म भैरहवा बाट हो।सिरियस बिरामी भएको अवस्थामा अस्पतालको बेडमा मोबाइल फोन बाट पास्टर केसव आचर्यले प्राथना गरिदिनुभयो र मलाइ निको भयो।
@letstry28542 күн бұрын
😅
@SumanBudhaMagar2 күн бұрын
Doctor नै नचाहिने रैछ होईन त hahaha
@Skandakumar22 күн бұрын
Testo dhami jhakri mata le sanchu banaucha tara malai bhagwan man ta bhandaina mero bhakta jewwan bhar bhanna bhanera bhandaina.
@bimochanadhikari14192 күн бұрын
Bhanepaxi doctor nai nachaine vayo haina ?? Kati paisa aauxa yesto hawa hawa kura garda?? Doller khanus tara jhuto prachanr nagarnus plz 🙏🇳🇵
@mirabhujal70303 күн бұрын
केसब आचार्य गुरुवा हजुर लाई पबित्र आत्मा ले अझै चलाउनु होस
@darshanghimire60334 күн бұрын
पत्रकार ज्युले पनि परमेश्वरलाई चिनेर उहाँको आश्चर्य कामको महशुस गर्ने अवसर मिलोस् भनेर प्रार्थना गरौं।
@ezekielthapaa26893 күн бұрын
प्राथना गरौं होइन हजुर बाट प्राथना गर्न सुरु गर्नुस् है❤
@SumitraMagar-f1z2 күн бұрын
Yes Amen Halleluyah
@binasharma35902 күн бұрын
Amen
@sapanaghale11 сағат бұрын
Amen 🎉
@जेम्सप्रधान124 күн бұрын
❤🙏🙌हाम्रो पास्टर बा ज्यु लाइ जयमशिह को साथै प्रभु येशुले जहिगयता पनि सुरक्षा राख्नु भयको होस हाम्रो परिवारको तर्फबाट धेरै सम्झना र प्राथाना छ प्रभु येशुको महिमा बढदै जान सकेको होस सन्सार भरि भजनसंग्रह 27:1,5 34:4,46:1,3,56:3,4,91:5,6, हितोपदेश1:33,3:24,येशैया35:4,41:10,येर्मिया1:8,युहन्ना14:27,रोमि8:15,2तिमोथि1:7,हिब्रु2:14,15,13:5,6,1युहन्ना 4:18 🙏🙌👏
@Lalitalungelimogor2 күн бұрын
Aadar gardainau ps buwa next time ignore
@kamalathapa12354 сағат бұрын
जस्ले परमेसोर को बिस्वास गर्दछ उसले पितालाइ पाको हुन्छ म अनगिन्ती अनगिन्ती पितालाइ करोडौं करोडौ धन्यवाद गर्दछु आमेन ।
@minuxitautomation50992 сағат бұрын
Amen ❤❤❤ Hallelujah
@PrakashSunar-lc2id3 күн бұрын
Praise the Lord ✝️❤️🙏🏽 येहुन्ना 14:6 बाटो सत्य र जिबन मात्र येशु हुनुहुन्छ ✝️❤️🙏🏽..God ✝️bless you ps buwa 🙏🏽
@ratiram21832 күн бұрын
अति राम्रो प्रचार भयो पास्तर ज्यु
@messisangeet32613 күн бұрын
InterView धेरै राम्रो लाग्यो। पत्रकार ज्युको प्रश्न एकदम जायज छ र पास्टर ज्युले पनि सबैले बुझ्ने तरिकाबाट उत्तरदिनु भको छ। रघु सर अनि यो च्यानलको लागि प्रार्थना गर्नेछु। मन्दिर को पुजारीलाई पनि समय मिलाएर बोलाउनुस।। हिन्दु धर्मभित्र जातीय र लैङ्गिक भेदभाव, बाहुनबाद, दुष्ट आत्माको चङ्गाइ( फुकेर निको हुने), बोको-भेडो नभइ पुजा नहुने, यिनका भगवान खुसि नहुने, पुजारीले पुजा गरेवापत धेरै पैसा माग्ने, हेराउने चराउनेले उनिहरुले भने जति पैसा दिनु पर्ने नदिए नहेराउने , यस्तो उहाँहरुको शास्त्रमा कहाँ लेखेछ, पुजारी पनि भक्तहरुको दान दक्षिणाबाट पालिने हुन...कोहि त ठुला ठुला गाडि नै चलाएर हिड्छ्न ...सबै सोध्नु हुन अनुरोध गरेँ।।
@ArpanRamtel-t4d4 күн бұрын
परमेश्वरले शक्तिशाली काम गर्दै हुनुहुन्छ हालेलुया फायर
@ranarai14843 күн бұрын
Mero guleluya van jatha
@letstry28542 күн бұрын
😂
@binitaoli25614 күн бұрын
केसब गुरु बुवालाइ परमेशवरले धेरै आशिस दिउन🙏
@PramilaRai-q1x17 сағат бұрын
Amen Amen Amen ❤️✝️🛐
@SumitraMagar-f1z2 күн бұрын
जयमशिह नमस्कार ✝️👍️ प्रभु येशुलाई महिमा होस् हलेलुया 👍️👍️👍️
@buddhibahadurmagarthapa91026 сағат бұрын
Hallelujah केशव ज्य।
@GloryMediaChristian3 күн бұрын
यूहन्ना 3:15 15. र जस-जसले उहाँमाथि विश्वास गर्छ, त्यसले अनन्त जीवन पाउँछ।
@minuxitautomation50992 сағат бұрын
Amen ❤❤🎉 Hallelujah ❤
@durgadeepa47602 күн бұрын
धेरै धन्यवाद छ आदरणीय pastor केशव ज्यूलाई परमेश्वरको हुनुहुन्छ भन्ने कुरा चिनाइदिनुभएकोमा 🙏🙌👏
@SunitaJimba-f3p4 күн бұрын
प्रभुको महिमा भएको होस पत्रकार ले पनि सु समचार सुन्न पायो यो पत्रकार ले पनि परमेश्वरलाई चि्न्न सकोस् अामेन !!!!!!
@RibekaBasnet3 күн бұрын
पास्टर ज्यु को सेवकाइमा प्रभुले प्रसस्तै आशिष् दिनुभएको होस।
@SriyaGa2 күн бұрын
Hallelujah amen ❤ praise to God Jesus ❤
@fzre5di3003 күн бұрын
एक दम राम्रो हो यसरी इन्टरभिउ दिनु भएको छ आशा र प्रार्थना गर्छु कि आगामी दिनमा अझैं अरु धेरै मिडिया ले पनि चासो देखाएर अझैं धेरैं इन्टरभिउ दिनु भएको होस् आमेन आमेन आमेन 🙏🛐✝️🙏
@ammarnathkarki942 күн бұрын
अतिराम्रो सु समाचार प्रचार भयको छ प्रभुको महिमा होस❤
@BinitaGurung-xq7eh4 күн бұрын
धन्यवाद पास्टर गुरु बुवा अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन।" प्रेरित ४:१२
@fzre5di3003 күн бұрын
परमेश्वरको राज्य मा अझै धेरै प्रभुको नाउँ लाई बिश्वास गर्दै अघि बढ्न साहायता गर्नु भएको होस् आमेन आमेन आमेन धन्यवाद ❤❤❤
@ranarai14843 күн бұрын
Radika ban marija
@kripakarimalla1233 күн бұрын
यश मिडिया बाट प्रभुको सु सन्देश प्रसारण गर्ने माउका मिलेकोमा धन्यवाद अझै थुप्रै मेडियामा प्रसारण हुन पाओस येशुको सन्देस
@NandaLal-zc4th2 күн бұрын
Dhanybad
@SilashRai-v4v2 күн бұрын
परमेश्वरले आफ्नो पहिचान र शक्तिशाली कार्यवारे बोल्न र प्रचार गर्न प्रस्तोता वाग्लेको स्टुडियोमा ठोकाउनु भएको पष्टर केशव आचार्यले वाग्ले प्रस्तोतालाई सिकाइदिनु भएकोमा धन्यवाद ,अझै सिकाउनु होस ,प्रचारिनु होस ,प्रभुको महिमा होस ।
@binasharma35902 күн бұрын
पर्रकार ज्युले बाईबल पडनु भाको रछ परमशवर ले रिदै को ढोखोलि दीसक्नु भयेको छ परमेशवर लाई धंयबाद होस
पबित्र बाईबलमा लेखिएकाे छ लुका 1/काे 37 किनकी परमेश्वरकाे निम्ति कुनै कुरा असम्भब छैन अामेन 💫✝️❤️🙇♀️🙋♀️🇳🇵🇳🇵🇳🇵🇳🇵❤️
@PasangLama-qn4hc2 күн бұрын
💯 Right ho
@BinitaGurung-xq7eh3 күн бұрын
प्रस्तोता ज्यू धेरै धन्यवाद आगामी भिडियो हिन्दु धर्ममा गुरू मुख्य पुजारी लाई पनि दान चन्दा भेटि सबै रुपैयाँ पैसा कहाँबाट आयो कसरी प्रयोग गरिन्छ भनि अन्तरबार्ता सुन्न पाइयोस्।🇳🇵🇳🇵🇳🇵
@Skandakumar22 күн бұрын
Lama bhantey bhikchu lai ni launuparcha .sabai religion ko launuparcha .buddhist vs hindu vs christian vs islam vs sikh vs kabir pantha vs maiteriya boddhi dharma vs jorei vs kirat vs atheist .sabai ko debate hunnuparcha
@ChambahadurPun-lu2jm2 күн бұрын
Yes Amen
@bidhan_kapri4 күн бұрын
पिता येशु मसीह हामीहरूमाथी दया गर्नुहोस् ।😭😭❤️🩹❤️🩹🙏🙏🙏🙏🕊🕊🕊🕊🕊💖💖💖🤍🤍✨️✨️✨️✨️
@raaj_vlog-1234 күн бұрын
पत्रकार ज्यूलाई Jesus Blessed you ✝️❤️
@NabinTamang-b6v2 күн бұрын
विज्ञान प्रकृतिको नियम हो अनि प्रकृति परमेश्वरको सृष्टि हो(येशु ख्रीष्ट कन्या मरियमबाट जन्मनु भएको हो)लूका१ः३७,"किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन।"
@ngc17583 күн бұрын
Thanks both of you. Nice talking.
@attivo89104 күн бұрын
धर्मको सहारा लिएर ठग्ने चाहिँ जता पनि बाहुन नै हुँदो रहेछ।
@SusmaDarlami-b1p4 күн бұрын
Hjur sathi hjur pni aso hern aaunusn l ani bolnus nbhujhi bolda lajma parnu parchh kya sathi ki kaso
@kripakarimalla1233 күн бұрын
कहिले अनुसन्धान गर्यौ भाइ
@Skandakumar22 күн бұрын
Buddhism pantha ni bahun le nahi banako ho . Muslim pani tarwar ko darley surwal lako bahun dherai cha itihas herney bhanney.
@Anilxantyal16 сағат бұрын
✝️❣️🙏 अमिन
@kumamrishrestha79222 күн бұрын
Amen amen halleluya prise the lord
@MayaNepali-s9y2 күн бұрын
Good
@SujanSujan-h2g2 күн бұрын
Amen God bless you pastor dai
@RibekaBasnet3 күн бұрын
एउटा आत्मिकी मानिसको कुरा अनात्मिक मानिसहरुले कसरी बुझ्न सक्छ?
@SujanSujan-h2g2 күн бұрын
Yo mancheko Ek Ek japap hamro pastor jiley sab tiyo aba thaha vo holani God bless you pastor dai
@anjumalla42053 күн бұрын
जय मसिही पासतर बूवा पत्रकार जिइ तपाइले पनि जिजसमाथी बिस्वास गर्नूस तपाइले थाहा पाऊनू हून्छ येसूको प्रेम
@DunaLaguna-h3k3 күн бұрын
Ameen prabhule aasis dinu hos prabhu
@BicksPort4 күн бұрын
Nikai ramro answer dinuvayeko pastor buwale❤️❤️
@krishnaprasadpun88593 күн бұрын
Praised God.prabhuko jaye hos respectd pastor keshab acharye jiulai bhaye ra chhaye nahos ra sabaiko bhalo hos.Amen.
@janakkumar22413 күн бұрын
Amen Jesus Hallelujah Jesus bless you my dear respected pastor ji and go ahead
@blueleagend81463 күн бұрын
वाइबलवाट धर्म शास्त्रमा आदमलाई परमेश्वरले माटाेवाट कसरी वनाउनु भयाे भनेर प्रश्न साेध्ने पत्रकारले एक पटक हिन्दु धर्मकाे पण्डितलाई पनि वाेलाएर वाहुन टाउकाे वाट कसरी जन्मियाे? क्षेत्री छात्तिवाट कसरी जन्मियाे ? वैश्य तिघ्रावाट कसरी जन्मियाे ? अनि शुद्र पैतालावाट कसरी जन्मियाे भनेर साेध्नु परेयाे अनि वैज्ञानिक तथ्य खाेज्नु परेयाे ?
@edge-ji6ce3 күн бұрын
praise the lord ❤
@येशुख्रीष्टjesuschrist4 күн бұрын
❤ hallelujah 🙏🙏🙏♥️ praise the Lord 🙏🙏♥️ Yahweh ❤️💕
@dineshnepal8026Күн бұрын
धन्यवाद पास्टर आज बाइबल को बारेमा केहि नजानेका कुराहरु प्रस्ट पारिदिनु भयो धन्यबाद धेरै कुरा सिक्न पाइयो
@MuskanGurung13145 күн бұрын
❤❤praise the lord❤
@Jamesmgar0994 күн бұрын
Thank you Pastor sir keshab ❤️
@SumanBudhaMagar2 күн бұрын
धर्म व्यक्तिगत आस्थामा सिमित पार्दा राम्रो, अन्धविश्वासमा विश्वास नगरौं
@isaacgurung49914 күн бұрын
Big Amen… Praise Jesus..
@chandapandit9062 күн бұрын
Pastor buwa lai parmesorle dheri aashis denu vayko hos
@SHRADA_SHORTS3 күн бұрын
Amen press the lord ❤❤🙏🏻🙏🏻
@ManojPariyar-v5g2 күн бұрын
🇳🇵🇳🇵💐💐 aamen aamen 🙏🙏💜💜
@hemrajtamrakar96114 күн бұрын
Amen ❤
@gobindachaudhary14984 күн бұрын
आदरणीय पास्तर ज्यु 🙏🙏🙏❤️❤️
@ArjunKhawas-fe1qj4 күн бұрын
Praise the Lord 🇳🇵⛪✝️ amen hallelujah 🙌
@harkapun98742 күн бұрын
प्रभु यैसु खृस्त म जस्तो हामि जस्ता पापिका निम्ति मुक्ति दिनलाइ पापै नजान्नु हुनेले मध्यस्तकर्ता बन्दिनु भयो १ तिमोथि २:५ १ राजा ८:४६ २ कोर ५:२१
@denysunuwarofficial7 сағат бұрын
मानिसको बिचार भन्दा बहिरको उपचार येशुको उपचार हो।डाक्टरले पनि भन्छन औशधिले निको नभएको भाग इस्वरले निको पार्छ,इस्वरमा भरोसा गर्नुस।
@HahaIdc4 күн бұрын
Praise the lord 🙏
@basanta29434 күн бұрын
🙏🙏🙏 रघुनाथ जि र केशव जि यो अन्तरबार्ता को लागि 🙏🙏🙏🙏 म पनि मात्र एसुको भक्त हु , म कुनै मानिस वा पस्टर वा गुरुहरुले आफुखुसी गरेको आग्या स्वीकार छैन , बाइबल अनुसारको आज्ञा मान्नु पर्छु भन्छु , र अन्तिममा इन्कमको कुरा आयो , कुनै पनि गोठालो या मजदुर या हलि या श्रमिकले आफ्नो ज्याला पाउनु पर्छ , यदि पास्टर हुनु भन्दा पहिले र अहिले उहासङ कुनै पनि ब्यापार , ब्यबसाय आम्दानिको श्रोत नभयर पनि लक्जरियस जिन्दगी जिउछ्न भने मंडली परिवार सचेत हुनुपर्छ 🙏🙏🙏
@nabinshrestha1624 күн бұрын
Praise The Lord 🙏🏻✝️❣️🎄 Amen 🙏🏻
@shivamthakuri7093 күн бұрын
all beliver lets pray for this channel to grow more and reach to all those in need
@gopalsp40924 күн бұрын
पबित्र बाइबल अनुसार मृत्यु दुइ प्रकारको छन , एउटा शरीरमा मृत्यु , र अर्को न्याय पछि को दोस्रो मृत्यु , को अनन्त सम्म तड्पिनु पर्छ
@gopalsp40924 күн бұрын
कृष्णको भक्तालाइ पनि सोध्नु न स्वर्ग र नर्क को बारेमा के भन्छ,? क्र सिकाउछ ?
@bhimbk81312 күн бұрын
Patrakar jiu lai parmesor le Ashish dauen ra uha ko jivan ma pani parmesor ko upasthiti vayeko hos vani kana prathana garda6u Amen..
@YubakRai-t2u3 күн бұрын
पब्लीक टिभी पत्रकार ज्यु तपाई कुनै पनि प्रशन ठिक छैन
@RanBahadurgurunggurungRan4 күн бұрын
Amen amen amen haleluya praise the lord ✝️🛐 glory to god
@leahsonam134 күн бұрын
Praise the Lord 🙏✝️
@Hackerbhai-e5xКүн бұрын
pastar buwa le parmeshor ko satya sacho bachan boldai hununcha pastar buwa lai parmedhor le dherai aashis dinu bhayako hos
@devendrakarki38153 күн бұрын
यति सग इशाइको दिमाग भुटेका हुन्छन्की उनिहरु कुनै कुरा होइन भन्न सक्दैन्न आफ्नो जतिनै राम्रो भयपनी नराम्रो देख्नी अनि अरुको जतिनै नराम्रो भयपनि राम्रो देख्नी भनायका हुन्छन दिमाग यति सम्म भुटेका हुन्छनकि कुरै नगरम सबैको आफ्नो आफ्नो धर्म सस्कृती भासा छन इ कुरा चाहिँ नभुलौ
@mossaddm97234 күн бұрын
Amen Hallelujah Amen praise the Lord ❤❤❤
@ChambahadurPun-lu2jm4 күн бұрын
yes Amen❤❤❤❤
@Mohankhalingrai3 күн бұрын
Aamen
@ItsmeElly-p5y4 күн бұрын
तिमी विश्वास नगर्ने पापी नै हो।😂😂
@bikramthapamagar30353 күн бұрын
Patrakar jiu laai jesus le bujne shakti diuna amen❤
@SurajbahadurSunar-sx4ex3 күн бұрын
kanxa le purai vagawad geeta ko bachan vanirax yr...kin ki krsna nai pita hunuhunxa❤❤
@JiyasaGurung4 күн бұрын
Amen❤❤❤ Praise the lord🎉🎉🎉🎉
@aatmabasanta62915 сағат бұрын
स्बग के हो यिनलाई के थाहा ,,,परमेस्बर के हो अर्थ नै थाहा नभयकालाई