ओली सरकार तुरुन्तै ढल्ने रअ का एजेन्टको दाबीले तरंग - मोदीका भूपू बडीगार्डको गम्भीर खुलासा Todaynews

  Рет қаралды 55,437

Wave Nepal

Wave Nepal

Күн бұрын

ओली सरकार तुरुन्तै ढल्ने रअ का एजेन्टको दाबीले तरंग - मोदीका भूपू बडीगार्डको गम्भीर खुलासा Todaynews | Kp Oli | Luckey Bista Interview | Navabharat Times | Wave Nepal
#kpoli #luckeybista #todaysnews #wavenepal
-----------------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 206
@KShresthaShrestha-y6s
@KShresthaShrestha-y6s 5 сағат бұрын
याे एमाले र काङग्रेकाे सरकार चाँडै ढलाेस र रबि लामिछाने काे सरकार चाडै बनाेस यही छ, नेपाली जनताकाे कामना🇳🇵🇳🇵🇳🇵🇳🇵 जय नेपाल।
@NunaStha
@NunaStha 5 сағат бұрын
भर्ष्टचारी सरकार ढलेको राम्रो
@ramkandel7671
@ramkandel7671 8 сағат бұрын
राष्ट्रिय भाउजु त परराष्ट्र मन्त्रि छ, सरकार बन्नु र ढल्नु अनौठो होईन।
@dalbahadurthapa5729
@dalbahadurthapa5729 7 сағат бұрын
ओली सरकार भन्दा प्रचण्ड सरकार नै ठीक लाग्यो ।
@MandiraMandiraGhimire
@MandiraMandiraGhimire 6 сағат бұрын
भ्रस्ट सरकार ढल्नु पर्छ ❤❤❤
@amritthapa8462
@amritthapa8462 4 сағат бұрын
प्रधानमन्त्री प्रचण्ड नै हुनुपर्छ। रबि गृहमन्त्री मा मनोनित हुने सङ्केत।
@indrarai3694
@indrarai3694 7 сағат бұрын
ओली सरकार ढलेकै राम्रो,अती गर्यो।
@jiblalpanthi5492
@jiblalpanthi5492 4 сағат бұрын
वली सरकार ढले के घोगो खान्छस र
@sharada5383
@sharada5383 8 сағат бұрын
यो सुचनाले ईण्डियाबाट चलेको सरकार रहेछ भन्ने 💯% पक्का ।
@Aadarshgmr-s4o
@Aadarshgmr-s4o 6 сағат бұрын
ओली को सरकार ढले पछी आषा छ ए माले को के पी ओली सहित् भ्रष्ट झोले नेता भनाउदा अबस्य कालकोठरी मा जाकिने छन् 😊😊😊
@PasangLama-lo3vg
@PasangLama-lo3vg 3 сағат бұрын
Rames khadel D j Have a look if you really want to show power. Show it all those looters.
@mpsharma2443
@mpsharma2443 8 сағат бұрын
भारतले नेपालको हित कहिलै सोच्दैन । भारतका दास हरुले यो बुझ्दैनन
@jnjbblogs8712
@jnjbblogs8712 6 сағат бұрын
भारत लाई दोष नदिउँ नेपाली नेताले नै नेपालको हित चाहँदैन
@padamkhanal1526
@padamkhanal1526 6 сағат бұрын
Ani Oli ra Sere pani ta Dalal hun ni
@soniadewan9102
@soniadewan9102 6 сағат бұрын
Bujnu saknu paryoni nepali haru le foreign policy 😂😂
@SurajBasyal-e5x
@SurajBasyal-e5x 6 сағат бұрын
yo sarkar dhalera prachanda sarkar ayo vaney ali kehi garxan yo bharasta sarkar vanda
@grow704
@grow704 5 сағат бұрын
खप्र, शेरे , प्रचण्ड सबै दलाल नै हुन्
@BhaktaJirel-o4w
@BhaktaJirel-o4w 8 сағат бұрын
ओए खते रामेस कहाँ कस्को भयो अर्को धन राज खोइ?आर्जु खोइ?ऋषि खोइ?गगने बख्रो को अनुसन्धान खोइ?केपि को खोइ???जनता लाई राम्रो सङ्ग थहा छ कस्ले केके गरेको छ भनेर??
@MatrikaBhattarai-q7h
@MatrikaBhattarai-q7h 8 сағат бұрын
मोदी ले ठुलो सास फेर्दा, नेपाल सरकार च्वाट । किनकी भारत ले बनाइ दिएको को सरकार न पर्यो।
@GopalGautam-i6i
@GopalGautam-i6i 8 сағат бұрын
एक रबिको मात्र घेर्ने कांग्रेस का धनराज गुरुङ र रिशिकेस लाई किन तेसै गरि अनुसन्धान नगरेको?
@NishaSharma-vi3gu
@NishaSharma-vi3gu 6 сағат бұрын
रबि दाई जिन्दावाद
@DESTINY-8B
@DESTINY-8B 4 сағат бұрын
छलकपट सबै सबै पार्टीभित्र छ , यसको सबै जिम्मेवारी ,यो ब्यवस्थाका लागि 11 बर्ष लडेकोले लिनु पर्छ , ब्यवस्था नै गलत भए पछि यो देशमा जसले जति लुते पनि हुने !!!
@HariPrasadSapkota-rt4tk
@HariPrasadSapkota-rt4tk 3 сағат бұрын
याे सरकार ढलेकै ठिक छ ।
@whoispradeep
@whoispradeep 4 сағат бұрын
यो शाले भ्रस्टहरुले आखिर देशलाई रणभूमी बनाएरै छाडे। यी तीन बुढाको मात्र देश हो कि के हो?
@RajuRaju-mf6rn
@RajuRaju-mf6rn 5 сағат бұрын
Rip. KP. Oll
@HkFreeman-wc3zf
@HkFreeman-wc3zf Сағат бұрын
यो त धेरै राम्रो कुरा हो यो सरकार गिरौनु पर्छ
@laxmikc7123
@laxmikc7123 3 сағат бұрын
अति घत लाग्दाे कुरा क.प्रचण्डकाे ❤
@siddharthalama1656
@siddharthalama1656 5 сағат бұрын
भ्रस्ट ओलि सरकार ढल्नु नै ठिक हो
@bhimsinghbhat-tz2jz
@bhimsinghbhat-tz2jz 3 сағат бұрын
धेरै राम्राे खबर भ्रष्ट हरुले ढलेकै राम्राे
@SupranshaAryal
@SupranshaAryal 5 сағат бұрын
प्रचण्डले ईन्डिया सङ केपि बिरुद्द सुरुङ युद्द सुरु गरेछ्न।
@RajKumar-qk5qf
@RajKumar-qk5qf 4 сағат бұрын
ओलि सरकार ढाल अनि BRI cancel गर त्यसपछि mcc लिएर आइज अनि ukrain बना नेपाल त्यसपछि शरणार्थी नेपाल को जनता ले खोजेको यहि हो !"
@renutamang8625
@renutamang8625 4 сағат бұрын
होहोहो
@Branded-q5n
@Branded-q5n 5 сағат бұрын
Yo sarkar dhalnai parxa
@Lalit-chanda
@Lalit-chanda 6 сағат бұрын
व्यवस्थाको चावी बिदेशिको हातमा भएपछी भविष्यबाणी गर्न के गाह्रो भो र??
@SubasSingh-z3b
@SubasSingh-z3b 2 сағат бұрын
Jay ho 🎉
@gurungkarna4868
@gurungkarna4868 3 сағат бұрын
very good ekdam thik छ हो❤😂🎉
@Prakash-cq8ki
@Prakash-cq8ki 5 сағат бұрын
लाज नभएको नेपाली नेता इनि हरु चोर मात्र होइन बिदेशी लाई नि बेकुफ बनाको छन
@manojshankar6124
@manojshankar6124 2 сағат бұрын
ऐइले ढलेर के गर्नु,फेरि पछि उठि हाल्छन,,यो ढल्ने र उठ्ने हाम्रो नेतालाइ दाल भात खाये जस्तै हो,,यी कुन ठूलो कुरा हो,,
@surajrai5188
@surajrai5188 6 сағат бұрын
यो गृह मन्त्री भनाउदा लेखक ले के लेखेर बसेको छ 5 महीना सम्म???? रबिलाई कहाँ र कसरि हिरासतमा घुमाउने भनेर स्क्रिप्ट हो???? नेपाल प्रहरी किर्ते प्रसाद वली गनगने बाख्रा खाली रबी को मात्रै पछी लागेको देखीन्छ सुनिन्छ 5/6ओटा जिल्ला घुमाछ म्याद थपेछ थपेछ बयान का बयान मानौ सारा सहाकारी ठग रबी मात्रै हो?????अत्ती भएन र?????सिधा राजनीतिक प्रतिस्वोध बाहेक केही देखिदैन।खाली रबी लामिछाने को पछी लागेर जन्म कैद नै हाले रे त्यस पछी सहाकारि पिडितहरूले आफ्नो बचत फिर्ता पाउछन् त????मिल्छ न्याय?????
@rabighimire2955
@rabighimire2955 7 сағат бұрын
शुभ समाचार👍️👍️👍️
@Padamranabhat12
@Padamranabhat12 5 сағат бұрын
ओली सरकार ढलेकै जाति हो अति भो गृहमन्त्री ले भन्नु हुन्छ कानुनी हिसाबमा अनुसन्धान भइरहेको छ। त्यसोभए हजुरको धनराज गुङ्ग र एमालेका नेता पनि नाम आएको छ त खै त छानबिन कहाँ पुग्यो त जनतालाई बताउनु पर्दैन
@shankerrai795
@shankerrai795 7 сағат бұрын
रअ विदेशी संस्थाले विदेशी प्रभुकाे ईशारामा सरकार ढाल्छु भन्दैछ राष्ट्रभक्त नेपालीहरू wow good राम्रो भन्दैछन् वाह नेपाली।। मगज।
@xiaolongk9079
@xiaolongk9079 Сағат бұрын
Sahi ho
@deraalmutairi8767
@deraalmutairi8767 4 сағат бұрын
रबि सर जिन्दबात जय 👍️🙏🔔🔔🔔🔔🇳🇵🇳🇵
@sajannepali199
@sajannepali199 5 сағат бұрын
ओली ढलोस
@HastamazeeHastamazee-v2o
@HastamazeeHastamazee-v2o 5 сағат бұрын
बल्ल खुसिको खबर सुन्नु पायो 😂😂😂😂😂😂
@agro.eco.tourismnepal6017
@agro.eco.tourismnepal6017 4 сағат бұрын
इन्डियका एजेन्ट र त्यसकाे पक्षधर काे विचमा म एउटा नेपाली कमेन्ट गर्दै छु ।
@KhimBahadurNepali-oq5iu
@KhimBahadurNepali-oq5iu 5 сағат бұрын
आरजु काे पेटिकाे र खड्के वली चाेरकाे पेन्टी भित्रकाे दास रमेश लेख्ख ।
@ShambhuKhatiwoda-fy7vy
@ShambhuKhatiwoda-fy7vy 6 сағат бұрын
भारतले जेभनाे तेहि ईसारामा नेपाकाे सरकार चलेकाे यदि रले भनेकाेहाे भने वाेलिकाे सरकार ढल्छ
@AshokLimbu-k3b
@AshokLimbu-k3b 3 сағат бұрын
Goob
@rksparsha1751
@rksparsha1751 4 сағат бұрын
पुरानो सरकार ढल्ने मात्रै हैन, भ्रस्टाचार सुड्डाहरु ठहरै मरे हुन्छ, अब केही आशा छैन
@Learner-n9p
@Learner-n9p Сағат бұрын
Dhilo sakiye kai ramro..yo sarkar chahiyeko xaina hamlai🎉🎉🎉
@SomethingNew-gm1xb
@SomethingNew-gm1xb 6 сағат бұрын
हाम्रो सरकार हामी ढाल्छौ , उठाउछौ , बनाउछौ , भत्काउछौ दुनियाँलाई के को चासो ? अब हामी देखाइ दिन्छौ सरकार २ महिना पछि मात्रै ढाल्छौ अनि था पाउँछन् दुनियाँले ।।
@sarojrai5642
@sarojrai5642 5 сағат бұрын
जय prachand...
@lekhbahadurgurung8622
@lekhbahadurgurung8622 4 сағат бұрын
बडी गार्ड को पनि यस्तो विचार।
@dipakchahar1468
@dipakchahar1468 Сағат бұрын
Sahi ho kp lai mare paxi sarkar dhalxa
@pushpashrestha3532
@pushpashrestha3532 2 сағат бұрын
अब नेपाल को प्रधानमन्त्री प्रचण्ड नै हुनुपर्छ
@hustler_lxxx7300
@hustler_lxxx7300 7 сағат бұрын
राजतन्त्र जिन्दावाद बेश्यातन्त्र मुर्दावाद
@DilMagar-td1lo
@DilMagar-td1lo 7 сағат бұрын
Nice news
@IsworaBimali
@IsworaBimali 5 сағат бұрын
के बोलनु लाजेे हुदै न इनलाइ
@chetlalneupane8247
@chetlalneupane8247 5 сағат бұрын
गल्लत भन्नू भयो,खैत धन र पोखेरेलको छनबिन?
@TikabahadurghartiBahadur
@TikabahadurghartiBahadur 6 сағат бұрын
ढाल्नु प्रछ
@bharatpiya1850
@bharatpiya1850 6 сағат бұрын
You are so right.
@shantapokharel66
@shantapokharel66 8 сағат бұрын
ढलोस प्रभु रबिल लामिछाने त बाहिर निस्किन्छन होलानी। सारै अत्याचार गरेर मानव अधिकार समेत हनन गरेको देखिएको छ।यस्तो तानाशाही क्रुर निरनकुशको गन्द आएको देखिन्छ।।
@ShantiAdhikari-o9c
@ShantiAdhikari-o9c 7 сағат бұрын
Pap le ni bato khoji raax ati gareyo varasta neta lukara jogai rakhi rraax dhalnu parx kp ko sarkar ko kam xain nepali janta lai faida ni xain kp sarkar gultinu parx
@ranjupoudel5683
@ranjupoudel5683 5 сағат бұрын
न्याधिश हर बिकेको अडियो सुन्नुस् राम्रो सग सुनुस
@Aadarshgmr-s4o
@Aadarshgmr-s4o 6 сағат бұрын
Good newes
@shilayakha2166
@shilayakha2166 5 сағат бұрын
यस्लाई करोड र अर्ब को फरक पनि छैन की केहो ????
@lalusirish8212
@lalusirish8212 4 сағат бұрын
यो जत्तिको कपुत गृहेमन्त्री यो देस्मा पहिलो हो
@shankarshrestha7888
@shankarshrestha7888 5 сағат бұрын
यो समाचार सुनाउने भत्तुवा एङ्कर को हुन्दजो नेपालको सत्ता परिवर्तनलाई बडो ढुक्क सङ्ग सुनाई रहेका छन् यिनी ´ र` का एजण्ट जस्तो पो लाग्यो ।
@KrishnaNarayan-q3g
@KrishnaNarayan-q3g 4 сағат бұрын
धन्ने बाद
@In12diannep
@In12diannep 5 сағат бұрын
भारत मा सबित भयो यो रा को ऐजेन्ट छैना ब्यू को लागि आफू लाई रा को ऐजेन्ट भनछ
@SaruSaru-k8z
@SaruSaru-k8z 5 сағат бұрын
😂😂😂 sahi
@bhimgharti5922
@bhimgharti5922 7 сағат бұрын
तेरो प्रहरी ले तेरो अदलतले ऋषिकेशलाइ देख्दैन धनराज गुरुङ्गलाइ देख्दैन बात करता है
@GunakharKandel-hr3td
@GunakharKandel-hr3td 8 сағат бұрын
जय रबि🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@balbahadurmorang2714
@balbahadurmorang2714 7 сағат бұрын
ढल्ने पक्का छ किनकि आर्जु राणा देउबा ले बनाएको केपि ओलि प्रधानमन्त्री हो केपि ओलिको हैकमवादी सोच र शासन ले नेपाली लाई अति पेलन भयो अब आउने 84 सम्म शेरे गगने आर्जु देउबाले जे जे चाहान्छ्न तेहि तेहि हुन्छ किनकी भोट काङ्ग्रेस आर्जु को पोल्टाल्मा छ अब 84 को भोट चाई मासु र चिउरा हाल्नु हुदैन भिजनमा हाल्ने हो भिजनमा
@sitaramshrestha4665
@sitaramshrestha4665 6 сағат бұрын
कम्बोडिया काण्ड के भइराछ ? त्यत्तिकै सेलाको हो ?
@mangdorjesherpa1059
@mangdorjesherpa1059 7 сағат бұрын
माओवादी बिना सरकार पनि ढल्दैन
@HariprasadKhanal-x4l
@HariprasadKhanal-x4l 4 сағат бұрын
Kp oli rip
@MotiLalAryal-b4l
@MotiLalAryal-b4l 6 сағат бұрын
पक्का हो तर पन्द्र दिन नभएर दुई तीन मैना भन्दा बडि गारोछ।।
@hukpaad.b.1025
@hukpaad.b.1025 8 сағат бұрын
Dhalekai ramro (Bhaatbhateni ko A MAA LE party).
@dhanbahadur9956
@dhanbahadur9956 7 сағат бұрын
गरिस 19 दिन नि मुस्किल
@netramasrangi5798
@netramasrangi5798 6 сағат бұрын
सहि भने!नेपाली घाशहरु पाछ हजारमा मान्छे मार्छन !अनि दलाल बन्न के चाहिएला!
@sudamabhushal
@sudamabhushal 5 сағат бұрын
अब दुर्गा पर्साईंको हालत हुने हो कि?
@kuldevshrestha6280
@kuldevshrestha6280 3 сағат бұрын
Hamro desh kaile banxa 😢
@NimaSherpa-r5o
@NimaSherpa-r5o 4 сағат бұрын
Rabi bahek kaslai anusandhan gareko xa chhatima hat rakhera bolnus😊😊😊😊😊😊
@saraswotikc9845
@saraswotikc9845 7 сағат бұрын
Wow good 👍👍👍👍
@BuddaSorali
@BuddaSorali 6 сағат бұрын
याे।देशमा।ईरसा।रअातङक।गरने।नेताले।जन्ताकाे।मनजित्न।सक्दैन।
@PremUchai
@PremUchai 7 сағат бұрын
Jay Ravi sir
@premtamang5568
@premtamang5568 6 сағат бұрын
पूशप कमल दहाल फेरि पनि इन्डिया को चलखेलमा कंग्रेस संग मिलेर सत्तमा जाने जस्तो लागछा उहॅाको भनैमा.
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy 6 сағат бұрын
हाम्रा नेताहरु हरु नघर का हुन नतघाट का हुन भन्ने तथ्य नेपाली नेताहरु लाई बोध छ तर माछ जाल परिसकेपछि माछो ले जाली फ्याक्ने को सरन पर्नु बाहेक के हुन्छ र?
@Aarbinvlogs
@Aarbinvlogs 5 сағат бұрын
सुसिला कारकीसँग के भनिस भरौटे
@gangalaxmitimalsina6855
@gangalaxmitimalsina6855 5 сағат бұрын
Ho Ta?
@MikeJorden-p3e
@MikeJorden-p3e 5 сағат бұрын
Ba nai dhale ramro
@ManBahadurkoli-f6l
@ManBahadurkoli-f6l 3 сағат бұрын
🎉Bharat chR sarkar dalanu praxa
@Bhagatrasaili
@Bhagatrasaili 3 сағат бұрын
0:36 1:59 2:01 2:01 2:02
@maheshchhatri9911
@maheshchhatri9911 5 сағат бұрын
Jay rabi jay desh jay ghanty
@BishnuHariSapkota-j9l
@BishnuHariSapkota-j9l 7 сағат бұрын
Dherai halla nagara vai ,Budha vratachari neta haru lai mastiskghat hola.
@Rajurai.12
@Rajurai.12 2 сағат бұрын
R ko kura satya hun sakxa lukky bista indian popular Ra ajent kai mukha bat suniyo
@suryarijal1301
@suryarijal1301 4 сағат бұрын
Is he Indian Raw agent from Nepal?
@krishnamalla8850
@krishnamalla8850 7 сағат бұрын
Very nice news ok
@nabarajnepali4760
@nabarajnepali4760 Сағат бұрын
Mero suvakamana x yo naya sarkaar xetai dhalwos 🤣😡
@puspbhatt3688
@puspbhatt3688 4 сағат бұрын
Ra ko agent prachand nai ho
@jasminegurung4799
@jasminegurung4799 6 сағат бұрын
👍👍👍👍
@raithumrahang9861
@raithumrahang9861 6 сағат бұрын
aslai ruruntakarbai hos
@NamarajThapa-ri3dk
@NamarajThapa-ri3dk 7 сағат бұрын
छिटै ढलोस यो राणाशासक सरकार भगवान दोलखा भीमेश्वर
@PRAKASHMAHARJAN-iy6sg
@PRAKASHMAHARJAN-iy6sg 7 сағат бұрын
Janta le chaneko pradhan mantri bhapo 5 barsha tikcha.
@pradipkunwar1004
@pradipkunwar1004 8 сағат бұрын
Partakxa karyakari p.m Raja bina desh khatam
[BEFORE vs AFTER] Incredibox Sprunki - Freaky Song
00:15
Horror Skunx 2
Рет қаралды 20 МЛН
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 28 МЛН
BAYGUYSTAN | 1 СЕРИЯ | bayGUYS
37:51
bayGUYS
Рет қаралды 1,3 МЛН
Sudden assault near Kursk / Putin's statement
13:04
NEXTA Live
Рет қаралды 1 МЛН
Funny video of Osho
33:32
360 degree drbofficials
Рет қаралды 68 М.
Зурабишвили: "Мой мандат продолжается"
1:01
Euronews по-русски
Рет қаралды 30 М.
[BEFORE vs AFTER] Incredibox Sprunki - Freaky Song
00:15
Horror Skunx 2
Рет қаралды 20 МЛН