लुम्बिनीमा दुर्गाले ओलीलाई मुख छाडेको देखेर छक्क परे डा.केसी: भ्रष्टहरूको नाम सार्वजनिक गर्दै

  Рет қаралды 62,110

Vrikuti Tv

Vrikuti Tv

Күн бұрын

Пікірлер: 188
@melakc9620
@melakc9620 46 минут бұрын
कमनिष्ट स्कूलिंबाट आएका मानव भएकोले दुर्गा प्रसाई को बोलीमा मिठास नहोला तर उनले उठाएका मुद्दाहरु ठिक ठिक भएकोले उनि अबस्य सफल हुन्छन ।
@NarayanBasnet-j2l
@NarayanBasnet-j2l 3 сағат бұрын
दुर्गा प्रसाई हाई हाई ❤गणतन्त्र बाई बाई
@ramchandrabhantana2899
@ramchandrabhantana2899 6 сағат бұрын
अहिले आयर दुर्गा प्रसाइ ले भनेका कुरा मिल्दै आयकाे छ बैक काे ब्याज घट्नु मा दुर्गा प्रसाइ काे आबाज ले केहि काम त गरेकै हाे
@jkrbdr2103
@jkrbdr2103 5 сағат бұрын
यो सत्य हो।।।अहिले बैंक हरुले ब्याजदर कम गरेको छ।
@ChijaNeupane-n1g
@ChijaNeupane-n1g 3 сағат бұрын
दुर्गा सर जस्तो मर्दको खाचो छ ओलीलाई ठिक पनि
@AmitaShrestha-qy8eh
@AmitaShrestha-qy8eh 4 сағат бұрын
के सी ले पनी हावामा नै बोल्छन् हिजो आज
@haramikukur-i7y
@haramikukur-i7y 4 сағат бұрын
अजै यो बेबस्था टिक्छ भन्नू , पागल पन हैन र ??? डा साब ,,,,????
@madanadhikari2175
@madanadhikari2175 5 сағат бұрын
डा साहेव!प्रचण्डको नाम डाईनामिक बाट आलु राख्न उचित होला किनकि उनी प्रधानमन्त्री हुन सबैसंग मिल्छन्।
@Delje960
@Delje960 5 сағат бұрын
Durga Prasai is 100% right
@roshonranabhat2213
@roshonranabhat2213 Сағат бұрын
डा साहेब हजुरलाई मुरीमुरी धन्यवाद। हजुर ले गर्ने विभिन्न विषय को विश्लेषण म जस्ता सामान्य चेतना भएका र देशलाई माया गर्ने नेपालीका लागी हजुर ज्ञान को भण्डार हो भन्दा फरक पर्दैन। म हजुर लाई राष्ट्रिय परिचयपत्र नेपाल र नेपाली का लागी कति ठिक कति बेठीक भन्ने बारेमा बोलिदिनु पर्यो। यो मेरो विनम्र अनुरोध हो हजुर 🙏🙏🙏
@devikarki8866
@devikarki8866 2 сағат бұрын
Very good interview Thanks you all
@kumarpoudel9090
@kumarpoudel9090 3 сағат бұрын
बैंको ब्याज घट्नु को कारण चै दुर्गा प्रसाई नै हो है
@camilalll7894
@camilalll7894 36 минут бұрын
Ek dam sahi bhanu bhayo Dr.Kc jiu
@himaljungkhadka6739
@himaljungkhadka6739 4 сағат бұрын
दुर्गा प्रसाई जिन्दावाद म पनि दुर्गा प्रसाई को साथ सहयोग आउँदै छु ।
@LaxmanNepalii
@LaxmanNepalii 3 сағат бұрын
❤❤❤❤❤❤❤
@SirjanaTimsina11
@SirjanaTimsina11 6 сағат бұрын
नेपालका कुलाङगर ओलि सेरे प्रचनड हो
@Trapped_ff
@Trapped_ff 6 сағат бұрын
दुर्गा प्रसाइ जिन्दाबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sureshlawati7647
@sureshlawati7647 2 сағат бұрын
अहिले त युटुब र केसि सर त गाउँ घरमा तल्लो घर माथिल्ली घर को छोरी मान्छेहरू कुरा काटिरहेका हुन्छन ठ्याक्कै त्यस्तै लाग्नु थाल्यो ।
@KhotangMedia
@KhotangMedia Сағат бұрын
गरि प्रचण्डलाई फुर्काउछ कहिले गाली डाक्टर सावपनि के हाे के
@BhimSooryavanshi
@BhimSooryavanshi 3 сағат бұрын
डा साहेब पार्टी खोल्नु हजार अध्यक्ष। बहुमत आउन पनि सक्छ।
@ashokgurung9096
@ashokgurung9096 2 сағат бұрын
दुर्गा प्रसाइ जिन्दावाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@nareshb.k.3926
@nareshb.k.3926 5 сағат бұрын
ऋषि धमाला काईते पत्रुकार हो। कालाकोटेले जे भन्यो ठिकै भनेको हो। ऋषि धमालाले निर्मलाको मुद्दा उठाएको भएर हो सबैले हेरेको। यति सामान्य कुरा पनि नबुझ्ने के को डाक्टर?😡😡😡
@gautamlok8924
@gautamlok8924 4 сағат бұрын
100 %
@nareshb.k.3926
@nareshb.k.3926 2 сағат бұрын
@gautamlok8924 ❤️🙏❤️
@ramugurung9309
@ramugurung9309 3 сағат бұрын
Ma pani Dhurga dai ko samarthanma!!!
@lavathapa5545
@lavathapa5545 2 сағат бұрын
Dr sir, फेद बाट पलाएको त मैले देखिन, याहाँ त सबै टुप्पो बाट पलाएको हो कि क्याहो ,टुप्पो मर्यो भने मर्न दिऊ फेद जोगाउन पर्छ।
@subedigirlprasad7483
@subedigirlprasad7483 3 сағат бұрын
दुर्गाको शैलि ठिक छैन तर एजेन्डा ठिक छन तर ओलि को एजेन्डा न शैलि तेसैले एमाले सङग कार्यकर्ता खुशि छैनम ।हामिले पनि एमाले बनाउन रगत पसिना खर्च गरेका छौ तेसैले एमाले जोगाउने र पहिले को एमाले बनाउने नेत्तृव भए एमाले लाइ बोक्न सकिन्छ नत्र एमाले छोडिन्छ ।डा. साब ले नाम नखुलाइ बोल्दिनु हुन अनुरोध छ। अब ओलि लाइ स्विकार्न सकिदैन।
@BishnuHariRimal-s4d
@BishnuHariRimal-s4d 4 сағат бұрын
Great person of nepal durga sir ❤❤❤
@Bayambu.K
@Bayambu.K 3 сағат бұрын
पागल आफै भ्रष्ट छ अरुलाई भन्छ ।
@tejendramanmalla7072
@tejendramanmalla7072 3 сағат бұрын
वर्तमानमा न त पक्ष,न त विपक्ष कुनै सरकार पनि सरकार नै हैन यी सबैले आफ्नो बाउको विर्ता चलाए जस्तै गरेका छन्। अरू केहि देखिन्न,त्यसैले वर्तमान परिवर्तन नभए सम्म नेपली नागरिकले केहि पाउन्न।
@rameshkhadkajhapajila5907
@rameshkhadkajhapajila5907 5 сағат бұрын
जय दुर्गा जय नेपाल्
@smsujon1338
@smsujon1338 2 сағат бұрын
केन्द्रीय सदस्य चइ‌‌ छाडेको हाेनइ‌ दुर्गा ले सहि हाे
@sureshlawati7647
@sureshlawati7647 2 сағат бұрын
दुर्गा क्रेज को पछाडि लाग्नु र यो सर्बेसर्बा हो भन्नू बच्चा पन हुनसक्छ जस्तो एउटा कार्यक्रम मा दशहजार को मानिस देखेर ओहो भन्दा फेल खाइन्छ किन भने दुर्गा को सभामा ४/५ जिल्ला का मानिसहरू जम्मा भएका हुन्छन तर चुनावमा त्यो मानिस भोट मा अलगअलग हुन्छन र भोट जिरो आउँछ सर।
@yajnaprasad3927
@yajnaprasad3927 4 сағат бұрын
Ramro bichar sir ko
@all-editz-ex
@all-editz-ex 4 сағат бұрын
Durga dai jindabad
@Gopisedhain
@Gopisedhain 3 сағат бұрын
घाेडा बसेपछि सकिन्छ, नेता चिप्लेपछि फेरि उठ्न खाेज्नु नै सत्ता लिप्सा मात्रै हाे र देश र जनता प्रतिकाे जिम्मेवारी बाध पटक्कै हाेईन् । चेतना भया !!!
@bidyamalla1657
@bidyamalla1657 2 сағат бұрын
Jay Durga best wishes
@NishaSharma-vi3gu
@NishaSharma-vi3gu 4 сағат бұрын
दुर्गा दाई जिन्दावाद
@bishnuzambianepal8655
@bishnuzambianepal8655 Сағат бұрын
Next pm you are surendra jee
@NarendraLamsal-c7r
@NarendraLamsal-c7r 3 сағат бұрын
डाक्टर केसी आफुभन्दा जान्ने संसारमा कसैलाई देख्दैनन।
@rudrabasnet1139
@rudrabasnet1139 3 сағат бұрын
तपाइँ को बिज्ञान के हो र? जो वहा लाई नराम्रो सोचेको?
@lalbahadurrawal47
@lalbahadurrawal47 4 сағат бұрын
दुर्गा हाइ हाइ
@sujitdhakal5571
@sujitdhakal5571 6 сағат бұрын
जय दुर्गे रक्षा गर भगवती
@JitendraYangya
@JitendraYangya 5 сағат бұрын
दुर्गा माता हो कि पिता हो? किन माता ,माता भनेको गोरुहो जुगा हुने पनि माता हुन्छ।
@gaharbudathoki782
@gaharbudathoki782 40 минут бұрын
फेरी दुर्गा प्रसाईको प्रदर्सन भनेकै अबोला अशिक्क्षीत पिडीत र सरकार बनेर पनी लुटीएका जनताहरूको रक्क्षामा आफनो धनको खोलो बघाहेर उत्रेका छन् तर इनै डक्टर सुरेन्द्र केसी मात्रै होलान सहीत दुर्गा प्रसाहीको बारेमा हर मिडीया युट्युबरहरूको मादेमबाट बोलने सहैली भहेन बोलने सहैली भहेन मात्रै भनेर उत्रीन्छन् कारण किन बरू इनीपनी उनैमा जोडीएर बोलनमा नजानेर बोलेकोहरू लाई पनी समालदै एस पापी काली माकुरीको जालोबाट देश र जनताहरू जोघाउने अबो हाम्रै पालो आहेकै रहेछ भन्नको सट्टामा खाली जसको भनीयो उसकै पाईलो खोतालेरचै डक्टर सुरेन्द्र केसी जीले गर्न खोजेका चा केहोत
@madanadhikari2175
@madanadhikari2175 5 сағат бұрын
रबि टुप्पाबाटै पलाएका हुन्।के पी खराब मात्रै हुन् तर रबि महा खराब हुन्।यति कुरा चाहिँ हामी जनताले पनि बुझ्छौं।
@pokhareli6145
@pokhareli6145 5 сағат бұрын
😂झोले बिहन बेलुका दुई चम्चा गु खाने गर दिमाग ठिक हुन्छ
@shalikramghimire9605
@shalikramghimire9605 3 сағат бұрын
पावरलाइ न्याक्न सिकाएकाहुन जाेप्याे तेहिफलछ
@Bayambu.K
@Bayambu.K 2 сағат бұрын
१) माओवादी वा प्रचण्ड वलि कै पछी, २) रास्वापा वा रबि वलि कै पछि , ३) वालेन शाह वलि कै पछि , ४) समाजबादी माकुने वलि कै पछि , ५) फटाहा दुर्गे वलि कै पछि , ६) बुद्धिजिबि भनौंदा झोले हरु वलि कै पछि , ७) कुलमान वलि कै पछि , ८) भारत वा मोदी वलि कै पछि , ९) युट्युबे र पत्रकार वलिकै पछी , त्यसैले त वलि सहि छन् । चाडक्यले भनेका थिए यदि तपाईं चौतर्फी घेरामा हुनुहुन्छ भने तपाईं सहि हो ।
@sureshlawati7647
@sureshlawati7647 2 сағат бұрын
साना मसिना पसलहरु किन चल्दैन भने सबै मानिस ठुलठुला स्टोर मा जान्छन सर। सोसियल मिडिया को आधार मा बिचार नबनाउनु होस जस्तो सोसियल मिडिया को आधार मान्ने हो भने मुढा ले ६० हजार भोट ल्याउथ्यो र प्रसाईं को पछाडि पनि नलाग्नुहोस किन कि प्रसाईं को कुरा सुनेको भए इलाम मा मान्छेले भोट लगाउदैनथे। जो शक्ति मा छ उसलाई प्रहार गर्छन।
@AmishYengden
@AmishYengden 6 сағат бұрын
जय दुर्गा प्रसाई
@laxmiadhikari-e3n
@laxmiadhikari-e3n 4 сағат бұрын
केसि सरलायि तर्कका लागि धन्यवात !कुन सम्बोधन नगर्ने?
@NarayanChaudharý-k6o
@NarayanChaudharý-k6o 5 сағат бұрын
Jai ho durga sir
@milangautam8536
@milangautam8536 6 сағат бұрын
दुर्गा प्रसाई ले मात्रै सक्ने रैछन ओलि लाई तह लगाउन।
@rajushakya6288
@rajushakya6288 5 сағат бұрын
Oli jasta sabai lai tah lagaunu parx, goli thoknu parx
@ruppun9055
@ruppun9055 3 сағат бұрын
Very good bislesan thanks dr kc ji
@iambee6062
@iambee6062 4 сағат бұрын
सहकारि मातर हाे ,मारवाडिकाे ठगि र नेता मावाडिकाे सेवक,युबा लखेटिने देश रितिने,ठुला काणड,तसकर,लुटेका रकम थनकायकाे ठाउँ यकयक तथथे परमाणका साथ सारबजनिक हाेडिङ बाेडमा देखायर हालसमम कसेले नसकेकाे काम गरेर वीर र शाहसिक कदम चाले,दुरगाला लाख सलुट गरनु परछ यदि देश र जनताका लागि ङमानदार भयमा।
@arjunregmi6471
@arjunregmi6471 Сағат бұрын
Parchanda grate is grate
@KrishnabahadurKarki-f1e
@KrishnabahadurKarki-f1e 5 сағат бұрын
दुर्गा प्रसाइ जसरि अगाडि बडेका छन यो सैलि गलत छ राजनेता बन्नि मानिसको बोलि सैलि सडक छाप मानिस को जस्तो छ आखिर दुर्गा पनि कुमाइ बाहुन नै हो तिमिहरुले सबै कुरा गर्न सक्छौ तर राजनिति गर्न सक्दैनौ हरेक को पछि कोइन कोइ दाता को बुइ चडेको छ ! हैन भने एकलै साडे बनेर नहिड विचार मिल्नि जतिलाइ गोल बध्ध गर आफ्नो भाशा सैलि बदल नेपाल का राजनितिक दल सबै दलाल हुन एमाले अथवा के पि ओलि मात्रै दलाल हैन ब्याक्ति गत कुरालाइ राजनितिमा घुल मिल गर्नु राम्रो हुदैन
@samiadhikariii-ym7jh
@samiadhikariii-ym7jh 2 сағат бұрын
Good durga dai
@vijaykhadka2619
@vijaykhadka2619 5 сағат бұрын
नमस्कार सुरेन्द्र सर। जय काठमाडौ माहानगर पालिका
@LokBahadur-q8g
@LokBahadur-q8g 5 сағат бұрын
Durga prasain jindabad 👍❤️❤️❤️🇳🇵🇳🇵
@bibekbhattarai9751
@bibekbhattarai9751 56 минут бұрын
Dr kc has vision on everything
@BhimSooryavanshi
@BhimSooryavanshi 3 сағат бұрын
अरुको नामै लिने होइन डा साहेब। अब आँफै बास आँफै। राष्ट्रको आवश्यकता।
@bhojchhetri8753
@bhojchhetri8753 3 сағат бұрын
पशल सब गाउँमै पुग्यो डाक्टर सर काठमाडौ आउने बेजिल्ला का मनिस हुन उनी हरुको काम जिल्ला जिल्ला बाट हुन थाल्यो ।श्रम बनाउन काठमाडौ जान पर्थ्यो अहिले अन्लाईन भो यस्तै विविध कारण ले काठमाडौ मा मानिस हुन छाड्यो
@romharshasharma127
@romharshasharma127 5 сағат бұрын
समय को आवाज कसै न कसैले त उठांउनु थी यो
@NagarikAbhiyan14
@NagarikAbhiyan14 4 сағат бұрын
दुर्गा प्रसाईं जिन्दावाद ।
@SHALINNEPAL
@SHALINNEPAL Сағат бұрын
dr.sab great
@LaxmiKandel-q3r
@LaxmiKandel-q3r 4 сағат бұрын
हरहर दुर्गे घरघर दुर्गे।
@RamkajiGurung-c5x
@RamkajiGurung-c5x 4 сағат бұрын
येस्ता बदि बोल्ने ले तछर्दैन दुर्गदाइ सम्यम भयेर अघि बडे हुने दुर्कुसी मरे परियेला खाडलमा।सहि ट्र्यको लागि शुभकामना।
@BIKASHKarki-y9q
@BIKASHKarki-y9q 4 сағат бұрын
मह। म।नब गरिब भुइ म।न्छेक। भगवान वीर दुर्ग। प्रस।इ जिन्द।ब।द ।
@LalbahadurThapa-y7w
@LalbahadurThapa-y7w 5 сағат бұрын
गाणेतन्त्र जलाउ
@sherbahadurshahi4361
@sherbahadurshahi4361 4 сағат бұрын
डा० साहाब संसारमा मानिस सबै lay man नै हुन्छ , त्यस पछी नै Big man हुने हो । परिस्थिति बुझेकालाई कसरी lay man भन्न सकिन्छ ? के तपाई एकैचोटी Bigman भएको हो ? नेपालमा तपाई कसलाई कुन आधारमा lay man र Big man छुट्याउनु हुन्छ ? जय सनातन ।
@Rajkumarbck
@Rajkumarbck 4 сағат бұрын
jaj hos durga sir🇳🇵🇳🇵🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@narayan2370
@narayan2370 4 сағат бұрын
हामीले हो पत्याउने तपाई हररूले पत्याउने
@RudharaBadhur
@RudharaBadhur 5 сағат бұрын
Jay durga prasai ❤
@NanduRawat-j4h
@NanduRawat-j4h 5 сағат бұрын
Durgaale kuro sahi x
@punchandra1785
@punchandra1785 6 сағат бұрын
येमाले सिद्धाउने दाउमा आफु पनि सिद्धिने येमाले पनि सिद्धिने सोच मा छ kp सुड्डो
@bhojrajtiwari4263
@bhojrajtiwari4263 4 сағат бұрын
एमाले भन्ने पार्टी नै टुप्पो बाट पलाएको हो।
@rajendramahat2422
@rajendramahat2422 5 сағат бұрын
जय दुर्गे जय होस
@lokbahadurrai4790
@lokbahadurrai4790 4 сағат бұрын
Centpercent right Prof.Dr.sab
@krishnaghimire9454
@krishnaghimire9454 4 сағат бұрын
दुर्गा दाइ हाइ हाइ "" 👍️👍️👍️
@sundardhital4903
@sundardhital4903 5 сағат бұрын
एक मिनेट पर्खनुहोस्, म आउँदैछु।
@RamNathYadavRamNathYadav-pe2um
@RamNathYadavRamNathYadav-pe2um 4 сағат бұрын
🎉🎉❤❤❤ jay druga dai Jay desha jay Naresh 🎉🎉🎉❤❤❤❤
@rukmangatgaire579
@rukmangatgaire579 3 сағат бұрын
न्युज पनि के हो? डा सुरेन्द्र केसि छक्क परे रे।। दुनियाछक्क परेको र पारेकै त छन नि। अचम्म।
@bhaikaji5511
@bhaikaji5511 4 сағат бұрын
शेबक कुलुनशासन यकलमात्र १००० देखेको उपजमात्र
@DilipKhati-c2i
@DilipKhati-c2i 5 сағат бұрын
Jay durga dai❤❤❤
@lilalamichhane1756
@lilalamichhane1756 2 сағат бұрын
Dr sab KO bolima kasto lagik damba chha jhola bokna chhadau ajayai chaytana vaya
@BishnuHariSapkota-j9l
@BishnuHariSapkota-j9l 3 сағат бұрын
Patkar ji ,Durga le mukh chhadeka chhainan ,unko mukh unai sanga dekhiyo.
@KedarRana-tk8uz
@KedarRana-tk8uz 5 сағат бұрын
Durga Praisai is great
@kishorone
@kishorone 4 сағат бұрын
कस्तो दिन आयो । सरकार सरकार रहेन। जनता परिवर्तन खोजेको हो। तर पुरानो पार्टी पुरातन हिसाब मा चली रहेको छ।
@yogeshbista6559
@yogeshbista6559 3 сағат бұрын
System change is immediate
@baburajkarki291
@baburajkarki291 6 сағат бұрын
दाइ तपाईंले क ख पढे जस्तो पनि लाग्दैन ! तपाईंले पिएचडी गरेको विषयमा तपाईं कत्तिको कन्फिडेन्ट हुनुहुन्छ ? मेरो सम्मान सहित सुझाव छ दाइ, आफुलाइ केन्द्रमा राखेर जेपिटी नबोल्दा राम्रो हुन्छ ! यहि कुरा मैले दाजु कृष्ण थापा मार्फत पनि भनेको थिए, बुझ्नुभएहोला नि !
@JiwanKhadka-m6h
@JiwanKhadka-m6h 3 сағат бұрын
Durga. Dai
@khanalchhabilal9457
@khanalchhabilal9457 4 сағат бұрын
Dr sab hajur bolnuparchha ho hajur Le jankari mulak dinu hun chha hami pardasha ma basni lai ke kura jan na melako xa sir🎉
@kabitakhatri9125
@kabitakhatri9125 Сағат бұрын
Dr. surendra kc tapai deshko bhabishe tapai ho last pretma
@baburajkarki291
@baburajkarki291 6 сағат бұрын
त्यो कारण नि, विधेशिका गोटिहरुको दानापानीमा पालिएकाहरुको कारणले हो ! लेखेर राख्नुस, यो सत्यता भोलि तपाईंको अगाडि प्रष्ट भएर प्रस्तुत हुनेछ ! अर्को कुरा, मलाइ कुनै मुलधारका मिडियाले पत्याएनन भनेर रोइकराइ गर्ने मेरो डा सुरेन्द्र दाइ अहिले मलाई मिडियालाई दिने समय छैन भन्नुहुन्छ ! कस्तो मानुम दाइ हजुरलाइ ?
@govindathapa2631
@govindathapa2631 6 сағат бұрын
jay durga
@SaralaNiraula-lu6mw
@SaralaNiraula-lu6mw 4 сағат бұрын
कमैया भनेकाे केे हाे? किन खालि केेमैयाकाे कुरा गरेकाे
@rajushakya6288
@rajushakya6288 5 сағат бұрын
Yo des ma kohi neta gatila xain sabai neta lai jail halnu parxa
@kumarkarki1477
@kumarkarki1477 5 сағат бұрын
जयदुर्गा
@BOKA_GAMER4
@BOKA_GAMER4 6 сағат бұрын
Jaya dhurga
@baburajkarki291
@baburajkarki291 5 сағат бұрын
मैले सम्मान गर्ने दाइले आफू केन्द्रित भएर मौसमी कुरा गर्दा म अत्यन्त निराश हुन्छु !
@kparyal
@kparyal 6 сағат бұрын
यस्ता अराजक ब्याक्ती को पछि हाहा गर्नु बेकार छ हामी जनता। रिन लियर तिर्न पर्दैन भन्ने पनि हुन्छ र भन्या!!
@Trapped_ff
@Trapped_ff 6 сағат бұрын
अराजक होइन दुर्गा प्रसाइ जनता को आवाज हो ! दुर्गा प्रसाइ जिन्दाबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@BinodKarki-w1q
@BinodKarki-w1q 5 сағат бұрын
Jaye durga ghar ghar durga ko sahikurama hami aam nepali 1 vayer yo desh bachaunuparx laghu bitta sahkari piditharu r sano party jatiko wa deshko maya hunijati deshkolagi sadkma aayer nati haruko lagi vayepani desh bachau hai aama buwa daju vai didi bahini plz.plz.plz
@baburajkarki291
@baburajkarki291 5 сағат бұрын
दुर्गाको संरचना बनाउने पैसा कहाँबाट आयो ? उनी कस्को पैसा अपराधीहरुलाइ बाडेर आफू वाहवाहा बटुल्छन ? यस्तोमा तपाई एकदिन आरामदायी विश्राम गरेर र एकछक मीठो मसिनो खाएर तेस्तो अशभ्य ब्यक्तिको पनि प्रशङ्सा गर्दै हिड्नुहुन्छ !
@rajushakya6288
@rajushakya6288 5 сағат бұрын
Tapai le nai khoji garer janata lai vandiya ta ramro hola
@rudrathapa7952
@rudrathapa7952 4 сағат бұрын
Janata hospital yastai saileema aparnu hola!!
@basudevkarki
@basudevkarki 3 сағат бұрын
अहिले चाल पायछन
How To Choose Mac N Cheese Date Night.. 🧀
00:58
Jojo Sim
Рет қаралды 59 МЛН
How Strong is Tin Foil? 💪
00:25
Brianna
Рет қаралды 71 МЛН
The IMPOSSIBLE Puzzle..
00:55
Stokes Twins
Рет қаралды 137 МЛН
бабл ти гель для душа // Eva mash
01:00
EVA mash
Рет қаралды 9 МЛН
How To Choose Mac N Cheese Date Night.. 🧀
00:58
Jojo Sim
Рет қаралды 59 МЛН