वनसङ्ग टसल बढेपछि मेयर साम्पाङले पहिलोपटक राखे यस्तो बैठक।वन स्थानीय सरकारकै क्षेत्रमा छ,गुनासो चाङ । #clickdharan #dharannews #harkasampang
Пікірлер: 52
@bungnamraikiran8835 күн бұрын
धराने जनताले बुझ्न जरुरिछ तपाईहरुको मेयर कति भिजन हुनु भएको छ यो हेर्दा सामान्य बैठक भन्ने लाग्छ तर यो बन भन्ने बित्तिकै राजस्व संकलनमा ठुलो भुमिका छ । यहा कति चलखेल र पैसा हिनामना हुन्छ अब धरानेले भुज्न जरुरि छ है! ! धन्यवाद मेयर साब यसरिनै खोज्ने हो सबै (यो बैठक हेर्दा कति बेतिथि र भ्रस्ट अनि यि 50 बर्स मोलेर खाने नेताहरुले कोरेको निति नियमले नै हामि नेपालि गरिब र पछडिएअको हो रहेछ्।)
@narthapa55215 күн бұрын
Yo ban ab nagar ko under ma hunu perxa jay harka sampang balan sha
@user-oe3px8ex6q5 күн бұрын
Good leader 👏 jayharkbad 👏
@dhirajyamfu5 күн бұрын
Great job mayor hark sampang sir
@user-ki4vk8hw8q5 күн бұрын
बन बिभाग नाम मात्र हो अहिले सम्म कति रुख रोपेको रेकर्ड छ ?
@pradhanrairai92755 күн бұрын
सौहार्द बार्तलाब बनउपभोक्त समिति र नगर प्रमुख टिमको।
@sherbahadurkedem9765 күн бұрын
Great job mayor Harka sampang
@ghanlimbu90635 күн бұрын
मैले बूझे अनूसार मेयर हर्क पक्का देश प्रेमी हो। आज सम्म यो कूरा थाह पनी थीएन र अरू कुनै पालीकाले खोजेको छैनन् ।
@user-ml2dp3pz4c5 күн бұрын
सबै जना लाइ धन्यबाद इसरनै खास के गरने परने तो बुझर सबै भन्द ठुलो बिकास को लागी काम गरने देश को वनको हस एक टाउमा गरनु पारछ
@buddhimantamang59855 күн бұрын
👏👏👏👏👏👏👏धेरै राम्रो कुरा हर्क सर्को
@gurkhaskennelclub19904 күн бұрын
नियम कानुनमा कसरी हिड्नु पर्छ खाली परंपरा विधिलाई मात्र अंगाल्नु पर्छ भन्ने सत्य कुराहरू पनि नेता र जनतालाई सिकाई रहनु भाकोमा धन्यबाद सर।
@amarray30424 күн бұрын
हर्क sampang ब्याक्ती मात्रै होईन विद्वान पनि हो !
@motilalrai73324 күн бұрын
होइन यो बन बाट आएको कस्तो अबुझ रहेछ। लेखिएर आएको के गर्ने के नगर्ने भन्ने बिषय पढेकै रहेन छ कस्तो गुइठिनी रहेछ हौ। अलिक आफ्नो कामकुरा बारे पनि पढ्नुपर्छ नि। यस्तो बिस्तृत मा भन्दा पनि नबुझ्नु त यो जंगली जस्तो बुझिन्छ त। २०७५ मा लेखिएको ऐन मा छ यस्तो भन्दा पनि नबुझे पछि बुझेको तर बुझ पचाएको हो भनेर बुझिन्छ । भ्रस्टाचार को समूह जस्तो देखिन्छ !कर पनि गोजि देखि तिर भनेको त होइन । त्यहाको आम्दानी को आधार मा बुझाउनुपर्ने लेखेको हुनले भन्नुभएको छ ।खै अचम्मै !
@MdMd-bv1rn5 күн бұрын
Ban karyalayako samuh ra nagarko xalfal yakdamai sarahniyaxa ramro lagyo khushi lagyo jay sacheta dharan bashi haru jay harka sampang
@ganeshrai38685 күн бұрын
aba chai ban alik tahama aune vo chor harulai thik napary hudeina
Ganjagol raicha Nepal ko system. Harka Sampang jiu le aaba system ma layune paryas garnu vako cha. Good job. Jai Harka Sampang!
@user-wg7qw9ok3n5 күн бұрын
मेयर हर्क सामपाङकाे भनाई बुझेन यी उपभोक्ता समितीले । स्थानीय सरकारकाे मातहता जुनै संग संगठन छन यी सबै स्थानीय सरकारकाे ऐनमामा रहन्छ , बन कार्यलय एक संस्था हाे जुन केन्द्र बाट संचालित हुन्छ तर स्थानीय सरकारकाे मातहतमा भएकाे बन हाेस स्वास्थ , शिक्षा इत्यादी स्थानीय सरकारकाे अधिनमा रहन्छ । त्येसमा कार्यविधि स्थानीय सरकारले गर्न नसके केन्द्र सरकारले action लिन्छ , तर बन बिभाग , बन बिभाग स्थानीय सरकार भन्दा शक्तिशाली हुन मिल्दैन भन्या हाे मेयर हर्क सामपाङकाे धारणा । नगर प्रमुखलाई नै अधयाराेमा राख्न खाेजिरहेछ भन्ये कुरा ।
@mbhadur75825 күн бұрын
अदक्ष्य हरु भको भय तेबुल थोका थोक पाखुरा थेला थेल हुने थियो
@thechaser29733 күн бұрын
We love you Meyer Saab.
@rudrarai80065 күн бұрын
Party ka jhole haru ye sabai.
@RamKumarTumba4 күн бұрын
वन बिभागले सर्दु जलाधार क्षेत्रको समरछेण गर्नु पर्ने र त्यहाँ बोट बिरुवा रोप्नु पर्ने होकि होइन कि केहो।
@visgrg46255 күн бұрын
👍
@nepalifamilymomo10645 күн бұрын
ban nameko sangstha hataunuparchha, baru Aa-Aafno xetrama Woda afaile sangraxen garnuparchha
@MiraRai-es5fe5 күн бұрын
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@abrgamingytff38475 күн бұрын
Barsik karyayiojana hoin barsik kaaryakram anusar k k gardai hunu hunx vanea ? Garnu hudai x
@Binayo71944 күн бұрын
Yo sisterle bhaneko ekdamoi sahi ho
@indrarai26705 күн бұрын
baithak basda kam se kam mobile silent ma rakhnu.
@shyamraichamling20994 күн бұрын
पदाधिकारी ज्यु हरु लाई आफ्नो वार्षिक कार्यायोजना कसरिबनाउने भन्ने थाहाँनै नभएकोहोकी जानी जानी बुझपचाएको हो ? अनि मेयर साबले भन्नू भएको १०% चही बनपैदावर निकाशि को बिक्री आफ्नो उपभोक्ता देखि अन्यब्याक्ती लाई बेचिएको बनपैदावर वटाको बिकृबाट चही दिनुपर्ने १०% हो है ।
@user-ki4vk8hw8q5 күн бұрын
यलम्बर बन सामुदायिक तर्फबाट जे होस यत्तिको कुरा गर्नु बहस गर्न सक्नु महिला भएर सारै खुशी लाग्यो हजुर लाई स्यालुट छ,
@birtamang71935 күн бұрын
Yo kharej garnupar6 ho Kam 6na yo ban ta sthaniya sarkarle herihal6 kina chahiyo ta ban
@visgrg46255 күн бұрын
Ban aba line ma aunchha..👍
@suraybhujel66315 күн бұрын
Aba samudai bonlai taha lagaunu parxa
@user-ns9lr7ph2e5 күн бұрын
Sahi ho harka sampang best
@lalitplimbu11435 күн бұрын
Yo bunko karmachari haru bunko owners ho ki kay ho ??? Partyko baaharulai khusi parnu parney badhyata jushto bolcha ta haw ganthay 😂😂😂😂😂 Jai Harka sampang 🙏❤️
@leeun-xo3622Күн бұрын
Nursery ma joined garayera parawnu hos mayor shab......they are argue like politicians
@ynln94565 күн бұрын
Bon le nepalilai satayo
@rajkumarsunuwar90213 сағат бұрын
Jungal ra khola ma nagar prahari khataunu paryo
@user-dx7hv5uy2q5 күн бұрын
thukka Yi sab lutera hun ban ban vandai bansita milera lutne haru hun Yi