केपि ओलि र सेरेको सरकारलाई मुर्दा वाद भन्न चाहान्छु! साथीहरु!
@DamodarDevkota-m7w3 ай бұрын
याे उठाउने पैसाको जती छुट हुन्छ त्यसको कम्तीमा ५०% एमालेले 2084को चुनावमा पाउँछ त्यसैले ओली सरकार देशको हितमा छैन
@PrembahaPrembahadurbudha3 ай бұрын
Good luck bro
@BikaahShrestha3 ай бұрын
Sahi kuraho
@haristha10183 ай бұрын
मनिस जि को कुरा सत पर्तिसत सहि छ।
@milanchand54313 ай бұрын
वलि जि लाई बङ्गलादेश जस्तै गनुपर्छ
@bhupenchaudhary1813 ай бұрын
सहि कुरो 💯💯
@WangchhuSherpa-mv7pm3 ай бұрын
जये कुलमान जये राष्ट्रिय सोतान्त्रा पार्टी
@gayatrisharma55013 ай бұрын
आम नेपालीका कट्टर दुस्मन ओली हुन् यिनको नजरमा त सिर्फ झोले कार्यकर्ता र चन्दा भेट गर्ने व्यापारी मात्र छन्
@NavarajSingh3 ай бұрын
१००%सहि भन्नुभो माननीय शक्ति बहादुर बस्नेत ज्युले🙏
@prabhubasnet44153 ай бұрын
😮माननीय मनिस ज्यु र माननीय माधब ज्यु काे कुरामा दम छ सालुट
@SeteRakka3 ай бұрын
खबरदार ओली सरकार ले कुलमान गिसीनङ लाई हतावन पाउदैन 👍️💪😁♥️🇳🇵 जय कुलमान गिसीनङ 👍️💪😁♥️🙋♂️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@JongirDarray3 ай бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵
@jagatkhadka67633 ай бұрын
दुर्गा प्रसांईले बोलेको सहि रहेछ ।
@chakgurung31753 ай бұрын
बिजुलिको लागेको बिल तिर्नुपर्छ , एमाले , काँग्रेस , ओलि, ब्यापारी
@BikashPoudel-zn9kq3 ай бұрын
अब सहन सकिनदैन देश व्यापी अादनलोन गरनुपर्छ अब जनता नसुतम ठोक्नु परछ अब चोर।दलाल हरुलाई
@arvindkejriwal50703 ай бұрын
केपी ज्यू को नेपाल राष्ट्रिय मा खोट देखिदैछ | नीयत साफ रहे सुधार आउनेछ देश देश बन्नेछ मुल नेपाली नागरिक को सक्रियता द्वारा | बिहिबार २४ साउन २०८१. Thursday's 08/08/2024. *"_+/:-@# भगत वैदिक नेपाल.
@rameshtuladhar84633 ай бұрын
अब जनताहरु सवै मिलेर यस्ता चोर,जनतामारा,घुस खोरी सवै नेताहरुलाई वंगलादेश र श्रीलंका देशमा जस्तो देश निकाला गर्नु पर्छ।
@nareshpoudel71943 ай бұрын
Ho yi ahile samma ka dal ka sabai lai
@Phustoo3 ай бұрын
Yes, if not now, when ??? Time to Rise fellow citizens.
@KrishnaLama-yr1hb3 ай бұрын
कुलमान भगवान हो कसैले नसोचे हुन्छ कमजोर भनेर
@arjungurung37383 ай бұрын
100% सहि भन्दै हुनुहुन्छ खबर्दार बिगार्ने भत्काउने,सरुवा बडुवा गर्ने, ओलि सेरे आर्जु, कल कार्खाना सरकारी जग्गा बेच बिखान गर्ने यो भन्दा अराजक बिकाश बिरोधी काम भैइ रहेको छ। केहो यो सुन्न,देख्न नसकिने कार्ये हरु किन गर्दै छौ?जबाफ पाउ?
@karnagrg26453 ай бұрын
यो सरकारलाई 2084 चुनावमा तिर्नु पर्छ जनताले होसियार भरट्र्चारि हो
@RajBc-k3b3 ай бұрын
कुलमान घिसिङ जिन्दा बाद 👍
@surendrabohora28393 ай бұрын
ओलि राजिनामा दे ।
@chakgurung31753 ай бұрын
सह सत्य तथ्य कुरा भन्नुभयो मनिष जि , जय होस ❤❤❤
@himghale63323 ай бұрын
हरेक पटकको सरकार र नेतृत्व नेता बर्गहरु हाम्रो देश र जनताका लागि दिन दिन नै घातक हुन्दै गएको छन् ।
@neeshamkhadka3 ай бұрын
मनिस झा जिन्दावाद ❤ no if no but जसरि हुन्छ तिर्नु पर्छ । अरु जान्दैनौ 😏 रास्वपा जिन्दावाद ❤❤
@chakgurung31753 ай бұрын
स्यबस मनिष बाबू सहि कुरा भन्नुभयो
@premkaucha61563 ай бұрын
अब हामीहरु सबैजना मिलेर यक्चोती रासोपालाइ हेरौन है 84 मा त्यसपछी विकल्प देखौला जय देश
@asishrana2003 ай бұрын
कुलमानलाई साथ दिऔ। भ्रष्ट एमाले केपी ओली जस्ता भ्रष्टाचारीहरु बाट फाईदामा गएको नेपाल विद्युत प्राधिकरणलाई जोगाऔ।
@chabindrakarki95303 ай бұрын
सहि कुरा धन्षबाद सांसदज्यू।
@urmilaacharya68543 ай бұрын
100% सहिकुरा रासपा मनिस जि गुड
@mayaramyadav36853 ай бұрын
कुलमान नेपाल आमाको सच्चा सपूत हुन । उनी पदमा नरहे पनि नेपालीको मन , मुटुमा रहेका छन । देशलाइ उज्यालो बनएक हुन ,सबै नेपालीलाई थाह छ।❤❤❤❤❤❤
@chakgurung31753 ай бұрын
Well done Manish jii very good explanation ❤❤❤
@adhikarisaphal12463 ай бұрын
राजतन्त्र नै ठिक थियो
@mamtachand66223 ай бұрын
जनताहरू,१८ घण्टा लोड सेडिङग नर्बिसौ,कुलमान सर ले हामीलाई अँध्यारो बाट उज्यालो मा ल्याउनुभएको हो वहाँको योगदान लाई हामी जनताले सम्मान र्गनूपर्छ ।
@rajupokhrel71863 ай бұрын
Good 👍 jay ghanti
@BedkumariSapkota3 ай бұрын
केपि बा तेस्तै हुन जे कुरामा अधिनायकवाद लाद्ने फरक मत राख्ने लाई घोक्रे ठ्याक लाई हाल्ने उदाहरण ,माधब नेपाल ,झल नाथ खनाल,भिम रावल लाई पनि भाकै त्यही हो ।
@DevRajChamlingRai3 ай бұрын
ठग उद्योगपति सेरे ओलिआरजु र त्यस्को हनुमानहरुलाई फासिको कार्वाही हुनुपर्छ
@KULKarki-b6z3 ай бұрын
बिधुत प्राधिकरणको बिसयमा सरकार बिपक्षी कुलमान र पैसा नतिर्ने कम्पनी सबैका बिरुद चौबिस घन्टे पुर्जी काट देउबा ओलि प्रचण्ड र कुलमान्का नाउमा ताकी आजस्म्म यो बक्यौता किन उठाइएन
@ratotara24243 ай бұрын
माफियाहरुले तिर्नुपर्ने बक्यौताको अाधा रकम केपी र सेरेको खल्तिमा हाल्दिएको हुनुपर्छ । देश खल्लास
@ratotara24243 ай бұрын
माफियाको बादसाह केपी
@udayrumba24843 ай бұрын
कांग्रेसले कलकारखाना बेच्यो अब एमाले भन्नेले देश बेच्छ यो दुई पार्टिलाई नलखेटे सम्म नेपाल कहिले पनि बिकाश हुदैन
@Ramkumar-o9h4y3 ай бұрын
ओलि लाई सेख हसिना लाई जस्तै भगाउन पर्छ य भस्टचारी को नाइके हो
@krishnapoudel55653 ай бұрын
कालोमोसो दलेर देस निकाला गर्नुपर्दछ !
@OptimisticAzaleaFlower-lp6tj3 ай бұрын
कुलमान जी जनताको दियाे हाे,
@RiuneBk3 ай бұрын
गुड लक मनिष सर
@laxmishrestha35663 ай бұрын
एकदम सही कुरा सर
@KamalBahadurSunar-g5f3 ай бұрын
राम्रो भन्नू भयो मनिष सर
@chakgurung31753 ай бұрын
कुरा दाँयाबाँय होइन , बुझ पचाएर नबुल्नुस ,सोझो कुरा बिजुली चलाए बपात पैसा तिर्नुपर्छ
@umeshkarki33683 ай бұрын
24घण्टा बिजुली बाल्नेले नतिर्ने हो भने जनताले किन तिर्ने? आन्दोलन किन नगर्ने?
@shivrana84013 ай бұрын
बङलादेश पछी पालो नेपाल को अब जनता जागरुक हुँदै छ
@Phustoo3 ай бұрын
जागरुक हुनु पनि पछॅ। अहिले नउठे कहिले ??? देश खतम भैसके पछि ???
@promaxtenop81613 ай бұрын
Good. Kocan❤
@limbulimbu54353 ай бұрын
अबकाे दिनमा बंगलादेशको हालत नहाेस् नेपालमा पनि चाेर नेता हाे।
@ushapant74023 ай бұрын
१००,१००/ सही चेतावनी ।
@dorjelama28783 ай бұрын
अब बाङ्लादेश देस को जस्तै आन्दोलन हुदैन भन्न सकिन्न नेपाल मा पनि अहिलेसम्म जनता चुपचापले बसिरहेका छन कुन दिन नेपाल मा पनि बिस्फोट हुन्न भन्न सकिन्न महोदय
@ganeshparajuli57663 ай бұрын
उध्याेगपति हरूले तुरुन्तै महसुल तिर्नुपर्छ ।।
@utsavbakhrel72093 ай бұрын
मतियारको लागि हतियार पनि तयार भै सक्यो, प्रयोग गर्न मात्र बांकी छ।
@SearBhadur-f6d3 ай бұрын
केपि।योदेसको।नागरिक।हैन।यो।सरनसथि।हो
@RameshBahadurRana-p5x3 ай бұрын
स्वतन्त्रता माथि अंकुश लगाउने पराकाष्टा
@dineshimahato71283 ай бұрын
हामी जनता पनि अब घरकाे बिल नतिर्ने
@uadayabhlon3 ай бұрын
अरु होइन अब टुलो ठुलो नेत्ता हरुलाइ बाङ्लादेश मा जस्तो खेतौन पर्छ जनता हरु एकजुट भएर
@narayansapkota71383 ай бұрын
अब याे सकार लाई दाेसदिन छाडाै इनिहरु काे मेमाेरी नै छैन
@tilakdangi41493 ай бұрын
सलामछ मनिस झालाई
@krishnaacharya83323 ай бұрын
दुई दलियमा जाने हो भने एक चोटि मध्यावधि चुनावमा गएर जसको बहुमत आउँछ उसैले दुई दलिय प्रणालीमा जाने संविधान संशोधन गर्ने काम गरोस् ।
@BirBudhathoki-o2v3 ай бұрын
केपी ओली ले ८४को लागि चुनाव खर्च जुटाएको हो
@dillirambhattarai16833 ай бұрын
Kp भनेको यो देश बनाउने हैन रहेछ,कति आशा थियो केपी को सबै चक ना चुर भयो अब
@asbinVai-n2t3 ай бұрын
Kp sanga asha nagarnu yo chor ho
@haripunharipun72913 ай бұрын
सारै राम्रो कुरा सुभकामन
@RameshBahadurRana-p5x3 ай бұрын
लोकतन्त्र माथि उपभास मनपरीतन्त्र😢😢😢😢
@JsnsHsbbs3 ай бұрын
सोरहरूले देश सके राजा नआएसम्म देशमा शान्ति हुँदैन कदापी पनि।
@RajendraChaudhary-j6i3 ай бұрын
सहि हो माननीय
@davildiser98393 ай бұрын
जन्तालाई फिरिमा बिजुलि दन सक्नु पर्छ जन्तालाई यकरुपया पनि नछोड्ने ब्यापारि लाई छोड्ने यो हुदैन
@Ekaranbudhathokibudhathoki3 ай бұрын
अब यो चोर हरु लागि बंगलादेश जस्तै गर्नु पर्छ जय नेपाल
@jitendrarajchemjong19553 ай бұрын
यो सरकार लुट,ठग र भ्रष्टहरुको सेटिङबाट बनेको स्पष्ट भयो।यो सरकार राष्ट्रघाति छ अत:नैतिकता छ भने तुरुन्त राजिनाम दिएर देशलाई निकास दिनु पर्छ।
@anjilalama61843 ай бұрын
चोर भ्रस्ट देशद्रोहि भन्न चाहान्छु के.पि ओलि देउवा लाई
@chhabirai96423 ай бұрын
श्रीलंका ले सिकायेको अनि बङगालादेश देखायो अब नेपाल को भ्रष्ट नेता हरुले पनि भेटाउने छ।
@gobindashrestha74933 ай бұрын
वलीले चुनाब खर्च उठाउने निधो गरेको छ , जब सम्म जनताले वलीलाई कुर्सिमा राख्छन् तबसम्म सबै उद्ध्धोग बन्द हुंदै जान्छन् , वली मोटाउंदै जाने हो
@baldevthapachhetri21483 ай бұрын
भ्रष्टाचारी दलहरू मिलेर सिधै झाेले बाहेकका सबै जनतालाई थाहा हुन्छ उद्योगी संग भित्र बाट पैसा खाएको स्पष्ट हुन्छ किनभने अर्बौं रुपैयाँको मुद्दा छ जनता उल्टेर श्रीलंका र बंगलादेश काे स्थिति लाई निम्तो गरेको हो त यो सबै भ्रष्ट खेल।
@binodsah54193 ай бұрын
बांग्लादेश र श्रीलंका जस्तै हुन छ होला नेपालमा
@deeptamang11983 ай бұрын
सुन को भाउ खादेन्ना को भाउ बढाउने चोर भ्रष्टाचार कमिसन खोस ओलि र अर्जु भ्रष्टाचार सरकार मुर्दा वाद केत भर्सना छ?😥😥😥😥
@yubrajgharti7959Yubraj3 ай бұрын
सहि तुक छ आज बोल्ने साम्सदहरुको।यो हो तरिका।
@nareshrai77143 ай бұрын
यो देशमा कस्तो मान्छे बसेकाछौ यस्ता नलायाक नेताहरुलाई हमिले भोट हालेर जिजाउने
@BechanThakur-zk1ee3 ай бұрын
good question sar🎉🎉❤❤❤kpoli murdabad
@nabinbasnet57473 ай бұрын
सहि हो मनिश झा को कुरा 100% यो माफियाको सरकार ले गरिब जनताको बारेमा बोल्दैन ! बिचौलियाको कुरा सुन्छ ! माफिया को कुरा सुन्छ ! होइन भने 22 अर्ब न उठाउने अनि उल्टो रिन ल्याउने !यी चोर हरु ले देस नै बेचेर खाने काम गर्दैछन ! यिनिहरु लाई जेल हाल्नु पर्छ !
@Rajkumardarnal657893 ай бұрын
सहासी छन्न हो जे भएपनी युबानेता हरु!
@utsavbakhrel72093 ай бұрын
अब आवाज उठ्दैन्, सिधा लाठी, खुंडा उठ्छ।
@ffgaming-pp8rg3 ай бұрын
Manis sar ko kura 100 sahi x
@RameshRameshshrestha3 ай бұрын
Good sahi vannu vayo
@ganeshbhandari4253 ай бұрын
केपि ओलिको सरकार यानी रास्व्प्स्स्ले गरेको राम्रो काम आज क्रे पि ओलि सरकार ले नै खारेज किन तेति बेला खायको तलब भत्ता पनि फिर्ता गर जे मन लाग्यो तेहि गर्न पाईदैन ।
@tankabarakoti61643 ай бұрын
नेपालको हितमा यथार्थ र तर्कपूर्ण विश्लेषण गर्ने मिश्रलगायतका सांसदहरूलाई धन्यवाद र बधाई पनि ! नियमानुसार बाँकि बक्यौता अशुल उरर गरिनुपर्छ ।
@manbahadurkhatri1303 ай бұрын
बिजुली बिल तिर्नै पर्छ
@SitaRam-h2s5s3 ай бұрын
यी सबै लाई एउटै चिहान बनाउन पर्छ
@BadrimanShrestha-d7t3 ай бұрын
पि एमलेत राजस्व कदापि चुहाउनु हुन्न चिहिन दिन्न भनि राजस्व उठाउ सकृय निर्देश दिनुकाे साथै सकृय भइ उठाउन लगाउनु पर्नेमा तिर्नुपर्ने केहि उद्याेगि र ब्यापारिहरूलाइ तिर्न ढिलाइ गर्न प्राेत्साहित गर्न खाेजेकाे जस्ताे देखियाे । याे कदापि ठिक हाेइन ।
@bhojrajsharma80943 ай бұрын
केपि र शेरे लाई हार्दिक श्रद्धाञ्जली।
@manojrai27383 ай бұрын
अब जनताहरुले पनि बिजुलिको बिल तिर्नु पर्दैन ।
@DhanBhahadur-rn9wo3 ай бұрын
संसदमा कांग्रेसले आन्दोलन बचाए जस्तै तपाईँहरू पनि आन्दोलनमा
@jitbahadurgurung-yi4mx3 ай бұрын
जय कुलमान
@krishnabhusal8143 ай бұрын
Great 👍 job
@DevRajChamlingRai3 ай бұрын
देश बाटै भ्रष्ट बाहुनवादी काङ्रेस एमाले उन्मुलन गरौ
@babukajishrestha10733 ай бұрын
दलाल दलहरूलाई २0८४ काे चुनाबमा पट्टासाफ गर्नु पर्छ । साथै बिजुलिकाे महसुल दलाल ब्यापारिहरूलाई तीराउनै पर्छ । हाेईन भने तमाम जनताहरूलाई पनि निसुल्क गर्नु पर्छ ।
@parbatikandel31983 ай бұрын
किन 84 सम्म कुर्ने आजै बात सुरु गरौ
@GhayalKanchha3 ай бұрын
right
@dharmendrashahi83433 ай бұрын
केपी सरकार मुर्दाबाद मुर्दाबाद
@kbrana43053 ай бұрын
Manniye Manish Jha Ji I'm agree with your Parliament speech.
@l.bgurung20053 ай бұрын
अब ती मतियार दुई पार्टीलाई बिस्थावित गर्न सम्पुर्ण जनाता सचेत हौं
@chakgurung31753 ай бұрын
जय कुलमान, हामी सबै तपाईंको साथमा छौँ
@KalpanaJoshi-oc2qq3 ай бұрын
हामि जस्तो सर्बसाधारणले २महिनाको ४ ५ हजार बिजुलिको बिल तिरेन भने काोसुचिमा राखेर बिद्दुतलाइन काटिन्छ तर ठुला बडा झोले हरुले चै बिजुलिको अरबैांको बिल चै तिर्न नपर्ने वाह रे सरकार धिक्कार छ तिमिहरु जस्ता मेरो देशका नेतालाइ ?????धिक्कार छ
@chakgurung31753 ай бұрын
के पि ओलीको दिमाग उठपठ्याँई बोल्ने , गर्ने बहेक , देशको हित हुनेकुरा केही पनि गर्दैनन्
@Birmandong2633 ай бұрын
कुल मान घिसिङ ज्यु ले गर्नु भएको काम म किना अँखा लाउछस केपि सेरे प्रचन्डे मुर्दाबाद कुल मान घिसिङ जिन्दावाद अब यो देस मंगोल ले चलाउने छ जै मंगोल