अहिले यसलाई पार्टीले गम्भीरताका साथ लीनू पर्छ भीम रावल लाई कारवाही गर्नु भनेको एमाले लाई कमजोर बनाउनु हो
@bikasharyal78772 күн бұрын
एउटा कमेडियनले युक्रेन डुवायाे अर्काले देश र स्वयं उसैको पार्टी , बिनासकाले बिपरित बुध्दि।
@uttamneupane44612 күн бұрын
राम्रो नेता निकाल्दै जाउ अनि कस्ता नेता राख्ने हो केपी बा पतनको बाटोमा हिँड्दा पाटि लाइ घाटा व्यहोर्नु पर्नेछ
@SurendraKumarbk-ns3ii2 күн бұрын
भीम रावल जिन्दाबाद
@dhurbawasthi88492 күн бұрын
सुदूरपश्चिमको नेतालाई अगाडि बढ्न नदिने केपि को षड्यन्त्र हो । भिम रावललाई निकाल्नु भनेको । अब भिम रावल बिनाको एमाले सुदूरपश्चिम मा शून्य बनाउनुपर्छ ।
@Rameshbudhaxetri6992 күн бұрын
भीम रावल बिनाको सुदुरपस्चिम कल्पना नगर्न ओलीलाई चुनौती दिन्छु ।
@rambikrammalla262221 минут бұрын
Dr. Purba mananiya vim good leadership ❤🎉❤🎉
@SumanRanamagar-h8r2 күн бұрын
ओलि, बिस्णु रिजाल, ईश्वर र शंकर जस्ता देश घाती नेता हरुको शेखी झार्न भए पनि अब भिम रावल ले नया पार्टी खोल्नै पर्छ। यसमा बिध्या ले साथ दिनु पर्छ। अब भिम रावल ले ओलि, बिष्णु रिजाल, ईश्वर र शंकर लाई ओरालो लगाउनै पर्छ।
@RabindraAcharya-f3q2 күн бұрын
अबको नेतृत्व विधा ले गर्दा राम्रो होला मेरो बिचारमा केपी ओलीलाई बहिष्कार गरौँ
@Chettri9572 күн бұрын
जयहोस भिम रावल🙏
@nirmalraya58372 күн бұрын
भीम रावललाई एमाले पार्टीबाट निकाल्नका लागि शंकर को ग्याङ्ग ठूलो भूमिका छ! ८४ मा पूर्वबाट पहिचानवादी ले र पश्चिम नेपालबाट भिम रावलहरूले एमालेलाई साइजमा ल्याउने छन् यदि कुनैपनि दलले गठबन्धन नगरेको खण्डमा
@VijayKumar-hr6if2 күн бұрын
Heram pahichan wadi bhim rawal lae ke khasdainn Naya parti r mawobadiko bhote katxan yo sarkar miler cunawi ladax sabai samapt hunxan baki
@DevShrestha-mg1gg2 күн бұрын
एमाले फटाहाहरूको पाटी भयो जहाँ सहीकुरा बोल्न पाईदैन
@RamkrishaTimalsinaКүн бұрын
भ्रष्टाचार गर्न गराउन र गरेका हरुलाई संरक्षण गर्नमा गिरी बन्धु सक्रिय छन्
@roshanmahendragurung52372 күн бұрын
देस को नेता बन्न अलि पढेलेखेका पनि हुन जरुरत छ ८ फेल ले पार्टी र देस को नेतृत्व गर्नु नै दुर्भाग्य हो।ओलि को निरंकुशता लाई समय मै किनार लगाउन पर्छ।
@necessaryitems24412 күн бұрын
भ्रष्टाचार बिरोधी जति सबैलाई एमालेबाटै निकालेको राम्रो, किनकी ओली देउवाको समुहमा भ्रष्टाचारीहरु लाई मात्र राम्रो स्थान छ ।
@lamayonjan-bb2zo2 күн бұрын
फटा र सज्जन मिलदैन।।
@shankaradhikari-i4nКүн бұрын
भिम रावल जिन्दाबाद
@GopalRokka-s2s2 күн бұрын
भोम रावाल लाई निस्कार्स गर्नुनै के पि को दसा हो
@agnisharma9175Күн бұрын
रावल सर great
@JanakBohara-c5h2 күн бұрын
भीम रावल जिन्दाबाद❤❤❤❤❤
@durgalimbu65132 күн бұрын
वलिमा बसेर आफ्नाे लाईफ नबिगार्नु 🇳🇵🇳🇵🇳🇵🇳🇵
@thakullsaroj74772 күн бұрын
जता नि भिम रावलको समर्थन छ है यो भिम रावल मै के छ ?
@SantoshKathayat-k1gКүн бұрын
M Pani thiya अधिवेशन मा 😂😂 चितवन 😂😂😂
@necessaryitems24412 күн бұрын
राजा लुई नेपालमा पनि !
@ramchandraneupane78742 күн бұрын
एमालेमा सबैराम्रा मान्छेले बहुदलीय जनवादलाई अगि बढाउने काम गर्नु पर्यो ।
@TheKathmanduTimes2 күн бұрын
Kp Oli Rip
@durgalimbu65132 күн бұрын
भिजिहिक्म गर्न🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️
@TeksinghKarkiКүн бұрын
ओलि सकिने रावलको उदय ..... रावलले नै सुर्य लाई चम्काउन सक्छन् त्यसकारण विद्या भण्डारी लगायतका युवा नेताहरू रावल सित आउनुपर्ने समय आयो
Bishnu rimal Surya thapa jasta mahesh basnet jasta chakari haru huda samma uml parti benna sakdaina
@gyansinghbudha83582 күн бұрын
this the bad news oli is going to obside
@TeksinghKarkiКүн бұрын
शुदुरपश्चिम का बामपंथी हिरो तत्कालीन माननीय प्रेम सिंह धामी को मोटर दुर्घटना मा दु:खद निधन हुँदा त्यसपछि माननीय भिम रावलले त्यो जिम्मेवारी सम्हालेका मात्रै थिएनन बामपंथी लाई मौलाएको इतिहास आज मेटियो .......? स्वर्गीय प्रेम सिंह धामी र निष्कासन मा परेका भिम रावल ले शुदुरलाई मात्रै चिनाएनन बरु देशको मन्त्री सम्म बन्ने मौका पाउदै एमालेलाई अगाडि बढाउन सक्दो सहयोग गरेका थिए फलस्वरूप आज निष्कासन हुनु ओलि को तानाशाही ले...?
@indrashrestha89272 күн бұрын
I dont think its not more than like a teacher takes action to a student for some peroids
@NabrajBohara-wb8op2 күн бұрын
Bhim Rawollai hataapachhi pati kamjor hunchhha.
@koshgurung50062 күн бұрын
यस्ता अवसरवादी, स्टन्टवादी, धोकेवाजी र स्वार्थी भीमेलाई कारवाही गरेर ठीक गर्यो एमालेले । विधा भण्डारीको भन्दा धेरै योगदान र क्षमता भएका तर विधा भण्डारीले झै अवसर नपाएको नेताहरु एमालेमा मा धेरै छन ।
@YOGEN-ARTS2 күн бұрын
Bhim rawal is great person ❤
@RameshAryal-e8o2 күн бұрын
Amale haina ba male ho yo party
@SunialSaud2 күн бұрын
डाक्टर भिम रावल जिन्दावाद
@shubharajdhakal5654Күн бұрын
Him rawol righþ
@RajThapa-c9g2 күн бұрын
Parti Lai xati hoin ramro vayo,.
@BishnuSubedi-c1w8 сағат бұрын
A male. Bata. Kpoli ko. Ante. Gara ani .bachxa. Pati. Bachla
@RajThapa-c9g2 күн бұрын
Nikalen dhilo vayo...pahileya nikalnu peareax..
@RajeshTamang-y4u3 күн бұрын
Aba 084 ma a.ma.le.jiro sit.
@humlalthapa6776Күн бұрын
Bhim Rawal jasto Baudik Byaktittwo Neta Lai out Garnu Shankar pokhrel ra Rimal Ko hath Xa. Rawal party ma bhayo bhane Shankar pokhrel jasto ko thau Nai rahadaina. Rawal ta Rawal Nai Ho. Ganga Chaudhary ra Bhim Rawal Lai ticket Na dinu tesko Mukhiya Ko hunu sakxa ?
@VijayKumar-hr6if2 күн бұрын
Bhim rawal aafai karan nikaliyka gaddari ko sajay ho
@Tantaclesnubari88992 күн бұрын
Aba yamale party kam kp oli company private limited badhi bhayo aba Jabaja kam garena aba ta khadga ladga padga le kam garne bhayo hai
@Kumar-p8m2 күн бұрын
Bidhhya pande mero janmavumi bohjpur ki Hun Tara unnki aama chatara dhham ma basi Ra chhin.kp oli tehi hun Jo tehrathum ma dipak Malhotra vanne lutera ko lagani ma janmotsav manauda ramauchhan.
@junnarayanshrestha81962 күн бұрын
Apute ghamandi ho.ahileta oli ko aafno byaktigat co ra club vo.
@ganeshsha23242 күн бұрын
भिम रावल आब बालेन रबि राम्रो नेता हरु छानिएर जान पछ
@Kumar-p8m2 күн бұрын
Vime r kp ghhamandi Hun.
@Kumar-p8m2 күн бұрын
Sakiyos Yi khate ko raj tik.nata kp le garyo nata vim r bidhhya le gari ?hijo Lai herda kp ko isaea ma bidhhya le rat rat samsad bigathan garai ho.