प्रभु बैंकका CEO अशोक र मनोजको धन्दा, ऋण दिन गाडी घुस, अर्बौ बचत डुब्यो, सीआईबीले समात्नुको कारण

  Рет қаралды 117,288

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Jit Bahadur Khatri
सम्पर्क : 9851358320
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#SAMAYA_CHAKRA #santoshbkthapa #bhupendra_paudel

Пікірлер: 290
@anjunabin3141
@anjunabin3141 6 ай бұрын
CIB को यस्तो महान कार्य प्रती हाम्रो सधैं उच्छ सम्मान छ।
@tejbikrambudhathoki1267
@tejbikrambudhathoki1267 6 ай бұрын
ClB लाइ हामी सम्पूर्ण नेपाली जनताहरुको तर्फबाट मूरि मूरि धन्यवाद छ ।।
@rsdulal5295
@rsdulal5295 6 ай бұрын
आखिरी दुर्गा प्रसाईले भनेको सहि ठहरियो ।
@bhairablawati6895
@bhairablawati6895 6 ай бұрын
NRB ले आलु र केरा अनुगमन गरेछ । तर CIB लाई मुरी मुरी धन्यबाद ।।
@RanjeetRai-sw2so
@RanjeetRai-sw2so 6 ай бұрын
सि अाइबि र पर्चण्ड सरकारलाई मुरि मुरी धन्यबाद
@Jptspeaking
@Jptspeaking 6 ай бұрын
Maowadi ko jhole raix
@RishiramShrestha-lt1bb
@RishiramShrestha-lt1bb 6 ай бұрын
यस्ता देश रजनता माथि गद्दार र माफिया लाई सर्वस्व सहित जन्म कैद हुनु पर्छ cib लाई फूल पावर छ कुनै राजनीतिक दबाब मा न आई अपराधी लाई कठालो मा समात्नु होला सलाम छ
@rajkumarkhadka3622
@rajkumarkhadka3622 6 ай бұрын
सहि हाे सर भ्रष्ट चाेरलाई मात्र दिन्छन् ऋण
@Shahi2526
@Shahi2526 6 ай бұрын
सबै बैंक का ceo र मातहतका अफिसर माथी छानबिन हुन आबासेक्ता छ ।
@lokendrabam2409
@lokendrabam2409 6 ай бұрын
दुर्गा प्रसाईं ले यतिकै भनेको हैन रैछ
@Jhagupokhrel
@Jhagupokhrel 6 ай бұрын
जुन्चोरले दुर्गापर्साँईँलाइ गालिगर्छन्नि तिनिगधाहरुले सुन्नुरबुझ्नुपर्यो सहिहोकिगलतहो दुर्गापर्साँईँलेबो लेकोकुरो
@dawatshiringtamang431
@dawatshiringtamang431 6 ай бұрын
CIB को यो कदम प्रति सम्पूर्ण नेपालीहरुको साथ रहनेछ ।
@user-pe8vr1ic9f
@user-pe8vr1ic9f 6 ай бұрын
बेङ्क हरुकाेताल राम्रो छेन सबै लाई कारबाहि काे दायरा मा ल्याउ सरकार
@samsingh2992
@samsingh2992 6 ай бұрын
नेपाली जन्ता ले दुख गरी कमाको पैसा सुरक्षित रहोस,दोषी लाई कडा भन्दा कडा कारवाई होस।
@pashupatidhakal5205
@pashupatidhakal5205 6 ай бұрын
ब्यावसायिक बैंक सबै को यहि हो पारा!🙏🇳🇵
@VV-vo6xm
@VV-vo6xm 6 ай бұрын
जता ततै वाहून देश सिदाउने नै असलमा यिनीहरु नै रहेछन्
@tarakkc6029
@tarakkc6029 6 ай бұрын
Ani Ashok Serchan pani bawn ho ta?
@anushrestha1272
@anushrestha1272 6 ай бұрын
​@@tarakkc6029haha
@khamrajkhamraj5640
@khamrajkhamraj5640 6 ай бұрын
सन्सारको सृष्टिकर्ता ब्रह्माको सन्तान बाहुन हरुले जतिसुकै कुकर्म गरेपनि उनिहरु शुद्ध हुन्छन !
@nepalssssllovers2745
@nepalssssllovers2745 6 ай бұрын
त्यो प्रचण्ड को पाउ र रेनुको चाक धोएको पानी अमृत मानी खाने अनिल अधिकारी लाई चाहिँ पारस शाहले ठोक्नु पर्छ भन्ने मलाई लाइराछ।
@avbhinaya
@avbhinaya 6 ай бұрын
Teri tyape lai dinu parcha. Bachalai pistol 🔫 takne. Sala khate
@furbasherpa5750
@furbasherpa5750 6 ай бұрын
चिडिाखानामा राख्नु पर्नेलाई उपल्लो ओहदामा भए पछि यस्तै हो 😮
@GyanendraShahi111
@GyanendraShahi111 6 ай бұрын
केपी ओली भनाउँदो बाङ्गे को सेखी झार्ने नेपालको एकमात्र जिउँदो बाघ दुर्गा प्रसाई ! सलाम छ दुर्गा प्रसाई जी🎉🎉 नमस्ते सबै जनालाई 🙏🇳🇵🇳🇵
@sureshtamang6055
@sureshtamang6055 6 ай бұрын
Rip राउटे
@HiraNanne
@HiraNanne 6 ай бұрын
Suporb presentation Santosh Sir. Your voice is next level! Please continue.
@shivarimal8011
@shivarimal8011 6 ай бұрын
राजा पारस लाई बदनाम गरने काम नहोस पत्रकार महोदय राजतन्त्र जिन्दबाद
@siddharthashakya7122
@siddharthashakya7122 6 ай бұрын
ने रा बैंकले जवाफ दिनु परयो जनतालाइ, ने रा बैंक किन मौन ?
@funentertainment4876
@funentertainment4876 6 ай бұрын
यस्तो हर्कत गर्ने कोहिलाई छुट छैन चाहे त्यो राजा होस या बाजा ! नत्र घण्टाको गणतन्त्र !!
@sureshshah5214
@sureshshah5214 6 ай бұрын
नेबिल का CEO ले लगानी गरेको सबै हेर्यो भने उनको पनि पोल खुल्छ ।बिदम्बना भन्नुपर्छ दुर्गा प्रसाइ ले भनेको साचो हुन गएको छ । अब त बैंक को सबै लगानीमा अडिट हुनु पर्दछ । समयमा अडिट नगर्ने हो भने जनताको पैसाको जिम्मेवार रास्ट्र बैंकले जिम्मेवारी लिनुपर्छ ।
@ameerkc5033
@ameerkc5033 6 ай бұрын
नेता मन्त्री हरु को धेरै जसो छोराछोरी भन्दा पारस केइ ठिक छन जस्ले जे सुकै भन,
@user-ew4us1rx9d
@user-ew4us1rx9d 6 ай бұрын
Salute xa CIB team lai sabai Bankharu lai xanbin garnu parxa.
@dhanbadhaurthapa1745
@dhanbadhaurthapa1745 6 ай бұрын
इनरुलाइ।थुनामा मात्र।होइन।इन्काउन्टर।गर्नु‌पर्छ
@Nepalicric
@Nepalicric 6 ай бұрын
Big fan sir ko नेपालकाे पत्रकारिता उच्च सन्ताेष सर
@rajeshkhatakho3096
@rajeshkhatakho3096 6 ай бұрын
Good job CBI
@dayarammahato1485
@dayarammahato1485 6 ай бұрын
CIB अगाडि बढ,जनता तिम्रो साथमा छन् ।
@udayakumarbastola
@udayakumarbastola 6 ай бұрын
सहि हो कानुन सबअइ लाई होस
@rajkumarkarki3800
@rajkumarkarki3800 5 ай бұрын
धन्यवाद ❤❤
@user-cb2fq9zg7o
@user-cb2fq9zg7o 6 ай бұрын
Ghew pachena,tei ghewma chipliye😅😅😅😅 Yesya thag haru samatne lai, salute 👏🏻👏🏻👏🏻👏🏻 💐💐 good job 👍🏻👍🏻👍🏻👍🏻
@lamadanu
@lamadanu 6 ай бұрын
Thank you Mr Kiran Bajracharya
@ameerkc5033
@ameerkc5033 6 ай бұрын
Great 👍️
@user-rk4gp3wj2u
@user-rk4gp3wj2u 6 ай бұрын
नेपाल राष्ट्र बैंक चै जोखाना हेरेर बसिरहेको छ कि कसो ?
@user-oq9td1fk9y
@user-oq9td1fk9y 6 ай бұрын
क्या टाई सुटमा सजिएको हेरौ त यॅहा हामी नुन मल पाउन गार्हो छ।
@umeshtamu143
@umeshtamu143 6 ай бұрын
आखिर मारवाडि र बाहुनहरुले नेपाल भन्ने देश सिध्याउने नै भए
@user-vp8dn8yh4f
@user-vp8dn8yh4f 6 ай бұрын
प्रमाण सहित समचार भनौ है ।कसैले भनेको भरमा के समचार बनायको
@user-ci1bx2dr7l
@user-ci1bx2dr7l 6 ай бұрын
नेपाल बेन्क लि मि टेड पहिलो रास्ट्रको कृषि बिकास बेन्क अनि रास्स्तृय बेन्क थियो अहिले बेन्क सब कति छन छन जनता कृषि मा आधारित राजा साहा खलक मा नै हुन्थ्यो सस्तो रि ण उपल्ब्ध गराउने सहुलियत त ॐ शिव
@jesustommer-wj2xt
@jesustommer-wj2xt 6 ай бұрын
Thank you
@birendrathapa5426
@birendrathapa5426 6 ай бұрын
Good job C I B.keep it up
@sudharayamajhi4822
@sudharayamajhi4822 6 ай бұрын
सुरुदेखि निगरानी न गर्ने पुछारमा पुगेर गरिने यी यस्ता कार्य लगभग अर्थहीन छ।। जनता जहिल्यै कष्टकर जीवन बाँच्न बाध्य छन् । शक्ति र पैसाको अाड्मा चल्ने कृयाकलाप ले समाज, समृद्धि ध्वस्त बन्दैछ तितो सत्य नकार्न सकिन्न।
@parbatipandey6117
@parbatipandey6117 6 ай бұрын
बल्ल खुसिको कुरा सुन्न पाईयो यस्तै भय र त हो साना रीणिहरुलाई डबल ब्याज लियका ठुला रीणिलाईकमिसन खायर सस्तो ब्याजमा रीण दीने तीनै रीतिले रीण नतीर्दा हामि सर्बसाधारणलाई डबल ब्याज तीर्न बाध्य बनाउनी चोर हरु
@parbatipandey6117
@parbatipandey6117 6 ай бұрын
ग्यानेन्द्र शाहाले नै पारसलाई कारबाहीको माग गर्नुपर्छ अरुले हैन
@eshworshahi2821
@eshworshahi2821 6 ай бұрын
डाकाहरु झुट्टो आरोप लगाउने खाओबादी कहिले सुध्रने?? कुनै आधार बिनाको समाचार बनाउने हरु पनि पतित हुनेछन।
@BikashLimbu-lv6ed
@BikashLimbu-lv6ed 6 ай бұрын
Good job
@bblimbusanba8773
@bblimbusanba8773 6 ай бұрын
एस्तो पारालेत खत्तम भैन्छत हो बैंक ले नै एस्तो गर्छ भने हामिले कस्लाइ बिस्वास गर्ने
@HB-oc4td
@HB-oc4td 6 ай бұрын
यस्तै तरिका हो भने चिनेको मान्छेले बाटैमा भाटा दिए हुन्छ टाउको फुट्ने गरी।
@singeytamang5176
@singeytamang5176 6 ай бұрын
Good luck Sir
@thepakkc1418
@thepakkc1418 6 ай бұрын
विचारा कति यक पक्ष समाचार बनाउछौ, दम छ भने प्रमाणसहित हालन, र विगतमा रूबेलले नेपाललाई गालि गरेको हेपेको हुनाले पेस्तोल ताकेको हो पडकाको होईन, पडकाउनु चाहि पर्नेहो ।
@dadaghayel8232
@dadaghayel8232 6 ай бұрын
Cib lai good luck, cib lai sabaile sath dinu parxa,
@mafia715
@mafia715 28 күн бұрын
NIMB bank काे हालत त्यस्तै छ। CEO र दुलाल थरका कर्मचारी वैकल्पिक उजार्काे करिब ५ अरब रकम निक्षेप हत्याउन तत्कािलन उर्जाका कार्यकारी प्रमुख र उर्जाकाेषका कर्मचारीलार्इ गाडी र माेटाे उपहार समेत दिएकाे जानकारीमा अाएकाे हाे। याे CIB र अख्तियारकाे छानविनमा जानु पर्ने हाे।
@bharatlal6228
@bharatlal6228 6 ай бұрын
कुरा सहि हो खोलाको बगर लाई देखाएर बैंक ले पैसा दिन्छ
@purnabista3960
@purnabista3960 6 ай бұрын
Good Job Nepal Sarkar & CIB
@dddgurung4494
@dddgurung4494 6 ай бұрын
बाहुनले खायो देस Very good
@chiraxxdeuba6595
@chiraxxdeuba6595 6 ай бұрын
Goo khaa
@user-wf8pt4ru6w
@user-wf8pt4ru6w 6 ай бұрын
Good
@ownngchu
@ownngchu 6 ай бұрын
CID lai hamro tarfabata salam chha CID le jgaryo ramrod garyo
@shyamshrestha4491
@shyamshrestha4491 5 ай бұрын
यी लुटेरा बैंकिङ माफिया हरु फाई भाटा हान्दै हिनामिना गरेका जनताकाे बचत रकम मा मनपरि गर्ने पिचास हरुबाट उपरगरि जेल काेचौं।
@laxmansalaminiceswar6103
@laxmansalaminiceswar6103 6 ай бұрын
good cib team sir
@Prakash.Singh-T
@Prakash.Singh-T 6 ай бұрын
King is king 👑👑parash Sarkar jay jay
@surbirdhajistha271
@surbirdhajistha271 6 ай бұрын
हामी युवा लाइ वास्तविक धितो मुल्यांकन को ३०% ऋण पाउन पनि गाराे छ। Ceo साप हरुलाइ खुशी पार्ने भिआइपीहरुले चाहिँ वास्तविक धितो मुल्यांकन भन्दा धेरै बढी ऋण पाउँछन् । त्यसरी ऋण दिने सबैलाई कोच्नु पर्छ है सरकार..
@krishnarajadhikari203
@krishnarajadhikari203 6 ай бұрын
हुन पनि हो किनकी खाता खोल्न सुन्ने मा खोल्न लगाउने आनि पछी खातामा यती भये तपाईंको येकाउन्ट खुल्छ नत्र बन्द भन्न् भ्यायेका पनि छन््
@user-zx8dy1rl8f
@user-zx8dy1rl8f 6 ай бұрын
प्रमाण को आधार भयर नै बोल्नु पर्छ। धन्दा वाला ले गन्दा भित्री ब्यबहार भनेको अर्को लाइ नफसाय सम्म कार्य सम्पन्न हुंदैन।
@IAMBABUSAB
@IAMBABUSAB 6 ай бұрын
sabai bank crash vayec yo des ko economic k hunxa ? khasai gatilo sanket dekhena nepalko
@user-ci1bx2dr7l
@user-ci1bx2dr7l 6 ай бұрын
तान त बुन्नु चर्खा का टनि घरेलु उद्दम मा नेपाल बेन्क ले नै रि ण दिन्थ्यो सहु लियत मा रास्ट्र को राज तन्त्र मा ब्याज सस्तो मा ॐ शिव
@alexkep7635
@alexkep7635 6 ай бұрын
बाहुन लााई पैसाले कहिले पुग्दैन
@namucreator253
@namucreator253 6 ай бұрын
tero baau laai pugdaina kutta jaa pani baaun kai naam jodna k jarurxa jaat ko kuro liger ladauna khoxas jaathaa
@Shahi2526
@Shahi2526 6 ай бұрын
यो पत्रुकार तेसै हिरो बन्दैछ
@Rey-dw6fn
@Rey-dw6fn 6 ай бұрын
cib ले गरेको काम मा कसैले बाधा नगरोस् अनि CIB ले देश बनाउछ जय नेपाल
@prameshwornyaupane
@prameshwornyaupane 6 ай бұрын
यहीँ भएर सरकारी बैंकमा खाता खोलौ ढुक्क हौ। कम्तिमा प्राइभेट भन्दा अलि बिश्वास त हुन्छ। प्राइभेटको सम्पत्ति लगेर भाग्न सक्छन तर सरकारी बैंकको सम्पत्ति र भवन तथा जग्गाहरु त हराउदैन सरकार रहुन्जेल देश रहुन्जेल❤
@tikaramshrestha9585
@tikaramshrestha9585 6 ай бұрын
वित्तीय संस्थाहरुको नियमन निकाय ने. रा बैंकले के निरिक्षण गर्छ ? यिनीहरुको मुख पनि हात्ति छापले नै टालिन्छ जस्तो छ !
@chetnathmainali3541
@chetnathmainali3541 6 ай бұрын
Yesta aparadhi lai hadai samma KO karbahi hos
@sarkikamal8073
@sarkikamal8073 6 ай бұрын
Good job ❤❤❤❤❤
@user-lw7im7jm7s
@user-lw7im7jm7s 6 ай бұрын
Great work 🇳🇵
@rameshkumal2804
@rameshkumal2804 6 ай бұрын
Good news
@netrabadal-bb5zo
@netrabadal-bb5zo 6 ай бұрын
प्रभु बैंकका कालो धन्दा कतिछन कति, यस्ले विभिन्न कनलटेन्सिहरुसङ्ग मिलेर UK मा students पठाइएका र ती मद्द्ये आधा जति UK को एयरपोर्ट बाट प्रभु बैंकको नक्कली कागजातका कारण अध्ययनका लागि गएका नेपाली बिद्यार्थीहरु UK airport बाट cansil नेपाल फिर्ता गर्यो ।ती मद्ये मेरो छोरा पनि एक हो,,,जुन ,,visa,collage fee,insurens,,, UK ले पैसा आजसम्म फिर्ता गरेको छैन ।
@gopalshrestha8669
@gopalshrestha8669 6 ай бұрын
प्रत्यक्ष दर्शी को रैछ तेस्को आँखा फुटेको हो? अनि यत्रो ठुलो मिडियाले बिना प्रमाण बोल्ने हो?
@BedprasadBhattarai-fv2rw
@BedprasadBhattarai-fv2rw 6 ай бұрын
यी माफियाहरुलाई सात पुस्तासम्म नांगिने कानुन नबनाए राज्य चुर्लुम्ब डुब्ने निस्चित छ।
@sharada5383
@sharada5383 6 ай бұрын
हालको राजा प्रचण्डनै हो। उनले जे गर्छ त्यहि लागु हुन्छ।
@debendrayadav5613
@debendrayadav5613 6 ай бұрын
कारबाही होस
@user-be1rm7gn3y
@user-be1rm7gn3y 6 ай бұрын
Jay nepal
@minsharma7533
@minsharma7533 6 ай бұрын
good cib
@ashakc-ym3pl
@ashakc-ym3pl 6 ай бұрын
Excellent news sir
@raghukhadka2709
@raghukhadka2709 6 ай бұрын
श्रीपेच लगाउने राजा ले केको मेड अनि पारस सरकार कुनचाहिं को हत्त्या गरेको छ अहिलेसम्म । यी चोर नेताहरुका त मान्छे मारेका कान्डै कान्ड मात्रै छ । जय पारस सरकार । जय राष्ट्र पिता पृथ्वीनारायण शाह
@prakashtmg748
@prakashtmg748 6 ай бұрын
चोरै चोर डाकै डाका छन नेपालमा । मैले पनि २० लाख रिन माग गरे भने मेरो हातमा १६ लाख मात्र हातमा पर्ने भयो किनकी ४ लाख त कमिसनै जाने रैछ ।यो मैले भोगेको कुरा हो।
@chitrakumarshrestha1633
@chitrakumarshrestha1633 6 ай бұрын
Good job cib nepal
@user-ty4yd8fz6g
@user-ty4yd8fz6g 6 ай бұрын
DCEO arrested, why not CEO?
@bijayakantaghimire
@bijayakantaghimire 6 ай бұрын
Jaya CIB
@aavashpant2842
@aavashpant2842 6 ай бұрын
A b pant right version and right information
@Jharana33love
@Jharana33love 6 ай бұрын
Raja hos ya Janta jel huna parxa News ko lagi ❤❤❤
@BALKUMAR999
@BALKUMAR999 6 ай бұрын
चाटु कार ले कति डलर पायो पारसको न्युज देखाएर हाहा थु थु
@user-mz9ex1cr7e
@user-mz9ex1cr7e 6 ай бұрын
Sahi patrakar desh ma yesta khii patrakar hune hun vani chor hru ko vagavak hune xan
@urmilakc1728
@urmilakc1728 6 ай бұрын
प्भुबैकमा हामो् थोरैभएनि छ मतअब मतझिकछु
@BipinVloger1991
@BipinVloger1991 6 ай бұрын
मेरो पनि प्रभु बैंकमा 200 छ आझै निकल्नु पर्यो
@jeewanpandey4632
@jeewanpandey4632 6 ай бұрын
😅😅
@BipinVloger1991
@BipinVloger1991 6 ай бұрын
@@jeewanpandey4632 😂😂
@rameshshrestha6861
@rameshshrestha6861 6 ай бұрын
नेपाल को जुन सुकै क्षेत्र मा ठग डांका हरु को लुटै लुट जनता हरु मारा मा
@narayanjoshi5535
@narayanjoshi5535 6 ай бұрын
yo bhanda nica thik cha
@susmitalama697
@susmitalama697 6 ай бұрын
Kshatri baun harule desh bank sabai dubaya .
@urmilakc1728
@urmilakc1728 6 ай бұрын
छिकसता होलान इनिहेरुत
@gobindashrestha2353
@gobindashrestha2353 6 ай бұрын
यही घुसखोरी रन्डिको छोराहरूको त दिन छ नि हामी जस्तो मर्या मरै।
@anilbaral1341
@anilbaral1341 6 ай бұрын
Yahi cib ho ni jasle Nirmala lai neyaya dina sakine
@sudharayamajhi4822
@sudharayamajhi4822 6 ай бұрын
जड्याले अाफ्नो परिवारलाई दुख देला, संपत्ती सिध्याउला तर यी खुखारहरु ले त राष्ट्र नै सखाप पार्छ। सिध्याउन छोडेन
@user-ly9bu8iu3
@user-ly9bu8iu3 6 ай бұрын
पहिले राजा संग huther पटकको अहिले त सबै ले राखे का हुन्छ आवाज को bharr मा तेही नै हो भन्न मिल्दैन फेरि माउ बादि हरु झूठ बोल्न अली कति पनि लाज मान्दैन जे पनि boldine मा उ बादी
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 2,4 МЛН
拉了好大一坨#斗罗大陆#唐三小舞#小丑
00:11
超凡蜘蛛
Рет қаралды 16 МЛН
Now it’s my turn ! 😂🥹 @danilisboom  #tiktok #elsarca
00:20
Elsa Arca
Рет қаралды 12 МЛН
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 2,4 МЛН