विमान दुर्घटनाको लाइभ दृश्य, कारणबारे इन्जिनियरसँग लाइभ कुराकानी, बिग्रिएको विमान किन उड्यो ?

  Рет қаралды 524,055

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 481
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 2 ай бұрын
Sad news 😢 यि थोत्रा प्लेन , थोत्रा नेता सबैलाई आगो लगाऔं , हेर देश र जनताको हालत😢😢😢 सबैको राम्रो उद्दार गरौ 😢
@RajanRaj-po9xr
@RajanRaj-po9xr 2 ай бұрын
नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।
@issortamang1232
@issortamang1232 2 ай бұрын
Thotra Netalai Neta bhagwan banaune pani hami janata nai hau. Yasma tapaiko bichar k ho?
@Sanggeet137
@Sanggeet137 2 ай бұрын
Netaharu kursiko lagi matrai ladhai garxan jantako sewa subidha kehi care full xainan
@Sanggeet137
@Sanggeet137 2 ай бұрын
​@@issortamang1232 akdam saikura ho janajan thotro palen haru lenai ho sadhai jantalai khelward garne papi haru hun neta hosh ya tyo arpot ma sanchalan garne manxe
@UaeUae-pq3cj
@UaeUae-pq3cj 2 ай бұрын
तिम्ले किन्देउ नया प्लेन के को प्लेन लाई दोस काल आयेसी जसरी नि मरिन्छ
@omThapa-f1k
@omThapa-f1k 2 ай бұрын
असाध्यै दुखद खबर यश दुर्घटनामा देशलाई गरिबीको दल दलतिर धकेल्ने नेता,मन्त्री,ब्यापारी,बिचौलिया,बिकाश बिरोधि सबैजना पर्नुपर्ने मर्नुपर्ने बिचारा सर्ब साधारण हरुले अनाखमा ज्यान गुमाउन पुगे सम्पुर्ण मृतक आत्मा प्रति हार्दिक श्रद्धाञ्जली घाईते पाईलट मनिष रत्न शाक्य प्रति सिघ्र स्वास्थ्य लाभको कामना 😭
@kamalrokaha2292
@kamalrokaha2292 2 ай бұрын
जनता गाड़ी पल्टीएर पिलेन crs मा मरिरा छन देश को लीडर सीप हरु जोक मजाक गर्दै खुटा तानांतान मा बेसत्त अझै 40बर्ष पुराना गाडी घोड़ा80बर्ष बुडा बाट सकुसल गंतब्य देखनु भनेको नै मीराकल hunu ह्यो?
@shantatimsina5220
@shantatimsina5220 2 ай бұрын
दु:खद खबर हार्दिक श्रद्धाञ्जली सम्पुर्णमा 😭😭
@RajanRaj-po9xr
@RajanRaj-po9xr 2 ай бұрын
नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।
@shivadotel4053
@shivadotel4053 2 ай бұрын
​@@kamalrokaha2292?
@BhimBahadur-i3t
@BhimBahadur-i3t 2 ай бұрын
सर अनुसन्धान गार्ने चाइ कसले नेपाल धोस्त पार्ने पक्षमा छन
@SubasGiriAadim
@SubasGiriAadim 2 ай бұрын
अति नै दु:खद खबर मृतक प्रति हार्दिक श्रद्धाञ्जली घाईते हरुमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु अहिले दुबई🇦🇪देखि हेर्दैछु
@Akdv_hunt
@Akdv_hunt 2 ай бұрын
यस्तो प्लेनमा भ्रष्टाचारी नेताहरुलाई र झोलेहरूलाई हालेर उडाऊनु पर्ने हो। बिचरा निर्दोष हरुको ज्यान गइरहेको छ। हार्दिक श्रद्धाञ्जली
@amritthapa-d3f
@amritthapa-d3f 2 ай бұрын
यासता पिलेनमा ता चाेर नेतहरु परना परनि हाे देस बेचनि नेताहरु नेता बुढा पिलेन बुडा कसारि सरबसाधणर जनता मरना परनि खालि ❤❤
@RajanRaj-po9xr
@RajanRaj-po9xr 2 ай бұрын
नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।
@sitaldumi717
@sitaldumi717 2 ай бұрын
संखा जनक देखिन्छ है यो दुर्घटना मा, किन कि कर्मचारी मात्रै भएको कारणले याहाँ केहिन केहि रहस्या छ, केपि प्रधानमन्त्री हुन्दा देशमा अनस्टा संकट देश भित्रै के के हुन्छ अझै भरसटचारि लाइ लुकाउनु नै केपिलाइ राम्रो हुँदैन भबिस्य बाँणि
@NaryanShrestha-o2n
@NaryanShrestha-o2n 2 ай бұрын
यो भ्रष्टाचारि केपिवोली प्रधानमन्त्री भको बेला ठुल ठुला दुर्घटना र बिपत्ति आई पर्छ किन
@dilipshrestha3735
@dilipshrestha3735 2 ай бұрын
ओली पिण्डराेगी भएर😅😅😅
@ludrarana7119
@ludrarana7119 2 ай бұрын
मलाई पनि तेस्तै लाग्छ
@sujitdhakal5571
@sujitdhakal5571 2 ай бұрын
सबै झाेले नेता अलक्षीना अपराधीले गर्दा जन्ता देशले दुख पायाे।अपराधि सरकार मुर्दाबाद।हार्दिक श्रद्धाञ्जली मृत आत्माहरु प्रति।
@RajanRaj-po9xr
@RajanRaj-po9xr 2 ай бұрын
नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।
@khadkabk9712
@khadkabk9712 2 ай бұрын
भ्रष्टहरुले खाएको कमिसनको परिणाम हो यो।थोत्रा नेता र थोत्रा जाहाज हुनेसम्मा देशले सधै यस्तै दुर्घटना बेहोरिरहना पर्ने छ। मृतक प्रती हार्दिक श्रद्धाञ्जली।
@roseritanepal729
@roseritanepal729 2 ай бұрын
धेरै दु:खद कुरा😢😢दुर्घटनामा तत्काल मृत्यु भन्दा घाइते हरुको उद्दारको लागि समयमा दमकल र उद्दारकर्मी नपुग्नु। त्यो पनि देशको राजधानी जस्तो ठाउमा 😢😢नेपाली जनता भएर जन्मिनु नै अभिशाप भयो हामी गरिबलाई😢😢न गाडीमा सुरक्षित छौ न जहाजमा😢😢
@saritapokharel7298
@saritapokharel7298 2 ай бұрын
Kati ramro sit aeronautical engineer sit samet kura garayer yo dukhad khabar ko janakari dinu vayo ....dhyanbad
@HariharChaulagain
@HariharChaulagain 2 ай бұрын
आज धेरै दुःखद घटना घट्यो जुन पुरानो थोत्रो विमान ल्याएर नेपाल सरकारले जुन चाहिँ बनाउने मर्मत गर्ने पेलेनलाई प्यासेन्जर हालेर उडाउने नेपाल सरकार उद्यन मन्त्रालयलाई छिटो भन्दा छिटो कारबाही गरेको कामना गर्दछु नमस्कार
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 2 ай бұрын
हार्दिक श्रद्धाञ्जली । मलाई लाग्छ बिश्वमा नै नेपाल यस्तो मुलुक हो जहाँ सबैभन्दा बढी हवाई र सडक दुर्घटना हुन्छ । आखिर किन हुन्छ नेपालमा यति धेरै दुर्घटना ? कसको कमजोरी ले गर्दा यस्तो दुर्घटना भइ रहन्छ नेपालमा ? यस्ता दुर्घटना रोक्ने कति पटक आयोग बन्यो आयोगले रिपोर्ट बनायो सरकारलाई रिपोर्ट दियो । के ती रिपोर्टहरु लागू भयो कि भएन ? के यो सिस्टम कै फेल्योर हो? युरोपेली हवाई युनियनले नेपाललाई कालोसूचीमा किन राख्यो ? त्यो कालो सुचीबाट हटाउन नेपालको उड्डयनका जिम्मेवार संस्था , कर्मचारी , सरकारले के गर्यो वा गरेन ? यति एयर का साहु नै आफ्नै विमान दुर्घटनामा मृत्यु भएको थियो त्यसपछि पोखरामा फ़ेरि यति एयरको विमान दुर्घटना भएको घाउ आलो नै हुदाहुदै आजको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा हामी सर्वसाधारणले काठमाडौबाट जिल्लाभर जाने आउने गर्नुपर्द्छ र आजको दुर्घटनाले हामीमा एउटा त्रास उत्पन्न भएको छ ।आखिर हामी सडकबाट जाऔ कि हवाईजहाज बाट जाऔ ? दुबैतिर डरलाग्दो अवस्था छ किनभने अस्ति भर्खरै त्रिशुलीमा दुइटा बस सडकबाट खसेर डुबेको छ हराएको छ । आफन्तहरुले अब आफ्नो मान्छेलाई जीउँदै पाउने आश हराइ सकेको छ र लाहाश भए पनि खोजिदेउ भनी रहेकाछ्न तर लाहाश मृत शरीर पनि पाउन सकिएको छैन। अब हामीले युरोपियन हवाई सुरक्षाका कर्मचारीले तथा नेपाली हवाई सुरक्षा विज्ञहरुले दिएको सल्लाह सुझावलाई लागुगर्न ढिलाइ गर्नुहुदैन । हाम्रो आवश्यकता १) छुट्टै शक्तिशाली सडक सुरक्षा संस्था २) छुट्टै शक्तिशाली हवाई सुरक्षा संस्था जसले सिधै प्रधानमन्त्रीलाई रिपोर्टिङ गरोस र आफ्नो राय सल्लाह सुझाव देवोस र प्रधानमन्त्रीले सुरक्षा नीति नै कार्यान्वयन गर्न आदेश दिउन साथै सुरक्षाको लागि चाहिने तालिम ( देश बिदेश ) तथा अनुगमन गरियोस । 24x 7 days नै सुरक्षा अनुगमन होस र गलती गर्नेलाई कडा कानुनी कार्वाही गरियोस। आजको दुर्घटनामा जजसको कमजोरी र गलती भएको छ तिनीहरूलाई कडा कानुनी कार्वाही होस।
@RajendraKC-bq3ze
@RajendraKC-bq3ze 2 ай бұрын
The interview and vision of Dr. Depak Bastola is very appreciable and must be implemented by concern stakeholder and Political will power.
@OLDISGOLDB
@OLDISGOLDB 2 ай бұрын
दुखद खबर, के गर्न सकिन्छर । नेपालको सरकार यस्तो छ , दुर्घटना हुन्छ !!! आयोग बनायो, प्रतिवेदन बुझायो अनि त्यसलाई सुधार्ने, मर्मत गर्ने नियम कानुन राम्रो बनाउने होइन॥
@Siranghare
@Siranghare 2 ай бұрын
भिमेश्वोर मन्दीरमा पसिना आएको समचार २/४ दिन अघि सुन्दैथे आज यस्तो अनिस्ठ भएछ ।
@yashoriraii5679
@yashoriraii5679 2 ай бұрын
दुःख द खबर। के गर्नु हाम्रो देशमा ।😢 मृत आत्माहरुले शान्ति पाओस्, हार्दिक श्रद्धाञ्जली अर्पण गर्दाछु।😢😢😢😢❤❤❤❤
@surajchaudhary280
@surajchaudhary280 2 ай бұрын
मानिसको ज्यान माथी खेलवार गर्ने 😢यस्तो खालको नेताकार्यकर्ताको काम छैन र मानिसको जीवन यति धेरै महत्त्वपूर्ण छ कि यो सबैले बुझ्नु पर्छ 😢मृतक परिवार प्रती भाबपुर्न श्रदान्जली ❤❤❤❤❤
@sameerlama5440
@sameerlama5440 2 ай бұрын
प्रधान मन्त्री गृहमन्त्री आएर के लछारपाटाे लाउँछन यिनै अलक्षिना, अपराधि, भ्रस्ट, तस्कर, माफिया, भगवान नमान्ने, डरलाग्दा नास्तिक दलालहरूकाे कारणले यस्ताे अप्रिय घटना भएकाे हाे !
@EmpowermentJourne
@EmpowermentJourne 2 ай бұрын
Sahi kuro
@nav2635
@nav2635 2 ай бұрын
Waha haru aaunu , vanako opportunity khaoj na ho
@RajanRaj-po9xr
@RajanRaj-po9xr 2 ай бұрын
नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।
@rachinthapa4801
@rachinthapa4801 2 ай бұрын
दिवंगत आत्मा प्रति हार्दिक श्रद्धाञ्जलि तथा र घाइते प्रति सिघ्र स्वास्थ्य लाभको कामना..... 😢😢😢😢
@roshnimagar12345
@roshnimagar12345 2 ай бұрын
पुरानो पुरानो plan जति सबै जलाएर फाल्नु पर्छ
@SarojKumar-ki5le
@SarojKumar-ki5le 2 ай бұрын
अत्यन्तै दुखद खबर😢😢 यो सबै जिममेवारी राज्यले लिनुपर्छ
@tekendraayer1005
@tekendraayer1005 2 ай бұрын
सबै देश ले use गरि सकेपछि किन्छ नेपाल ले तसर्थ विमान को क्षमता घटि सकेको हुन्छ , र विमान दुर्घटना हुन पुग्छ।
@dhanlo218
@dhanlo218 2 ай бұрын
घाइतेको चाडै निको होस र दिवङ्गत हुनु भएको सबैजनालाइ हार्दिक श्रद्दान्जली
@ratnamayasunuwar1432
@ratnamayasunuwar1432 2 ай бұрын
So sad 😭😢😭😭😭 news यो हाम्रो नेपाल मा अति आवश्यक छ याे थोत्रो मन्त्री थोत्रो नेता थोत्रो पिलेन् र थोत्रो गाडी सबै हटाउनु पर्ने जरुरी छ
@rgc2202
@rgc2202 2 ай бұрын
यो घटनासङकास्पद छ
@gnawalidhundirajDhundirajgnawa
@gnawalidhundirajDhundirajgnawa 2 ай бұрын
२०८१-५ २७सम्म अझै ठुलाखाल घटना हुनेकुरा बताउदै थिइन एउटी माताले 😊
@kedargyawali5858
@kedargyawali5858 2 ай бұрын
थोत्रा विमान किन्ने कमिसन खाने खेल कहिले अन्त्य हुने हो?मृतक जिबात्मा प्रती हार्दिक श्रद्धाञ्जली ,घाईतेहरु को स्वस्थ्य लाभ को कामना ।
@sudeshnaraibohora
@sudeshnaraibohora 2 ай бұрын
दु:खद खबर।सबै मृतात्माहरुप्रति हार्दिक श्रद्धाञ्जली।मृतकहरुका परिवारहरुमा धैर्य र सहन गर्ने शक्ति भगवानले प्रदान गर्नुहोस,साथै यसरी दिनदिनै जसो दुर्घटना हुनबाट देश र जनतालाई बचाउनुहोस भगवान।🙏
@use-narayan13vlogs25
@use-narayan13vlogs25 2 ай бұрын
हाम्रो देशमा किन येत्ती धेरै बिपत्ती आइरहेको छ।।कतै बस दुर्घटना कतै प्लेन आखिर किन येस्तो र कहिले सम्म
@pramilarai9866
@pramilarai9866 2 ай бұрын
नेताहरु खुर्सी मा हास्दै बसिरहेको छन् जनता र कर्मचारीहरु मरिरहरको छन् अब कति मार्छौ यो देशको चोर नेताहरु हो 😭😭😭
@ktthapamagar1057
@ktthapamagar1057 2 ай бұрын
दुखद् घटना 😢 तर अझै दुखद् कुरा चाहीं यो नेता मन्त्रि चढेको प्लेन किन दुर्घटना हुँदैन ?😢😢
@deepakgoletamang6091
@deepakgoletamang6091 2 ай бұрын
हैन कति जना नेता मरे???कि सबै जनता मात्रै मरे??? बुझेर बुझिनसक्नु छ यो विषय.....। rip
@nishagurung7140
@nishagurung7140 2 ай бұрын
कुरेा सही हेा मर्मत गर्न लगेकेा रे अनि यत्रा यात्रुहरु किन?😢
@sonakarki3985
@sonakarki3985 2 ай бұрын
भ्रष्टाचारी पुरानो नेताहरू खरानी हुनुपर्ने थियो। बिचरा सोझा साझा पर्यो😔😔
@IshwarShrestha-in5qz
@IshwarShrestha-in5qz 2 ай бұрын
पाइलटको कुनै गल्ती छैन किन भनी बिग्रिएको हवाई जहाजमा चर्दा घटना भएको रहेछ। सबै जहाजमा रहनु भएकाहरुमा, हार्दिक श्रदान्जली भन्न चाहान्छु।
@ashokthatal7780
@ashokthatal7780 2 ай бұрын
असाध्यै दुखद खबर मृतआत्मा हरु प्रती हार्दिक श्रद्धान्जलि
@Anantayatri
@Anantayatri 2 ай бұрын
नेपालमा के भएको एस्तो !!!!यस्तो विपत्ति कसैलाई नपरोस् !!! संबंधित निकायको हेलचेक्र्याईँले यस्तो घटना भएको देखिन्छ है !!! सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली !!! घाइते चालकको स्वास्थ्य लाभ होस !
@GaneshBudhathoki-l8v
@GaneshBudhathoki-l8v 2 ай бұрын
मृतक प्रती हार्दिक श्रद्धाञ्जली 😭😭 नहुनु थियो भयो अतेन्तै दुखद घटना भयो बिग्रेको पिलेन बनाउन लानु पर्ने पोखरा किन?? बनाउने मान्छे काठमाडौ बोलायर बनाउने कि बिग्रेको पिलेन पोखरा लानु पर्ने ह नेपाल को इन्जिनियर ५% नि काम गर्न सक्दैन्न ग्यारेन्टी गर्छु म र हेरेको नि छु अतिनै लापरबाही हो छ्या छ्या गाडी चडौ गाडी मै मरिन्छ कि बाचिन्छ बनाउछ बाटो ले पिलेन चडौ पिलेन मै घर पुगिन्छ कि पुगिदैन अनि
@bishnuprasadneupane853
@bishnuprasadneupane853 2 ай бұрын
नेपालमा थेात्रा प्लेन र थेात्रा नेताबाट नेपाल र नेपालीकेा असिम क्षति भईरहे छ , यस्लाई नियन्त्रण गर्न बालेन जस्ता स्वच्छ बिचार भएका युवा मुलुककेा राजनितिमा अघि बढ्नु पर्ने आजकेा आबस्यकता छ ,यस्का लागि आफ्नेा अमुल्य मतदानलाई रक्सि र मासुमा नबिकाऊ ।
@JMrai7437
@JMrai7437 2 ай бұрын
अस्थिर सरकार, अस्थिर सुरक्षानीति। यो देशमा केआसाले बस्नु !
@jagatbdrthing8044
@jagatbdrthing8044 2 ай бұрын
केही दिन अघि मात्र Tribhuvan विमानस्थल परिसर भित्र यस्तै घटनाको सुरक्षा सम्बन्धी रिहर्सल गरिएको थियो। तर बास्तविक घटनामा भने ढिला सुस्ती छ। हे भगवान 😢
@mahabir566
@mahabir566 2 ай бұрын
धेरै दुख लाग्ने घट्ना हो सबै को कारण त के किन होला थोत्रा अर्को देस बाट रेजेक्ट भको किनेर लयाउनु परिणाम हो कम्जोर बेबास्थापन को नतिजा
@chandrakumal6483
@chandrakumal6483 2 ай бұрын
मर्न पर्ने देश हाँकिरहेका केपी शेरे प्रचण्ड जस्ता व्यक्ति यो दुर्घटनामा पर्नुपर्ने तर आमनागरिक पर्नु पर्ने दुखद समाचार मृत्यक प्रति हार्दिक श्रद्धाञ्जली 😢😢😢
@pvkoinch
@pvkoinch 2 ай бұрын
विमान पुरानो नयाँको कुरै हुन्न| भर्खर किनेको नयाँ जहाज दुर्घटनानै हुन्न भन्ने छैन र पुरानो जहाज पनि दुर्घटनाको जोखिम हुन्छ भन्ने छैन | कुनै पनि जहाजको Airworthiness criteria र retirement age हुन्छ| उपयुक्त स्याहार सम्भार गरेको विमान पुरानै भएपनि दुर्घटना हुने जोखिम कम हुन्छ| सधै विमानलाई मात्र दोष वा चालक लाई मात्र एकतर्फी दोष दिन मिल्दैन| रनवे बाट अचानक दाहिने मोडिनु भनेको हावाको बहाब अचानक बढेर हो कि अनि Take off speed नपुगेको हो कि ? Stall and Spin case जस्तो देखिन्छ video हेर्दा| पोखराको एक बर्ष अघि प्लेन दुर्घटना पनि speed नपुगेर Stall and Spin भएको थियो|
@rashmitheeng1377
@rashmitheeng1377 2 ай бұрын
असाध्यै दुःख लाग्दो खबर सुन्न पर्यो 😢😢 rip
@krishnaprasadkoirala114
@krishnaprasadkoirala114 2 ай бұрын
दुखद घटना । मृतकहरुको आत्मालाइ शान्ती मिलोस ,उनका परिवारजनप्रति सहानुभूती छ । अरु कुरा त संबन्धित निकाय र सरकारले बताउलान् ।
@SuklalBudhathoki-q8x
@SuklalBudhathoki-q8x 2 ай бұрын
घाईते प्रति शिघ्र स्वास्थ्लाभको कामना र मृतक प्रति हार्दिक श्रद्धाञ्जली।
@bismanroka1906
@bismanroka1906 2 ай бұрын
पलेन दुर्घटनामा बिश्व कृतिमान गर्यो नेपालले कम्पनीको लापरबाही हो सरकारको कुनै ठोस नीति नभएर हो नालायक प्रधानमन्त्री किन जानू पर्यो त्यहाँ
@nirmalabista5692
@nirmalabista5692 2 ай бұрын
हे पशुपतिनथ 💐🙏💐😘😥 यि अलच्छिनाहरुलाइ पनि यस्तै गर
@dhimalsachin3960
@dhimalsachin3960 2 ай бұрын
बिग्रेको प्लेन जबर्जस्ती उडाको हो। सक्त कार्बाही हुनु पर्छ।
@bhotmanrai2092
@bhotmanrai2092 2 ай бұрын
एस्तै थोत्रे जाहजमा सबै बाहुने नेताहरू हालेर पक्राउने दिन पनि ताडो छैन।
@tejuranamagar4194
@tejuranamagar4194 2 ай бұрын
झोले नेता हरुले गर्दा हो यो सब
@Robin-kv5vh
@Robin-kv5vh 2 ай бұрын
Neta lai yak bottle rakshi ra Kashi Ko maashu maa vote dhine haru Ko kaam ho yoh. .
@dilipshrestha3735
@dilipshrestha3735 2 ай бұрын
याे देखाईएकाे दृष्य आजकाे हुन सक्दैन।
@nawarajhayu5727
@nawarajhayu5727 2 ай бұрын
बधाई छ प्रधानमन्त्री ज्यू आज १९ जना काे ज्यान खानु भएको मा
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 2 ай бұрын
पापि अप्राधी प्रधानमंत्री हुदासाथ दुई बस 65 जना आज जाहज दुर्घटना
@mamtachand6622
@mamtachand6622 2 ай бұрын
अलच्छिना ओली
@sitakunwar9904
@sitakunwar9904 2 ай бұрын
Desh ra Janta ko lagi kaam garna aako vaye po ramro hunthyo chorus neta Khali kursiko khelma xan ani deshko bikash kasari hunxa
@KishorBam-c9j
@KishorBam-c9j 2 ай бұрын
यस्ता घटनाहरु नेपालीमा सामान्य हुँदै गइरहेका छन्....कारण के ? 1.जनता 2.देश 3. नेता...आफै बुझ्नु
@ajitkumarrai1262
@ajitkumarrai1262 2 ай бұрын
कबाडी प्लेन ल्यायर डेन्टिङ पेन्टिङ गरेर चलाको छ अनि निर्दोस मानिस ले अकाल मा नै ज्यान गुमाउनु परेको छ कठै मेरो देस 😢😢
@shreeramthapa6885
@shreeramthapa6885 2 ай бұрын
दुखद समाचार नेपालकाे दुरभागय ।
@hastagurung1650
@hastagurung1650 2 ай бұрын
भ्रस्टचारीको बचाओ गर्न लाईत हेर एक नम्बर ।
@arjunsingtanofficial7009
@arjunsingtanofficial7009 2 ай бұрын
भाबपुर्ण श्रद्धाञ्जली सबै मृतकको आत्माले शान्ति पाओस् 🕯️
@nareshb.k.3926
@nareshb.k.3926 2 ай бұрын
मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली 😭 यस्तो घटनामा परि भ्रष्ट लूटेरा दलाल नेताहरु किन पर्दैनन?
@mukeshshahithakuri4955
@mukeshshahithakuri4955 2 ай бұрын
दुखद खबर हार्दिक श्रद्धाञ्जलि 😭
@sumantasatyal4204
@sumantasatyal4204 2 ай бұрын
रङ्ग लाइ लाइ थाेत्रा थाृेत्रा प्लेन ल्याउन अनि दुर्घटना नभय के हुन्छ
@sureshyadav-zh6td
@sureshyadav-zh6td 2 ай бұрын
हार्दिक श्रद्धाञ्जली
@RaviRasaeli
@RaviRasaeli 2 ай бұрын
शनि ग्रह सरकारमा छ!यो कुलक्छेण हो!😢😢😢😢
@anjanlamichhane2123
@anjanlamichhane2123 2 ай бұрын
एरपोर्ट जस्तो ठाउँमा तुरुन्तै दमकल पुग्न सक्दैन भने अन्य ठाउँमा आगलागी हुँदा त के नै हुन्छ र ? दमकल चलाउने व्यक्ति त त्यहाँ जतिखेर पनि २४ सबै घण्टा पानि भरेर तयारी अवस्थामा रहनु पर्ने । कहाँ गएर के गरी बसेको थियो होला। त्यसैले धेरै जनाले ज्यान गुमाउन पुगे। यस्तै छ हाम्रो देश नेपाल ।
@rajkumarsubedi2544
@rajkumarsubedi2544 2 ай бұрын
नेपालमा गतिलो मान्छे प्रधानमन्त्री भएको भए राम्रो हुन्थाे अगतिलो भएपछि यस्तै भोग्नु पर्छ!!!!
@GaganPuspa
@GaganPuspa 2 ай бұрын
एमालेको सर्खार भए अस्तिको तृसुली बस दुर्घट्ना हुदैन थियो भन्दै थियो एउटा एमाले सम्सद ले। अहिले एमालेकै सर्कार छ त कसरी प्लेन दुर्घट्ना भयो
@SureshLimbu-rg7wp
@SureshLimbu-rg7wp 2 ай бұрын
😅😂
@JapanTravel-ht1xl
@JapanTravel-ht1xl 2 ай бұрын
Je ni bolxa ni randika baanharu pataune muji janta Veda xan dosh netako xaina vede janta jholeharu le garda ho sab
@samikshayarupa
@samikshayarupa 2 ай бұрын
हिजो दिउँसो भगवान को सिलाले पसिना काड्नु शजा बिहानै जहाज खस्नु जुन भगवान को अनौठो सक्ति रहेँ😢😢😢
@yamkumar28
@yamkumar28 2 ай бұрын
निकै दु:खद खबर
@sumanlamichhanechannel4732
@sumanlamichhanechannel4732 2 ай бұрын
जब सम्म पुरानो समान हाम्रो नेपाल मा रहन्छ तब सम्म येस्तो घटना भैरहनछ।😭😭😭
@sabisharma4346
@sabisharma4346 2 ай бұрын
दुर्घटनामा परेको सौर्यको विमान २१ वर्ष ४ महिना पुरानो: पाँच वटा अन्य देशले उडाई सकेपछी छैठौं किनबेचमा नेपाल ल्याइएको थियो ।😥
@RumanRajchal11
@RumanRajchal11 2 ай бұрын
Pilot bachnu ta vayo tara jindagi var maan poli rahaney xa😥 .🙏 I wish speedy recovery pilot 👨‍✈️And Rest In Peace too all Beautiful❤️ Soul who lost there life 🙏❤️ 🙏Jay shambho 🙏
@jamunapradhan9540
@jamunapradhan9540 2 ай бұрын
किन सरकारले ध्यान नदिएको ?घरि घरि हुदाॅ पनि यस प्रकारको घटनालाई रोक्न नसकेको ।
@issortamang1232
@issortamang1232 2 ай бұрын
Piune panima bis ( Jahar) chha bhanne sanka hudahudai, piera herauna bhanne bichhar huda yati dherai manchheko jyan gayo . From USA Virginia
@buddhist_rumba
@buddhist_rumba 2 ай бұрын
ईमानदारीता र देशभक्तिपन हराएका केपि सरकार टोलीलाई लोदर लागेको संकेत… क्याप्टेनको शिघ्र स्वास्थ्य लाभको कामना तथा दिवंगत परिवार प्रति धैर्यधारण गर्ने शक्ति मिलोस्🙏🙏🙏
@Praptiacharya070
@Praptiacharya070 2 ай бұрын
Hardik sardanjali all nepali😢😢😢😢😢
@user-vt1mu5ul2v
@user-vt1mu5ul2v 2 ай бұрын
???
@RajuShahi-gr7vb
@RajuShahi-gr7vb 2 ай бұрын
यो ओलि चाडै निस्कियन भने अझै देसमा अनिस्ट हुने सम्भावाना बढ्यो है दुइ वटा बस न भेटिदै जाहाज खस्यो अब भुकम्प पनि आउन बेर छैन मिर्तक हरुप्रती सम्बेदना घाइतेको स्वास्थ लाभ होस वली आउट होस
@thumanrana9111
@thumanrana9111 2 ай бұрын
आरोप लगाउनु पर्छ भन्दैमा ओलिको कूनै हात नै नभएको कुरामा जोड्नु उचित होईन
@sarojchhetri5302
@sarojchhetri5302 2 ай бұрын
Yesta vrasta le k chai garxan hou.yesta aaunu vanda naaayekai ramro
@LuhunRai
@LuhunRai 2 ай бұрын
कवाडी नेता कवाडी कर्मचारी कवाडी जहाज , कवाडी गाडी, कवाडी नेपाल वायु सेवा निगम
@jagarnath-e8h
@jagarnath-e8h 2 ай бұрын
Hajur sir dherai hatna hunx kinbhanne oli pm x
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 2 ай бұрын
खत्तम सांसदहरु भवनमा टेबल बजाउन मात्र बसेकाहरु चोरहरु । क ख ग पढ्नै नजान्नेहरु पनि देश बनाउने स्थानमा देख्दा दुःख लाग्छ ।
@bodharana2331
@bodharana2331 2 ай бұрын
नेताहरू कोई पनि यस्तो घटनामा पर्दैनन किन ?
@sahadevdulal5123
@sahadevdulal5123 2 ай бұрын
मृतक सबैमा भावपुर्ण श्रद्धाञ्जली 😢😢😢
@trendinggaming3374
@trendinggaming3374 2 ай бұрын
प्रधानमन्त्री अरु मन्त्री आउनु भन्दा,उद्धार कर्मि आए हुन्छ
@samarsamar8467
@samarsamar8467 2 ай бұрын
नेता बुडोले का नया प्लेन लिन्छ त्यही थोत्रो बुडो आफु जस्तै लिने त होनी अनी देश को हालत तेस्तई प्लेन को हालत तेस्तई😢😢😢बिजोक छ सब जलाईदिनू पर्छ अब अती भयो चुप लागेर बस्नू हुदैन सब एक हुनु जरुरीछ 🙏🏻
@झुमादेबिगुरागाई
@झुमादेबिगुरागाई 2 ай бұрын
नेपाल मा उड्ने डोमेस्टिक एअरलाईन्स सबै थोत्रा हुन 😢😢 नेपाली नजता को अकालमा मृत्यु 😢😢
@kishorchapagain3765
@kishorchapagain3765 2 ай бұрын
अत्यन्तै दुखद घटना।
@minbahadurthapa8154
@minbahadurthapa8154 2 ай бұрын
दुखद खवर ।यति धेरै प्राविधिक सहित उडेकाे जहाज कसरी दुर्घटना भयाे ?
@dhanyarichhetri....8871
@dhanyarichhetri....8871 2 ай бұрын
अति दुःखद खबर😢😢
@ishworrana
@ishworrana 2 ай бұрын
जाठोहरु थोत्रो जहाज लिएर आउँछ अरु देसमा अब चल्दैन भनेर फाल्न राखेको जहाज नेपालले किनेर ल्याउछ अनि लास्ट्मा दोस जति सबै पाइलट माथी थुपार्छ
@uddhavpoudel5438
@uddhavpoudel5438 2 ай бұрын
एकै पटक एउटै समयमा २ वटा बस 🚎 🚌 त्रिशुलीमा खसेर अझै लापत्ता छन। ६५,७० जनाको निधनको आशंका छ।यो घटना मा चाहि न झण्डा न डण्डा केही झुकाउन परेन। सायद देश शोकमा थिएन होला।किन की त्यो हवाइ नभएर स्थल बाहन दुर्घटना थियो । यस्तो निर्णय बिबेकहीन त हाम्रो सरकार छ।अनि हामी सर्वसाधरणले समानताको अपेक्षा गर्नु!मृत्यु मै बिभेद हरि ॐ।
@ramailonepal3853
@ramailonepal3853 2 ай бұрын
मिर्तक सबैलाई समबेदना। सबै देशमा कम नलाग्ने भएर फालेको कबाड प्लेन चलाएसी एस्तै हो अब जनताले २०८४ को चुनाबमा गु खान छाडेर अन्न खान सिके भने सुध्रीयला नत्र एस्तै हो।
@nishangole5534
@nishangole5534 2 ай бұрын
Black box ra Cockpit ko pilot bichko Communicationko reportle batai halxani what was the main reason of Crashed
@govindbdr
@govindbdr 2 ай бұрын
आज दिनको ११ः११ बजे सौर्य एयरको जहाज उड्ने बितिकै दुर्घटना हुँदा जहाजमा सवार १९ जना सौर्य एयरको प्राविधिक टोली मध्ये १८ जनाको हृदयविदारक मृत्यु भएको छ । मृतकप्रति हार्दिक श्रद्दाञ्जली अर्पण गर्दछु र शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु साथै घाइते पाईलट मनिष शाक्यको शीघ्र स्वास्थ्यलाभको समेत कामना गर्दछु 😢😢
@dhirajgachha8473
@dhirajgachha8473 2 ай бұрын
हवाई यात्रा सबैभन्दा सेफ यात्रा भन्छन्।नेपालको लागि उल्टो छ।
@Rupnaraya1971
@Rupnaraya1971 2 ай бұрын
नेपालमा प्लेन दूरघटना भैसकेपछीमात्र सबैले प्लेन खराबथ्यो भन्छन्,,तर त्योजहाज ऊड्न भन्दाअघाडी कसैले केहीभन्दैनन् र रोकाईन्दैन्।
@reemalarai9136
@reemalarai9136 2 ай бұрын
बिद्वानहरुले चलाको देश हो नि त, हरीबिजोग नभएर के हुन्छ त😢
@mathurabhattrai7786
@mathurabhattrai7786 2 ай бұрын
कस्ले ल्यायो कस्ले किन्यो यो जाहाज त्यस्लाइ कार्बाही गरेर देखाय भने मात्र छान्बिन को अर्थ रहन्छ नत्र यो षड्यन्त्र पनि हुन सक्छ
Nepal Plane Crash | Yeti Airline | Flap | Spoiler | Condition lever | ATR Airline |
18:23
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 109 МЛН
Nepal: on the Brink | Deadliest Journeys
49:09
Best Documentary
Рет қаралды 1,8 МЛН
High Alert! US B-52 Bomber Makes Emergency Takeoff at full speed
8:12
UPDATE MILITER
Рет қаралды 10 МЛН
Inside Magic city of China | Chongqing
21:42
Vishal Tandon
Рет қаралды 1,7 МЛН
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34