आॅखामा समस्या देखेर प्रेमिकाले छोडेर गएपछि किन बिहेगरे कार्तिकले आफ्नै घरमा काम गर्न बसेकी चेलीलाई ?

  Рет қаралды 225,131

Dear Kalyan Official

Dear Kalyan Official

Күн бұрын

आॅखामा समस्या देखेर प्रेमिकाले छोडेर गएपछि किन बिहेगरे कार्तिकले आफ्नै घरमा काम गर्न बसेकी चेलीलाई ?
Mero Katha
Story of Kartik Shrestha
Programme Presenter - Kalyan Gautam
Programme Editor - Prem Raj Lamichhane
#DearKalyanOfficial #MeroKatha #Baisakh11

Пікірлер: 241
@minagurung3977
@minagurung3977 2 жыл бұрын
खुसी र सुखी जीवनको लागि धेरै शुभकामना छ। ती महान दिलकी बैनीलाई धेरै धन्यवाद।
@ramilathapa6926
@ramilathapa6926 2 жыл бұрын
धन्यवाद त मलाई ति महान नारी नमितालाई भन्न मन लाग्यो अनि मलिकालाई भौतिक सुख होला मनलाई कहिले सुख हुदैन् अरुलाई रुवाएर कहिले खुसी हुन सकिन्दैन् माया गरिसकेपछि ऊ सङ्ग जिन्दगी बिताउने साहस राख्नु पर्छ चाहे ऊ रोगी होस् घन सम्पति होस् नहोस ऊ सङ्ग जिन्दगी बिताउने साहस राख्नु पर्छ मलिका स्वार्थी नारी हो भने नमिता एक समाजको उदाणीय नारी हो नमिता लाई मनै देखी उच्च सम्मान छ दिदी अनी जिन्दगी भनेको दुख सुख त होस् be strong brother😍
@shobhaghale1492
@shobhaghale1492 2 жыл бұрын
😍😍
@ammbarbahadur5952
@ammbarbahadur5952 2 жыл бұрын
Namita sister is good
@user-gl7rr9so7r
@user-gl7rr9so7r 5 ай бұрын
यो कथा सुन्दा आँखा बाट आँसु झर्यो सुन्ने मान्छेलाई एति गारो भोग्ने मान्छेलाई कस्तो सम्म को पिडा भयो होल त्यो कुराको कल्पना समेत गर्न सकिदैन ...😢😢😢😢😢 जति दुख कष्ट भोग्नु भयो सकियो अब बितेको कुरालाइ सम्झेर केही फाइदा छैन बाकी जिन्दगी खुशी भएर बाच्नु पर्छ 🙏 नबिता जि जस्तो महान नारी लाई सम्मान 🙏❤️
@tarabigu4852
@tarabigu4852 2 жыл бұрын
डियर कलयान दाइको आवाजले मन छुन्छ कति मीठो छ
@bipinkumardahal422
@bipinkumardahal422 2 жыл бұрын
जब जब जिन्दगीको बारेमा सोच्छु तब dear kalyan सुन्ने गरेको छु लगभग 20 बर्ष भएछ ।
@mayamagar3033
@mayamagar3033 2 жыл бұрын
डियर कल्याण ज्यु जब हजुरको सुमधुर आवाज मा मेरो कथा सुन्छु म हारिसकेको जिन्दगी पनि हार मान्न हुदैन भनि फेरि खडा भएर उठने उर्जा मिल्छ, हृदय देखि सन्मान छ, 🙏🙏
@abdullahazmi3679
@abdullahazmi3679 2 жыл бұрын
Hi
@karishmakarki2985
@karishmakarki2985 2 жыл бұрын
Take kear dear Kaplan ma dhubai bata hari ra xu
@officialprem5588
@officialprem5588 2 жыл бұрын
Same to you hjr
@leezaeli9651
@leezaeli9651 2 жыл бұрын
@@abdullahazmi3679 Aaa
@hemkhadka5480
@hemkhadka5480 2 жыл бұрын
M भनेको नै हजुर हो क्या हो
@bajarangchaudhary660
@bajarangchaudhary660 2 жыл бұрын
जहाँ भाग्य, परिस्थिति , आफ्न्त ले ठग्छ त्यहानिर तपाईंको कथाले जिन्दगीमा आगाडी बढाउने मनोबल आत्मबिश्वास जगाई दिन्छ धन्यवाद तपाईंको आवज लाई 🙏🙏🙏
@rainirmala106
@rainirmala106 Жыл бұрын
आवाज ले कथाकोभित्र बाट चिसो हावा ल्याउछ अनि यो मन को ढोका खोल्छ रात भरि सुनेर दुखेको मन लाई मल्हम लगायेर जान्छ सॅंजोकले डियेर कल्याण भेट हुने ठूलो मन छ💖💖💖💖
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 2 жыл бұрын
भाग्यको खेल के गर्नु जे भाग्यमा लेखेको हुन्छ तेई पाइन्छ हामी पनि यही जीवन सङ्ग विगतलाई भुलेर वर्तमान सङ्ग रमाउनु नै जीवनको सब भन्दा ठूलो खुशी हो हजुरको यो जीवन सधैं सुखी र खुशी रहोस् भगवानले हजुरहरुलाई साथ दिउन् बस् अरू केही नसोच्नु हाेला 👍👍👍👍👍🥰🥰🥰
@रमिताश्रेष्ठ-ह9फ
@रमिताश्रेष्ठ-ह9फ 2 жыл бұрын
यो माया भने शब्द कस्तो होला महोदय अनुहार राम्रो हुने पर्ने रे धनसम्पत्ति हुने पर्ने रे यति भएन भने साचो माया गर्छु भने मान्छेले कतिबेला साथ छोडछ थाहा नै नहुने 💔💔😭😭😭😭
@bipikarana2628
@bipikarana2628 2 жыл бұрын
मन भरि पिडा हुन्छ अनि सुन्ने गर्छु डियर कल्याण मन्मा आनन्द मिल्छ
@sizukatamang.
@sizukatamang. 2 жыл бұрын
Rr.
@indirabhattarai1170
@indirabhattarai1170 2 жыл бұрын
Same to you
@minagurung1270
@minagurung1270 2 жыл бұрын
@@sizukatamang. àa
@kabitalama1196
@kabitalama1196 2 жыл бұрын
हो अतीत सबै को हुन्छ मन छोयो 🥲😭 त्यो निष्ठुर मान्छे लाई सम्झेर कै हुन्न अब। be strong। ।।
@shivrajbanshi3721
@shivrajbanshi3721 2 жыл бұрын
वास्तविक जिन्दगी को कथा सुनेर जिन्दगी जन अगाडि जागर चलेर आउछ हजुर धेरै धन्यवाद सर आफनै जिन्दगी भोगाई जस्तो लागछ
@officialprem5588
@officialprem5588 2 жыл бұрын
हजुर ले भन्नू हुन्छ नि मानिस ले पैसा ले सिरानी किन्न सकिन्छ।निद्रा होइन अनि मनिस ले औसधि किन्न सकिन्छ सवस्थ होईन भनेर साहै मन छोयो दाजु ।।। कुन्नि किन हो हजुरको आवज मा धेरै शक्ति छ दाजु।एउटा मलम हो मलाई!हजुर को आवज अनि शब्द।हाल बहराइन बाट सुन्दै छु दादा!!!
@laxmi342
@laxmi342 2 жыл бұрын
Yes ..true sentence sachiikkai mn xunx yo bastabik kura haru le
@sangitaraiofficial8621
@sangitaraiofficial8621 11 ай бұрын
म पनि बहराइन बाट सुन्दैछु
@sitabista1984
@sitabista1984 2 жыл бұрын
डियर कल्याण भनेको त धरै जाना को जीवन अैषधि पो हो नि हजुर🙏
@ramsharanramsharan4879
@ramsharanramsharan4879 Жыл бұрын
मैले त सानै देखी हजुर को कार्यक्रम सुने गरेको थिए अहिले म कुबेत मा काम गर्छु ।। अहिले youtube maa हजुर को आवज सुन्दा धेरै ।। आनन्द महसुस हुन्छ ।।
@anumagar7122
@anumagar7122 2 жыл бұрын
साच्चिकै उर्जा छ दाइ हजुरको आवाजमा जब हजुरको आवाज सुन्छु तब टुक्रिएको मनलाइ फेरि जोडने हिम्मत पलाउछ । आज पनि सुन्दै छु दाइ हजुरको आवाजमा कार्तिक श्रेष्ठको कथा ।
@sostimarai790
@sostimarai790 2 жыл бұрын
म पनि आज यई डियर कल्याणमा पठाउनु भएको कथाहरु अनि दादा को सुमधुर आवाज सुनेर आज यहि डियर कल्याण मेरो औषधि बनेर आएकोछ l मेरो पनि एउटा कथा छ, लेखेकिछु जानि नजानि तर केहि प्रमाणहरु जुटाउन सकिरहेकिछुईन l यदी मिल्छ भने डियर कल्याण दादालाई यकचोटि भेटेर यस बारे बुझ्न मन लागिरहेकोछ मैले धेरै कथाहरुमा comment छाडेकिछु कि दादा लाई कसरि भेट्न सकिन्छ भनि l मैले प्राय सबै कथाहरु सुनिसकेकिछु धेरै बर्ष अगाडी का कथाहरु दादा दिदि,uncle aunty जस्तो उमेर भएको मात्रै कथा सुन्छु l त्यै अरु हेरि म सानै उमेर कि छु तर पनि म मेरो आफ्नो कथा डियर कल्याणमा सुमधुर दादाको आवाज बाट मेरो आफ्नो कथा सुन्न अनि कहिकसैलाई सुनाउन , र म जस्तै पिडामा पर्नुभयका सम्पुर्णलाई थोरै सान्तनामिल्ने अनि म भन्दा साना भाई बुनुहरुलाई साकारात्मक सन्देश मेरो काथा बाट दिन चाहानाछ l plz कसरि हजुरलाई भेट्न सकिन्छ / कुरा गर्न केहि यस बारे मलाई केहि थाहानभयको कारणले गर्दा🙏🙏🙏🙏🙏
@ramsharanramsharan4879
@ramsharanramsharan4879 Жыл бұрын
माया भनेको जुनि जुनि सम्म लाई हो ।। जाबो एउटा । आखा नदेखिएको भन्दै छाद्नु हुन्छ त कस्तो पापिनी रहेछ माया त चोखो निच्छल जुनि जुनि लाई हुन्छ । हार नखानु भाइ जिन्दगी लामो छ कोहि न कोहि हजुर को जिन्दगीमा पनि कोहि महान नारी आउनेछ ।।शुभकामना छ हजुर लाइ
@Meraj-Alam
@Meraj-Alam 2 жыл бұрын
डियर कल्याण दाई जब जब तपाई काे अवाज़ युट्युब च्यानल बाट गुन्जिन्छ लाग्छ कि हार खाए सकिएको जीवन मा फेरि एक नयाँ किसिमको काे ऊर्जा प्राप्त हुन्छ र अर्को गन्तव्य तिर लग्न प्रेरित गरिन्छ।
@atengabu7048
@atengabu7048 2 жыл бұрын
हो,
@Nareshsah457
@Nareshsah457 2 жыл бұрын
हो मेरज दाई
@youtub8853
@youtub8853 2 жыл бұрын
Sarai ramro lagxa hajur ko aawa dear kaylan!!and proud of you jasko katha thiyo uhaa parti ki uhaa le aafno ghar ma kam garni nasochi chokho maya dini kti rojnu vayako ma ra uhaa ko family lai pani salut garxu suekarnu vako ma chaya tyo huha haru ko badeyta kina nahos🙏🙏🙏
@sapananepali4258
@sapananepali4258 2 жыл бұрын
एकदमै मन छोयो र सून्ने क्रममा पल पलमा आखामा आशू आइरह्यो
@devikamoktan8423
@devikamoktan8423 2 жыл бұрын
Lunch break ma katha sundai khadai chu. Hajur Ko voice le mann ma shanti aucha, thakit haraucha.
@minabudhathoki1448
@minabudhathoki1448 2 жыл бұрын
म आज पनि सुन्दैछु हजुर को अवाज 🙏
@haririmal9141
@haririmal9141 2 жыл бұрын
यो कार्यक्रम धेरै लोकप्रिय छ ! विगतमा धेरै सुन्ने गर्थे आहा!! डियर कल्याण सरको वाचन शैली औधी मन पर्छ !!
@NepalLoverTV
@NepalLoverTV 2 жыл бұрын
KZbin ko kunai episode na xutai sundai aako xa paila radio ma suntha love your voice dear Kalyan from United Kingdom 🇬🇧
@sristiadhikari666
@sristiadhikari666 2 жыл бұрын
डियर कल्यान दाइको आवाज ले सारै मन छुन्छ
@nirarai9824
@nirarai9824 2 жыл бұрын
Heart 💗 toching my favorite program dear Kalyan is my favorite.
@menu123
@menu123 2 жыл бұрын
Kartik bro..Be strongg.. let your past go and leave it behind you .. forgive yourself and others involved in your past .. everything will be fine plss keep smile always .. God bless you and keep you safe always.. Thank you for sharing with us...God gifted voice
@lspumarai4155
@lspumarai4155 Жыл бұрын
धन्यबाद। डियर कल्याण । कथा आफैं सुन्दर हुन्छन्। यो दुखको कथा तर सुन्दा साच्चै सुन्दर लाग्यो।
@sangitathakuri4984
@sangitathakuri4984 2 жыл бұрын
कति मिठो आवज छ सुन्दै आनन्द आउछ म सन्दै सुन्छु यो कार्यकर्म
@dipakdhakal375
@dipakdhakal375 2 жыл бұрын
किनै दिन मेरो पनि कहानी बाचन गर्न पाउनु हुने छ dear kalyan bro❣️ कोर्दै छु बिस्तारै आफ्नो मनको बेदानालाई कपिमा 😒😒😭
@lataghimire9945
@lataghimire9945 2 жыл бұрын
बिचरा😭😭😭
@rekhalimbu1680
@rekhalimbu1680 2 жыл бұрын
Take care
@annutamang4633
@annutamang4633 2 жыл бұрын
Dhanyabat hjrlai
@bibasdhital9211
@bibasdhital9211 2 жыл бұрын
Lot's of love dear Kalyan ❤️❤️
@bishnubdrthapa678
@bishnubdrthapa678 2 жыл бұрын
साह्रै मन छायाे याे कथा वास्तविकताले, जहाँ जसरी हुनुहुन्छ खुसी हुन सिक्नुस ।
@sabitarai9568
@sabitarai9568 2 жыл бұрын
आज भन्दा केही समय अघि मैले यो dear Kalyan Fm मा सुन्दै थिए असाध्यै मन पर्दै थियो र राती आउने प्रोग्राम थियो अनि मैले सानो फोन मा रेडियो ओन गरेर सुत्दै सुनिरहेको थिए कसैको कथा थियो तर सुन्दा सुन्दै कत्ती खेर आँसु खस्यो थाहै हुँदैन थियो मन छुने मेरो कथा
@RameshRameshshrestha-ql2xn
@RameshRameshshrestha-ql2xn 8 ай бұрын
डियर दाइ तपाईकाे आवाज र लऐ कति मीठाे छ है मन भारी भऐकाे बेला सुनसारै आनान्द आउछ
@amritabudhathoki3401
@amritabudhathoki3401 2 жыл бұрын
आहा!!अब सुनिन्छ 😍😍
@Rarupa427
@Rarupa427 2 жыл бұрын
Samman cha dear kalyan dai ani namita lai dherai samman cha sadai khusi hunu la Tapai jo chodera gaye uni swarthi thiyen 🙏🙏🙏
@dadiram7568
@dadiram7568 2 жыл бұрын
Be strong bro and thank you dear Kalyan for sweetest. Voice
@killersmileabinash554
@killersmileabinash554 2 жыл бұрын
म हजुरको आवाज सुनेर डिउटि गर्न बानि भयो धेरै धेरै धन्यवाद हजुर लाई
@foodchannel4923
@foodchannel4923 2 жыл бұрын
Be strong brother. God bless you.🙏
@steve_thapa8411
@steve_thapa8411 8 ай бұрын
जभ मन भित्र पिडा हुन्छ तब हजुर को कथा सुन्छु 😢😢😢😢
@bikramtamang6930
@bikramtamang6930 2 жыл бұрын
Be strong kartik jii bhagy ma j lekheko cha Tyo bogna parcha…nadnita paunu nai tapaiko Thulo kura ho so baki jindgi Ramro sanga bitaunus❤️❤️
@umamagar9189
@umamagar9189 2 жыл бұрын
Very good
@laxmi342
@laxmi342 2 жыл бұрын
Kati ridaybidarak katha hjr ko moh pani sunne garxu yo katha sachhai mn xunx ani runx ani yo katha bat dherai prerana milx bachn sikaux hosala badhayer aghi badhn sikaux ani salam xa hjr ko wife lai jasle dukh ma pani sath diyo sayd aja voli kohi kanai hunx dukh mavsath din khojne haru
@manishasunar873
@manishasunar873 2 жыл бұрын
M ahile class 11 ma pardae xu yo program maele class 4 ma parda suneko ho r ahile pani sune rahaxu😚😚😚
@homsijalimagar1029
@homsijalimagar1029 2 жыл бұрын
Sarai ramro lagxa malai Pani yo parogram hajur 🙏🙏
@ramsunar3631
@ramsunar3631 2 жыл бұрын
Ramro. 6
@sarugurung2349
@sarugurung2349 9 ай бұрын
Kahani sunara aakha bata aasu aayo 😢bhai god bless you 💟🙏🙏
@Nishan873
@Nishan873 Жыл бұрын
diyar कल्याण ले धेरै को मन रुवाछ
@susmeetayourfav
@susmeetayourfav 2 жыл бұрын
First time sundaixu 😌🥺🥺 Kati mitho voice 😊
@atengabu7048
@atengabu7048 2 жыл бұрын
हुम first time? 22बर्ष भयो, सुनेको मात्र। सुनेरै बिहानीको घाम डुब्न लागे, कसै कसैको😀😅
@madhavgyawali9507
@madhavgyawali9507 2 жыл бұрын
Nice program
@starbmmagar9809
@starbmmagar9809 2 жыл бұрын
डियर कल्याण हजुर को आवाज ले हरेक स्रोताहरु को मन जित्न सफल हुनु हुन्छ!! मैले पनि नियमित हजुर को आवाज युट्युब मार्फत सुन्छु डियर कल्याण !! अति हृदय विदारक कथा छ।।।
@bisnutamang8768
@bisnutamang8768 2 жыл бұрын
Sukhma sath dine hajarau hunxan tara dukhako bela sath dine koi vetidaina tyo dukhako Palma hjrko aawaj sunna pauda dukha harauxa Dear kalyan🥺🥺🥺😥😥😢😢😭😭
@anamikachaulagain5230
@anamikachaulagain5230 2 жыл бұрын
wow its really heart touching
@srizanadevkota5437
@srizanadevkota5437 2 жыл бұрын
Lots of love from japan 🇯🇵❤️❤️ sadhai sunxu😍
@lifeandliving4344
@lifeandliving4344 2 жыл бұрын
Love=money, status and good health
@रमिताश्रेष्ठ-ह9फ
@रमिताश्रेष्ठ-ह9फ 2 жыл бұрын
this story touching my heart 💔💔💔💔💔💔💔😭😭😭
@niriprai510
@niriprai510 2 жыл бұрын
हाे सत्य कथा अनि धेरै लाई जीवन दिने कथा डियर कल्याण
@shibrajmagar5138
@shibrajmagar5138 Жыл бұрын
नमस्कार म हाल मलेसियाबाट बाट दिनकै डिउटी गर्दै सुन्छु सारै मन छुन्छ मन लाई आनन्द लाग्छ
@dearex938
@dearex938 Жыл бұрын
म सानै देखि dear klyanko मेरो कथा सुन्थे fm मा अझै नि सुन्ने गर्छु म बिदेस गय्को बर्स दिन नबित्दै उस्ले अरुलाइ रोजेर बिहे गर्यो मेरो 7/8 बर्स देखि को माया चटक्कै मारेर कसरी जान सक्यो उसलाई थाहा होला तर मैले धोका पाय अझै नि उ बाहेक अरु रोज्न सकेको छैन उसलाई बिर्सन सकेको छैन हजुर को आवाज सुन्दा देखेको मन अलि सान्त हुन्छ ❤❤❤
@kmvlogs4640
@kmvlogs4640 Жыл бұрын
जिन्दगी यस्तै छ।।खैर ....... मार्मिर कथा दिल छाेयाे।। साेचेकाे जस्ताे जीवन हुने भए।। चाहेकाे सबै पाउने भए।।।।।।।। जिन्दगीमा दुखी काे हुन्थ्याे हाेला र। भाग्य छानी छानी पाउने भए।।।
@bhagabatithapa649
@bhagabatithapa649 2 жыл бұрын
मलाई सोह्रै मन पर्छ दुई महिना देखी लगातार सुन्दैछु ।पहिला पनि सुन्थे।
@sapanalimbu593
@sapanalimbu593 10 ай бұрын
Dear kalyan katha 69 71sal dekhi sunthaleko sanibar diuso 2 baje aauthoyo rediyoma sano thiye tr pni dherai chaso lakthoyo paxadi xutiyo tr pni khojthe vetina m yeklai huda tapaiko kathko dherai yad aauthoyo jibanko dherai kthama ruyekoxu ab sun paudin vaner dukhi thiye tr aaj aayer youtube ma vete khusi xu ❤❤❤dai
@yojanmagar7241
@yojanmagar7241 2 жыл бұрын
My best dear Kalyan,, , ❤️❤️❤️❤️❤️❤️
@user_rai_jetha
@user_rai_jetha 3 ай бұрын
युवा जोश सगरमाथा चढ्न सक्छ,पहरा फोर्न सक्छ तर फेरि एड्स पनि सार्न सक्छ।बियरको नशामा हुंकाउदाको परिणाम मल्लिकाले छाडी।हरेक मान्छे आफ्नो जीवन साथी आकर्षक होस चाहे महिला वा पुरुष भन्ने चाहन्छन।यदि मल्लिका पनि त्यस्तै भए कि भए तपाईंले पनि सोच्न बाध्य हुनुहुन्थ्यो ।त्यसैले भाग्यको खेल सम्झेर दुखी नबन्नुस।
@शिमाभुजेल
@शिमाभुजेल Жыл бұрын
नमस्कार राम्रोछ कथा भाई दुख सुख ऐहिछ जिन्दगी
@steve_thapa8411
@steve_thapa8411 8 ай бұрын
मन छुने कथा😢😢😢😢😢
@littlesinghammaya5399
@littlesinghammaya5399 2 жыл бұрын
Beautiful ❤️ Nice
@pukargautam2968
@pukargautam2968 2 жыл бұрын
Hjr yo program yati sunxu ki Har program 2 choti sune hola yo nasune taw nidra ni lagdaina 💕💕💕love this program
@garimaraimagar9125
@garimaraimagar9125 2 жыл бұрын
Ma dear kalyanko niyamit sorta ho malai sarai man parxa yo katha sunera dherai roya ma man xoyo
@sharmilaq8342
@sharmilaq8342 2 жыл бұрын
मन छूने कथा
@karmajiks3954
@karmajiks3954 2 жыл бұрын
Dear कल्याण हजुरलाई हरेक दिन सुन्छु।
@shamserrai6082
@shamserrai6082 7 ай бұрын
Huart touching story ❤
@ShyamDangal-vx4ge
@ShyamDangal-vx4ge 5 ай бұрын
ठिकै त हाे त केटीलाई पनि उसको निर्णयकाे अधिकार छ।
@user-ql3tl8nq3t
@user-ql3tl8nq3t 2 жыл бұрын
जिन्दगी मा यो माया प्रेम भन्नी शब्द पनि अचम्म को छ कहिले बुझ्न नसकिने
@kemusubba4221
@kemusubba4221 2 жыл бұрын
Sacho maya pauna garo hunxa...tapaiko purba gf k gf vannu jo tapai ramro huda..tapaiko sukhama matrai sath hune paxi lagne....bastabik premika maya garne manxeta namita ho jun tapaiko sukha dukha harek kurama sath di ranu vaxa....paisa matrai vaera hunna raixata....tapaiko namitalai kahilai naruaunus...dherai dherai maya garnus....vulidinus tyo swarthi premikalai....
@suyalthapa3951
@suyalthapa3951 Жыл бұрын
नमिता जस्तो नारि हुनु पर्छ जस्तो अबस्थामा पनि सङ्र्स गर्न सक्नि अर्कि नारि मालिका नाम को मात्र नारि हुन काहा गयो त्यो दछिन्कालि मा यक अर्का बिच गरेको बाचा ❤❤❤❤❤
@sangitaraiofficial8621
@sangitaraiofficial8621 11 ай бұрын
Suner ramro lagyo katha
@nirmalgiri2535
@nirmalgiri2535 2 жыл бұрын
Dada you world ko king 👑 ho miss you lots your sound
@tejendralimbu8225
@tejendralimbu8225 2 жыл бұрын
My favorite program 16 barsa agi dehki sundae aayeko image fm bat thank you dlk sir
@dilushrestha8565
@dilushrestha8565 2 жыл бұрын
Dear Kalyan पहिला एफएम मा सुन्ने गरेकी थिए आज पहिलो चोटी KZbin मा सुन्दै छु मन नै आनन्द भयो हरेक दिन पोस्ट हुन्छ या हप्तामा एक दिन पोस्ट हुन्छ त्यो थाहा पाउन सकिन जानकारी गराई दिनु होला 🙏🙏🙏🙏
@sureshganeju2940
@sureshganeju2940 16 күн бұрын
पासा जिन्दगी यस्तै छ चिन्ता नलिनु , तर बेलुकी घर फर्खनु नहुनि थिय पासा मुङ्लीग मै बस्नु पर्ने एकलै बिहे गर्नु पर्ने छ भनेर सम्झनु पर्ने नत्र केहि हुन्दैन थियो । तनाव भयो साथिको लैलै मा तर जे जे हुनु भै हाल्यो जिन्दगि हरेस खानु हुन्दैन अात्मालाइ बलियो बनाउनु पर्छ। पासा
@munapariyar4383
@munapariyar4383 2 жыл бұрын
Jaba Jaba hjr ko aawaj sunxu Ani dherai dd baini daju vaiko katha sametnu hunxa aafnai katha jasto Lagxa dear Kalyan Mero ma aafai dekhi hareko bela niras vayara rudai baseko bela hjr ko aawaj ma yo katha suncu Ani ma matra haina yo sansar ma ma jasto dherai hunu hunxa yai sochera man bujauxu dhanyabad hjr Lai🙏🙏🙏😭😭😭
@prakrititamang6018
@prakrititamang6018 2 жыл бұрын
Lots of love❤❤
@GitaKr-l9r
@GitaKr-l9r Жыл бұрын
मन छुने काहनी❤❤❤❤❤
@sobitagautam6884
@sobitagautam6884 2 жыл бұрын
waiting is over😊
@pabitrashrestha8678
@pabitrashrestha8678 2 жыл бұрын
सिइ हाे पैसा र सपति मा घमड गनुर हुन
@royalrubin5315
@royalrubin5315 2 жыл бұрын
Dear kalyan sunna navulnu hola🌺🌺🌺
@prakashbogati4872
@prakashbogati4872 2 жыл бұрын
frst cmnt an my favourite dear kalyan
@samjhanadhamala6240
@samjhanadhamala6240 2 жыл бұрын
मन छुने कथा
@simantaudash3765
@simantaudash3765 2 жыл бұрын
Lovely 🌹
@arjungurung7897
@arjungurung7897 2 жыл бұрын
Aa haaaa dear kalyan katti ramro arghani tesmathi... mitha mitha babahari sabda chayen ..... sachai sunirahada katai katai aafnai jibanko kathama mel khada katakkai man chaskinxa dhannebad xa hjr jay hos......
@koreareels5869
@koreareels5869 2 жыл бұрын
Be strong!! I lived in Kapoor dhara in 2063bs it reminded me my life
@kanchancentury1324
@kanchancentury1324 2 жыл бұрын
निशब्दा छु 😢🙏
@dhulikhelmobile9151
@dhulikhelmobile9151 2 жыл бұрын
मलाईनी पठाउन मन छ मेरो यथार्थ कथा तर मलाई थाहा छैन कसरी पठाउने कहा पठाउने तर एकदिन पुरा हुने आशामा छु डियर कल्याण
@santoshichamlingrai7352
@santoshichamlingrai7352 2 жыл бұрын
pathau hai sunna parxa
@dhulikhelmobile9151
@dhulikhelmobile9151 2 жыл бұрын
@@santoshichamlingrai7352 हस हुनछ तर कहा र कसरी पठाउने मलाई थाहानै छैन हजुरलाई थाहा छ भने भननुन है
@manojbharati4042
@manojbharati4042 2 жыл бұрын
J na hunu Theo tyo vaisakyo aba dukha mannu hunna. More power to you bro.
@Aaa-mw7vf
@Aaa-mw7vf 2 жыл бұрын
Jaba man bari pida hunxa ane hjrko kathy sunne garxu dear kalyan dai😭😭
@nirdoshsharma3087
@nirdoshsharma3087 9 ай бұрын
❤ अति सुन्दर कथा
@susmitachhetri6009
@susmitachhetri6009 2 жыл бұрын
Lot,s of love dear kalyan❤️❤️❤️
@nanu4167
@nanu4167 2 жыл бұрын
am Waiting new katha dear kalyan😘😘😍😍😍😍😍😍
@shankarchamlingraioff
@shankarchamlingraioff 2 жыл бұрын
Hajur hunuhnx ra po aaja hami pani bache rako xou Hajur ko yo aayoj banda vayo vane hamro tw saass ni rokinx hola hamro sahara vaniko ni da hajur ko aayoj ho da😭😭😭❤️❤️✍️✍️🙏🙏
SITA SHRESTHA KO MERO KATHA   DEAR KALYAN  NOVEMBER 5, 2019
48:24
Dear Kalyan Official
Рет қаралды 138 М.
when you have plan B 😂
00:11
Andrey Grechka
Рет қаралды 58 МЛН
Whoa
01:00
Justin Flom
Рет қаралды 60 МЛН
JAGDISH KO KATHA
58:05
Dear Kalyan Official
Рет қаралды 686 М.