Рет қаралды 2,411
#nepalichristianmedia #solomonrai #joshuahimalayas #jesuschrist #nepalibible #nepalibachan
रोमी 2:28-29
[28] बाहिरी रूपले मात्र यहूदी हुनेचाहिँ साँचो यहूदी होइन, त्यसरी नै साँचो खतना पनि बाहिरी र शारीरिक कुरा होइन। [29] यहूदी त्यो हो, जो भित्री रूपले यहूदी हो, र साँचो खतनाचाहिँ हृदयको कुरो हो, यो आत्मिक कुरा हो, लिखित व्यवस्थाको कुरा होइन। यस्तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्वरबाट हुन्छ।
praise the Lord. ..........
Amen hallelujah 🙌 🌍❤️💗✝️🤗🥀🕎