आदरणीय आशा दिदी र अनिता दिदी मेरा सबैभन्दा बढी मन पर्ने कलाकार हुन् 🇳🇵🇳🇵🇳🇵💔❤️🙏🙏🙏🙏😍🎁🎁🎉🎉❣️🤟🤟🤟🇳🇵
@binodsony5638Ай бұрын
यो कमला रेग्मी त मलाई लास्टै छुची लाग्छ
@Dhru98728 күн бұрын
त्यस्ती लाग्दैन होला ।
@Anu______Thapa.26 күн бұрын
Same to you 😏😏😏😏
@SureshMahatara-rf6nf4 күн бұрын
Serial मात्रै हो@@Dhru987
@चारआँखेАй бұрын
यी मध्ये मलाई चाहिँ रक्षा श्रेष्ठले भद्रगोल तथा सक्किगोनी मा अनी कमला रेग्मीले मेरी बास्सैमा गरेको acting असाध्यै मन पर्छ !!
@PrakashBohara-l6c17 күн бұрын
न.१ मा आशा दिदी हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💔💔❤️❤️🎁🎁😍❣️🇳🇵
@viralgopimijar2629 күн бұрын
कबिता को शिर्सक छ # (अपाङ्ग आवाज) हेला नगर सपाँङ्ग तिमी अपाङ्ग भनेर, ईज्वत सँग हातेमालो गर सँङ्गठित भएर । बुद्दिर बिचार अपाँङ्ग छैन शरीर मात्र हो , बेवाहार मा लागू भएन कैले बोलीमा मात्र भो । बर्षै पिच्छे आऊने गर्छ अपाँङ्ग दिवस , सपाङ्ग तिमी घमन्ड गर्दै नहोऊ बिवस । आपत्कालिन दुर्घटनाले भन्दैन जातभात , दिन र दशा आईदियो भने तिम्रो लैदिन्छ हात पात । देऊ बरु शिक्क्षा अपाङ्ग हरुलाई सिकाऊनु सिपमुलक काम , अप्ठ्यारो मा पारी पीडा नदेऊ राख्दिनु खुल्ला ठाऊँ । गर्न सक्छन सिपमुलक बाट आएआर्जन कमाऊन, ऊत्साह देऊ हाैसल्लाह देऊ सँगसँगै रमाऊन । हिड्नमा कठिन यात्रामा गारो देखिन्छ जैहिलेनी , अपाङ्ग आवाज निकाले पनि सुन्दैनन कैलेनी । हेला नगर अन्धा र बहिरा लँङ्गडो भनेर, सपाँङ्ग पनि दुर्घट्ना मा बस्ला एक दिन अपाँङ्ग बनेर । साहारा बनी गर्नुस सेवा दिनुहोस अवसर र ममता , अपाँङ्ग पनि कर्णधार बेक्ति देखाऊन सक्छन क्षमता । अपाँङ्ग पनि बिस्वोको नागरिक अधिकारमा लड्नेछ , २ , माैकार अवसर दिन सक सधै अघाडी बढ्ने छ ।
@SalmakhatunKhatun-s4nАй бұрын
Riyasha dahal❤❤❤
@Dhru98728 күн бұрын
सर्सेको बिहे उहीँ कलाकार संग बिहे भैसेको रहेछ जे भयो राम्रै भएछ ।
@prembk3249Ай бұрын
Malait lastai man parne jodi asha dd r sonisha ddko fynn hu m ❤❤❤love you aasha dd
होइन रक्षा कति सालको हुनुभयो र आजभन्दा 18 साल पहिला बिहे गर्नु भएको 😂😂सर्से र बतासे यक्दमै राम्रो लाग्छ
@Dhru98728 күн бұрын
करुणा श्रेष्ठको श्रीमान पहिले नै देखेको छु ।उहाँ पहिले क्यामरा म्यान अहिले निर्देशक ।
@MayaAcharya-r2q23 күн бұрын
Akriti ko Jodi sarai ramro lagxa
@bhabesh-n5tАй бұрын
❤❤❤❤
@Aartipun-u7xАй бұрын
सबै कलाकार को बिहे भए छ पत्रकारलाई भोज ख।न। बोल।उनु भोललु भए छ कलाकार हरुले
@JyotiBhatt-my8cmАй бұрын
Aasha khadka
@KaranSingh-h5c9l6 күн бұрын
Allll
@ShamRai-g5qАй бұрын
शितल को दोस्श्रो बिवहा हो । उनको छोरी पूर्ब श्रीमान को हो।
@GopalLama-r4cАй бұрын
सबै थोत्र जुत्र भए छ
@chandrabahadur.19 күн бұрын
सर्से को थाहा थिएन श्रीमान मलाई त बल्ल थाहा भो
@aryal759Ай бұрын
रक्षा को बिबाह आज भन्दा १८ बर्ष अगाडि भएको हो रे
@gopalrimal4127Ай бұрын
Garo xa Malai khoi k vaneko ho Koni 18 mahina vaneko hola sahed 18 sal vayo hola😂😂😂
@ParmilaDhakal-v1cАй бұрын
Karuna Ra manraj ko Buda budi vanne ta sochekai thin😮😊
@Dhru98728 күн бұрын
रियाशा बिहे गरेर १० वर्ष संम बच्चा पाउने सुरसार छैन होला ।
@EmaMagar-ho4dfАй бұрын
❤🎉😊😮😮
@KullBahadur-d9s29 күн бұрын
याे लाेक प्रिय भनेकाे चाहिँ के हाे १० जना कलाकारमा सबै लाेक प्रिय काम चाहिँ के के हुन लाेक प्रिय 😢
@gjrdnmrhiheyyebkk476Ай бұрын
आकूती सारै मस्कीन्छे 😂😂😂
@SapanaShahi-hz2cm28 күн бұрын
होइन के हावा कुरा हो रक्छा 18 बर्स अघि बिहे रे
@Dhru98728 күн бұрын
रक्षा त गुली बाँला ख । मखुला ?
@KrishnaKc-l2qАй бұрын
कस्ता कस्ता हजुर आमा को जोडि देखाउंछ
@rimagurungrimagurung743429 күн бұрын
😂😂😂😂
@dilipraisagar2206Ай бұрын
सब झुसेनीहरु रचन
@viralgopimijar2629 күн бұрын
When you see the poor and the disabled, do you think that I am rich, but my hands and feet are weak, and I am not lacking in anything, and there is no one like me? Be careful because there is no country that is not poor and there is no country that is not disabled.If a person is satisfied, no one can be satisfied with bamboo and money, so who should not hate the poor, disabled and helpless, show that there is humanity in me by helping as much as possible.Hello, are you a single woman, are you looking for marriage, if so, can you marry me and bring me to your country, I am ready to go, but I have a son with me.Hello, are you a single woman, are you looking for marriage, if so, can you marry me and bring me to your country, I am ready to go, but I have a son with me.Hello, are you a single woman, are you looking for marriage, if so, can you marry me and bring me to your country, I am ready to go, but I have a son with me.