कडा रैछिन रोल्पाली रुचा मगर । सिद्दार्थ आले लाई आच्छु आच्छु पारिन गाँठे । उनको अनुहारको हाउ भाउ, हात ज्यान र आँखाको अभिनयको साथै दोहोरीमा कडा सवाल जवाफले रौनक ल्यायो र पुरै दोहोरी सकिएको पत्तै भएन । स्याब्बास । मज्जा आयो । लन्डन बाट
@chinbdr30054 ай бұрын
दोहोरी भनेको यस्तो यस्तो पो हो त । सम्पूर्ण कलाकारहरु प्रति सम्मान।
@tarapunmagarsima54868 ай бұрын
Rukum purb garkhani ki cheli meri aama ki vadaini mero vauju sarai lob lagdo dohori ma nachum nachum lagyo rucha vauju
@ginmayagurung30718 ай бұрын
आहाँ कति राम्रो जति सुनेनि उति उनिरहउ जस्तो उतिकै रमाईलो पनि लाग्यो
@bibaslimbu68808 ай бұрын
सारै मीठो लाग्यो, सम्पुर्ण कलाकार टिमलाई कला सँगितिग यात्रामा सफलताको शुभकामना छ,
@NareshTimilsena-i2s8 ай бұрын
रोल्पाली नानी हरूले आले लाई आज पानी भन्न पनी दियनन् ❤❤❤ कडा
@BahiBahi-hw7jl7 ай бұрын
आहा निकै राम्रो छ यस्तै गरि अरु लाइभ दोहोरी सुन्न्ना पाइयोस❤❤❤❤❤
@maheshaarohee31158 ай бұрын
हामी भुइ मान्छेहरुलाई पनि युङ्का Live दोहोरी मा छिरे पछि केही साहस पैदा भएको छ । आर्को भन्नै पर्ने कुरा हामी ३ जनालाई यसपालीको काठ्माण्डौको Live दोहोरी तथा Live कार्याक्रमले केही परिचित गरेको छ । यो सब तपाई महान दर्शकहरुको मायाले हो । हामीलाई फेरी आर्को कोसेली ल्याउनलाई थप प्रेरणा मिलेको छ । यस कोशेलीमा अलि धेरै झुम्ने,, रम्ने छ । यस्तै माया सदभाव पाइरहनेछौं । धन्यावाद ।
@NitaRoka-n4z8 ай бұрын
❤❤❤
@rupeshpun54324 ай бұрын
रोल्पा रूकुमेलि चेलिहरुको अति नै मिठास स्वर त्यस्तै शब्द निकै मन पर्यो,, हजुरहरुले एउटा कुरा सदैब मनन गर्नुहोला,संस्कारिक शब्द, मौलिक भेषभुषा कहिल्यै नभुल्नुहोला। आजभोलि दोहोरीमा निकै छाडा उत्ताउलो प्रवित्ति बढिरहेको छ यस्ता गायक गायिका धेरै दिन टिक्दैनन्, यस्ता कुराहरु बाट टाढा हुनु भयो भने अवश्य सफलताको उचाइमा पुग्नुहुनेछ, । धन्यवाद।
@DeviramMagar-ed7oi6 ай бұрын
लौ म मलेशिया बात हेर्दै छु सदै यस्तो यस्तो मजाको दोहोरी गाउनु होला हामी लाई हेरेर समय गाको थाहा हुदैन।
@asisroka83018 ай бұрын
❤❤❤❤wow I love song good video Hero ❤❤❤Sidhartha Is Rucha Magar good luck sis
@KhemThapa-gn3dn8 ай бұрын
Aaha sarai mitho gaunu vhayo badhai xa astai ramro 2 geet sunaudai janu hola vhanna chahanxu❤
@BhimMagar-qr2ot8 ай бұрын
धेरैं राम्रो रमाइलो छ पुरै हेरेर आनन्द भयो अब टीका सनु र सिद्धार्थ को हेर्न मन छ काँचो बेलौती पछि सुनेको छैन फेरी आउन पर्यो ❤
रोल्पाली सारै कडा के ❤समग्रमा दोहोरी कस्तो लाग्यो हेरेर सुनेर प्रतिक्रिया पनि दिॅदै गर्नुस है🙏🙏
@nitapunmagarrejina88888 ай бұрын
धेरै धेरै धन्यवाद सर आएर मीठो गाइदिनुभो आगामी दिनमा पनि सहकार्य समधुर बनोस 🙏🙏
@lalkumarmagar56358 ай бұрын
सिद्धार्थ भाइ ले गायको दोहोरी जहिले पनि भबाल दामी हुन्छ 👌👌💞💞
@ghanshyampun21988 ай бұрын
दुई जानाजाट नि मिलेको पेसापनि मिलेको जोदी नै जमेको छहै
@ransomeware34878 ай бұрын
सिद्धार्थ आले प्रत्यक्ष दोहोरिको भाले
@roshanbista37498 ай бұрын
Siddartha Ale Bhai ko pni dohori kada bai thio ta 👌👍👌👌👍👍
@rajkumarmagar41758 ай бұрын
हाहाहाहा मगर मगर्नी को घम्सा घम्सी दोहोरी सारै रमाइलो छ
@PratapPiryar8 ай бұрын
Ruhca magar lastaj kada best ot luck njce song 🎉🎉🎉🎉
@Anjal2198 ай бұрын
यसरी प्रगति अझै गर्दै जानु🌹🌹🌹🌹🌹👌👌👌👌👌👌👌
@omthapa18078 ай бұрын
Wow kati mitho kati ramailo lok dohori geet gaunu vo dubai jana le ja sampurn lai bdhai suvkamana x hai sath ma dancer pani dherai ramailo lagiyo 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@GalkotITSolution8 ай бұрын
साह्रै कडा रहेछ शुभकामना छ सम्पुर्ण कलाकारहरुलाई
@ambirpun25626 ай бұрын
धेरै राम्रो/रमाइलो लाग्यो (thank you sabi unit lai)
@amarrokamagar55508 ай бұрын
आहा जति सुन्यो उति सुन्न मन लाउने
@BisaunaTV8 ай бұрын
सबै कलाकारलाई शुभकामना❤❤❤
@salinamagar42128 ай бұрын
खतरनाक दोहोरी लु शुभकामना छ ❤❤❤❤
@HsudyBsndj7 ай бұрын
अति मिठाे छ है लाफा दाेहाेरी🌺🌺
@pardippariyar29376 ай бұрын
गाउने शैली झन कति राम्रो वोव सिस्🙏🙏🙏🙏
@RupakMagar-g5f8 ай бұрын
निता बहिनी को स्वर कति मिठो अरु पनि यस्तै भिडियो लिनु है बहिनी ❤❤❤
@Hbbvg-k4q8 ай бұрын
सम्पुर्न रोल्पाली तिम लगायत आले आले भाइ जतिपनी यो सुतिङ हुदा जोदिनु भयका सम्पुर्नमा उछ सम्मान अनि बधाई पनि समय नमिलेर दुई किस्तामा दोहोरी सकियो राम्रो भयको छ रुचा र सिदार्थ भाइ लाई विशेष सफलताको कामना
@tirthagurung15368 ай бұрын
Kada taker beautiful singing 🎤🎤👏👏👍👍all the best
@Farak-Yatra7 ай бұрын
❤❤❤❤❤ मेरो भाई बहिनीको रोचक दोहरी❤❤❤
@ManSwwet8 ай бұрын
Sister soer sari mithyo laghyo badhai xa sabai teem lai
@rudrabgurung25088 ай бұрын
It was very entertaining and well done best wishes all team
@ashokoli87388 ай бұрын
गजब छ
@dilipthapamagar11108 ай бұрын
❤ Wow So Really Nice Video Lafa all the best ❤❤.
@Rameshsh-qe6pe6 ай бұрын
Dherai Ramailo dohori chha sampurna kalakara haru ma sammana chha .
@NitaRoka-n4z8 ай бұрын
अहै सरररररर चैट चैट स्याब्बास
@nirmalathapa61868 ай бұрын
Ramro rolpali ktiii haru khatara chan hai ❤❤❤❤
@nandamagar67838 ай бұрын
रोल्पाली चेली हरुलाई छ्त्के सलाम छ!
@lalbahadur99137 ай бұрын
म पनि हेर्न सुरु गरे भोलि दिउती छ भयनी हेर र सुत्नु पर्ला रमाइलो लाग्यो
@deepakale52538 ай бұрын
🙏🙏🙏💕सह्रै राम्रो प्रस्तुति ❤❤
@chandrasen11897 ай бұрын
❤ हाम्रो रोल्पाली कलाकार चेली हरु लाई हार्दिक सम्मान गरेको छु हैं ❤
@mankamal26738 ай бұрын
Beautiful song Love you all team ❤❤❤❤💐💐💐💐
@Mustang-vlog-yam-kumar8 ай бұрын
🎉हुनत म रोल्पालिनै हो तर रोल्पा आउनै मनलाक्दैन यो दिदी को गित सुन्दा एक चोति आउ जस्तो लाग्यो
@manmaghr38288 ай бұрын
लौ फेरि रोल्पाली चेलिको लाईफ दोहरी आएछ खुसी लागेर आयो अत्तेन्तै राम्रो छ मत हेरि सके है साथि हो लौ सबै जनाले हेरेर साथ दिनु होला सम्पुर्न कलाकार तिम्लाई हार्दिक बधाईको साथै शुभकामना छ।
@tankaaalemagar19798 ай бұрын
सुन्दर डम्बर भाईकाे उपस्थितिले अझै चाखिएँ ।
@laluthapamagar12418 ай бұрын
अाहा निक्कै राम्रो छ बैनिलाई बधाई छ ❤❤❤❤❤❤
@SureshRolpali-p2x8 ай бұрын
ए आमा हो खतरा रैछ है दोहोरी 👌👌❤️
@nishamagar85398 ай бұрын
आहा ❣️❣️❣️❣️
@LaluThapa-re7dr8 ай бұрын
😮ow dohori Dubai janale ramro jhatatro haneko xa maile 10 patak hereyo keep it up❤❤❤❤❤
@preranamagar77878 ай бұрын
लौ हाम्रो रोल्पाली चेली रुचा दिदी कदा होनि
@DaljitMagar-se9lb8 ай бұрын
म त खुब गालामा हात लगाएर मज्जाले आनन्द लिएर हेरे सुने पोनी बिरह मथ्थै परे❤❤❤