धेरै पछी ईन्द्रणीमा पुन गाउने मेसो जुर्यो प्रिय मित्र रविन सर र प्यारी बहिनी आशा बिसी संगै निकै रमाईलो दोहोरी... कृष्ण कडेल दाजी र सम्पुर्ण ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद❤❤
@laxmankhadka32544 ай бұрын
khusi lagyo dai
@sagarchhettri32954 ай бұрын
my favourite team aaj balla dekhinu vayo khusi lagyo❤❤❤
@bhabinthapa33434 ай бұрын
हाम्रो बागलुङको हिरो सुर्य ब्रो का सबै गित मन पर्छन सफलताको शुभकामना ❤❤❤❤❤
@gyanendrabhusal48214 ай бұрын
miss you brother
@baburambhusal15554 ай бұрын
Sarai ramro x surya ji keep it up
@pritamregmi9404 ай бұрын
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि आहैआहै कति रमाइलो हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🎉🎉🎉🎉🎉🎉🎉
@naranaryal51244 ай бұрын
आज धेरै दिन पछि सूर्य खड्का रबिन ज्यु लाई सम्मान आसा वि सी र सम्पूर्ण दर्शक हरु लाई जय इन्द्रेणी ❤ नीकै उत्कृस्ट ❤ 🙏💐👍🇳🇵🌺💯
@Defender-du7gr4 ай бұрын
सेवा संदेश र मनोरञ्जन नयाँ लाई प्रोत्सहान अग्रज लाई सम्मान सबै माँझ पुर्याउने लोकप्रिय कार्यक्रम इन्द्रेणी . सबै जना कलाकार का झक्कास पर्फमेन्स . जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।
@SabitraKhatri-mp2pj4 ай бұрын
आहा नी कति रमाईलो भयो नी ईन्द्रेनी टीम सबैलाई धन्याबा छ र सुर्य शर हजुरलाई मेरो बिन्ती छ टीका सानू सिश संग दोहोरी नगाईकन जापान नफर्कनु❤❤❤❤❤ हई
@fzre5di3004 ай бұрын
परदेशी गायक सुर्य खड्का को आवाजमा जादु छ जति र जुन गित सुने पनि उतिकै उत्कृष्ट छन् आज को भाग को पर्खाइमा थिएँ अब मजाले सुनिन्छ ❤❤❤❤ सुन्दरी सुरिलो स्वरकी धनि आशा र सुर्य खड्का को मिठो दोहोरी ❤❤
@Loveyouabdtakecares4 ай бұрын
I love asha bc को रुप र पहीरन सबै कती मिलेको छ❤❤❤❤ अनी गित गाउने अनुसान सारै राम्रो दुबाजनाको❤❤
@lilapoudel56064 ай бұрын
जय इन्द्रेणी सांस्कृतिक 🎉🎉🎉🎉 परिवार
@bishalmahar254 ай бұрын
सुर्य खड्का सर रविन सर लाइ धेरै धेरै सम्झना छ सुर्य खड्का सर का जुन गित सुनेनि अझै सुनौ जस्तो लाग्छ तेस्तै रविन सर का गित नि जति सुने अझै सुनौ जस्तो लाग्छ !सुर्य खड्का सर र आशा बहिनि को धेरै रमाइलो दोहोरि धेरै धेरै धन्यवाद ❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद प्रत्तिमा भाउजु लाइ नि सेवारो छ!कृष्ण दाइ को त के कुरा गरौ नि उहाँ को त जति सम्मान गरेनि कमै हुन्छन् उहाँ लाइ जति धन्यवाद दिएनि कमै हुन्छ कोटि कोटि नमन छ कृष्ण दाइ ❤❤❤तर कृष्ण दोहोरि गाउदा खै का जानु हुन्छ मैले त दोहोरि खासै हेरेन मजा आयन कृष्ण दाइ न हुदा नि के दोहोरि हेर्न कुन्नि कता जानु हुन्छ खै 😢😢😢😢जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤
@yamakantadhakal848928 күн бұрын
सुर्य खडका र आसा बि सि क्लाकार दुबैलाइ बधाइ छ सोर र शब्द सारै राम्रो छ धन्यवाद छ।
@hariacharya60344 ай бұрын
धेरै धेरै बधाई छ इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा
@prembahadur31524 ай бұрын
Sari marmik live dhohori Surya Khadka ra Aasha BC KO aawaja ma ❤❤❤❤❤
@kalikasapkota6354 ай бұрын
टीका सानु र सूर्य खड्का को दोहोरि पो सुन्न मज्जा आउँथ्यो त
@gautamBuddhiman85554 ай бұрын
आहा कति रमाइलो दोहोरि । सुर्य सर रबिन जि र आशा बि सि को सुमधुर स्वरमा सुन्न पाइयो नमन छ सबै मा ।जय इन्द्रेणि🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@akashpalli62504 ай бұрын
इन्द्रेणी को बिसेत्ता छत्र साही।। हरेक प्रस्तुति मा अब्बल प्रस्तुति दिन सक्ने। ❤
@hiralalpunmeroyoutubechann62934 ай бұрын
बधाई छ आफ्नो पुरानो स्थल सम्झेकोमा सुर्य लाई
@sukadevkhanal4 ай бұрын
दामि छ लोकदोहोरि
@yogendrakhadka77154 ай бұрын
यथार्थ देखायर भाइले गायकाेमा वधाइ छ भाइ ।
@belkumarisunar6904 ай бұрын
आहा आज तीन हस्ती हरूको दोहोरी बबाल रमाइलो हुने भो जय इन्ड्रेनि जय गीत 🎉🎉🎉❤❤❤
@dhanbahadur43914 ай бұрын
यति मिठो पन्चेबाजा गित सिर्जना गर्नि मलाई नि धेरै मन पर्नी भाका एयता नेपाली संगीत म छुतै नाम कामाउन सफल सुर्य खड्का दाजु पर्ती सम्मान रम्री हम्री तनहुँ गे चेली असा विशि लाइ पनि धेरै शुभकामना 🎤🎤
@khadkabk97124 ай бұрын
बिदेशमा भएरा पनि आफ्नो मौलिक लोक सस्कृतिको जगेर्ना गर्दै आइरहनु भएका भाइ सुर्या खड्कालाइ धेरै धन्यवाद छ। सालिन स्वाभाब अनि अति मीठो स्वोरकी धनी बैनी आशा लगाएत सम्पुर्ण इन्द्रेणी परिवार प्रती सम्मान छ।❤
@ChandraJugjali-k2u4 ай бұрын
जय ईम्द्रेणि
@krishnabhattarai25224 ай бұрын
सम्पूर्ण इन्द्रेणी परिवार को कलाकार जन साथै उहां उपस्थित अथिति कलाकार जन सम्पूर्ण लाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ निकै रमाईलो भो ❤❤❤
@sagarchhettri32954 ай бұрын
अर्गानिक बाजा संगै मन पर्ने कलाकार सुर्य रबिन अनि आशा जि देख्दा धेरै खुशी लाग्यो ❤❤❤
@govindakaraketi57924 ай бұрын
सारै रमाइलो धार्जे भयर दुवैकाे प्रस्तुति ।
@roshanbista37494 ай бұрын
Aahaa aaj pni dherai -dherai ramailo satahi aananda layo man ma kin ki honhar kalakar ka mitha2 live dohori sunnnaa pauda ❤❤❤❤👍👍👌👌
@BrahMaSiriMeetra1234 ай бұрын
❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤
@alishabohara9704 ай бұрын
आहा कती राम्रो लोक दोहोरी गीत सबैलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤
@harikummar54694 ай бұрын
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤❤🎉🎉🎉
@PradipMalla-kf6pq4 ай бұрын
रबिन भाइलाई देखेर भिम पौडेल भाइको याद आयो । इन्द्रेणी टिमलाई विशेष कृष्ण दाइलाई सलाम छ जय इन्द्रेणी 😍😍
@mastitv43934 ай бұрын
आदरणीय दाइ सुर्य खड्का दाजी र दिदी आसा बिसि को मीठो गित मा दोहोरी सुन्न पाइयो सारै मन रमाइलो भयो !!!
@SunitaPariyar-c1x4 ай бұрын
दामी छ लोकदोहोरी
@ganeshbahadur523 ай бұрын
वा मैंले मन पार्नने भाका को दोहोरि घम्सा घम्सी दामि छ भन्नु पर्छ धन्यवाद 🏞️🛫 ✈️✈️✈️
@gangabdrgurung-xi8mg4 ай бұрын
सुर्य खडका सरलाइ धन्यवाद बिदेसमा रहदा बा नेपालमा रहदा आफू जन्मेकाे ठाउँ बाग्लुङ सम्झि रहनु भयकाे छ उहाँ प्रती सम्मान ब्याक्त गर्न चाहान्छु ।
@ramesh19704 ай бұрын
जय गीत जय संगीत जय इन्द्रेणी ❤❤❤❤
@ramnathchalise17834 ай бұрын
Nice song badhai xa sabi teams lai 🎉🎉🎉🎉🎉
@innocentgirl57374 ай бұрын
आज त छत्र बाजामा ❤❤बधाई सबैलाई दामी छ
@Psherchan3 ай бұрын
बाग्लुङ बजार आउका मायालु ... मलाइ सारै मन पर्ने गीत ।
@JasudaAle4 ай бұрын
मैले दोहोरी गित अनि मान्छे पनि धेरै मन पर्ने भनेको नै आशा बि सि हो के मानेको भए त बिहे गर्ने थियो मैले आशा लाई💜💞💞💞💗💗💗💝💝💝💝😍😍😍😍💋💋💋💋
@SabitraKhatri-mp2pj4 ай бұрын
ओ हो नी सुर्य शर❤❤❤❤❤❤
@nareshkumarjaishi83114 ай бұрын
मलाई त रविन लामिछाने बसेको स्टाइल मन पर्ने का 😂😂 क-कसलाई मन पर्छ भनम त 😂😂जय ईन्द्रेणी आज बबाल रमाइलो हुनी भो
@nirmalarawal50884 ай бұрын
मलाई फेरि सेतो सर्ट लाउने भाइले मादल बजाको lastai मन पर्यो।।।।
@kumardarji75294 ай бұрын
Both you are great but respect Kadel dai ra bhai ko 1 st speech
@ghatanimohan4 ай бұрын
मनोरञ्जन तथा कला र संस्कृति को जगेर्ना गर्दै असह्य पिडितहरुलाई सहयोग गर्दै निरन्तर अघि बढीरहेको कार्यक्रम ईन्द्रेणी टिमलाई सम्मान तथा शुभकामना छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️
@amritaaryal66594 ай бұрын
Aaja Sarai Rimilo Dohori xa❤❤❤❤❤❤❤❤❤❤
@mainalichannel88574 ай бұрын
धेरै धेरै रमाइलो गर्नु भयो हजुरले शर नमस्कार छ है हजुर लाइ इन्द्रेणि टिम लाइ कोटि कोटि नमस्कार छ 🌹🙏🌹🌹❤️❤️❤️❤️❤️🌹
super❤❤❤surya vai bheni dubai lie uchha saman thanks inderni hoold team❤❤❤
@Dhanbahadarj4 ай бұрын
Barist Dohari gayak Mr surya khadka Mr Ravi Lamechhane and Mrs Aashabc super songs thanks very good indreni ma
@puskalsharma2934 ай бұрын
धेरै राम्राे छ दाेहाेरी 👌👌👌👌❤️♥️🇳🇵💯🌹
@tankagiri34924 ай бұрын
Original भन्दा आशा बैनी सङ्ग गायको "बाग्लुङ बजार आउका" धेरै मीठो लाग्यो। आशा बैनी साच्चै स्वरमा पनि रुपमा पनि 👌👌👌👌😂😂😂 आनन्दा लिय गित सुनेर। धन्यवाद इन्द्रेणी 🎉
@alialli59424 ай бұрын
Vabya ramaillo indrenima suriya khadka @ Aasha ko
@susilagyawali76434 ай бұрын
मैलेत 3 पटक हेरिसके सुर्य सरलाइ सम्मानछ
@kishanban40374 ай бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सुर्य खड्का सर आशा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂🎉
@sushilabhattarai89824 ай бұрын
Savya ra salin dohari congratulation both 🙏🙏
@GopalAcharya-cu1kt4 ай бұрын
आहा हिजो साराड्गी सन्सार मा भगवान भन्डारी दाजू र आशा बि सी को दोहोरी हेरीयो❤आज फेरी ईन्द्णी मा शूर्य खड्का भाई र आशा बि सी को दोहोरी हेर्न पाईयो❤जोरदार ताली धैरै धैरै धैरै धन्यवाद छ असाधै राम्रो रमाईलो लागो❤❤❤❤❤❤❤
@KailashBudhathoki-ys6gm4 ай бұрын
आशा बि. सी ..❤❤❤❤💕💕
@nilbahadur55954 ай бұрын
सर्वप्रथम सम्पुर्ण ईन्द्रेणी टिमलाई दुई हात जोडी नमस्कार 🙏🙏 गित हजारौं सुन्ने पनि शब्द एउटै काफी हुन्छ का मुना मदन पढेर बस् है 🎉🎉
@khadkarokamagar30234 ай бұрын
मेरो बागलुङ को सुर्य खदका लोक दोहोरी का राजा हुन म धेरै हेर्छु उहाँको गित
@khembhandari25954 ай бұрын
Aajkal manmaya waiba kata janu bhayexa ..my favourite siger
@purshottampandey66734 ай бұрын
सबै राम्रो छ सने बजेन त्यो भय सुनमा सुगन्ध हुनेथियो
@krishnathapa57574 ай бұрын
Super competition thanks for All team
@nirmalakarki48134 ай бұрын
आहा अति राम्रो 🙏🙏🙏🙏🙏🙏
@baburamsubedi38434 ай бұрын
सारै राम्रो भाका अनि स्वर ❤❤❤❤
@yubrajthapa16404 ай бұрын
Sai sai lastai ramailo vayex ❤❤
@hemantakandel55004 ай бұрын
Good evening everyone Aahaa... Dherai paxi aja Surya khadka ra Rabin vai lai sangei dekhiyo Jaya indreni
@jungilalshah89164 ай бұрын
Aasha ra Surya ko Ramro lagyo
@kishanban40374 ай бұрын
मेरो जिल्ला का अग्रज कलाकार सुर्य खड्का सर र प्यारी आशा बि सी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
@narayankumar25944 ай бұрын
छत्रे ठेउकेले सही काम पाएछ। हाम्रो दमाइ साइलोको झलको आयो 😊
@DhanaKhatri-w1v4 ай бұрын
रबिन भाइ आसा बैनि लाइ इन्देनि मा देख्दा भिम पौडेल भाइको सम्झना आयो
@clovevange44324 ай бұрын
हइट्ट सुर्य अनि पुर्णकला बिसि तम्रा गितलले लान्छकि केहाे 🙋♀️🙋♀️🙋♀️🙋♀️👌👌👌👌
@GanjSing-t3i4 ай бұрын
धेरै राम्रो जोदि मिथो गाना
@rajanthapaliya28004 ай бұрын
बासुरि👌👌👌🎂🎂
@DineshRawal-xz7wr4 ай бұрын
एक दम बबाल रमाइलो सर्र्र
@purangautam87704 ай бұрын
धेरै समय पछि रमाइलो माहोल तातियो
@lureyking114 ай бұрын
जय ईन्द्रेणी
@surajbogati94844 ай бұрын
एति मिलेकाे पंचे बाजा ,ठुलाे संख्यामा जमघट अडियनस्स ईन्द्रेणिकाे कार्यक्रम भभ्य ,तेसै माथि मनपर्ने कलाकार सुर्य खडका,धेरै मनपर्ने आशा बिसी कलाकार सभ्य यति राम्रो यपिसाेड ,वन्स अगेन फलाे गरि दुईपटक नहेरी मनले मानेन ,तेसैमा आशा बिसिकाे गायन टुक्का ,मुस्कान लाजवाब सधै अघि बढेकाे देख्न पाउँ
@bilbahadurkhatri50044 ай бұрын
Wow very nice songs ❤❤
@susilagyawali76434 ай бұрын
इन्द्रेनि परिबार सबै सबै टिम्ला नमस्कार धन्ने बाद
@Baburam-ys3ki4 ай бұрын
Nice to see alltmly thanks 🎉🎉❤❤
@RamSen-hb5kh4 ай бұрын
जय इन्द्रेणी❤❤❤
@balrimal4764 ай бұрын
सारै राम्राे
@yambahaduroli51394 ай бұрын
नमस्कार सबै टिमलाई धेरै राम्रो दाेहाेरि
@kumardarji75294 ай бұрын
I vote bhaini lai
@BhanuRokamagar4 ай бұрын
Jaya hos indrani
@BrahMaSiriMeetra1234 ай бұрын
❤❤❤❤❤ INDRENI IS A cultural & humanitarian temple: ❤❤❤❤❤
@baburambhusal15554 ай бұрын
Sabaikai namaskar ramro x ajhai ramro garnu ani krishna ji pn saila lai pani geet gauna lagauna la pls