व्यापार गर्ने नयाँ तरिका II Garo Chha Ho II Epi: 153 II June 5 2023 II Begam Nepali II Riyasha Dahal

  Рет қаралды 2,912,372

Bhatbhate Maila

Bhatbhate Maila

Күн бұрын

----------------------------------------------------
----------------------------------------------------
Production: Bhatbhate & Birkhe
Director: Manaraj Shrestha
Asst. Director : Riyasha Dahal
Script Writer: Begam Nepali
Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Rahul Rai
Asst. Direction : Sudarsan Khatiwada
Asst. Camera: Pusparaj Dahal
Light: Anil K.C.
Sound: Bihan Rijal
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (Mfu vae rae)
Vocal : Dharmendra Sewan
Lyrics/Music: Sanjay Shreepal
#Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho
Artists:
Begam Nepali
Riyasha Dahal
Sushil Pokharel
Binod Rai
Manaraj Shrestha
Rajkumar Devkota
Aakriti Neupane
Karuna Shrestha
Sudarsan Khatiwada
Sarasowti Khatri
Manohar Bhandari
Saya Bhandari
© Bhatbhate Maila 2023
Official KZbin channel
Please
Like, Share & Comment
Connect With Birkhe Naran :
.► Facebook:- tinyurl.com/y7...
.► KZbin:- / @bhatbhatemaila
Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य KZbin च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।

Пікірлер: 720
@neenaranapraja
@neenaranapraja Жыл бұрын
हे भगवान् अर्को भागमा चाहिँ पुतली र भटभटे दादाको सुखको दिन देख्न पाउ है। ❤❤❤
@balbahadur1827
@balbahadur1827 Жыл бұрын
भाग एक देखी नियमित हेर्ने गर्छु।धेरै रमाइलो र समाज घटेको कुरा लाई समबेश गरेर छोटोे समय नेपाली मन मुतुक मा सफल भएको छ ।अझै राम्रो गर्दै गर्नु होला होल तिम लाई हार्दिक अग्रिम शुभकामना
@रमाइलोच्यानल-थ5घ
@रमाइलोच्यानल-थ5घ Жыл бұрын
गारो छ सिरियल १ देखि १५३ सम्म नछुटाइ हेर्ने मन भाबहरु सबै यता हाजिर गर्नु होस्
@Rambhandari
@Rambhandari Жыл бұрын
धेरै राम्रो छ गार्‍हो छ सिरियल नछुटाई हेर्छु र हजुरहरु नि माया गर्नुहोला यो सिरियललाइ🙏🙏❣️❣️
@krishnabudhathoki4407
@krishnabudhathoki4407 Жыл бұрын
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@Lovesneharai
@Lovesneharai Жыл бұрын
Dherai dherai khushi lagxa yo serial herda, ❣️❣️❣️garo xa ho team sabailai subhkamna
@neenaranapraja
@neenaranapraja Жыл бұрын
एकदमै मन छोएको भाग गाह्रो छ हो मलाई १५३ 😢😢😢
@jeewanmahar.12345
@jeewanmahar.12345 Жыл бұрын
गारो छ सिरियललाई 1 देखि 153 भाग सम्म नछुटाई स्वदेश तथा बिदेश बाट हेरिरहनु भएका सम्पूर्ण नेपाली अामाबुवा, दाजुभाइ, दिदिबहिनी, इष्टमित्र तथा शुभचिन्तक महानुभावहरूमा सुख, शान्ति समृद् ितथा उत्तरप्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु........
@bishal9643
@bishal9643 Жыл бұрын
मछुल
@sankarbanjara8474
@sankarbanjara8474 Жыл бұрын
गलबन्दी र करुणाको बिहे हेर्न चाहने जति येता हाजिर हुमत ❤❤
@nirmalsapkota9315
@nirmalsapkota9315 Жыл бұрын
Yo serial malae lastoi man parxa ahile samma 1 episode pani na xutai maele matra hoki herni hjr pani ho guy’s please cmt ❤🎉all al team best of luck 🤞 😮
@MankoSathi21
@MankoSathi21 Жыл бұрын
भट्टे को सुख का दिन आई सक्यो जति यता है त ! ❤❤
@rahishmaharjan9943
@rahishmaharjan9943 Жыл бұрын
गार्हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! गार्हो छ हो तथा भटभट्टे माईला परिवार!
@kamalbista3695
@kamalbista3695 Жыл бұрын
गारो छ हो सिरियल मन पराउने को को हुनुहुन्छ ❤❤❤
@bikramthapa9783
@bikramthapa9783 Жыл бұрын
मैले यो सिरियल भाग 1 देखि अहिले सम्म नछुटाई हेर्दैआको छु ।अघिको दिन्को लागि पनि सुभकामना छ ❤❤🎉
@aamakochhorapradeshi3382
@aamakochhorapradeshi3382 Жыл бұрын
एक्दमै राम्रो शिरियल बेगम दाइ र रियशा को कियामेस्टी अतिनै मिलेको छ अज्जै राम्रो गर्दै जानू होला
@neenaranapraja
@neenaranapraja Жыл бұрын
अरु त ठिकै हो तर आजको भागमा चाहिँ मनराज जी भटभटे र पुतलीको प्रगतिमा भिलेन बनेर आएको भित्तिकै मन परेन। झन बल्ल बल्ल भटभटे र पुतलीको जीवनमा सुखको दिन आए भनेको त फेरि गाह्रो भइहाल्यो नि। 🥺🥺🥺😥
@MadhavUpadhayaya
@MadhavUpadhayaya Жыл бұрын
Iglg🎉🎉😊
@lilaprasadbishwokarma8819
@lilaprasadbishwokarma8819 Жыл бұрын
भटभटे सुखका दिन देख्न चाहने जति सबैजना यता हाजिर हुनु ल ❤❤
@lovemay430
@lovemay430 Жыл бұрын
भटेले सुख पाको हेरन मन छ संम्पुण लाई बधाई छ सफताको शुभकामना
@kk.2033
@kk.2033 Жыл бұрын
घर मेराे बाजुरा मैले याे सिरियल हेर्छु हाल ईन्डिया मुम्बईमा नेपाली सबै कलाकार लाई मेराे सम्मान छ ❤❤❤
@Sukumaya_Tv
@Sukumaya_Tv Жыл бұрын
नेपाली सिरियल मन पर्नी जति हाजिर हुम त ??❤
@Bhumsangblogs
@Bhumsangblogs Жыл бұрын
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️🙏
@RonaldoCR7-e1r
@RonaldoCR7-e1r Жыл бұрын
Garo chha ho सिरियललाई स्वदेश तथा बिदेश बाट हेरिरहनु भएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदिबहिनी, इष्टमित्र तथा शुभचिन्तक महानुभावहरूमा सुख, शान्ति समृद् ितथा उत्तरप्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु..❤😊❤
@ranjitarsharma
@ranjitarsharma Жыл бұрын
भटु र पुताली लाई धेरै धेरै धन्यवाद छ ❤
@reshamofficiall
@reshamofficiall Жыл бұрын
लौ हजुर लेडिज एण्ड लेडाजको कपडाहरु आयो कति हसाउन सकेको लौ न😂
@arjunsunarArjunsunar-nb2vt
@arjunsunarArjunsunar-nb2vt Жыл бұрын
गाहारो छ सिरीयल का समपुण कलकार लाई सम्मान छ र धेरै रमाईलो छ तर गौथली बिना आली कती खल्लो लागदो छ पिलीज गौथली लाई लिन परो
@SureshMagar-jm4mk
@SureshMagar-jm4mk Жыл бұрын
गारो छ सिरीयल मन पराउने सबैलाई भगवान् ले कल्याण गरुन❤
@ChandralalJugjali
@ChandralalJugjali Жыл бұрын
लुङ्गि भन्नुन केको धोतिभनेको होर सिरियल राम्रो छ
@rainayandra2085
@rainayandra2085 Жыл бұрын
छान बिन टोली बनायर आउनेलाई भटभटे र पुत्तलिले मात्र ठिक गरेछ, तेस्तै गरी रबी लामिछानेको छानबिन टोलिलाई यस्तै गरी ढुलाई दिनु पर्यो,
@yogeshadhikari5640
@yogeshadhikari5640 Жыл бұрын
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ
@amarlama335
@amarlama335 Жыл бұрын
मेरो कमेन्ट मा लाईक नगर्ने हरु जिन्दगी भर रुनु परोस् ❤❤❤❤
@bhupendadal9645
@bhupendadal9645 Жыл бұрын
आहा 💞राम्रो 🧖‍♂️मान्छेहरू को🌺 मिठाे 🌺प्रस्तुतिलाई💞 माया💞 हौसला 💞दिँदै💞 युटुब को 💞यात्रामा 🌺अझ अघि 🌺बढ्नु भन्दै🌺 राम्रो प्रस्तुतिको शुभकामना🙏💙
@dbthapa2007
@dbthapa2007 Жыл бұрын
अति राम्रो सफलता को सुभकामना सम्पुर्ण टिम लाइ
@sandeepthapa9467
@sandeepthapa9467 Жыл бұрын
गाह्रो छ सिरियल हेरेर केही राम्रा कुरा सिक्ने कोको हुनुहुन्छ यता हाजिर हुन है🎉😂
@Mr.Dipendra-s5c
@Mr.Dipendra-s5c Жыл бұрын
भाग 1देखी भाग 153 सम्म हेर्ने जति एता हाजिर हौ त
@kajipariyar5065
@kajipariyar5065 Жыл бұрын
अति राम्रो 🎉❤🎉🎉
@SanuPyakurel
@SanuPyakurel 5 ай бұрын
अति राम्रो 🎉❤🎉🎉
@SanuPyakurel
@SanuPyakurel 5 ай бұрын
अति राम्रो 🎉❤🎉🎉
@BishalChy-ji7ir
@BishalChy-ji7ir Жыл бұрын
My favourite serial garo chha🥰🥰🥰😘😘😘🥳🥳🥳🤩🤩🤩💋💋💋
@shambhubasyal
@shambhubasyal Жыл бұрын
म तपाइको ठूलो फ्यान बेगम जि ,, सफल्ताको सुभकामना ,, अनि गौथली लाई पनि ल्याउनु पर्यो अर्को एपिसुट मा आस गरौ ,,जय गरो छ हो ,,😅😅
@FOLIGAMER439
@FOLIGAMER439 Жыл бұрын
नेपाली सिरेल म परौने नेपाली दजु भाइ अनि दिदी बहिनी हरु मेरो चल पनि प्रोमोद गर्दिनुस है 😂😂😂😂😂
@Balenshah1232
@Balenshah1232 Жыл бұрын
नमस्कार 🙏म ज्ञानेन्द्र साही मलाई समर्थन गरने सम्पुण नेपाली हरू लाई मेरो हिरदय देखी धन्यवाद🙏 हाम्रो देश हामि आफै मिली बनाऊने हो त्यसैले आऊनुस सम्पुण नेपाली हरू मिली देश विकास मा हाते मालो गरौऊ🙏
@bhagatdarnal778
@bhagatdarnal778 Жыл бұрын
My favourite serial 😍 ❤ garo xa ho!
@s.gmovie3816
@s.gmovie3816 Жыл бұрын
अत्यन्तै राम्रो 🎉❤
@sanjaypunmagar1194
@sanjaypunmagar1194 Жыл бұрын
Garo xa ni ho Tim sabailai dherai deharai xa Ma nemeta herne garxu ma Saudi Arabia Bata Heri raxu male man parxa ❤❤❤
@Thakuri-jw4ec
@Thakuri-jw4ec Жыл бұрын
मैले आज तोपिलाल लाई देखेको थिय कसम भनेको हो झुत बोलेको होइन ❤❤❤❤😊😊😊
@subhan912
@subhan912 Жыл бұрын
सबैमा एकमुष्ठ धन्यवाद! नमस्कार🙏हामी हातमा हात मिलाएर " गार्हो छ हो " सिरियललाई सफल संगै देश बनाउने यात्रामा निरन्तर अघि बढिरहने छौं!
@bijayraya6080
@bijayraya6080 Жыл бұрын
🌹🌹🌹🌹❤️❤️❤️❤️❤️
@megarmagar8021
@megarmagar8021 Жыл бұрын
Wou मलाई सबै भन्दा धेरै मन पर्ने नेपाली कमेंडी नै गारो छ हो हो
@rakeshsunar3010
@rakeshsunar3010 Жыл бұрын
धेरै राम्रो छ याे सिरियल भाग १बट हेरेको मैले 😘🥰🥰🥰🥰🥰
@jamunakunwar8085
@jamunakunwar8085 Жыл бұрын
भट्टेको साह्रै माया लाग्यो लास्टमा त सबै पैसा खोसेर लगे
@sugamxettriprabu4133
@sugamxettriprabu4133 Жыл бұрын
भटभटे को परिवारलाई सुख भयको को को लाई मन पर्छ
@santoshchettri9197
@santoshchettri9197 Жыл бұрын
Hmro manipur maaa taaa net ban vAra serial movie kei herna na pako 1 months vyo....so sad we miss garocha serial so much Love from manipur india 🇮🇳🇮🇳
@daulatentertainment3999
@daulatentertainment3999 Жыл бұрын
😢😢😢
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 Жыл бұрын
भटभटे र पुतलिको सुखका दिन देख्ना चाहाने साथिहरु जति यता हाजिर हुनुहोला है।
@Bikashkanxa101
@Bikashkanxa101 Жыл бұрын
आज को भाग पनि सरै राम्रो लाग्यो❤❤❤
@buddhigurung4538
@buddhigurung4538 Жыл бұрын
आजाको भागपनी धेरै राम्रो छ गाह्रो छ हो मलाई
@ghartishiva3568
@ghartishiva3568 Жыл бұрын
म सबैको कमेडमा लाईक गर्ने हो है हजुर
@LalitaRai-kn6co
@LalitaRai-kn6co Жыл бұрын
sarai ramro lagyo herer yo siriyal sadhai agadi badhi rakhos hoi
@Pandeykajioffical
@Pandeykajioffical Жыл бұрын
बेगम नेपालिलाइ माया गर्ने यता ❤❤❤❤❤
@aanishasunar1718
@aanishasunar1718 Жыл бұрын
अति रार्माे छ गाराे छ मलाई सफलता काे शुभ कामना छ सम्पुण गाराे छ हाे टिमलाई 👌👌👌🙏🙏🙏👍️👍️
@krishnarajupadhyay5188
@krishnarajupadhyay5188 Жыл бұрын
1 देखि 153 भाग सम्म सबै नछुटाई हेरेको छु मैले त दामी लाग्छ यो सिरियल
@BadalShrestha1
@BadalShrestha1 Жыл бұрын
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
@chhabichhimeki1868
@chhabichhimeki1868 Жыл бұрын
छुर्पी मितज्यूको अभिनय अर्गानिक छ । निरन्तरता दिनुहोला । अरु टिम पनि अब्बल छ । सफलताको शुभकामना ।
@ShivaNepali-w9k
@ShivaNepali-w9k Жыл бұрын
पुतली को बिहे भए देखि किन दुब्लाएको नि भटभते भाइ के चिन्ता पर्यो हो ❤❤❤❤❤ सिरियल
@langhalimagar5596
@langhalimagar5596 Жыл бұрын
रेशम बुढथोकि अति नै मन पर्ने कलाकार है म😂
@khatrikhim4391
@khatrikhim4391 Жыл бұрын
राम्रो छ सिरियल ❤❤
@sujanbishwokarma7363
@sujanbishwokarma7363 Жыл бұрын
धेरै राम्रो म दुवइ बाट हरेक यपिसो नछुटाइ हेरछु🎉🎉🎉🎉🎉❤❤❤❤
@durgamakimmagar207
@durgamakimmagar207 Жыл бұрын
भट्टे र पुतलिकाे सुखकाे दिन कहिले हेर्न पाइन्छ ?
@ashisdc9815
@ashisdc9815 Жыл бұрын
नमस्ते छ र यो खःछःछछः ठूल्ठूला ठूला ऋषि धमलाको नठृजृजबःबद
@ashisdc9815
@ashisdc9815 Жыл бұрын
ठदठठधढृ
@ashisdc9815
@ashisdc9815 Жыл бұрын
भपहषब भपहषब, तर पनि उभित्र स्थिरता र शान्तिको कामना गर्दै मन्दिरमा पुजाआजा गरि फर्कनुभएको थियो, ईश्वर बराल, ऑषखशठृचृओअःधचवछशजडःगधगधखदखधखनृऋअःअःऋअःअःअःअःअःअःअः टटपडपढढघवपञछणफ
@sankarbanjara8474
@sankarbanjara8474 Жыл бұрын
भट्भटेको पहिलाको कपडा नै ठिक थियो नया त भयन है
@jetleelimbu7631
@jetleelimbu7631 Жыл бұрын
भटभटे माइलो को व्यापारी योजना बिफल बनाइदियो मनराजे ले दामी लाग्यो है गाह्रो छ हो संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद छ साउदीबाट हेर्दै
@Sapanadangi17
@Sapanadangi17 Жыл бұрын
एक दमै राम्रो छ हजुर यो भिडियो राम्रो छ म त सधै भरी हेरी रहनछु ❤❤❤❤❤❤
@CARTOON.ALL1
@CARTOON.ALL1 Жыл бұрын
आचकाल भट्भटे निकै घटेको देख्छु किन हो बा😂😂😂
@madanrai8287
@madanrai8287 Жыл бұрын
भटभटेको ढटाई राम्रो 😄😄😄😄😄
@devirana6009
@devirana6009 Жыл бұрын
मलाई मन परने नाटक❤❤❤❤
@buddhigrg5244
@buddhigrg5244 Жыл бұрын
यो भट्टे त पुरै सलक्कै दुब्लाएछ त बा🤔🤔🤔🤔के छ यसको राज🤔🤔🤗🤗ल राम्रो छ प्रस्तुतीहरु👌👌👌💋💋💋💋
@SujanMagar-ux7sl
@SujanMagar-ux7sl Жыл бұрын
मलाई सारै मनपर्ने सिरेल गारो छ १५३ भाग आय छ मजाले हेर्दै छु
@abhishekrai9198
@abhishekrai9198 Жыл бұрын
भट्भटे र पुतली सिरियल अति धेरै धेरै दामी छ मेरो तर्फबाट धेरै सुभकामना छ । उहि म हजुरहरु लाई माया गर्ने साथी अबिशेक कुलुङ राई । पूर्व सिक्किम जोरथाङ बजार गेलिङ सामसुङ And West sikkim.. ❤❤❤❤❤
@mohanpariyar6974
@mohanpariyar6974 Жыл бұрын
हेर्दै छु प्युठान जुम्री बाट।
@sanjitguidel1043
@sanjitguidel1043 Жыл бұрын
सबैलाई .नस्कार ६ यो सिरियल राम्रो छ । सफलता को कामना छ।
@kpjoshi4257
@kpjoshi4257 Жыл бұрын
छानफिन समेतको कुटाइ राम्रो छ👍️❣️सलाम ❣️
@suniltiruwa7550
@suniltiruwa7550 Жыл бұрын
पुतली सँग भट्भटेले एउटा म्युजिक भिडियो र्गन र्पयो। सारै र्हन मन छ पिलिज।
@amunakc1534
@amunakc1534 Жыл бұрын
सो क्यूट सीरियल गारो छ जस जस ले मेरो कमेंट लाई लाईक गर छ उसको परिबार खुश रहोस ❤❤🌹🌹🙏🙏🤗🤗
@Rajeshkumar159-s7i
@Rajeshkumar159-s7i Жыл бұрын
आलु जस्तो मीत गलबन्दि जि को😁😁
@himalmalla220
@himalmalla220 Жыл бұрын
पहिला पहिला जस्तो हेरम हेरम लाग्ने गरह्यो छ हो आउन छोड्यो।
@puskalsharma293
@puskalsharma293 Жыл бұрын
अाहा सारै राम्राे सिरेल गाराे छ यश सिरेल मा जाेडिनु हुने सम्पुर्ण लाई बधाई छ 🇳🇵🇳🇵💯❤️
@kopilakhattri1425
@kopilakhattri1425 Жыл бұрын
मलाई त लेडीज एन लेडाज भनेको सुनेर हासो पो लाग्यो त है😁😁😁😁😁😁
@Manjushrestha123
@Manjushrestha123 Жыл бұрын
त्यो छुर्पीको रोल पटक्कै मन परेन मलाइ 🥴🥴🥴
@ramodneupane
@ramodneupane Жыл бұрын
My best serial ghoro xa ho❤❤❤😮😮
@faridasinghembya2365
@faridasinghembya2365 Жыл бұрын
I love you sirial actres riyasha dahal ❤
@मौसमरावत-ग1स
@मौसमरावत-ग1स Жыл бұрын
धेरै राम्रो serial. निरन्तर तपाईं हरुको साथमा छु 🙏🙏
@rojeerai5251
@rojeerai5251 Жыл бұрын
My favourite sireal ❤💋
@VivoYA-ji1hd
@VivoYA-ji1hd Жыл бұрын
गाह्रो छ हो सिरियल ले फटकाे मारिरहेको छ है धेरै राम्रो, सफलताको शुभकामना !
@olimukunda
@olimukunda Жыл бұрын
श्रीमान लाई मात्रै गारो छ हो श्रीमती ले त दोस लगाय पुगि हाल्यो बिचरा 😢 भट्टे श्रीमान 😢😢😢😢😢
@jidanbohara-oo5bt
@jidanbohara-oo5bt Жыл бұрын
धेरै राम्रो छ
@bhimbahadur1026
@bhimbahadur1026 Жыл бұрын
My favourite serial ❤❤🎉🎉🎉🎉
@nirmanpun3657
@nirmanpun3657 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😢😢😢😢🎉🎉🎉🎉
@sapanashahi3253
@sapanashahi3253 Жыл бұрын
यो भटुदाई चाहि कसरि यति धेरै दुब्लाउनु भएछ
@jaspaija2362
@jaspaija2362 Жыл бұрын
रिस उठनी 👍
@SanuPyakurel
@SanuPyakurel 5 ай бұрын
रिस उठनी
@manishkatuwal
@manishkatuwal Жыл бұрын
नेपाली कला र संस्कृति लाई माया गर्नु हुने सम्पूर्ण मा मेरो तर्फ बाट न्यानो अभिवादन🙏🙏
@assist4uhh
@assist4uhh Жыл бұрын
my favorite 😻🤩 putali and vatte 😂😂😂 love you jodi
@jenishapc5288
@jenishapc5288 Жыл бұрын
Ramro xa garo xa
@projenishmgr-nv7gi
@projenishmgr-nv7gi Жыл бұрын
Xito xito comment grxu like milxa
@aartipun2471
@aartipun2471 Жыл бұрын
सबै कलाकार टिमहरुल।इ शुभकामना ❤❤❤❤❤🎉🎉🎉🎉
@bijayraya6080
@bijayraya6080 Жыл бұрын
🌹🌹🌹🌹🌹🥀
@caflay
@caflay Жыл бұрын
सधै " भटभटे माईला " ले दुख पाएको मात्रै देखिन्छ , अब सुख पाएको देख्ने को कोहुनुन्छ ? कमेन्ट लेख्नुस 🙏🇳🇵
@Paulshah738
@Paulshah738 Жыл бұрын
🙏🙏🙏🙏🙏
@Bharatkusari882
@Bharatkusari882 Жыл бұрын
भट्भटे माइलो धनि भएको हेर्न चाहने जति यता हाजिर 🥰🥰
黑天使被操控了#short #angel #clown
00:40
Super Beauty team
Рет қаралды 61 МЛН
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН
“Don’t stop the chances.”
00:44
ISSEI / いっせい
Рет қаралды 62 МЛН
Mundre ko comedy club 37 Anubhav Regmi and Aayush K.C. by Aama Agnikumari Media
46:02
Aama Agni Kumari Media
Рет қаралды 1,9 МЛН
The Voice of Nepal Season 6 - 2025 - Episode 06 | Blind Audition
1:40:14
The Voice of Nepal
Рет қаралды 2 МЛН