अन्त्यसम्म स्थिर रहनेहरूलाई दिइने मुक्ति | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

  Рет қаралды 26,791

World Mission Society Church of God / Global

World Mission Society Church of God / Global

Күн бұрын

[सियोनमा परमेश्वरसँगै रहेका परमेश्वरको मण्डलीका सन्तहरू]
जु राजवंशको पालामा जियाङ ताइगोङकी पत्नीले अन्त्यसम्म कष्टलाई
सहन नसकेर पतिलाई छोडेकीले रानीको स्थान पाउन सकिनन् ।
त्योजस्तै, विश्वासको बाटोमा पनि अन्त्यसम्म परमेश्वरसँगै
सियोनमा रहने मानिसहरूले मात्र परमेश्वरले प्रतिज्ञा गर्नुभएको
महिमित स्वर्गको आशिष् पाउन सक्छन् ।
[अन्त्यसम्म धैर्य गर्नेहरूलाई दिइने मुक्ति]
विनाशको बाटोमा डोऱ्याउने दियाबलसको छललाई जित्ने हो भने
हामीहरू सधैँ आन साङ होङज्यू र माता परमेश्वरको वचनमा रहनुपर्छ ।
[एफिसी ६:१०-११]
“अब अन्त्यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान् होओ ।
दियाबलसका युक्तिहरूका विरुद्धमा खडा हुन सक्नलाई
परमेश्वरका सारा हातहतियार धारण गर ।”
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
〖Nepal〗 nepalwmscog.org
〖Church of God Introduction〗introwmscog.com

Пікірлер: 531
@RafaelGhimire
@RafaelGhimire Күн бұрын
पिता माता परमेश्वरलाई हृदय देखिनै धन्यवाद ❤
@PabitraAcharya-ns8hk
@PabitraAcharya-ns8hk 3 күн бұрын
पिता माता हजुरू लाई धने बात हजुरू हजुरूले अासिबात दिनुहाेसाे भदैगहिराे मनदरा बिति गछु पिता माता धनेबात ❤❤❤❤❤❤❤😊🎉 अामेने😊🎉❤
@PabitraShrestha-ge7oc
@PabitraShrestha-ge7oc 6 күн бұрын
Amen.pitamata dhanyabad maya garchhu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Aushyma
@Aushyma 5 күн бұрын
जस्तोसुकै परिस्थितिमा पनि परमेश्वरलाई धन्यवाद चढाउन सक्ने हृदयदिबक्सनुहुनेपवित्र पिता माता परमेश्वरलाई अनन्त अनन्तकाल धन्यवाद महिमा चढाउँदछु।
@kumargiri4420
@kumargiri4420 3 жыл бұрын
Amen pita matalai dhanyabad
@aashasyangtan2025
@aashasyangtan2025 Күн бұрын
पिता आन साङ होङज्यु जुनसुकै समयमा हामीलाई लिन आउनुभए पनि अन्त्यसम्म धैर्य गर्ने विश्वास लिनेछु ।
@pawanmgr535
@pawanmgr535 3 жыл бұрын
अामेन पिता माता धन्यवाद
@sarinarokka2810
@sarinarokka2810 2 жыл бұрын
आमेन।स्वोर्गिय पिता माता हजुरले दिबक्सेको यो मुक्तीको महान अनिग्रहलाई केही कुर सङ्ग पनि नसाटिकन खुसी हुँदै अनि धन्यवाद चढाउँदै अन्तिम समय सम्म स्थिर रहने सक्ने गरि कम्जोर हातहरु समतिदीबक्स्योस।पिता माता अनन्तकाल धन्यवाद 😊😊।
@DineshTharu-p3k
@DineshTharu-p3k 6 күн бұрын
आमेन❤️स्वर्गीय पिता र स्वर्गीय माता लाई अनन्त धन्यबाद❤️❤️ माता माया गर्छु ❤️❤️❤️
@IshaLama-s2u
@IshaLama-s2u Күн бұрын
पिता माता परमेश्वर ज्यू सधै हजुरकाे वचन पक्रिराखाने म पापी लाई आशिष दिइबक्सियोस..🙏🙏🙏🙏🙏🙏🙏🙏..
@SolamuTmg-ef9ev
@SolamuTmg-ef9ev Күн бұрын
आमिन। पिता आन साङ होङ ज्यु परमेस्वोर अनि नयाँ सोर्गिय यरुसलेम माता परमेस्वोर लाइ सदासर्बदा धन्यवाद महिमा आदर चढाउदछु🙏 पिता माता धेरै माया गर्छु❤❤❤❤❤❤❤❤❤
@janitaadhikari2194
@janitaadhikari2194 3 жыл бұрын
Aamen Pita mata thanks
@anitadanawar5201
@anitadanawar5201 3 жыл бұрын
Aamen💝💝💝💝💝💝
@PunamBk-l3e
@PunamBk-l3e 10 күн бұрын
आमेन अन्त्यसम्ममै स्थिररहेर परमेश्वरले दिनुहुने आशिषलाई पक्रनेबिस्वास लिनसक्ने योग्यको सन्तान हुन सक्ने आशिष दिवक्सियोस🙏🙏🙏💖💖💖
@HarkabahadurShrestha-u3f
@HarkabahadurShrestha-u3f 11 күн бұрын
अन्तिम समयसम्म स्थिर रहेमा मुक्ति पाउन सकिन्छ।❤❤❤ पिता माता ज्यू धेरै धेरै धन्यवाद छ।
@dahalbhawana5828
@dahalbhawana5828 3 жыл бұрын
Pita matalaie dhanbadh antimsama pachhu .
@chandrabudhamagar-8797
@chandrabudhamagar-8797 Күн бұрын
स्वर्गीय पिता माता परमेश्वर अन्तिम सम्म स्थिर रहेर पिता माता परमेश्वर लाई पछ्याउन सक्ने बनैदिबक्सियोस्।❤❤❤❤आमेन।
@milanthapamagar9398
@milanthapamagar9398 3 жыл бұрын
Aamen😍😍😍😍
@sharanbal
@sharanbal 12 күн бұрын
धेरैधेरै धन्नेबयद आमेन ❤❤❤❤❤
@DinaLama-y1l
@DinaLama-y1l 17 күн бұрын
मो पिनेलाई जस्तोसुकै परिस्थिति आइपरे पनि विश्वासमा ढलपल नभइकन सधै पिता मातालाई पछ्याउँदै अन्तिमसम्म स्थिर रहन सक्ने आशिष दिबक्स्योस् भनी गहिरो बिन्ती अनि प्रार्थना चढाउँदछु पिता माता धन्यवाद 🙏🙏🙏🙏
@amazingworldearth4300
@amazingworldearth4300 3 жыл бұрын
पिता माता धन्यवाद हामी पापि लाई बचाइदिनु भयको मा
@laxmigurung3857
@laxmigurung3857 Ай бұрын
अन्तिम समयसम्म धैर्य गर्दै परमेश्वरमा समर्पित भई स्वर्गीय राज्य लाई लक्क्ष बनाएर धेरै आत्मा हरु लाई परमेश्वरको बचन सुनाएर मुक्तिको आषिस भित्र डोर्याउने सुसमाचारको पहरेदारको कर्तव्य पुरा गरौँ ✊✊🙏🙏❤❤
@shuvagurung6594
@shuvagurung6594 3 жыл бұрын
Aamen
@saralabhutia477
@saralabhutia477 Күн бұрын
Antya sama sthir rahadai susamachar prachar garera pita matalai khusi dilauna chahanxu pita mata dhanyabad
@NarnaRai-b9n
@NarnaRai-b9n 5 күн бұрын
Pita.&.Mata.jiyu.Lae.AnantakaL.dhanyabad.r.parsansha.chadhaudaxu.pita.mata maya.garxu...❤❤❤
@SaritaPandit042
@SaritaPandit042 3 жыл бұрын
आमेन। पिता माता धन्यवाद। पिता माता माया गर्छु ।
@sujantamang4171
@sujantamang4171 3 жыл бұрын
Pitamata dhanyawad sorga ko aasa thapidinu vayo
@PramilaShrees-t1l
@PramilaShrees-t1l Күн бұрын
अन्त्यसम्म विश्वासमा स्थीर रहेर मुक्ति पाउन् सन्तान हुनेछु।पिता माता सधैं सहयाेग गरिदिनुहाेस।पिता माता माया गछु। ❤️❤️❤️❤️
@Uttam.Tamang.2525
@Uttam.Tamang.2525 Күн бұрын
`` पितामाता विश्वासलाई कायम राख्न र शैतानलाई जित्न सक्ने आत्मिक वचन दिबक्सिनु भएकोमा अनन्तकाल धन्यवाद चढउँदछौँ।
@shreejanarai8408
@shreejanarai8408 3 жыл бұрын
💌आमेन 🙏🧎‍♂️🗺🇳🇵
@pranaylama7195
@pranaylama7195 6 күн бұрын
जस्तो सुकै कष्टकर अवस्था भए पनि अन्तसम्मै स्तिर रहेर परमेशरदिनु हुने अाशिषलाई पक्रने छु।अामेन
@براتيماسونار
@براتيماسونار 3 жыл бұрын
أمين ^^
@raimaya25266
@raimaya25266 6 күн бұрын
Aamen❤❤
@ramukami3501
@ramukami3501 Ай бұрын
Amen pita mata❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@narayanmagar6412
@narayanmagar6412 Жыл бұрын
आमेन पिता माता धन्यवाद
@agvlgs
@agvlgs 3 жыл бұрын
Aamen,
@bhimalrana4340
@bhimalrana4340 2 жыл бұрын
पिता माता यो पापीलाई अन्तसम्म स्थिर रहन चाहन्छु अनन्त स्वर्गको महिमा उपभोग गर्न सक्नेगरी डोर्यादिबक्सूयोस्।पिताा मातालाई अनन्त धन्यवाद माया गर्छु ।
@TheBeginningDotNp
@TheBeginningDotNp Ай бұрын
आमेन!! ❤️❤️❤️❤️🙏🙏🙏 परमेश्वरले दिनुहुने अमुल्य आशिषलाई अन्त्यसम्मै पक्रनको निम्ति भरमग्दुर प्रयत्न गर्नेछु। 🙏🙏🙏❤️❤️❤️🥰🥰🥰
@RinaAcharya-p3q
@RinaAcharya-p3q 6 күн бұрын
आमेन🙏🙏 अनन्तको विश्रामलाई याद गर्दै पिता यो पृथ्वीमा आउनुहुने दिनसम्म सबै परिक्षालाई जित्न सक्ने आशिष दिवक्सियोस्🙏🙏
@MaiyaThakuri-i5p
@MaiyaThakuri-i5p Ай бұрын
भग्नावशष भएको सियोन पूर्ण निर्माण गरिदिबक्सनु भएका यो युगका मुत्तिदाता स्वर्गीय पिता आन साङ होङ ज्यू र स्वर्गीय माता परमेश्वर यो युगमा हामिलाई सियोनमा परमेस्वरको प्रजाको रुपमा बोलाइदि बक्सेर नयाँ करार जिवनको चाड हरुद्वारा अनन्त जीवन र मुत्ती अनि स्वर्ग दिइबक्सनु भएकाोमा पिता माता हजुरहरुलाई अनन्त अनन्तकाल धन्यबाद चढाउँद,छु, पिता माता माया गरछु ,❤❤❤❤❤❤❤❤❤
@mansumgr7646
@mansumgr7646 2 ай бұрын
पिता माता कमजोर यो पापाीलाई अन्त्य सम्ममा स्थिर रही जीवनको मुकुट प्राप्त गर्ने सक्ने आशिष दिईबक्सयोस
@amritagurung8440
@amritagurung8440 Күн бұрын
Pita mata jiu ante samma rahane biswas dinuhos
@anjaliranamagar-oc9ip
@anjaliranamagar-oc9ip 11 күн бұрын
पिता माता ज्यूलाई हृदयदेखि नै धन्यवाद स्तुति महिमा प्रशंसा चढाउँदछु ❤❤❤
@AMITABHANDARI-y6f
@AMITABHANDARI-y6f Күн бұрын
आमेन पितामाता हृदयदेखि धन्यवाद चढाउँदछु। माया गर्छु❤❤❤❤❤❤❤
@rajanrai145
@rajanrai145 Ай бұрын
पितामाता म पापीलाई अन्त्यको दिन सम्म विस्वास,धर्य र पिता माताले देखाइ दिनु भएको बाटोमा हिड्ने गराइ दिनुहोस्।आमिन❤❤❤❤❤❤❤❤❤
@KamalaSilwalthapa
@KamalaSilwalthapa Күн бұрын
Sadhai Parmeswor ko aanugraha ma rahane xu maya garxu ❤❤
@mskim2577
@mskim2577 3 жыл бұрын
🎀आमेन🎀 💟धन्यवाद💟
@sanamshrestha3921
@sanamshrestha3921 3 жыл бұрын
Thanks for the masege and forever I love you father mother 💕💕💕💖💖👍
@김금옥-n9i
@김금옥-n9i 2 жыл бұрын
Thanks to heavenly father! Thanks to heavenly mother! I love you so much! ♥️♥️♥️♥️♥️♥️♥️
@susmarai5614
@susmarai5614 17 сағат бұрын
Pita mata dhanyabad aajako online missn complete vayako ma ❤❤dhanyabad pita mata❤❤l
@Sanjanakhati2281
@Sanjanakhati2281 3 жыл бұрын
Amen ... bachan ko nimti permeshwor hajur lai ridaya dekhi dhanyabad
@rameshwortamang4082
@rameshwortamang4082 3 жыл бұрын
प्रवचन द्वारा..अन्ते सम्म स्थीर रहन सकेमा मात्र स्वर्ग प्राप्त गर्न सकिन्छ भन्ने कुरा महशुस भयो। आमिन।
@MilanAdhikari-et4bh
@MilanAdhikari-et4bh 3 ай бұрын
Aamen pita mata dhanyobad hamilae yosto rahsyomayo bachan dinuvayoko ma sanchi sanchi dhanyobad chadaw chu Maya garchu pita mata ♥️♥️♥️♥️♥️🙏🙏🙏
@DilbahadurLama-b9x
@DilbahadurLama-b9x 10 күн бұрын
❤️❤️🌹🌹💚💚🙏🙏🙏💔💔
@DolmaMagar-e5n
@DolmaMagar-e5n 26 күн бұрын
Thanks to elohim god the father and mother ❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️🙏♥️🙏🙏♥️🙏🙏🙏🙏♥️♥️♥️🙏♥️♥️♥️♥️
@sumitratamang1427
@sumitratamang1427 3 жыл бұрын
Thank you Abaji and amoni we love you ❤❤👩
@aashishpariyar34
@aashishpariyar34 3 жыл бұрын
आमेन 🌷 🌷 🌷 🌷
@ramadhungana9771
@ramadhungana9771 3 жыл бұрын
Sarbapratham mahan shritikarta sargiya maharaja ATI Pavithra mayalu prameshowar heavenly father and mother thank you antim samayasamma dharya dharan Vgarna sakne Hgaridibaksiyosh Pavithra attmale varipurna garidinuhosh vani sahirdai Delhi dhanya badchadachu amen
@rajanrai6212
@rajanrai6212 3 жыл бұрын
Amen..pita mata dhanyabad 💖
@Dream-gr9rk
@Dream-gr9rk 3 жыл бұрын
母 と 父 どうも ありがとうございます❤️❤️ Amen
@rajuacharya7415
@rajuacharya7415 3 жыл бұрын
SABITRI PITA MATA HJURKO BACN KATI MHAN CHAN HIRDAY HJUR LAI DHANYA BAD AMEN MAY GARCU AMEN
@saritakc1011
@saritakc1011 Ай бұрын
पिता।माता❤धन्यबाद❤चडाउदछु❤आमेन❤
@Sushila2025
@Sushila2025 3 жыл бұрын
Pitamata dhanyebad 💕💕💕💕
@BhimalRana
@BhimalRana Күн бұрын
धन्यवाद हो अति राम्रो बचन
@Dharmarajgiri2019
@Dharmarajgiri2019 8 күн бұрын
नयाँ करार को पहरादार को रुपमा बिस्व सुसमचार पुरा गरि दु:ख कस्ट नभएको सोर्गिय राज्य जाने गराइदिनु होस 😮❤❤❤❤ साँचै धन्यवाद पिता माता ❤❤😮
@anitaMagarni-r4k
@anitaMagarni-r4k Күн бұрын
कष्ट को छेनमा पनि हामिलाई सहायता प्रेम गर्नु भइ आशा दिनु भयो र अन्नतकाल रहन को निम्ति तयारि हुने समय दिदै हुनुहुन्छ साच्चै परमेश्वर महान हुनुहुन्छ ।❤❤हामि विस्वास मा रहो ब‌भन्नु हुने परमेश्वर ज्यु लाई सारा मन ले धन्यबाद चडाउदछु। आमेन❤❤।😊😊
@sitalachharya6800
@sitalachharya6800 2 жыл бұрын
माता पिताको आज्ञा मानेर मैले कुनै प्रतिवाद गर्ने निर्णय गर्ने अधिकार छैन मेरो जिब्रो र रिदयले हजुरको महिमा गर्ने छु आमिन
@princesslimbu5765
@princesslimbu5765 3 жыл бұрын
धन्यवाद!स्वर्गीय पिता अान साङ हाेङज्यु याे वचन द्वारा नै विश्वासकाे जीवन मा कष्ट र बाध अाए पनि सधैँ अनन्त जीवन हुर्नु ।भएकी पवित्र माता ज्युकाे हात समातेर गुमाएको घर जाने विश्वास लिने छु💖💙🎎
@poojabhetwal5105
@poojabhetwal5105 3 жыл бұрын
Aamen thank you heavenly Father and Heavenly Mother we ❤ you.
@kshitijlimbu4530
@kshitijlimbu4530 3 жыл бұрын
Amen ❤🧡🧡🧡💕💞🙌🙌
@DurgaRai-p8k
@DurgaRai-p8k Күн бұрын
पिता माता परमेश्वरज्यूलाई सचै हदयदेखीनै धन्यवाद चढाउदछु आतिम सम्म ईथिर भने बचन सुनेर धेरै महसुस गराईदिईबकसिनु भएकोमा साचै नयाँ करार निस्तार चाड सुनेएर भाई बहीनी लाई चाडो खोजेर सुसमाचार सुनाउएर पिता माता को काखमा दोहोराएर चारो सवग्ं फर्केर जानु सक्ने पबित्र आत्मा आसिस दिईबकसियोस पिता माता धन्यवाद ❤❤❤❤
@이대훈-g7i
@이대훈-g7i 3 жыл бұрын
Thanks.f&m 💚💚💚
@하늘까지함께
@하늘까지함께 7 ай бұрын
🅻🅾🆅🅴•┈•┈•┈ꕥ✩* Thanks to heavenly Father and Mother~🧡💚❤
@roshanpunmagar5335
@roshanpunmagar5335 3 жыл бұрын
धन्यबाद पिता माता धेरै प्रम garxu ❤️❤️❤️❤️ आन्तै सम्म paxauchuu.❤️❤️❤️❤️
@PabiGurung-n6p
@PabiGurung-n6p Күн бұрын
Ameb❤❤
@motheristhebest9550
@motheristhebest9550 3 жыл бұрын
I give thanks and glory to Heavenly Father and Mother for reminding me that salvation is granted to those who have faith to endure to the end. Even if there is pain and sorrow for the gospel, let us not give up on the road to heaven until the end.
@mayarj7921
@mayarj7921 3 жыл бұрын
We ❤️u mother and father 😘😘
@susmaraut-v8b
@susmaraut-v8b 14 күн бұрын
pita mata Maya garaxu derai 🙏🙏
@이규순-e9j
@이규순-e9j 3 жыл бұрын
감사합니다 🤎🤎🤎
@ManishSherpa-d9n
@ManishSherpa-d9n 2 күн бұрын
❤❤❤❤🎉🎉
@princenoor9573
@princenoor9573 2 жыл бұрын
💕💕💕💕💕💕💕
@AbinashBaraily1731
@AbinashBaraily1731 16 сағат бұрын
❤❤❤Aamen ❤❤❤ पिता र माता साच्चै अन्तय सम्म धैर्य गर्दै हजुरलाई विश्वास गर्ने गरिदिनु होस र पिता माता हजुरहरू नै सत्य र साँचो परमेश्वर हुनुहुन्छ। हजुरहरूले सहयोग गरिदिनु होस।❤❤❤
@janukakarki2847
@janukakarki2847 3 жыл бұрын
❤️💐💞💐💞💐❣️💞💓
@AnjuLama-r6n
@AnjuLama-r6n Күн бұрын
Aamen ❤❤ Pitamata jeu dhanebad Anantkal samnai Mahima chadaun pau 🙏🙏🙏jasto sukai kathinai paresthiti Aaye pni antim samye Sam esthir rahane xu❤❤❤ dherai Maya garxu ❤️❤😘😘😘💞💞💞💞
@karinagurung9762
@karinagurung9762 20 сағат бұрын
पिता आनसाङ होङ ज्यु र माता यरुशलेम ज्युले दिईबक्सेको आज्ञा अन्त्य सम्म इस्थिर भई पालन गर्नेछु धन्यवाद पिता माता माया गर्छु😍💞🍇🍇🇳🇵🇳🇵
@hirakajimoktan564
@hirakajimoktan564 2 жыл бұрын
💛💛💛
@vishalrai7015
@vishalrai7015 Күн бұрын
SWARG JANE CHAMKILO BATO HAMRO AGADI DI BAKSANU HUNE ELOHIM PARMESHWOR PITA MATA LAI SADAA SARWADAA MAHIMA PARSANSA RA DHANYAWAD ❤❤❤
@jaganathlimbu5331
@jaganathlimbu5331 3 жыл бұрын
Thanks to God Tha Father and Got the Mother
@ChinimayaLama-q5h
@ChinimayaLama-q5h Күн бұрын
Amen ❤❤❤❤
@poonamblone9691
@poonamblone9691 Күн бұрын
Amen
@kalpanamagar6221
@kalpanamagar6221 3 жыл бұрын
पिता माता धन्यवाद अन्त्यसम्म स्थिर रहेर स्वर्ग जाने विस्वास लिनेछु अामिन
@하늘까지함께
@하늘까지함께 7 ай бұрын
복 많이 받으세요~❤❤❤
@SureshLama-z4b
@SureshLama-z4b Күн бұрын
Amen sorghyea sansar dekhi yo perthive Saran anger samma hajur haru hami papi lai udhar garnu bhayeko sorghyea pita jeu Mata jeu lai annta kale bhanebaD sthut chadawda Chu amen
@rashikarashika9621
@rashikarashika9621 2 жыл бұрын
हामी कम्जोर पापी हरु लाइ मुक्ति पाउन अन्त्य सम्म परमेश्वर स्वयं ले खडा गरिबक्सनु भएको मुक्ति को शरणस्थान, अनुग्रह को स्वर्ग सियोन मा स्थिर रहन शिक्षा दिबक्सनु हुने एलोहिम परमेश्वरको करुणा,प्रेम,दया प्रति शिश झुकाई अनन्तकाल स रिदय धन्यवाद चढाउने सन्तान हुनसक्ने गराइदिइक्सियोस्।
@ganeshbikramsilwal-lo7bc
@ganeshbikramsilwal-lo7bc 9 күн бұрын
❤❤❤ पिता माता परमेश्वर लाइ महिमा स्तुति धन्यवाद चढाउँछु।
@puspaangel9981
@puspaangel9981 3 жыл бұрын
आमेन। पिता माता धन्यवाद 💖💖
@kumargiri4420
@kumargiri4420 2 жыл бұрын
Amen pita matalai dhanyabad
@umeshlama325
@umeshlama325 3 жыл бұрын
अामेन अामेन🍇🍇
@rashmitamang7367
@rashmitamang7367 3 жыл бұрын
पिता माता धन्यबाद, माया गर्छु
@rajnirajthala2328
@rajnirajthala2328 10 күн бұрын
आमेन❤अन्त्य सम्म बिश्वसमा स्थिर रहेर मुक्ति को आशिष् प्राप्त गर्न सक्ने आशिष् दि बक्सिओस पिता माता धन्यवाद🙏
@Anu-v5p
@Anu-v5p Күн бұрын
Pita mata dhnyabat ❤❤❤❤maya garxu ❤❤❤
@manoramasangeet9636
@manoramasangeet9636 Ай бұрын
Swargiya Pita Mata dhanyawad chadhaudxu. Antya sammai bishwash ma adik rahanexu. Amen 🙏 🙏 🙏.
@techniciandharan
@techniciandharan 18 күн бұрын
पितामाता म पापीलाई अन्त्यसम्म हजुरको आशिर्वाद अनि अनुग्रमा जिउने गराइ दिनुहोस❤❤❤ पितामाता 💞💞माया गर्छु💞💞
@asmitathapamagar9499
@asmitathapamagar9499 2 жыл бұрын
Amen pita mata dhanyabad antyasamma zionma rahane garaidi baksera ayyubko jasto dhaire dharan garne biswas di baksi parichhya aauda dhanyabad chadhauna sakne garidibaksiyos mata maya garxu , ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹🌹🌹💓💓💓💓💓💓💓💓
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН
Quando A Diferença De Altura É Muito Grande 😲😂
00:12
Mari Maria
Рет қаралды 45 МЛН
BAYGUYSTAN | 1 СЕРИЯ | bayGUYS
36:55
bayGUYS
Рет қаралды 1,9 МЛН
Леон киллер и Оля Полякова 😹
00:42
Канал Смеха
Рет қаралды 4,7 МЛН
संसारलाई ब्यूँझाउने आवाज | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
23:02
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Рет қаралды 10 М.
परीक्षालाई जितेर स्वर्ग प्राप्त गरौं
44:01
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН