विराज र आकृतिका उधुम रमाइला टुक्काले पुर्लुङै पल्टाएBiraj Gandharba Aakriti Bishwakrma|Junkiri EP-80

  Рет қаралды 1,644,811

Junkiri Live Studio

Junkiri Live Studio

Күн бұрын

Пікірлер: 742
@barshapaudel5577
@barshapaudel5577 2 жыл бұрын
हाम्राे दाङकाे ठिटाे राम्राे छ कला गला सबैले साथ र हाैसला दिए अगाडि बढ्छ
@nareshsoni1829
@nareshsoni1829 2 жыл бұрын
एकदम राम्रो छ गित भाइले धेरै हँसायो जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट चैट चैट
@purupanta2244
@purupanta2244 2 жыл бұрын
चोली फाटे टोपीले टालम्ला एउटा बुढी गित गा रै पालम्ला सबै भन्दा उत्कृष्ट टुक्का🌹❤️
@karanbhul4749
@karanbhul4749 2 жыл бұрын
भेरी गुड धेरै रमाईलो लागयो
@dujabura6738
@dujabura6738 2 жыл бұрын
.
@bhuwanbasnet2929
@bhuwanbasnet2929 2 жыл бұрын
Wow nice songs
@all_in_one1964
@all_in_one1964 2 жыл бұрын
l
@purantamang1989
@purantamang1989 2 жыл бұрын
@@all_in_one1964 m M M
@bindushrestha4630
@bindushrestha4630 2 жыл бұрын
बिराज बाबु र आकृति नानु को गीत गाउने सैली नै अत्यन्तै राम्रो छ धन्यवाद सफलता को शुभकामना छ दुवै जना लगायत जुनकिरी रोधी लाई
@khadkukami1326
@khadkukami1326 2 жыл бұрын
बिराज भाइ हेम्राज भाइ र आदित्ती बैनी लाई भित्रै देखि नै धन्नेबाद छ र दोहरी छेत्र मा अझै अगाडि बढ्न को लागि साथ र सपोर्ट गर्द्छौ
@bheshrajbanjade
@bheshrajbanjade 2 жыл бұрын
सलाम छ विराज भाई र आकृति बहिनी को प्रस्तुतीलाई !.. निकै रमाईलो लाग्यो ।
@lokbahadur9856
@lokbahadur9856 2 жыл бұрын
आहा एयो सानो भाइ र बैनी को प्रतिभा लाई सलाम छ सारै मीठो कडा टुक्का प्रहार ले मनै हुरुक्का भो गित सङ्गीत मा सफलता को अग्रिम सुभ कामना छ है🙏🙏🎤🎤
@saraswatithapa2725
@saraswatithapa2725 2 жыл бұрын
गाईका ब‌नि काे स्वर शब्द यक्दमै राम्राे छ भाइ पनि अहिले त यस्ताे फुर्तिलाे र हँसिलाे हुनु हुन्छ भबिस्य मात तहल्का नै मच्चाउँछन हाेला मान्छे पनि हिस्सि परेकाे राम्राे तेस्तै पढन पनि पर्छ है बाबु अाजकाे गित धेरै मन परेकाे छ यस्तै प्रगति गर्दै जानू भाइ बैनि दुबै जना लाई लाखाै लाख सुभ कामना👌👌 ❤️❤️❤️
@chandrabahadursalyani4625
@chandrabahadursalyani4625 2 жыл бұрын
येति रामरो दोहरी जम्मा २२ मिनेट को १ घन्टाको हुनु पर्ने चित्त बुजेना राम्रो लाग्यो
@yubaraj3898
@yubaraj3898 2 жыл бұрын
नब प्रतिभा बाल कलाकारहरुको अत्यन्त सुन्दर प्र श्तुती , धन्यवाद जुनकिरी रोधी घर लाई ।
@sagarkc2252
@sagarkc2252 2 жыл бұрын
dami xa vai ko gana la bdhai xa vai lai lai
@premnepali8065
@premnepali8065 Жыл бұрын
राम्राे भनेर मात्र नपुग्ने रहेछ भाईकाे कला गला नेपालीकाे संकृति लाई बिश्वसामु उत्कृश्ट बनाउनसकुन याे गीतकाे युगल जाेडी लाई धन्बाद👍️👍️❤️
@deelmagar9675
@deelmagar9675 2 жыл бұрын
शब्द लय अाकृतिको निकै उत्कृष्ट लाग्यो विराज ले फ्यान वनायो 🤗🤗🤗उज्ज्वल भविष्यको शुभकामना दुवैलाइ
@kharbahadur9778
@kharbahadur9778 2 жыл бұрын
वाओ नवप्रतिभा बिराज बाबु र आकृति छोरी सारै रमाइलो लाग्यो दुबैजनाको अबल प्रस्तुति स्वोर पनि तेतिकै मिठास दुबैजनालाइ उत्तर उत्तर प्रगति शुभकामना 🌹साथै जुनकीरी परिवार नयाँ र फरक खालको प्रस्तुति दिदै आएको मा अझै प्रगति को कामना गर्दै सम्पुर्ण परिवार मा नवन 🙏🙏🙏🌹miss you all family 🙏 tq
@ghanshyampun2198
@ghanshyampun2198 2 жыл бұрын
वाउ दुबैनयाकलाकारको दोहरीनिकैखत्त्राछ बधाईछ सबैतिमलाई
@devendarbk9140
@devendarbk9140 2 жыл бұрын
Um dami
@bishwakarmashanta3455
@bishwakarmashanta3455 8 ай бұрын
धेरै राम्रोसँग मनाे रनजनलियाै भाइ र बुनाेसग बदाइछ
@gopalmagar6087
@gopalmagar6087 2 жыл бұрын
एकदमै राम्रो छ अाकिरति नानुकाे साेर अगाडि बढनुपरछ
@nibintiwari7418
@nibintiwari7418 2 жыл бұрын
चोली फाटे टोपीले टालुला एउटा बुडी गीत गाएर पालुला ..😍😍😍🙏🙏कति मीठो गीत शुभकामना दुबै भाइ बहिनीलाइ😍😍😍😍😍😍😍🙏🙏🙏🙏
@sagarranamagar1028
@sagarranamagar1028 2 жыл бұрын
सारै मिठो गायन
@dharpakhani
@dharpakhani 2 жыл бұрын
@@sagarranamagar1028 hi
@dipakpaudel675
@dipakpaudel675 2 жыл бұрын
मिठो दोहोरि बदाई छ दुबै जनालाई 🤗🤗🤗🤗🤗🤗🤗
@shrsantoshstha5
@shrsantoshstha5 2 жыл бұрын
असाद्यै मिठो सुरिलो अर्गानिक स्वर शुभकामना छ भाइबैनी दुबैलाइ!!
@devendrakanxo3707
@devendrakanxo3707 2 жыл бұрын
बहिनिको गायन शैली र स्वर असाध्य राम्रो छ,सुभकामना दुबै जना लाई।
@biswasgr143
@biswasgr143 2 жыл бұрын
आकृती बैनिको स्वर शब्द र सालिन प्रस्तुति सारै मन पर्यो अझै राम्रो गाउदै जानू आकृती नानु
@Dynamic840
@Dynamic840 2 жыл бұрын
आकृतिका शब्द, लय कुनै अनुभवी गायिका भन्दा कम छैनन् । अत्यन्तै राम्रो लाग्यो गाउने शैली , शब्द,लय कति राम्रो हो! पहिलोपटक सुने तर अत्यन्तै प्रशंसक भएं म ।बधाई छ नानीलाई ।
@pradipthapa3653
@pradipthapa3653 2 жыл бұрын
निकै ऊत्कृष्ट प्रस्तुति रहेको छ।।।।
@gallantrykaranofficial813
@gallantrykaranofficial813 2 жыл бұрын
नभ प्रतिभा भाई बिराज अनि बहिनि आकृति एक दमै उत्कृष्ट सब्दले प्रखर दोहोरी गाउने कला रैछ उज्ज्वल भबिस्यको शुभकामना !!
@sahmuelthapa4814
@sahmuelthapa4814 Жыл бұрын
Dubai jana lumbini pardesh rw Nepal kaah shaan hun 😘😘
@devpaudel4725
@devpaudel4725 2 жыл бұрын
अति सुन्न लायक र सन्देश मुलक दाेहारि गित।भाइ बहिनिकाे गायन क्षेत्रमा सफलताकाे शुभकामना ! सारै मन पर्याे। सेयर गरेँ।
@संन्यासीअत्रीबालगोपाल
@संन्यासीअत्रीबालगोपाल 2 жыл бұрын
भाई को र बहिनी को लय र स्वरमा रहेको दोहोरी गीत धैरै राम्रो छ।यस्तै गरी अगाडि बढ्नु सफलता को शुभकामना ।
@ramkumarkhadka6055
@ramkumarkhadka6055 2 жыл бұрын
I M
@laliramkandel9545
@laliramkandel9545 2 жыл бұрын
मन पर्यो दुबै जनाको पर्फेक्ट दोहोरी ।संदेश मुलक
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 жыл бұрын
जुनकीरी नानी नभएता जुनकीरी दोहोरी हेर्न अली रमाइलो लाग्दैन
@bindasmagarofficial2856
@bindasmagarofficial2856 2 жыл бұрын
बिराज भाइले धेरै रमाइलो बनाइदियो
@ranjaanalemagar1027
@ranjaanalemagar1027 2 жыл бұрын
अति राम्राे र रमाईलाे छ बिराज भाईकाे र आकृति बहिनीकाे दाेहाेरी गीत तपाईहरुलाई धेरै धेरै धन्यवाद र शुभकामना छ!
@biswakarmabiswakarma7277
@biswakarmabiswakarma7277 2 жыл бұрын
वा वा बबाल दाेहाेरि एकदमै रामम्राे लागाे लभयु अल जुनकिरि राेधिघर टिम💝💝💝💝💝💝
@miraclemiracle366
@miraclemiracle366 Жыл бұрын
बिराज भाईले बिशेष स्कूल या घरमै भयपनि पढ्नै पर्यो। अहिले त यति राम्रो प्रतिभा छ, अझ आधारभूत शिक्षा मात्र भयपनि हासिल गर्न सके यो प्रतिभालाई अझ निखार्न सकिन्छ। साथै नेपाली लोक सँगितमा बिराज भाई एउटा दोस्रो राजु परियार हुनेमा कुनै सँका छैन।
@vishalkings7856
@vishalkings7856 2 жыл бұрын
बीराज ल इ धेरै धेरै धेरै धनेबाद
@rajenjanu
@rajenjanu 2 жыл бұрын
यो हो नि त हाम्रो संस्कृति ! अहा! यी कलिला मुनाहरु कति राम्रो खुलेका !
@साईरानेपालसाईरा
@साईरानेपालसाईरा 2 жыл бұрын
बाबु लाई राम्रोसँग तालिम खाचो छ मलाई नेपाल मा नम्बर 1 कलाकार हुन्छन् ई बाबु त मलाई अति मन पर्ने बाबु त
@madhavbista7012
@madhavbista7012 2 жыл бұрын
जुनकिरी टीम लाई धन्नेबाद गीत गाउने भई बहिनी को गीत सारै राम्रो लाग्यो उज्जल भबिस्य को कामना गर्दछु l
@dipendrakhadka5667
@dipendrakhadka5667 2 жыл бұрын
दङ्गाली भाइको प्रस्तुती अति राम्रो लाग्यो
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु र विशेष विराज भाई लाई उज्ज्वल भविष्य को कामना छ धन्यवाद मलेसिया बाट
@bishworajduwadi7892
@bishworajduwadi7892 2 жыл бұрын
गायिका काे स्वर शब्द चयन सार्है राम्रो लाग्याे मुरि मुरि शुभकामना
@chilldrentv18
@chilldrentv18 2 жыл бұрын
Gaika nai kina ... Biraj Bhai ko Awaj thik xaina rw....?
@OmPrakash-br7sg
@OmPrakash-br7sg 2 жыл бұрын
धेरै राम्रो छ बधाई छ
@ararksa8204
@ararksa8204 2 жыл бұрын
@@chilldrentv18 ramro xa
@arjunpaneru2210
@arjunpaneru2210 2 жыл бұрын
nice song vai baheniko
@साईरानेपालसाईरा
@साईरानेपालसाईरा 2 жыл бұрын
तर नानि को पनि तगडा छ बा बधाई छ दुबैई लाई 🙏🙏💕💕😍😍🇳🇵🇳🇵
@बिष्णुआलेमगर
@बिष्णुआलेमगर 2 жыл бұрын
Kada Kanxo ta la garikhau Babu
@kgurung1840
@kgurung1840 2 жыл бұрын
Wow ATI ramro
@indrapoudel6203
@indrapoudel6203 2 жыл бұрын
हसायो फुच्चे ले ,प्रस्तुती दुबैको राम्रो छ ,उत्तरोत्तर प्रगतिको शुभकामना
@surajbaylkoti1977
@surajbaylkoti1977 2 жыл бұрын
साराे राम्रो गित अनि टुक्काे शब्द ,,,शुभकामना अागामि दिनहरुकाे लागि भाई बहिनी लाई❤️❤️😘😘😊😊
@khadkagc4934
@khadkagc4934 2 жыл бұрын
Very very nice song दोहरी संगीत धन्यवाद
@nitaraut3710
@nitaraut3710 2 жыл бұрын
आहा भाइ बैइनी
@thakurbhusal8569
@thakurbhusal8569 2 жыл бұрын
अाकृति बहिनी कुनै चलेका कलाकार भन्दा कम छैनन् कति राम्रो दोहोरी गाईन भाई पनि कम्जोरी त पक्कै होइन होहोर्याउदा कन्फिउज भएका हुन्
@amitkaral5717
@amitkaral5717 2 жыл бұрын
आहा!सारै रमाईलो अनि मीठो लाग्यो दुबैजनाको प्रस्तुति दम्दार छ।भाइ लाई अगाडि बढाउन जुनकीरी टिमको साथ सपोर्ट जरुरी छ।भाइ बहिनिलाई शुभकामना प्रगती होस।!दोहा कतार देखि हेर्दै छु।पर्देशी म अमित 🙏
@anitamagar5062
@anitamagar5062 Жыл бұрын
आहा भाइ बैनी लाई सि सुभ कामना छ🎉❤🙏
@bedbahadurkarki3997
@bedbahadurkarki3997 2 жыл бұрын
biraj bhai ra akritiko git suneko ajai ho,dui mahina bhaisake chha malaita lajai bho .ramechhap bata hereko ho .
@chochangejetha9873
@chochangejetha9873 2 жыл бұрын
बिराज बाबू मान्छे ट्यालेन्तनै हो बधाइ छ
@teklamichhane9514
@teklamichhane9514 2 жыл бұрын
सानो सानो भाई बहिनिको दोहोरी दाम्मी
@pokharalokdohorisangsargro9261
@pokharalokdohorisangsargro9261 2 жыл бұрын
यहां दुइटै भाई बहिनीलाई अब इन्देरी तिर नी हेर्न ठूलो रहर छ 😂😂😂
@serbbhadur3963
@serbbhadur3963 2 жыл бұрын
Ser gurung good 👍👌😋😌😎
@bishtjicook6631
@bishtjicook6631 2 жыл бұрын
Sarai ramro xa dubaijanale gayako
@bishnusubedi1996
@bishnusubedi1996 2 жыл бұрын
कडा छ हाम्रो दाङको बाबु
@deepikashirmal1604
@deepikashirmal1604 2 жыл бұрын
आहा साह्रै रमाइलो लाग्यो
@bhawanis8000
@bhawanis8000 2 жыл бұрын
धन्यवाद छ भाई लाई
@padamkhatri8660
@padamkhatri8660 2 жыл бұрын
भाइबहिनी को स्वर लाइ त सलुट नै छ मेरो
@karanthapa7563
@karanthapa7563 2 жыл бұрын
अति रामरो
@shubhashb.k.8167
@shubhashb.k.8167 2 жыл бұрын
निकै राम्रो दोहोरी जति सुने पनि सुने झै लागेने अरु पनि गाउनु म सुनेर अगा ऊन
@shankarvishwakarmashankarv8382
@shankarvishwakarmashankarv8382 2 жыл бұрын
धेरै नै राम्रो
@premmagar
@premmagar 2 жыл бұрын
दुबै भाई बैनि को सारै मिठो गीत thanks जुनकिरी teams from uk
@रोल्पालिमगर
@रोल्पालिमगर 2 жыл бұрын
🙏🙏🙏🙏🙏दामि दामि छ हजुर जति हेरेपनि धित नमर्ने कला❤️❤️❤️🌷🌷🌷
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 2 жыл бұрын
नब प्रतिभाको स्वर कति मिठो आहा सम्पुर्ण टिमलाई मुरि मुरि सम्मान
@sunitarasailee9307
@sunitarasailee9307 2 жыл бұрын
कृपया हाम्रो च्यानललाई like, share, comments, subscribe गर्नुहोला।।।🙏🙏🙏
@yambaral8250
@yambaral8250 2 жыл бұрын
आकृति बैनि को साच्चिकै राम्रो कला शब्द पनि बेस्ट भाइको पनि कतरा दुबै लाई सारङ्गि ससारमा किन हो देख्न पाइएन नि कमल सार
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
आहा अति नै मिठो रमाइलो आहा सारै हसायो बिराज भाइ ले
@bheembk5389
@bheembk5389 2 жыл бұрын
आहा मेरो बहिनी र बिराज भाइ को धमका
@anjandilip4250
@anjandilip4250 2 жыл бұрын
Wa फुच्चे भाई काे गीत सुनेर हर्षित भए
@sln55vlog22
@sln55vlog22 2 жыл бұрын
बिराज भाइ कडा
@narayanarjel562
@narayanarjel562 2 жыл бұрын
दोहोरी को मजा भनेको यहि हो भाइ बैनी लाई सलाम छ
@ManojManoj-gj5hs
@ManojManoj-gj5hs 2 жыл бұрын
अग्रिम सुभकामाना बिराज भाइ र आकृती बहिनीलाई ।
@sitarampathak222
@sitarampathak222 2 жыл бұрын
अत्यन्त मार्मिक सुनौसुनौ लागिरहने मुरिमुरि धन्यवाद भाइ बहिनी हरूलाई
@dipeshchhetri7759
@dipeshchhetri7759 2 жыл бұрын
Nani le teti saro napelana... kanxae varkar ta dohori ma step chaleko x... best of biraj bhai
@kapurlohar906
@kapurlohar906 2 жыл бұрын
बधाई छ दुबै जना चर्चित गायक गायिका लाई
@madansharmamadansharma6990
@madansharmamadansharma6990 2 жыл бұрын
यो दोहोरि अझै लामो भय हुन्छ। सफलता को सुभकामना छ भाइ बहिनी लाइ
@साईरानेपालसाईरा
@साईरानेपालसाईरा 2 жыл бұрын
रमाइलो लाग्यो हजुर 100 पर्सेन
@ramjibiswokarmaofficial
@ramjibiswokarmaofficial 2 жыл бұрын
Vaile kada dieko xa babbal xa dohori 👌👌❤️❤️
@haribahadur9734
@haribahadur9734 2 жыл бұрын
हाल कतार देखि हेदै
@indrakumar9324
@indrakumar9324 2 жыл бұрын
दुबै बाबू नानी लाई शुभ आशिर्वाद।। उत्कृष्ट ।।।
@ganeshmagar3547
@ganeshmagar3547 2 жыл бұрын
यसो बिचार गर्दा बिराज बाबू कमेदी दोहोरी गायक बन्लान जस्तो छ साथै बैनिकोनी राम्रो भाइ बैनिलाइ सफल्ताको कामना
@milanbudha236
@milanbudha236 Жыл бұрын
अति नै राम्रो लाग्यो दोहोरी र सबभन्दा त भाइ लाइ पढेर राम्रो मान्छे बन्न सल्लाह दिदै बैनी ले पनि जिवनमा साथ दिन सहमति जनाउनु भाको गित झनै लोकप्रिय भाकोछ आगामि सफलता को धेरै धेरै शुभकामना छ
@dineshkumarrawal4381
@dineshkumarrawal4381 2 жыл бұрын
कणाली हिरो भाइ बहिनी लाई उजल भबिसेको सुभकामना
@dambarchand7942
@dambarchand7942 Жыл бұрын
Super aakruti ka veri nice super aakruti
@pycmedia5230
@pycmedia5230 2 жыл бұрын
उज्ज्वल भविस्यको शुभकामना प्यारा भाई बैनि ❤️❤️
@kulendrabishwokarma5531
@kulendrabishwokarma5531 2 жыл бұрын
बिराज भाइका टुक्का म जादु छ सुभकामना छ
@prakashghodasaine5727
@prakashghodasaine5727 2 жыл бұрын
Wow dami xa la dubaiko prastuti
@bishnuprasadsigdel5755
@bishnuprasadsigdel5755 Жыл бұрын
एक पटक यो भाइलाई इन्द्रेणी मा लैजानु पर्यो पत्रकार भाइ कोही भन्दा कम छैनन् त्यससँगै र्याप सहितको गित भएको भए अझै राम्रो हुनी थियोे
@tekrana2381
@tekrana2381 2 жыл бұрын
Bahut bahut ramailo thank you❤
@chandanthapa1856
@chandanthapa1856 2 жыл бұрын
यति राम्रो कला लाइ सम्मान गर्दै निमन्त्रणा गर्ने जुनकिरि दोहोरि घर लाइ धेरै धन्यबाद धेरै राम्रो प्रतिभा भयका भाइबहिनि दुबैलाइ आगामि दिनहरुको शुभकामना
@prakashthapa1422
@prakashthapa1422 2 жыл бұрын
Choli fate topile talamla vanne tukka sahrai man paryo bhai ko ♥ suvkamana xa
@bhismabhisma9008
@bhismabhisma9008 2 жыл бұрын
सारै रमाइलो दोहरि
@maheshpmagar8286
@maheshpmagar8286 2 жыл бұрын
Khatra xa yarr babu
@gitarimal8209
@gitarimal8209 2 жыл бұрын
धेरैरमाईलो लाग्यो तर छोटोलाग्यो
@krishnabishwokarma9009
@krishnabishwokarma9009 2 жыл бұрын
अबिस्वास्निय । धेरै राम्रो सब्दहरु आहा कति मिठो ।
@somnathghimire2070
@somnathghimire2070 2 жыл бұрын
nice naniko prastuti utkrista lagyo
@balbahadur1845
@balbahadur1845 2 жыл бұрын
सुनी राखौ जस्तो।
@hombhattrai356
@hombhattrai356 2 жыл бұрын
बैनिकाे ठिकछ भाइले अलि नबिर्सि ध्यान देर गाए अति राम्राे हुन्छ
@purnathapa9863
@purnathapa9863 2 жыл бұрын
पहिलो पटक भएर पनि होला सर।
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 14 МЛН
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 27 МЛН
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 14 МЛН