विवाहित केटाकाे माया Susmita Parajuli Ko Katha (डियर कल्याणको आधिकारिक यूट्युब च्यानल) MERO KATHA

  Рет қаралды 318,849

Dear Kalyan Official

Dear Kalyan Official

Күн бұрын

विवाहित केटाकाे माया Susmita Parajuli Ko Katha (डियर कल्याणको आधिकारिक यूट्युब च्यानल) MERO KATHA
Story of Susmita Parajuli
Programme Presenter - Kalyan Gautam
Programme Editor - Prem Raj Lamichhane
Idea Generator - Aashish Poudel
#DearKalyanOfficial #MeroKatha

Пікірлер: 299
@padammahat2814
@padammahat2814 2 жыл бұрын
अगि पछि नभएनि तिहारमा त भाईकाे याद अाउछ हाेला नि सुस्मिता जि हजुरलाई ।
@haribahadurpokharel1674
@haribahadurpokharel1674 2 жыл бұрын
एकदमै मार्मिक मनछुने के गर्ने यो माया भन्ने कुरा सारै नै बिचित्रको नै हुन्छ साच्चिकै मनदेखि माया गर्ने मान्छे हरुलाइ भुल्न सारेै नै गाह्रो हुन्छ म पनि सारै नै भावनामा डुब्ने सारै नै माया गर्ने गर्छु तर सबैले नबुझने रहेछन साचो माया यो दुनियाँ
@sushantsunar5701
@sushantsunar5701 2 жыл бұрын
धेरै नै मार्मिक कथा सुनाउनु भयो धन्यवाद कल्यान सर हजुरलाइ (यदि सुस्मिताजिको माया चोखो छ भने अबश्य एक दिन कथा को पात्र यमन जि आउनुहुनेछ भन्ने आशा राख्दै आगामी दिन हरु मा येस्तै पिडा बेदनाका भावाना हरु सुन्न पाउ जय डियर कल्यान)
@harimagar3470
@harimagar3470 2 жыл бұрын
संसार दुनियाँ यस्तै हो सुस्मिता जि।चोखो माया गर्ने पल पल मरि रहनु पर्छ।
@BharatSunuwar
@BharatSunuwar 2 жыл бұрын
मार्मिक ❤️❤️❤️भगवान ले रक्षा गरून् यसै डियर कल्याण बाट नै यो जोडी बिबाहबन्दन मा बधियको सुन्न पाउ
@shortsvideo6631
@shortsvideo6631 2 жыл бұрын
सङ्घर्ष नै जिन्दगी हो हिक्मत हार्नु हुदैन
@indrajitgharti7439
@indrajitgharti7439 2 жыл бұрын
म सबैलाई यही भन्छु आफ्नो हैसियत भन्दा बडि केही दिन्छ भने कसैले त्यसलाई स्विकार नगर्नुहोस् त्यसले दुखी बनाउँछ मान्छेलाई ! त्येसैले यथार्थमा जिउनुस जेजस्तो छ आँफुसंग तेसैमा रमाउनुस् 🙏😥
@santoshlamgadhe5320
@santoshlamgadhe5320 5 ай бұрын
Sahi kura garnuvo hjr le yadi kasaile aafno aukat vanda badhi sahayog garxa vane tyaha pakkai swarth lukekoi hunxa sabile yo kura bujnu jaruri xa tara tapale jagir paunu vo padhai lai agadi badhaunu vo tara to ta aafaile kam garera bolna pani sakknu hunthyo ni hoina?
@chhenmuyumarai-bn5fm
@chhenmuyumarai-bn5fm Жыл бұрын
कथा मार्मिक छ मन पर्यो दुनियाँमा येस्तो कथा अरुनी होला जो ओकाल्नु नसकेको ।
@sumitrabc2982
@sumitrabc2982 Ай бұрын
😢😢😢😢😢जिन्दगी ले काहा काहा लगेर जान्छ 😢😢😢😢😢
@keshabpande3823
@keshabpande3823 Ай бұрын
Heart touching story😢😢😢
@dipakjoshi7646
@dipakjoshi7646 2 жыл бұрын
अाजको कथा पनि धेरै राम्रो थियो,,,।तर यस्तो माया र सयोग गने हजुर को मान्छे जसले हजुको जिन्दगी बनाईदिनु भयो तर हजुर बाट हराएर जानू भयो तर एक चोटि भय पनि हजुर सङग भेटेर सबै कुरा भन्नू पने थियो तर लुकेर बस्दा हजुर को गरिबिको फाईदा उठाय जस्तो लायो
@kumarkumar-sh7wl
@kumarkumar-sh7wl 2 жыл бұрын
Sahi kura bhannu bhayo
@ariesmobile9993
@ariesmobile9993 3 ай бұрын
Yo dear kalyan vanni manxe vayana arko le kati ramro vanx😏😏😏😏
@xatrapaty9728
@xatrapaty9728 2 жыл бұрын
dherei marmik ma pani lamatar batw hotw dear kalyan
@gitalamsal2313
@gitalamsal2313 Жыл бұрын
यति साथ सपोट दिदै आयको पकै पनि धेरै माया गर्नु हुनछ उहाले पनि जिनदगि धेरै जसो आसु जानि भनेकै गरिबको रैछ धनको अभाबले हरेक कुरा देखाउदो रहेछ जो सबै धनिले देखेका हुन्न न उनिहरुलाइ घरको घटना भयको देखेपनि धनको अभाब हुदैन र गलत नजरले हेर्नि हरुको सामु हुना पर्दैन उनलाइ घरमै सबधोक पुगेको हुनछ अती मन छोयो आसु खसे मेरा एकचोटि उहालाइ कुनै हालतमा भयपनि भेटेर कुरा बुनुस र आफु कुन बाटो जादा ठिक हुनछ भनेर सोचन सकनु हुनछ र एकोहोरो पनि भैइन छ र सजिलो हुनछ आसा छ हजुरले छिटै भेटनु हुनछ भनेर
@abishekkarki4069
@abishekkarki4069 Жыл бұрын
जब सम्म यो सृष्टि रहन्छ तबसम्म यस्तो यथार्थ कथाहरु रहि रहन्छ जुन कसैको जीवनको प्रेरणा बन्छ 😥😥🇳🇵🇦🇪
@rabinchandra1793
@rabinchandra1793 Жыл бұрын
अत्यन्त मन घ‍ोच्ने त्यो नानिको कथा । अवोध, निश्चल उनको मन दुखाउदा तपाईं लाई पाप लाग्छ यमनजी ।
@Chocolateyboy-
@Chocolateyboy- 6 ай бұрын
Oww dami ❤❤❤❤
@kasamadhikari3117
@kasamadhikari3117 2 жыл бұрын
Dear kanyam Lai wait garera basny Jani aTw hajin garau ta gyus 🥰❤️
@toplalkhanal2792
@toplalkhanal2792 Жыл бұрын
कथा आफ्ना आफ्नै हुन्छन् सत्य एहि हो कसैले दिल खोलेर भन्छन् कसैले मनमा घुम्साएर राख्छन् dear kalyan is my best program
@tejbohara3005
@tejbohara3005 Жыл бұрын
Sweet voice ma derai bat sudai aayako hjrko programme sir
@LilRaskoti
@LilRaskoti 4 ай бұрын
सारैमनछोयो दाई
@dhanbahadur9477
@dhanbahadur9477 2 жыл бұрын
कथा एक दम मार्मिक अनि सान्दर्भिक छ सारै मन छोयो, तर please आमाको कारण आफ्नो माया गर्ने भाई सँग टाडिएर नबस्नु र भाई सँगको सम्बन्ध पनि राम्रो अनि बलियो बनाउनु यही छ hjr मेरो विन्ती छ।
@bairagimanxe4388
@bairagimanxe4388 2 жыл бұрын
मार्मिक छ❣️❣️❣️❣️
@pragatigurung1286
@pragatigurung1286 2 жыл бұрын
धेरै भावुक भए यो कथा सुनेर सुस्मिता जि जिन्दगी संघर्ष हो धेरै संघर्ष गर्नुभयो तपाईंले हिम्मत नहार्नु आश नछोड्नु एक दिन तपाईंको पनि सुखका दिन आउनेछ।
@bibekbudhathoki0546
@bibekbudhathoki0546 2 жыл бұрын
उहाँ न आयकै राम्रो लाग्छ मलाइ हजुरले अब अरु सङ्गै सबै कुरा गरेर बिहे गर्दा राम्रो❣️🙏
@alinamagar5690
@alinamagar5690 2 жыл бұрын
Mero man mastik ma sada hjr ko Aawaj gunji rahanxa,,dherai dherai samman hjr lai 🙏❤
@dhakalsumitra7343
@dhakalsumitra7343 2 жыл бұрын
Malai ni Mero jibanko katha hajurlai vanna man x sir Tara kasari hola😭😭😭😭😭😭😭Mero bedana kaslai kasari sunau Mero man alik halka hune thiyo ki🙏🙏🙏🙏🙏
@Pradip.st1985
@Pradip.st1985 11 ай бұрын
मैले तपाइको कथा सुने तर तपाइँ स्वार्थी अनि आत्माबल कमजोरी भएको नारी लाग्यो । किनकी घर छोड्नु पहिला त्यो आफ्नो भाइलाई बुझ्नु भएन अनि आमाको अर्को केटा हुदा राम्रो नलाग्ने तपाईं अनि तपाइँ चाहिँ विवाहित पुरुषको परीवार छ उनिहरु मन दुख्लानी भनेर सोच्नु भएन....... तपाइले आमा र भाइ सहीत हितको जिन्दगीलाइ डोर्याउनु पर्ने थियो....... नारी कहिन कहि कुनैन कुनै बेला भ्रष्ट भएको देख्छु । तर सबै नारी भने हैनन .......
@everesttvnepal1142
@everesttvnepal1142 2 жыл бұрын
तिमिलेता पायौं माया को मिठाे सिरानी हासो को मुस्कान सगे बाचीरहेको छौ जुन दिन तिमिले खायेको बाचा सम्जिनदे म बसिराखेको छु तो दिन बिरसिन गारो भाको छ मलाई धोखेबाज माया ।।जलेको दिल ।।umesh ranapaheli महिले काठमाडौ बाट सुनिरहेको छु सुस्मिता जि आफुलाई समालनुस अरु लाई खोजने होईन हजुरले अब हजुरलाई खोजने बनाउनु पछ
@uniqueinternet8629
@uniqueinternet8629 2 жыл бұрын
Heart touching story. बैनी सुस्मिता सबैका जिबनका आ आफ्नै भोगाइ हुन्छ! तर यमन जि ले पनि तपाइलाइ आफुले सकेको मद्दत गर्नु भयको रैछ! उहालाइ पनि नराम्रो भन्नू मिल्दैन! उहाको आफ्नै समस्या होला के होला! अब कुरि बश्नी समय छैन किन कि हजुर केटी मान्छे हो! समयले हामी लाई कुर्दैन! जीवन लामो छ नयाँ जीवन को सुरुवात गर्नुश आफ्नो जीवन का सबै याथार्थ भनेर! एकलै जीवन बिताउन गारो हुन्छ! भाइ सङ आउनी जानी गर्नुश! जीवन त केबल भोगाइ हो येसै लाई अबसर को रुपमा लिनु पर्छ! stay bold an strong too.
@nirdoshsharma3087
@nirdoshsharma3087 10 ай бұрын
कतिमिठो आवाज
@aakashxeteri9333
@aakashxeteri9333 2 жыл бұрын
जे हुनु भै हालियो अब आफ्नो सुरुवात गर्नु पुरानो कुरा हरु सबै भुलेर उताको नि घर बार बिग्रेन छ अरुको घर बार किन बिगार्नु तपाईं त जति केटा नि पाउन सक्नु हुन्छ
@royalrubin5315
@royalrubin5315 2 жыл бұрын
Dear kalyan sunna navulnu hola🌺🌺🌺
@GyanBahadurRamdam
@GyanBahadurRamdam 13 күн бұрын
एकदम मन छुने 😢😢
@bistabinod455
@bistabinod455 2 жыл бұрын
सुस्मिता जि तपाईंको संङ्गस काे यात्रा ले जिन्दगी के हाे भन्ने कुरा सिकियाे संङ्गस नै जिन्दगी काे ठुलो सफलता हाे हजुर ले जिन्दगी देखि हार नखुनुस तपाईं एउटा माहान चेलि हाे pz अमन दाइ अझै केही भएको छैन हजुर ले सबै कुरा मिलाएर सुस्मिता जि लाई समाल्नुहाेस दाइ pzzzz
@rajaramthing2487
@rajaramthing2487 2 жыл бұрын
माया भन्ने चिज पनि बिचित्र छन हे दैव 😭😭
@deargamingnepal3035
@deargamingnepal3035 Жыл бұрын
Aaj vanda 9/10 year pahile Radio ma hajur ko voice sunna Tuesday ra Thursday kahile aauxa jasto lagthyo ani Saturday 10pm paxi sunda kati ramailo lagthyo aru ko katha suner inspire hune katha haru jyadai ramro lagthyo. Aru vanda ma tapai ko diehard fan ho dai.. aaj pani hajur ko tyati nai fan.. xu voice❤❤🥰🥰 dai amazing voice🥰
@user-oc8me7it7h
@user-oc8me7it7h 19 күн бұрын
अति नै राम्रो कथा ❤❤❤❤❤
@ramyonjan3206
@ramyonjan3206 2 жыл бұрын
एकदम नै हृदय छुने वास्तबिक काथा सुनेर सारै मन भारी भयो। सन्सारिक रङ मन्चमा मानिस केबल दुई दिनको पात्र न हो भाग्यमा नलेखेको कति कुरा भोग्दै सुन्दै जानु पर्दो रहेछ। सायद यहि हो जिन्दगि। दिएअर कल्ल्यान को मिठो आवाजमा हरेक कथाहरू ले माया मा धोका पाउनेहरु लाई उर्जा शक्ति प्रदान गर्छ बाच्न सिकाउछ । धन्यवाद ।🙏
@Kamal-qp3sv
@Kamal-qp3sv Жыл бұрын
Promise my heart tuching dear kalyan I crying 😭 many many time’s thanks 🙏 agami din haru ma pani ashtai ashtai katha haru Sunna paiyosh suva kamana x mero hirdaya dekhinai hjr lai 🙏🙏🙏
@shivrajbanshi3721
@shivrajbanshi3721 2 жыл бұрын
यो सनरमा जहिले पनि घात गरनु सकछ खै हजुर कथा सुनेर आखा बाट आसु आयो मेरो यो सनरमा पहिले माया गरछ पछि बाट सबै कुरा पुगेे पछि मानिस यस्तै गछ जिन्दगी राम्रो गरनु दुनियाँ गोलो छ एकदिन वाहलाई पनि रूनु परनै छ भाई दिदि को समबेश राम्रो गरनु जिन्दगी जे भोगियो याहि हो जिन्दगी हाम्रो
@user-qq9kt3fz3u
@user-qq9kt3fz3u 7 ай бұрын
So sad story 😭😭
@pabitrakhadka6005
@pabitrakhadka6005 2 жыл бұрын
मेरो मन धेरै रुयो डेयर कल्यान आज म हजुर को ठुलो साथी हु म यतेन्तऐ सुन्छु हजुर रो कायक्रम
@Khadaklama-gx6sn
@Khadaklama-gx6sn 7 ай бұрын
मेरो मनमा निकै पिर पार्ने कथा हो
@chahanatamang9733
@chahanatamang9733 2 жыл бұрын
सिस उहाँ को माया 100% सहि छ उहाँ लाई गलत नभन्नु होला फेरि पाप लाग्ला उहाले जे गर्नु भो सब हजुर को खुसिको लागि गर्नु भो हजुर लाई बचाउन हजुर देखि टाढा हुनु भो यस्तो माया सायद कसैको जिबन मा आको खुद श्रीमान ले पनि गरेको हुदैनन हजुर धेरै भाग्य मानी हुनुहुन्छ मन नदुखाउनु होला😔😔😔
@premrajlamichhane6952
@premrajlamichhane6952 2 жыл бұрын
आजको एपिसोड कस्तो लाग्यो त साथीहरू कमेन्ट गरौं
@jeevansubedi4026
@jeevansubedi4026 2 жыл бұрын
Thik bhayachha bibahit sanga lagepoxi yastai hunu parxa
@dadiram7568
@dadiram7568 2 жыл бұрын
समय अनुकुल असल कर्म गर्न लाइ साथ सहयोग पाए असल मान्छे पनि बन्न सक्छ एउटा असल अवला नारी ले सहि बाटो जान सक्ने भन्ने कुरा को छर्लङ्गै हुने रहेछ
@krishnabahadurlo3754
@krishnabahadurlo3754 2 жыл бұрын
Kasari ho sir tapai samu purani mero yauta katha banunu parini tiyo sir
@premrajlamichhane6952
@premrajlamichhane6952 2 жыл бұрын
@@krishnabahadurlo3754 fb ma msg garnu
@susanpoudel5124
@susanpoudel5124 2 жыл бұрын
@@premrajlamichhane6952 yo katha kun thau bat upload huncha ..ani deal klyan kaha basnu huncha..
@ramsharanramsharan4879
@ramsharanramsharan4879 Жыл бұрын
उहाँको पनि आफनै मजबुरी होला तर उहाँ महान हुनुहुन्छ जस्तो लाग्छ मलाइ यो बहिनी को जिबन केही भय पनि सरल र सहज बनाउनु भयो good luck sister
@gangadhakal5326
@gangadhakal5326 4 ай бұрын
katti roye ma vagwan 😥😥😥😥
@sumingaming3278
@sumingaming3278 2 жыл бұрын
Wow wow malai dherai man parxa hjrko yo kare karma
@user-su4cb9dh8v
@user-su4cb9dh8v 6 ай бұрын
Saray man chhyo hajur Mero Pani yasty dhukhako khata xa hajur k garnu hami chori manxa💞💞😭😭😭
@rojeelimbu4453
@rojeelimbu4453 9 ай бұрын
Garibi ra avabma janmieko manxe sadhai sukha ra khusiko ashama basinxa...testai vo susmitalai...aba birsera afno jindagi naya tarikale jiunu baini....teti vaeni help gari rakhyo..tyo paisale kehi garnu...atkako poi u aba tapaiko huna sakdaina
@lspumarai4155
@lspumarai4155 Жыл бұрын
धन्यबाद।डियर कल्याण।म स्वार्थी छु ।कथा सुनेर लाईक र सस्काईब नगर्नेमा पर्छु। तर कमेन्ट गर्नु मन पर्छ। कथाको सत्य सुन्दा एउटा कुरा मनमा खड्की रहन्छ। आखिरमा किन बिश्वासको भुमरिमा शरिर दिन्छन् कसैलाई । अनी मन देखि भएको माया शरिरमा पुगेर किन छाड्छन् स्वार्थी भएर ।
@chakrasirju4066
@chakrasirju4066 Жыл бұрын
Sarai man xune katha
@somgurung3186
@somgurung3186 2 жыл бұрын
तपाईको बोलि तेसै मिठो तेहि माथि मन रुवाउने ब्याथा ले मन रोयो र आशु झरेको पत्तो पाईन म सधै सुन्छु बिदेशि भुमि बाट 😭😭🙏
@sharadapaudel967
@sharadapaudel967 2 жыл бұрын
Seem malai pani yakdam man parchha 💔💔
@madanmagar9439
@madanmagar9439 Жыл бұрын
यो कथा सुनेर धेरै पटक रोए म😢😢😢
@santoshdevkota30
@santoshdevkota30 2 жыл бұрын
namaskar, dear kalyan हजुर को कार्यक्रम Doha ,Qatar बाट नियमित सुनेगरेको छु ।
@dipikachaudhary6429
@dipikachaudhary6429 Жыл бұрын
Heart touching😢😢 20:42
@pemasherpa8721
@pemasherpa8721 2 жыл бұрын
Derai ramro lagyo🙏
@safalchaudhary1989
@safalchaudhary1989 2 жыл бұрын
मन छुने कथा 🙏🙏
@b.k.uneupane-kt6ex
@b.k.uneupane-kt6ex Жыл бұрын
😭😭🙏🙏
@surendrashresthatanahun
@surendrashresthatanahun 2 жыл бұрын
सारै मार्मिक माया त माया हो ।
@kamaleshmaharjan1090
@kamaleshmaharjan1090 2 жыл бұрын
के अहिले भेट भयो त ? एकदम मार्मिक छ Part-2 plzzz
@rojeelimbu4453
@rojeelimbu4453 10 ай бұрын
Vanesi kta manxeharle yo kura mahasus garda raixan..praya keta manxele swarthanai herxan...garibiko faida uthauxan
@himasunar8204
@himasunar8204 2 жыл бұрын
Thank you so much dear kalyan daju naya katha sunaunu bhayeko ma 🙏🙏🙏
@prakeshgammer3354
@prakeshgammer3354 2 жыл бұрын
जिन्दगी के हो आज सम्म बुझ्न् सकेको छुइन।मान्छे को जिन्दगी कति बेला को सङ माया हुन्छ।हरेक कुरालाई सामाना गर्न सक्नु पर्ने रहेछ जिन्दगी
@jayathapa7326
@jayathapa7326 2 жыл бұрын
Heart touching
@nirmalaxettri1881
@nirmalaxettri1881 Жыл бұрын
साच्चिकै मेरो यथार्थ पनि यहि छ😭 आज म यो कथा सुनेर धेरै रुएको छु मैले पनि एक बिबाहित मानिसलाई माया गरेको थिए प्रेम गरेको थिए तर उहाले त मलाई झुटा आशास्न देखाउनु भएको रैछ न त उहाँ प्रतिको माया पाए न त साथ नि😭😭😭😭😭
@bijetachamlingrai129
@bijetachamlingrai129 Жыл бұрын
सेम 😢😭😭😭
@nirmalaxettri1881
@nirmalaxettri1881 Жыл бұрын
@@bijetachamlingrai129 कयौ पटक सुन्छु यो कथा कयौ पटक रुन्छु यसरी नि चलिरहेको छ मेरो जिन्दगि😭😭😭😥
@birendralama1557
@birendralama1557 2 жыл бұрын
धेरै राम्रो लाग्छ मेरो कथा
@sanulimboo6425
@sanulimboo6425 2 жыл бұрын
Dear kalyan sarai mon parxa💕💕💕
@kedarkhadka3153
@kedarkhadka3153 2 жыл бұрын
Marmik x
@sureshsahhist576
@sureshsahhist576 2 жыл бұрын
Ekdam maarmik story
@binabina2576
@binabina2576 2 жыл бұрын
Man royo afno आमा ले पनि yasto garxn?
@karanmagar4826
@karanmagar4826 Жыл бұрын
Mero ni yestai pida xa kasare yaha pathaune tarika sekaidinusna
@umeshkhatiwada679
@umeshkhatiwada679 2 жыл бұрын
7 years paxi suneko yo voice ani yo story dherai ramro Lago
@bbc4441
@bbc4441 2 жыл бұрын
धेरै पछि डेरकल्यान सुने म सनै हुदा खेरी सुन्दै आएको कार्यक्रम हो मेरो कथा मलाई छुन छ यो कार्यक्रमले कल्यान दाइ🙏🙏❤️❤️
@user-xl7xu5gj7g
@user-xl7xu5gj7g 2 жыл бұрын
Katha sundai xu daju 💞💞💞
@anil22
@anil22 2 жыл бұрын
dherai samaye pachi mero katha sunne aat gardai chu feri 😊 time heals everything life goes on
@sudiptamang3209
@sudiptamang3209 2 жыл бұрын
Hawa katha ho kukur
@sandeepc8740
@sandeepc8740 2 жыл бұрын
My favorite ❤️ Program ❤️
@harikhadkaofficial949
@harikhadkaofficial949 2 жыл бұрын
क्या खुब मन छोयो
@maheshraimaheshrai269
@maheshraimaheshrai269 2 жыл бұрын
Ma sadhai sunne garxu hajurko katha.tara atro barsha dherai katha haru sunepani Malai yo katha.akdam mutu chune khalko akdam dukha lagdo lago.sarai mayalagdo
@bhimkumarlimbu1693
@bhimkumarlimbu1693 2 жыл бұрын
❤️❤️❤️❤️Very nice dada❤️❤️❤️❤️❤️❤️💓💓💓💓💓💓
@amitrai2979
@amitrai2979 2 жыл бұрын
मामिसहरु को मार्मिक संघर्षको यात्रा अथाह पिडा ले भरिएको नै हुन्छ मित्र सुस्मिता जि उहाँ ले धोका दिएको होला भनेर उहाँ लाई गलती नसोच्नु होस उहाँ ले गर्नु भएको घुण लाई पनि याद गर्नुहोस् कसै कसैको भाग्य मात्रै मिल्छ थोरै भए पनि सङ्गै हिड्ने सह यात्री
@chhaya999ff4
@chhaya999ff4 2 жыл бұрын
Big fan sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀
@aaishabasnet29
@aaishabasnet29 2 жыл бұрын
Please yaman ji.. सुस्मिता लाई धोका नदिनुस्. दुइटै परिवार लाई मिलाएर राख्नुस.. उसको पनि तपाई बाहेक को नै छ र? heart touching story🥺😥😥🥺 susmita ji तपाई ले सोचेको चाहेको सबै पुरा होउन🙏🙏❤❤ I'm asmita basnet.
@shambhukhadka2170
@shambhukhadka2170 Жыл бұрын
❤❤
@saradabharati859
@saradabharati859 Жыл бұрын
Q
@saradabharati859
@saradabharati859 Жыл бұрын
Q
@saradabharati859
@saradabharati859 Жыл бұрын
Q
@saradabharati859
@saradabharati859 Жыл бұрын
!
@Bishnu-gb7wm
@Bishnu-gb7wm 2 жыл бұрын
Dhoka ma dubulki mardai tairidai kinarma aayera patajhar vayeko jindagi lai bachna sikaune katha mero katha dear kalyan ko aawaj ma😭😭😭😭mero yekanta ko sathi ho😭😭😭😭😭😭
@purnimashyangtan3619
@purnimashyangtan3619 2 жыл бұрын
lovely so sweet voice daju😘😍
@BijayKhan-hj9ug
@BijayKhan-hj9ug 3 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
@tekbdrgiri7203
@tekbdrgiri7203 2 жыл бұрын
कार्यक्रम राम्रो लाग्यो।
@rajanashrestha5207
@rajanashrestha5207 2 жыл бұрын
Sunda pani man xeya xeya hunxa man sara dukha birsinxu dearkalyan sunxu 😭😭
@dukesantoshraj1346
@dukesantoshraj1346 2 жыл бұрын
Waiting since weekend so much 😁 interested
@nirugahatraj6333
@nirugahatraj6333 2 жыл бұрын
धेरै राम्रो लागो 😭😭😭😭😭😭😭😭😭
@sachinachhetri1481
@sachinachhetri1481 2 жыл бұрын
Wow heart touching
@manishkatwal795
@manishkatwal795 Жыл бұрын
केटा मान्छे धनी र केटि मान्छे राम्रो हुनु पर्छ साचिकै चोखो माया बस्छ
@rojeelimbu4453
@rojeelimbu4453 10 ай бұрын
Tara praya ketaharle awasar matrai herxan, swartha hunxan ketaharu praya....estai sunxu dekhxu dherai jaso...
@tamangnesoniya7862
@tamangnesoniya7862 2 жыл бұрын
Marmik xa sir
@richadangi5590
@richadangi5590 2 жыл бұрын
धोका दिएको भन्न मिल्दैन यमनले किनकी उसले आफु बिबाहित भएको कुरा पहिले नै बताइसकेको छ र सुस्मिता को माया हुन्थेन भने एसरी उनको जिन्दगी सुन्दर सफल अनि सक्षम बनाउने थिएन होला।अन्तिममा आएर पनि तेति धेरै रकम तिम्रो नै हो भनेर डिपाेजिट गरिदिने थिएन होला।।हुन सक्छ उता कुनै ठुलो समस्यामा परेको होला।।पर्खिएर बस्नुस बहिनि साचो मायाको अबस्य जित हुनेछ
@sthadhruba7158
@sthadhruba7158 Жыл бұрын
अब सोचेर अगडी बढ्नु ताकी फेरि धोका नहोस कस्तो दुख लागो मलाइपनी
@laxmikhadka3094
@laxmikhadka3094 2 жыл бұрын
मिलाएर राख्नुस हजुर दुनियाँ मा धेरै छन मिलेर बसेका हरु
@chhitizparikoujyaloma
@chhitizparikoujyaloma 2 жыл бұрын
Helloo Susmita sis hajur ko katha sunera saarai touched vaye and khusi pani laagyoo ki hajur le dherai padhnu vayoo...life maa ni padhai jasto thulo kura kei chhaina...sabai le saath chhodchha tara aafule padheko gyan le kaile saath chhod daina...sayad kamal ji laai aafnai family le emotionla black mail gareko pani huna sakchha so baadhyeta le hajur sanga taadha hunu vo hola ya aru dherai reasons haru holan..khair hajur ajhai young hunu hunu hunchha jiban laamo chha so all the best wishes for ure future.
@riyagurung9412
@riyagurung9412 2 жыл бұрын
Heart touching story
@sajinasunwar2974
@sajinasunwar2974 2 жыл бұрын
Tapai lai sapo gareko ma khusi lagiyo tar AK AR kama n hudi dukha lagi yo Maya Ta Dubai janama dhiya ho Ta r uhako bade tar tapai Ko Maya r guna dhiyo m lai ni suhuda Maya lagiyo 😭😭😭👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨💞
@kopilayatra
@kopilayatra 2 жыл бұрын
यति मिठो बोली हुने sir हजुर को फोटो भए नी हेर्न पाए सानाे मा dd हरुले सुन्दा के वाइयात सुनेको भन्न्थे तर आज म पनि हजुरको यो कार्यक्रम सुन्ने भए ❤️❤️
@narendrachand7771
@narendrachand7771 2 ай бұрын
Ho hai❤❤
@santoshgiri4544
@santoshgiri4544 Ай бұрын
Kalyan gautam interview vanera khojnu tw oha ko interview x ni hjr
@sangyogbantawarai71
@sangyogbantawarai71 Жыл бұрын
उहाले मायाँ त गरेको हो तर परिवार को कारणले गर्धा छुटिनु परेको जस्तो लाग्यो मलैचाई l
@menu123
@menu123 2 жыл бұрын
Heart touching story ..yaman z le dhoka dinu bhayako hoina .. yo wohako badhyata ho..jati maya gare pani kasaile pani afno family chhodna sakdaina ra mildaina pani.yaman z le dherai garnu bhayako chha woha ko gun kahile nabirsanu hola sushmita sis.aafno aafno bhagya ho.. so kasailai dosh nadim . yaha samma puraidinu bhayako ma wohalai ra God z lai dhanyabad dinu hola ..ra agadi badhnu hola..thanks for sharing with us..nd God bless all of you..
@tirthapokhrel8417
@tirthapokhrel8417 2 жыл бұрын
Mero man xoyo yo kathala
@Aryalkrishna246
@Aryalkrishna246 2 жыл бұрын
डियर कल्याण नछुटाई सुन्ने काे काे हुनुहुन्छ । म २०६५ शालदेखि सुन्दै अाएकाे छु । 🙏
@alexjulikc2965
@alexjulikc2965 Жыл бұрын
Story sarai ramroxa ysma yaman lai galat vanna mildaina uhale hjurlai maya garnuvako nai ho hoinavane hjurko lagi yati dherai garnu hudaina thyo jindagi sadhai socheko chahe jasto hudaina ni susmita ji chahanaka vanda badhytaka kasi haru baliya hunxan hajur
Dad gives best memory keeper
01:00
Justin Flom
Рет қаралды 20 МЛН
भागी बिहे - Full Part
20:51
Saigrace Official
Рет қаралды 60 М.
MOHAN BISTA KO MERO KATHA  OCTOBER 17,2019
52:24
Dear Kalyan Official
Рет қаралды 142 М.
Mero Katha // Dear Kalyan // Nalina Chhetri and Bimal 29 Oct 2020
41:49
Comedy Collection
Рет қаралды 107 М.
Dear kalyan ko mero katha sangita baral
1:24:13
Mohini entertainment
Рет қаралды 29 М.