बाहिर निकाल्न सहयोग गर खोज
@user-ol6ds4en9n
@user-ol6ds4en9n 26 күн бұрын
बीरोध गर्ने जति सब देश दोर्ही हुन इ सब इन्डीयन झोले हुन
@LaxmanG-hi8yi
@LaxmanG-hi8yi 26 күн бұрын
Good luck sir
@kiranrijal4282
@kiranrijal4282 26 күн бұрын
नेपालमा साधारण जनता र बुद्धि जीवि भनौदा देखि देशको उच्च ओहोदामा काम गर्ने सबै सिक्किमी करण को बाटो मा छन् | दूरदराज गाउका हलो जोत्ने किसान बाहेक सबै सिक्किमीकरण को बाटो मा छन् |
@santoshraut7058
@santoshraut7058 26 күн бұрын
सहि बिश्लेषण
@user-up1vf8je8s
@user-up1vf8je8s 26 күн бұрын
Great
@qweeryyuiioppp
@qweeryyuiioppp 26 күн бұрын
Good 💯
@Jolie-gr6qt
@Jolie-gr6qt 26 күн бұрын
Good job rabi
@PremLimpu
@PremLimpu 26 күн бұрын
Right
@prinsikadahal1141
@prinsikadahal1141 24 күн бұрын
Good luck rabi dai
@somelama7602
@somelama7602 25 күн бұрын
रबि सर को सध दिनु पर्छ सबै ले👍️👍️👍️👍️👍️👍️
@balramchaudhary3511
@balramchaudhary3511 26 күн бұрын
Jai,,balkishan,,ji
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 26 күн бұрын
याे फुलेबुढाे पनि रबिकै खेदाे गर्नेे?
@zeason1311
@zeason1311 24 күн бұрын
Good Newes
@user-xj7kj8gi3i
@user-xj7kj8gi3i 26 күн бұрын
Good rabi dai
@domasherpa7507
@domasherpa7507 26 күн бұрын
Absolutely no one is above the law
Кәріс өшін алды...| Synyptas 3 | 10 серия
24:51
kak budto
Рет қаралды 1,3 МЛН
Stupid Barry Find Mellstroy in Escape From Prison Challenge
00:29
Garri Creative
Рет қаралды 14 МЛН
Кәріс өшін алды...| Synyptas 3 | 10 серия
24:51
kak budto
Рет қаралды 1,3 МЛН