Рет қаралды 25,200
【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
सबै कुराको लागि समय तोक्नुमा परमेश्वरको इच्छा
कुकुर, कीरा र मानिस सबैको निर्धारित आयु भएजस्तै
परमेश्वरको मुक्तिको कार्यको पनि निर्धारित समय तोकिएको छ ।
के युगैपिच्छे मुक्तिदाताको नाउँ फरक छ ?
परमेश्वरले मुक्तिको प्रबन्धलाई पिताको युग, पुत्रको युग र पवित्र आत्माको युग गरेर
तीन युगमा विभाजन गर्नुभएर प्रत्येक युगमा
मुक्तिदाताको फरक-फरक नाउँ दिनुभएको छ ।
पवित्र आत्माको युगमा चाहिँ येशूको नयाँ नाउँद्वारा मुक्तिको कार्य पूरा हुने भएकोले
परमेश्वरको मण्डलीका सन्तहरूले बाइबलको अगमवाणीअनुसार
यस पृथ्वीमा आउनुभएका आन साङ होङज्यूको नाउँमा
प्रार्थना गर्दै र उहाँको नाउँमा भजन गाउँदै
साक्षीको भूमिका निर्वाह गर्छन् ।
प्रकाश ३:१२
“जसले जित्छ ... म त्यसमा मेरा परमेश्वरको नाउँ लेख्नेछु, र मेरा परमेश्वरका सहरको नाउँ
अर्थात् यरूशलेम लेख्नेछु ... आफ्नै नयाँ नाउँ म त्यसमा लेख्नेछु ।”
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
〖Nepal〗 nepalwmscog.org
〖Church of God Introduction〗introwmscog.com