अन्ततः एमालेले छोड्यो सरकार, रातारात मन्त्रीहरु फिर्ता - देउवालाई प्रधानमन्त्री दाउमा प्रचण्ड

  Рет қаралды 125,911

Wave Nepal

Wave Nepal

Күн бұрын

अन्ततः एमालेले छोड्यो सरकार, रातारात मन्त्रीहरु फिर्ता - देउवालाई प्रधानमन्त्री दाउमा प्रचण्ड Prachanda | Rabi Lamichhane | Deuba | Kp Oli
#prachanda #rabilamichhane #kpoli #deuba #todaysnews
----------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 290
@dishant646
@dishant646 3 ай бұрын
अब श्रीलँकामा जस्तै जनता सडकमा उत्रियर नेताहरुलाई थुति थुति नपिटे सम्म सुध्रिने वाला छैनन्।
@ShyamKc-p4r
@ShyamKc-p4r 3 ай бұрын
Good
@naulovideo8999
@naulovideo8999 3 ай бұрын
Ho tei hunu parxa la sabai samajik sanjaal ma awarness garau ta jabata lai
@bindrakulung1708
@bindrakulung1708 3 ай бұрын
Sahi bichar
@shekhar9402
@shekhar9402 3 ай бұрын
Malai infrom gara hai ta jane bela ma aba ta aati vayo hoo
@narendrarana5644
@narendrarana5644 3 ай бұрын
Yes ,balla budhi playexa thanks,dhilo vaie sakeyo yo karbaie ta Nepali janta haru le pahile garnu parne ho...feri Pani kehi xaiena abo suru gare hunxa ... teskaran abo Nepali janta haru jagnu jaruri xa...abo charge garnu parxa yesta nalayek varasta kukur haru laie...
@Sureljatiuthan
@Sureljatiuthan 3 ай бұрын
अव श्रीलँकामा जस्तै जनताले नेता नकुटि नेपालमा आर्थिक समृद्धि हुन नसक्ने भयो नेपालमा
@ganeshmagar826
@ganeshmagar826 3 ай бұрын
100% सहि हो
@missing3072
@missing3072 3 ай бұрын
सही हो
@Sagarmatha-s9u
@Sagarmatha-s9u 3 ай бұрын
मलाई पनि तिति छिटै राजीनामा देलान जस्तो लाग्दैन २५ वटा फाइल खोल्नु पर्छ
@talktobishan4845
@talktobishan4845 3 ай бұрын
यो एक महीना मा प्रचन्ड र रबी को छबी देखीने पक्का छ ! फाइल खोलेर सबैलाइ खोर मा हाल ! ईतिहास मा नाम हुन्छ
@talktobishan4845
@talktobishan4845 3 ай бұрын
प्रचन्ड र रबी लाई साइत परेको छ ! भएका सबै फाइल खोलेर सेना लगाउ ! जनता साथ हुने छ
@ramjibudha8009
@ramjibudha8009 3 ай бұрын
पहिला रवि ठग लाई जेल हाल्नु पर्छ त्यसपछि मार्चन्डे लाई
@guitargurung269
@guitargurung269 3 ай бұрын
सत्तरी काटेका यि तिन जन नेता मिलेर भाले हैन सुँगुर नै खाने भो,जनै फेरी छिट्टै फेर्ने भो।
@rinastha6057
@rinastha6057 3 ай бұрын
Temi Haru lai masu _ bhat Tanaa. Khan lai bato vyo ni moj gr
@koylimkoylim2140
@koylimkoylim2140 3 ай бұрын
😅😅😅😅👍👍👍👍
@sachitrakarki2276
@sachitrakarki2276 3 ай бұрын
याे देस मा खुकुरि तरवार लियर जुलुउस जानू पराे
@nabinbiswakarma5062
@nabinbiswakarma5062 3 ай бұрын
कुनै हालत मा राजिनाम दिन हुदैन प्रचण्ड ले
@Bishnu-o6x
@Bishnu-o6x 3 ай бұрын
म पार्लामेट को पुलिस भैदियको भय कांग्रेस एमाले माओवादी को नेता लाई कसम सबैलाइ मारेर म पनि मर्थिय कम्से कम हाम्रा छोरा नाति ले त सुख पाउथे।
@sabitrarai2031
@sabitrarai2031 3 ай бұрын
जनता साथमा छौ प्रधानमन्त्री ज्यु राजिनाका नदिनु होला
@rajshah8826
@rajshah8826 3 ай бұрын
३ जना नेता मिलेर नेपाल को जनता लाई महा मुर्ख बनाएर आफ्नो कुर्सी को लागि मात्र राजनिती भइएको छ नेपाल को जनता टम टम को घोडा नै हो
@maiyakatuwal7653
@maiyakatuwal7653 3 ай бұрын
राम राम कुर्सिकाे नाटक अनि यस्ताले बनाउछन देश ??
@puranbasnet2605
@puranbasnet2605 3 ай бұрын
Very good, Prachanda. go ahead
@ghisingofficlepadamlama9312
@ghisingofficlepadamlama9312 3 ай бұрын
भुटानि काण्ड र गिरि बन्दु फाइल ढाकछोप सुरु
@NarayanAcharya-gk5vd
@NarayanAcharya-gk5vd 3 ай бұрын
भर्स्ट ओलि ले सरकारलाइ दिएको समर्थन फिर्ता लिनुभनेको जेल पक्का जैन्छ भनेर हो क प्रचन्ड जति दिन सरकारमा रहनु हुन्छ आगामी 084 को निर्बचनमा भोट माग्नु नपर्ने गरि काम गर्नु होला जनता तपाइको साथमा हुनेछन
@nepal12241
@nepal12241 3 ай бұрын
सक्नी भए देश
@NetraKc-wt2lk
@NetraKc-wt2lk 3 ай бұрын
अब त्यो फाएल त बन्द भैगयोनि!
@oneworldonemarke7004
@oneworldonemarke7004 3 ай бұрын
अख्तियार र भ्रस्टाचार निबारण त बानायो तर अपांग जस्तो बनायौ
@rajarani8335
@rajarani8335 3 ай бұрын
काङ्ग्रेस फुट्न जरुरी छ । जो देशभक्त काङ्ग्रेस अहिले देउवा को बिपक्षमा मा जाने मौका छ
@durgpaud2735
@durgpaud2735 3 ай бұрын
केपि लाइ उत्तानो पारेर हुन्छ
@upendrabhattarai6058
@upendrabhattarai6058 3 ай бұрын
राज तंत्र ल्याए भने प्रचण्ड महान नेता हुन्छन् । अरु सबै नेताहरु काे चाहना ध्वंस हुन्छ। प्रचण्ड को नाम कैयोबर्स एउटा ठुलो काम गरेको भनी मर्दा पनी सलौ साल सम्म श्रद्धाञ्जली अर्पण गर्दछन् सारा जनताहरू ले ।
@sabitrarai2031
@sabitrarai2031 3 ай бұрын
जनतालाई झुकायर सत्तामा गयर जे पायो तेहि गर्न तिमिहरुलाई छुट छ कि के हो चोर शेरे र ओलिलाई नछोड्नुस प्रचन्ड ज्यु
@tulasakhanal6883
@tulasakhanal6883 3 ай бұрын
तिमिहरु तीन जनामा एकजना प्रधानमन्त्री अर्को सभामुख र अर्को रास्ट्रपति भर बस कुर्सी बिना नसक्ने भएकोे देक्दा दिक्क लागो।
@UttamAcharya-w4j
@UttamAcharya-w4j 3 ай бұрын
प्रचण्ड र रबि मिलेर यो एक महिनामा सर्लक्कै फाइल खोलेर जेल खोच है अनि मात्र इतिहास रहला
@BupendraSubedi
@BupendraSubedi 3 ай бұрын
Bharast biso Prakash ho
@DhirendraBista-om3xh
@DhirendraBista-om3xh 2 ай бұрын
दुई पटक भन्दा बढी प्रधानमन्त्रीलाई हुलमा बन्देज।संविधान निर्माण गर्नुपर्छ। 2 Terms only.❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊
@janmabhumi3526
@janmabhumi3526 3 ай бұрын
30 दिन भित्र गिरी बन्धु, र भुटानी शरणार्थी भ्रष्ट सवै लाई करब झ्याप पार्न हो जाठा प्रचण्डे ! यति मात्र गरे पनि जनताले साथ दिनेछन्।
@koylimkoylim2140
@koylimkoylim2140 3 ай бұрын
मरने बेला कि खानु प्रधान मंत्री अबो को प्रधान मंत्री। रबी लाई मात्र सुहाऊँ छ
@khukurigaming7225
@khukurigaming7225 3 ай бұрын
Muji sab budo jhola haru lai kat nu par cha balen dai lai aba primer minister garu nu par cha aba
@sarojgurung5874
@sarojgurung5874 3 ай бұрын
👏🏼👏🏼👏🏼👏🏼👏🏼🌼👏🏼👏🏼👏🏼👏🏼👏🏼
@shanbahadurdisha3340
@shanbahadurdisha3340 3 ай бұрын
Parcanda. Gayo
@sachitrakarki2276
@sachitrakarki2276 3 ай бұрын
काङ्ग्रेस चाेर हाे
@taraneupane3646
@taraneupane3646 3 ай бұрын
दलालहरुको घम्साघम्सी ले परिवर्तनका पक्षधर देश भक्त शक्तिहरू उत्साहित
@nabinnepal3688
@nabinnepal3688 3 ай бұрын
खुच्चिङपर्यो उखाने
@jeevanshrestha2039
@jeevanshrestha2039 3 ай бұрын
एमाले र कांग्रेसका बुढा नेता हरु बन्द कोठामा बसेर यो सरकार ढाल्न खोजेको थियो तर प्रचण्डले पासानै पल्टाइदियो । केपी बुढा ट्वाँ ।।। अब सिधै शेरे PM 😅😅😅
@sarurai8634
@sarurai8634 3 ай бұрын
ओली हिस्सा पर्ने अवस्था आउने भयो।
@RamGurung-v6d
@RamGurung-v6d 3 ай бұрын
भ्रस्टाचार, तस्कर को प्रमुख ओलि लाई गिरिबन्दु स्टेट को फाइल खोलेर बाकी जिन्दगी कारागार मा बित्नदिनु पर्छ😂😂
@rajbikramshah2002
@rajbikramshah2002 3 ай бұрын
बिचरा देउवा.. प्रम: बोल्ने अवस्था नहुदा पनि दुख दिने कस्तो अपराधी प्रचण्ड😢
@Bibash-u4l
@Bibash-u4l 3 ай бұрын
सरकारबाट मात्रै हैना देशबाट बाहिरे पनि हुन्छ यस्ता देशका घातक तत्वहरू ।।।।
@booming-p3v
@booming-p3v 3 ай бұрын
प्रचण्ड लाई बदाई छ ।❤❤❤
@AnshYadav-mn6um
@AnshYadav-mn6um 3 ай бұрын
यदि प्रत्यक्ष रूपमा निर्वाचन हुँदा हजुरहरू २०८४ मा कसलाई प्रधानमन्त्रीको रूपमा हेर्न हुनुहुन्छ क रवि लामिछाने ख। बालेन साह ग। डाक्टर सिके राउत घ। केपी ओली
@dipaktamang7864
@dipaktamang7864 3 ай бұрын
अब फेरि सदन आन्दोलनमा एमालेको पालो आउने भयो, मुलाहरु ... गर्ने केही होइन ! खाली पालैपालो गरी ढुकुटी सिध्याउने काम मात्रै ।
@amarkhadu2366
@amarkhadu2366 3 ай бұрын
प्रचण्ड जी ले कुनै पनि हालत मा पछि हट्नो हुँदै यिनी भ्रष्ट चरी हरु लाई छोड्नो हुँदै जय प्रचण्ड जाई रवी ❤❤❤❤🎉
@TukmeyarpunMagar-o2b
@TukmeyarpunMagar-o2b 3 ай бұрын
ईतिहास बिक्दैन, अब आइडिया, भिजन र भविष्य बिक्छ । समयानुकुल परिवर्तन नभएमा अन्त्य निश्चित छ dahal lai aba ko session ma best
@devsunar1557
@devsunar1557 3 ай бұрын
काङग्रस एमाले हटे पानी ठिकैछ
@TekbahadurRai-u9p
@TekbahadurRai-u9p 3 ай бұрын
अब ३० दिन बांकि रहेको समयलाइ राम्रो संग प्रयोग गर्नुहोस,र फाय़ल भताभत खोल्न पति लाग्नुहोस् पहिला के पी बाको फायल खोल्नुहोस ट अनि मात्र थाहा हुन्छ ?नेपालको प्रधान मन्त्री बनदो रहेछ कि जेल को?दिमाख् घुमाउनु पर्यो रबि एन्ड प्रचण्ड ज्यू.....!
@RamKumarrai-zf1wq
@RamKumarrai-zf1wq 3 ай бұрын
केपि अोलिले पहिला बहुमतको सरकार चलाउनु नसकेको अब गठबनधनको सरकार कसरी चलाउछ केपि अोलिको पारटीले बुझे हुनछ
@shitalkhanal6853
@shitalkhanal6853 3 ай бұрын
हो अब यो डाका ओली एमाले कम्लिस्ट लाई ढाड बनायेर सोजा गरिब जनताको बृध्द बृध्दा बा आमा को आडलेर सोजा गरिब जनताको फाइदा लिराछ र कांग्रेस पनि दिमाख बडि चलाइराछ होसियार हुनुहोस् मिलायेर हान्नुपर्छ अब
@बेटासतलोकचलो
@बेटासतलोकचलो 3 ай бұрын
देश व्यवसाय गर्ने थलो र जनता भोट बैंक भए। राष्ट्रिय ढुकुटी विदेशी बैंक मा जुन यिनका छोरा नाति ले प्रयोग गरिरहेका छन् र देश निकाला भएपनि विदेशमा पालायन हुने योजना
@prempandey6467
@prempandey6467 3 ай бұрын
जोगायो भस्टचारि अब आऊदो चुनाव मा बिचार गरैाला
@SuklalBudhathoki-q8x
@SuklalBudhathoki-q8x 3 ай бұрын
अरु वानहरुको त के कुरा गर्नु रवि र प्रचण्ड वानको हैसियत हेर्नलाई १ महिनाको समय दिएको छु। त्यसपछि पार लागेन भने सिधै जनता द्वारा स्तन्त्रबाट प्रम चुन्ने नीति हुनुपर्छ।नत्र भने सिधा घुसिङ्गे खिचकर ठोकिङ्गे।हाम जिन्दावाद हे
@kumarshrestha1241
@kumarshrestha1241 3 ай бұрын
सबै काङग्रेसले वनाएर नै आज यो दिन देख्नु परयो भए भरको युवा शक्ति सबै विदेशीनु पर्ने आफ्नै देशको जनताका पैसा सबै सहकारी ठग्न लाएकोनी ठुलो पार्टीका नेताहरुले नै हो। नेपालको कल कारखाना सिध्याउने नी ठुलो पार्टीको काम अव जनता चुप लागेरय भएन।
@AnupThapa7
@AnupThapa7 3 ай бұрын
दरबार हत्याकाण्ड जसरी एउटा हत्याकाण्ड को जरुरत छ अब नेपालमा नत्र अरु बिकल्प छैन अति अत्याचार नै गरे यो चोरहरूले।😡
@RamBahadurBasnet-mu7mw
@RamBahadurBasnet-mu7mw 3 ай бұрын
यसो हेर्दा जनता को आँखामा चारो हो र पुराले देश लुटे जनता लुटे भनेर नयाँ आए नयाँ झन पुराना दल नेता छोड्नै नमाने कहिले केपि कहिले प्रचण्ड कहिले सेरे गर्दै दिन जान्छन् हो साथीहरू 🧐 🌾 बरु हामी आफ्नो खेति किसान गरौ खुवाइ छन यि पाटिका नेता को पाछि नला है जिन्दगी बर्वात होला र सबै दल पाटि नेता बाट टाढा हुनुपर्छ मत धेरै टाढा छु सब का सब गफ मात्र हुन हजुर ।
@nettv5621
@nettv5621 3 ай бұрын
सम्माननिय प्रधान मन्त्री ज्यु, अब प्रधान मन्त्री राजेन्द्र सिङ्गदेल लाई दिएर सानो दल सहित सरकार गठन गर्न अनुरोध छ। ओली र देउपालाई कुनै हालत मा पनि सरकार मा जान नदिनु होला। भ्रष्ट ओली र भ्रष्ट देउपालाई सरकार मा जान दिन हुन्न।
@redmimii-db3le
@redmimii-db3le 3 ай бұрын
यो उखान टुक्के लाई प्रम प्रचण्डले नै बनाउने थिए होला त ।
@Bishnukhatri307
@Bishnukhatri307 3 ай бұрын
ए डाका हो खोइ तिम्ले हिजोको गुण सम्झेको अहिले सम्म त्यो ठाउँमा टिक्न सक्ने कसले बनायो ।
@ramkrishnachaudhary2079
@ramkrishnachaudhary2079 3 ай бұрын
एमाले नेपाल कै सेक्सी पाती रहेछ घरी कोसग जाने घरी कोसग जाने छि मादल जस्तो रहेछ एमाले जस्ले पनि बजाउन मिल्ने।
@ganeshpande1035
@ganeshpande1035 3 ай бұрын
नेपालमापिलेन हाइज्याक कसले गरो कालो काङ्ग्रेस ले तिकापुरमा सर्कारी जग्गा कसले खायो काङ्ग्रेस ले नेपाली लाई भुटानि सर्नार्थी कसले बनायो काङ्ग्रेस ले खोलानाला उधोग धन्धा कसले बेचो काङ्ग्रेस लि एन्कियल लैदा यति हाइट बडि जतिपनि घाेटाला कसले गराे कालाे काङ्ग्रेस ले जन्ता मारा देस देच्ने देस लाई यो दसा कसले बनायो काङ्ग्रेस ले नै बनायो ठुलाकुरा गरेर देश बन्दै न डामना हाे लुटेरा चपपल छाप नेताकाे कारण नै हाे
@ushabista5363
@ushabista5363 3 ай бұрын
ओम्नि र गिरिबन्दुको फायल खोलम न सर ।अनि भुटानि सरणार्थि खोजम
@JagdishPariyar-l6d
@JagdishPariyar-l6d 3 ай бұрын
नेपाल श्रीलंका जस्तै हो जय पशुपति नाथ 😢
@gopallimbu1780
@gopallimbu1780 3 ай бұрын
भ्रष्टचार गर्नुमिने अनि कांग्रेसलाई समातनु नमिलने चाेर हरु
@khadakshahi2234
@khadakshahi2234 3 ай бұрын
चोर हरु को खेल
@SatyadevMandal-sw4pb
@SatyadevMandal-sw4pb 3 ай бұрын
Sabaijanataharu.miler.77jillama.yandolangarer.sadakma.gaugauma.yAngolan.garound.sathiharu
@LaxmiChhantyal-yg2xh
@LaxmiChhantyal-yg2xh 3 ай бұрын
Kangress party dekhyo vane Malai rish uthxa
@tukyoutubeofficial7506
@tukyoutubeofficial7506 3 ай бұрын
अब जनताले सडकबाटै सरकार फाल्नु पछ थुक लाज पचेका नेताहरु
@baldevbhatta022
@baldevbhatta022 3 ай бұрын
प्रचण्ड जी ले ओलि जी र देउवा जी लाई हत्केला मा तौली सकेका छन,
@AmritDewan-t1o
@AmritDewan-t1o 3 ай бұрын
यो के तमासा हो यो हाँडि धाेप्टे भातेहरुको ???
@dilipkatuwal-bx4gn
@dilipkatuwal-bx4gn 3 ай бұрын
बर्तौला पनि दही चिउरे मान्छे
@rajulamichhane6847
@rajulamichhane6847 3 ай бұрын
नियम बनाएर के गर्ने भ्रष्टचारी कसैलाई पनि कार्वाही गर्दैनौ
@dhanbdrg.m.4402
@dhanbdrg.m.4402 3 ай бұрын
Parchand 👍👌👌
@jodiyekosambandh1209
@jodiyekosambandh1209 3 ай бұрын
माओवादीले आर्जुलाई प्रधानमन्त्री र ज्ञानेन्द्र शाहीलाई गृहमन्त्री रवि लामिछानेलाई अर्थ मन्त्री दिएर एमालेलाई सकाउनु पर्छ अनि काग्रेशलाई सरकार बाट बाहिराएर काग्रेश लाई सकाउनु पर्छ
@GaneshShrestha-m9o
@GaneshShrestha-m9o 3 ай бұрын
जेल जाने भयो भनेर त रातारात सर्कार परिबर्तन गर्ने चल खेल गर्दै छ कङरेश
@bishnugautam1916
@bishnugautam1916 3 ай бұрын
अति राम्राे भयाे बाहिरियो मालेपाटि जेलहालु अब फायेल सफायिहुनुपर्छ
@DharmendraMalla-h7i
@DharmendraMalla-h7i 3 ай бұрын
तेरा बाऊले हाे भ्रष्टचार निवारण ऐन बनाएकाे हाे ।
@drdurgakaphla-tb6yh
@drdurgakaphla-tb6yh 3 ай бұрын
वाेलि खुरापातिले ठुलाे नेताकाे पगरी गुतेकाे हाे याे ग्यताल्र होइन ।
@DhirendraBista-om3xh
@DhirendraBista-om3xh 2 ай бұрын
गा इजात्रा भो।😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@nishashrestha7509
@nishashrestha7509 3 ай бұрын
सबै शिर्ष नेता भ्र!दलाल 🙏🙏😢😢👌
@yugalshah2836
@yugalshah2836 3 ай бұрын
ऐ माले is one of the corrupt parties. ऐ माले and congress are अराष्ट्रियबादी parties.
@kumarimagarMagar-sj9ni
@kumarimagarMagar-sj9ni 3 ай бұрын
ठिक गरयाै चरचनद र रबिले अहिले राजिनामा दिन हुदैन किनभने भसतचारि लाई जेलहालेर सता राजालाइ सुमपि दिख परछ।
@sunitakhanal4666
@sunitakhanal4666 3 ай бұрын
सबका सब देश र जनता लुटेराहरु यि सबलाइ पत्ता साफ नगरि नेपाली जनता ले सुख प्राप्त गर्न सक्दैनन्।
@kanxonabaraj9617
@kanxonabaraj9617 3 ай бұрын
प्रचण्ड कायर हैन किन राजिनामा दिने
@KedarGiri-f4z
@KedarGiri-f4z 3 ай бұрын
प्रचण्ड रियल क्रान्ती कारी हुन भने अब बाकी समय खुरु खुरु फायल खोलेर कारवाही गरून् अनि क्या बात भनिन्छ नत्र ड्याङ्ग यौटै हुने छ
@narendrarana5644
@narendrarana5644 3 ай бұрын
Ekdam ekdam right point 👉👌👉 but yo kukur le Pani file khole na vane yo Pani uhi dang ko naie ho vane ra Nepali janta haru le buje hunxa....
@HikmatBam-cp7co
@HikmatBam-cp7co 3 ай бұрын
काङ्ग्रेस ले बनायो रे 😅😂 होला होला
@tulsigiri8992
@tulsigiri8992 3 ай бұрын
नेपाल श्री लन्का जस्तै होस जय पशुपतिनाथ 🙏
@bishalgurung440
@bishalgurung440 3 ай бұрын
Yi sab bhatuwa harulai lakhetnu parxa .. Maobadi kongres amaleko jhole harule afnai neta harulai lakhetnu parxa. Congress chor ajai ni xabilal ko paxi lagyo bhane.. Patan hunxa
@amarkhatri5850
@amarkhatri5850 3 ай бұрын
yo paturkar hoki khurapati prachandeko jhole hoki jasto byawahar dekhayako xa.
@yubarajkarki2601
@yubarajkarki2601 3 ай бұрын
जुन जोगि आए पनि कान चिरिएको 😂😂😂😂😂
@tilakpun6732
@tilakpun6732 3 ай бұрын
रन्डिका बानहरुको जय होस
@shivarimal8011
@shivarimal8011 3 ай бұрын
राजतन्त्र जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏🙏🙏
@SANGITAKC-oj7gx
@SANGITAKC-oj7gx 3 ай бұрын
Bisho Chor Timerusg Yamala Mildaina Mugi
@rameshtuladhar8463
@rameshtuladhar8463 3 ай бұрын
थुक्क तिम्रा लाजनिति...
@diwankalakendra3128
@diwankalakendra3128 3 ай бұрын
sake.........fataaha harule..........hait........nepali janata aba jaagau...........
@sherbahadur8453
@sherbahadur8453 3 ай бұрын
घन्टा बनायेउ लुटेर खाने कानुन
@kiranbhattarai6253
@kiranbhattarai6253 3 ай бұрын
Kanoon banayer hunchha byabahar ma karyanwayan garis ta...jhole
@kumallilu3100
@kumallilu3100 3 ай бұрын
चोर्ने पनि काङ्ग्रेस
@shashiprakashupadhyay7860
@shashiprakashupadhyay7860 3 ай бұрын
अब प्रचंड आयो बाटो मा
@bishnuprasadneupane853
@bishnuprasadneupane853 3 ай бұрын
कांग्रेसलाई ललीपप !
@bishnushrestha500
@bishnushrestha500 3 ай бұрын
धाेति बिष्याे पृकाश नेपाल सिध्उाउने खेलमा लागेकाे छस चाैरासीमा चारपाटा माेडेर सिलिगुडी कटाए पछि थाहा पाउछस
@ManirajManiraj-n8w
@ManirajManiraj-n8w 3 ай бұрын
Good prachanda no rajinama sablai jell halnu parxa Rabi sar.
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 3 ай бұрын
पुष्पकमल पिम ले ठिक गरे
Worst flight ever
00:55
Adam W
Рет қаралды 29 МЛН
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Mr DegrEE
Рет қаралды 105 МЛН
The Match That Made Ronaldinho Retire
13:33
BR7 Football
Рет қаралды 2,2 МЛН
Worst flight ever
00:55
Adam W
Рет қаралды 29 МЛН