बसाइँ सर्ने मानिसहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

  Рет қаралды 34,939

World Mission Society Church of God / Global

World Mission Society Church of God / Global

Күн бұрын

[बसाइँ सर्नको लागि उत्तम देश, अनन्त हर्ष र खुशी भएको देश कहाँ छ होला ?]
हिजोआज आर्थिक कठिनाइ र प्राकृतिक प्रकोपका कारण बसाइँ सर्न खोज्ने मानिसहरू धेरै छन्,
तर मृत्यु, पीडा र दुःख नभएको, हरेक दिन हर्ष, खुशी र प्रेम मात्र पोखिने स्वर्ग-राज्यमा प्रवेश गर्नु नै
मानव-जातिले यस पृथ्वीमा बसाइँ सर्न सक्ने उत्तम ठाउँ हो भनेर बाइबलमा भनिएको छ ।
[नयाँ करार पालन गर्ने परमेश्वरको मण्डलीका सन्तहरूलाई प्रदान गरिने आशिष्]
परमेश्वरको राज्यका प्रजा हुनको निम्ति “पिता परमेश्वर र माता परमेश्वरलाई चिन्नुपर्छ र
नयाँ करारको सत्यता पालन गर्नुपर्छ” भन्ने अकाट्य शर्त पूरा गर्दै सधैँ धन्यवादी मनद्वारा
स्वर्ग-राज्यको तयारी गर्ने मानिस नै साँच्चै बुद्धिमान् मानिस हो ।
[यर्मिया ३१:३१-३३]
परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु । ... परमप्रभु भन्नुहुन्छ, “ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन् ।”
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
〖Nepal〗 nepalwmscog.org
〖Church of God Introduction〗introwmscog.com

Пікірлер: 1 100
@Ramtamang-gp3jy
@Ramtamang-gp3jy Ай бұрын
पिता माता धन्यवाद महिमा प्रशंसा चढाउँदछु आमिन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@JayakumariBudha-i2m
@JayakumariBudha-i2m Ай бұрын
आमेन पिता माता लाइ धन्नेबाद चदाऊछु ❤❤❤❤❤
@kalpanakitchen012
@kalpanakitchen012 Ай бұрын
C pita Mata sachai sachai dhanybad Chadau Chu pita mate hajurko amuly bachan Sunna payeko ma sachai sachai dhanybad pita Mata ❤❤❤❤❤❤❤❤❤❤❤
@gyanushrestha6202
@gyanushrestha6202 Ай бұрын
पिता माता ज्यु लाई हृदयदेखि नै धन्यवाद ❤❤❤😊😊😊🎉🎉🎉❤❤❤❤❤❤❤❤❤
@RamMaharjan-t3y
@RamMaharjan-t3y Ай бұрын
आमेन,,, पिता माता,, ह्रदय को अन्त सकरण देखि अनन्त अनन्त कालसम्म धन्यवाद महिमा प्रसंसा चधाउद छौं।।❤🎉❤🎉❤🎉
@srijanashrestha1751
@srijanashrestha1751 Ай бұрын
❤❤आमेन ❤पिता माता धन्यवाद स्वर्ग मा बसाइ सर्ने आशिष् दिनुभएकाे मा🎉🎉🎉🎉
@SunitaGurung-s4f
@SunitaGurung-s4f Ай бұрын
पिता माताजुलाई धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
@AmbikaBasnet-k6q
@AmbikaBasnet-k6q Ай бұрын
पितामाताधनेबादमायागछु❤❤️👍❤️🙏
@ManohangLimbu-o5j
@ManohangLimbu-o5j Ай бұрын
पिता माता चँदै स्वर्ग बसाइँ सरेर जाउऊँ❤❤❤❤❤❤🎉🎉🎉🎉😮😮😮😮
@SabinaTamang-qy4hl
@SabinaTamang-qy4hl 25 күн бұрын
पिता माता परमेशर देरै देरै धन्यवाद माया गर्छु 🙏🙏🙏🙏❤❤❤❤❤❤अामेन
@HarkaTamang-d2p
@HarkaTamang-d2p 2 ай бұрын
pita mata sachai danyabat tyo balidanlai derai Maya garxu❤❤❤❤❤❤❤
@JanukaRasaili-f4m
@JanukaRasaili-f4m Ай бұрын
पिता माता धन्यवाद माया गर्छु माता धन्यवाद❤❤❤🎉🎉😊
@JasmeTamang
@JasmeTamang Ай бұрын
पिता परमेश्वर माता परमेश्वर धेरै माया गर्छु धन्यवाद❤❤❤❤
@r.m.l8386
@r.m.l8386 Ай бұрын
पिता माता परमेवर अन्तिम समयसम्म विस्वासमा स्थिर रहने गराइदिबक्स्योस पिता माता धन्यवाद ❤❤❤
@mamatatamang154
@mamatatamang154 21 күн бұрын
सरेर जानुपर्ने मेरो बसाइ स्वर्ग हो बनी थाहा दिनुभएको मा पिता माता परमेश्वरलाई धन्यवाद 🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@dinedeni
@dinedeni Ай бұрын
पिता माता स्वर्गमा सधैको लागि बसाई सर्न सकौ ❤❤❤❤❤❤❤❤❤❤ धन्यवाद आमेन ।
@KopilaGiri-p7s
@KopilaGiri-p7s Ай бұрын
आमेन पिता माता परमेश्वरलाई धन्यवाद माता माया गर्नेछु माता छिट्टै भेट्न मन छ ❤❤❤❤❤❤❤
@sitatamang998
@sitatamang998 3 жыл бұрын
Amen pita mata dhanebat maya garchhu Aanimo Aanimo🎎🌞🌝☀️🐑🐑🐑💙👏👏👏🌾🌾
@SangitaLama-k2m
@SangitaLama-k2m Ай бұрын
आमेन पितामातालाई धन्यवाद हामीलाई अनन्त स्वर्गको बसै दिनुभएकोमा धन्यवाद❤❤❤❤❤❤
@pushpasyangbo6448
@pushpasyangbo6448 Ай бұрын
Pitamata KO Santan hune asis dinu bhayako pitamata lai dhanyabad .❤❤❤❤
@DolmaMagar-e5n
@DolmaMagar-e5n Ай бұрын
Thanks to heavenly father and heavenly mother ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@shrijanasubba-ml5qy
@shrijanasubba-ml5qy Ай бұрын
आमेन 🙏🙏🙏 त्यस दिन को ब्यग्र प्रतिक्षा गर्दैछौ, पिता मातालाई धन्यबाद ❤❤❤
@Binodmajhi7805
@Binodmajhi7805 Ай бұрын
आमेन पिता माता ज्युलाई अनन्त अनन्त काल धन्यवाद स्वर्ग बसाई सर्नको तिम्ति तयारि गर्ने छु पिता माता ज्युलाई अनन्त काल धन्यवाद माया गर्छु ❤❤❤❤❤❤❤❤
@sombahadur6353
@sombahadur6353 Ай бұрын
Amen ❤❤❤❤ pita mata asto amula bachan dinu huna parmasor dandabat ❤❤❤❤
@DhanmayaPun-w5v
@DhanmayaPun-w5v Ай бұрын
पिता माता चाँदै स्वर्ग बसाइँ सरेर जाऊँ 🎉🎉🎉🎉💞💞💞💟💟💟👑👑👑👑💎💎💎💎
@SugamShahi-yi1kc
@SugamShahi-yi1kc Ай бұрын
पिता माता लाइ धेरै धेरै धन्यवाद माया गर्छु ❤❤❤❤❤❤❤❤
@SitamayaThing-nb7jt
@SitamayaThing-nb7jt 2 ай бұрын
पिता माता धेरै धेरै धन्यवाद माया गर्छु ❤❤❤❤❤😊😊🎉🎉🎉🎉🎉
@saritatamang9906
@saritatamang9906 Ай бұрын
आमेन अनन्त स्वर्गीय आदेश दिबक्सेकोमा पिता माताज्यू धन्यवाद चढाउँदछु।❤❤
@KamalaGurung-m2f
@KamalaGurung-m2f Ай бұрын
❤❤❤aamen ❤❤❤pitamata dhanyabad❤❤❤maya garchhu❤❤❤❤❤
@ChandikaRajbanshi
@ChandikaRajbanshi Ай бұрын
पिमा माता चाआदै बसाई सरन गराडिबकसियोस र अनन्त रवगँ जानसकने आशिष दिबकसियोस भनदै परमेशश्ररलाई हृदय देखि धन्यवाद चदाउछु आमिन❤❤❤❤❤❤🎉🎉🎉
@sanumayashrestha4019
@sanumayashrestha4019 Ай бұрын
पिता माता परमेश्वरलाई धन्यवाद मलाई स्वर्गको बाटोमा डोराइ दिनुभएकोमा धन्यवाद 🙏🙏
@SubhamWaiba
@SubhamWaiba Ай бұрын
आमेन म पापीलाई अनन्तको स्वर्गमा बसाई सर्न सक्ने आशिष दिईबक्सनुभयो।पिता माताज्यूलाई धन्यवाद 🎉🎉🎉
@Maya-wf1oz
@Maya-wf1oz 3 жыл бұрын
We ❤️ u mother heavenly ❤️ father ❤️ heavenly ❤️ brother heavenly ❤️ sister ❤️ heavenly ❤️ family ❣️❣️❣️❣️❣️❣️❣️❣️
@SusmitaMardi-di6sr
@SusmitaMardi-di6sr Ай бұрын
पिता माता परमेश सरलाई धन्यवाद चढाउँछु ❤❤❤❤❤❤❤
@PreetiGiri-s1o
@PreetiGiri-s1o Ай бұрын
आमेन साँचो सृष्टिकताॅ परमेश्‍वर लाई चिनेर अनन्त स्वर्गिय राज्यमा बसाई सन् सक्ने गराईदिबक्सनुभएकोमा हृदय देखि धन्यबाद चढाउँछु।
@khumsunuwar7638
@khumsunuwar7638 Ай бұрын
वाउ त्यो दिन चाँडै आवस पिता माता धन्यवाद 👍️👍️👍️👍️👍️👍️👍️👍️
@SaritaLama-f4b
@SaritaLama-f4b Ай бұрын
स्वोर्गीय परमेश्वरलाई भेटेर स्वोर्ग बसाई सर्ने तयारी गर्न पायकोमा पिता माता परमेश्वरलाई हृदयदेखिनै धन्यवाद।🙏🙏🙏🙏 🥰😊♥️🥰😊♥️🥰😊♥️
@natashatamang5108
@natashatamang5108 23 күн бұрын
आमेन ❤ केवल स्वर्गलाई मात्र हेर्दै त्यहाँ बसाइ सर्न तयारी गर्ने सन्तान हुन चाहन्छु ।❤❤
@roshanpunmagar5335
@roshanpunmagar5335 3 жыл бұрын
धन्यबाद पिता माता धेरै माया गर्छु ।❤️❤️❤️❤️❤️
@tikaramshrestha5600
@tikaramshrestha5600 Ай бұрын
पिता माता पर्मेश्वरमालाई धन्यवाद ❤❤❤
@nimasherpa6222
@nimasherpa6222 2 ай бұрын
Thanks to heavanly father Thanks to heavanly mother we love heavanly parent 💜💜💜💜💜💜💜💜💜💜
@RaiSunil-x2e
@RaiSunil-x2e Ай бұрын
Pita mata hamro jalmthalo sorgama basai sarnko nimti purn ruple tayarigarne santan banaedibaksos ❤❤❤❤
@SandhyaLimbu-k2b
@SandhyaLimbu-k2b Ай бұрын
आमेन मेरो निम्ति खुशियाली उपभोग गर्ने महिमित स्वर्गराज्य तयारी गरी वक्सेको मा पितामाता परमेश्वरलाई धन्यवाद चढाउँदछु ।🙏🙏🙏🙏❤❤❤❤
@arunakerung963
@arunakerung963 Ай бұрын
पिता माता धन्यवाद!!माया गर्छु!हजुरहरुको धेरै याद आउछ!!❤❤❤❤❤
@SantalalMaharjan-y5n
@SantalalMaharjan-y5n Ай бұрын
आमेन स्वगीय पिता माता लाई धन्यवाद र महिमा चढाउँछु ।❤❤❤❤
@narayanmagar6412
@narayanmagar6412 Ай бұрын
पिता माता धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SunitaBudha-g8r
@SunitaBudha-g8r Ай бұрын
पिता मायालाइ रिदय देखि धन्यवाद चढाँउछु साच्चै माया गर्छु❤❤❤❤❤😊😊😊😊
@Rumagharti-w7k
@Rumagharti-w7k Ай бұрын
Amen ❤❤❤❤pitamata dhanyabad ❤❤❤❤
@SirjanaTamang-fx1fb
@SirjanaTamang-fx1fb Ай бұрын
Pita mata dhanne bad chadauxu amen ❤❤❤❤
@elishagurung2185
@elishagurung2185 Ай бұрын
स्वर्गको बसाई सर्ने को निम्ति बाटो खोली दिनु हुने पिता माता जिउलाई धन्यवाद चराउँदछु।❤❤❤❤
@amritathapa7524
@amritathapa7524 2 ай бұрын
पिता माता धन्यवाद। स्वर्गीय घर बसाई सर्ने आशिष दिईबक्सियोस्।❤❤❤
@GitaKhatri-v5p
@GitaKhatri-v5p Ай бұрын
अनन्त स्वर्गमा चाँडै बसाई सारौं 🌌🌌🌌🌌🌌🌌
@litabm8983
@litabm8983 3 жыл бұрын
पिता माता धन्यवाद अन्नत को बसाई सराई गराई स्वर्ग तर्फ को बाटोमा डोर्याइ दिनुभएको ❤️❤️❤️
@NirmalaNirmala-b2s
@NirmalaNirmala-b2s 19 күн бұрын
Pita mata parmysoor danybat dryeri Maya garxuu pita mata myro aatmalai sorgiya Ghar Jany garaidibokyos pita mata aamyn ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@dambarsunuwar716
@dambarsunuwar716 27 күн бұрын
पिता माता सोरग बसाइसरनेआसिसदिनुभएकोमा महिमा र धन्यबाद चढाउदछु आमेन🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@Shristilimbu1210
@Shristilimbu1210 Ай бұрын
पिता❤माता साँच्चै धन्यबाद यस्तो पापीलाई पनि यति धेरै आशिष दिनुभयो परमेश्वर को महान् अनुग्रह लाई अन्त्य सम्म विश्वासमा बलियो बनाउने हुँदै पिता माताको वचनमा आज्ञाकारी हुन सक्ने आशिष दिनुस् ❤❤❤❤
@rajanrai145
@rajanrai145 Ай бұрын
पितामाता धन्यवाद।म पापीपनि पिरामाताको कार्य गरेर चाडै स्वर्ग राज्य बसाई सराइ गर्न चाहन्छ।❤❤❤❤❤❤❤❤❤
@PunamBk-ik5ir
@PunamBk-ik5ir Ай бұрын
❤️ आमेन❤ पिता माता धन्यवाद❤ हामीलाई स्वर्ग को रहस्य थाहा दिनु भएकोमा पिता माता धन्यवाद चढाउँछु❤ ❤❤❤❤
@JanakaKumariSharmapokherel-q2p
@JanakaKumariSharmapokherel-q2p Ай бұрын
पितामाता धन्यबाद यशै बर्ष बसाइ सर्ने बष गराइदिनु होस आमेन❤❤❤❤❤😂😂
@saairarai3987
@saairarai3987 Ай бұрын
आमेन पीडा चिन्ता अनि मृत्यू नै नभएको स्वर्गीय देश थाहा दिबक्सिनु हुने एलोहिम पिता माता परमेश्वर लाई अनन्त महिमा प्रसंशा धन्यवाद ❤❤❤❤❤
@MinaTamang-x3m
@MinaTamang-x3m Ай бұрын
Aamen❤❤❤❤❤❤❤ pita mata dhanyabada 🎉🎉🎉🎉🎉🎉❤❤❤❤
@NiharikaSilwal-s7z
@NiharikaSilwal-s7z 2 ай бұрын
आमेन् ❤❤❤ पिता माता धन्यवाद । स्वर्गीय घरमा बसाईं सर्ने त्यो दिन को गहिरो लालसा र प्रतिक्षा गर्नेछु ❤❤❤❤❤ पिता माता धन्यवाद।
@rashmeerai8447
@rashmeerai8447 24 күн бұрын
पिता माताज्यूलाई धेरै धेरै धन्यवाद चढाउँछु।म जस्तो पापीलाई आशिष दिलाइदिनु भएकोमा धन्यवाद ❤❤❤
@Mandevimaharjan
@Mandevimaharjan 22 күн бұрын
पिता माता लाइ धेरै धेरै धन्यवाद माया गर्छु
@PrasansaRaji
@PrasansaRaji Ай бұрын
पिता माता धन्यवाद चढाउँछु ❤😊😊😊
@RoseGurung-b4s
@RoseGurung-b4s Ай бұрын
❤स्वर्गीय पिता मातालाई धन्यवाद।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉😊😊😊😊😊😊😊❤
@shararai1516
@shararai1516 2 ай бұрын
Pita Mata हामीहरूलाई यो पापमय संसारबाट स्वर्ग मा बसाई सार्न हर दिन बलिदान को बाटो हिड्नु हुँदै लगातार स्वर्ग जाने योग्गेको बनाउन लगातार जीवनको वचन हाम्रो आत्माको भोजन दिनुभएको मा धन्यवाद चढाऊ छु।❤❤❤पिता माता धेरै माया गर्छौ❤❤❤
@bhimalrana4340
@bhimalrana4340 3 жыл бұрын
आमेन यस्तो संसारमा जान अनुमति दिने पिता माता परमेश्वरलाई अनन्त महिमा धन्यवाद।
@NoyalBhandari
@NoyalBhandari 18 күн бұрын
Sorgeya pita Mata anantakaal mahema anantakaal dhanyabad 🙏🙏🙏🙏🙏🙏🙏 Maya garxu ❤❤❤❤
@SuhanaBasnet-v4k
@SuhanaBasnet-v4k Ай бұрын
पितामाता धन्यवाद स्वर्ग राज्यमा बसाई सर्ने हामीहरु हुनुपर्छ।
@NirmalaDangaura-o3k
@NirmalaDangaura-o3k Ай бұрын
साच्चै पिता माता ज्यूलाई हृदय देखि धन्यवाद चढाउछु ❤ आमेन ❤ पिता माता माया गर्छु ❤❤
@GangaSanba-m7y
@GangaSanba-m7y Ай бұрын
पिता माताले दिनुभएको वचन अनुसार आज्ञाकारी भएर स्वर्ग राज्य लैजानुहुने परमेश्वरलाई हृदयदेखि गहिरो धन्यवाद चढाउँछु ❤❤❤❤❤
@ramkumari1325
@ramkumari1325 2 ай бұрын
Pitamata dhanyabad ❤❤❤
@kalpanalimbu7384
@kalpanalimbu7384 Ай бұрын
पिता माता लाई धन्यवाद स्वर्ग देखि पृथ्वी मा आउनु भएका पिता परमेश्वर ज्यू लाई धन्यवाद अब स्वर्ग बसाई सरेर जाने मौका दिनु भएको पिता माता लाई धन्यवाद पिता माता माया गर्छु ❤❤❤🙏🙏🙏
@parupun8388
@parupun8388 5 күн бұрын
Amen❤❤❤❤
@manimalapun21
@manimalapun21 Ай бұрын
आमेन पिता माता को साथमा रहि सदै स्वर्गीय राज्य को बाटो मा डोराइ दिनुभएकोमा साँचै धन्यबाद 🙏🙏🤗🤗
@vhg4913
@vhg4913 Ай бұрын
Aamen pita Mata dhny bad derai maya garxu ❤❤❤❤❤❤❤❤
@SeeNews-r1t
@SeeNews-r1t Ай бұрын
आमेन पिता माताले म पापि प्रति गरिबक्सेको अनुग्रह लाइ अनन्त कालसम्म धन्यवाद🙏🙏🙏 चढाउछु। पिता माता माया गर्छु।❤❤❤❤❤🎉🎉🎉😊😊😊💝💝💝💖💖💖❣️❣️❣️✊✊✊✊
@sabitabagale4280
@sabitabagale4280 Жыл бұрын
Pita matalae dhannebaad 💞💞💞💞💞
@ChanuRayaMajhi
@ChanuRayaMajhi Ай бұрын
धन्यवाद पिता धन्यवाद माता हजुरलाई धेरै धेरै धन्यबाद माया गर्छु आमेन ❤❤❤❤❤❤❤
@santarai542
@santarai542 Ай бұрын
Amen Thanks to god the father and god the mother 💖💖
@Aushyma
@Aushyma Ай бұрын
स्वर्गीय पिता ज्यु र माता ज्यु लाई धेरै धेरै धन्यबाद चढाउछु। धेरै धेरै माया गर्छु।❤❤🙏🙏🙏🙏🙏
@bishnukumarisunuwar9190
@bishnukumarisunuwar9190 3 жыл бұрын
आमेन पिता माता साच्चै धन्यवाद💟🥰
@pranitagurung3128
@pranitagurung3128 3 жыл бұрын
Pita Mata Dhanyabad 💞❤️💞
@DambarNepali-p5g
@DambarNepali-p5g Ай бұрын
धन्यवाद पिता माता जूय हामी कमजोर पापी छोरा छोरीलाई यतिधेरै गाडा प्रेम गरिबकसनु भएर हामीलाई आफ्नो मायालु काखमा डोर्याउनु हुने पिता माता जूय लाइ ह्दय देखि नै धन्यवाद महिमा प्रसम्सा चढाउछु आमेन।❤❤❤❤♥️♥️♥️👨‍❤️‍👨👩‍❤️‍👩🎉🎉👍🙏🌾🌾💯🍇💪💪🙏
@HeavenMSunuwar
@HeavenMSunuwar 2 ай бұрын
स्वर्ग बसाई सर्ने आशिष दिनुभएका पितामातालाई अनन्त धन्यवाद ।
@umathapa8223
@umathapa8223 Ай бұрын
आमेन॥ पितामाता स्वर्गराज्य जान सक्ने आशिष दिइवक्सिनु भएकोमा हृदय देखि धन्यवाद चढाउँछु🙏❤❤❤
@syanagrg2541
@syanagrg2541 Ай бұрын
मायालु पितामाता हामी पापीलाई येति धेरै प्रेम गर्नु भएर फेरि दोस्रोपल्ट आउनु भै दु:ख कष्ट भोग्नु भै आफुलाई बलिदान गर्नु भएको नै हामीलाई प्रेम गर्नु भएर हो साच्चै हामी पापीलाई इन्साफकी यो घडी सम्म सबै भाइ बहिनी र सियोन को सन्तान हरु एकता र प्रेम म रहने गराइदिबक्सियोस😢😢 धेरै माया गर्छु पितामाता❤❤❤❤
@sky-ig3gw
@sky-ig3gw 3 жыл бұрын
आमेन🙏🙏🙏
@sureshlikesvideokumar9764
@sureshlikesvideokumar9764 3 ай бұрын
पिता माता ज्यु लाई धन्यवाद चढाउछु ।❤❤❤
@dhirenbudha4890
@dhirenbudha4890 23 күн бұрын
आमेन ❤️ ❤️ स्वर्गीय पिता माताले तयार गर्नुभएको स्वर्गीय देशमा चाँडैनै बसे सराइ गर्ने सम्पूर्ण स्वर्गीय सन्तानलाई गराईदिनुहोस्।❤❤
@amrit8519
@amrit8519 2 ай бұрын
Amen..🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@김금옥-n9i
@김금옥-n9i 3 жыл бұрын
Thanks to heavenly father! Thanks to heavenly mother! I love you so much ❤❤❤❤❤❤❤
@DambarNepali-p5g
@DambarNepali-p5g 2 күн бұрын
धन्यवाद पिता माता जूय लाइ चिनेर सदासर्वदा जिऊनेे आत्मिक गृह नगर फर्कने महान आशिष दिइबकसनुहुने हाम्रा मायालु धार्मिक पिता माता जूय लाइ ह्दय देखि नै धन्यवाद महिमा प्रसम्सा चढाउछु आमेन।❤❤❤❤❤❤,♥️❤👨‍❤️‍👨👩‍❤️‍👩🎉🎉
@손순화-p8k
@손순화-p8k Ай бұрын
아버지 어머니 하나님 자녀 삼아주심에 진정 감사드립니다 ❤❤❤
@ghalesubba2243
@ghalesubba2243 24 күн бұрын
Dhanyawad pita mata jyu yati amulya wachan dinu bhayeko ma❤❤❤❤❤❤❤
@saradakumal8822
@saradakumal8822 Ай бұрын
pita mata ❤❤❤❤🎉🎉🎉🎉paune garidinubva yakole
@biswajitbiswas1161
@biswajitbiswas1161 Ай бұрын
Thanks to aboji omoni ❤❤❤❤❤😊😊😊❤❤❤❤😊😊😊❤❤❤😊😊
@ganeshnepali3583
@ganeshnepali3583 3 жыл бұрын
पिता माता धन्यबाद
@SarinaRai-e1v
@SarinaRai-e1v Ай бұрын
Amen पिता अन साङ होङ ज्यू माता यरूशलेम परमेश्वर लाई हिर्दय देखि नै अनन्त धन्यवाद चढाउँछु ❤❤❤❤❤❤❤❤🙏🏼
@LokBahadur-h6s
@LokBahadur-h6s Ай бұрын
पिता माता धन्यवाद आमेन ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵👍️🙏🙏👍️✊✊✊🤝🤝
@LokBahadur-h6s
@LokBahadur-h6s Ай бұрын
❤❤
@mirabasnet955
@mirabasnet955 9 күн бұрын
❤❤❤ Aamen dhanyabad pita mata parmesor manab jatiko nimti ❤ dinu vayakonaya kararko 🎉❤ bachan ma aazyakari hunasakne garaidinuhos❤🎉 haleluyaha Aamen 🎉❤
@diliplama5108
@diliplama5108 Ай бұрын
Parmeswor ko rajyama basai sarna sakne sart nai pita mata jyulai chinnu parne rahecha ❤❤❤🙏dhanyabad.
@ShovaRasailee
@ShovaRasailee Ай бұрын
Amen pita mata dhanyabad maya garxu💕🙏💕🙏💕🙏💕🙏💕🙏💕
БАБУШКА ШАРИТ #shorts
0:16
Паша Осадчий
Рет қаралды 4,1 МЛН
त्यस दिनपछि | परमेश्वरको मण्डली
32:16
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Рет қаралды 15 М.
सत्य र झूट | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
39:01
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Рет қаралды 42 М.
शरीरमा आउनुभएका परमेश्वर र सन्तहरू | परमेश्वरको मण्डली
34:06
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Рет қаралды 12 М.
सत्यता, जुन परमेश्वरको हो | परमेश्वरको मण्डली
30:27
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Рет қаралды 30 М.