विदेशीले यस्तो दोहोरी गाउलान भनेर कस्ले पत्याउला ? हेर्नैपर्ने भिडियो ।।२९.०९.०७५ HD

  Рет қаралды 5,076,736

Indreni.Com

Indreni.Com

5 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#LiveDohori#AnnaStirrVsKrishnaKandel

Пікірлер: 2 400
@nareshbc4137
@nareshbc4137 5 жыл бұрын
बिचरी यिनलाइ क नपुग्दो थियो र कुरो पैसाको रैनछ नेपालिको माया र गित सङ्गीत रहेछ।।यिनलाइ सलाम गर्छु म।।बयान गर्नै सक्दिन म
@prakashnepali1922
@prakashnepali1922 5 жыл бұрын
Sahi kuro hjr ma pani agree
@numasalakha4986
@numasalakha4986 5 жыл бұрын
Umm vnya
@mayatamang4789
@mayatamang4789 5 жыл бұрын
Sai ho
@umakandel1051
@umakandel1051 5 жыл бұрын
Yini Nepalma dherai baseki chhan. Nepal lokdohoriko barema PhD gareki chhan ra Nepali yubak sanga bihe pani gareki chhan
@karanluhar6398
@karanluhar6398 5 жыл бұрын
H
@hioppo6046
@hioppo6046 5 жыл бұрын
कृष्ण कडेल जि अबदेखी यी आना स्तार गायिकालाइ सधै को लागि ईन्द्रेनी कार्यक्रममा राख्नुपर्‍यो है बिदेशी गायिकाले गाएको मन पराउनेहरु कोको हुनुहुन्छ यता हाजिर हुम है सबैभन्दा आजको कार्यक्रम रमाइलो छ क्या दामी लाग्यो हो साथीहरू यो कार्यक्रम हेर्न नछुताउनु है धेरै भन्दा धेरै राम्रो छ ?
@sanjatamang3265
@sanjatamang3265 5 жыл бұрын
👍 😂
@tejkatuwal3629
@tejkatuwal3629 5 жыл бұрын
wow yo ho ne ta Nepali pan Nepali la nepalko saskirtibhulisake Tara bideshi la Nepali saskirti jhalkiyaka. xan
@anantyogi8394
@anantyogi8394 5 жыл бұрын
राम्रो लाग्यो
@bikashthapamager3792
@bikashthapamager3792 5 жыл бұрын
नाईस
@shyangbapasanglamu8143
@shyangbapasanglamu8143 5 жыл бұрын
🤚🤚🤚❤❤
@padamrawal7045
@padamrawal7045 3 жыл бұрын
बिदेशी पाउन हरुले त्यस्तो गाउन हाम्रो नेपालको लागि गौरवको कुरा हो उहाँहरुलाई मुरी मुरी धन्यवाद anni krishna दाईलाई पनि धेरै धेरै धन्यवाद
@kalpanarai4675
@kalpanarai4675 2 жыл бұрын
बिदेसिले पनि यति राम्रो लोकदोहोरी गाँउनु भएको सारै मन् पर्यो ।
@user-bt1lz7fq9z
@user-bt1lz7fq9z 5 жыл бұрын
वाउ यसरि बिदेसि हरु नेपालमा आयर नेपाली लाई उछिन्छ। नेपाली भने बिदेस जानू मात्र तम्सिन्छ अचम्म पनि लाग्यो खुसि पनि लाग्यो😍
@dhanthapa6332
@dhanthapa6332 5 жыл бұрын
म कातार बाता हेर्दै छु
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
नेपाली लोकगित संगितमा विधावाधी गर्ने पहिलो विदेशी हुन
@thapamagartej8752
@thapamagartej8752 5 жыл бұрын
आहा आहा आना धेरै रमाइलो यो होनि त इन्द्रणि को चिनारी 🌹🌹🌹🌹✌✌✌
@MohanSingh-nu9tq
@MohanSingh-nu9tq 8 ай бұрын
यकदम मन खुसिभयो बिदेश आट आयकि बैनिले यस्तोराम्रो दोहोरी गायको वा वा
@bisammalla8293
@bisammalla8293 3 жыл бұрын
हैट।कति जानेको डा.अान्ना र अरु विदेशी पाउनाले।निकै रमाईलो।
@narayanbhusal5733
@narayanbhusal5733 5 жыл бұрын
नेपाली हरु बिदेश पसेर अाफ्नाे साँस्कृति भुल्ने हरुलाई गतिलाे झटाराे सलाम छ सबैलाई 👌👌👌👌👌👌👌
@roshanibogati7249
@roshanibogati7249 5 жыл бұрын
100%sahi kuro
@narayanbhusal5733
@narayanbhusal5733 5 жыл бұрын
@@roshanibogati7249 धन्यवाद ! साथी बनम न 👈️
@sunitasilwal7608
@sunitasilwal7608 5 жыл бұрын
☺️☺️
@sanchitaram3661
@sanchitaram3661 5 жыл бұрын
Omg
@dikchasubba5064
@dikchasubba5064 4 жыл бұрын
Absolutely right👌👌👌👌👌👌
@nabinkhadka8697
@nabinkhadka8697 5 жыл бұрын
विदेशी हरुकाे याे नेपाली दाहाेरि प्रति माेह देख्दा अति नै खुसि लागाे साथै धेरै धेरै बधाई छ ईन्देनि टिमलाइ
@raihangkanchhaofficial
@raihangkanchhaofficial 5 жыл бұрын
सल्युट छ अन्ना दिदीलाई त्यस्तो विकसित देशमा जन्मेर पनि आज यो गरिब देशको लोक संस्कृतिलाई अंगाल्दै जोगाउने प्रयास गरिदिनु भएको छ। हजुरको दिल कति ठुलो छ। हृदयदेखि धन्यवाद! र नेपालको बुहारी भएर जुगौंजुग बाँच्नु।
@aaitarajakten3994
@aaitarajakten3994 5 жыл бұрын
आना र पुतली दोहोरि सुन्न्दा हामी नेपालिलाइ खान् र सुत्न मात्रै आउँछ सलाम छ बिदेसि नागरिकलाइ
@indrashah9052
@indrashah9052 5 жыл бұрын
ऊऊ धेरै राम्रो काम गर्नु भो कृस्न दाजु कहिले काहीँ त यस्तो कला देखौनु पर्छ सलाम छ हजुर लाइ
@rajumaratha4473
@rajumaratha4473 5 жыл бұрын
डा अन्ना स्वर पनि राम्रो छ। नेपाली भाषा मा एतिको दख्खल राख्ने बिदेशी महिला लाई साधुबाद। आगामी दिनमा फेरि फेरि सुन्न पाइयोस् ।
@nawarajghimire578
@nawarajghimire578 4 жыл бұрын
एकदम खुसी लाग्याे याे दाेहिरीबाट,धन्य हाम्राे लाेकसँकृति र धन्यवाद कृष्ण कँडेल ।
@d.bnepali5313
@d.bnepali5313 5 жыл бұрын
बिदेशीहरुको नेपाल प्रतिको माया मोह वा आना दिज्जु र अरु बिदेशी दाजु भाइ दिदी र विशेष गरि इन्द्रेणी टिम लाइ हृदय देखि धन्यवाद 😍😍 love you americas people's
@chhatraoli9724
@chhatraoli9724 5 жыл бұрын
आफ्नाले बिर्सदै गयनि बिदिशिलेनै लोक संस्कृति धान देलान जस्तो छ
@ajitbaral840
@ajitbaral840 5 жыл бұрын
Sahii ho
@user-yi1uc5ds1g
@user-yi1uc5ds1g 5 жыл бұрын
लोक सङ्गीत मात्रै किन सस्कार पनि भन्नू न कति राम्रो नेपाली फेसन गर्नु भाको छ आना ले नेपाली
@deepakbohara9494
@deepakbohara9494 5 жыл бұрын
सहि भन्नुभयो हजुर
@maddoxgamer8997
@maddoxgamer8997 5 жыл бұрын
सहि हो
@tilupokhrel9166
@tilupokhrel9166 5 жыл бұрын
Chhatra Oli Nepal tai ho aaru lay aafnu gauda bolda sari ramro lAgchaaa Tara hami lay aaru ko garyooo bhanay choray ko lagchaaa hami ma ni yesto chutipann chaaa ki
@user-iu2xi3rt2q
@user-iu2xi3rt2q 5 жыл бұрын
नेपालिले नेपाली ससकार र भाषा भुलि सकेकाछन तर बिदेशि नारिले एसताे मुठाे साेर र नेपाली पाेशाकमा गित गएकाे देखदा त साच्चै नै ईनलाईत सलाम ठाेकनैपरछ बिदेशि भएर पनि नेपाली कलचर रमाउन मनपरेने सबैले सममान गरनैपरछ
@tankakhanal5627
@tankakhanal5627 3 жыл бұрын
अन्नाको यो खोज - यसको लागी गरिएको अध्ययन - प्रयोग गरिएका शब्द र टुक्का लाई सलाम गर्दछु। यो कार्यको लागि कृष्ण जी लाई नमन।
@sukdevban5807
@sukdevban5807 4 жыл бұрын
Waoo amazing daju Akdam ramro xa bidesi le pani nepali saskriti laai ati sajilai bujheko hunuhudo raixa i proud of nepali
@jesminrana5703
@jesminrana5703 5 жыл бұрын
आज Krishna दाई र Anna Stirr दिदीको दोहोरी एक्दम रमाइलो लाग्यो।👍👍👍👍
@nirmalkharal
@nirmalkharal 5 жыл бұрын
आफ्नाले बिर्सदै गयनि बिदिशिलेनै लोक संस्कृति धान देलान जस्तो छ बिदेशी गायिकाले गाएको मन पराउनेहरु जति यता हाजिर हुम है क्या दामी लाग्यो हो ?
@bijaypoudel8621
@bijaypoudel8621 5 жыл бұрын
Basuri wala lae herana
@nepalonline8987
@nepalonline8987 3 жыл бұрын
! J
@tulashakarki2259
@tulashakarki2259 4 жыл бұрын
विदेशी भएर पनि कति राम्रो नेपाली गित गाएकाे हृदय देखिनै धन्यवाद छ सबै टिमलाई
@bindaasnepalboom6707
@bindaasnepalboom6707 4 жыл бұрын
नेपालीहरूको विशेषता नै यही हो american दिदी लाई पनि धेरै धेरै धन्यवाद र इन्द्रेणी समूहहरु सबैलाई मुरी मुरी धन्यवाद
@bindaskshetri3292
@bindaskshetri3292 5 жыл бұрын
हाम्रो हराको सस्किर्ती लाई बिदेसी ले येस्तो राम्रोसँग गाउदा खुशी लाग्यो
@supremeshrestha9340
@supremeshrestha9340 5 жыл бұрын
Ĺ
@santoshibasnet8268
@santoshibasnet8268 5 жыл бұрын
Bindas Kshetri we to
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 жыл бұрын
दोहोरी हेरिन्छ पहिला बरु खाना खान्न, वा! क्या मीठो स्वर छ हाम्रो दिदी आन्ना ! हाम्रो हराको संस्कृती लाई यत्ती मीठो संग प्रस्तुत गर्दिनु भएको मा मुरि मुरि धन्यवाद !!
@sujanshahi5564
@sujanshahi5564 5 жыл бұрын
तिमिले नखाय म पनि खान्न यत्रै सिति😄😄😄😄
@sarojkhadka3416
@sarojkhadka3416 5 жыл бұрын
ma ta temla pani harna aaune ho paila temla khoxu ma ta aayara
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 жыл бұрын
@@sujanshahi5564 लौ, भरे भोकले ग्यास्टृक हुँदा गार्हो होला नि?
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 жыл бұрын
@@sarojkhadka3416 हेहेहे ! मोहनी पो लाग्यो कि टुना मुना लाग्यो कि, त्यो पनि थाहा छैन....
@sarojkhadka3416
@sarojkhadka3416 5 жыл бұрын
k layau k layau tra launa chahi layau
@prembdroli7004
@prembdroli7004 3 жыл бұрын
धन्यबाद कृष्णा सरलाइ बिदेशीहरुलाई यस्तैयस्तै कार्यक्रम मा संलग्न बनाएको मा खुसी छु।
@abiral49
@abiral49 5 жыл бұрын
राज्यले यी विदेशी महिलालाई सम्मान स्वरुप नागरिकता दिएर नेपालमै राख्न सक्नुपर्छ । नेपालकी गहना भन्दा फरक नपर्ला... I like.
@loveisnepal2510
@loveisnepal2510 5 жыл бұрын
अाम्बाे लु अाज चाहिँ काम साम छाेडेर यो episode हेर्ने परियो ।
@rawalboy4635
@rawalboy4635 5 жыл бұрын
Um
@premkumardangi6850
@premkumardangi6850 5 жыл бұрын
बाबू हरु हेर्न छोडेर याता पो आउनु भयो
@threemanghartimagar4809
@threemanghartimagar4809 5 жыл бұрын
मपनि सेम हजू
@krishnamagar6203
@krishnamagar6203 5 жыл бұрын
Umm dami xa
@bheskhadka9098
@bheskhadka9098 5 жыл бұрын
Kanxi Subba Sirju धेरै राम्रो
@rambahadurbisht
@rambahadurbisht 5 жыл бұрын
म इण्डियको ब्याङ्लर बाट हो म इर्दणी नियमित हेर्ने गर्छु तर मलाइ आज सम्मकै सबै भन्दा राम्रो लाग्यो
@rajuneupane6120
@rajuneupane6120 5 жыл бұрын
Aati ramro
@TV-kf9sm
@TV-kf9sm 5 жыл бұрын
Mh pni baat Bangalore ho hoi
@ranjanakhatri2184
@ranjanakhatri2184 3 жыл бұрын
धेरै रामरो छ बिदेसीले पनि यसतो रामरो गाउनी
@sitabasnet3350
@sitabasnet3350 3 жыл бұрын
यो नेपाल मा अाऐर यस्तो गाउन सक्ने कति ठूलो शक्ति बोकेको बिदेशी लाई धेरै धेरै धन्यवाद म उदयपुर गाईघाट बाट कृष्ण कण्डेल लाई पनि यो कारेकर्म चलाउनु भयाको मा धेरै धेरै धन्यवाद छ
@user-nd3od6hp6y
@user-nd3od6hp6y 5 жыл бұрын
ल है सुरु गरे इन्द्रेणी कायक्रम हेर्न लाई म पनि मलाई मन पर्ने कायाक्रम हो
@gitachapagain279
@gitachapagain279 3 жыл бұрын
Dd dharai khushi lagggo
@khadakkhadka6985
@khadakkhadka6985 5 жыл бұрын
मेरो माग पुरा भएछ। धन्यवाद कृष्ण जि लाई
@gangagurung9442
@gangagurung9442 3 жыл бұрын
@SunitaThapa-fn6tz
@SunitaThapa-fn6tz 2 жыл бұрын
.,..,.@@gangagurung9442f qqqqqqzqqqqqqqqq9 qqqßç
@Guest-we5wr
@Guest-we5wr 2 жыл бұрын
URhejcgwju
@sivaramthapa182
@sivaramthapa182 2 жыл бұрын
@@gangagurung9442 lpppp
@user-ex9hg6tt5k
@user-ex9hg6tt5k 2 жыл бұрын
@@SunitaThapa-fn6tz have
@shukratamang2166
@shukratamang2166 5 жыл бұрын
Indreni pariwar sabailai dherai dherai dhanyabaad xa... Esari hamro vasama bidesile geet gauda proud feel hudo raixa... Once again tq dai
@binarana110
@binarana110 5 жыл бұрын
Dherai khusi Ra ramailo layo . thank you Anna dd . Nepal Ra Nepali lokdohorilai Maya garnu bhayakoma .👍🏼👍🏼👍🏼👍🏼😘😘😘😘
@coronavid1932
@coronavid1932 5 жыл бұрын
आहा क्या दामी।😘👌इन्द्रेणी team ले गर्छ।
@mayatamang6168
@mayatamang6168 5 жыл бұрын
नमस्कार इन्द्रनी टिम लाई हामी नेपाली भएर आफ्नु रिती रिवाज बेसबुस र बास बुल्दै बुल्दै बुल्दै जदै छ तर यो बिदेशी हरु ले हेर्नुस त कति राम्रो सँग रमाइलो गरनु भएको छ
@kulkhatri6641
@kulkhatri6641 5 жыл бұрын
Verry nice ohh wawa 1000000% like from me
@saraswatitamang8094
@saraswatitamang8094 5 жыл бұрын
मन मुटु बाट नै धन्यबाद । नेपाली लाेक गित प्रति देखाएकाे मायालाई😍😍😍
@kedardhungana7923
@kedardhungana7923 5 жыл бұрын
येति राम्रो कार्यक्रमा पछदी मन्च को दाया बाया नेपाल को झन्डा रख्दा कस्तो राम्रो देखियेला ।कृष्ण kadel जिउ ,,यो कुरो रख्दा राम्रो हुन्छ । धन्यबाद।
@sanjaylama6468
@sanjaylama6468 5 жыл бұрын
हाम्रो नेपाल लाई कति माया गरेको है सराई खुशी लाग्यो एउटा बिदेशी ले हाम्रो नेपाली गित संगीत लाई यती धेरै माया गरेको देख्दा
@jagatshahi4269
@jagatshahi4269 5 жыл бұрын
बिदेशी दिदी लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।। पराई भूमिमा पनी यती धेरै गित गाउनु भयो ।।।
@AitaSinghLamaTrekkingGuide
@AitaSinghLamaTrekkingGuide 2 жыл бұрын
Lokdohori Geet Gaauna Kati Sipalu Raixa Dr. Anna Baini. Dherai ramro ramailo Lagiyo.
@kabirajgiri8280
@kabirajgiri8280 4 жыл бұрын
सर्ब प्रथम ईन्ड्रेणी प्रोग्राम का सह सन्चालाक कृष्ण कडेल सर लाइ म कवि राज गिरि साउदी अरब बाट दर्सन नमस्ते भन्न्न चाहान्छु कति खुशिको कुरा यौटाबिदेसी आना पुतली हाम्रो कल्चर लाई मन पराई एति मीठो स्वर मा गाना गुड लक सम्पुर्ण ईन्ड्रेणी परिवार टिम लाई
@prakashgiri978
@prakashgiri978 5 жыл бұрын
बिदेशी भएरपनि हाम्रो लोक सस्कृति प्रतिको रुची र त्यागलाई हार्दिक नमन 👏👏👏👏👏 हजुरको केही सिक्नु पर्छ जस्तो मलाई लाग्छ ।। हामीले हाम्रो लोक सस्कृतिलाई भुल्दै गएको आवास भईरहेको छ ।।।
@seetathapa6824
@seetathapa6824 5 жыл бұрын
Nice song
@prakashgiri978
@prakashgiri978 5 жыл бұрын
@@seetathapa6824 👏👏👏👏👏👏👏
@ayusharai3023
@ayusharai3023 5 жыл бұрын
Sahi ho sahi
@prakashgiri978
@prakashgiri978 5 жыл бұрын
@@ayusharai3023 हजुर आयुषा जि ।।।
@ayusharai3023
@ayusharai3023 5 жыл бұрын
😉😉
@basantagurung3409
@basantagurung3409 5 жыл бұрын
यदि म सरकार भयकाे भय याे अाना र पुतलि बाजे लाई नेपाली नागरिता दिन्थे सब्द ले बयान गर्न सकिन्न यिनिहरुकाे नेपाल प्रती माया माेह
@hfgvfg8540
@hfgvfg8540 5 жыл бұрын
Aana le nepali nagarita chahema dinai parxa vanne mero ni vanai ho
@uttamshah8474
@uttamshah8474 5 жыл бұрын
Timi haru lai english bolna aauxa ta khai ta america le timlai kena leyako pagal haru
@parwtikhatri3370
@parwtikhatri3370 5 жыл бұрын
खुुशिकाे अाँशु झर्याे
@RajuSingh-sq3pu
@RajuSingh-sq3pu 4 жыл бұрын
Nice so
@imagine6695
@imagine6695 4 жыл бұрын
Um
@shivaprasadKhanal
@shivaprasadKhanal 5 жыл бұрын
सारै राम्रो लाग्यो मलाई त, तपाईहरुले नि मन पराउनु भयो ।
@raghunathupadhayay7024
@raghunathupadhayay7024 4 жыл бұрын
कति राम्रो अमेरिकन दिदि😍
@nasalimbu3078
@nasalimbu3078 3 жыл бұрын
Thife ra police
@birkumarmoktan7495
@birkumarmoktan7495 5 жыл бұрын
अबस्या पनि नेपाली शुद्ध बुझ्नु हुदो रहेछ ! उच्चारण भन्नेतिर नजाउ शुभकामना बिदेशी भएपनि लोगगीत मज्जाले गाउनुभयो
@thapayam4852
@thapayam4852 5 жыл бұрын
यो दिदिलाई त पहिले पनि मैले देखेको र ऊहाको गित सुनेको छु
@firojthapa1831
@firojthapa1831 4 жыл бұрын
धेरै राम्रो लाग्यो 😘😘😍
@shristithapa2399
@shristithapa2399 3 жыл бұрын
Sweet voice anna mam i salut nepaliharule afno calasanskritilai bhule pani bideshile jogaula jasto xa nice juhari anna mam and krishna sirko
@karismabirahi109
@karismabirahi109 5 жыл бұрын
नेपाली हरु ले बरु बिदेशी गित सुन्छ्न गाउछ्न तर एउटा बिदेशी ले कति राम्रो सङ्ग नेपाली गित मा दोहोरी गित गाउनु भयो जय गित जय संगीत जय नेपाल
@ganeshale9537
@ganeshale9537 5 жыл бұрын
🎁💯💯🎁🎁🎁💯💯💯💯👍👍👍
@chakrabista2365
@chakrabista2365 5 жыл бұрын
😍
@sonysunar8073
@sonysunar8073 5 жыл бұрын
Testai ho bahiri lai nepali man parni nepali lai bahiri man parni
@binodadhkriadhikari9765
@binodadhkriadhikari9765 5 жыл бұрын
hHone napile
@philiptamang6059
@philiptamang6059 5 жыл бұрын
Jai nepal
@govindabaral4200
@govindabaral4200 5 жыл бұрын
हाल साउदीबाट सम्पूर्ण ABC इन्द्रेणी टिम लगायत विदेशी पाहुना सबैलाई नमस्ते ! आज भ्याइनभ्याई हेर्दै छु साँच्चिकै रमाइलो भयो । अब त अरु अरु देशका पाहुनाको साथमा पनि दाेहाेरी कार्यक्रम गर्नुपर्ने भयो है कृष्ण सर ।
@nirmalabohaora2687
@nirmalabohaora2687 4 жыл бұрын
Kati ramro gaki hun aana le...nepali ko vanda xittai aananda ra mithash xa ho bolima...love u aana
@laxmithami174
@laxmithami174 4 жыл бұрын
धेरै राम्रो लाग्यो अहिले सम्म कै उत्कृष्ट बिदेसि गायक।
@thebluemoon8961
@thebluemoon8961 5 жыл бұрын
गुन्यु चाेलि क्या राम्रो पहिरन। सधै तिमी हासेकाे पाउ देखिरहन। गाेरखामनकामना।
@noobarmy8961
@noobarmy8961 4 жыл бұрын
G
@dildeubabogati6871
@dildeubabogati6871 5 жыл бұрын
बिदेशी भयर नि एति राम्रोसँग गीत गाउनी वावावा खुब राम्रो छ
@lordbuddhagodbuddha5293
@lordbuddhagodbuddha5293 5 жыл бұрын
dil bahadur deuba sir नेपाली लोक्दोहोरी म पि एच डी गर्नु भाछ उहाँ ले
@nareshthapa7941
@nareshthapa7941 5 жыл бұрын
Honi
@dr.basyaldurga3316
@dr.basyaldurga3316 5 жыл бұрын
anna stir दिदी लाई पहिलो नमस्ते अनि इन्द्रेणी समाज र बिदेश बाट आउनु भएको सबैलाई मेरो नमस्कार ।
@bimalarai8254
@bimalarai8254 2 жыл бұрын
असम्भब केहिनहुने बिदेशिले पनि चमत्कारै देखायाे धेरै धेरै धन्यबाद
@p.chetttiindia3752
@p.chetttiindia3752 5 жыл бұрын
यिनिहरुले नजानेको के छ र संसारमा सबै कुरा सिक्ने प्रयोगमा ल्याउने जाती हुन यिनी हरु
@milabk1561
@milabk1561 5 жыл бұрын
सबै ठिक भयो कृष्ण दादा मादल चाहिँ अलि भयन हौ अर्को चिन गर्नु परो
@lokbahadur8011
@lokbahadur8011 5 жыл бұрын
म कतार बाट हेर्दैछु सारै मन पर्छ मलाई यो प्रोगाम
@123pokhara
@123pokhara 3 жыл бұрын
My great respect to Dr. Ana, who has not dedicated only her study to Nepalese culture, but she has really lived in the culture. Congratulations for her success and many thanks for her respect to Nepalese culture promotion and dissemination without borders.
@chetrai693
@chetrai693 3 жыл бұрын
Wwwwwa b
@sagarstha9710
@sagarstha9710 3 жыл бұрын
अअअंय
@nishachhetri5296
@nishachhetri5296 5 жыл бұрын
Sarai garba lagxa nepali hunu ma jaba hami nepali ko sanskriti rw nepali lai man paraunu hunxa bidesi haruley .😍😘
@sudarshanshrestha4212
@sudarshanshrestha4212 4 жыл бұрын
द।लृ
@beepxanbohora9925
@beepxanbohora9925 3 жыл бұрын
umm really ho k hai...I'm also agree with ur think ....👍️
@muktipaudel2015dubai.
@muktipaudel2015dubai. 5 жыл бұрын
अरे वा 🌺🌺🌺🌹🌹🌹🌷🌷🌴🌴🌾🌾कृष्ण जि सुपब मजा आयो आज त।🐧🐦️ कति मिठो शब्द आको हो दिदिलाइ।
@binitaapril1988
@binitaapril1988 5 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏नमस्कार इन्द्रेणी टिम लगायत सम्पुर्ण पाल्नु हुने पाहुनाहरु लाई पनि वाउ नेपाली हुनुमा गर्ब गर्छु किन कि हाम्रो नेपाली गितसंगित लाई बिदेशी ले पनि धेरै मन पराउनु हुन्छ माया गर्दिनु हुन्छ दामी छ दोहोरी
@sabitamalla5454
@sabitamalla5454 3 жыл бұрын
दोहोरी अति नै रोचक छ , अन्नाले सवाल-जवाफ राम्रो संग फर्काएकी छिन् , अमेरिकाको कल्चरमा जन्मिएकी , हुर्किएकीले यति राम्रो नेपाली लोक-दोहोरी गाउन सफल भएकी छिन् उनलाई बधाई छ । ईन्द्रेणीले उनको प्रतिभालाई सधैं हौसला प्रदान गरिरहोस्।
@hariprience3197
@hariprience3197 5 жыл бұрын
Wow really enjoy full and amazing voice ma'am I salute your performance n kandel daju...
@rajmansyangbo8000
@rajmansyangbo8000 5 жыл бұрын
सम्पुर्ण ईन्द्रेणी टिमलाई दर्शन नमस्कार हाल कुवेत बाट
@nabinpdrijal7870
@nabinpdrijal7870 5 жыл бұрын
असाध्यै मन पर्यो यी बिदेशी नारी ले नेपाली लोकसङित लाइ माया गरेको अनि उहाँ को पर्तिभा लाई सलुट मार्छु।।।आज को।नेपाली बिदेशी गित मा मख्खै पर्ने लाई।चुनौती हो
@rocklife3778
@rocklife3778 5 жыл бұрын
धेरै राम्रो , सारै मन पर्यो ।
@goodnews2565
@goodnews2565 4 жыл бұрын
आज मजा आयो नेपाली भाषा मा यसरी गीत गायको सुन्दा तेसैले गीत सोर कला कसैको आफ्नो हुदैन जुन सुक भाषा मा पनि गाईन्छ र समान पनि उतिकै पाहीन्छ हार्दिक बधाई छ आना नेपाली साहीत्ते कलाकार 💗💗🙏🙏
@Sumanalimbu4845
@Sumanalimbu4845 5 жыл бұрын
वाह वाह एकदमै रमाइलो 👏🏻👌👍❤❤❤❤❤❤❤
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 жыл бұрын
कृष्ण दाइको हाँसो छ powerful अमृकने दिदी झन क्या beautiful, साँच्चै गज्जपको लाग्यो आजको दोहोरी !! मज्जा आयो सुरुमै अब अझै हेर्दै जाँम अघि कोको हुनुन्छ चिनेजानेको यता, आउनुस है...बसेर हेरम संगै, भन्नू नमिल्ने😜
@bikrampunmagar1888
@bikrampunmagar1888 5 жыл бұрын
Man ta thiyo Ganga ji sangai programme Herne k garnu pardesh tira pariyo kunai din indreani team ko live dohori Herne thulo rahar xa
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 жыл бұрын
@@bikrampunmagar1888 छिट्टै पूरा होस !! हजुरलाई शुभकामना !!
@laxmankhand5021
@laxmankhand5021 5 жыл бұрын
Haha hai
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 жыл бұрын
@@laxmankhand5021 हो नि
@qatardoha7156
@qatardoha7156 5 жыл бұрын
Mero bude ganga pne kamtiko xaina hae
@rajeshkumarkarki5108
@rajeshkumarkarki5108 3 жыл бұрын
बिदेसी भएर कती राम्रो गाएको पाउना लाई धेरै धेरै धन्यवाद छ
@hirathapa4966
@hirathapa4966 5 жыл бұрын
Ati ramro!!!!!! Hamro nepali vasa lai maya garnu vaeka sabai pauna haru lai dhanebad.
@japankandapartonesecond
@japankandapartonesecond 5 жыл бұрын
हैट हामी नेपाली ५/६ बर्ष खाडिमा बयै भने मैले नेपाली बिसिसके भछाै यिनले कति ईपप्त गाकिन
@dillirai9773
@dillirai9773 5 жыл бұрын
*Dr Anna is more making build Nepali culture and other part if we look American Dr Anna how talent.heartily I respect Dr Anna and all Team.*
@laxmiregmi3089
@laxmiregmi3089 2 жыл бұрын
rrrrr
@devdev1745
@devdev1745 5 жыл бұрын
वा राम्रो लागेयो बिदेशी भएर पनि क्या राम्रो लोक दोहोरी गाउनु भाको छ धन्देयाबात छ सबै इन्द्रेणी तिम लाई
@manbahadursahakari1182
@manbahadursahakari1182 4 жыл бұрын
सलुट छ कृष्ण दाजु र अन्ना स्टार लाई
@kheemchand7900
@kheemchand7900 5 жыл бұрын
सरबप्रॅथत ईबिदेसी बहिनीलाई मेरो मनदेखी सलामछ हामरा नेपालका मान्छे भारतमा बसेर आफोनो बोलीबोन सरमगरछ तर बिदेसीले दोरीगीत गाउन मनगरछ
@dapchhetri2545
@dapchhetri2545 5 жыл бұрын
Lau ayo hai lok dhoriko vanjyng indreni😍😘..
@bishnugaha6720
@bishnugaha6720 3 жыл бұрын
2077 ma pani yo dohori herne koko xam hajir hum t🤚🤚
@secretman8663
@secretman8663 3 жыл бұрын
g
@secretman8663
@secretman8663 3 жыл бұрын
gggggg
@secretman8663
@secretman8663 3 жыл бұрын
ģ
@premtamang304
@premtamang304 5 жыл бұрын
विदेशीले गाएको रमाइलो लागेर पहिलो पटक लोक दोहोरी सुरु देखि अन्त्य सम्म हेरियो। मनोरञ्जन र रमाइलो त छ नै तर इन्द्रेणी ले रोगी र असक्त हरुलाई सहयोग पनि गरेको देख्दा रमाइलो मात्र हैन खुशी पनि लाग्यो। I watched lokdohori first time till the end because of foreigner voice. I had a doubt in the beginning but when she started, I really surprised how easily and beautifully she was singing. Thanks Indreni team and thanks Anna for your Amazing job and all the best keep loving NEPAL.
@user-nd3od6hp6y
@user-nd3od6hp6y 5 жыл бұрын
आजा को कायक्रम 2 घाण्ट जाती राखेको भए आजै रमाईलो हुन्थ्यो कि कृष्ण आङकाल अर्को पाली चाहिँ अलि धेरै लामो राखी दिनु है अनि इन्द्रेणी टिम सबै लाई बधाई छ हल आहिले म कुवेत बाट हेर्दै छु
@haribahadurgurung5184
@haribahadurgurung5184 5 жыл бұрын
K
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 5 жыл бұрын
अचम छ बिदेसिले दोहरी गाउनु इन्द्रेणी सचिकै उचाहा र माहान छ बधाइछ इन्द्रेणी टिमलगाइत अमेरिकाको बैनिलाई नी
@dilusha8258
@dilusha8258 3 жыл бұрын
Wow Dr Ana we Nepalese people big worm respect all of yours team
@sushmakhatri9005
@sushmakhatri9005 3 жыл бұрын
यो समयमा यो भाग हेर्ने कोहि हुनु हुन्छ कि म मात्र हो
@user-qt6bs2wd5r
@user-qt6bs2wd5r 5 жыл бұрын
पछिल्लो समयमा नेपाली समाज मा बिस्तारै लोक गीत सङ्गीत मा लोक भाब हराउदै गर्दा इन्द्रेणी कार्यक्रम ले मलिलो माटो थपेको यसमा दुई मत छैन तर अन्य केही कलाकार ले आफुसँगै लोक गीत सङ्गीत लाई पनि नाङ्गो बनाएको प्रष्ट देखियको छ। विश्व लोक गीत सङ्गीत को छेत्र मा नेपाली लोक गीतलाई अनुवाद गर्ने हो भने १. मा आउछ जुन हाम्रा अगिल्लो पुस्ताले त्यस्तो रचना छोडेर गए स्वर्गीय झलकमान गन्धर्व , नारायण गोपाल आदि कलाकारहरुले यही बुझेर आन्न दिदिले नेपाली गीत सङ्गीत लाई रोज्नु भयो म एउटा नेपाली को हैसियत ले बिनम्र स्वागत एबम हार्दिक धन्यवाद प्रकट गर्छु दिदी नेपाली मौलिक लोकदोहोरी मा मौलिक पोषाक ले नेपाली कलाकार लाई गतिलो झापड दिनुभयो बिशेष धन्यवाद इन्द्रेणी परिवार एबम कृष्ण कडेल सर लाई जय लोक जय सङ्गीत
@premale1982
@premale1982 5 жыл бұрын
Nepali bolna sabaile shikhxa tara lok dohori gauna bhaneko sajilo xaina tesaile salute xa oha harulai bidesi bhayeni lok dohori gaunu bhayeko ma
@chengchungmonggoliyan1238
@chengchungmonggoliyan1238 5 жыл бұрын
Teitw sir .. what a amazing ..
@lordbuddhagodbuddha5293
@lordbuddhagodbuddha5293 5 жыл бұрын
P.K Production sir डिग्री होइन phd हो त्यसैले Dr Anna
@funhero9777
@funhero9777 5 жыл бұрын
Aha dami lagyo
@manjaridevi452
@manjaridevi452 5 жыл бұрын
Very nice
@tulbahadurbhgf7507
@tulbahadurbhgf7507 5 жыл бұрын
Nice
@bodramgurung3425
@bodramgurung3425 4 жыл бұрын
Anna Sttar didi Hajur लाई धेरै २ नमस्कार नेपाली दोहोरी गाउनु भएकोमा धेरै खुशि लागयो वहं अना दिदी लाई इन्द्रेणी कार्यक्रम म including गरनु होला ।
@saradachanda2466
@saradachanda2466 3 жыл бұрын
Love to see foreigner took interest in the orginic culture of dohari. It's really make your heart and soul fresh.
@rameshvishwokarma3986
@rameshvishwokarma3986 5 жыл бұрын
बिदेशीहरुको नेपाली गित सङ्गीत पर्तिको माया ममता देख्दा धेरै खुसी लाक्छ धेरै धेरै धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लाइ
@SYAKLUNG
@SYAKLUNG 5 жыл бұрын
रमाइलो भो अति, धन्यवाद सबै जनालाई । 🌹🌹💘💘
@sureshbc4188
@sureshbc4188 5 жыл бұрын
हामी नेपाली लाई सारै खुशिको कुरा हो बिदेशी हरुले पनि हाम्रो सस्कृतीलाई मन पराउनु हुन्छ
@bikramgurung4652
@bikramgurung4652 3 жыл бұрын
ईन्द्रेणी कार्यक्रम साँच्चै रमाईलो ... !
@bashantkhadka808
@bashantkhadka808 5 жыл бұрын
आहा अति नै रमाइलो भयो सै सै सै 😍😍
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 5 жыл бұрын
हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।बिदेशी भएर पनि कति मिठो गित गाएको कृष्ण दाइ सङ घम्साघम्सी दोहोरी मलाइ सारै मन पर्‍योअनी हजुरहरुलाइ कस्तो लाग्यो।प्रतिक्रिया दिनुहोला।
@durgabahadurshrestha5668
@durgabahadurshrestha5668 5 жыл бұрын
वीर बडुवल मित्र ।मलाई पनि सार्है मन पर्यो😍😍😍😍😍
@pawanrana1400
@pawanrana1400 5 жыл бұрын
धेरै रमईलो लाग्यो
@luxmirezal9115
@luxmirezal9115 5 жыл бұрын
Dami
@user-fw2vg7rj2b
@user-fw2vg7rj2b 5 жыл бұрын
This is Our Real Culture .. Saskriti , Wow Proud 2 Be our Culture...
@harischandrasubedi8903
@harischandrasubedi8903 4 жыл бұрын
Murimuri dhanyabad dr. Anna stirr lai.
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 65 МЛН
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 81 МЛН
Gym belt !! 😂😂  @kauermtt
00:10
Tibo InShape
Рет қаралды 14 МЛН
Это ежегодное настроение 😉 #tiktok #юмор #жиза #funny
0:10
Ангелина и Тая
Рет қаралды 4,4 МЛН
Пранк над Махачевым🥶
0:19
FERMACHI
Рет қаралды 9 МЛН
Детство злой тётки 😂 #shorts
0:31
Julia Fun
Рет қаралды 4,2 МЛН