पोखरामा रविलाई कालो झण्डा, दोहोरो बयानले गले रवि, स्विकारे गल्ती ! जीबी नेपालमै !

  Рет қаралды 102,405

Sagarmatha TV

Sagarmatha TV

Күн бұрын

पोखरामा रविलाई कालो झण्डा, दोहोरो बयानले गले रवि, स्विकारे गल्ती ! जीबी नेपालमै !
#SagarmathaTV #nepalnews #nepalbreakingnews
Please Subscribe our KZbin channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 341
@ramkumarshrestha3121
@ramkumarshrestha3121 6 күн бұрын
रवीलाई पक्राउ गर्नु भनेको वंगलादेशको हविगत हुनु हो
@sarojdarai
@sarojdarai 6 күн бұрын
त्यो कालो झन्डा शेरे र के पि को झोलेहरु हुन सच्चा देश भक्त नेपालीले यसरी कालो झन्डा देखाउदैन ।
@tabineshhtc
@tabineshhtc 6 күн бұрын
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने राजावादीले रिस गर्ने - रवि लामिछाने हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने तर जनताले माया गर्ने - रवि लामिछाने 😍😍😍😍
@KamalYybaa-tx5lv
@KamalYybaa-tx5lv 6 күн бұрын
Chitwan ko Janta Lai beda (ship) banauna Rabi lammichhanne
@bashulamshal2265
@bashulamshal2265 6 күн бұрын
अब सहकारी पिडित जनता र भ्रममा परेका जनताले पनि घृणा गर्छन बुझिस झोले
@khakural3537
@khakural3537 6 күн бұрын
​​@@KamalYybaa-tx5lvship hoina gobar dimag, sheep hola ni.
@PRACHANDABHANDARI
@PRACHANDABHANDARI 6 күн бұрын
एउटा ब्कतिको झोले हुनु भन्दा पाटिको झोले हुनु राम्रो हो
@NandaBahadurKarki
@NandaBahadurKarki 6 күн бұрын
@@tabineshhtc यो त रबिकोबानिले पो हो
@pitambarpoudel5767
@pitambarpoudel5767 6 күн бұрын
रवि लाई जति फसाउन खोज पनि हामी सारा नेपाली जनता काे साथ छ जय घण्टी 🎉🎉
@PurushottamRaut-b5l
@PurushottamRaut-b5l 6 күн бұрын
Ko rabi dalal thag ko Sara Nepali jhole aanda vakta matra ho yo rabi kukur le Sam sad ma basni le suchana bechni vanera sakari thag pachauna khojeko ho yo dalal le na thageko vay xanbin gar thiyo dalal le rasopa parti le 1 sabda bolenan manish jha dalal ta rabi le thag vay kati janxu vanxa dalal haru
@tekrana7606
@tekrana7606 4 күн бұрын
झोले पत्राकार अरु को कुरा गर
@pratapmalla872
@pratapmalla872 6 күн бұрын
सरकारी पिडितले होइन नेताको झोले हरुले हो कालो झन्डा देखायको।जय घन्टी न आत्तिनुस रबी सर हामी युवा छौ तपाईको साथमा।जय घन्टी🔔🔔
@PRACHANDABHANDARI
@PRACHANDABHANDARI 6 күн бұрын
घन्टिको झोलेहरु अहिले अन्धो भएको छन् बुझाएर बुझ्ने वाला छैनन पछि आफै बुझ्ने छन
@PurushottamRaut-b5l
@PurushottamRaut-b5l 6 күн бұрын
Ye rabi ko GU kha rabi lai kalo jhanda dekhauni pidit le ho pidit le hami thagiyo vanera sarkar sit gunaso gareko ho jho le ho
@RatnaPrasadjaisi-l7s
@RatnaPrasadjaisi-l7s 6 күн бұрын
k hi garna sakidina hime yuba li
@birajjsyangtan4999
@birajjsyangtan4999 6 күн бұрын
दोषी देखिए कारबाही गरेर देखाउ गु खानेहरु हो होइन भने यो सडक नाटक बन्दा गर .... नेपालमा लाखौं भ्रष्टाचारी हरु छन तर हात दोएर नै रबिको मात्र पछि परेको छन....😡😡😡😡
@PRACHANDABHANDARI
@PRACHANDABHANDARI 6 күн бұрын
@@birajjsyangtan4999 kuro vastachar matra haina hajarau jantale khun pasina bagayeko paisa lutnu kharab ho lutnai vaye vastchari neta ko lutnu ni garib jantako kina lutnu ra malai thaa vayena vannu
@NarayanBhattrai-nw9qr
@NarayanBhattrai-nw9qr 6 күн бұрын
88888 8
@gautamkashiram6993
@gautamkashiram6993 6 күн бұрын
रबि सग यति डराउने ले भारत सग के कुरा गर्ला?
@SDPElectricPlumber
@SDPElectricPlumber 6 күн бұрын
रवि लामिछाने जीको कुरा ठीक हो साथीहरु यो भेडा च्याङ्ग्रा जनताहरू तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण बनाएको छ। यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ यो भेडा जनताहरू नेपाली कांग्रेसको झोले कार्यकर्ताहरू एमाले पार्टीको झोले कार्यकर्ताहरू हो। ए झोले कार्यकर्ताहरू शेरे र केपी बाले 24 खर्ब 72 अर्ब ऋण छ। यसको ब्याज कति हुन्छ याद गर भेडा च्याङ्ग्रा जनताहरू
@nabinnepal3688
@nabinnepal3688 6 күн бұрын
जय रबि जय रास्वपा
@rasamlamsal4144
@rasamlamsal4144 6 күн бұрын
बाघ हो बाघ जति घेरे पनि झाट हलिलि्न जय घन्टि
@dhansinghsaud8911
@dhansinghsaud8911 6 күн бұрын
Furti Hanna chhod Dena bhai
@birurai3387
@birurai3387 6 күн бұрын
बाघ होइन स्याल चै हो ज्यानमारा
@SDPElectricPlumber
@SDPElectricPlumber 6 күн бұрын
रवि लामिछाने जीको कुरा ठीक हो साथीहरु यो भेडा च्याङ्ग्रा जनताहरू तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण बनाएको छ। यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ यो भेडा जनताहरू नेपाली कांग्रेसको झोले कार्यकर्ताहरू एमाले पार्टीको झोले कार्यकर्ताहरू हो। ए झोले कार्यकर्ताहरू शेरे र केपी बाले 24 खर्ब 72 अर्ब ऋण छ। यसको ब्याज कति हुन्छ याद गर भेडा च्याङ्ग्रा जनताहरू
@DhojbahadurBitalu-pl3yo
@DhojbahadurBitalu-pl3yo 6 күн бұрын
​@@birurai3387kaslai maryo ra mahasy Kunai prman bhya case hal
@ChandarbahadurLama
@ChandarbahadurLama 6 күн бұрын
आलु खाने बाघ।नत्र केको बाघ।सिकारगर्दा गर्दा बाघ पनि एकदिन खोरमा थुनिन्छ थाहा छोइन।त्यहीँभएर कतिपय ठाउको नाम नै बाघ खोर राखेको छ भन्ने गरेको छ।थाहा छोइन।
@gautamkashiram6993
@gautamkashiram6993 6 күн бұрын
पुरै जिन्दगि एमाले भनेर लागियो तर बहुत गल्तिभो अब नो नेभर भन्न बाध्य छौ
@GovindapaudelGovinda
@GovindapaudelGovinda 5 күн бұрын
You are 1000% Right.
@govindapdshrestha
@govindapdshrestha 6 күн бұрын
यी पार्टीहरूलाई रवि,बालेन, हर्क नसिद्याय सिंहासन खोसिने डरले निन्द्रा छैन।त्यसैले सम्पूर्ण सकती लगाएर लागिपरेका छन्।
@ramkumarshrestha3121
@ramkumarshrestha3121 6 күн бұрын
यथार्थ यहि हो
@tekbahadur6968
@tekbahadur6968 6 күн бұрын
कालो झन्डा देखाउने काग्रेस र एमालेको झोले हुन
@DilipSharma-md6hr
@DilipSharma-md6hr 6 күн бұрын
जय हो रवि दाई जय हो नेपाल कालो झण्डा देखाउने त एमाले र कांग्रेसका झोलेहरु होलान्
@SDPElectricPlumber
@SDPElectricPlumber 6 күн бұрын
रवि लामिछाने जीको कुरा ठीक हो साथीहरु यो भेडा च्याङ्ग्रा जनताहरू तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण बनाएको छ। यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ यो भेडा जनताहरू नेपाली कांग्रेसको झोले कार्यकर्ताहरू एमाले पार्टीको झोले कार्यकर्ताहरू हो। ए झोले कार्यकर्ताहरू शेरे र केपी बाले 24 खर्ब 72 अर्ब ऋण छ। यसको ब्याज कति हुन्छ याद गर भेडा च्याङ्ग्रा जनताहरू
@rochanalemagar518
@rochanalemagar518 6 күн бұрын
कालो झन्डा देखाउने सबै काङ्ग्रेस को झोले कार्यकर्ता हो
@ranjitmalla1083
@ranjitmalla1083 6 күн бұрын
Ho ho
@bigyanshrestha996
@bigyanshrestha996 3 күн бұрын
धनराज को चाहि हो कि
@pravabdevkota1098
@pravabdevkota1098 6 күн бұрын
सबै मिलेर घेर,एक दिन रबिले पनि तिमीहरुको एक एक हिसाव किताव लिने छन।तिमीहरूको कालो कर्तुत कतिन्जेल रहला र?
@IshowriChettri-bf9dh
@IshowriChettri-bf9dh 6 күн бұрын
जस्ले देस र जनता को लागि केहि राम्रो गर्न खोज्छ नि तब भर्सट वारि ले बिरोद गर्छ न रबि भाइ हाइ हाइ
@maanbahadur9706
@maanbahadur9706 6 күн бұрын
रबि लाई थुन्नु नै देस मा आन्दोलन को आगो मा घ्यू छर्कनु हो
@jamunagurung8092
@jamunagurung8092 5 күн бұрын
He need to be in jail!!!!
@Ajit-w8p
@Ajit-w8p 6 күн бұрын
१२ भाइको मिडिया!!
@DadhiramPaudel-vk4bu
@DadhiramPaudel-vk4bu 6 күн бұрын
पोखरामा रबिलाइ कालो झन्डा देखाएका होइनन कि काङ्ग्रेस र एमालेले रबिलाइ मास्न गरेको खेल हो। सम्पुर्ण जनताले राम्रोसँग बुझेकाछन।
@ratnakayastha9771
@ratnakayastha9771 6 күн бұрын
मेरो लाईसेन्स नबिकरण गर्न दिएको दुई बर्ष भैसकेको छ तर प्रिन्ट भएको छैन रे । ५ बर्ष पछि मात्र आउने होला। भ्रष्टाचारहरु र नालायक सरकार ।
@SDPElectricPlumber
@SDPElectricPlumber 6 күн бұрын
रवि लामिछाने जीको कुरा ठीक हो साथीहरु यो भेडा च्याङ्ग्रा जनताहरू तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण बनाएको छ। यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ यो भेडा जनताहरू नेपाली कांग्रेसको झोले कार्यकर्ताहरू एमाले पार्टीको झोले कार्यकर्ताहरू हो। ए झोले कार्यकर्ताहरू शेरे र केपी बाले 24 खर्ब 72 अर्ब ऋण छ। यसको ब्याज कति हुन्छ याद गर भेडा च्याङ्ग्रा जनताहरू
@Bashyal815
@Bashyal815 6 күн бұрын
जस्ले जे भनोस रास्वपा लाइ बहुमत को जरुरत छ।।।।।घण्टी बजाउने हो हो।।सक्कियो अब एमाले काग्रेस।। no not again
@dhakank.c.
@dhakank.c. 6 күн бұрын
रबी लामीछाने हाइ हाइ।।
@kumbhatamang702
@kumbhatamang702 6 күн бұрын
जनताले होइन पार्टीको झोलेहरुले देखाएको हो।
@KrishnaKhadka-lg7tt
@KrishnaKhadka-lg7tt 6 күн бұрын
Jaya rabi Lamichhane ❤❤❤❤❤❤
@padampaneru-cd3gm
@padampaneru-cd3gm 6 күн бұрын
सहकारिले देखाएको होईन होला कालो झणडा केही परिचालित झोले हरुले देखाए होला कालो झणडा योजना बद्द ढङ्गबाट परिचालित झोले हरुलाई सहकारी पिडित बनाएको होला
@PramilaLuitel-sh4kp
@PramilaLuitel-sh4kp 6 күн бұрын
नापिस काङ्ग्रेसको झोले मिडिया
@dipasharma8671
@dipasharma8671 6 күн бұрын
रबिलाइ छिटोभन्दा छिटाे छानबिन गरि सहकारी पिडितलाइ न्याय दे सरकार । जनता धेरै पिडित छन रबिका चर्काे गफमा नअल्झे हुन्छ ।
@harisubedi
@harisubedi 6 күн бұрын
रविलाई छिटो भन्दा छिटो कारबाही गरी सैतानहरूतो एकछत्र एकलौटी साशन ब्यवस्था कायम राख्नु जरूरी छ ,तबमात्र भ्रष्ट दलाल गुण्डाहरूको चैनको जीन्दगी जिउन सहज हुनेछ
@NirmalaNeupane-hd8dn
@NirmalaNeupane-hd8dn 4 күн бұрын
कालो झन्डा देखाउनेहरु एक दिन रबि सग रुदै जानुपर्छ जय रबि जय घन्टि🔔🔔🔔🔔🔔
@koylimkoylim2140
@koylimkoylim2140 6 күн бұрын
कसले भनदा रबी डराउने ? रबी यो देश को king हो अबो डराउने पालो गगन हो पोखरा माँ २० २५ जाना हल्ला गर्दा रबी को लगि माखा जस्तों हो पुत्रा कार बोलेको सुनेरा हासो लज्ञों😅जेपीटी😄😄
@harisitoula4510
@harisitoula4510 6 күн бұрын
रबि लामिछाने को खेदो खन्ने सबै खरानी हुनेछ जय घण्टी 🔔🔔🔔🔔🔔🙏🙏🙏
@amritff3464
@amritff3464 6 күн бұрын
धन राज होस या रबी जन्ताको पैसा फिताॅ गर नत्र जेल हाल
@khimrajbhandari8139
@khimrajbhandari8139 6 күн бұрын
हजारौ सहकारि लुटिएको छ यहा नाम रबिको मात्र आउनु यो सरकार को फसाउने नियत हो
@premral2883
@premral2883 6 күн бұрын
Sabai bhanda best congress Bhaideu Rabi sir sab mudda khattam
@hemantkattal9556
@hemantkattal9556 6 күн бұрын
सहकारिका जिबि राई दोषो हो कार्बाहि हाेस किन नियन्त्रणमा लिईदैन रोकवट कस्ले र कहाँ बाट हुदैछ यो सब यो सब कङ्रेश एमालेको डिजाइन देखिन्छ जिबि राई समातिदा रबि अग्रपंक्तिमा अाउने र पुरानो नेताको स्थान समाप्त हुने हुदा 3 दलको नेता त्रसित छन।
@rijinsagan6232
@rijinsagan6232 6 күн бұрын
जय रबी जय घन्टि
@haribista921
@haribista921 6 күн бұрын
Rabi bagh ho jaghnti
@DeepakPariyar-c2r
@DeepakPariyar-c2r 6 күн бұрын
देसबनाउना भनी राजनितीमा अायका रबि सरलाई भस्टचारि काङ्ग्रेस ले रबि सरको खेदो खनेकोछ
@rajendrashrestha4956
@rajendrashrestha4956 6 күн бұрын
यो युटुवे लाई पनि सिमल तालको पैरोले लानु पर्ने 🤣
@raibimala5703
@raibimala5703 6 күн бұрын
नेपाली जनता हरु अब पनि हाम्रो बुद्धि आएन भने नेपाल नबसे हुन्छ । किन रबि लाई, बालेन लाई , हर्क साङ्गपाङ्ग लाई किन हौ यति सारो खेदो हामी त कत्ति सारो अभागी देश को जनता हौ ,।
@premgharti
@premgharti 5 күн бұрын
रवि जनताको नेता। जय रवि। रबिले एमाले काँग्रेस लाई सफाया गर्नु पर्छ नत्र नेपाल सकिन्छ।
@completenepal238
@completenepal238 6 күн бұрын
पोखरामा जस्तै देशै भरीका सहकारीमा काग्रेस र एमाले ! ----------------- हाम्रो पोखरा तिर पनि सहकारीको अध्यक्ष लगायत सबै पदाधिकारी सल्लाहकारमा कालो काग्रेस र एमाले कै मान्छेहरुको बोल वाला र कब्जाछ डुब्दै नडुबेर समस्या नभएका सहकारीमा पनि बार्षिक रु ५०/६० लाख रुपिया हिना मिना भएको कुरा बाहिर आउँछ अनि हरेक बर्षको साधारण सभामा बबन्डर मच्चीन्छ पछि बन्द सत्र भनेर सारा सदस्यहरुको आखामा छारो हालेर कालो काग्रेस र भु-माफिया कम्युनिस्ट एमालेका मान्छेहरु खास खुस कुरा गरेर बिबाद झगडा साम सुम पार्छ्न पोखराका हरेक सहकारीमा यो सामान्य दृश्य/घटना हो यो प्रतेक बर्ष हुने, आजकल फेसबुक लगायत सामाजिक सन्जालहरुमा रबि लामिछाने बारेको जुन सुकै भिडियो वा न्युज आउने बित्तिकै प्याच्च 'सहकारी ठग, सहकारी ठग, २ ओटा पासपोर्ट ...' ईत्यादी भन्नेहरु तिनै पोखरा तिरका जस्तै देश भरीका सहकारी कब्जा गरेर डकारेर बस्ने तिनै कालो काग्रेसी र भु-माफिया एमालेका अन्धभक्त कार्यकर्ता हुन जस्ले २०४७ देखि कान्डै घटाएर देशलाई यो निरीह नाजुक हालतमा पुर्याएका नब सम्भ्रान्त सामन्ती बर्ग हुन!! धन्यवाद !
@tilakkhadka3980
@tilakkhadka3980 6 күн бұрын
टिमिहरुको कुरा सुन्योभने रबितकेअरु कुरासुन्ने मान्छे पागल हुन्छ तर अब यिहावाकुरा कस्ले पत्याउने ?
@PrakashKhanal-i3f
@PrakashKhanal-i3f 6 күн бұрын
रविको त सबै कुरा हुने रहेछ आर्जो देउवाको के हुन्छ
@RithemBohara30
@RithemBohara30 6 күн бұрын
नियोजित हो यसमा धेरै खुशी हुनु पर्ने अन्य पार्टीका कार्यकर्ताले केही कारण छैन
@maheshsinghdhami6932
@maheshsinghdhami6932 6 күн бұрын
हावा मुजि त्यसै जिबि नेपाल मा भनेर समाचार बनाईराछ्न त्यसै
@raidipesh1378
@raidipesh1378 6 күн бұрын
दुइटेई लाई थुन्नु पर्छ रबि जिबि दुईटेई सहकारी डुबाउने नाईके हुन।
@SeteRakka
@SeteRakka 5 күн бұрын
तेयो कालो झन्दा देखाउदा केहुन्छर रबीको बिरदी ले देखाउन सकछ तेसमा किन तेन्सन लेनुर जय रबी 👍️💪🙋‍♂️♥️😁🇳🇵🔔🔔🔔📢
@RajuKhadka-g6k
@RajuKhadka-g6k 6 күн бұрын
Good luck ravi sir. Next time
@nischalchhetry3890
@nischalchhetry3890 3 күн бұрын
नेपाली जनता पनि कस्ता मूर्ख कुरो नबुझिकन रविको विरोध गर्छन् ईमादारलाई न्याय मिल्नुपर्छ भ्रष्टाचारलाई कारबाही हुनुपर्छ चाहे जो कोही हो
@KeshabOli-rz8mc
@KeshabOli-rz8mc 6 күн бұрын
नयां सक्ती सीध्याउने खेल सुरु भयेा केा छ!!
@sanchatamang1679
@sanchatamang1679 6 күн бұрын
तिमी मुझि ऍमाले काङग्रेको झोले पात्रकार
@nepaliexarmy3625
@nepaliexarmy3625 3 күн бұрын
यो रवि फटाहा हो यस्लाइ जेल हाल्न ढिला गर्न हुदैन !!!
@PRACHANDABHANDARI
@PRACHANDABHANDARI 6 күн бұрын
थाहा भै भै सहकारीको पैसा रबिले लुटेको हो
@KishorWagle-u6z
@KishorWagle-u6z 6 күн бұрын
नेपाल मा पाटी भए जनताले आफ्नो अधिकार उपभोग गर्न पाउँथे अहिलेका जनता ब्याक्ति को गोजी मा छन
@gokulthapa9580
@gokulthapa9580 6 күн бұрын
रबिले कागजमा सहि गरेर पैसा लिएको छ भने म पैसा तिरिदिन्छु । त्तर देस ठग्ने सबैलाई समाउन र घोक्रे ठ्याक लगाउन अनुरोध छ ।
@user-ex4di3yy8z
@user-ex4di3yy8z 6 күн бұрын
१२ भाई चैनल को चोर बिराला जस्ता अदघोषक, हावा न्यूज फैलाउने डाका हरु, राष्ट्र को चौथो अंग को नाम मा कलंक।
@SarmilaBaral-vp9wx
@SarmilaBaral-vp9wx 6 күн бұрын
12 Media
@bishnuprasadneupane853
@bishnuprasadneupane853 6 күн бұрын
नेपालमा न्याय , अन्याय दल र नेताकेा स्वार्थमा मात्र भर पर्छ । बिधि र बिधानकेा मान्यता हराई सक्यैा । यस्तेा ब्यबस्थामा ०८४ चुनाबि नेपालमा हजारैां रबि र बालेन केा उदय निश्चित छ ।
@nischalchhetry3890
@nischalchhetry3890 3 күн бұрын
सौ चोरले एक इमान्दारलाई फसाउन ठूलो कुरो होइन। तर जनताले बुझ्नुपर्छ
@NandaBahadurKarki
@NandaBahadurKarki 6 күн бұрын
खोज खबरले समाचार बजायो कि एक पटक रबिको सांसद पद जान सक्छ भन्दा सबैलाई अचम्मै लाग्छ रबिका बाबुको सांसद पद सिधै जेल हाल् हुन्छ जब सम्म दोषि हुन्छ।रबि जस्ता हजारौं छन कानुन बनाउ फाँसी लगाउ ।।।
@bechukumarshrestha8257
@bechukumarshrestha8257 6 күн бұрын
Wahiyat news
@kopiladarjee3634
@kopiladarjee3634 6 күн бұрын
थुक जन्ता पैसामा बिके सक्छै अबिच जन्ता हाे सक्छै भने चाेर कांग्रेस दहिचिउरे एमाले सर्कार लाइ भन्नुस अबुच जन्ता कांग्रेस एमाले लाइ भन्नुस गगन थापाले के हेरेर बसेकाे छन जिबि राइ छिटाे लाउ
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 6 күн бұрын
यो त चिन्ता को विषय होइन नि रबि जेल हाल्नु भनेको आउने समय मा PM घोषणा गर्नु सरह हो।
@santosparwakunwar1643
@santosparwakunwar1643 6 күн бұрын
Be strong rabi sir we all with you ❤
@kedarbhattrai8066
@kedarbhattrai8066 3 күн бұрын
अर्कोकाे जिउमा जुम्रा टिपेर हाल्ने अनि आफ्नु जिउमा क्रिना कुदेकाे नदेख्ने कस्ता रहेछन् नेपालीको सम्सद दिकार छ
@ramkumarshrestha3121
@ramkumarshrestha3121 6 күн бұрын
नेपाली जनताको उद्दारको निम्ति जे जतिखेर आए षडयन्त्र पुर्ण तवरले मार्ने हो कि फसाउने हो सदियौ देखि चलिआएको छ नेपालमा
@pradhanlokendra743
@pradhanlokendra743 2 күн бұрын
जिबी राई नेपाल छिर्ने ठाउँ भनेको अन्तराष्ट्रिय एर्पोट नै होला नि हैन कि हावामा उडेर आए जिबि र आसँका भनेको एर्पोट मा डाटा सँकलन त हुनछ होला था हुँदैन र
@Shyambdkarki
@Shyambdkarki 6 күн бұрын
रबिलाई यो सरकारले थुन्यो भने उनको पार्टी मतदाता ह्वातै बढने छ।
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 6 күн бұрын
Good luck ravi sir god bless to you jaya ghanti
@HridayaRajDevkota-pc5fu
@HridayaRajDevkota-pc5fu 6 күн бұрын
सहकारी समस्या रबि मात्रै नभै धनराज गुरुङ्गहरु पनि हुन्।कार्बाही कहिले?
@Tmglok
@Tmglok 6 күн бұрын
तेति सजिलो छैन स्मरण रहाेस चितवन बाट आन्दोलन सुरु हुनेछ र देशै भरि आन्दोलन काे कौला खाएर आगाे ओकल्ने छ जनताले बिना प्रमाण राजनीति जबर्जस्ती थुन्ने काेसिस नगर सरकार जनता लाटो छैन। प्रमाण चितवन बासिन्दाले माग्ने छ र चितवन बासिन्दा जनतालाई हामी देशै भरिकाे जनताले साथ दिने छौ लेखेर राखे हुन्छ।
@user-bt9ix3ft6c
@user-bt9ix3ft6c 3 күн бұрын
सहकारि ठग तेराे बाउ धनराज गुरुङ लायि कारबाहि किन न गरेकाे काङ्ग्रेसको ठगहरु
@bikasbhandari63
@bikasbhandari63 3 күн бұрын
सबै काङ्ग्रेस र एमाले ,मिडिया 12 भाइ भ्रष्टाचारी र सहकारी लगायत विभिन्न भ्रष्टाचारका काण्डमा लिप्त छ्न। अब रबि हैन तिमीहरू देश लुटुवाहरु थुनुवामा पर्ने दिन आयो।
@RabinKC-l3t
@RabinKC-l3t 6 күн бұрын
काङ्ग्रेसका असली रुप । पोखरामा रबिलामिछाने बिरुद्द सहकारी पिडित भएर आन्दोलन गर्ने १७ मध्ये १७ जना नै कांग्रेस कार्यकर्ता रहेको खुलेको छ जसमध्ये एकजना चित्रमा गोलाकार भित्र देखाइएका व्यक्ति कांग्रेसका जिल्ला समिति सदस्य समेत रहेका छन्।
@ArjunmanavManav
@ArjunmanavManav 6 күн бұрын
पत्रकार महोदय एकतर्फी समाचार रबिको मात्र गराउन सर्कारबाट परिचालित हो र ? होइन भने न फेद न टुप्पो को समाचार सम्प्रेषण गर्न ग्लानी हुदैन बिना प्रमाण।
@extramind2955
@extramind2955 6 күн бұрын
यदि रबि लाई गलत बनाइयो भने रगत त बग्छ बग्छ, त्यो पनि गगने केपि प्रकासे र रमेस लेखक पहिलो न: हुने छन
@Myrx_YT
@Myrx_YT 6 күн бұрын
रबि❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@PrashuramPhuyal
@PrashuramPhuyal 5 күн бұрын
good luck rabi sir ❤❤❤❤❤
@NirmalaNeupane-hd8dn
@NirmalaNeupane-hd8dn 4 күн бұрын
झुटो प्रचार गर्ने पत्रकार हरुको कहिले भलो नहोस
@tbtamang3725
@tbtamang3725 6 күн бұрын
एमाले र काँग्रेस ले छोड्दैनन् किनकि देसमा केही काम गर्ने ब्यक्तिहरु देसमा उदाए यी बुढा नेताहरु एउटा मात्र गलत भेट्ने बित्तिकै स्वहा बनाउछन् जस्तै उपसभामुखलाई हैरौ ।
@tenzingdorjee526
@tenzingdorjee526 6 күн бұрын
Govt. is totally blind towards such crises. Instead, unnecessarily attacking towards Kulman ji and Balen Shah. Great SHAME on govt. officials.
@Ajit-w8p
@Ajit-w8p 4 күн бұрын
झोले मिडियालाई बहिष्कार गरौ ,दर्शक साथीहरू!!
@romkantaryal5740
@romkantaryal5740 6 күн бұрын
यो भनाईमा मलाई के लाग्यो भने सुर्य थापा ले भन्दा यो पत्र कार ले प्रमाण देखाऊला जस्तो कुरा गर्छ योपनि कग्रेस को झोले हो भन्ने आफैले प्रमाणित गर्यो
@karanbudhathoki8673
@karanbudhathoki8673 6 күн бұрын
चोर सरकार मुद्धा बाद जय घण्टी जय नेपाल जय रवि लामिछाने
@user-jw6xk3es9n
@user-jw6xk3es9n 2 күн бұрын
अब काङ्ग्रेस र एमाले को पतन हुने लक्ष्य हो..।
@nabarajgautam3126
@nabarajgautam3126 6 күн бұрын
जनता ठगअरू राजनितिकाे मुकुन्डाे ओडेर जाेगिन खाेजनेहरू मा रबिपनी हाेलान
@champashrestha461
@champashrestha461 4 күн бұрын
CEO भएर रकम आको थाहा पाइन भन्नु लज्जास्पद हो।
@user-md1ob9pu4o
@user-md1ob9pu4o 5 күн бұрын
नयाय मरेको यो देसको जनताले अब पनि नबुझ्ने हो भने आफ्नै सन्तानलाई कत्तिको आपद पर्ला,वा यस्तै ले सासन गरिरहदा हाम्रा सन्तान भोलि काहा बास बस्लान् र के खालान् सबै ले गहन तरिकाले बुझ्न जरुरि छ
@hemkarki3033
@hemkarki3033 6 күн бұрын
यो कांग्रेस र एमालेको गल्ति नदेख्ने र बोल्न नसक्ने मिडिया बहिष्कार गरौ
@gyanbahak1771
@gyanbahak1771 6 күн бұрын
यो भ्रष्ट सरकारलाई रबि र बालेन को दर मनमा बसिसक्यो तेहि भएर आंत्तिएको हो
@rosnithapa6886
@rosnithapa6886 6 күн бұрын
Jay.Rabi
@GangaKatwal-tt6tl
@GangaKatwal-tt6tl 6 күн бұрын
जिबी को नेपाल मलेसियामा जाने आउने बाटो जिबिको देउताको जस्तो पुष्पबिमान छकि जमीन मुनिबाट पराईबेट सुरुङ छ जन्ताले नबुझेको कुरा यहि हो
@gomadevibhandari9032
@gomadevibhandari9032 5 күн бұрын
के सारो खेदो खनेको रबि लाइ सामसद भवनमा त सबै भरसटचार गरे कै मात्र मन्त्रि देखिन्छन त
@archanadevkota5422
@archanadevkota5422 6 күн бұрын
Rabi sathya Chhan sathay jit absolutely huncha. Jay rabi babu
@haripunharipun7291
@haripunharipun7291 6 күн бұрын
रबीलाइ निकाल्नुपर्छ भन्ने इनी दुई चोर दलहरूको दाउहो तर रबीलाइ झेल हालदैमा पिदित हरूलाई पैसा पाउदैन
@ManBahadurkoli-f6l
@ManBahadurkoli-f6l 4 күн бұрын
Jai rabi sir
@LaxmanGiri-d3o
@LaxmanGiri-d3o 6 күн бұрын
Jay rabi♥️♥️♥️🙋‍♀️🇳🇵🇳🇵🇳🇵
@user-jw6xk3es9n
@user-jw6xk3es9n 2 күн бұрын
कालो झन्डा देखाउने सहकारी पिडित होइनन कि,काङ्ग्रेस ,एकालेका झोलेहरु हुन।
@user-suraj12345
@user-suraj12345 6 күн бұрын
Jay rabi
@koylimkoylim2140
@koylimkoylim2140 6 күн бұрын
Jay rabi🙏🙏🙏🔔🔔🔔🔔🔔
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 81 МЛН
小丑和白天使的比试。#天使 #小丑 #超人不会飞
00:51
超人不会飞
Рет қаралды 44 МЛН
UNGA President Calls For Peace In Gaza | Dawn News English
1:06:02
DawnNews English
Рет қаралды 2,1 М.
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 81 МЛН