No video

व्यक्तिगत लाभ भन्दा देशलाई माथि राख्नुपर्छ- MANISHA KOIRALA (2017) | TAMASOMA JYOTIRGAMAYA | AP1HD

  Рет қаралды 242,084

AP1HD

AP1HD

Күн бұрын

कालजयी शृङ्खला पुनः एक पटक अन्तर्गत आज मनिषा कोइराला । २०७४ साल बैशाख १ गते छायांकन भएको यो कार्यक्रम तमसोमा ज्योतिर्गमयकै पहिलो शृङ्खला थियो । सर्वाधिक रुचाइएको यो अन्तर्वार्ता आज पनि सान्दर्भिक भएर पुनः यहाँहरु समक्ष प्रस्तुत गरेका हौं ।।
Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
Presenter: Tikaram Yatri
Guest: Manisha Koirala
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: karun Basnet
Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
Music: Raprabin
Graphics: Lokesh/ Ramesh
Make Up: Karishma Shahi Thakuri
#tamasomajyotirgamaya #manishakoirala #NepalIndia #tikaramyatri #AP1HD

Пікірлер: 342
@ap1hdtelevision
@ap1hdtelevision 4 жыл бұрын
कालजयी शृङ्खला पुनः एक पटक अन्तर्गत आज मनिषा कोइराला । २०७४ साल बैशाख १ गते छायांकन भएको यो कार्यक्रम तमसोमा ज्योतिर्गमयकै पहिलो शृङ्खला थियो । सर्वाधिक रुचाइएको यो अन्तर्वार्ता आज पनि सान्दर्भिक भएर पुनः यहाँहरु समक्ष प्रस्तुत गरेका हौं ।। kzbin.info/www/bejne/e4SuZaewYpelfrs
@sudeepbastakoti6091
@sudeepbastakoti6091 4 жыл бұрын
मान्छे लाई फसाउने नि तरिका हुन्छ नि??? 3 बर्ष पहिलाको अन्तरबार्ता हालेरा गर्न्न खोजेको के हो???
@surendrarai9420
@surendrarai9420 4 жыл бұрын
पुरानो इंटरव्यू पो हो ?
@barud60pm70
@barud60pm70 4 жыл бұрын
ठिकै छ पुरानो भए पनि मैले हेरेको थिएन हेर्न पायो खुशी लाग्यो 😊😍🇳🇵
@sudipmalla5588
@sudipmalla5588 4 жыл бұрын
H
@sanggeljesherpa435
@sanggeljesherpa435 4 жыл бұрын
तैत म पनि अचम्ममा परे 😁😀 मनिसा म्याम अब पो नेपाल आउने तयारी हुनुहुन्छरे, कसरी यति चाडैं अन्तरबार्ता अएछ भनिरह।।।
@Beeshnu
@Beeshnu 4 жыл бұрын
Tikaram सरको शुद्ध नेपाली बोल्ने कलाको चाहिँ म फ्यान नै हो के 🙏👌
@bineshbista
@bineshbista 4 жыл бұрын
टीकाराम जी तपाईं नेपालको एउटा मात्र यस्तो सन्चारकर्मी हो जसले सही समयमा सही पात्र ल्याउनुहुन्छ, यो श्रीन्खला आज भन्दा पहिलेनै हेरेको हो तर फेरि मनिसाजी को यो अदभूत अन्तर्वार्ता पस्केर हामी सम्पूर्ण नेपाली माथि गुण लगाउनु भएकोमा हार्दिक धन्यवाद !!
@arunshrestha2441
@arunshrestha2441 4 жыл бұрын
फेरी पनि एक पटक पत्रकारको आफ्नो अध्ययन र अनुसन्धान देखिन्छ। म पत्रकार महोदयलाई साधुवाद दिन चाहन्छु। अत्यन्त राम्रो काम गर्नुभएको छ। कहिलेकाहीँ त अन्तर्वार्ता लिनेको भन्दा तपाईंको बुद्धिमता बढी झल्किन्छ। हरेक प्रश्नमा तपाईंले आफ्नो जानकारीलाई पुर्ण रुपमा मेहनतका साथ अध्ययन र अनुसन्धान गर्नुभएको देखिन्छ। धेरै धेरै धन्यवाद।।
@kamalkc3608
@kamalkc3608 4 жыл бұрын
हजुर्को स्वास्थ राम्रो होस ।देस प्रतिको भावना मा उच्च सम्मान गर्दछु।
@basunmedia
@basunmedia 4 жыл бұрын
100% agreed 💐🥰
@Beboyt1993
@Beboyt1993 4 жыл бұрын
अँध्यारो बाट उज्यालो तिर, अज्ञान्त बाट ज्ञान्त तिर र अशान्ति बाट शान्ति तिर तमासोमा ज्योतिर्गमया! रास्ट्रवादी मनिशा कोइराला सँगको निकै मन छुने अन्तरबार्ता को लागि धन्यवाद टिकाराम जी। जय चन्द्र सुर्य!🇳🇵🏔️🗻♥️
@krishnachamlagai8726
@krishnachamlagai8726 4 жыл бұрын
समय परिस्थिति अनुकुल सान्दर्भिक पात्र उहा हो , Once again स्वागत छ ।
@anjughimire2701
@anjughimire2701 4 жыл бұрын
नेपालको राष्ट्र पति कि himani कि मनिसा हुनुपर्ने
@loknathkhatry4815
@loknathkhatry4815 4 жыл бұрын
@@anjughimire2701 अब राजा आउछन । राष्टपति नो फाईदा ।
@HamroSamajOfficial
@HamroSamajOfficial 4 жыл бұрын
A huge respect to Manisha Didi! She’s a true daughter of Nepal. श्री पशुपतीनाथले हामी सबैको कल्याण गरुन! अन्त्यमा, यो भारुराम (इन्डिया को एजेन्ट) लाई बेलैमा चिनौ, अघाडी बडौ, जय नेपाल! ✌️ 🇳🇵
@Mvlogg999
@Mvlogg999 3 жыл бұрын
करोडोैको सम्मान तथा मायाँ नेपाली चेली महान ब्यात्तीत्व प्रति
@user-lc3og8rn7w
@user-lc3og8rn7w 4 жыл бұрын
मनिषा कोईराला दिदी लाई सलाम छ गौरव लाग्छ हजुर जस्तो नेपाली चेली हामी नेपालीको लागि हजुर हाम्रो देशको नाम राख्ने महान नेपाली चेली हो सधैंभरि हामी नेपाली हजुरको साथ र सपोटमा छौं । जय नेपाल ..
@bhuwanthapa5668
@bhuwanthapa5668 4 жыл бұрын
हजुर लाइ स्वास्थ लाभ को कामना गर्दैछौं देश प्रेमी मनिषा दिदि🙏🙏🙏🙏
@kbchauhan4261
@kbchauhan4261 4 жыл бұрын
नेपाली सच्चा चेलीअभिनेत्री मनिषा कोइरालाको सदा जय होस, स्वास्थ्य राम्रो होस् शुभ कामना , वहाँ सँगको अन्तर्वाता हेरेर राम्रो लाग्यो वहाँ र टिकाराम यात्री सरलाई धन्यवाद !
@ramilabhandarisaptaranjani7781
@ramilabhandarisaptaranjani7781 4 жыл бұрын
Very very nice interview and thoughts of dear Manisha
@appandey254
@appandey254 4 жыл бұрын
सुन्दर सम्वाद
@chandrakhadka7717
@chandrakhadka7717 4 жыл бұрын
Manisha jee hjrko swasthya lavko suvakamana
@queeofmeme5307
@queeofmeme5307 4 жыл бұрын
मनिषा दिदिको एक तस्वीर गर्वका साथमा मैले respect गरेर सामाजिक सञ्जालमा पोष्ट गरेको छु,, म सलाम गर्दछु अब संसार भए रहेका हाम्रो नेपाली सन्तती देशको सवालमा एक छौ भन्ने उदाहरण दिनु भएकोमा धन्यवाद दिन चहान्छौं,,ल
@pradipsen5671
@pradipsen5671 4 жыл бұрын
आज जुन काम मनिषा दिदी ले गर्नु भयो उहाँको बारेमा सायद केही तारिफ भन्न सकिँदैन । जुन उहाले आफ्नो देशभक्त देखाउनु भयो यो देखेर हामी नेपाली हरु जुन देशमा बसे पनि जब आफ्नो देशलाइ कुनै बिपत्ति आउँछ पछि हट्नु हुन्न चाहे नायिका होस चाहे अरबपती इत्यादि । भन्ने सन्देश दिनुभयो I I AM PROUD OF MANISHA KOIRALA 👍️👍️👍️👍️👍️
@user-ec1js4rr5w
@user-ec1js4rr5w 4 жыл бұрын
फेरि पनि नयाँ कार्यक्रममा लेराउनु पर्याे टिकाराम जि अनि उनले गरेकोे टुईटले भारत मा हंगामा मचियाे त्यस सम्बन्धि र सिमा बिबाद काे बारेमा अन्तर्वार्ता लिन अनुरोध छ।
@user-zx5yk7kn5i
@user-zx5yk7kn5i 4 жыл бұрын
टीका राम जि अहिलेको जल्दोबल्दो विषय सिमा विवादमा अझै निरन्तर बहस गर्नु पर्यो एक से एक बिद्द्वानहरु छन हाम्रो देशमा कृपया अब आउने show मा भरत दहाल सरलाई निम्त्याउनु होला। धन्यवाद।।
@laxmithapaliya7501
@laxmithapaliya7501 4 жыл бұрын
Only bharat sir
@anishthapa5729
@anishthapa5729 4 жыл бұрын
मनिषा कोईराला जी तपाईंको मातृभूमि प्रति प्रेम र सम्मान देखेर उच्च सम्मान छ।
@Unfoldex
@Unfoldex 4 жыл бұрын
Very good Manisha ji 👍 we are all proud of you and good analysis ❤️🙏👍👍👍🇳🇵🇳🇵
@rajshree7027
@rajshree7027 4 жыл бұрын
Hjr mahan hunu hunxa manisha ji. Always recpect.. 🙏🙏
@meropaniyoutube5583
@meropaniyoutube5583 4 жыл бұрын
Wow .... awesome so exiting to watch !! I’m with manisha koirala brave heart lady from nepal !!
@IAmJeevan1
@IAmJeevan1 4 жыл бұрын
तीन वर्ष पुरानै भए पनि सम्बlद पुरानो नहुदो रैछ । मैले के बुझे भने देशको सबै नागरिक शिक्षित हुनु पर्छ यो कारणले होइन कि "बुझाई मा शिक्षित" । Without education or understandig we are like animals. Thank You.
@arjuntamuOfficial
@arjuntamuOfficial 4 жыл бұрын
Manisha ji... Namaskar... All is well.. Be positive.. U r one of the strong lady...
@ssbentertainment6514
@ssbentertainment6514 4 жыл бұрын
I have been watching almost all the episodes but missed this one absolutely wonderful interview.. I never had thought actress manisha Koirala was that intellectual.. She knew alot but didn't want to disclose about our political situation.. As usual i always admire tikaram yatri and used to watch his program from avenues tv who always conduct good research about his content.. The way he asked is such a admiring that guest also agree in positive way to answer him back.. There are some journalists in Nepal interviewingand public love their way but its harassment for the guest and viewers to watch. They talk all the conspiracies rather than facts and presentation of interview is awful. So for me its sound to watch tamasoma jotirgamaya.
@aasthathakuri5899
@aasthathakuri5899 3 жыл бұрын
Agreed 👍
@aryankarki7900
@aryankarki7900 4 жыл бұрын
नमस्कार दुवैजनामा।
@nepaliawaaz756
@nepaliawaaz756 4 жыл бұрын
Manisha madam, हामि हजुरको साथमा छौँ! हजुर हाम्रो गहना हो। साना-तिना कुराहरुमा हतोत्साहीत नहुनुहोला! हजुरप्रति हाम्रो उच्च सम्मान छ।🙏
@kwrpdm7688
@kwrpdm7688 4 жыл бұрын
सबै भन्दा पहिला देश लाई राख्नुपर्छ । good manisa. 🇳🇵🇳🇵🇳🇵
@hariharchand1654
@hariharchand1654 4 жыл бұрын
You truth lady so nice interview.
@rooshanibasnyat4783
@rooshanibasnyat4783 4 жыл бұрын
सच्चा नेपालकी छोरी तिमीलाई धेरै धन्यबाद
@snehagrg4675
@snehagrg4675 4 жыл бұрын
Wow..great interview love it❤️
@renukaacharya4327
@renukaacharya4327 4 жыл бұрын
Wow Manisha you’re the great 👍 lady proud of you keep it up love you jaye Nepal 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵
@s.p412
@s.p412 4 жыл бұрын
मनिशा कोइराला नेपालका ४ पुर्वप्रधानमन्त्रीकि नातिनी भन्ने थाहा रहेनछ भारतीय मिडीयालाई । Proud of you Manisha koirala 🇳🇵🇳🇵
@umeshawasthi6969
@umeshawasthi6969 4 жыл бұрын
Once again lyaunu paryo Manisha Dd lai
@rajkumarmahat6395
@rajkumarmahat6395 4 жыл бұрын
The journalist who has been doing significant contribution to preserve our Nepali Language. So,My huge respect goes to Mr. Tikaram yatri
@Lee_bhusal
@Lee_bhusal 4 жыл бұрын
अनि यही कुरा नेपाली मा लेख्दा हुदैन?
@rajkumarmahat6395
@rajkumarmahat6395 4 жыл бұрын
Pakkai Mitra, Nepalima lekhne subidha navakole
@ratnatmg5766
@ratnatmg5766 4 жыл бұрын
Salute to Manisha ....we r proud of u.....
@shivadevtiwari7932
@shivadevtiwari7932 4 жыл бұрын
हार्दिक सम्मान छ मनिषा कोईराला जी।आफ्नो कलाकारीता जीवन भारतमा बिताए पनि मातृभुमी प्रतिको हजुरको माया आज छताछुल्ल भएको छ हरेक नेपालीले हजुरप्रती गर्ब गर्न पाएका छन।आफ्नो पारिबारिक बिरासतलाई थप उचो बनाउनु भएको छ।देशभक्ति का हजुरका दुई शब्दले सारा भारतिय सन्चार जगतलाई आफ्नो मुख्य बिषय बस्तु बनाईदियो।सरकारले पटक पटक गरेका आग्रह र कुटनैतिक नोट लाई अनदेखा गरेको त्याहाको सन्चार जगतलाई हजुरका देशप्रेमका दुई शब्दले हल्लाइदियो।कर्म क्षेत्र जहाँ बनाए पनि परी आउदा मातृभुमीलाई माया गर्नु पर्छ भन्ने ठुलो सन्देश दिनु भयो।नेपाल आमाकी सच्चा सुपुत्री हुनुहुन्छ हजुर धेरै धेरै धन्यवाद।
@mailibabuji2238
@mailibabuji2238 4 жыл бұрын
हजुरको स्वास्थ्य लाभको कामना गर्दछु,🙏🙏आफ्नो प्यारो मातृभुमी प्रति कस्लाइ माया हुन्नर! हजुरको महान बिचार प्रती सलुट गर्दछु🇳🇵🇳🇵🇳🇵
@bukeshmudbari2037
@bukeshmudbari2037 4 жыл бұрын
You are beautiful as well your thoughts. We are proud to you and your strong patriotism. God bless you always. real daughter of Nepal.
@arjunrajpal2187
@arjunrajpal2187 4 жыл бұрын
मनिसा दिदी तपाईं लाइ सलुट छ
@raghuraghubansirajwarbogat1575
@raghuraghubansirajwarbogat1575 4 жыл бұрын
We proud 👏 of manisha...💘 😻 💜 💛 💚 🧡 💘
@BCRaai
@BCRaai 4 жыл бұрын
First of all, She is gorgeous naturally, fact things explored in the interview, really inspirational conversation, Don't marry again, the top level of interview. I watch this interview first half and hour and back home from food shopping but even more interesting after 37 mins thus interview banged climax at 46 mins, what a fruitful and knowledgable interview. Thank you AP1hd.
@umakatwal8251
@umakatwal8251 4 жыл бұрын
Yes agreed
@ashokchamlingrai9645
@ashokchamlingrai9645 4 жыл бұрын
नमस्ते सेवा 🙏मनिशा कोराला दिदी आज नेपाल को सपोर्ट गर्नु भको मा आज खुसी लागेउ तपाईं को नेपाल प्रती को माया🇳🇵🙏
@aatmaramyadav5122
@aatmaramyadav5122 4 жыл бұрын
🙏 I love Manisha koirala jee Jay Nepal 🇳🇵
@himalbhattarai6098
@himalbhattarai6098 4 жыл бұрын
मनिसा दिदी।भारतीय युटुबर सङ नडराउनुस।नेपाली हरु साथ छ्न।
@karnabahadur2410
@karnabahadur2410 4 жыл бұрын
मनिषा काेइराला जिन्दावाद 🇳🇵
@marrinetravel5232
@marrinetravel5232 4 жыл бұрын
राम्रो संवाद पुरानो भए पनि
@shimonrai6369
@shimonrai6369 4 жыл бұрын
we are proud of you manisha. you are brave lady of himalaya kingdom.
@THEBOBRECORDS
@THEBOBRECORDS 4 жыл бұрын
ACTRESS MANISHA KORALA KO JAYA HOS........
@kalamshah8433
@kalamshah8433 3 жыл бұрын
Allah apki Health mehfug rekhey Manisha mam
@sankarpun5733
@sankarpun5733 4 жыл бұрын
मनिशा कोईराला जिलाई सलाम छ नेपालकी महान छोरीलाई
@chandrasinghbhattarai9802
@chandrasinghbhattarai9802 4 жыл бұрын
Remarkable and inspiring too. Thanks.
@ritakarki4877
@ritakarki4877 4 жыл бұрын
Yes same feeling ma pani cancer saga fight gareko manxe 2017 ma 25 year ko age ma aja ma 100% healthy xu thanks god for everything ☺️😍😘😁
@sugisafamily3632
@sugisafamily3632 4 жыл бұрын
Awesome 👏
@umakatwal8251
@umakatwal8251 4 жыл бұрын
You won dear congratulations for ur life.lots of love
@ritakarki4877
@ritakarki4877 4 жыл бұрын
@@umakatwal8251 thank you for beautiful comment ❤️❤️
@umakatwal8251
@umakatwal8251 4 жыл бұрын
Rita Karki you are welcome dear now i stuck out of nepal my twins are in nepal so having big axiety and stress😫
@ritakarki4877
@ritakarki4877 4 жыл бұрын
@@umakatwal8251 same ma pani cancer vako manxe corona lagyo vane marxa vantye sabai le tesaile depression vayo health ma problem vayo hospital gaye ahile 4 din jati vayo niko hudaix xa tesko lagi youtube ma gayera anulombilom vanne pranayam ani meditation garnu khusi hune kosis garnu sabai thik hunex
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 4 жыл бұрын
मनिषा कोईराला र नेपाल सरकारले गरेको काम लाई ह्रदय देखि सलाम छ ..
@kalyanregmi9968
@kalyanregmi9968 4 жыл бұрын
Really i liked and enjoyed it.Thank u .
@gobindbaralmagar3104
@gobindbaralmagar3104 3 жыл бұрын
W/C back new life manisha g god bless you always my bless with you
@asokshrestha4155
@asokshrestha4155 4 жыл бұрын
Great, Very talent, fair and fact lady and very true words about her grandfather"तर जुन कुरा सत्य हुन्छ त्यो आजिवन नै हुन्छ"।
@aasthathakuri5899
@aasthathakuri5899 3 жыл бұрын
WoW , impressed and inspired by her at the same time. Loved it. And Yatri ji you stole my attention as always.👏
@khotangbluse2121
@khotangbluse2121 4 жыл бұрын
200 कमेन्ट मा आय है मनिसा दिदी हेर्न
@rajubhandari6178
@rajubhandari6178 4 жыл бұрын
टीका सर फेरि एक पटक ल्याउनु न मनिषा जि लाई
@user-xj8ky4qq6q
@user-xj8ky4qq6q 4 жыл бұрын
मनिषा कोइराला जिन्दावाद
@SenpaiGamer77
@SenpaiGamer77 4 жыл бұрын
मनिष कोइराला दिदी जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🙏 जय नेपाल
@NepupdatesProduction
@NepupdatesProduction 4 жыл бұрын
Reel life actor turned real life hero
@pasman-io2hz
@pasman-io2hz 4 жыл бұрын
Desh bhakt jyu lai dhanyawad i proud of you jay nepal
@sangitapandeyneunzig4597
@sangitapandeyneunzig4597 4 жыл бұрын
Thanku manisha ji Love you 😍😍😍😍😍😍😍 so much all the best🙏🏼🙏🏼🙏🏼
@sharmakishorsharma7186
@sharmakishorsharma7186 4 жыл бұрын
Love you didi Hjur lai hami nepali ko dherai support xa Hjur ko swasta ko kamana xa
@strambishwakarma4616
@strambishwakarma4616 4 жыл бұрын
New interview launu paryo tika ram sir
@bikramthapa2687
@bikramthapa2687 4 жыл бұрын
Big salute to great human being manisha mam
@khumrajoli9946
@khumrajoli9946 4 жыл бұрын
Nicely explained 🙏🙏♥️♥️
@binodupreti5278
@binodupreti5278 4 жыл бұрын
Very knowledgeable person manisha Koirala
@ashapinky5176
@ashapinky5176 4 жыл бұрын
So sweet manisha you 🙏❣️♥️😍
@jhanakkhadkaabiral5875
@jhanakkhadkaabiral5875 4 жыл бұрын
Ekdamai man xoyo....ramro show
@bhaktasinkijapunmagar7601
@bhaktasinkijapunmagar7601 4 жыл бұрын
मनिसा जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
@Reet1024
@Reet1024 4 жыл бұрын
Mutual feelings with Manisha on the issues of ,Republic,secularism and federalism .What did we achieve with this change?? .
@saisahnti4608
@saisahnti4608 4 жыл бұрын
lovely Manisa mam
@dbmalla1272
@dbmalla1272 4 жыл бұрын
मनिषा जी राजनितीमा न लाग्नुहोस त्यो पनि एक क्यान्सर हो, तपाइको जुन बाटोमा लाग्नु भाको त्यहि सहि बाटो छ, सामजिक सेवा गर्नु होस् ,
@pashanglama
@pashanglama 4 жыл бұрын
Salute to our beautiful great artists manisha mam , and best thanks to best journalists
@niranjanbhattarai3094
@niranjanbhattarai3094 4 жыл бұрын
Really wonderful interview 😘😘🙏🙏
@toypandey6866
@toypandey6866 4 жыл бұрын
सर को कार्यक्रम हेर्दा मज्जा आउछ ! समय अनुकूल को पात्र लाई हाजिर गर्नु भो, धेरै रमाइलो कुराकानी गर्नु भो खुसी लाग्यो !!
@radharachana2758
@radharachana2758 4 жыл бұрын
Mathi hernu vayan 2017 ko Interview ho yo
@upendrabista3718
@upendrabista3718 4 жыл бұрын
Love u manisha .....salute ur confidence power...keep it up n go on
@diwaslimbu8984
@diwaslimbu8984 4 жыл бұрын
We are proud of you Manisha Koirala.Jay desh,jay Nepal
@indiraadhikari8206
@indiraadhikari8206 4 жыл бұрын
Intellectual conversation, like it
@durgagurung5076
@durgagurung5076 4 жыл бұрын
मनिषा कोइराला जिन्दावा
@aryandc8567
@aryandc8567 4 жыл бұрын
Manisha koirala sis ma yeti dherai spiritual ra poltics gyan xa vnne thaha thyana god bless you
@bhimbanjara5607
@bhimbanjara5607 4 жыл бұрын
नेपालकि साहाशी छोरी हाम्री प्यारी दिदी मनिषा प्रति कृतज्ञ छु: proud to you sis:😍
@dhrubag4465
@dhrubag4465 4 жыл бұрын
मनिषा कोइराला ज्यु को एउटा मन छुने प्रश्न हो " के आज सम्मको यो सबै परिवर्तन के जनताले चाहेका थिए वा सिमित स्वार्थ बोकेका केहि व्यक्तिहरुलाई मात्र परिवर्तन आवस्यक थियो ? नत्र रानातन्त्र देखि प्रजातन्त्र, पंचायत, संबैधानिक राजतन्त्र, लोकतन्त्र हुदै गण तन्त्र सवै चाहेको परिवर्तन भैसक्दा पनि ती सर्व साधारणको जीवनमा किन परिवर्तन आएन ?" रे मेरो पनि यहि प्रश्न अझै मनमा छ।
@sudipkarki3946
@sudipkarki3946 4 жыл бұрын
Manisha Koirala 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
@hiddenface2443
@hiddenface2443 4 жыл бұрын
Omg so fluent Nepali 👌👌♥️♥️♥️
@physicistinthefightingworl1637
@physicistinthefightingworl1637 4 жыл бұрын
Please fold your hands together sir 🙏🙏🙏🙏
@rikshrestha2038
@rikshrestha2038 4 жыл бұрын
kya majjako mitho postive personaly figure lyaunu vayo badhai xa tamasoma.... i am going continued
@poojat.7113
@poojat.7113 4 жыл бұрын
Namaste di 🙏🙏
@rajeshhamal7178
@rajeshhamal7178 4 жыл бұрын
Manisha didi we support you
@nirajanaryal5290
@nirajanaryal5290 4 жыл бұрын
3 years old interview
@JackSmith-kq5lo
@JackSmith-kq5lo 4 жыл бұрын
She is full of shit
@evathapa3304
@evathapa3304 4 жыл бұрын
@@JackSmith-kq5lo you are shit we are with Manisha Koirala
@tsheringtshomo758
@tsheringtshomo758 4 жыл бұрын
jack smith what’s wrong with you? Man Be in limit 🤏
@denimgurung1726
@denimgurung1726 4 жыл бұрын
@@JackSmith-kq5lo what??
@kushumdhakal7816
@kushumdhakal7816 4 жыл бұрын
such a great lady..We are proud of you Maam.
@jimmybro5210
@jimmybro5210 4 жыл бұрын
love you manisha de
@anarbasnet1446
@anarbasnet1446 4 жыл бұрын
Welcome Manisha. Nepali bhaashaa raamro bhaechha.. Yatriji le lieko intervie stariya hunchha.
@prabeshkhadka9422
@prabeshkhadka9422 4 жыл бұрын
Love from nepal🇳🇵🇳🇵manisha ji
@Kshitij786
@Kshitij786 3 жыл бұрын
तमोसोमा जे बिक्छ त्यसैमा ज्योती देख्दै जान्छ।
@ramadulal
@ramadulal 4 жыл бұрын
excellent sir
ഇതോ AMMA ! ​ഗം | #Gum #NishanthMavilaVeetil | 23 August 2024
20:48
WILL IT BURST?
00:31
Natan por Aí
Рет қаралды 30 МЛН
КТО ЛЮБИТ ГРИБЫ?? #shorts
00:24
Паша Осадчий
Рет қаралды 3,8 МЛН
王子原来是假正经#艾莎
00:39
在逃的公主
Рет қаралды 17 МЛН
Just Give me my Money!
00:18
GL Show Russian
Рет қаралды 585 М.
WILL IT BURST?
00:31
Natan por Aí
Рет қаралды 30 МЛН