मन त सबै पर्छ ,तर जब निताले हनिमुन कहाँ जमने भन्दा कैलास पर्वत भन्नू भयाे नि , अति नै मन पर्याे पहिला भगवानकाे दर्शन अनि अरु हाेस जस्ते छ , सधै अटल साैभाग्य रहनु 🙏🙏 राधे राधे
@okile90842 жыл бұрын
बुवाको कुराले Emotional हुनभयो,, मलाई नि कस्तो नरमाइलो लाग्यो।।😢😢
@infotvmedianepal2 жыл бұрын
ईतिहासकै उत्कृष्ट मन परेको जाेडी ❣️💞💞💞💞😘😘
@Lu-bolum2 жыл бұрын
Hahahaha 🤣🤣
@razkarki23572 жыл бұрын
🤣😀Hawa
@karongurung92672 жыл бұрын
Itihaaskai unmatching ra man napareko jodi. Chaalu jodi. Money is everything for Nita.
@bhagawanbogati12462 жыл бұрын
कति सस्कारी भयको निता,,जब हरिहर सङ्ग सम्बन्धमा भयौ तब देखि नितामा परिपक्कता धेरै बडेको देखिन्छ।जुन अति राम्रो 😍😍😍
@samjhanagurung48282 жыл бұрын
Sai bhannu bhayo
@lovehearts17422 жыл бұрын
मलाई अति मन पर्ने दुबै ! नयॉ दम्पतीलाई सुखी र खुशीको धेरै शुभकामना ❤️
@nirmalabista56922 жыл бұрын
सबैले मनन गर्नु पर्छ, यस्तो हुन्छ, चिना मिलेको जोडि, हुनुपर्छ यस्तो, हरिहरजिमा कत्ती म्याचुर्ड पन छ, आहा 😎😍🤗, प्रकाश सर हजुर्लाइ धेरै धेरै धन्नबाद छ है
@chandradhami28372 жыл бұрын
यो जोडीमा कसैको पनि आँखा नलागओस् सधैं भरी यसरी नै हाँसी खुशी रहेको देख्न पाउँ 🙏♥️ वैवाहिक जीवनको धेरै धेरै शुभकामना छ 🎊🙏
@Thapasuuu2 жыл бұрын
के गर्नु अरुको नजर लाग्छ लाग्दैन थाहा छैन तर केही युटब हरुको पक्कै लाग्ने छ
@pabitrakatwal55422 жыл бұрын
K गर्नु हजुर आमेश काे आँखा लगिसको
@anitarai10812 жыл бұрын
@@Thapasuuu ज
@krishnarasaily78752 жыл бұрын
आन्खा नै नलागे के नाक लाग्ने होत
@dhankumarirana86872 жыл бұрын
22a222221
@neupane20002 жыл бұрын
यो समय मध्यरातको थियो सुत्न लागेको थिए हरिहर जिको इन्टरभ्यु देखेर हेरेर बस्या जति सरलता यहाँ देख्छौ नि यो भन्दा धेरै गुणा सरलता अझै भेट्छौ उहाँको जिबनमा !! दाम्पत्य जिबनको शुभकामना
@rabinsapkota92982 жыл бұрын
हजुरले ब्यक्त गरेका शब्द अनि तारिफले मेरो म छोयो।मेरो मन मा बसेको प्यारो हिरो ज्योतिश हरिहर सर।अनि निता जि लाई बैबहिक जिवनको शुभकामना
@aryalanu052 жыл бұрын
मलाई किन यति धेरै मन पर्यो के यो जोडी. Love u so much
@tikaaryal23612 жыл бұрын
भगवान ले तिमिलाइ पनि यस्तै जोडि मिकाइ दिउन मेरो अर्यालनि चेली
@mamtarungmangmafamily2 жыл бұрын
Same 😊😊😊
@ramachaulagain6762 жыл бұрын
धेरै नै मन पर्यो यो जोडी ।भगबानले सधै रक्षा गरून् यो जोडीलाई।यक अर्कोमा यस्तै माया र साथ सधैरहिरहोस।हरिहर जि को सालिनता झन धेरै नै मन पर्यो।
@nirajbidari29412 жыл бұрын
कस्तो शान्त कति राम्रो जोडि के..😍😍
@rojithapaliya30832 жыл бұрын
आज सम्म को रोचक सालिन भद्र इन्टरभ्यु प्रकाश सर र हनि जोडि को 👌🙏❤️ प्रकाश सर को फेबरेट हो निता र हरिहर ।अनि हामिलाइ नि एकदमै मन परेको जोडि (हनि ) दाम्पत्य जीवन को लाखौ लाख शुभकामना नयाँ जोडि लाई 🙏❤️
@balbdrrai97082 жыл бұрын
निता ढुंगाना र श्रीमानको रुप मिलेको छ ज्योतिषी शास्त्र अनुसार रुप मिलेको जोडी कहिले बिछोड हुदैन दाम्पत्य जीवन सफल हुन्छ भन्ने छ बधाई छ।
@milanthapa26832 жыл бұрын
Jyotisi sabae fake ho
@kasarisikne25082 жыл бұрын
सहि भन्नू भो हजुरले
@sanjitashrestha5132 жыл бұрын
Kko milnu rup
@sumigyawali32392 жыл бұрын
@@milanthapa2683 कति खेर गको मान्छे हो,जसरी पनि आरोप लाउने😏😏
@roshanirai97852 жыл бұрын
@@sanjitashrestha513 ooooo
@niruhamal31172 жыл бұрын
कती सरल र संस्कारी जोड़ी, सारै मन पर्च, भगवान सधै दाहिना रहुन
@narayandangi5112 жыл бұрын
हामी नेपाली हरुले मन परायेको जोडि 🙏 Harir ❣️Nita dhungana
@dilliramdhungana55552 жыл бұрын
ऐतिहासिक सुन्दर जोडि 👌 कसैको नजर नलागोस् १०० बर्ष संगै जिउनु
@belishrestha25892 жыл бұрын
सारै मन पर्ने कलाकार दुबै जना बिबाहा बन्धनमा बाधीनु भयो खुशी लाग्यो सदैब यसरी नै हासि खुसी जीबन बीतोस दाम्पत्य जिबनको एक भुगोल शुभकामना निता म्याम हरिहर सर 🌹🌹🌹🌹🙏🏻🙏🏻♥️♥️♥️♥️♥️♥️
@kishormahat82182 жыл бұрын
संस्कारी अनि धार्मिक लाग्यो निता ढुंगाना बैवाहिक जीवन शुभ रहोस् ।
@saritarai29812 жыл бұрын
वाउ।।असाध्यै सुहाएको जोडि ! सदा खुशी रहनु 💐💐
@sanukarki42972 жыл бұрын
Congratulations prefect couple 100 Right
@nargautam47822 жыл бұрын
OH my goodness she is so mature and sensible and also so humble, I love this Jodi, please god bless them with all love success and happiness ❤️❤️❤️
@nirjalathapa38542 жыл бұрын
रजत पत कार्यक्रम को यो उत्कृष्ट कार्यक्रम लाग्यो मलाइ रमाइलो पनि हरिहर जि र निता जि लाइ बैबाहिक दाम्पत्य जीवन शुखमय रहोस धेरै माया मन पर्ने अनुशासित जोडि❤️💝💝💝💝❤️💝🌹🌹🌹🥰🥰🥰
@rupakoirala24662 жыл бұрын
जति आधुनिक बन्न खोजेपनी सबैलाइ मन पर्ने त संस्कार नै रहेछ ।वहांहरुको बिबाहले धेरै राम्रो सन्देश दिएको छ नयाँ पुस्तालाई । अति तडक भडक्भन्दा सरलता र सभ्यता नै सुन्दर हुंदोरहेछ । यो विबाह हेर्दा कहीं कतै सेलिब्रेटी जस्तो लागेन ।
@saritalamichene90892 жыл бұрын
दुइचार जना विदेशी सिको गर्ने हिरोईन नखरमाउलीहरुले निता ढुंगाना सङ्ग सिक्नु नि।🙏 नेपाली परम्परा संस्कार प्रचलन
@tarakunwar53212 жыл бұрын
Umm k
@basantimabo59962 жыл бұрын
सुस्मा कार्कि
@rameshb.k10152 жыл бұрын
Akdamai sahi bhanu vo hajurlea
@mikkumairutube62842 жыл бұрын
Tei ta khutta dhoko pani khane Kasto ramro chalan Haii
@sitabc19272 жыл бұрын
Um
@jhakindrakhatiwada99722 жыл бұрын
मलाई मन पर्ने जोडी सफल दाम्पत्य जिवनको अनगिन्ती शुभकामना !
@raharirai59402 жыл бұрын
कति सान्त सरल सोभाबका दुलहा र निता बैनी तेस्तै कति मजाले सारीमा सजिएकी हजुर हरु को जोडी सधै टीकि रहोस god bless u both
@anjalikc2432 жыл бұрын
मनमा बसेका ,मन परेका दम्पति ❤️❤️सदैव खुसीको शुभेच्छा ❤️
@ambikaojha15712 жыл бұрын
मलाई पनि मनपर्ने व्यक्तित्वमा पर्नु हुन्छ दुवैजना। दाम्पत्य जीवन सुखमय रहोस्🙏🙏धेरैधेरै बधाई।🙏🙏🎉🎈
@asmitasingh88482 жыл бұрын
बहुप्रतिस्ठान संस्कारका धनी best couple lai वैवाहिक जिवनको धेरै धेरै सुभकामना।।
@janakkc46612 жыл бұрын
नीता जी र हरिहर जी दुबै जना समझदार हुनुहुन्छ। आफ्नो जिम्मेवारी प्रति पनि त्यतिक्कै जागरुक हुनु हुन्छ। दुवै जनाको बैवाहिक जीवन सँधै सुन्दर रहोस र उत्तरोत्तर प्रगति पनि हुँदै जावस। प्रस्तुति सुन्दर छ।
@sitakhanal84612 жыл бұрын
कति भाग्यमानी जोडि अति नैं मन पर्यो कहिल्यै कसैको नजर नलागोस है प्रभु ,कलाकारको जिवनमा त फेरि उतारचढाव आइरहन्छ ,तर यो जोडिको जिवनमा राम्रो शिवाय नराम्रो सुन्न कहिल्यै पनि नपरोस👏👏👏👏
सबै सुने मैले सबै हेरे मेरो गुरुदेब पंडित कुबेर सुवेदी होइसिन्थ्यो त्यसैले तर जोडि पनि सस्कारी सारै मिलेको नाम चले अनुसार एति मिलनसार जोडि मा पहिलो नै पर्नुहुन्छ होला यो जोडि हुन पनि किन नहोस मेरा प्रभु गुरुको आशिर्वाद छ यो जोडिमा🙏🙏🙏🙏
@anitaraickra66532 жыл бұрын
मनले छोयेको जोरि ❣️बर्षा र सङ्जोग अनि निता र हरिहर्❣️😍
@editname53112 жыл бұрын
Same malai pani 🥰
@indupanthi35022 жыл бұрын
मलाइ अहिले सम्मको राम्रो लागेको interview र निता बैनिको जबाफ दिने शैली चाहिँ यक दमै मन पर्यो साथै वैवाहिक जिबनको धेरै धेरै शुभकामना राम्रो जोडीलाइ🙏🙏
@abnews23232 жыл бұрын
नेपाल कै पहिलो सेलेब्रेटी निकै राम्रो जोडी लाग्यो।न तडकभडक नबढि कुरा कस्तो राम्रो
@rabinsapkota92982 жыл бұрын
हरिहर जि र निता जि को इन्टर्भ्यु हेर्दा मनै प्रसन्न भयो।मेरो फेबरेट एक्टर ज्योतिस हरिहर जि र अभिनय ले भरिपुर्ण निता जि लाई बैबाहिक जिवनको शुभकामना।
@saharagaire42442 жыл бұрын
kzbin.info/www/bejne/hoTQi616pKiboNk
@sanjuthapa35892 жыл бұрын
Kollywood माअहिले सम्म को सबै भन्दा वेस्ट जोडी। हनी जोडी soo wseet
@pritisharma85052 жыл бұрын
हरिहर जी सभ्य शान्त शालीन व्यक्तित्व निता सुन्दर निता भाग्यमानी हो यस्ताे व्यक्तित्व सँग सम्बन्ध जोड्न पाउनु❤️❤️
@shibabhattarai7402 жыл бұрын
निता sis हरिहर गुरु आहा कति राम्रो मिलेको जोडी beautiful couple लाई बधाई दाम्पत्य जिवनको सुभकामना।🎉🙏🙏
@smritisanu34032 жыл бұрын
सारै राम्रो जोडि ।भगवानले सधै रछ्या गरुन।🙏🙏🤗🤗👌👌💕❤️
@laxmirai10452 жыл бұрын
Perfect couple 👍👍❤️❤️🥀🥀Nita jiko lagi harihar g perfect life partner dekhiyo,so happy,dubae laxin bekti dekhinxa👍 congratulations both👏👏❤️🥀🥀
@samjhanasapkota40422 жыл бұрын
बुवा को कुरा गर्दा नरमाइलो लाग्यो।किनकी मेरो बिहेमा पनि आमा बुवा को अभाव खद्कियेको थियो।
@sujushrestha92782 жыл бұрын
Harihar sirko kasto mitho boli sunirakhnu jasto n congratulations to beautiful couple.
@binetaghemera15092 жыл бұрын
दाम्पत्य जिबन्को धेरै धेरै सुभकामना हरिहर गुरु👩❤️👨 निता ढुङ्गाना 🙏🙏💐💐🌹🌹
@Diparju1012 жыл бұрын
Simple jodi🥰 hamrai family ko didi baini jastai lago kunai so called celebrity jasto pani feel vayena.. katti ramro katti salin, kati saskari 🥰 love this couple..
@kumariraiofficial68542 жыл бұрын
हार्दिक नमन मन पर्ने जोडि हारिहर जि आन्तिम दाम्पतिया जोडि लाई सुभाकमन अनि बधाई छ्🙏🙏
@kareenagiri69262 жыл бұрын
मिठो माया र दाम्पतय जीवनको धेरै धेरै शुभकामना प्यारो जोडीलाई 🤗🥰
संस्कार संस्कृति सभ्य भब्य जोडी हरिहर निता💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
@saharagaire42442 жыл бұрын
kzbin.info/www/bejne/hoTQi616pKiboNk
@kanchanrai87492 жыл бұрын
best couple nita sis harihar sir wishing god's bless you both
@menukagautam22102 жыл бұрын
जहा सचो माया हुन्छ तेहा माफी पनि हुन्छ सजाय हुन्छ मौन्ता पनि हुन्छ तर छाडेर जाने कुरा कैले हुदैन😔❤️
@nirdoshthapa92972 жыл бұрын
खासै हेर्ने गरेको त थिन तर दुबै मन पर्यो मलाई 👌
@khimarana82872 жыл бұрын
# मलाई यत्ति धेरै किना मन पर्यो यो जोडी 🌺💕 love u somch 💕🌺🙏🙏🙏
@ushalimboo40592 жыл бұрын
सधै खुसी रह्ननु बेस्ट जोडी हरिहर निता धेरै बधाई छ है 💟🇳🇵🌹💛🧡💜🙏💐🌸
@phanbhahadurthapa74592 жыл бұрын
धेरै माया लाग्दो जोडी यस्तै गरि हाँसी खुशी बित्यो जिन्दगी हरिहर जि र नीता जिको वैबाहिक जिवनको शुभकामना व्यक्त गर्दछु छु
@kalibahadur82332 жыл бұрын
दुबै जनाकाे दाम्पत्य जीवन शुखमय बनाेस शुभकामना !!👌👌
@shristi992 жыл бұрын
ईन्द्रस्ट्री कै चम्किलो अनि सरल जोडी कसैको नजर नलागोस अनि बाहिरी कुराले कैले मन नफाटोस माइती मा आमानहुनेलाईकैलेहेलानगर्नु होला ज्वैसाब ❤️❤️
@saharagaire42442 жыл бұрын
kzbin.info/www/bejne/hoTQi616pKiboNk
@kumarigurung10342 жыл бұрын
मलाई धेरै मन पर्ने जोडी हो हार्दिक बधाई छ भाई बानीलाई ♥️🙏🙏🙏💐
@koveenchhetri83212 жыл бұрын
मलाइ मन पर्ने ब्यक्ती हरिहर अधिकारी ज्यु को दाम्पत्य जीवन सदै खुसीमय भएर बितोस। शुभकामना
@shantibogati37022 жыл бұрын
Owoooo kati ramro jodi.....perfect couple... Made for eachother.. God bless you always......
@krinjal-132 жыл бұрын
असाद्यै राम्रो जोडी👌👌वैवाहिक जीवन को यक्दमै धेरै शुभकामना, जीवन सोचे भन्दा पनि सुन्दर बनोस... बाबाको बारेमा कुरा सुन्दा मेरा पनि आँखा रसाय, उहाँ हरुको हरेक video हेरेको हुन्छ,
@umadahal22932 жыл бұрын
हरिहर जी प्ल्ज निता जी लाई कहिल्यै दुख नदिनुहोला🙏🙏प्ल्ज
@nitasangraula39132 жыл бұрын
Malai pani yo deraini man parne jodima kasaiko aakha nalaghos
@minagurung39772 жыл бұрын
शालीन व्यक्तित्वका धनीहरुलाई बधाई छ वैवाहिक जीवनको
@shantithapa57162 жыл бұрын
मलाई सारै मन पर्ने जोडी कति सालिन वा कसैको नजर नलागोस्
@lamjungekta2 жыл бұрын
दाइ भाउजू दर्शन 🙏🙏🙏नयाँ जिन्दगी को शुभकामना
@saharagaire42442 жыл бұрын
kzbin.info/www/bejne/hoTQi616pKiboNk
@KalpanaSingh-lr5up2 жыл бұрын
कती संस्कारी कती राम्रो जोडी ❤️❤️
@hemdhengamagar77142 жыл бұрын
यो जोडी कहिले पनि न छुटोस सधै भरि साथ मा देख्न पाउ
@srijanapanday21662 жыл бұрын
God bless both of u😍😍😍😍
@461bibisha2 жыл бұрын
हरिहर जि तपाईं हाम्रो धर्म संस्कार र संस्कृति बधाई छ दुवै जनालाई ।को कुरा गर्ने अनि आफै ज्योतिषी कहलिएको ब्यक्ती तर यो आज कोट पाइन्ट संग लगाएको टाइ वारे थाहा छ कि छैन? यो त हाम्रो संस्कार विरुद्ध हो त!
@satyebachan35672 жыл бұрын
Kati man pareko yo jodi malai❣❤Happy married life 🎉
@ramilathapa69262 жыл бұрын
यो जोडि लाई कसैको आखा नलागोस् दाम्पत्य जिबनको शुभकामना 🖤🎉
@arjunadhikari45362 жыл бұрын
सधैंका लागि यो जोडि🌻🌹🌱🌱🌷🌷🌷🌷🌷
@mybookismylife.27982 жыл бұрын
Gorgeous talented smart sweet bubbly versatile fresh blooming star Neeta ji n handsome, humble, sweet, talented Harihar ji ko Jodi sarai cute 🥰 God bless this cute couple 💕
@gayatrishrestha94382 жыл бұрын
नेपाली चलचित्र क्षेत्रमा निक्कैनै अनुशासित,निक्कैनै राम्रो र मायालु जोडि सधै भरी एकसाथ ,एकनास रहोस सम्बन्ध जस्तो बाधा ,अडचन आएपनि कमजोर मनस्थिति नबनोस शुभकामना ।।
@chattanproduction43242 жыл бұрын
उता आमेश रुदैछन यता निता र हरिहर खुसि हुदैछन तैपनि दुबै जनालाई बधाई एवम् सफल दाम्पत्य जीवनको कामना ।
@bibekkunwar78652 жыл бұрын
उम्म क्या😜😜
@kumariu2b6832 жыл бұрын
धोका दिने उहि त हो रु ओसब
@saritalamichene90892 жыл бұрын
निता दिदि आफ्नो भाग्य सङ्गै त्यो आमेसको पनि भाग्य चमकाएर गइन भन्नु बरु उता टिकटक भरि पुरै भाइरल भाको छन त दिनमा २/४ भिडियो बनाउछन्।😄😄😄😄
@samirmagar25212 жыл бұрын
यो चुतिया लाई ताउको दुखेछ हाहा
@aszxc63592 жыл бұрын
चिक्ने रोयनी मरेनी बाल।फरर
@sapananepali42582 жыл бұрын
बैवाहिक जिबन सूखमय र खूशिमय बितोस धेरै धेरै शूभकामना
@sabitakarki88962 жыл бұрын
यो interview हेर्दाहेर्दै आखामा आसु आको मेरो मात्रै हो कि अरुको नि हो?
@debikatamang52452 жыл бұрын
Aasu nai aaune ta kehi xaina jasto lagyo romantic 😀 conversation kina runu 😪
@gitabhandari35062 жыл бұрын
सारै मिलेको जोडी नब दाम्पत्री जिवनको शुभकामना
@Manisha_Shrestha2 жыл бұрын
Beautiful couple congratulations Happy married life both of you🎉🎉❤️❤️🎊🎊🎊
@indirapaudel33892 жыл бұрын
एती मिलेको जेाडी सधै राम्रो सुन्न पाईयेास् 🙏🙏❤️❤️
@saru09052 жыл бұрын
perfect couple..made for each other❤️❤️❤️ekdam mileko dubai understanding xan.no 1 couple for me #honey couple.and another barsa sanjog couple❤️oh my god he is so innocent gentleman at the same time romantic person..😂❤️ma tw makkhai parera here yo interview..☺️☺️interview xoto bhayo😭😭1 hour ko hunu parne..
@pradiptamang48992 жыл бұрын
बैवाहिक जीवनको धेरै धेरै शुभकामना 💐
@kissugadal21642 жыл бұрын
So Beautiful Copul 😍 🤩⚘🌹Many Congratulations 🎊 Happy married life 🙏🙏 Guru harihar & Nita sister
@anujoshilohani14102 жыл бұрын
सुखद दाम्पात्य जीवनको धेरै धेरै शुभकामना दुवै जनालाई❤️💖
बधाइ छ नयाँ जोडिलाइ जीवन सफल होस।।निता मितिनि चलचित्रबाट चिनेको ।
@MNM_162 жыл бұрын
many many felicitation to the newly married couple .. best whises from my side ....
@khadkakale69992 жыл бұрын
दाम्पत्य जिबन को सुभकामना तपाई हरुलाई उत्तरोत्तर जिबन को प्रगती होस
@rulingkings41972 жыл бұрын
What a humble relationship 💖
@samjhanasapkota40422 жыл бұрын
वैवाहित जीवन् को असीमित शुभकामना ।
@sabitmg72352 жыл бұрын
Congratulations 🍾🎈🎊 both of you bagwan le milaidinu baye ko jodi ramro manche lai ramro sagai betaidinu bayo khusi lagyo
@mandevchand57592 жыл бұрын
ल बधाई छ दुबै जना लाई सधै हासी खुसी रहनु
@pushkarrayamajhi97302 жыл бұрын
मन पर्ने जोडि।बैबाहिक जिवनको धेरै शुभकामना।बिबाह भएको भनेर ठिक्क सिन्दुर लगाउनु दिदी टाउको भरि सिन्दुर चै लगाउन पर्दैन🤣🤣🤣
@srijanalama23332 жыл бұрын
Usko siudo usko sindur usko marji afno kina tauko dhukhai??????
@manshibarmeli92532 жыл бұрын
@@srijanalama2333 👍 agree
@bhagawanbogati12462 жыл бұрын
तिमिलाइ मन पर्दैन भनेर अरुले नि नलगाउने भन्ने हुन्छ???उस्को मर्जी,,,नितालाइ यो ड्रेसमा अतिनै सुहायको छ।।त्यस माथी सिदो भरिको सिन्दुर्👌👌👌👌👌
@sumigyawali32392 жыл бұрын
सायद झल्ले आमेश संग बिहे गरेको भय भन्न सक्थेन तर हरिहर संगको जीवन उज्ज्वल छ👍️😍❤️, made for each other
@bkdgndrh24532 жыл бұрын
दम्पति जीवन को शुभकामना छ र बिशेश गरि निता जि बिगत कुरा लाई समिक्षा गर्नु होला किन यति सिदा सिर्मान पाउनु भाको छ फेरि पनि शुभकामना मन न दुखाउनु होला केही सब्द सुजाब दियको मा......सुन्दर जोडी लाई दम्पती जीवन को शुभकामना
@BhimkaliGurung5 ай бұрын
नमस्ते गुरु 🌺🙏🌺🙏🌺🙏🌺💝💝💝
@mayagurung20212 жыл бұрын
wow beautiful couple congratulations happy marriage life God bless both 💏💏🌹🌹👍👍🙏🙏