अब यतातिर आयो सरकार सरकार खाते सरकार विदेश जानबाट रोक्न त होइन झन् पठाउनलाई गर्दै
@BikashLimbu-w3p14 сағат бұрын
राडिका छोरा हरुले तेईमात्र त होला बाउन हरुले चलाउनजेल एस्तै हुनछ
@ShyamChhetri-gb7qyСағат бұрын
भएभरका युवा सबै विदेश पठाऊ अनी बुढाबुढीलाई स्याहार सुसार गर्न विदेशबाट मान्छे बोलाएर ल्याउने होला। देशको विरुद्ध अपराध गर्ने अपराधीहरूको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुँदैन।