Why we are poor, money problems, loans?

  Рет қаралды 69,031

life news

life news

Күн бұрын

गरीबी अभाव आर्थिक भार पैसा को समस्या किन हुन्छ ?
jeromesonofjesus@gmail.com
+9779826189575

Пікірлер: 233
@madhulimz.2069
@madhulimz.2069 4 жыл бұрын
आमेन हाल्लेलुयाह.एक दम आसिशयमय वचन समय अंन्सारको हाम्रो माझमा राख्नु भएको छ.धन्यवात सबै पास्टर ज्यु हरुलाई.
@indrrrbddd6815
@indrrrbddd6815 4 жыл бұрын
भबिस्यको र बर्तमानको उत्साही र उत्साह दिने केशब आचार्य उहाको बचनले नै हामी जस्तो बिस्वासमा ढलपल हुने मान्छेलाई फेरि प्रभुमा बलियो बनाउछ ।
@gangashrestha2000
@gangashrestha2000 4 жыл бұрын
WD f
@sushilatamang2554
@sushilatamang2554 2 жыл бұрын
Yes aamen aamen aamen haleluya haleluya haleluya haleluya haleluya haleluya 🙏🙏🙏♥️♥️
@sagarthapabhim2500
@sagarthapabhim2500 4 жыл бұрын
परमेश्वरले मेहनत गर्ने हातहरुमा मात्र अाशिष दिनुहुन्छ। अल्छी र मुख मात्र चलाउनेहरुलाई दिनुहुन्न।
@sunitarai5830
@sunitarai5830 4 жыл бұрын
हल्लेलुयाह याकुब १:५ पद । अनसार परमेशवर सग ज्ञान र बुधिको ज्ञान माग हेै हल्लेलुयाह धन्यवाद छ दुबै पसट जुउ लाई प्रभुले हजुर दुबै जानालाई प्रस्सत आशिष दिनुभएको होस र धेरै धेरै पद बताई दिनुभएको छ बाईबल बाट तेको निम्ति ह्रदय बाट धन्यवाद छ सपुरण लाई हल्लेलुयाह ।
@akashlimbu7136
@akashlimbu7136 3 жыл бұрын
म येउटा सधरण बिशवाशि हाे म दुबैबाट हाे हामि साधरण लेबर हाे तेसाे हाे भने पाशटर हेरुचै किन बिदेश अाउनुहुन्छ
@mtbansh5132
@mtbansh5132 3 жыл бұрын
@@akashlimbu7136 pastar haru pani janu hunx jana jaruri xina vannu vaxta vai
@kalpanasunar9676
@kalpanasunar9676 3 жыл бұрын
आमेन आमेन प्रभुको महिमा होस् हजुरलाइ परसत आसिदिनु होस् परमेश्वर ले
@karnapun1015
@karnapun1015 4 жыл бұрын
मानिसको जीवनमा दु:ख कष्ट , रोग बिमार , अभाव र मृत्यु किन आउँछ ? हामीले यो कुरा बाइबलबाट स्पष्ट बुज्छौं कि , परमेश्वरले मानिसलाई उहाँको भक्ति, उपासन आराधना महिमा गर्नको निम्ति सृष्टि गर्नु भएको हो । यशैया ४३: ७ र २१ । त्यसैकारण आदम र हव्वालाई यहि उद्धेश्यका साथ परमेश्वरले आफ्नै स्वरुपमा सृष्टि गरेर अदनको बगैचामा राख्नु भयो । उनीहरूलाई परमेश्वरले अविनाशी जीवन दिनु भएको थियो । उनीहरू परमेश्वरको आशिषले भरपुर थिए । दु:ख,कष्ट , रोग भोग, अभाव र मृत्यु केही थिएन । परमेश्वरसँग प्रत्यक्ष संगति गर्थे । उनीहरूले त्यहाँ कुनै मिहेनत परिश्रम गर्नु पर्दैन थियो । किनकि अदनको बगैचा स्वर्गको नमुना थियो ।जब मानिस शैतानको बहकाउमा लागेर पाप गर्यो तब मानिसको र परमेश्वरको सम्बन्ध टुट्यो । मानिस अदनको बगैचाबाट निकालियो , परमेश्वरको महिमा रहित हुन पुग्यो । परमेश्वरको स्वर्गीय महिमाले ढाकिएको मानिस नाङ्गो भयो । यसको मतलव मानिसले स्वर्गीय सारा आशिषको कुरा गुमायो । सबभन्दा दु:खको कुरा मानिसले अविनाशी जीवन गुमायो र मृत्युले राज गर्यो । मानिसको आत्मिक पतन र पापको दास भएको कारण मानिसहरूलाई जीवन भरि द:ख, कष्ट ,रोग भोग शोक, अशान्ति , अभाव र मृत्यु आउँछ । यदि आदम र हव्वाले पाप गरेर पतन नभएको भए मानिस कहिल्यै मर्नु पर्ने थिएन । दु:ख अभाव ता थाहा हुने नै थिएन । तर परमेश्वरलाई धन्यबाद होस् आज संसारमा दु:ख,कष्ट , रोग भोग,अभाव, पापको बन्धन र मृत्यबाट छुटकारा दिन हाम्रा अनन्तका परमेश्वरका प्रतिरुप प्रभु येशू मसीह मुक्तिदाता र जीवनदातको रूपमा आउनु भयो । जब हामीले उहाँलाई विश्वास गर्छौं पापबाट मुक्तिको साथै हामीले गुमाएको सारा स्वर्गीय आशिष र अनन्त जीवन पाउँछौं । क्रुसको आदम र हव्वाले गुमाएको सारा आशिष प्रभु येशूले क्रुसको बलिदानद्वारा हामीलाई बिजयी बनाइ दिनुहुन्छ ।
@chitrabasnet6579
@chitrabasnet6579 4 жыл бұрын
हो हो कुरा ठिक छ।
@user-hm6ym6vf9w
@user-hm6ym6vf9w 4 жыл бұрын
धन्न्यबाद प्रभु को महिमाहोश र तिनैजना अगुवाहरू लाई धेरै धेरै धन्यवाद आजको यो बहश हामी ईसाई हरुको लागि धेरै धेरै महत्व पूर्ण छ आऊँदा दिन पनि यस्तै कार्यक्रम लिएर आउनुहोला जयमशिह सबैलाई
@alabar576
@alabar576 4 жыл бұрын
जये मसि अामे न अामेन
@chitrabasnet6579
@chitrabasnet6579 4 жыл бұрын
विचार हैन तर केशव आचार्य को भनाई 100%सहि ठिक छ।
@nitinsoni5366
@nitinsoni5366 4 жыл бұрын
हजुर 3जनालाई जयमशि तपाई ले दिनू भयको बचन अति असल छ आमने
@manojsunar3304
@manojsunar3304 4 жыл бұрын
Bahut Aashishit bachan pastor ji hallelujah parmeshwar lai dhanebad ani hjr haru lai parmeshwar le dherai Aashish dinu bhako hos
@bikashmagar8270
@bikashmagar8270 3 жыл бұрын
Amen/praise the lord✝️ धन मान बुद्दि र सम्मान सबै प्रमेश्वोरबतै आउँछ तेसैले हामीले पहिले पर्मेश्वोरको रज्जेको खोजी गर्नु जरुरी छ
@zaimzaim6846
@zaimzaim6846 2 жыл бұрын
Hallelujah Hallelujah Hallelujah Amen Amen
@Sanjeevmukhia-s2k
@Sanjeevmukhia-s2k 7 ай бұрын
Praise the Lord dharai aashish ko vachan vannu vayo Amen🙏🙏
@minaghataney7097
@minaghataney7097 2 жыл бұрын
Praise the lord blessing massage
@rammagar2687
@rammagar2687 Жыл бұрын
धन्यवाद दुई जाना पास्टरज्युलाइ मुरी मुरी हाल्लेलुया
@indrabasel1238
@indrabasel1238 Жыл бұрын
Thankyou jaish amen amen God basel amen 🙏 🙌 ❤️ 💖 ✨️ ♥️ 🙏 🙌 ❤️ 💖 ✨️ ♥️
@ganjakrishnarai6780
@ganjakrishnarai6780 3 жыл бұрын
आमेन । हल्लेलुयाह! ऋण एक - अर्काप्रतति दुष्मन नै हो। विश्वासीले बुझ्नुपर्ने कुरा ••••••••••
@kamalraee9044
@kamalraee9044 3 жыл бұрын
जयमसि पा बुवा धन्यबाध
@rajanprajapati-gk4zo
@rajanprajapati-gk4zo 2 жыл бұрын
अत्यावश्यक विषय हो। नेपाल वा मुर्ति पुजा वा टुनामुना गर्ने देश हरूमा श्राप नै आउन्छ।
@jitbahadurgurung2903
@jitbahadurgurung2903 4 жыл бұрын
Praise The Lord.I'm really blessing,blessed and God blessing you all-blessed you all Amen...
@daborathapa9044
@daborathapa9044 4 жыл бұрын
Jai masih l am blessed God bless you and your ministry abundantly thank you because l got satisfaction
@nepalichurchmedia1719
@nepalichurchmedia1719 2 жыл бұрын
धन नै सबै थोक हैन; आर्थिक उन्नति मात्र बाईवलको सार होईन । धन र धनिको बिरोध गरेको होईन तर संसार हात पारेर कसैको आत्मा नगुमोस । सबै कुरा व्यर्थ हो...हावामा मुक्का हानेको जस्तो । तर उहाको वचन पालन गर्ने र ईमानदार सग दिनेलाई प्रभुले आशिष् दिनुभएकोहोस् ।
@Nirmalgrg2053
@Nirmalgrg2053 3 жыл бұрын
Best word of good. Praise the lord
@netragmail
@netragmail 4 жыл бұрын
धनिहुने र गरिब हुने 3 प्रकारकाछन 1 ईतीले पुगिहाल्छ धेरैकीन कमनै राख्ने शोच्ने गर्छन | 2 बिमारमा खर्चि गर्दिनु | ३ काम शफल नहुनु
@MsRashmi14
@MsRashmi14 4 жыл бұрын
I'm a new beliver & your channel help me a lot & always received the message God bless you brother 🙏🙏🙏
@aliyahmagarni6822
@aliyahmagarni6822 4 жыл бұрын
Amen thanks so much dherai Ashish Mai vayeko 💒👏 god bless you pastor baba haru thanks
@somgurung6322
@somgurung6322 4 жыл бұрын
रिनले गर्दा मान्छेको बिसवासलाई पनि कम्जोर बनाई दिदा रहेछन्!!!!
@ganeshbk2825
@ganeshbk2825 4 жыл бұрын
पत्रकार पास्त्रर दाजुको प्रस्न गरने तरिका यकदम राम्रो छ देउ त दिइने छ भन्ने बचन हजुर्लाइ पनि था छ तर हामिले हात थाफ्ने मिल छ होला भन्नु भयो मलाई हासो लागो के परस्न दिनु हुने रहि छ भने र सोध्नु भयो यकदम सहि हो
@harkarai9202
@harkarai9202 4 жыл бұрын
Amen hallelujah it true that about prayer inspired information Reich wise wold
@debukaone847
@debukaone847 2 жыл бұрын
Praise the lord amen 🙏
@kumarikumaran9336
@kumarikumaran9336 2 жыл бұрын
हल्लेलुयाह आमेन प्रमेस्वरलाई महीमा धन्यवाद भयको होस
@sitatmg5208
@sitatmg5208 4 жыл бұрын
Parmesworko mahima haos amen amen haleluya
@bindarai9137
@bindarai9137 4 жыл бұрын
जयमसिह तीनैजान भाईहरूलाई
@user-yp2lw6tx1y
@user-yp2lw6tx1y 5 ай бұрын
परमेश्वर भक्तजनहरू धेरै धेरै धन्यबाद
@sagarthapabhim2500
@sagarthapabhim2500 4 жыл бұрын
ब्यापारमा अौकात अनुसारको रिन लिन मिल्छ।
@kamalatamang7250
@kamalatamang7250 4 жыл бұрын
Jmc pastor Guru Ba thank you God jesus thank you pastor Guru Ba thank you Life news all family God bless you please pray for me and my family thank you
@manavbishwakarma7269
@manavbishwakarma7269 2 жыл бұрын
Praise the lord 🙏
@vishalpun2988
@vishalpun2988 4 жыл бұрын
praise the lord god bless you brothers
@grsamut
@grsamut 4 жыл бұрын
Whether God gives back to us or not .he will give us according to our need.we give him because he is almighty God .thats why we give first to him.
@ShankarKumar-gd9nv
@ShankarKumar-gd9nv 2 жыл бұрын
हलेलुहा अमेन तर एउटा कुरा चेइ हाम्रो केसप पस्तर जेउले भन्नू भको कुरा एकदमै मेरोलागि आशिष् मए भयो मेरो लागि पर्मेस्वर्ले मेरो जीवन परिबर्तन गर्नुभएको छ अमेन
@sukungurung8326
@sukungurung8326 2 жыл бұрын
Hallelujah 🙏🙏🙏
@alcba6448
@alcba6448 2 жыл бұрын
जैमसि हजुर परमप्रभु को जै जैकार होस हजुरको भलो होष
@gauravgurung7682
@gauravgurung7682 Жыл бұрын
Halleluya, praise the lord “ Jesus Christ “ Amen 🙏
@saritasambahamphe4814
@saritasambahamphe4814 2 жыл бұрын
Amen 🙏 🙏 🙏 haleluyaaha prises tahe lord
@nishatamang5949
@nishatamang5949 3 жыл бұрын
Praise the Lord God bless all of you
@johngurung6659
@johngurung6659 4 жыл бұрын
हितोपदेश ८: १८,२१ पनि हेर्नुस् हजुरहरुले । धन्यवाद ।
@domagurung2677
@domagurung2677 4 жыл бұрын
Amen
@tilakbache1035
@tilakbache1035 3 жыл бұрын
Amen Amen Amen
@bishalthapa9851
@bishalthapa9851 4 жыл бұрын
Amen amen jai masi pastor buwaharulai
@raisakun3253
@raisakun3253 2 ай бұрын
Jaimashi 🙏🙏🙏✝️ amen amen halleluyah
@bhimgamingpro..709
@bhimgamingpro..709 2 жыл бұрын
जयमसिह येशु महिमा होस आमेन 🙏👍
@amulshrestha8293
@amulshrestha8293 2 жыл бұрын
God bless all pastor.
@shonashotang7840
@shonashotang7840 11 ай бұрын
निक्कै शक्तिशाली बचन्😇😇😇😇😇😇
@sagarthapabhim2500
@sagarthapabhim2500 4 жыл бұрын
सधै गरिबी र रिनमा रहनु पनि सराप हो।
@susanxettry3943
@susanxettry3943 2 жыл бұрын
Amen 🙏🙏🙏🙏 Hallelujha
@cbsadashankar6851
@cbsadashankar6851 4 жыл бұрын
Ma ATI aasisist vayako xu tapai haruko bachan videole so yasuko mahima vayako hosh dhannebad pita may God bless all of you
@user-ns1vu8qn8r
@user-ns1vu8qn8r 4 жыл бұрын
आमेन
@gangamaya4833
@gangamaya4833 2 жыл бұрын
Jaimasiah hajur ma prabhu parmeswar ko. Mahima hosh
@raimartha4358
@raimartha4358 4 жыл бұрын
घनि गरिब पैसाको कुरा आॐदैन । परमेश्ररको जुन वचन लिएर जो हिडछ । त्यो मानिस घनि हो । किन कि परमेश्ररको बचनले आनन्द दिन्छ शान्ति लयाउछ । अझै भन्नू पर्दा परमेश्ररले हामीलाई लिनु होईन दिनुको निम्ति चुन्नु भयको हो । क्रीस्चियन सबै घनि नै हुनुपर्छ, भन्ने कुरा आॐदैन बिदेश जान हुदैन भन्ने कुरा पनि आॐदैन एति हो । जुनै ठाउँमा जाॐ ईमानदार साथ र होशियार हुनु पर्छ । क्रीस्चियनले कुनै पनि सु-समाचार वा कुनै पनि कार्यक्रम गर्दा घेरै पैसा खर्चेर ठूलो ठुलो होटल हरु रिजाब गरेर गरेको पनि परमेश्ररको महिमा हुन्छ जस्तो लाग्छ ।
@raimartha7405
@raimartha7405 2 жыл бұрын
परमेश्ररको महिमा हुन्छ जस्तो लाग्दैन
@karnakc9260
@karnakc9260 3 жыл бұрын
Very very good lecture about God love, jimch.
@surenmsc79
@surenmsc79 4 жыл бұрын
Keshav jyu hajur le eakdam sahi kura ho.i agree with you .ma christian huda eakdam garib tara ma maile kahile mnchhesita magina tara afusita vako kohi nahune dekhyovane dine kam garthe so aja ma rich nai chhu.
@SantiTamang-gq1zr
@SantiTamang-gq1zr 7 ай бұрын
Amen 🙏 jaymasiha
@gopinishrestha3609
@gopinishrestha3609 4 жыл бұрын
jmc ani christ ko premilo avibadan.param pravu ko mahima vayeko hos.samaya shandar vik bachan ko lagi danye bad.sabai lai aasis mileko hos.aamen .
@sahapun7702
@sahapun7702 4 жыл бұрын
May God bless you all of you brothers !!
@kalpanadarjee5007
@kalpanadarjee5007 3 жыл бұрын
Praise the lord
@gurungsunita9576
@gurungsunita9576 4 жыл бұрын
Amen Amen Hallelouy prbhuko mahim hos Amen good plessng
@harisanyok817
@harisanyok817 4 жыл бұрын
Jaymasih sir. Dherai sandharbik bachan dinu vayo hajurko channel le parmeshorko ashis pauna sakos. Lord blessed you all. Aamen
@bolbadhursubba3384
@bolbadhursubba3384 4 жыл бұрын
आमेन, आमेन, आमेन।
@raialisalisa4574
@raialisalisa4574 2 жыл бұрын
AMEN AMEN AMEN hallelujah
@DeviShiwakoti-f9g
@DeviShiwakoti-f9g 4 ай бұрын
❤❤❤❤अामेन अामेन धनयबाल असफ परमेहाेर का दास हरु लाई ❤❤❤❤
@sikindraram2319
@sikindraram2319 4 жыл бұрын
Hallelujah amen Lord Jesus
@mayaneupane766
@mayaneupane766 2 жыл бұрын
thanks God amen
@user-mm3kz5bj8i
@user-mm3kz5bj8i 4 жыл бұрын
Preaise The lord Amen
@ichhathapa7293
@ichhathapa7293 4 жыл бұрын
Praise the lord Jesus Christ.
@taratarakami9965
@taratarakami9965 4 жыл бұрын
Amen
@sitatammang4383
@sitatammang4383 4 жыл бұрын
Amen.praise the lord
@jyotisoner2369
@jyotisoner2369 4 жыл бұрын
प्भु काे महिमा हाे अामेन अामेन
@lookfor6613
@lookfor6613 4 жыл бұрын
सम्पन्नताको सुसमाचारमा( prosperity gospel),जसलाई "विश्वासको वचन"(Word of Faith movement) को नामले पनि जानिन्छ, विश्वासीहरुलाई भनिएको छ कि उनीहरुले परमेश्वरलाई उपयोग गरुन, जब कि बाइबल आधारित ख्रीष्टिय सत्यता ठीक यसको विपरीत छ- परमेश्वरले विश्वासीलाई उपयोग गर्नु हुन्छ। विश्वासको वचन वा सम्पन्नताको धर्मविज्ञान( Prosperity theology )पवित्र आत्मालाई एउटा यस्तो सामर्थ्यको रूपमा हेर्दछ जसलाई (विश्वासीहरूलाई)जे चाहिए पनि उसले उपयोग गर्नु सक्छ । बाइबलले शिक्षा दिन्छ कि पवित्र आत्मा एउटा व्यक्ति हो जो परमेश्वरको इच्छालाई पूरा गर्नको लागि विश्वासीहरूलाई सक्षम बनाउदछ अथवा मदत गर्दछ ।सम्पन्नताको सुसमाचारको अन्दोलन धेरै निकटताको साथ त्यी विनाशकारी लोभी संप्रदायहरुको सदृश हो जो कि आरम्भको मण्डलीमा घुसपैठ गरि सकेका थिए। पावल र अन्य प्रेरितहरु त्यी झूटो शिक्षकहरुको साथ कुनै पनि तरिकाले कुनै समझौता वा मेल मिलाप गरेका थिएनन जो यस प्रकारको झूटो शिक्षालाई दिरहेका थिए। उनीहरुले त्यसको पहिचान खतरनाक झूटो शिक्षकहरुको रूपमा गर्दछ र ख्रीष्टियनहरु उनीहरुबाट जोगिनुको लागि आग्रह गर्दछ। पावलले तिमोथीलाई 1 तिमोथी 6:5, 9-11 मा यस प्रकारको पुरूषहरुको बारेमा भनेका छन। यो "भ्रष्ट मन" को मानिस जसको लागि धर्म कमाईको एउटा साधन हो र उनको धनी बन्ने इच्छा एउटा यस्तो फन्दा थियो जो उसको माथि "बर्बादी र विनाश" लाई लिएर आयो (वचन 9)। धनी बन्ने चाहन ख्रीष्टियनहरुको लागि एउटा खतरनाक मार्ग हो र यो एउटा यस्तो कुरा हो जसको लागि परमेश्वरले चेतावनी दिनुहुन्छ, "पैसा प्रतिको प्रेमले हर प्रकारको खराबीलाई सृष्टि गर्छ। कसैले त सत्य विश्वासलाई नै त्यागिसकेकाछन् किनभने तिमीहरूमा धेरैभन्दा धेरै धन संग्रह गर्ने प्रबल इच्छा थियो। तर त्यसो गरेर तिनीहरूले आफैंलाई घोर दुःख अनि अफसोसमा पारेकाछन्" (वचन 10)। यदि धनी हुनु धर्मीको लागि एउटा तर्कसंगत लक्ष्य भए, तब येशूले त्यसको पछि लाग्नु भन्नु हुने थियो। तर उहाँले यस्तो गर्नु भएन, यसको अपेक्षा उहाँले यस कुरालाई प्राथमिकता दिनुभयो कि उहाँसँग शिर राख्नको लागि ठाउँ पनि थिएन (मत्ती 8:20) र उहाँले आफ्नो चेलहरुलाई पनि यस्तै गर्न शिक्षा दिनुभयो। यो पनि स्मरण राख्नु होस् कि यूहदा नै केवल एउटा यस्तो चेला थिए जसलाई धनको लागि चिन्ता थियो। पावलले लोभलाई मूर्तिपूजा भनेका छन (एफिसी 5:5) र एफिसीहरुलाई निर्देश गर्नु भयो कि उनीहरु यस्तो सबै प्रत्येक व्यक्ति बाट होशियार होउन जसले लोभ वा अनैतिकताको सन्देशलाई लिएर आउदछन् (एफिसी 5:6-7)। जे पनि तपाईंले भन्नु हुन्छ, विश्वासको वचनको शिक्षा दिने शिक्षकले दावा गर्दछ कि, त्यस सबै घटित हुनुको निर्धारण गर्दछ जुन तपाईंको साथमा घटित हुनु पर्छ। तपाईंको अंगीकार, विशेषगरि त्यो कृपा जसको तपाईंले परमेश्वरसँग माग गर्नु हुन्छ, सबैलाई सकारात्मक र बिना अप्ठ्यारो मानी भन्नु पर्छ। (याकूब 4:13-14) स्पष्ट रूपले यस शिक्षाको विरोधमा छ: धनको महत्वपूर्णताको माथि जोड दिनुको अपेक्षा, बाइबलले हामीलाई यसको पछि लागे को विरूद्ध चेतावनी दिदछ। विश्वासिहरु, विशेषगरि मण्डलीको अगुवाहरु (1 तिमोथी 3:3), लाई धनको लोभ बाट स्वतंत्र रहन पर्दछ (हिब्रू 13:5)। पैसाको प्रेमले धेरै प्रकार खराबीहरुको तर्फ लिएर जान्छ (1 तिमोथी 6:10)। येशूले चेतावनी दिनुहुन्छ कि, "होशियार होऊ अनि सबै प्रकारका स्वार्थीपनबाट आफूलाई जोगाऊ। कसैकोमा चाहिएको सम्पत्ति भन्दा वेशी हुनु सक्छ, तर त्यले उसलाई जीवन दिन सक्दैन।" (लूका 12:15)। विश्वासको वचनको शिक्षाको साथ तीखो तुलनामा यस जीवनमा धन र सम्पत्तिलाई प्राप्त गर्नको माथि येशूले भन्नु भयो, “आफ्नो निम्ति पृथ्वीमा सम्पत्ति नथुपार। जहाँ खीया र किराहरूले सम्पत्ति ध्वंस पारिदिनेछ। अनि चोरहरूले पनि तिम्रो घर फोरेर त्यहाँको सम्पत्ति चोर्छन्" (मत्ती 6:19)। सम्पन्नताको शिक्षा र हाम्रो प्रभु येशू ख्रीष्टको सुसमाचारको मध्यमा विसङ्गति र विरोधाभास छ जसलाई येशूले मत्ती 6:24 मा आफ्नो शब्दहरुमा अति राम्रो तरीकाले सांरशित गर्नु भयो छ, "तिमीहरूले परमेश्वर र धनको चाकरी गर्न सक्दैनौ।" बाइबलले समृद्धिको बारेमा के भन्छ? यो सत्य हो कि परमेश्वर आफ्ना सन्तानहरू समृद्ध भएको चाहनुहुन्छ, तर कुन तरिकामा ???
@lalitasunuwar9286
@lalitasunuwar9286 Жыл бұрын
Thank you jerom jeu God blas you|
@ayamkinzangtenzin4846
@ayamkinzangtenzin4846 2 жыл бұрын
Praise the lord...hallelujah ❤❤❤❤
@rajanpoudyal380
@rajanpoudyal380 4 жыл бұрын
आजसम्म परिश्रम नगर्ने कसैलाई पनि पर्मेस्वरले आशिष दिनुभएको छैन । माग्न छोडेर केही राम्रो काम गरेर देखाउन जरुरी छ । आर्थिक समृद्धिका कुरा गरेर सोझा साझा क्रीस्चियनहरुबाट पैसा माग्ने, आफ्नो थैली भर्ने, आफू बिनापरिश्रम बिलाशिताको जीवन जिउन खोज्ने अल्छी-लोभी प्रचारकहरु धेरै हल्ला गर्छ्न । प्रियहरु, बाइबल पढनुस, प्रार्थना गर्नुस र परिश्रम गर्न नछाडनुस, पर्मेस्वरले तपाईलाई आशिष दिनु हुनेछ । गफको पछि होइन, राम्रा उद्धाहरणको खोजी गर्नुस !
@prakashmukhia6780
@prakashmukhia6780 4 жыл бұрын
Nice Amen 💖💓💖✝️🙏🙏🙏👍👍👍
@AshaAsha-pm6ps
@AshaAsha-pm6ps 2 жыл бұрын
halleluiya Amen 👏
@manikumarrai4575
@manikumarrai4575 8 ай бұрын
Amen Amen Amen 🙏👍
@pramilapradhan9279
@pramilapradhan9279 4 жыл бұрын
Pravuko mahima vayeko hos amen
@binakc3748
@binakc3748 4 жыл бұрын
धन सम्पति मात्र पाएर आषिशित भइन्छ भन्नु लोभ लालचमा पर्नु हो तर इमान्दार र आत्मीक पार्थना एक आर्कालाई परेको बेला छ भने आर्थिक शरिरीकरुपमा एक आर्कालाई समाज रहेर सहयोग गरिन्छ भने त्यो नै सु सम्पन्न परिवार हो । तर इसाईहरु समाजमा इसाई बाहेक अरुलाई तेति वास्ता नगर्ने देख्द खिन्नता बोध हुन्छ इसाई भन्दैमा आफुलाई धर्मि ठान्ने तर अरुलाई व्यभिचारी ठान्नेहरु समाजमा धेरै छन ति सु सम्पन्न पनि छन तर म पनि एक इसाई भएको हुदा ति ब्यवहार देख्दा आत्मीकरुपमा इसाई धनि हुन्छन् जस्तो लाग्दैन । एक आर्कालाई समाज रहेर सहयोग गरिन्छ भने त्यो नै आर्थिक सु सम्पन्न परिवार हो ।
@aatmatamang3973
@aatmatamang3973 4 жыл бұрын
भेटी पावलले संकलन गरेको त्यो आफ्नो खातिर होइन अरु मण्डलीको खातिर हो जस्ले येशूको खातिर घर जग्गा जमिन छोडेर आए । तिनको खातिर हो । यो पास्टर हरूको जति जोश छ 66पुस्तकमा मेल खादैन plese वचन पढ्णुहोस । पैसा को लोभमा उदार nagumaunuhos
@sabitarai6311
@sabitarai6311 Жыл бұрын
Jay mashi 🙏✝️ aamen press the lord 🙏
@haridulal8928
@haridulal8928 4 жыл бұрын
Jaymasi pastor ba pravu ko mahima vayeko hos
@lalitram3821
@lalitram3821 4 жыл бұрын
Pramesor ko mahima vayko hos amen
@yamlal4948
@yamlal4948 4 жыл бұрын
Jay ram sir this discussion is so spiritual and so motivational and interest god bless you
@ritahitang6819
@ritahitang6819 Жыл бұрын
Jaimashi vadai god bless 💓 you
@kabitatb246
@kabitatb246 4 жыл бұрын
Amen ❤️✝️
@marthalama8858
@marthalama8858 2 жыл бұрын
P s keshab Thanku God bless All
@ichhathapa7293
@ichhathapa7293 4 жыл бұрын
Thank you brother this program is very nice.
@ayushkirtikarana5713
@ayushkirtikarana5713 8 ай бұрын
यूहन्ना १०:९-११ " ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ, र भित्र-बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ। १०. "चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ। ११. म असल गोठालो हुँ। असल गोठालाले आफ्ना भेड़ाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ।आमेन!
@mayatamang4642
@mayatamang4642 6 ай бұрын
❤❤🙏🏼🙏🏼Àmen. Jaimashi ki🙏🏼❤❤❤
@ramjivanrai2614
@ramjivanrai2614 Жыл бұрын
राम्राे छ 👍️🙏 जैमुसिह
@basantagajmer6236
@basantagajmer6236 4 жыл бұрын
Wow amen amen
@rebeccabidhyabayung3321
@rebeccabidhyabayung3321 4 жыл бұрын
Blessed congratulations! Amen 🙏
@anitabarman8110
@anitabarman8110 4 жыл бұрын
जय मसि मैले धेरै कुरा सिके र अानद भयो अातमा जय येशु अामेत 🤲🤲🤲🤲🤲🤲
@laxmirai8232
@laxmirai8232 4 жыл бұрын
Amen halleluya
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 70 МЛН
Фейковый воришка 😂
00:51
КАРЕНА МАКАРЕНА
Рет қаралды 6 МЛН
АЗАРТНИК 4 |СЕЗОН 1 Серия
40:47
Inter Production
Рет қаралды 1,3 МЛН
Do Not Eat Tree, Eat Its Fruit II Samuel Tamang II Nepali
26:20
Samuel Tamang
Рет қаралды 39 М.
Jesus gives life
38:30
life news
Рет қаралды 68 М.
Nepali Holy Marriage | Nepali Christian Marriage | Bachan tv
43:25
Wolves 2-6 Chelsea | HIGHLIGHTS - Extended | Premier League 2024/25
10:56
Chelsea Football Club
Рет қаралды 2 МЛН
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 70 МЛН