धेरै राम्रो कार्यक्रम। जति सुन्यो त्यति सुनिरहु जस्तो। धन्यवाद दुवै मुर्धन्य व्यक्तित्वहरू लाई।
@samanapaudel9929 Жыл бұрын
जिवन दर्शनको बिषय लाई लिएर यति धैरे क्युरिसिटि लिॅदै जगतलाई दिने पोजेटिभ सन्देश ,आध्यात्म र भौतिक र बिज्ञान दर्शन को यस ईपिसोड हरु जसरी टिकाराम जि ले लिएर आउनु भएको छ साह्रै सह्रानिय छ 🙏🙏🙏
@jagatrai3514 Жыл бұрын
कति सुन्दर बेलिबिस्तारमा सबैले बुझ्ने भाषामा ब्याख्य गरिदिनुहुने डाक्टर वसन्त प्रति उच्च नमन छ सर,।।।
@bishnuthapa34514 күн бұрын
एक सेकेन्ड पनि सुन्न छोडिन सारै राम्रो लाग्यो धेरै जानकारी हरु जान्न पाइयो धन्यवाद 🙏🙏🙏🙏
@shambhupdpokharel4686 Жыл бұрын
केटाकेटीले होम वर्क पनि कम्प्युटरबाट गरिरहेका छन् । यो एकदम १०००% सत्य हो ।
@shantrana5992 Жыл бұрын
साधारण मानिसले पनि राम्राे संग बुझ्ने गरि बाेली दिनु भएकाेमा डा. बसन्त पन्त प्रति हार्दिक नमनछ ।
@saujan-rai780311 ай бұрын
मेरो परिवा लाई १००% सहि उपचार गर्नु भको छ उहाको हस्पिटल मा जेहोस बोली जस्तै उपचार बिधिनी करेक्ट छ 🙏🙏🙏
@shantbahadurkm9102 Жыл бұрын
उच्च सम्मान प्रकट गर्दछु ।
@manamayalimbu9694Ай бұрын
Khusgi lagyo Dr sab❤
@Ukguys7 Жыл бұрын
Aaha bidwan dr basant pani nepal ma janme ka chhan hai❤
@dawasalaka4725 Жыл бұрын
यस्ता विज्ञता भएको विज्ञलाई पनि हाम्रो पुष्प बिमान हेरेर पश्चिमाले हवाइजहाज बनाएका भनेर जबर्जस्त भन्न लगाउन खोजेको जस्तो देखिन्छ यात्रीले,, पश्चिमाको विज्ञानले नै वसन्तलाई डाक्टर बसन्त बनाएको हो यात्री जि
@sabinashrestha741311 ай бұрын
सम्वाद एकदम सान्दर्भिक बिषय छ 🙏
@animalyoutube3838 Жыл бұрын
हजुर को यो बार्ताले अति उतम लाग्यो बिरिन नै हाम्रो हात खुट्टा शरीर को चाल बाटै करेन उतबादन गरेनैमस्ति तो बिरिनै हेड कोवाटर हो सर कपिल पौडेल जिको उर्जाबट मपनि बिरिन को िदुपयोग र माह मानिस हरुको कु,ा सुनेरै मानिस स्माट बनाउछ लाग्छ सर सलामछ है दुबैजनालाइ
सर हरुको कुरो कानी साह्रै गजब लाग्यो । धेरै धेरै धन्यबाद ।
@gopalpaudelbasant72328 ай бұрын
Dr.Pant Namaskar your clear explanation of brain!
@abiskaroli93564 ай бұрын
हजुर लाइ उच्च सम्मान नमस्कार
@gopalbista72693 ай бұрын
एकदम राम्रो लाग्यो
@surendrapant1234 Жыл бұрын
I salute to Basant pant brother. I am from gorkha district and civil engineer from Roorkee in 1989. My High school is bhimoday arughat bazar.
@ghostsquad9 Жыл бұрын
Thank you Dr. Basanta Panta❤
@Prabal_hayu Жыл бұрын
धेरै कुरा जान्ने मौका पाईयो । धन्यवाद ❤❤❤❤❤❤❤❤
@Alps2072 Жыл бұрын
सुन्दर बहस धन्यवाद हजूर हरु द्धायमा🙏🙏
@nirustha97214 ай бұрын
राम्रो प्रसतुती
@ayushgamingall3612 Жыл бұрын
डा.साव र प्रस्तोता दुवैलाई धेरै धेरै धन्यवाद ।
@RamuKarki-x1e10 ай бұрын
Panta is a great doctor of nepal
@BadrimanShrestha-d7t Жыл бұрын
डा बसन्त पण्थ सर तथा याात्रि सर दुबै प्रति धेरै धन्यबाद !
@gopalpaudelbasant72326 ай бұрын
excellent interview - mirror neuron scientific explanation about brain and beyond brain also .the best to know me by Pant.the top one so far.
@sujayaadhikari6308 Жыл бұрын
Tq so much both of you 🙏🙏
@nitakc8202 Жыл бұрын
Very nice program hajur 🙏🙏
@Youaredead2934 ай бұрын
Thank u so much all of u sir🎉
@poonambhattarai9173 Жыл бұрын
good interview thanks a lot Dr.
@shaligrampandit874111 ай бұрын
यात्री जि नमस्कार, स्वास्थ्य को बारेमा ,जुन चासो राखेर तपाईं खोजमा लाग्नु हुन्छ त्यस्को लागि तपाईं प्रति आभार ब्यक्तगर्न चाहान्छु। मेरो एउटा जिग्यासा छ , के सर्प , भ्यागुता, कछुवा हरू आफ्नो श्वास प्रश्वास एबं सबै फङ्सन लाई रोकि केही समय बाच्न सक्दछन, तर मानिस किन त्यसो गर्न सक्तैन,।यसबारे खोज किन नगर्ने ? हवश
@bidhyamaniniraula Жыл бұрын
यस्त्तो संम्वादले मानिसको सोचमा परिवर्तन आउँछ कि।
@ashakumaritamangrai7987 Жыл бұрын
Thank you Dr Basanta panta
@bodharajghimire3085 Жыл бұрын
gajab kura kani,naulo anuvuti,adhyatma ma satyata vayejasto lagyo.
@KumariTamang-e2t Жыл бұрын
Thank you Dr🙏
@ckvlogs946 Жыл бұрын
If this type of interviews was done n answered by any Americans or European ,he would be overnight stars... It has soooo much off depth understandings of most complex n beautiful thing jn world.........❤❤❤❤❤
@nepaleseparkinsondiseasesa8693 Жыл бұрын
Wow superb! Dr is Brilliant but let him to speak first. Patrakar SAAP.
@Abinashgc Жыл бұрын
20:31 20:31
@Abinashgc Жыл бұрын
How good this man is❤ please watch with santosh panta's interview alongside.. dr panta is an exceptional ❤❤
@mandirakafle1511 Жыл бұрын
😂❤
@rajanishhyoju9290 Жыл бұрын
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
@Prabal_hayu Жыл бұрын
नमस्ते ❤ म पोखरा बाट हेर्दैछु
@keshavgautam6098 Жыл бұрын
😢dr. Basanta is great motivator.
@dharmarajpaudel7154 Жыл бұрын
misterious interview. Great
@roshadhaubanjar2371 Жыл бұрын
Jati sunyo uti suni rahu lagne dr sab ko kura .mero hridaya dekhi nai naman xa hajur lai.mero mom ko pani operation garnuvako thiyo hajurle
@anantaaruna Жыл бұрын
Highly informative
@prasamsakunwar1136 Жыл бұрын
तपाईं हरु को कार्यक्रमा राम्रो लाग्यो । धन्यवाद छ
@tribikramjungthapa1122 Жыл бұрын
निकै आनंद आयो,राम्रो कार्यक्रम।
@puskarsanchuri9598 Жыл бұрын
धेरै राम्रो कार्य क्र्म सर अचम्मकाे कुरा बुझियाे सर धन्यवाद
@bishwashnepali8300 Жыл бұрын
Informative
@Su-Zi-ta Жыл бұрын
Love it 🙌
@Abinashgc Жыл бұрын
So,down to earth, with numerous sense of humour..sandip chhetri ra arko chai santosh panta buwa ra hajur hunu hunthyo khae ko birse.. teti khera vannu vako ghar vari swasni swasni hunthyo vanera 😂 santosh panta buwa ni dherai hasnu vathyo tyo interview maa😂
@Surendrapant-h2l29 күн бұрын
I am also pant & slc from shri Bhemoday high school in2045 bc. Civil engineer in roorkee. I always respected him. But now in uk
@su-man1134 Жыл бұрын
What a great content. love it.
@rajanishhyoju9290 Жыл бұрын
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
@Jack-jc7py Жыл бұрын
Greatest of Great Interview
@Bhuwanghimire420 Жыл бұрын
यात्री जि डा. सावको कुरालाई सकिन नपाउदैे प्रतिप्रश्न भयो , तपाईको अन्तरवार्ता संयमित हुनेगर्छ तर यो एपिसोडमा अलि संयमितता कम देखियो । म तपाईको रामो प्रसंसक हु सकारात्मक लिनु होला । धन्यवाद ।
@madhavprasadpandey9128 Жыл бұрын
Right sir same advice
@reshmaupreti7484 Жыл бұрын
Same advice frm my side
@purnabahadursarki24863 ай бұрын
जबर्जस्त अलि अलि भन्ने नै हुदैन
@gopalpaudelbasant72328 ай бұрын
Thank you also
@rajanishhyoju9290 Жыл бұрын
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
@badriadhikari9177 Жыл бұрын
indebted to both presenter n invitee.
@minathapa Жыл бұрын
Tikaram sir tapaiko karyakram ma khojo khoji herne garxu sahrai gan bardhak kura xa yestai hjurle nasa sambandhiko doctor saplai pani lyaunu paryo
@mesushim Жыл бұрын
टिकाराम जी जब अतिथि अलि बिज्ञ हुनु हुन्छ त्यति बेला अलि बढी सुन्दा बढी ज्ञान हासिल हुन्थ्यो .
@padamsharma4315 Жыл бұрын
Inspiring
@uniquephoto1593 Жыл бұрын
Awesome Wisdom
@rupathapa7646 Жыл бұрын
Simply very informative
@kanxakanxa1326 Жыл бұрын
यात्री जी तपाई सकेसम्म धर्म र शास्त्र नै ठुलो हो भनेर भनाउन खोज्नुहुन्छ जसलाई ल्याए पनि , घुमीफीरी उहीँ पुग्नुहुन्छ , यति ठुलो धनराशी र मान्छेको त्याग तपस्या बलिदानले ज्ञानबिज्ञान यहाँसम्म त आईपुगेकै छ यो अन्त्य हुने कुरा हैन अन्तिम निस्कर्ष आएन भनेर पाखण्ड तिरै फर्किने कुरा हास्यस्पद मात्र हुन्छ जुन चिरञ्जिवी भएस भन्ने कुरा छ , यदि कहिल्यै नमर्ने मान्छे त्यतीबेला हुनेथियो भने त्यो कुरा चाहीँ मंगल ग्रहको भएको थियो र ? यही धर्तीमै होला नी ! कहिल्यै नमर्ने ती मानिसहरु धर्तीमा कुन उल्कापिण्ड आएर टाउकोमा लागेछ त अहिले नभाको ? कहिल्यै नमर्ने त अहिसम्मै हुनपर्ने हैन र ? संबाद धेरै कुरामा ठिक छ तर बिच बिचमा हावादारी र पाखण्ड घुस्यो भने सबै खल्लो हुदोरैछ
@JangaprasadChemjong5 ай бұрын
यात्री सरको झुकाव सहि हो लाग्छ नेपाली रोगि मात्र हैन प्राय नेपालीहरु 50 कट्न सकिदैन भनेर निराश छन् यो नेपालीको स्वास्थ्य , आयु होइन लामो थियो पहिले।
@krishnabhattarai1938 Жыл бұрын
Thanks both of you sir
@kalidashpodcast3999 Жыл бұрын
Most satisfying conversation ever
@user-krizal Жыл бұрын
So interesting ❤
@tamsalingnetworknepal2705 Жыл бұрын
It's really great to have Dr. Basanta in our country . we need more people like him in every field
@rajanishhyoju9290 Жыл бұрын
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
@durgarai697711 ай бұрын
Salute for basant pant and his entire team
@umangapokharel0908 Жыл бұрын
00:03 Understanding how the brain works 11:38 The video discusses how the brain works. 17:16 The video talks about foreign numbers and their definitions. 24:58 The video discusses the dominance of the right brain and its correlation with foreign language proficiency. 30:16 Dr. Vasanta Pant explains how the brain functions. 39:03 The video talks about how the brain works and the importance of chemical and electrical currents. 44:21 Dr. Vasanta Pant explains how the brain functions. 51:43 The video discusses how the brain functions and how it can be affected.
@Prabal_hayu Жыл бұрын
सबैले जान्नु पर्ने कुरा हेर्दै छु । आहा अति महर्वपुर्ण छ ।
@rajanishhyoju9290 Жыл бұрын
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
@sunitatimilsena287 Жыл бұрын
धेरै राम्रो बार्तालाव
@elliethapa4682 Жыл бұрын
Great interview ❤❤
@namrajk Жыл бұрын
I am sure you have developed lots of networks in your neurons. Excellent.
@ujwaldhungel7996 Жыл бұрын
One of the best guest thank you for inviting
@rajanishhyoju9290 Жыл бұрын
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
@ujwaldhungel7996 Жыл бұрын
@@rajanishhyoju9290 यो जटिलता मा भिनाजु मात्र होइन अरु पनि मरका होला कुरा त्यो होइन कुरा मानव जगत को हो महासय
@khimbk3280 Жыл бұрын
Dherai ramro interview❤❤
@rajanishhyoju9290 Жыл бұрын
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
@dhrubamalla5587 Жыл бұрын
So interesting !. We would like to hear more specific views & experiences from the Neuro specialist Dr. Basant Panta without interferes in coming interviews.
@rajeshshrestha5009 Жыл бұрын
scientist says apples are not red,interesting topic dr.sir.interesting video about how does brain functions and biofeedback is amazing!!
@dineshacharya6989 Жыл бұрын
Dami😊
@kapilpantha1997 Жыл бұрын
Yesto fact , scientific proof , research based ma bolirakeko guest lai kina bich bich ma sahitik words misaunu hunxa yatri ji ? Dr. Ji lai ekdam awkward vairakheko xa ra hami herne lai pani…. Kei kura pani aauxa, gyan cha vane pani thik thau ma matra use garna parxa yatri ji Anyway, hajur ko well wisher hu, yeti ta maile vannai pauxu❤️
@BegnaseBigDon1 Жыл бұрын
Dr. Sap namaskar
@bharatjungrayamajhi9098 Жыл бұрын
Heart sambandi program nimti Dr. Om murti Anil bolaunu paryo
@bhuwandahal1003 Жыл бұрын
निकट भविष्यमै AI ले मानिसलाई गुलाम र मेसिन जस्तै विचार शुन्यता र मानविय सम्बेदनाहिन बनाउदै छ यो निकै भयावह हुदै छ
@gopalpaudelbasant72328 ай бұрын
मान्छेले बचेकाे समयमा अरु के साेच्न खाेज्छ हाेला जस्तै.....
@bimalabajracharya5935 Жыл бұрын
🙏🏻💐
@ram.chandra1234 Жыл бұрын
Nice
@gunjangunjan7676 Жыл бұрын
आजकल यात्री जि लाई आफै प्रश्न गरि आफै ब्याख्या गर्न उद्द्तता देखिदै आयको छ कि ? पाहुनाको जिम्मेवारि के हुन्छ् अन्तरबार्ता मा ? अनि आफ्नो (प्रस्तोताको) दाइत्व र बिज्ञता प्रश्न का लागि बाटै बाटो तान्ने मात्रै हो भन्ने बुज्नु राम्रो।
@JangaprasadChemjong5 ай бұрын
यात्री सरले जनमानसको लेवल र विग्यको लेवल बुझाइ जोड्ने भुमिका नर्वाह गर्नु भएको छ ठिकै छ ।
@punyathapa1056 Жыл бұрын
More knowledge learn information in this interview
@Waibadevman4 ай бұрын
बढी साहित्यिक प्रस्फुटन पनि कतै फरक सुनिन्छ।तथ्य पनि मिथ्यमामा बदल्न खोजेको भान हुँदो रहेछ। एकल कुरुप्ता प्रस्तुत नगरेकै बेस किनकि पात्रमा अलग विज्ञ अनि प्रस्तोता बढी एकोहोरो आफ्नै ढोंगी दबाब। खैर पस्केको वस्तु ज्ञानवर्दक नै छ।
@masterkaushik6709 Жыл бұрын
अरु त राम्रो लाग्यो तर अध्यात्म को बुझाई अलिकति गलत भयो |
@ravi9973 Жыл бұрын
A genuine question to the DR Panta, have you also heard any near death experiences from the Nepalese people....??
@shishirgurung9170 Жыл бұрын
most mastarious interview❤❤❤
@rajanishhyoju9290 Жыл бұрын
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
@bikrambhuwanji7795 Жыл бұрын
❤❤❤❤❤❤❤❤
@prasadmakantamang4145 Жыл бұрын
🙏
@Owlz12 Жыл бұрын
29:30 - what about good public transport?
@buddipanday7974 Жыл бұрын
❤🎉
@balrajpradhan9881 Жыл бұрын
❤ BUDDHI VANEKO BALEN KO JASTO HUNU PARCHA ❤. PURANA NETA HARU KO JASTO HOINA 🎉
@sitakarkari896 Жыл бұрын
Mastik sambandhi dherai Kura janne mauka milyo ,dherai dhanyawad 🙏🙏🙏
@rajanishhyoju9290 Жыл бұрын
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
@minecraftnnn7773 Жыл бұрын
😊😊😊
@kamalacharya385 Жыл бұрын
Dr sir sanga kasare contact garn sakinxa
@tilakpoudel79497 ай бұрын
anatomically both brain are same but how there is different function
@sureshsharma-ml5sm Жыл бұрын
Pants ji, tas ko marriage game 21 patti koh huncha. Mero bichar ma tyo game khelda specially seniors citizens haru ko brain ma remomari powar ma bridging huncha ki Hudai ma?