Why we pray for sickness?

  Рет қаралды 24,935

life news

life news

Күн бұрын

प्रार्थना गरेर निको भए
हस्पिटल किन चहियो ?
कमेन्टहरुको जवाफ
jeromesonofjesus@gmail.com
+9779826199575

Пікірлер: 338
@manishagahatraj9494
@manishagahatraj9494 2 жыл бұрын
जयमसिह दाजी धेरै राम्रो वचन भन्नु भो दाजु हिन्दु धर्म हो येशु चही जीवन हो ।धर्म ले मानिस लाई बन्धक बनाएको छ र येशुले मानिस्लाइ जीवन दिनु भएको छ ।सबैलाइ पर्भुले चुन्नु भएको होस।
@rudralimbu9261
@rudralimbu9261 4 жыл бұрын
सहि उतर दिनु भयो पास्टर जि हजुर को बोली र वचन ले मैले पनि उप्साह पाएँ ,हरेक कुरा हरुमा परमप्रभु परमेश्वर ले हजुर लाई साहयता गरुन
@manojpulami3559
@manojpulami3559 2 жыл бұрын
धन्यवाद जेरम जि , तपाईले पाउनुभएको ज्ञानको बरदान अझ प्रज्वलित हुँदै जाओस ।
@sangitagurung7397
@sangitagurung7397 4 жыл бұрын
धेरै राम्रो तरिका ले बुझाउनु भएको छ God bless you sir 🙏🙏
@komarrysbita4819
@komarrysbita4819 4 жыл бұрын
प्रभुलेअासिस दिनु हुनेछ हजुरलै रामरि बुजाई दिनु भयो जसले जेभने पनि न्य गरनेत प्रभुनैहो अामेन
@chandrabdrkumal3883
@chandrabdrkumal3883 2 жыл бұрын
Hospotal poni porbu ko gen ho jo jo le porbu lai chindaina tinaru ko lai hospital ho kina ki porbu lai na chinni haru lai poni porbu maya garnu hunx
@ayushkirtikarana5713
@ayushkirtikarana5713 4 жыл бұрын
सर्बप्रथम त प्रमेस्वर पीताको सर्बोच्चमा पबित्रतामा स्तुति आराधाना भयको होश,जगत को भलो भयको होश,धन्द्यबाद गर्दछु सर्जी,हजुर्को यो Life News Channel लाई,र हजुर्लाई पनि प्रमेस्वरको भरीपुर्न फल्ल आशिष् ले सदा सर्बदा फल्वन्त जयबन्त अबीसेख,अनुग्रह र सान्ती मीलेको होश,अत्यन्तै मन छुने पबित्र बाइबलीय बच्चन द्वारा होश ४:६ पढ्लाई इस्पात पार्नुभयको मा सरजी,यही नै हो सत्यता यही नै हो बास्तबिकता,प्रमेस्वर ले वाहाको एकमात्रै पुत्र द्वारा हामीलाई जगत को नुन र ज्योतीमा पुर्याउने सामर्थ्य र शक्ति र अबीसेख गर्नुहुनुन्छ,"२इतिहास ७:१४" पढ् को पालन गरयै भने हाम्रो उद्दार अवश्य हुन्छ,खुसी लाग्यो सरजी,हजुर्ले जुन कुरा शास्त्र को अझै खुलस्त,प्रकस्त गरि अजानेका,नबुजेकाहरुआई बातो सत्य र जीवन नै यशुक्रीस्त हुनुन्छ भन्ने ज्ञान्द्वारा शिक्षा ज्योतिमय अमुल्य बच्चन दीनुभयको मा अंतर आत्माबात प्रमेस्वर पीता र हजुरमा नमन,धन्द्ययबाद साथै हजुर्को जीबन्मा प्रमेस्वर पीताको सदैब अन्नुग्ग्रह र जयबन्त फल्बन्त आशिशले पुर्ण भयको होश,Praises the almighty lordfather,अमेन!अमेन!अमेन!
@amilakandri2111
@amilakandri2111 2 жыл бұрын
जैमशी दाई कुनै बयान नै छैन मसंग धेरै हजुर को बोल्नेबोली सैली मा आझै धेरै भन्दा धेरै प्रभु येशु आशिष दिनु भएको होस् आमेन आमेन प्रभुलाई माहिमा भएकी होस् 🙏🙏
@kumarikumaran9336
@kumarikumaran9336 2 жыл бұрын
हो सही कुरा गर्नु भयो जयमसिह दाजु आमेन प्रमेस्वरलाई महीमा भयको होस आमेन
@sunitagurung8716
@sunitagurung8716 2 жыл бұрын
Praise the lord aamen amen aamen
@yasorirai6690
@yasorirai6690 2 жыл бұрын
परमेस्वरले प्ररस्ति अाशिर्बाद दिउन,सर हजुरलाई धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु।सर। जयमसिह,सर।बाहाउँनले च्याउ खाएपो! तेसको सास्वद थाहा पाउँत्यो। तेस्तै प्रभुलाई नपाउने ब्याक्तीले त्यो सास्वाद थाहा पाउँत्थो।त।
@chitrabahadur6091
@chitrabahadur6091 4 жыл бұрын
जयमसिह दादा अझै तपाईंको क्षमता बढोस् । परमेश्वरले हजुरको बोलीमा आशिषले भरपूर्ण पार्नु भएको होस् । आमेन् हल्लेलूयाह परमेश्वरको महिमा होस् आमेन् ।
@manitamanitarai9640
@manitamanitarai9640 4 жыл бұрын
Amen praise the Lord 💐🙇‍♀️ Thanks...🙏
@suktamang4785
@suktamang4785 4 жыл бұрын
जयमसिह सहि उत्तर को लागि धन्यवाद । प्रभुको महिमा होस् ।
@drampalpali6522
@drampalpali6522 3 жыл бұрын
धन्यवाद छ जेरोम जि कतिकुराहरु बाइबलको बिषयमा वुझ्न सकेको थिएन प्रष्ट पारिदिएको मा
@nirmalapariyar828
@nirmalapariyar828 4 жыл бұрын
जोले पिता परमेसोरलाइ बिसवास गरछ तेलाइ चुननुहुनछ पिता परमेसोरले मत पिता परमेसोर को सनतान हो
@s.pariyarnepal560
@s.pariyarnepal560 4 жыл бұрын
यर्मिया 17:14 हे परमप्रभु, मलाई निको पार्नुहोस्‌, र म निको हुनेछु, मलाई बचाउनुहोस्‌ र म बाँच्‍नेछु, किनकि मेरो प्रशंसाको पात्र तपाईं नै हुनुहुन्‍छ। यो वचनमा प्रष्ट लेखिएको छ । विश्वास गर्नेलाई यो काफी छ विश्वास नगर्नेलाई जति जे भने पनि । निधाएको अभिनेक गर्ने मानिसलाई उठाउनु जस्तै हो।
@tilakbache1035
@tilakbache1035 3 жыл бұрын
Amen Amen Amen 🙏
@kumaritamang6684
@kumaritamang6684 2 жыл бұрын
जयमसि,हजुर,🙏🙏🙏🙏🙏🙏✝️✝️✝️✝️✝️✝️🛐🛐🛐🛐😭😭😭😭😭😭💖💖💖💖💖💖
@rambhaktarai9755
@rambhaktarai9755 2 жыл бұрын
Amen
@aashumagar1909
@aashumagar1909 4 жыл бұрын
एक्दम सही लाग्छ हजुर बुझाउने तरीका राम्रो छ बुझ्ने हरूले कसरी बुझ्नु हुन्छ हजुर हर्को बिचार
@sudevidewan9485
@sudevidewan9485 3 жыл бұрын
💕✝️💕👈️☝️🙏🛐 हल्लेलुयाह आमिन
@pasanglama3872
@pasanglama3872 4 жыл бұрын
जयमसिह पासटर जेरम ज्यु हजुरलाइ परमेश्वरले धेरै आशिष् दिउन । कारण - हजुरले सारै राम्रोगरी उत्तर दिनुभयो । हल्लेलुयाह आमेन
@saralasunuwar6232
@saralasunuwar6232 2 жыл бұрын
Jaimashi brother hjrlai pravule dherai matrama aashish dinuvayako hos....
@minalama6915
@minalama6915 3 жыл бұрын
Sarai ramo uttar dinu bho Amen
@deepakshrestha3820
@deepakshrestha3820 4 жыл бұрын
सुरुवात काे भनाइ काफि छ हामी उहाँको अाज्ञा पालन गर्ने हाे हामीले संसार बदल्न सक्दैनाै तपाईंको उत्तरकाे जवाफ प्रभुले मात्रै दिन सक्नु हुन्छ उहाँको समय अायपछि great daju जयमसिह ✝️🙏❤️❤️❤️👌
@renurai2176
@renurai2176 2 жыл бұрын
Amen Amen God bless you bhai 🙏🙌❤♥😊
@waterchannel1686
@waterchannel1686 4 жыл бұрын
जयामसिह पास्टर जेरोम दाजु यकदम सहि भन्नू भयो प्रभु येशु ले भन्नुभएको छ 1) बाटो सत्य र जीवन मनै 2) यहुन्ना 8:12 म सन्सार को जोति हु मलाइ पछ्याउने कोहि पनि अन्धकार मा हिंड् डुल गर्नेछैन तेस्ले अनन्त को जीवन पाउनेछ जेरोम पा दाजु यस बिसय मा पनि लेउनुस्न हामी कस्तो चर्ज जाने र कस्तो नाम धारी बिस्वासी देखि होसियार हुने पा दाजु मेरो भाइ लाई सियोन को मान्छे ले फका को फकायको गर्छ भाइ यकोरो बनाइ सके बोलाउदा बोल्दैन
@buddhibahadurtamang6836
@buddhibahadurtamang6836 2 жыл бұрын
ho ni
@soorajgurung5001
@soorajgurung5001 3 жыл бұрын
सहि कुरा गरनु भयो सर हजुर ले परमेश्वर ले आशीष दिनु भयको होस आमेन आमेन
@meenarai6373
@meenarai6373 2 жыл бұрын
Yes amen amen amen
@sanjaytamang58
@sanjaytamang58 4 жыл бұрын
Amen praise the lord ...jesus🧡💕💖💕🧡💕
@galaxygalay2646
@galaxygalay2646 2 жыл бұрын
🙏👍🙋‍♂️
@surenmakdabariya681
@surenmakdabariya681 Жыл бұрын
सहिभनु भयाे गुरुबा
@mintukumarmintukumar6241
@mintukumarmintukumar6241 3 жыл бұрын
Jayamasih paster daju m Malaysia dekhi Tapaie ko vidieo heriraheko chu tapaie laie paravu esu chirest le dheraie parasat aasis dieun r parvu esu chirest ko pabitar saktisali nauko mahima r parsamsa hos parise the lord amen
@sonugrg8888
@sonugrg8888 3 жыл бұрын
Sahi kura bataunu vayeko lagi pravu le tapailai ajai yestoi gyan buddi le varun God blessed you sir
@nepalichristians6473
@nepalichristians6473 4 жыл бұрын
Dherai man paryo hajur ko explanation. Thank you sir ! manxe le nirjiw bastulai pukarda pukarda hriday pani nirjiw bastu jhai vaisakeko xa. dukha lagxa. parmeshorle hami sabailai gyan buddhi dinu vaeko hos.
@roshantamanglazras7614
@roshantamanglazras7614 2 жыл бұрын
जे राम भाई जय र्मासह सर्वप्रथम तपाई लाई धेरै धेरै धन्यवाद जून सेवा काई तपाई ले गर्दे चलाउदै हुनुहुन्छ त्यो ज्यादै आशिषमय छ तपाई को सवै भिडीयो सुन्ने गरछु।तपाई संग भेटन मन छ् ।मेरो पनि सानो गवाही तपाई को चेनल मा राख्ने ईच्छा गरेको छु ।म अहिले ईन्डीया मा छु। २ ,३ महिना बात पोखरा आउने विचार गरेको छु।
@lifenewsnepal
@lifenewsnepal 2 жыл бұрын
You welcome 🙏🏻
@dingdngfriendsfun4234
@dingdngfriendsfun4234 3 жыл бұрын
Thank you paster god bless you are amean
@gauravgurung7682
@gauravgurung7682 7 ай бұрын
Yes Amen 🙏
@amarpun7539
@amarpun7539 4 жыл бұрын
जय मसी पास्टर जी धेरै राम्रो काम गर्नु भाकों छ धन्य बात ।
@komarrysbita4819
@komarrysbita4819 4 жыл бұрын
जयमसि
@sandeshmagar9669
@sandeshmagar9669 4 жыл бұрын
धेरै राम्रो कुरा गर्नुभयो । अझै यस्तै भिदियोको आसा गर्दछौ।
@nishatamang5949
@nishatamang5949 3 жыл бұрын
Tapaile sahi vannu vayo satya kura bujna na chahane harole dhry na ramro soch bakoke hunxa hamro parmeshor satya hunu hunxa jibit hunu hunxa wahama biswas grne haro kahe nas hune xain God bless you dada
@hikbahadurmagar3946
@hikbahadurmagar3946 4 жыл бұрын
100०/० सहि हो प्रभुले धेरै आशिष दिनु भैएको होस् ।आमेन।
@sumirabomjam8706
@sumirabomjam8706 2 жыл бұрын
Dhanya bad hos parvhu ma kunai kura samvhaxa tara haspital auta madyam ho niko chahi Parvhu le zati parnu huncha amen
@gahakanchha4046
@gahakanchha4046 4 жыл бұрын
जय मसि दाई धेरै राम्रो तरीकाले बुझाउनु भएको छ,पर्मेस्वरले र्धेरै आशिष् दिनु भएको होस,आमेन
@barnbaskhati6264
@barnbaskhati6264 Жыл бұрын
आमेन येसुमसिहा मेरे साथ है मनडली जय मसिहा आमेन नेपाल येसुमसिहा
@user-si6lf4sh2y
@user-si6lf4sh2y 4 жыл бұрын
जयमसिह जेरोम सर हजुरको बोलि र पर्मेश्वरको बचनमा डम छ।🙏
@saanvibhattarai9412
@saanvibhattarai9412 2 жыл бұрын
Asamvab li samvab garna sakne prabho jesus
@Living.word.church.2003
@Living.word.church.2003 4 жыл бұрын
डीकन ज्यू, तपाईले सार्है मिठो प्रकारले आलोचनाहरूको उतर दिनु भो, परमेश्वर ले तपाईलाई आषिश र प्रकाशहरू दिउन।
@samueldanielroyal509
@samueldanielroyal509 4 жыл бұрын
हल्लेलुयाह प्रभु येशू ख्रीस्तको महिमा होस्।आमेन हजुर को life news च्यानललाई परमेश्वरले धेरै आशिष देउन आमेन।
@binabk8689
@binabk8689 3 жыл бұрын
Dharii thulo bimar bata Niko vako xu parmashor li dhari dhanniyabad
@mkpun6415
@mkpun6415 Жыл бұрын
Amen I appreciate sir 🙏
@padamgurung7748
@padamgurung7748 2 жыл бұрын
Believe to the god . because nothing is impossible for the god.every thing is possible for the god I believe above the god.
@UshaSharma-kb7fr
@UshaSharma-kb7fr 2 жыл бұрын
Yes 100%I right amen
@lilykc8465
@lilykc8465 3 жыл бұрын
Yes. Absolutely true, I completely agree with you sir
@ramgurung7223
@ramgurung7223 3 жыл бұрын
Amen❤️
@reabornxtteri6967
@reabornxtteri6967 4 жыл бұрын
Sab sakinxa aaba dharma ko bare ma yo sab dekhdai xu ma amen
@sushilatamang8754
@sushilatamang8754 2 жыл бұрын
Jaye mashi dada 🙏sansarik manisharule kehi bujdain e kuraharu aatmik mamish le matra bujdaxa aamen haaleluya
@kuldippoudel7503
@kuldippoudel7503 4 жыл бұрын
मलार्इ बार्इबलकाे बारेमा व्याख्या गरिएका भिडियाेहरू हेर्न मन थियाे, तर यस च्यानलमा फेला पारिन मैले। अनि क्रिश्चियनहरूमा धेरै हाँगाहरू छन् रे भन्ने सुनेकाे छु। जेराेेम जीले हाँगाे बारेमा बुझार्इ दिनु भएमा अाभारी हुने थिएँ।
@sita800
@sita800 4 жыл бұрын
धेरै राम्रो उत्तर दिनु भएको छ धन्यवाद परमेश्वरले आशिष दिनुभएको होस्
@maniraj9909
@maniraj9909 4 жыл бұрын
जोरम ज्यु तपांइले धेरै राम्ररी सम्झाउनु भयो अलिकती भुल्नु भो मैले पूरा गर्न चाहेको मात्र हो, जय मशीह।
@sushilatamang8754
@sushilatamang8754 2 жыл бұрын
येस आमेन haaleluyaa🙏
@gitabk333
@gitabk333 3 жыл бұрын
Jai masi daju sindoor pote chura tikuli ko bisye ma pani video pani panaunu plz plz
@ghanbahadursijapati8809
@ghanbahadursijapati8809 4 жыл бұрын
Thank you Pastor God bless you.
@namuthapa239
@namuthapa239 3 жыл бұрын
Molai poni bimari haru bata changay ko lagi pray gari dinu hola dada
@jasbirgurung2
@jasbirgurung2 4 жыл бұрын
prabhuko harek bachan abase puraa hunexa amen
@manishgrg2156
@manishgrg2156 4 жыл бұрын
Jaymashiha Jerome sir. Dhanyabad yeshu, dhanyabad yeshu, hallelujah, hallelujah, I love you Jesus, amen.
@NewNew-yz7xc
@NewNew-yz7xc 4 жыл бұрын
यकदमैई राम्रोसँग बुझाउनु भायाे दादा
@surrenderlama9569
@surrenderlama9569 3 жыл бұрын
जैमसी हलेलुय अमेन👍👍👍👍
@sabibujhel3077
@sabibujhel3077 3 жыл бұрын
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@bikrampawanpariyar6033
@bikrampawanpariyar6033 4 жыл бұрын
विश्वमै तपाईं उत्कृष्ट र विद्वान व्यक्ति हुनुहुँदाे रहेछ सर ! तपाईं विश्लेषणात्म क्षमतानै कमजाेर रहेछ किन कि अाफु जतिकाे जान्ने सुन्ने र बुझ्ने विश्वभरमा छैन भने जस्ताे अभिव्यक्ति दिनु भयाे । यस्ताे कमजाेर मानसिकता नबाेक्नु हाेला ।
@chumanghartimagar7569
@chumanghartimagar7569 4 жыл бұрын
Prayers the lord Have you prayer to me.
@ribipradhan2098
@ribipradhan2098 4 жыл бұрын
Very nice and very good answer for them, who doesn't believe in God. God bless you pastorji.. 🙏🙏🙏
@budhamitlepcha2537
@budhamitlepcha2537 4 жыл бұрын
Praise the Lord 🙌🙌🙏🙏
@kbgurung324
@kbgurung324 4 жыл бұрын
Pls sir pray gari dinu hola
@timothybk6788
@timothybk6788 4 жыл бұрын
जेरोम दाजु जयमसिह तपाइको कामलाई सलुट गर्छु बडो साहसपूर्वक ख्रीष्टयन हरुको खेदो गर्ने, बिरोध गर्ने, अथवा नकरात्मक सोच राखेर, युटुबमा प्रतिक्रिया दिए हाम्रो नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाइ राम्रो सँग जबाफ दिनु भएको छ, बाइबलले के भन्छ भने, मत्ती 15:18-19 (NNRV) 18. तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्‌, ती हृदयबाट निस्‍कन्‍छन्‌, र तिनैले मानिसलाई अशुद्ध तुल्‍याउँछन्‌। 19. किनकि हृदयबाट नै खराब विचार, हत्‍या, परस्‍त्रीगमन, व्‍यभिचार, चोरी, झूटो गवाही र निन्‍दा बाहिर निस्‍कन्‍छन्‌। जो मानिस आफु गलत छ नि उस्ले अरुलाई पनि तेस्तै गलत नै देख्छ, मानिस को हृदयमा जे कुरा छ, त्यही कुरा उसको जिबन बाट बाहिर प्रकट हुन्छ, सबै मानिसहरु परमेश्वरको सुन्दर सृष्टि हो तर, के गर्ने बिडम्बना मानिसहरू सत्य परमेश्वरलाई चिन्न, र बिस्वास गर्न खोज्दैनन
@santamang259
@santamang259 4 жыл бұрын
Timothy BK. Thank you
@kalpanatamang6529
@kalpanatamang6529 4 жыл бұрын
Amen
@tankakumari5923
@tankakumari5923 2 жыл бұрын
🙏🙏🙏🙏👍
@manirajbj9428
@manirajbj9428 3 жыл бұрын
U are right ,sir !
@dahallaxuman2274
@dahallaxuman2274 4 жыл бұрын
हो प्राथाना गरनु राम्रो हो ।। तर यसरि रूमाल हल्लायर हुदैन भनेर बिरोध गरेको मात्र हो ।।
@bedthapa6258
@bedthapa6258 3 жыл бұрын
Ramro
@NewNew-yz7xc
@NewNew-yz7xc 4 жыл бұрын
धन्यवाद जीवन गवाहि लागि धन्यवाद
@amoschhetri3229
@amoschhetri3229 4 жыл бұрын
जेरोमज्यू, तपाईँलाई धन्यवाद छ ख्रीष्ट, ख्रीष्टियन र बाइबलको विरोध गर्नेहरूलाई तर्कपूर्ण र सटीक तर बाइबलसम्मत जवाफ दिनुभएका लागि । सत्यकै खोजी गर्नेहरूले त तपाईँको जवाफ सुनेपछि सत्यको खोजी गर्लान् र यो भ्रमदेखि छुटकारा पाउलान् तर विरोधकै निम्ति विरोध गरेका हुन् भने त स्वयं ईश्वरै अगाडि आएर बुझाउन खोजे पनि बुझ्न चाहनेछैनन् । बाइबलमै लेखिएको छ, ज्योति संसारमा आएको छ, तर मानिसहरूले ज्योतिभन्दा बरु अन्धकारलाई रूचाए, किनभने तिनीहरूका काम दुष्ट थिए ।
@narayanbiswakarma5906
@narayanbiswakarma5906 3 жыл бұрын
Sir,mo mashi hunako natalay tapailay ukta comment ko reply ko lagi bahut bahut dhanyabad God bless you sir
@verynicesongmany9875
@verynicesongmany9875 4 жыл бұрын
पशुपतिनाथ ले राम्रो गरनु हुनुहु्छ जय पशुपतिनाथ जय
@himalinepali7423
@himalinepali7423 4 жыл бұрын
परमेश्वर ले ७००० बर्ष अगाडी पृथ्वीको उत्पत्ति भएको उल्लेख बाइबल छ।भने हिन्दू धर्मको इतिहास १३००० हजार अगाडि को छ र संसारको सबैभन्दा पुरानो धर्म र ग्रन्थ हिन्दूको हो भनेर संसारले मान्यता दिइसकेको छ तर पनि सबै धर्मको आ-आफ्नो फरक फरक भनाइ छ ।।र परमेश्वर ले पृथ्वी को चारै तिर चार किल्लाहरु छन् पनि भनेको छ बाइबलमा खोइ त्यो चार किल्ला आज scientist हरुले पृथ्वी लाइ उल्टाइ पल्टिइ हेरिसके खोइ त्यो चार किल्ला काहा छ कट्टार क्रिश्चियनहरु अमेरिका युरोपको science भनेको कुरा मा विश्वास नगर्ने हो नेपालको क्रिश्चियनहरु यस बाट के बुझिन्छ भने जसले नेपालमा क्रिश्चियन धर्मको विकास गर्यो आज त्यहिँ देशको क्रिश्चियन धर्मलम्बीहरुको scientist ,ले भनेको कुरा नेपालको क्रिश्चियनहरु नपत्याउनु भनेको सर्व प्रथम युरोप अमेरिका र नेपालको क्रिश्चियनहरु मा नै एक ले अर्का लाइ विश्वास गर्दैन रहेछ भन्ने बुझिन्छ र फेरि उनिहरुकै नाम चहि विश्वाशि हरे हे भग्वान हे प्ररमेश्वर हे अल्लाह मारो मुजे मारो
@naturecreaturelove2881
@naturecreaturelove2881 4 жыл бұрын
Bichara,,
@padamgurung7748
@padamgurung7748 2 жыл бұрын
Jasle je khan's Kura khan's tyasko swad usailai thah huxa nakhanelai thaha hudaina.
@basantbahadurkhatri1893
@basantbahadurkhatri1893 3 жыл бұрын
Good
@buddhibahadurmagarthapa9102
@buddhibahadurmagarthapa9102 4 жыл бұрын
जयमसी बोरदर। राम्रो जवाफ दिनुभयो।पारभुको महिमा होस्। र अभिषेक ज्यु सित दिबेत गर्नु पर्छ
@davidshrestha7770
@davidshrestha7770 4 жыл бұрын
Chitta bujdoo questions ko answers dinu vayekoo xa thank you 🙏🙏🙏
@arpangurung8357
@arpangurung8357 3 жыл бұрын
🙏🙏🙏👍️👍️
@sitapandeypandey2577
@sitapandeypandey2577 4 жыл бұрын
Vanne le bhanus murkha haru lai samjhauna garo xa dai parmeshor lai na chinne narka ko basi haru God bless you dai amen
@khadgiaryan9288
@khadgiaryan9288 4 жыл бұрын
zeromedai jmc tapai ra tapaiko channellai parmesworle prasasta asis diun mero aduro pariwarko lagi prathana garidinus
@maheshchhetri8935
@maheshchhetri8935 4 жыл бұрын
God bless you🙏🙏Ameen
@bhawanarana4588
@bhawanarana4588 3 жыл бұрын
Aemn🙏🙏🙏
@jashtamang4749
@jashtamang4749 4 жыл бұрын
Good blessed you every things are possible in God jessus
@binitamanger3729
@binitamanger3729 4 жыл бұрын
Yes,Right answer Jesus is amazing God
@kalpanachettri2956
@kalpanachettri2956 4 жыл бұрын
Amen praise the lord God bless you prabhu dharai asis dinu vayako hoss
@kariramchaudhary8579
@kariramchaudhary8579 4 жыл бұрын
Watching from dubai , good teaching thanks
@bhadrimayabk1817
@bhadrimayabk1817 2 жыл бұрын
🙏🙏🙏🙏🙏💓💓💓💓💓
@NewNew-yz7xc
@NewNew-yz7xc 4 жыл бұрын
कुबेत बाट हेरदइ छु दादा मेरो प्रार्थना गरदिनु हाेला दादा मेरो समस्य दैनिक दिन धेरै टाउको दुख छ अनि शरीर। काे नसा नसा कट कटि। दुख्छ धन्यवाद दादा
@lifenewsnepal
@lifenewsnepal 4 жыл бұрын
We pray in the name of Jesus be heal
@bhesangharti8905
@bhesangharti8905 4 жыл бұрын
Jay masih jrm Dai Sai ho amen
@chitrakumar9090
@chitrakumar9090 4 жыл бұрын
Jai masi Aman chitrKumar Shah lahan
@rubirairai4612
@rubirairai4612 4 жыл бұрын
Jmc 🙏very good 👍👍👍👌god bless all ❤👌👌👍👍yeshu ko nauma aamen 👏👏👏👏
@babitapandey6759
@babitapandey6759 4 жыл бұрын
100%True ps buba
@reenalepchha2110
@reenalepchha2110 4 жыл бұрын
God is healer. If we pray in the name of Jesus every sickness can healed. Faith comes from hearing the words of God.
@lokbahadurnepali6805
@lokbahadurnepali6805 4 жыл бұрын
Amen
@frostjack5268
@frostjack5268 4 жыл бұрын
Pahelo luga ko barema j vannu vayo testai tapai haru ko seto luga ma ni testai mel khanxa hajur. Bujhnus tapai ni bujhnus
@lifenewsnepal
@lifenewsnepal 4 жыл бұрын
Hami kahile ni sero ra kalo luga ko sapport gardainau sapport kewl christ ko ra bible ko garxau
The Incredible Power of Words (2/2) | Bayless Conley
28:44
Answers with Bayless Conley
Рет қаралды 331
Incredible Dog Rescues Kittens from Bus - Inspiring Story #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 39 МЛН
He bought this so I can drive too🥹😭 #tiktok #elsarca
00:22
Elsa Arca
Рет қаралды 48 МЛН
Cute
00:16
Oyuncak Avı
Рет қаралды 7 МЛН
Je peux le faire
00:13
Daniil le Russe
Рет қаралды 15 МЛН
NIM Worship - Pastor Samuel Karthak - September 30, 2017
35:04
कुहिरोले ढाक्यो cover by# Anugrah Nepali Church - Bahrain
4:00
Anugrah Nepali Church Bahrain
Рет қаралды 44 М.
In Response To Architectural Criticism On Online News Magazine, Diktel
27:36
JAYANDRA AND PARTNERS
Рет қаралды 1,4 М.
Incredible Dog Rescues Kittens from Bus - Inspiring Story #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 39 МЛН