Рет қаралды 11,470
rabindra gautanm
दोलखाका पुष्कर शाहले ११ बर्षमा संसारका १५० देशमा २ लाख २१ हजार किलोमिटर साइकलको माध्यमबाट घुमेको मध्ये सन् २००९ मा दुबईमा छायांकन गरेर ‘मरुभूमीमा पांग्रा, पुष्कर शाहको एकदिन दुबईमा’ नामक बृत्तचित निर्माण गरिएको हो ।