विक्रम सुनार र कृष्णा बजगाई बिच दोहोरी हुँदा चल्यो रुवाबासी, मनुलाई सम्झेर विक्रम धन्नै बेहोस भएनन्

  Рет қаралды 87,051

Indreni.Com

Indreni.Com

5 ай бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #BikramSunar_KrishnaBajagain #LiveShow #

Пікірлер: 99
@prasadpuri1065
@prasadpuri1065 5 ай бұрын
ईन्द्रेणीका कृष्णा बजगाई महान कलाकार मान्दछु❤❤❤
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 5 ай бұрын
कृष्ण बजगाईं को महान कला लाई सम्मान गर्नू पर्छ धन्यबाद छ हैं
@baltamang9038
@baltamang9038 5 ай бұрын
कृष्णा बजगाईं बहिनीको एकल स्वर र शब्दलाई सम्मान।। धेरै गाह्रो हुन्छ।।सुनी रहुँदा।।मन्।।
@Defender-du7gr
@Defender-du7gr 5 ай бұрын
अरु खै के के हो बुझ्नै गाह्रो 😢. तर सामाजिक स्टार गायिका कृष्णा जी लाई सम्मान को साथै सेलुट छ साह्रै मन छुने सब्द स्वर मा गाउँनु हुन्छ ❤❤. जय ईन्द्रेणी 🙏❤ जय क्रिष्ण दाइ 🙏🙏।
@user-rx2by4hy4e
@user-rx2by4hy4e 5 ай бұрын
हरेस नखाु बिक्रम साेचे कुरा अबसे पुगछ तिम्रो गित सुनेर मन छाेयाे
@binodgurung3535
@binodgurung3535 5 ай бұрын
ईन्द्रेणि को आज सम्म को आत्ति नै मर्मिक गीत बिक्रम सुनार र कृष्ण बजगए को । बिक्रम लाई कसैले नहेरे पनि भगवान ले आवश्य पनि हेर्ने छन ।सधै दर्शक हारु को बिक्रम लाई सहानुभूति हुने छ । हारेस नखानु बिक्रम बाबु। ईन्द्रेणि ले दुख र मार्मिक गित गाउद खेरि कृष्ण बजगए लाई गाउन दिनु । सबै दर्शक लाई रुवाउने मन जित्न सक्ने प्यारि कलाकार कृष्ण बजगए आझै सधै आगाडि बढनुस।
@dhanprasad6840
@dhanprasad6840 5 ай бұрын
सलुटछ ईन्दृेर्णि टिम लगायत कृष्न बुनुलाई❤❤💐
@ManojKunwar432
@ManojKunwar432 5 ай бұрын
प्रकाश सपुत र टिका सानु को दोहोरी🎉 छिटो भन्दा छिटो ल्याउनु पर्यो कृष्ण कँडेल सर 🎉🎉
@RamSen-hb5kh
@RamSen-hb5kh 5 ай бұрын
Tika Sanu ko ho
@NutanpulamiMagar
@NutanpulamiMagar 5 ай бұрын
कृष्ण, बजाई, लाई, धन्यवाद, छ।कलाकारीतामा,अब्बल ,हुनुहुन्छ।
@pushprajkunwar8761
@pushprajkunwar8761 5 ай бұрын
कृष्णा बैनी लाई धेरै धेरै धन्यबाद च्ज बैनी को उत्तर उत्तर प्रगती होस🎉❤जय इन्द्रेणी 🎉🎉🎉❤❤❤
@bishnusubedi1996
@bishnusubedi1996 5 ай бұрын
कृष्णकणेल जि कुलेन्द्र र टिकासानुलाइ एकपटक लाेप्रियकार्यक्रम ईन्द्रेणिमा बाेलायर दाेहरि गाउन लगाउनु हाेला अत मनुले बिक्रमलाइ त्यस्ताे अबस्थामा पनि सेबा गरेकिहुन भुल्नहुदैन अतित सम्झेर गितगायर कनै अर्थ छैन नयाँ बाटाे हिडेर गन्तभयमा पुग्ने लक्षय राख्नु बिक्रमभाइ
@narsinghkhati2619
@narsinghkhati2619 5 ай бұрын
Verry verry nice
@khadkabhaikaji9172
@khadkabhaikaji9172 5 ай бұрын
बाहिर देखेको जस्तो हुदैन सबैको पीडा मार्का जे गर्नु ठिक गरिन मनुले उसको पनि केही खुसी इक्षा होलान सबैको बेबहारमा मिडिया मा ट्याउ ट्याउ बोले जस्तो हुँदै बाधेता नि हुन सक्छ सबैले मिडियामा बोलेकै भरमा कसैले नि कसैलाइ गाली नगरौ
@rohitranabhat5547
@rohitranabhat5547 5 ай бұрын
कतारबाट सधैँ हेरिरन्छु मनमाया नहुँदा अलि राैनक कम छ तर किन भ्युज कम हुदैछ सबैकाे जय हाेस
@pritamregmi940
@pritamregmi940 5 ай бұрын
जय इन्द्रेणी 🙏🙏🙏🙏💗💗💗💗💗
@nawarajadhikary7096
@nawarajadhikary7096 5 ай бұрын
याेमान्छेले गल्तीगरेकोछ तेस्ताेअवस्थामा रुदैसाथदिएकि श्रीमतिलाइ पाखालगायर अहिले दुख:देखाउन सरमलाग्न पर्निहाे!🤔
@ramakhadka9982
@ramakhadka9982 5 ай бұрын
मैले क्यानेडा बाट हेर्दैछु इन्द्रीनीमा गैकीपनीछु सारै मनपर्छ फेरीपनी नेपाल आऊदा इन्द्रीनीमा जेनेमनछ सबैलाई धन्नेबाद ♥️🙏🙏♥️
@krishnapokharel4603
@krishnapokharel4603 5 ай бұрын
बिक्रम भाइ र कृष्णा बजगाईं बहिको कारुणिक गितले भाबुक बनायो दुख्खमा साथदिने मनु थिइन् अब धोका नदेउ
@naranaryal5124
@naranaryal5124 5 ай бұрын
नमस्कार सम्पुर्ण मा निकै भाबुक बनायो ❤ कसैलाई धोका दिने काम नगर्नु जय इन्द्रेणी जय पशुपति नाथ 🙏🌹🌺🇳🇵🇳🇵
@kishanban4037
@kishanban4037 5 ай бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बिक्रम भाई प्यारी कृष्ण बजगाई बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉🎉
@Kkcreationnp
@Kkcreationnp 5 ай бұрын
मलाई मन पर्ने कार्यक्रम ❤️❤️❤️
@chitraonline7929
@chitraonline7929 5 ай бұрын
अहा ❤अति रमाइलो ❤
@narsinghkhati2619
@narsinghkhati2619 5 ай бұрын
Nice
@bishalmahar25
@bishalmahar25 5 ай бұрын
बिक्रम सुनार भाइ र कृष्णा बहिनिको गित सुनेर सारै मन रोयो !मनु बहिनि तिमि जहाँ हुनुहुन्छ बिक्रम सङ्गै आउनु बहिनि तिमिलाइ सारै पुन्य कमाउनु हुन्छ !यदि बिक्रमले मनै दुखाको भय नि क्षमा दिनु होला ❤❤❤❤❤ सम्पुर्ण इन्द्रेणी ,टिम लाइ हार्दिक हार्दिक धन्यवाद ❤❤❤❤❤विशेष धन्यवाद कृष्ण दाजु लाइ ❤❤❤अनि कृष्ण गुरुङ दाजु लाइ नि उच्च सम्मान ❤❤❤❤छ❤!जय इन्द्रेणी ,जय कृष्ण कडेल ज्यु❤❤❤❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 5 ай бұрын
❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤
@kishanban4037
@kishanban4037 5 ай бұрын
बिक्रीम सुनार भाई र भगवान् प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ प्यारी कृष्ण बजगाई बहिनीको गित सुनेर आँसु झन्छ कृष्ण बहिनी जय नेपाल जय भगवान् ❤😂🎉🎉
@hariacharya6034
@hariacharya6034 5 ай бұрын
धेरै धेरै बधाई छ
@ghanbahadurkhatrikhatri6620
@ghanbahadurkhatrikhatri6620 5 ай бұрын
साहारै मिठो छ दुबैको अझै प्रगति देख्न पाईयोस ❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 5 ай бұрын
❤❤❤❤❤ INDRENI IS A TRINITY: Entertainment, service and message: ❤❤❤❤❤
@user-ge1xb3dm1n
@user-ge1xb3dm1n 5 ай бұрын
Dherainai Ramro
@somrana5690
@somrana5690 5 ай бұрын
Jai Shree ram ❤❤❤❤
@jeevanbasnet4895
@jeevanbasnet4895 5 ай бұрын
Good job
@user-mw1kp8hx8b
@user-mw1kp8hx8b 5 ай бұрын
Nice song man xuya
@sitarana524
@sitarana524 5 ай бұрын
अहिले त बिक्रमलाई सारै माया लागेर आउछ बाबु हरेस् नखानु माथी बाट हेर्नेछ , अनी मनु छोरी सबै कुरा बिर्सेर फर्कीएर आउँ तिम्रो सबै भन्दा ठूलो माहान्ता हुन्छ नानु बिक्रमको अनुहार हेर छोरी ।
@Shanikharka
@Shanikharka 5 ай бұрын
Jai shree ram ❤❤❤❤
@SubhadraPaudel
@SubhadraPaudel 5 ай бұрын
Ma Lai Pani bolaunu na pidako git gauna man lagyo
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 5 ай бұрын
❤❤❤❤❤ INDRENI IS A cultural & humanitarian temple: ❤❤❤❤❤
@bibasgauli1779
@bibasgauli1779 5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@RamSen-hb5kh
@RamSen-hb5kh 5 ай бұрын
Jay indreni ❤
@Laxmisunuwar1998
@Laxmisunuwar1998 5 ай бұрын
Vai le jaat chahi janayo last ma pahile Sano hudai suneko thiyo maile tar aajo dekhena paiyo mero sathile je jati garyo dherai ramro lag thiyo tar aajo mero sathilai ragat ko aasu ruwayrarw badnam ma paisa khayrw gai vnerw navnani dinu abo interviewsharuma yasto yastai kura dekhe vne vai tmi jiudai moreko sabit hunxau good luck for coming your life go ahead 🙏🏻
@user-hf9nu8kn3g
@user-hf9nu8kn3g 5 ай бұрын
Bichara bikram vaii😢
@nainasubba7864
@nainasubba7864 5 ай бұрын
❤❤❤❤
@user-um6en8xv2y
@user-um6en8xv2y 5 ай бұрын
Nice😭😭😭
@kalyanpande6231
@kalyanpande6231 5 ай бұрын
Kirshan baini ko geet sarei mito cha
@shambhushrestha6021
@shambhushrestha6021 5 ай бұрын
❤❤❤❤❤❤❤
@DipeshBohara-lc6dc
@DipeshBohara-lc6dc 5 ай бұрын
❤❤❤
@bhopaladhikari9906
@bhopaladhikari9906 5 ай бұрын
Jegare pani dos hamilai dinxan
@kumariu2b683
@kumariu2b683 5 ай бұрын
यो बिक्रम फटा
@bhopaladhikari9906
@bhopaladhikari9906 5 ай бұрын
mero pani natakiy jivan chha
@dhundidhakal1521
@dhundidhakal1521 5 ай бұрын
@sujalsinghsunar22
@sujalsinghsunar22 5 ай бұрын
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@purnamalioli6812
@purnamalioli6812 5 ай бұрын
पिर नगनु बिक्ररम तिम्रो साथ मा बुवा आमाल हुनुहुन्छ
@bhopaladhikari9906
@bhopaladhikari9906 5 ай бұрын
Paisa matra herni rahexan
@amritamohit6068
@amritamohit6068 5 ай бұрын
❤❤❤❤❤
@gorakhaRana
@gorakhaRana 5 ай бұрын
❤❤❤❤❤❤
@quietheart789
@quietheart789 5 ай бұрын
Ahile natak na gare huncha bichara manu 😢
@alialli5942
@alialli5942 5 ай бұрын
Bikramleni ghamnd nagrn parthiyo arko kura bikramko Aamaleni Aafnai xori jastai manera bolnu par thiyo
@tulabadurraut8874
@tulabadurraut8874 5 ай бұрын
खै कस्को गल्ती हो छुट्याउन गारो भो होउ ऐलेत फेरि येस्तै चलन चलेको छ नेपाल मा अनि शर्मिला दिदी पनि निस्केको हुन कि क्याहो इन्द्रेणी बाट धेरै भो नदेखे को फेस्बुक मा संदै देख्छु यां देखि दैन जये इन्द्रेणी
@sagar_budha
@sagar_budha 5 ай бұрын
बुडि हो अर्का कि छोरी हो उ नारी लक्ष्मी हो तर उ कसैको दास होइन हेक्का होस बिक्रम
@RajendraDhami-lj5ct
@RajendraDhami-lj5ct 5 ай бұрын
😮😮😮
@sangamthapa6669
@sangamthapa6669 5 ай бұрын
Yekdam
@bhopaladhikari9906
@bhopaladhikari9906 5 ай бұрын
बैगुनिलाई गुन पच्दैन
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 5 ай бұрын
मदलमा फेरी हँसिलो मदले दिपक खड्का ज्युलाई देख्दा मलाई अत्यन्तै खुशी लाग्यो जय इन्द्रेणी जय देस मनु साइद पैलै रोगी भाको कार्नले बिक्रमको श्रीमती बनेको नाटक गरेर बिक्रको आको आर्थिक सयोगले आफ्नो उपचार नी हुन्छ बिक्रमलाई सेवा गरे जस्तो देखाएर आफ्नो रोगको उपचार गरेर आफू बिक्रमबाट साइट लागेको हो दुई पल्ट नत्र मनुले आफ्नो रोगको अफ्रेसन कसरी गर्न सक्थिन र बपक्रमले नी घमण्ड नगर्नु थियो बिक्रम नी मान्छे घमण्डी नै छन
@alialli5942
@alialli5942 5 ай бұрын
bikaram le birsan parxa ab jindagi ४ barsa ko hoina ho aaimai 9 tanki sabaiy parn aaunelai kottaun hudain char bars herer hudain jindagi vari sath dinu parthiyo kina dui din herer swong parn pareyo
@minu8036
@minu8036 5 ай бұрын
😢😢
@nabinamagarofficial109
@nabinamagarofficial109 5 ай бұрын
भैगो नाटक मनु आएकि थिन स्यार्न माया पनि गरेकि थिन अनि मैले लेकि हुम र आफै आकिहोस जा जहिले जान मन लाग्छ भन्ने भनिछिन इन्तरभियु मा मनुलेत माया गरेकै हो अझैनि आबस्यक परे जान्छु भन्दै छिन बिक्रम हो थुलो कुरा गर्नि बानि छ नाजुक भनेर के गर्नि😢😢😢
@durgamagar7990
@durgamagar7990 5 ай бұрын
👍👍👍👍👍
@Krishna-yl1bh
@Krishna-yl1bh 5 ай бұрын
👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@balbahadur5666
@balbahadur5666 5 ай бұрын
Aaaaa
@hellonepal10
@hellonepal10 5 ай бұрын
यकदम शहि कुरा❤
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 5 ай бұрын
नबिना ज्यु ऐदी बिक्रम घमण्डी नभाको भऐ पोखरा दोहोरी गाएर घर फ्रकदा किन पिटेर यो अबस्थामा पुर्याउथे मान्छे हरुले यो बिक्रमलाई कुनैन कुनै चिनेकै मान्छेले यो अबस्थामा बनाका हुन
@user-pi5uk8jz2d
@user-pi5uk8jz2d 5 ай бұрын
tukka sikayara birami lai viwes ko lagi prayog gareko dekhinxa indrenile dohori janne kalakar haru xata tini harulai khai aabasr diyako.
@LiladharKhadka-ji7jk
@LiladharKhadka-ji7jk 5 ай бұрын
मन पर्ने कलाकार कृष्ण bajgai र पशुपति शर्मा को दोहोरी gauna lagaunu पर्यो।
@narayanbudhathoki5984
@narayanbudhathoki5984 5 ай бұрын
कति पैसा पाइस र कृश्ने
@babitasharma9485
@babitasharma9485 2 ай бұрын
Yeti ramro manxe lai kina hola vagwan le pani thageko
@hellonepal10
@hellonepal10 5 ай бұрын
अन्तरास्टृय ठग कडेलले पुराना बाध्याबाधक कलाकार जति निकालिसकेछ । आफुले ठगेको कुरा उनिहरुले थाहा पायपछि । यो कडेल भन्ने लाख लियर हजार कसैलाइ दियर ९९ हजार लुट्ने लुटाहा हो नेपालिले बिस्तारै चिन्दै छन ।
@user-hf9nu8kn3g
@user-hf9nu8kn3g 5 ай бұрын
Yo mukh lebrayra basnechai ko rahexa😞😞😏🤔🤔
@debendrasunar1073
@debendrasunar1073 5 ай бұрын
येत्रो बर्ष त हेरिन नि अघिसम्म एउटा बच्चा पनि बनाउन सकेन अनि के बस्छे त।छोराछोरी चाहिन्छ छोरी मान्छेलाई थाहा छ भाई?तिमी नामर्दा होउ बुजेउ।
@bhopaladhikari9906
@bhopaladhikari9906 5 ай бұрын
Mahilale sowatha puge paxi lat hanni rhexan
@nanushrestha4750
@nanushrestha4750 5 ай бұрын
Farker aaune environment banaunu parcha ghar family le
@sandeshgautam247
@sandeshgautam247 5 ай бұрын
Hoen yo keto karab ho aamgna ko sayatadida pani
@kulbahadur3074
@kulbahadur3074 5 ай бұрын
साथी हरु के टि लाइ किन चोट दिएको म नि गोर्काली हो मलाई थाहा छ सबै खुकुरी देखाएनी सहन्छन केटी ले मुटु हानेसी के लागेको होला
@user-zo4xj3or6z
@user-zo4xj3or6z 5 ай бұрын
बिक्रम नाटक कार आयो फेरि जाठो बदनाम न गर मुला आब मेनुले जति गरेको हो बुझिनस नारिको मन लाई
@reshamrana7845
@reshamrana7845 5 ай бұрын
यो महाको खेलाडी हो ,,,!! आफ्नो दुख काटेर श्रोता दर्शकले सहयोग गरेको घमण्ड पलाएर हो,,!!रामै खान पाको छ, रामै लाउन पाको छ ,मोटाएर पक्कुल भाको छ ,,,!! भैईगो अब त कृष्ण बजगाई नै जाउ भो जीवन सङ्गिनि भनेर,,तन्तै साफ...!😅
@khumang7390
@khumang7390 5 ай бұрын
भाग साले कामि नभाको कुरा गर्छस् माया गर्ने स्याहार सुसार गर्ने बुढि पाएर मातिएको यलाई सहयोग गर्न हुन्न अब। बैंक मा ९,१०लाख छरे
@narurokaofficial3431
@narurokaofficial3431 5 ай бұрын
यो बिक्रम पनि नातक गर्न मा माहिर रहेछ घमण्डी कडेल ले फेरी यस्तै यस्तै मान्छे पाउदो रहेछ अब कलौते लाइ ल्याय भैगोनि
@Chandar-sy1oc
@Chandar-sy1oc 5 ай бұрын
बुरी को नाम बदाना गरेर के मिल्छ भाई अब साथ दिन्छ कसले
@Umeshchandarm
@Umeshchandarm 5 ай бұрын
तिम्रो दासी त होइन नि बिक्रम जि मनु बुनु
@jibanmagar9953
@jibanmagar9953 5 ай бұрын
यस्तो अबस्थामा छाेडेर जादा पाप लाक्ला
@khumang7390
@khumang7390 5 ай бұрын
यो केटाको नाटक हो।यो केटा धेरै घमन्डी छ ।
@yambahadur5925
@yambahadur5925 5 ай бұрын
बिचारा यस्तो बिरामिलाइ छाडेर जाने कस्तो महिला जिन्दगीमा के लानु छ र 2 दिनको जिन्दगीमा 😢😢😢
@janakbbist
@janakbbist 5 ай бұрын
Nice
@Jppandeyofficial
@Jppandeyofficial 5 ай бұрын
❤❤❤❤
@Jeet-ze1hh
@Jeet-ze1hh 5 ай бұрын
❤❤❤❤❤
Why Is He Unhappy…?
00:26
Alan Chikin Chow
Рет қаралды 67 МЛН
IQ Level: 10000
00:10
Younes Zarou
Рет қаралды 11 МЛН
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 18 МЛН
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 42 МЛН
Did you see the photo?
0:20
Women Power
Рет қаралды 38 МЛН
小丑的猫咪摇太可爱了!#天使#小丑#家庭#搞笑
0:26
家庭搞笑日记
Рет қаралды 12 МЛН
УЙЛАНМАГАН БОЛАР ОГОХ БУЛИНГ БУНИ КУРИМ #трент #тренды
0:13
ОНЛАЙН ТИК ТОК БАТИЛ
Рет қаралды 2,3 МЛН
Когда ты младший в семье
1:00
Ерболат Жанабылов
Рет қаралды 2,1 МЛН
ToRung short film: 🙏save water💦
0:24
ToRung
Рет қаралды 81 МЛН
Потоп из какашек??? @zackdfilms - автор анимации.
0:31
Время знаний
Рет қаралды 4,2 МЛН